PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

  • युरो प्रिभ्यु : आइसल्याण्ड Vs हंगेरी, पोर्चुगल Vs अष्ट्रिया

    युरो प्रिभ्यु : आइसल्याण्ड Vs हंगेरी, पोर्चुगल Vs अष्ट्रिया

    युरो अन्तर्गत आज राति समूह एफका दुई खेल हुँदैछन्। पहिलो खेलमा ९:४५ बजे आइसल्याण्ड र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ भने मध्यरात १२:४५ बजे हुने खेलमा पोर्चुगल र अष्ट्रिय भिड्नेछन्। यस समूहका चार टीमका चार फरक विशेषता छन्। आइसल्याण्ड पहिलो पटक युरो खेल्दैछ र यस संस्करणको युरो खेल्ने राष्ट्रमध्ये सबैभन्दा थोरै जनसंख्या भएको राष्ट्र हो। युरोको पहिलो खेलमै आइसल्याण्डले पोर्चुगललाई बराबरीमा रोकेको…

    विस्तृतमा पढ्नुस्

  • ​उत्तरी आयरल्याण्डको ऐतिहासिक जित, जर्मनी र पोल्याण्डको बराबरीले युक्रेन बाहिरियो

    ​उत्तरी आयरल्याण्डको ऐतिहासिक जित, जर्मनी र पोल्याण्डको बराबरीले युक्रेन बाहिरियो

    युरो अन्तर्गत गएराती भएको समुह सी को दुई खेलमा केही विशेषताहरु रहे। उत्तरी आयरल्याण्डको पहिलो जित, विश्वविजेता जर्मनीको बराबरी, युक्रेन जारी युरोबाट बाहिरिने पहिलो टीम।  पहिलो पटक युरो खेल्दै गरेको उत्तरी आयरल्याण्डले युरोमा ऐतिहासिक जित निकाल्यो। यही समुहको युक्रेन फ्रान्समा जारी युरो २०१६ अन्तर्गत समुह चरणबाटै बाहिरिने पहिलो टीम बन्यो।  बिहिबार राती भएको खेलमा उत्तरी आयरल्याण्डले युक्रेनलाई २–० ले पराजित…

    विस्तृतमा पढ्नुस्

  • कोपा : इक्वेडरलाई हराउँदै अमेरिका सेमिफाइनलमा, भिडियोमा हेर्नुस् रोमाञ्चक खेल

    कोपा : इक्वेडरलाई हराउँदै अमेरिका सेमिफाइनलमा, भिडियोमा हेर्नुस् रोमाञ्चक खेल

    आयोजक अमेरिका कोपा अमेरिका सेन्टेनारियोको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत शुक्रबार बिहान सम्पन्न पहिलो क्वाटरफाइनलमा इक्वेडरलाई २–१ ले पराजित गर्दै अमेरिका अन्तिम चारमा पुगेको हो। खेलको २२ औं मिनेटमा क्लिन्ट डेम्प्सीले गोल गर्दै अमेरिकालाई पहिलो अग्रता दिलाए। पहिलो हाफमा अमेरिकाले एक गोलको अग्रता कायमै राख्यो तर दोस्रो हाफमा खेल केही तनावपूर्ण बनेको थियो। वासिङ्गटनस्थित सेन्चुरी फिल्ड स्टेडियममा भएको खेलको…

    विस्तृतमा पढ्नुस्

  • ​लिग च्याम्पियन थ्री-स्टार एएफसी कप प्लेअफ खेल्न अगस्टमा मंगोलिया जाने

    ​लिग च्याम्पियन थ्री-स्टार एएफसी कप प्लेअफ खेल्न अगस्टमा मंगोलिया जाने

    नेपालको राष्ट्रिय लिग च्याम्पियन थ्री स्टार सन् २०१७ मा हुने एएफसी कपका लागि हुने प्लेअफ खेल्न आगामी अगस्टमा मंगोलिया जाने भएको छ। कुल ९ राष्ट्रका लिग च्याम्पियनले खेल्ने प्लेअफमा थ्रीस्टारले समूह चरणमा अन्य दुई क्लबसँग खेल्नेछ।   शुक्रबार बिहान एएफसी हेडक्वाटार मलेसियामा भएको ड्र मा थ्री स्टार समूह बी मा परेको छ र उक्त समूहमा मंगोलियाको एर्चिम एफसी र कम्बोडियाको…

    विस्तृतमा पढ्नुस्

  • दुई पुरुष मृत अवस्थामा फेला परे

    काठमाडौं : काठमाडौँको सामाखुसी सडक खण्डमा आज एक शव फेला परेको छ। करिब बिहान ५ बजेतिर सडक किनारमा प्रहरी हवल्दार अन्दाजी ४५ वर्षीय सुकुमान गुरुङको शव शङ्कास्पद रुपमा भेटिएको हो। महानगरीय प्रहरी वृत्तका डिएसपी विश्वमणि पोखरेलका अनुसार गुरुङको शरीरमा कुनै पनि चोट छैन। उनको मृत्यु के कारणले भएको भन्ने यकिन नभएको र शव परीक्षणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको…

    विस्तृतमा पढ्नुस्

  • १५ खेलाडी, जो हेयर स्टाइलले दर्शक तानिरहेका छन्

    १५ खेलाडी, जो हेयर स्टाइलले दर्शक तानिरहेका छन्

    फ्रान्समा चलिरहेको युरोकप २०१६ ले अहिले सबै समर्थक र फुटबल पारखीको ध्यान तानिरहेको छ। सबै आफूलाई मन पर्ने टीम र खेलाडीलाई पछ्याइरहेको छन्। स्टार खेलाडीहरु आफ्ना प्रदर्शनले दर्शकको ध्यान खिच्छन्। तर केही खेलाडी यस्ता पनि छन्, जो आफ्नो खेलले भन्दा पनि फरक हेयर स्टाइलका कारण चर्चित बनिरहेका छन्। कोही पुरानै स्टाइलका कारण चर्चित छन् भने युरोकपकै लागि भनेर हेयर स्टाइल…

    विस्तृतमा पढ्नुस्

  • ​'दिल्लीको अजेण्डा बोक्नेहरुका कारण मधेस आन्दोलनले निष्कर्ष पाएको छैन'

    ​'दिल्लीको अजेण्डा बोक्नेहरुका कारण मधेस आन्दोलनले निष्कर्ष पाएको छैन'

    ठाकुर गैरे - मधेस आन्दोलनका दुईवटा पाटो छन्। एउटा मधेसका एजेण्डा जो वास्तविक समस्या हुन् र अर्को मधेसका नाममा सिधै दिल्लीका अजेण्डा बोक्नेहरु।  त्यही दिल्लीका अजेण्डा बोक्नेहरुकै कारणले मधेस आन्दोलनले निस्कर्ष प्राप्त गर्न  सकेको छैन। यी दुई पाटोलाई सरकार र राजनीतिक दलहरुले छुट्याएर हेर्न आवश्यक छ।  तर जुनसुकै नाममा भएपनि मधेस आन्दोलनको समस्या समाधान भएको छैन। बाहिरी रुपमा त्यो समाधान…

    विस्तृतमा पढ्नुस्

  • कलाकारितासँगै समाजसेवामा लागेका धुर्मुस-सुन्तली अब सिटी एक्सप्रेसको ‘ब्रान्ड एम्बासडर’

    कलाकारितासँगै समाजसेवामा लागेका धुर्मुस-सुन्तली अब सिटी एक्सप्रेसको ‘ब्रान्ड एम्बासडर’

    काठमाडौं : १० वर्षदेखि रेमिट्यान्सको कारोबार गर्दै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले लोकप्रिय हास्यकलाकार तथा सामाजिक अभियन्ताद्वय सीताराम कट्टेल (धुर्मुस) तथा कुञ्जना घिमिरे (सुन्तली) लाई ब्रान्ड एम्बासडर बनाएको छ।   राजधानीमा आयोजित एक कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफर र धुर्मुस–सुन्तलीबीच ब्रान्ड एम्बासडर हुने सम्झौतामा हस्ताक्षर भएको हो। सो सम्झौता–पत्रमा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र धुर्मुस–सुन्तली फाउन्डेशनका तर्फबाट सीतारामले हस्ताक्षर…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा अब अर्को जात्रा

    काठमाडौंमा अब अर्को जात्रा

    काठमाडौं : वर्षैभर जस्तो पर्व र जात्रा हुने काठमाडौं उपत्यकामा अर्को एउटा जात्रा थप हुने भएको छ। असार ५ गतेदेखि सुरु हुने सो जात्राको 'रथ' काठमाडौंको असन-इन्द्रचोक वरिपरि घुम्नेछ। सामन्यत: खुसीयाली, रौनक, उमंग, लडाइँ, विजय र खुसीको कथा बोक्ने जात्राले यसपटक भने सुख, खुसी, सन्तुष्टिपछि आउने समस्या, दु:ख, पीडाको कथा पनि समेट्नेछ। यो जात्रामा भने सबै पात्र तथा कथा काल्पनिक…

    विस्तृतमा पढ्नुस्

  • १२ फोटोमा हेर्नुस्, खोकनाको रोपाइँ रौनक

    १२ फोटोमा हेर्नुस्, खोकनाको रोपाइँ रौनक

    काठमाडौँ : किसानहरुका लागि मानो रोपेर मुरी उब्जाउने महिना हो असार। मनसुनको सुरुवाती संकेतसँगै उनीहरु यति बेला रोपाइँको चटारोमा छन्। सामान्यतया जुन १० तारिखबाट मनसुन सुरु हुने भए पनि यसपटक ढिला गरी सुरु भएको छ। मौसमविद् वरुण पौडेलका अनुसार अझै एक हप्तापछि मात्र मनसुन सुरु हुन्छ। पश्चिमी वायुको कारण यसपटक मनसुन अझै बाक्लिसकेको छैन। राजधानीको खोकनाका किसानले भने असार १ गतेबाट…

    विस्तृतमा पढ्नुस्

  • युरो प्रिभ्यु : इटली Vs स्वीडेन

    युरो प्रिभ्यु : इटली Vs स्वीडेन

    युरो २०१६ मा समूह ई अन्तर्गत आज बेलुका ६:४५ बजे इटली र स्वीडेनबीच प्रतिस्पर्धा हुँदैछ। समूह चरणको पहिलो खेल जितेको इटली उच्च मनोबलका साथ मैदान उत्रँदैछ। बेल्जियमलाई  २–० ले हराउँदै युरोमा सुखद सुरुवात गरेको इटली दोस्रो खेलमा पनि जित हात पार्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्ने दाउमा छ। प्रतियोगिताअघि खासै चर्चा नभएको इटालियन टीम बेल्जियमलाई हराएपछि चर्चामा छ। यता…

    विस्तृतमा पढ्नुस्

  • फुटबलमा ​बाजी राखेर एक लाखसम्म जितेकी छु : भवानी राणा

    फुटबलमा ​बाजी राखेर एक लाखसम्म जितेकी छु : भवानी राणा

    भवानी राणा उद्योग वाणिज्य महासंघकी बरिष्ठ उपाध्यक्ष हुन्। व्यवसायमा व्यस्त रहे पनि युरो कपको लहरले उनलाई पनि छोएको छ। पहिलोपोस्टका उमेश पौडेलसँग कुरा गर्दै राणाले आफ्नो युरो अनुभव यसरी सुनाइन्-   पहिला पहिला फुटबल अझ धेरै हेर्थेँ। अहिले पनि हेर्न त हेर्छु तर व्यवसाय र अफिसको कामले गर्दा अलि बिजी नै हुन्छु। क्वार्टरफाइनल र त्यसपछिका खेलहरु भने नियमित नै हेर्छु।…

    विस्तृतमा पढ्नुस्

  • विभिन्न स्थानमा चोरी गर्ने तीन युवक पक्राउ

    काठमाडौं : राजधानीका विभिन्न स्थानमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर गोदावरीका भरतप्रसाद आर्चायको घरकोठाबाट तालाचाबी फोडी मोबाइल, सुनका गहनासमेत गरी ९५ हजार बराबरको धनमालमा चोरी गर्नेहरु समातिएका हुन्। पक्राउ पर्नेमा काठमाडौं चाबहिल बस्ने ३४ वर्षीय अजय गुप्ता, नुवाकोट फिकुरी घर भई हाल जोरपाटी बस्ने २४ वर्षीय दीपक तामाङ र सर्लाही अखौली घर भई जोरपाटी नै बस्ने…

    विस्तृतमा पढ्नुस्

  • युरो प्रिभ्यु : चेक Vs क्रोएसिया, स्पेन Vs टर्की

    युरो प्रिभ्यु : चेक Vs क्रोएसिया, स्पेन Vs टर्की

    युरो २०१६ अन्तर्गत आज राति समूह डी का दुई खेल हुँदैछन्। पहिलो खेलमा राति ९:४५ बजे चेक रिपर क्रोएसियाबिच प्रतिस्पर्धा हुनेछ भने राति १२:४५ मा स्पेन र टर्की भिड्नेछन्।   चेक रिपब्लिक भर्सेस क्रोएसिया पहिलो खेलमा स्पेनसँग अन्तिम समयमा पराजित भएको चेक रिपब्लिकको लागि आजको खेल महत्वपूर्ण छ। प्रतियोगितामा टिकिराख्नको लागि चेकले जित वा बराबरी नतिजा निकाल्नु जरुरी छ। यता…

    विस्तृतमा पढ्नुस्

  • ​त्यस्तो खेलाडी जो आफ्नो बाबुको निधन हुँदा मैदानमा थिए, बाबुको अन्तेष्टीपछि पुन मैदान फर्किए

    ​त्यस्तो खेलाडी जो आफ्नो बाबुको निधन हुँदा मैदानमा थिए, बाबुको अन्तेष्टीपछि पुन मैदान फर्किए

    आफ्नो राष्ट्र र टीम प्रती एउटा खेलाडीले कतीसम्म योगदान गर्न सक्छ भन्ने उदाहरण हो यो। वास्तवमै खेलाडी राष्ट्रको गहना हो भन्ने गरिन्छ। त्यसै भने जस्तै भयो क्रोएसियन राष्ट्रिय फुटबल टीमका कप्तान डारिजो श्रनाका लागि। यदी उनी गहना हुन् भने जसले उनलाई पहिरिएको छ उनले त्यसलाई छोड्न मानेनन्।   प्रसंग हो फ्रान्समा चलिरहेको युरो कप फुटबल र क्रोसियन टीमका कप्तान डारिजो…

    विस्तृतमा पढ्नुस्

  • ​इन्जुरी टाइममा पेनाल्टीबाट गोल गरेपछि चेक रिपव्लिक क्रोएसियालाई बराबरीमा रोक्न सफल

    ​इन्जुरी टाइममा पेनाल्टीबाट गोल गरेपछि चेक रिपव्लिक क्रोएसियालाई बराबरीमा रोक्न सफल

    फ्रान्समा जारी युरो कपको नतिजा खेलको अन्त्यतिर छिनोफानो हुने लहरै चलेको छ । कि खेल सकिन केही समय अगाडी कि त इन्जुरी टाइममा खेलको नतिजा नै फेरबदल हुने गरी गोल भइरहेका छन् । जसले खेलको नतिजा नै उथलपुथल बनाइदिएको छ ।   ठिक यस्तै भयो आज भएको दुई खेलमा । पहिलो खेलमा इटलीले खेल सकिन दुई मिनेट अगाडी गोल गर्दै…

    विस्तृतमा पढ्नुस्

  • आठ महिनाभित्र सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने, २०७४ कात्तिकसम्म निर्वाचन

    आठ महिनाभित्र सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने, २०७४ कात्तिकसम्म निर्वाचन

    काठमाडौँ : सरकारले आगामी आठ महिनाभित्र सात वटा प्रदेश प्रमुखको नियुक्ति र प्रदेशका अस्थायी राजधानी तोक्ने भएको छ।   मन्त्रिपरिषद्को बिहीबारको बैठकले आगामी २०७४ साल माघ १० गतेभित्र सम्पन्न गर्ने गरी पारित गरेको संविधान कार्यान्वयनको कार्ययोजनामा यो उल्लेख छ। राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुन, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी समायोजनासम्बन्धी कानुन २०७३ पुसभित्र ल्याउने पनि सरकारले निर्णय गरेको छ।   सङ्घीय…

    विस्तृतमा पढ्नुस्

  • ​कोपा अमेरिकामा खराब प्रदर्शनपछि ब्राजिलका प्रशिक्षक डुङ्गा बर्खास्त

    ​कोपा अमेरिकामा खराब प्रदर्शनपछि ब्राजिलका प्रशिक्षक डुङ्गा बर्खास्त

    ब्राजिलियन फुटबल संघले प्रशिक्षक डुङ्गालाई बर्खास्त गरेको छ। अमेरिकामा जारी कोपा अमेरिका सेन्टेनारिया खराब प्रदर्शन गर्दै समुह चरणबाटै बाहरिएपछि संघले डुङ्गा लगायत उनको कोचिङ स्टाफलाई बर्खास्त गरेको हो।   सन् २०१४ मा ब्राजिलले घरेलु मैदानमा भएको विश्वकपमा खराब प्रदर्शन गरेपछि तत्कालिन प्रशिक्षक लुइस फिलिपे स्कोलारीको स्थानमा डुङ्गा नयाँ प्रशिक्षककमा नियुक्त भएका थिए।   तर सन् १९९४ को विश्वकप विजेता टोलीका सदस्य…

    विस्तृतमा पढ्नुस्

  • डेब्यु म्याचमा आइसल्याण्डले रोनाल्डोको पोर्चुगललाई बराबरीमै रोक्यो

    डेब्यु म्याचमा आइसल्याण्डले रोनाल्डोको पोर्चुगललाई बराबरीमै रोक्यो

    कुनै पनि ठुलो फुटबल प्रतियोगितामा पहिलो पटक सहभागी भइरहेको आइसल्याण्डले युरोमा सुखद सुरुवात गरेको छ।   युरो २०१६ अन्तर्गत भएको खेलमा डेब्युटान्ट आइसल्याण्डले क्रिस्टियानो राोनाल्डोको पोर्चुगललाई बराबरीमा रोक्न सफल भएको हो।   छनोट चरणमा नेदरयाण्ड्स, टर्की, चेक रिपब्लिकक जस्ता राष्ट्र सम्मिलित समुहबाट दोस्रो हुँदै युरोकपमा छानिएको आइसल्याण्डले युरोमा पनि उत्ृकष्ट प्रदर्शन गर्दै पोर्चुगलसँग बराबरी खेलेको छ। सेन्ट एटिनेस्थित स्टेड जिओफोरे…

    विस्तृतमा पढ्नुस्

  • ज्यालामा विवाद हुँदा महिलाको हत्या, अभियुक्त प्रहरी नियन्त्रणमा

    पोखरा : पैसाको विवादमा हत्या गरी फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।   कास्कीको पोखरा उपमहानगरपालिका-६ बैदाम निवासी पूर्णदेवी सुनारको घाँटी रेटी हत्या गर्ने धनुषा घर भई पोखरा मासबार बस्ने ३७ वर्षे प्रेम भनिने गोपाल माझीलाई प्रहरीले समातेको हो।   सुनारलाई उनकै घरमा घाँटी रेटिएको अवस्थामा प्रहरीले फेला पारेको थियो। अनुसन्धान क्रममा माझीले सुनारको बारीमा काम गरेको र ज्यालाको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell