PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

  • युरो प्रिभ्यु : बेल्जियमको आक्रमण विरुद्ध इटलीको रक्षापंक्ति

    युरो प्रिभ्यु : बेल्जियमको आक्रमण विरुद्ध इटलीको रक्षापंक्ति

    युरो २०१६ अन्तर्गत आज मध्यरात १२ : ४५ बजे हुने खेलमा समूह ई मा रहेका बेल्जियम र इटलीबिच प्रतिस्पर्धा हुँदैछ। यसपटकको युरोमा सम्भवत: समूह चरणमा हुने सबैभन्दा ठूलो प्रतिस्पर्धाको रुपमा हेरिएको छ, बेल्जियम र इटलीको खेललाई। इतिहास राम्रो भए पनि पछिल्लो एक दशक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा खासै जम्न नसकेको इटली र गोल्डेन जेनेरेसनको रुपमा परिचित बेल्जियमबीचको खेल हेर्न लायक हुने…

    विस्तृतमा पढ्नुस्

  • इन्जुरी टाइममा बेरेजुट्स्कीले गोल गरेपछि इंगल्याण्ड रसियासँग बराबरीमा रोकियो

    इन्जुरी टाइममा बेरेजुट्स्कीले गोल गरेपछि इंगल्याण्ड रसियासँग बराबरीमा रोकियो

    इन्जुरी टाइमको दोस्रो मिनेटमा रसियाका कप्तान भसीली बेरेजुट्स्कीले शानदार गोल गरेपछि फ्रान्समा जारी युरो कपको पहिलो खेलमा इंगल्याण्ड रसियासँग बराबरीमा रोकिएको छ।   निर्धारित समयको खेलमा जितनजिक पुगेको इंगल्याण्डले इन्जुरी टाइममा अग्रता जोगाउन सकेन र बराबरीमा रोकिँदै अंक बाँड्न बाध्य भयो।  समुह बी अन्तर्गत स्टेड डे भेलाड्रानमा भएको खेलमा खेलमा इंग्ल्याण्ड रसियासँग १–१ गोलको बराबरीमा रोकिएको हो। यसअघि पहिलो हाफको…

    विस्तृतमा पढ्नुस्

  • पाराग्वेलाई हराउँदै आयोजक अमेरिका क्वाटारफाइनलमा

    आयोजक अमेरिका कोपा अमेरिका सेन्टेनारियोको क्वाटरफाइनलमा प्रवेश गरेको छ। समुह चरणको पहिलो खेलमा कोलम्वियासँग पराजित भएको अमेरिका त्यसपछिका दुई खेल जित्दै अन्तिम आठमा पुगेको हो।  दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको अमेरिकाले आइतबार बिहान भएको समुह ए को आफ्नो अन्तिम खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो।  खेलको २८ औं मिनेटमा क्लिन्ट डेम्पसीले गोल गर्दै अमेरिकालाई…

    विस्तृतमा पढ्नुस्

  • ​नयाँ शक्तिको 'ज्याकेड एड', 'कोकाकोला शैलीको प्रचार'

    ​नयाँ शक्तिको 'ज्याकेड एड', 'कोकाकोला शैलीको प्रचार'

    काठमाडौँ : आज घोषणा हुन लागेको डाक्टर बाबुराम भट्टराई नेतृत्वको पार्टी नयाँ शक्ति नेपालले अधिकांश दैनिक पत्रिकामा 'ज्याकेट एड' गरेको छ। रंगशालामा पुग्न आह्वान गर्दै पार्टीले बाबुराम भट्टराईको श्यामश्वेत तस्बिर सहितको विज्ञापन छापेको हो। विज्ञापनमा 'अबको निकास, आर्थिक विकास' भन्ने पार्टीको नारालाई हाइलाइट गरिएको छ। भट्टराईको पार्टीले टेलिभिजन विज्ञापनदेखि युट्युब र रेडियोमा समेत विज्ञापन गर्दै आएको छ। त्यसो त सामाजिक…

    विस्तृतमा पढ्नुस्

  • ​कोपा अमेरिका : कोस्टारिसँग हारेपछि कोलम्विया समुह ए को उपविजेता

    ​कोपा अमेरिका : कोस्टारिसँग हारेपछि कोलम्विया समुह ए को उपविजेता

    कोपा अमेरिका सेन्टेनारिया अन्तर्गत समुह ए को अन्तिम खेलमा कोलम्विया कोस्टारिकासँग पराजित भएको छ । यसअघि नै लगातार दुई खेलमा जित हात पार्दै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको कोलम्विया कोस्टारिसँग हारेपछि समुह ए को उपविजेता बनेको छ ।  टेक्सासस्थि एनआरजी स्टेडियममा भएको खेलमा कोलम्विया कोस्टारिकासँग ३–२ ले भयो । अघिल्लो खेलमा पाराग्वेलाई जितेको टीमबाट कोलम्वियाका प्रशिक्षक जोसे पेकरम्यानले दश खेलाडी परिवर्तन गरेको थिए…

    विस्तृतमा पढ्नुस्

  • ​आफैँले जाँच्न सकिन्छ स्तन क्यान्सर

    ​आफैँले जाँच्न सकिन्छ स्तन क्यान्सर

    कल्पना पौडेल काठमाडौँ : मानिसमा देखिने क्यान्सरमध्ये आफैँ जाँच गरी पत्ता लगाउन सकिने क्यान्सर स्तन क्यान्सर हो।  आफैँले घरमै बसी सरलताका साथ आफ्नो स्तन जाँच गरी समयमै यो रोगबाट बच्न सकिन्छ, जसलाई ब्रेस्ट सेल्फ इक्ज्यामिनेसन भनिन्छ।  चिकित्सकका अनुसार आफ्नो स्तन ठीक छ या छैन भनी ऐना अगाडि उभिएर पनि जाँच गर्न सकिन्छ। ऐना अगाडि उभिएर आफ्नो दुवै स्तनलाई हेर्ने, दुवै…

    विस्तृतमा पढ्नुस्

  • कतै निस्कँदै हुनुहुन्छ? विचार पुर्‍याउनुस्, जाममा परिएला

    कतै निस्कँदै हुनुहुन्छ? विचार पुर्‍याउनुस्, जाममा परिएला

    काठमाडौं : आज तपाईं कुनै काम लिएर कतै निस्कँदै हुनुहुन्छ? विचार पुर्‍याएर मात्र हिँड्नुहोला।  दशरथ रंगशालामा हुने नयाँ शक्ति नेपालको पार्टी घोषणासभाका लागि आउने कार्यकर्ता र र्‍यालीका कारण राजधानीका विभिन्न ठाउँमा जाम हुने भएको छ। ट्राफिक प्रहरीले पनि ध्यान पुर्‍याएर मात्र हिँड्न अनुरोध गरेको छ। एक लाख कार्यकर्ता उतार्ने दाबी गर्दै आएको नयाँ शक्तिका कार्यकर्ता आउने क्रम अझैसम्म जारी छ। उनीहरुको…

    विस्तृतमा पढ्नुस्

  • प्रिभ्यु : टर्की Vs क्रोएसिया, पोल्याण्ड Vs नर्दन आयरल्याण्ड, जर्मनी Vs युक्रेन, तपाईं कसको पक्षमा?

    प्रिभ्यु : टर्की Vs क्रोएसिया, पोल्याण्ड Vs नर्दन आयरल्याण्ड, जर्मनी Vs युक्रेन, तपाईं कसको पक्षमा?

    युरो २०१६ अन्तर्गत आज समूह चरणका तीन खेल हुँदैछन्। समूह ‘डी’मा रहेको टर्की र क्रोएसियाबीचको खेल बेलुका ६:४५ मा सुरु हुनेछ। समूह ‘सी’ अन्तर्गत पोल्याण्ड र नर्दन आयरल्याण्डबीचको खेल ९:४५ बजे तथा जर्मनी र युक्रेनबीचको खेल राति १२:४५ बजेदेखि हुँदैछ।   जर्मनी भर्सेस युक्रेन स्पेनसँगै सर्वाधिक तीन पटकको युरो च्याम्पियन तथा विश्वविजेता पनि हो जर्मनी। युक्रेन विरुद्धको आजको खेलमा ऊ…

    विस्तृतमा पढ्नुस्

  • माओवादीद्वारा एनसेल टावरमा शृंखलाबद्ध आगजनी, जल्यो बाँकेको टावर पनि

    काठमाडौं : एनसेलका १० वटा बेस स्टेसनमा आगजनी गरिएको एक दिन नबित्दै बाँकेमा रहेको एनसेल टावरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले आगजनी गरेका छन्।   बाँके शमशेरगन्ज-७ मा रहेको टावरमा आइतबार बिहान २ बजे आगजनी गरिएको हो। आगजनीका कारण टावर बक्स, अप्टिकल केबल लगायतका सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ।   नेकपा माओवादी बाँकेका सेक्रेटरी अशोक पोख्रेलले पार्टीको…

    विस्तृतमा पढ्नुस्

  • नयाँ शक्ति नेपाल पार्टी स्थापनाको औपचारिक घोषणा

    नयाँ शक्ति नेपाल पार्टी स्थापनाको औपचारिक घोषणा

    काठमाडौं : नयाँ शक्ति नेपाल पार्टीको केही बेरअघि औपचारिक घोषणा गरिएको छ।   यसअघि नयाँ शक्ति नेपाल अभियान चलाउँदै आएका संयोजक डा बाबुराम भट्टराईले सम्बोधन गर्दै औपचारिक रुपमा पार्टी घोषणा गरेका हुन्।   पार्टी घोषणाको प्रतिबद्धता यस्तो छ- हामी एक स्वतन्त्र, स्वाधीन, अविभाज्य, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक क्षेत्रीय विविधतायुक्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सार्वभौमसत्तासम्पन्न नागरिक, नेपाली जनताले विभिन्न चरण र…

    विस्तृतमा पढ्नुस्

  • ​लगानीको वातावरणका लागि नयाँ शक्तिले योगदान गर्नुपर्छ : देउवा

    ​लगानीको वातावरणका लागि नयाँ शक्तिले योगदान गर्नुपर्छ : देउवा

    काठमाडौँ : नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवाले समृद्धिको लागि लगानीको सुरक्षाको वातावरण बनाउन नयाँ शक्तिले योगदान गर्नुपर्ने सुझाव दिएका छन्। दशरथ रंगशालामा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको घोषणा सभामा देउवाले नयाँ शक्तिको नारा राम्रो रहेको भन्दै प्रशंशा गरे। 'मूल अजेण्डा राम्रो छ। आर्थिक विकास र समृद्धि अहिले अति आवश्यक छ', देउवाले भने, 'आर्थिक विकासका लागि लगानी जरुरी छ। लगानीका…

    विस्तृतमा पढ्नुस्

  • युरो कर्नर : यसरी लखेटे रसियन फ्यानले इंग्लिस फ्यानलाई, हेर्नुस् ११ फोटोमा

    युरो कर्नर : यसरी लखेटे रसियन फ्यानले इंग्लिस फ्यानलाई, हेर्नुस् ११ फोटोमा

    फ्रान्समा शुक्रबारबाट सुरु भएको युरो २०१६ को पहिलो खेलमा इंगल्याण्ड रसियासँग एक-एक गोलको बराबरीमा रोकियो। फ्रान्सको स्टेड डे भेलोड्रोनमा भएको खेलमा रसियाका कप्तान भसिली बेरेजुट्स्कीले गोल गर्दै इंग्ल्याण्डसँग अंक खोसेका थिए। मैदानभित्र मात्र होइन बाहिर पनि रसियनहरु इंगल्याण्डमाथि हाबी बने। रसियन समर्थकले इंग्लिस समर्थकलाई लखेटे। रेफ्रीले खेल सकिएको संकेत गरेपछि उक्त घटना भएको हो। रसियन समर्थकको आक्रमणबाट बच्नका लागि इंग्लिस…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड भन्छन्- ‘सिधै सत्ता कब्जा गर्न चाहन्थ्यौं, शान्ति प्रक्रियाले अलि अप्ठ्यारो पर्‍यो'

    प्रचण्ड भन्छन्- ‘सिधै सत्ता कब्जा गर्न चाहन्थ्यौं, शान्ति प्रक्रियाले अलि अप्ठ्यारो पर्‍यो'

    बर्दिया :  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता आफूहरुको एजेन्डामा सहमति जनाउने कांग्रेस र एमालेलाई धन्यवाद दिएका छन्।   आज दिउँसो बर्दियाको सुर्यपटुवास्थित डल्लामा सहिद बेदप्रसाद योगीको सालिक अनावरण गर्दै प्रचण्डले माओवादीका एजेन्डामा विरोध जनाउनेहरुलाई समेत मनाउन बाध्य भएकैले मुलुकमा परिवर्तन आएको बताए।   ‘आफूले लगाएको बाली मागेर खाने जस्तो स्थिति हामी माओवादीको बन्यो,’ उनले थपे, ‘यी…

    विस्तृतमा पढ्नुस्

  • हिरो स्टाइलमा बाइक कुदाउँदा 'गुल्टियो झिल्के' सार्वजनिक

    हिरो स्टाइलमा बाइक कुदाउँदा 'गुल्टियो झिल्के' सार्वजनिक

    ‘झिल्केले हाक्छ बाइक हिरो स्टाइलमा रोइकराइ गर्दा किन्दे बाले किस्तामा झिल्केले हाँक्छ बाइक धेरै स्पिडमा ओभरटेक गर्न खोज्छ जुनसुकै भिडमा   गायक टंक बुढाथोकीले स्वर रहेको ट्राफिक गीत ‘गुल्टियो झिल्के’ सार्वजनिक भएको छ। ट्राफिक जनचेतना फैलाउने उद्देश्यले निकालिएको गीतको भिडियो महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी प्रकाश अर्यालले सार्वजनिक गरेका हुन्। उनले गीत–संगीत पनि जनचेतना फैलाउने एउटा सशक्त माध्यम रहेको बताए।…

    विस्तृतमा पढ्नुस्

  • ​नयाँ शक्तिले एमालेबाहेकका पार्टीलाई धक्का दिन सक्छ - प्रधानमन्त्री ओली

    ​नयाँ शक्तिले एमालेबाहेकका पार्टीलाई धक्का दिन सक्छ - प्रधानमन्त्री ओली

    काठमाडौँ : नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ शक्तिले एमाले बाहेकका पार्टीलाई धक्का दिन सक्ने बताएका छन्। दशरथ रंगशालामा नयाँ शक्तिको घोषणा सभामा नयाँ पार्टीलाई शुभकामना दिदैँ ओलीले भने - 'म स्पष्ट छु, सम्भावना देख्छु। सायद यस पार्टीले एमाले बाहेक अरु पार्टीलाई धक्का दिन सक्छ।' उनले आफूले कुनै पार्टी प्रति आग्रह र पूवाग्रह नराख्ने बताए। 'राख्न…

    विस्तृतमा पढ्नुस्

  • साउन २३ देखि नेविसंघको महाधिवेशन, तीन दिनका लागि भृकुटीमण्‍डपको हल बुक

    साउन २३ देखि नेविसंघको महाधिवेशन, तीन दिनका लागि भृकुटीमण्‍डपको हल बुक

    काठमाडौं : लामो समयदेखि हुन नसकेको नेपाल विद्यार्थी संघको ११औं राष्ट्रिय महाधिवेशन साउन २३ गते हुने निश्चित भएको छ।   राजधानीको भृकुटीमण्डपमा २३ देखि २५ गतेसम्म हुने महाधिवेशनका लागि प्रतिदिन २ लाख १० हजारका दरले हल बुक गरिएको नेविसंघले जनाएको छ।   महाधिवेशनका लागि करिब ३४ सय प्रतिनिधि आउने भएकाले भृकुटीमण्डप नै उपयुक्त भएको नेविसंघका प्रवक्त युपी लामिछानेले बताए।  …

    विस्तृतमा पढ्नुस्

  • ३५ वर्षे कासियास भन्छन्- 'बफोनले सन्यास नलिएसम्म म खेलिरहन्छु'

    ३५ वर्षे कासियास भन्छन्- 'बफोनले सन्यास नलिएसम्म म खेलिरहन्छु'

    जियानलुजी बफोन र इकर कासियास आफ्नो समयका उत्कृष्ट गोलरक्षक हुन्, त्यसमा कुनै शंका छैन। दुवैले आ-आफ्नो देशका लागि विश्वकप फुटबलको उपाधि जितिसकेका छन्, साथै क्लब फुटबलमा पनि उनीहरुले धेरै उपाधि हात पारिसके।   उमेरले चार दशक छुन लाग्दा समेत आफ्नो देश र क्लबका लागि सक्रिय फुटबल खेलिरहेका यी दुई खेलाडीले अहिलेसम्म सन्यास लिने कुनै मनस्थिति बनाएका छैनन्।   अहिले फ्रान्समा…

    विस्तृतमा पढ्नुस्

  • वार्ताका लागि गठबन्धनलाई पुन: पत्राचार, प्रधानमन्त्री भन्छन्- 'संवादबाट नभागौं'

    वार्ताका लागि गठबन्धनलाई पुन: पत्राचार, प्रधानमन्त्री भन्छन्- 'संवादबाट नभागौं'

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा आउन पुन: पत्राचार गरेको जानकारी गराउँदै संवादबाट नभाग्न आन्दोलनरत संघीय गठबन्धनलाई आग्रह गरेका छन्।   राजधानीको खुलामञ्चमा अनसन बसिरहेका गठबन्धनका नेताहरुलाई एक सम्बोधनमार्फत ओलीले वार्तामा आउन आह्वान गरेका हुन्। दशरथ रंगशालामा आइतबार आयोजित नयाँ शक्ति नेपालको पार्टी घोषण कार्यक्रममा शुभकामना दिँदै उनले संवादबाटै समधान खोज्न आग्रह गरे। आजैमात्र गठबन्धनलाई वार्ताका लागि पत्रचार गरेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • युरो २०१६ : यी हुन्, आजको खेलमा हेर्नलायक ६ खेलाडीहरु

    युरो २०१६ : यी हुन्, आजको खेलमा हेर्नलायक ६ खेलाडीहरु

    थोमस मुलर, जर्मनी थोमस मुलर २६ वर्षका भए । अहिलेसम्म उनले विश्वकप, युरोपियन च्याम्पियनसिप, बुण्डेशलिगा लगायत कलब फुटबलमा सबै खालको उपाधि जितिसकेका छन् । सन् २०१० मा डेब्यु विश्वकपमै गोल्डेन बुटको अवार्ड जितेका मुलरले अब जित्न बाँकी रहेको एउटै प्रतियोगिता युरो कप हो । जर्मनीको लागि ७१ खेल खेल्दै ३२ गोल गरिसकेको मुलरले युरोकपमा गोलको खाता पनि खोल्न सकेका छैनन्…

    विस्तृतमा पढ्नुस्

  • युरो प्रेडिक्सन : यस्तो छ आजको खेलमा ज्योतिषीको भविष्यवाणी

    युरो प्रेडिक्सन : यस्तो छ आजको खेलमा ज्योतिषीको भविष्यवाणी

    काठमाडौँ : युरो कप फुटबलमा आज तीन खेल हुँदैछन्। नेपाली समय अनुसार साँझ ६:४५ मा हुने पहिलो खेलमा टर्की र क्रोएसिया सँग खेल्दैछ भने ९:४५ हुने दोस्रो खेलमा पोल्याण्डले नर्दन आयरल्याण्डको सामना गर्दैछ। मध्यरात १२:४५ मा हुने अर्को खेलमा भने जर्मनी र युक्रेन भिड्दैछन्।  त्यसो त खेलमा जित हारको कुरा मैदानमा खेल्ने खेलाडीहरुको प्रदर्शनमा भर पर्ने कुरा हो। तर पश्चिमी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell