PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

  • भूकम्पपीडितलाई तत्काल दुई लाख नदिए कांग्रेसले संसद अवरोधदेखि पीडितलाई लिएर आन्दोलन गर्ने

    भूकम्पपीडितलाई तत्काल दुई लाख नदिए कांग्रेसले संसद अवरोधदेखि पीडितलाई लिएर आन्दोलन गर्ने

    काठमाडौँ : नेपाली कांग्रेसले भूकम्पपीडितलाई तत्काल दुई लाख रुपैयाँ दिनुपर्ने माग भोलिदिखे बस्न लागेको संसद बैठकमा सशक्त रुपमा उठाउने भएको छ।  संसदीय दलको कार्यालय सिंहदरबारमा सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा भूकम्पपीडित जिल्लाका सांसदहरुसहितको बैठकले माग तत्कालै सम्बोधन नगरे संसद अवरोधदेखि पीडितहरुलाई लिएर जिल्ला जिल्लामा आन्दोलन गर्ने निर्णयसमेत गरेको केन्द्रीय सदस्य तथा सांसद मोहनबहादुर बस्नेतले पहिलोपोस्टलाई बताए।  कांग्रेसले…

    विस्तृतमा पढ्नुस्

  • भट्टराईले झुक्किएर आफूलाई भने 'माओवादी', पछि कार्यकर्तालाई भने - 'सरी सरी'

    भट्टराईले झुक्किएर आफूलाई भने 'माओवादी', पछि कार्यकर्तालाई भने - 'सरी सरी'

    काठमाडौँ : नयाँ शक्ति पार्टी स्थापनाको समापन समारोहमा संयोजक बाबुराम भट्टराईले झुक्किएर आफूलाइ 'माओवादी'को रुपमा अर्थ्याए। उनले आफ्नो सम्बोधनमा 'माओवादी'को रुपमा आफूलाई प्रस्तुत गरेपछि हलमा हाँसो फैलियो। हाँसोपछि भट्टराई रोकिए। उनको छेउमा रहेका केन्द्रीय परिषद् सदस्य रामरिझन यादवले भट्टराईलाई गल्ती औँल्याउन सघाए। लगत्तै भट्टराईले दुई पटक 'सरी' समेत भन्दै थपे - 'पुरानो धङधङी मेटिन अलिक समय लाग्छ।' भट्टराईले समापन समारोहमा…

    विस्तृतमा पढ्नुस्

  • हंगेरीलाई दोहोरो खुशी, किरलीको रेकर्ड, ४४ वर्षपछि युरोमा जित

    हंगेरीलाई दोहोरो खुशी, किरलीको रेकर्ड, ४४ वर्षपछि युरोमा जित

    दुई पुराना प्रतिद्धन्दी, १३८ औं पटक आमने सामने तर ८२ वर्ष पछि प्रतिस्पर्धात्मक खेलमा भेट । अनि यसैमा युरो कपमा सबैभन्दा पाका उमेरमा मैदान उत्रने रेकर्ड । फ्रान्समा जारी युरो अन्तर्गत समुह एफका अष्ट्रिया र हंगेरी बीचको खेलको विशेषता हो यो । र यस ऐसिहासिक अवसरमा गर्भिलो फुटबल इतिहास भएको हंगेरी फेरि एकपटक सफलता हात पार्न सफल भएको छ ।  ४४ वर्षपछि…

    विस्तृतमा पढ्नुस्

  • नझुक्किनुस्, १०० को नोटमा अब एउटा हैन दुई गैँडा, माउ र केटासँगै

    नझुक्किनुस्, १०० को नोटमा अब एउटा हैन दुई गैँडा, माउ र केटासँगै

    काठमाडौँ : एक सयको नोट नेपालमा सुरु भएको बेलादेखि नै त्यसको पछाडिको भागमा एउटा गैँडा रहने गरेकोमा आजदेखि बजारमा आएको नयाँ नोटमा दुई वटा गैँडा हुनेछ। नेपाल राष्ट्र बैँकले आज सार्वजनिक गरेको सूचना अनुसार आजैदेखि बजारमा आउने सय रुपैयाँको नोटमा अब माउ गैँडा र बच्चा गैँडा अर्थात् केटा पनि सँगै रहनेछ। के-के छ परिवर्तन? नोटमा नयाँ गभर्नर चिरन्जीवी नेपालको हस्ताक्षर…

    विस्तृतमा पढ्नुस्

  • युरो प्रेडिक्सन : यस्तो छ आजको खेलमा ज्योतिषीको भविष्यवाणी, इटाली हार्ने बेल्जियम जित्ने?

    युरो प्रेडिक्सन : यस्तो छ आजको खेलमा ज्योतिषीको भविष्यवाणी, इटाली हार्ने बेल्जियम जित्ने?

    काठमाडौँ : युरो कप फुटबलमा आज पनि तीन खेल हुँदैछन्। नेपाली समय अनुसार साँझ ६:४५ मा हुने पहिलो खेलमा स्पेनले चेक गणतन्त्रसँग खेल्दैछ भने ९:४५ हुने दोस्रो खेलमा आयरल्याण्डले स्वीडेनको सामना गर्दैछ। मध्यरात १२:४५ मा हुने अर्को खेलमा भने बेल्जियम र इटाली भिड्दैछन्। त्यसो त खेलमा जितहारको कुरा मैदानमा खेल्ने खेलाडीहरुको प्रदर्शनमा भर पर्ने कुरा हो। तर पश्चिमी देशमा पनि…

    विस्तृतमा पढ्नुस्

  • टेलिकमको ‘मिट’ सुविधा : नि:शुल्क मेसेजको खासै प्रयोग भएन

    टेलिकमको ‘मिट’ सुविधा : नि:शुल्क मेसेजको खासै प्रयोग भएन

    काठमाडौं : औपचारिक सेवा सुरु गरेको ६ महिनामा नेपाल टेलिकमको सामाजिक सञ्जाल मिटका प्रयोगकर्ता उल्लेख्य रुपमा वृद्धि भएका छन्। गत माघदेखि टेलिकमले मिटको औपचारिक सुरुवात गरेको थियो।   अहिलेसम्म मिटमा ४५ हजारभन्दा धेरै प्रयोगकर्ता भएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन्। लेख, तस्बिर, श्रव्य तथा दृश्यलाई एकार्कामा पठाउन सकिने सो सञ्जालको गत पुसमा सञ्चारमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए। नेपाल टेलिकमले आफ्ना…

    विस्तृतमा पढ्नुस्

  • युरो कर्नर : बालोटेली भन्छन्- डेविड शिल्भा ‘स्लो मेसी’

    युरो कर्नर : बालोटेली भन्छन्- डेविड शिल्भा ‘स्लो मेसी’

    फ्रान्समा जारी युरो अन्तर्गत आज मध्यरात इटलीले बेल्जियमसँग प्रतिस्पर्धा गर्दैछ।   गत संस्करणमा इटलीलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण योगदान गरेका मारियो बालोटेली भने इटलीको टीममा छनोट हुन असफल रहे। इटलीको खेल हुनु केही घण्टाअघि बालोटेलीलाई गोल डटकमका सम्वाददाताले स्पेनको खेलाडीहरुबारे सोधेका थिए। जवाफ दिने क्रममा बालोटेलीले डेविड शिल्भालाई ‘स्लो मेसी’को उपनाम दिएका छन्। बालोटेलीले शिल्भाको खेल मेसीको जस्तै भए पनि उनको…

    विस्तृतमा पढ्नुस्

  • सर्वाधिक गोलकर्ता बन्ने होडमा रोनाल्डो र इब्राहिमोभिच

    सर्वाधिक गोलकर्ता बन्ने होडमा रोनाल्डो र इब्राहिमोभिच

    फ्रान्समा जारी युरोकप खेल्ने खेलाडीमध्ये सबैभन्दा स्टार नाम हो, क्रिस्टियानो रोनाल्डो र ज्लाटन इब्राहिमोभिच।   दुवैका केही विशेषता छन्। क्लब फुटबलमा रोनाल्डो र इब्राहिमोभिचले थुप्रै रेकर्ड बनाइसकेका छन्। तर राष्ट्रको लागि भने दुवैले अहिलेसम्म केही जित्न सकेका छैनन्। यो पटक पोर्चुगल र स्वीडेनलाई युरोमा छनोट गराउन भने क्रमश: रोनाल्डो र इब्राहिमोभिचको भूमिका महत्वपूर्ण रह्यो।   गतवर्षको क्लब फुटबलमा पनि उनीहरुको…

    विस्तृतमा पढ्नुस्

  • आजका खेलका हेर्नलायक ६ खेलाडी

    आजका खेलका हेर्नलायक ६ खेलाडी

    सेस फाब्रेगास, स्पेन सन् २०१२ मा फल्स नाइनमा सफल रुपमा प्रयोग भएका खेलाडी हुन् सेस फाब्रेगास। स्पेनले २००८ देखि २०१२ सम्म महत्वपूर्ण तीन उपाधि जित्दा फाब्रेगासको पनि महत्वपूर्ण योगदान रहेको थियो। स्पेनका लागि पहिलो रोजाइमा विरलै पर्ने फाब्रेगास महत्वपूर्ण समयमा निर्णायक प्रदर्शन गर्ने खेलाडीका रुपमा चिनिन्छन्।   २००८ को युरो अन्तर्गत इटली विरुद्धको पेनान्टी सुटआउटमा फाब्रेगासले निर्णायक गोल गरेका थिए…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको शैलीलाई 'चटके' भन्दै नयाँ शक्तिको राजनीतिक प्रतिवेदनमा आलोचना

    प्रधानमन्त्रीको शैलीलाई 'चटके' भन्दै नयाँ शक्तिको राजनीतिक प्रतिवेदनमा आलोचना

    काठमाडौँ : डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीको शैलीलाई ‘चटके’ भन्दै आलोचना गरेको छ।  ‘प्रधानमन्त्रीका बोली, वचन र कर्ममा देशप्रतिको संवेदनशीलता र गम्भीरताभन्दा बढी हल्काफुल्का, सतही टिप्पणी गर्दै हिँड्ने आत्मतुष्टिको शैली देखिएको छ’, भट्टराईले आजदेखि सुरु भएको नयाँ शक्तिको छलफल सत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा लेखिएको छ, ‘विगत सरकारका पालमा नै शुरुवात भएका कतिपय जनप्रिय…

    विस्तृतमा पढ्नुस्

  • ​विश्व विजेता जर्मनीको विजयी सुरुवात, युक्रेन २–० ले पराजित

    ​विश्व विजेता जर्मनीको विजयी सुरुवात, युक्रेन २–० ले पराजित

    विश्व विजेता जर्मनीले फ्रान्समा जारी युरोकपमा विजयी सुरुवात गरेको छ। समुह सी अन्तर्गत गएराती भएको खेलमा जर्मनीले युक्रेनलाई २–० ले पराजित गरेको हो।   खेलको दुवै हाफमा जर्मनीले युक्रेन विरुद्ध एक एक गोल गरेको थियो। १९ औं मिनेटमा स्क्रोड्रान मुस्ताफीले हेडमार्फत गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए।   एक गोलले पछि परेको युक्रेनले निर्धारित ९० मिनेट भित्र जर्मनी विरुद्ध बराबरी…

    विस्तृतमा पढ्नुस्

  • ​कोपा अमेरिका : इक्वेडर क्वाटरफाइनलमा, सेमिफाइनल प्रवेशका लागि अमेरिकासँग खेल्ने

    ​कोपा अमेरिका : इक्वेडर क्वाटरफाइनलमा, सेमिफाइनल प्रवेशका लागि अमेरिकासँग खेल्ने

    इक्वेडर अमेरिकामा जारी कोपा अमेरिका सेन्टेनारियो फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।   समुह चरण अन्तर्गत यसअघिका दुई खेलमा बराबरी खेलेको इक्वेडर समुहको अन्तिम खेलमा हाइटीलाई ४–० ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो। इक्वेडरले पहिलो खेलमा ब्राजिलसँग गोलरहित बराबरी खेलेको थियो भने पेरुसँग २–२ गोलको बराबरी खेलेको थियो ।  अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको खेलमा इक्वेडरलाई जित दिलाउन भ्यालेनिसया दाजुभाईले…

    विस्तृतमा पढ्नुस्

  • ८ पटकको विजेता ब्राजिल समूह चरणबाटै आउट, पेरु क्वाटरफाइनलमा : भिडियोमा हेर्नुस् विवादास्पद गोल

    ८ पटकको विजेता ब्राजिल समूह चरणबाटै आउट, पेरु क्वाटरफाइनलमा : भिडियोमा हेर्नुस् विवादास्पद गोल

    आठ पटकको च्याम्पियन ब्राजिल कोपा अमेरिका सेन्टेनारियोको समूह चरणबाटै बाहिरिएको छ। पेरुका राउल रुइडियाजले गरेको विवादास्पद गोललाई रेफ्रीले मान्यता दिएपछि ब्राजिल पेरुसँग १–० ले पराजित हुँदै समूह चरणबाट बाहिरिएको हो। खेलको ७५ औं मिनेटमा रुइडियाजले हातले गरेको गोललाई रेफ्रीले पहिले मान्यता दिएका थिएनन् तर पेरुले मान्यता दिन भन्दै विवाद गरेपछि थर्ड रेफ्रीको सहायतामा उक्त गोललाई मान्यता दिइयो। समूह चरणको अन्तिम…

    विस्तृतमा पढ्नुस्

  • निसानामा एनसेल, भरतपुरमा रहेको टावरमा आगजनी

    काठमाडौं :  शनिबारदेखि शृंखलाबद्ध एनसेल टावरमा आगजनी हुँदै आएकोमा चितवनमा रहेको टावरमा पनि गएराति अज्ञात समूहले आगजनी गरेको छ।   गएराति साढे १० बजेको समयमा मोटरसाइकलमा आएका दुई जनाले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।   भरतपुर उपमहानगर–६ शान्ति चोकमा रहेको सो टावरमा उनीहरुले जुटको बोरामा आगो सल्काई आगजनी गरेर भागेको जनाइएको छ। आगजनीबाट टावरमा क्षति पुगेको र विवरण सङ्कलन…

    विस्तृतमा पढ्नुस्

  • दुई देशीय सहमतिपछि पेट्रोलियम पाइपलाइन निर्माणले गति लिँदै, नेपाल आउँदै भारतीय प्राविधिक टोली

    दुई देशीय सहमतिपछि पेट्रोलियम पाइपलाइन निर्माणले गति लिँदै, नेपाल आउँदै भारतीय प्राविधिक टोली

    काठमाडौं : नेपाल र भारत सरकारबीच राजनीतिक तिक्तताका कारण रोकिएको पेट्रोलियम पाइपलाइन निर्माण अघि बढ्ने भएको छ।   पाइपलाइन निर्माणका लागि सम्झौता भएको १० महिनासम्म कुनै काम अघि नबढेको पाइपलाइन निर्माणलार्इ तीव्रता दिन नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेशन सहमत भएका हुन्। राजनीतिक विषयलार्इ बेवास्ता गर्दै पाइपलाइन निर्माण अघि बढाउन सहमत भएको यी दुवै सरकारी स्वामित्वका व्यावसायिक संस्थाले बताएका…

    विस्तृतमा पढ्नुस्

  • मोडलको नजरमा युरो कप

    मोडलको नजरमा युरो कप

    १५ औं संस्करणको युरो २०१६ शुक्रबारबाट फ्रान्समा औपचारिक रुपमा सुरुवात भइसकेको छ। विश्वकप पछिको ठूलो फुटबल प्रतियोगितामा पहिलो पटक २४ राष्ट्रले सहभागिता जनाउँदै छन्। काठमाडौबाट चार हजार पाँच सय माइल टाढा रहेको फ्रान्समा युरो चलिरहँदा त्यसको असर नेपालमा पनि परिरहेको छ। सारा फुटबल प्रेमीको ध्यान अहिले युरो र कोपा अमेरिकामा छ। त्यसैमध्येकी एक हुन् लहिमा आर. एल. राणा।   सन्…

    विस्तृतमा पढ्नुस्

  • बाल श्रमविरुद्ध २० ठाउँमा देखाइयो कचहरी

    बाल श्रमविरुद्ध २० ठाउँमा देखाइयो कचहरी

    काठमाडौं : बाल श्रमविरुद्ध विश्व दिवसको सन्दर्भ पारेर शैली थिएटर र सिबिस नेपालको संयुक्त आयोजनामा राजधानीका विभिन्न २० स्थानमा कचहरी नाटक मन्चन गरिएको छ।   बालबालिकालाई कम ज्यालादारीमा जोखिमपूर्ण काम लगाई ज्यादा आम्दानी गरिएको सत्य घटनामा नाटक आधारित रहेर नाटक तयार पारिएको शैली थिएटरका कार्यक्रम संयोजक तथा नाटकका लेखक/निर्देशक आर्यन न्यौपानेले बताए। 'नेपाल सरकार, ट्रेड युनियन, बाल हकअधिकारमा काम गर्ने संस्था तथा सबै नागरिकहरु…

    विस्तृतमा पढ्नुस्

  • युरो प्रिभ्यु : स्पेन Vs चेक रिपब्लिक

    युरो प्रिभ्यु : स्पेन Vs चेक रिपब्लिक

    युरोकप अन्तर्गत आजको पहिलो खेलमा साबिक विजेता स्पेन र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुँदैछ।   लगातार तेस्रो पटक पनि युरो जित्दै उपाधिमाथि ह्याट्रिक गर्ने योजनामा रहेको स्पेनका लागि चेकविरुद्धको खेल निकै महत्वपूर्ण हुनेछ। सन् २००८ र २०१२ मा लगातार दुई पटक युरो जितेको स्पेन जर्मनीसँगै सर्वाधिक तीन पटकको च्याम्पियन हो। यसबीचमा स्पेनले सन् २०१० मा विश्वकप उपाधि समेत जितेको थियो। तर…

    विस्तृतमा पढ्नुस्

  • अनसनरत नेता अशोक राईले भने- ‘प्रधानमन्त्री नै मानसिक रुपमा तयार छैनन्, कसरी गर्ने वार्ता?’

    अनसनरत नेता अशोक राईले भने- ‘प्रधानमन्त्री नै मानसिक रुपमा तयार छैनन्, कसरी गर्ने वार्ता?’

    काठमाडौं : संघीय समाजवादी फोरम नेपालका नेता अशोककुमार राईको वार्ताका लागि प्रधानमन्त्री स्वयं मानसिक रुपले तयार नभएको जिकिर गरेका छन्।   राजधानीको खुलामञ्चमा अनसन बसिरहेका राईले सरकारले वार्ताको हल्ला मात्रै गरेको बताए। राजधानीकेन्द्रित आन्दोलनमा रहेको संघीय गठबन्धनका ३० नेता-कार्यकर्ताको नेतृत्व गर्दै राई आज बिहानदेखि रिले अनसनमा छन्।   प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नयाँ शक्ति नेपालको घोषणासभामा वार्तामा आउनका लागि…

    विस्तृतमा पढ्नुस्

  • युरोकप खेलमा बाजी राख्ने दुई जना पक्राउ

    काठमाडौं : युरोकपको ज्वरोले तपाईंलाई कतिको समातेको छ? फुटबलको पारखी हुनुहुन्छ भने मध्यरातका खेल पनि हेरिरहनुभएको होला। साथीभाइसँग रमाउँदै खेल हेरे पनि मोटो रकमसहित बाजी राखेर कदापि खेल नहेर्नुहोला। किनकि प्रहरीले निगरानी बढाइरहेको छ।    युरोकप खेलमा ठूलो धनराशि बाजी राख्ने दुई जना सोमबार पक्राउ परेका छन्। दिउँसो काठमाडौंको आरबी कम्प्लेक्स नजिकैबाट २ लाख ४५ हजार नगदसहित उनीहरु पक्राउ परेका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell