PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

  • ​नयाँ शक्ति घोषणामा बाबुराम भट्टराईका १९ तर्क

    ​नयाँ शक्ति घोषणामा बाबुराम भट्टराईका १९ तर्क

    काठमाडौँ : दशरथ रंगशालाबाट नयाँ शक्ति पार्टीको घोषणा गरेका डा. बाबुराम भट्टराईले झण्डै २ घण्टा लामो भाषणमा कसैलाई गाली गरेनन्। उनले आफ्नो पार्टीले लिएको नीतिबारे प्रष्ट पार्न समय खर्चिए भने आफ्नो व्यक्तित्वबारे उठेको प्रश्नबारे प्रष्ट पार्न खोजे। भट्टराईले विदेश नीतिदेखि दलित जनजातिका मुद्दा तथा इतिहासदेखि लोकतान्त्रिक आन्दोलन र संविधान बनेपछिको कालखण्डको ब्याख्यामा सयम व्यतित गरे। के भने त बाबुराम भट्टराईले…

    विस्तृतमा पढ्नुस्

  • ​युरो २०१६ : मोडरिचले जिताए क्रोएसियालाई, टर्की १–० ले पराजित

    ​युरो २०१६ : मोडरिचले जिताए क्रोएसियालाई, टर्की १–० ले पराजित

    फ्रान्समा जारी युरो २०१६ मा क्रोएसियाले विजयी सुरुवात गरेको छ। लुका मोडरिचलेको निर्णायक गोलको मद्दतमा क्रोएसियाले टर्कीलाई हराएको हो।  समूह डी अन्तर्गत आइतबार बेलुका भएको खेलमा क्रोएसियाले टर्कीलाई १–० ले पराजित गरेको हो। खेलको ४१ औं मिनेटमा लुका मोडरिचले भलीमार्फत शानदार गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए।  त्यसपछि खेलमा क्रोएसिया र टर्कीले गोल गर्ने केही अवसर प्राप्त गरे पनि सदुपयोग…

    विस्तृतमा पढ्नुस्

  • ​युरो २०१६ : उद्घाटन खेलमा फ्रान्सले रोमानियालाई हरायो

    ​युरो २०१६ : उद्घाटन खेलमा फ्रान्सले रोमानियालाई हरायो

    दिमित्री पायटले खेलको अन्त्यतिर शानदार गोल गरेपछि आयोजक फ्रान्सले युरो २०१६ मा विजयी सुरुवात गरेको छ। बराबरीतर्फ लम्किरहेको खेलमा फ्रान्सलाई जित दिलाउन पायटले निर्णायक गोल गरे।  समुह ए अन्तर्गत भएको उद्घाटन खेलमा फ्रान्सले रोमानियालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।  पेरिस स्थित स्टेड डे फ्रान्स रंगशालामा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो। तर दोस्रो हाफमा तीन…

    विस्तृतमा पढ्नुस्

  • ​फोटोमा हेर्नुस् युरो २०१६ को ओपनिङ सेरेमोनी

    ​फोटोमा हेर्नुस् युरो २०१६ को ओपनिङ सेरेमोनी

    १५ औं संस्करणको युरो कप फुटबल प्रतियोगिता २०१६ सुरु भइसकेको छ। उद्घाटन खेलमा आयोजक फ्रान्सले रोमानियालाई २–१ ले हरायो। पेरिसस्थित स्टेड डे फ्रान्स रंगशालामा भव्य उद्घाटन समारोह आयोजना गरियो। डि जे डेविड गुएट्टा र जारा लार्सनले साङगीतिक प्रस्तुती दिएका थिए भने विभिन्न प्रकारका नृत्य समेत प्रस्तुत गरिएको थियो । 

    विस्तृतमा पढ्नुस्

  • ​युरो प्रेडिक्सन : कुन-कुन देशले जित्ला आजको खेल? ज्योतिषको भविष्यवाणी इङ्गल्याण्ड हार्छ

    ​युरो प्रेडिक्सन : कुन-कुन देशले जित्ला आजको खेल? ज्योतिषको भविष्यवाणी इङ्गल्याण्ड हार्छ

    काठमाडौँ : युरो कप फुटबलमा आज तीन खेल हुँदैछन्। नेपाली समय अनुसार साँझ ६:४५ मा हुने पहिलो खेलमा अल्बानियाले स्विजरल्याण्डसँग खेल्दैछ भने ९:४५ हुने दोस्रो खेलमा वेल्सले स्लोभाकियाको सामना गर्दैछ। मध्यरात १२:४५ मा हुने अर्को खेलमा भने इङ्ग्ल्याण्ड र रसिया भिड्दैछन्।  त्यसो त खेलमा जित हारको कुरा मैदानमा खेल्ने खेलाडीहरुको प्रदर्शनमा भर पर्ने कुरा हो। तर पश्चिमी देशमा पनि खेल कसले…

    विस्तृतमा पढ्नुस्

  • युरोकप आयोजना हुने फ्रान्सका १० रंगशाला, हेर्नुस् यस्ता छन् विशेषता

    युरोकप आयोजना हुने फ्रान्सका १० रंगशाला, हेर्नुस् यस्ता छन् विशेषता

    काठमाडौं : फ्रान्सको पेरिसमा जारी १५ औं संस्करणको युरोकपमा अहिलेसम्मकै सबैभन्दा धेरै २४ राष्ट्र सहभागी हुँदैछन्। यस पटक ३१ दिनमा कुल ५१ खेल हुनेछन्। जसका लागि फ्रान्सले नयाँ ४ सहित १० रंगशाला तयार गरेको छ। यस्ता छन् ती रंगशालाका विशेषताहरु-   १. स्टेट डे बोर्डेक्स, बोर्डेक्स वायर्न म्युनिखको एलिन्ज एरेना र चीनको बर्ड नेस्ट रंगशालाका आर्किटेकले तयार पारेको रंगशाला हो- स्टेट…

    विस्तृतमा पढ्नुस्

  • निलो झोलामा फेला पर्‍यो २६ राउण्ड गोली

    काठमाडौं : कास्कीको पोखरा उपमहानगरपालिका-५ फिर्केखोलामा प्रहरीले बेवारिसे अवस्थामा रहेको २६ राउण्ड गोली फेला पारेको छ।   आज बिहान प्रहरी र स्थानीयको सहभागितामा फिर्के खोला सरसफाइ  गर्ने क्रममा गोली फेला परेको हो। निलो झोलामा ७.६२ एमएम एसएलआर राइफलको २४ राउण्ड गोली र ९ एमएम पेस्तोलमा लाग्ने २ राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।    

    विस्तृतमा पढ्नुस्

  • रमादान र युरो सँगसँगै, फ्रान्सका मुस्लिम खेलाडी फास्टिङ नबस्ने

    रमादान र युरो सँगसँगै, फ्रान्सका मुस्लिम खेलाडी फास्टिङ नबस्ने

    फ्रान्स : फ्रान्समा युरो २०१६ सुरु भइसकेको छ। नेपाली समयअनुसार शुक्रबार मध्यरातको उद्घाटन खेलमा आयोजक फ्रान्सले रोमानियालाई २–१ ले हरायो। एकातिर युरोकप, अर्कातिर मुस्लिमहरुको महान पर्व रमादान। फ्रान्सेली टिममा पनि केही मुस्लिम खेलाडीहरु रहेका छन्, धार्मिक परम्पराअनुसार उनीहरुले पनि रमादान मनाउँदै आएका छन्। यसपटक भने फ्रान्सका खेलाडीहरुले युरो प्रतियोगिताका कारण फास्टिङ नलिने भएका छन्। यस वर्षको रमादान गत सोमबारबाट सुरु…

    विस्तृतमा पढ्नुस्

  • भयवादका व्याख्याता देश सुब्बा भन्छन्- 'भयवाद विश्वयात्रामा छ'

    भयवादका व्याख्याता देश सुब्बा भन्छन्- 'भयवाद विश्वयात्रामा छ'

    काठमाडौँ : झन्डै दुई दशकदेखि भयावदको नयाँ सिद्धान्तमा काम गर्दै आएका देश सुब्बा शुक्रबार काठमाडौँमा भय-दर्शनको व्याख्यान दिनमै व्यस्त रहे।   ‘स्थापित मान्यताहरूभन्दा फरक केही नयाँ आएपछि त्यो स्वीकृत हुन समय लाग्छ, तर तर्क सटिक छ भने त्यो स्थापित भएरै छोड्छ,’ सुब्बाले भने, ‘मानव जीवन सम्पूर्णता भयबाट सञ्चालित छ भन्दा सुरुमा आश्चर्य लाग्ला तर सोच्दै जाँदा यस कुराको सार्विकता स्थापित…

    विस्तृतमा पढ्नुस्

  • कथाको बिटो लिएर नारायण ढकाल

    कथाको बिटो लिएर नारायण ढकाल

    काठमाडौं : उत्कृष्ट कथाहरुको संकलन ‘नारायण ढकालका कथा’ शुक्रबार राजधानीमा सार्वजनिक भएको छ। आख्यानकार नारायण ढकालद्वारा लिखित कथाहरुको संग्रहलाई लेखक अर्चना थापा, उज्जवल प्रसाईं र बसन्त बस्नेतले संयुक्त रुपमा विमोचन गरे।   कथामाथि बोल्दै थापाले तत्कालीन समयको प्रतिबिम्बन गर्नमा कथा अब्बल रहेको बताइन्। ढकालका कथाहरु पढेपछि पाठकमा गम्भीरता पैदा गर्ने भन्दै उनले सबै कथाहरुले वर्गीय दृष्टिकोण प्रस्तुत गरेको चर्चा गरिन्।…

    विस्तृतमा पढ्नुस्

  • संघीय जनमुक्ति र नयाँ शक्ति नेपालबीच एकता

    संघीय जनमुक्ति र नयाँ शक्ति नेपालबीच एकता

    काठमाडौं : संघीय जनमुक्ति पार्टी र नयाँ शक्ति नेपालबीच एकीकरण भएको छ।   आज राजधानीमा आयोजित एक कार्यक्रमबीच दुई शक्तिबीच एकता भएको घोषणा गरिएको हो।   ‘द्विपक्षीय लामो छलफल र विमर्शपश्चात देशको विद्यमान राजनीतिक अवस्था र परिस्थितिलाई समेत मध्यनजर गरी हामी समायोजनको ऐतिहासिक निर्णयमा पुगेका हौं,’ नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई र संघीय जनमुक्ति पार्टीका अध्यक्ष परशुराम तामाङद्वारा जारी…

    विस्तृतमा पढ्नुस्

  • ​नयाँ शक्तिले गर्‍यो हिसाब सार्वजनिक, भोलिको कार्यक्रमपछि पनि ७१ लाख रुपैयाँ बचत

    ​नयाँ शक्तिले गर्‍यो हिसाब सार्वजनिक, भोलिको कार्यक्रमपछि पनि ७१ लाख रुपैयाँ बचत

    काठमाडौँ : नयाँ शक्ति नेपालको पार्टी स्थापना घोषणा सभाको तयारी र तामझामपूर्ण विज्ञापनहरुको खर्चबारे प्रश्नहरु उठेपछि आज पार्टीले आफ्नो हिसाबकिताब सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको ‘अनुमानित आर्थिक अवस्था’ मा आइतबारको घोषणा सभापछि पनि ७१ लाख बचत हुने देखाइएको छ।   हिसाब अनुसार एक लाखभन्दा बढी सदस्यहरुबाट एक करोड २० लाख, १५०० प्रतिनिधिहरुबाट ५०० को दरले साढे सात लाख, सचिवालय सदस्यहरुबाट…

    विस्तृतमा पढ्नुस्

  • ​अल्वानिया माथि स्विट्जरल्याण्डको कठिन जित

    ​अल्वानिया माथि स्विट्जरल्याण्डको कठिन जित

    स्विट्जरल्याण्डले फ्रान्समा चलिरहेको युरो २०१६ मा विजयी सुरुवात गरेको छ। समुह ए अन्तर्गत शनिबार बेलुका भएको खेलमा स्विट्जरल्याण्डले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको डेब्युटान्ट अल्वानियालाई १–० ले पराजित गर्यो।   युरो कपमा अहिलेसम्म समुह चरण पार गर्न नसकेको स्विट्जरल्याण्डले जितसँगै महत्वपुर्ण तीन अंक जोडेको छ। खेलको पाँचौ मिनेटमै फावियन स्चाएरले गोल गर्दै स्विस टोलीलाई अग्रता दिलाएका थिए।   ३६…

    विस्तृतमा पढ्नुस्

  • ​युरो २०१६ को पहिलो रातो कार्ड अल्वानियाका कप्तान कानालाई

    ​युरो २०१६ को पहिलो रातो कार्ड अल्वानियाका कप्तान कानालाई

    फ्रान्समा जारी युरो २०१६ अन्तर्गत अल्वानिया र स्विट्जरल्याण्डबीचको खेलमा प्रतियोगिताको पहिलो रातो कार्डको प्रयोग गरिएको छ ।  रातो कार्ड पाउने त्यस्तो अभागी खेलाडी बनेका छन् अल्वानियाका कप्तान लोरिक काना । टीमको नेतृत्व गर्ने खेलाडीले नै रातो कार्ड खाएपछि अल्वानिया युरोको पहिलो खेलमा स्विट्जरल्याण्डसँग १–० ले पराजित भएको छ। २३ औं मिनेटमा पहिलो पहेँलो कार्ड खाएका कानाले ३६ औं मिनेटमा दोहोरो…

    विस्तृतमा पढ्नुस्

  • कोपा अमेरिका: १५ पटकको विजेता उरुग्वे समूह चरणबाटै आउट, मेक्सिको र भेनेजुएला क्वाटरफाइनलमा

    कोपा अमेरिका: १५ पटकको विजेता उरुग्वे समूह चरणबाटै आउट, मेक्सिको र भेनेजुएला क्वाटरफाइनलमा

    काठमाडौं : सर्वाधिक १५ पटकको च्याम्पियन उरुग्वे कोपा अमेरिका सेन्टेनारियोको समूह चरणबाटै बाहिरिएको छ।   पहिलो पटक अमेरिकामा चलिरहेको ४५ औं संस्करणको प्रतियोगितामा लगातार दोस्रो खेल हारेपछि उरुग्वेको चुनौती समूह चरणबाटै समाप्त भएको छ। शुक्रबार बिहान भएको समूह सीको खेलमा खेलमा भेनेजुएलासँग १–० ले पराजित भएपछि लगातार दोस्रो हार बेहोर्दै उरुग्वे समूह चरणको एक खेल बाँकी छँदै बाहिरिएको हो।  …

    विस्तृतमा पढ्नुस्

  • अशिष्माले रुवाइन् निराजनलाई

    अशिष्माले रुवाइन् निराजनलाई

    काठमाडौं : नायिका अशिष्मा नकर्मी र मोडल निराजन प्रधान एउटै पर्दामा देखिएका छन्। गायक महेश थुलुङको 'पलमै हँसायौ' बोलको गीतमा यी दुई सँगै देखिएका हुन्। फोटो पत्रकार तथा निर्देशक नवीनबाबु गुरुङले यी दुई चर्चित नायिका र मोडललाई एकै पर्दामा ल्याउने काम गरेका हुन्। नवीनको निर्देशन र छायांकन रहेको यो भिडियो निराजन र अशिष्माको पहिलो म्युजिक भिडियो हो। गीतमा शब्द, संगीत र…

    विस्तृतमा पढ्नुस्

  • विश्वमा ५० लाख टन चिनी अभाव, भारतले निर्यात शुल्क बढाउने, असर नेपालमा

    विश्वमा ५० लाख टन चिनी अभाव, भारतले निर्यात शुल्क बढाउने, असर नेपालमा

    नयाँदिल्ली : भारतमा चिनीको उत्पादन घटेर मूल्य बढ्न थालेपछि त्यसलाई रोक्न सरकारले निर्यात शुल्क वृद्धि गर्ने भएको छ। यसको असर नेपाली बजारमा पनि देखिने भएको छ।   नेपालले औपचारिक माध्यमबाट १४ करोडको चिनी आयात गरे पनि अनौपचारिक माध्यमबाट अझ बढी आयात भइरहेको छ।   भारतका खाद्यमन्त्री रामविशाल पासवानले चिनीको निर्यात शुल्क २५ प्रतिशतले वृद्धि गरिने जानकारी दिएका छन्। 'अन्तर्राष्‍ट्रिय बजारमा…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकन डलरसहित पाँच जना पक्राउ

    चितवन : अवैध रुपमा लुकाइछिपाई ल्याएको अमेरिकन डलरसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।   पक्राउ पर्नेहरुमा म्याग्दी अर्मन–५ बस्ने २८ वर्षीय शेरबहादुर रोका, म्याग्दी बाबियाचौर–५ बस्ने २८ वर्षीय नवीन क्षेत्री, म्याग्दी बिम–१ बस्ने २० वर्षीय बादम जुग्जाली, म्याग्दी ओखरकोट–५ का २२ वर्षीय मनोज बुढा र ३३ वर्षीय श्याम भण्डारी रहेका छन्। उनीहरुको साथबाट प्रहरीले नेपाली २२ हजार ६ सय…

    विस्तृतमा पढ्नुस्

  • बसन्त सापकोटा अब गायक, यसरी जम्यो निता र पलको जोडी

    बसन्त सापकोटा अब गायक, यसरी जम्यो निता र पलको जोडी

    काठमाडौं : चर्चित गीतहरुमा संगीत भरेका बसन्त सापकोटा अब गायक पनि बनेका छन्। 'क्यारम त नि' बोलको गीतमा बसन्तको संगीतसँगै स्वर पनि सुन्न पाइनेछ।   'क्यारम त नि'को अफिसियल म्युजिक भिडियो समेत सार्वजनिक गरिएको छ। दीपेन्द्र केसीद्वारा निर्देशित यो गीतमा मोडल तथा अभिनेता पल शाह र अभिनेत्री नीता ढुंगानासँगै दर्जन कोरसहरुको फिचरिङ छ। उक्त गीतमा प्रभा आचार्यको शब्द र उदयराज पौडेलको संगीत संयोजन छ। भिडियोमा रामकुमार केसीको…

    विस्तृतमा पढ्नुस्

  • चोरीको पैसामा विवाद, आफ्नै साथीको हत्या गर्ने प्रहरी नियन्त्रणमा

    काठमाडौं : १० हजार रुपैयाँको लोभमा आफ्नै साथीको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।   सिन्धुपाल्चोक घर भई बौद्ध तीनचुलीमा बस्ने बलराम ज्योतिलाई प्रहरीले पक्रेको हो। ज्योतिले गत वैशाख २० गते बौद्धमा नै बस्ने २४ वर्षीय लाक्पा तामाङको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ।   घटनापछि फरार ज्योतिलाई महानगरीय अपराध अनुसन्धानको टोलीले बिहीबार काठमाडौको दक्षिणढोकाबाट पक्राउ गरेको एसएसपी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell