डिफेन्डिङ च्याम्पियन चिली अमेरिकामा जारी कोपा अमेरिका सेन्टेनारियोको क्वाटरफाइनलमा प्रवेश गरेको छ। समूह चरणको खेलमा पानामालाई हराएसँगै चिली समुह डी को उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो। यस्तै गत संस्करणको उपविजेता अर्जेन्टिनाले समूह चरणको सबै खेल जितेको छ। फिडाडेल्फियास्थित लिन्कन फिनानसियल फिल्डमा भएको खेलमा एडुवार्डो भर्गास र एलेक्स सान्चेजले २/२ गोल गरे पनि चिलीले पानामालाई ४–२ ले पराजित गरेको हो। तर…
काठमाडौं : १० महिनादेखि मधेसबाट आन्दोलन उठिरहे पनि सरकार वार्ताका लागि तयार नभएको आरोप लगाउँदै मधेसकेन्द्रित दलका नेताहरुले संसद बैठक बहिस्कार गरेका छन्। संघीय समाजवादी फोरम नेपालबाट बोल्दै लालबाबु राउतले मधेस आन्दोलनसँगै अनसन जारी भइरहँदा पनि सरकारले वार्ताको पहल नगरेको बताए। ‘सरकारले वार्ताको तयारी गरेको देखिन्न। यस्तो वार्ताबाट निकास निस्कन सक्दैन,’ उनले भने, ‘३६ पटक वार्ता भइसक्दा पनि निकास…
युरो सुरु हुनुअघि फुटबल पण्डितहरुले इटलीको टीमलाई अहिलेसम्मकै खराब टोली भनेर चित्रण गरेका थिए। इटलीको टीममा कुनै क्षमता नै छैन भन्ने कुरामा प्रशिक्षक एन्टोनी कोन्टे समेत सहमत थिए। ‘हाम्रो फुटबलको लागि यो राम्रो समय होइन,’ प्रतियोगिताअघि कोन्टेले भनेका थिए। तर त्यही इटालियन टीमले युरो २०१६ मा खेल्ने सबैभन्दा माथिल्लो वरियताको टीमलार्ई पराजित गर्दै शानदार सुरुवात गर्यो। ग्रुप अफ डेथ…
कोपा अमेरिका सेन्टेनारियो सुरु हुनु अघि सर्वाधिक १५ पटकको विजेता उरुग्वे समुह चरणबाटै बाहिन्छ भन्नेमा सायद कमै थिए होलान्। मेक्सिको र उरुग्वे जस्ता बलिया राष्ट्र सम्मिलित समुह सी बाट भेनेजुएलालाई अघिल्लो चरण प्रवेश गर्न त्यती सहज भने थिएन। तर समुह चरणका खेलहरु सम्पन्न भएसँगै केही आश्चर्यजनक नतिजा आए। समुह सी बाट मेक्सिको र भेनेजुएला शीर्ष दुई स्थानमा रहँदै क्वाटरफाइनल…
प्रतियोगिताअघि उपाधि दाबेदारमध्येको एक उरुग्वे दुई खेल खेलेपछि नै कोपा अमेरिका सेन्टेनारियोबाट बाहिरियो। एक खेलअघि समूह चरणबाटै बाहिरिइसकेको उरुग्वेले समूह सी को अन्तिम खेलमा भने सान्त्वना जित हासिल गरेको छ। प्रतियोगिता अन्तर्गत मंगलबार बिहान अमेरिकाको लेभिज स्टेडियममा भएको खेलमा उरुग्वेले जमैकालाई ३–० गोल अन्तरले हरायो। उरुग्वेका लागि खेलको २१ औं मिनेटमा एबेल हर्नान्डेजले पहिलो गोल गरे। ६७ औं मिनेटमा जमैकाका जे…
काठमाडौं : अवैध रुपमा जुवातास खेल्ने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर बज्रवाराही नगरपालिका-४ ठेचोस्थित विमला मालीको टहरामा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। विषेश सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको टोलीले १० बुक तास, १६ थान कौडा, पासा ३ थान, काठको गोटी १६ थान र नगद ७ लाख १६ हजारसहित पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा १६…
कुनै बेलाको फुटबल पावर हाउस हंगेरीको नाम लिनेबित्तिकै फेरेन्च पुस्कासको नाम स्वत: आउँछ। सन् ५० को दशकको फुटबलमा हंगेरी उत्कृष्ट थियो भने पुस्कास विश्वकै उत्कृष्ट। सम्भवत: अब हंगेरीको फुटबल इतिहासमा अर्को नाम पनि जोडिँदैछ। त्यो जोड्ने कामको नजिक छन्, ४० वर्षे गोलरक्षक गाबोर किरली। विश्व फुटबलकै एक स्टार पुस्कास हंगेरीको सर्वाधिक गोलकर्ता हुन् भने गाबोर हंगेरीका लागि सर्वाधिक खेल खेल्ने…
काठमाडौँ : नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित सांसद बन्न स्नातक पास हुनुपर्ने व्यवस्था पार्टीको कुनै दस्तावेजमा नरहेको प्रष्टिकरण दिएको छ। स्तानक सम्बन्धि व्यवस्थामा छलफल भएपनि कुनैपनि दस्तावेजमा शैक्षिक योग्याताको विषय नसमेटिएको नयाँ शक्तिले आफ्नो आधिकारिक ट्विटर मार्फत जानकारी गराएको हो। नयाँ शक्ति नेपालको आधिकारिक दस्तावेजहरुमा शैक्षिक योग्यतासम्बन्धी विषय उल्लेखित छैनन् । सञ्चारमाध्यममा आएका समाचारहरु सत्य होइनन् । — Naya Shakti…
काठमाडौं : नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी तथा प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशी क्लबमा सुखद सुरुवात गरेका छन्। महर्जनको प्रशिक्षणमा रहेको ब्रदर्स युनियन उत्तर बरिधारालाई पराजित गर्दै फेडेरेसन कपको कवाटरफाइनलमा प्रवेश गरेको छ। समूह सी को खेलमा युनियनले बरिधारालाई १-० ले पराजित गरेको हो। ३१ औं मिनेटमा प्राप्त पेनाल्टीलाई एनकोवचले किङ्ग्सलेले गोलमा परिणत गर्दै ब्रदर्स युनियनलाई जित दिलाएका हुन्। ब्रदर्स युनियनले…
काठमाडौं : काठमाडौंको सिनामंगलमा रहेको केएमसी हस्पिटलको चौथो तलाबाट हामफाल्ने गोपीकृष्ण बस्ताकोटीको उपचारको क्रममा मृत्यु भएको छ। मर्निङ वाकका गएका बेला बिहान करिब ५ बजेतिर हस्पिटल पुगेर उनले चौथो तलाबाट हामफालेका थिए। उपचारको क्रममा ६ : ४५ मा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ५२ वर्षीय बस्ताकोटीले हामफाल्नुअघि सानो नोट लेखेको भेटिएको छ। 'आफैंले हामफालेकाले अस्पतालसँग कुनै क्षतिपूर्ति नमाग्नु' भन्ने…
काठमाडौं : बढ्दो इन्टरनेट प्रयोगका कारण दैनिकी सहज हुँदै आए पनि एउटा यस्तो पुस्ता छ, जसले सूचना, प्रविधिको रफ्तारलाई समाउन सकेको छैन। त्यही पुस्ता र सूचना प्रविधिबीचको दुरी हटाउने प्रयासस्वरुप 'इ-कसरी?' नामक युट्युब च्यानल सुरु भएको छ। नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीका विद्यार्थी सन्तोष दाहाल, सौर्य पौडेल र निपेश श्रेष्ठले युट्युब च्यानल सुरु गरेका हुन्। इन्टरनेट प्रयोगमा पर्ने हरेक किसिमका समस्यालाई सरल भाषामा…
युरोकप अन्तर्गत आज समूह चरणका दुई खेल हुँदैछन्। समूह एफ अन्तर्गत अष्ट्रिया र हंगेरीबीच राति ९:४५ बजे तथा पोर्चुगल र आइसल्याण्डबीच मध्यरात १२:४५ बजे खेल हुनेछ। अष्ट्रिया भर्सेस हंगेरी दोस्रो पटक युरोकप खेल्न लागेको अष्ट्रिया छनोट चरण पार गरेर युरो खेल्न लागेको यो पहिलो अवसर हो। सन् २००८ मा स्विट्जरल्याण्डसँग संयुक्त रुपमा युरो आयोजना गर्दा अष्ट्रिया स्वत: छनोट भएको…
काठमाडौँ : युरो कप फुटबलमा आज दुई खेल हुँदैछन्। नेपाली समय अनुसार साँझ ९:४५ मा अष्ट्रिया र हंगेरी भिड्दैछन् भने मध्यरात १२ : ४५ मा हुने अर्को खेलमा आइसल्याण्ड र पोर्चुगलबीच भिडन्त हुदैँछ। त्यसो त खेलमा जितहारको कुरा मैदानमा खेल्ने खेलाडीहरुको प्रदर्शनमा भर पर्ने कुरा हो। तर पश्चिमी देशमा पनि खेल कसले जित्ला भनी अनुमान र भविष्यवाणी गर्ने क्रम जारी…
काठमाडौँ : सामान्यतया जुन १० तारिखबाट मनसुन शुरु हुने गर्दछ तर यस पटक जुन १४ भइसक्दा पनि मनसुन शुरु भइसकेको छैन। कहिले सुरु हुन्छ त मनसुन? मौसमविद् वरुण पौडेलका अनुसार अझै एक हप्तापछि मात्र मनसुन शुरु हुनेछ। पश्चिमी वायुको कारण यसपटक मनसुन ढिलो भएको पौडेलको भनाई छ। अहिले मनसुनी वायु बंगालको खाडीसम्म आएको छ। पौडेलका अनुसार एक सातापछि पूर्वी नेपाल हुँदै…
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले परिषदमा दर्ता रहेका विभन्नि सात राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ। दर्ता खारेज हुनेमा नेपाल फुटबल संघ, नेपाल जेनुइन मार्सल आर्ट संघ, नेपाल फ्युजन मार्सल आर्ट संघ, नेपाल खेलकुद योग संघ, नेपाल आर्मरेस्लिङ संघ, नेपाल लागुपदार्थ तथा एड्स संघ तथा नेपाल कर्पोरेट खेलकुद संघ रहेको छ। दर्ता भएयता साधारणसभा नगराएको…
भक्तपुर : उद्योग मन्त्री सोमप्रसाद पाण्डेले १० वर्षभित्रमा युवाले उत्पादन गरेका सामग्री विदेश निर्यात गर्ने तयारीमा वर्तमान सरकार लागेको दाबी गरेका छन्। रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले मुलुकको सबै प्रदेशमा औद्योगिक क्षेत्रको निर्माण गरी नेपाली उत्पादनलाई प्राथामिकता दिन लागिएको बताए। सात प्रदेशमा औद्योगिक क्षेत्र निर्माणको लागि जग्गा अधिग्रहण कार्य भइरहेको जानकारी गराउँदै उनले…
समर्थकको खराब व्यवहारका कारण आलोचित बनेको रसियालाई एक लाख ५० हजार युरो जरिवाना लगाइएको छ। युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले कारबाही गरेको हो। फेरि पनि समर्थकले पुरानै व्यवहार दोहोर्याए युरो प्रतियोगिताबाटै निलम्बन गर्ने उसले चेतावनी दिएको छ। इंगल्याण्ड र रसियाबीचको खेल हुनुभन्दा अघि र पछि रसियन समर्थकले इंग्लिस समर्थकमाथि आक्रमण गर्नुका साथै मैदानभित्रै फायरवर्क गरेका थिए। उक्त खेलमा इंगल्याण्ड रसियासँग…
काठमाडौं : जेठ ३० गते विधिवत् घोषणा भएको नयाँ पार्टी नयाँ शक्ति नेपालको पार्टी स्थापना राष्ट्रिय भेला ८ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै आज सकिएको छ। राजधानीमा चलेको भेलाले राज्य पुनर्संरचना समितिको प्रारम्भिक प्रतिवेदनको आधारमा संविधान संशोधन गरी समस्याको समाधान गर्न सरकार र आन्दोलनरत पक्षलाई आग्रह गरेको छ। सत्ताधारी दलहरु सत्ता चलखेलको घिनलाग्दो अभ्यासको निरन्तरतामा लागेकाले जनता निराश अवस्थामा…
काठमाडौँ : राष्ट्रिय सुरक्षा नीति, २०७३ ले नेपालको राष्ट्रिय सुरक्षामा खतरा र चुनौतिहरुलाई पहिचान गरेको छ। बाह्य हस्तक्षेप, खुला अन्तर्राष्ट्रिय सीमाना, सीमा अतिक्रमण, बाह्य घूसपैठ र चलखेललाई मात्र होइन इन्धन र ऊर्जा संकटलाई समेत यसले प्रमुख सुरक्षा चुनौती र खतराका रूपमा औंल्याएको छ। खोज पत्रकारिता केन्द्रले सार्वजनिक गरेको डकुमेन्टमा आन्तरिक खतरा र बाह्य गरी दुई समूहमा विभिन्न विषयलाई बूँदागत औँल्याइएको…
फ्रान्समा जारी युरो कप अन्तर्गत मंगलबार दुई खेल हुँदैछन्। पहिलो खेल राति ९:४५ मा हुनेछ भने दोस्रो खेल १२:४५ मा। आजको खेलका हेर्न लायक ४ खेलाडी - क्रिस्टियानो रोनाल्डो, पोर्चुगल फ्रान्समा युरो कप खेल्ने खेलाडीहरु मध्ये सबैभन्दा स्टार नाम हो, क्रिस्टियानो रोनाल्डो। विश्व फुटबलमा चर्चित नाम रोनाल्डोले क्लब फुटबलमा सबै सफलता हात पारेपनि पोर्चुगलका लागि भने अहिलेसम्म कुनै सफलता…