PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

  • काठमाडौं उपत्यकाका तीन कारागारमा निर्वाचन तयारी पूरा,  १८२ जना कैदीबन्दीले मतदान गर्न पाउने

    काठमाडौं उपत्यकाका तीन कारागारमा निर्वाचन तयारी पूरा,  १८२ जना कैदीबन्दीले मतदान गर्न पाउने

    काठमाडौं : आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो पटक कारागारमा रहेका कैदीबन्दीले मताधिकारको प्रयोग गर्दैछन्। मतदाता नामावलीमा नाम समावेश भई निर्वाचन कसुरमा सजाय पाएका बाहेकका कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गरिएको छ। यसैबिच, काठमाडौं उपत्यकामा रहेका तीन कारागारमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको सम्बन्धित कार्यालयले जनाएका छन्। काठमाडौंका दुई र ललितपुरका एक कारागारमा रहेका कैदीबन्दीमध्ये १८२…

    विस्तृतमा पढ्नुस्

  • सडकमा खेलिरहेको सात वर्षीय बालकलाई पानीको ट्याङ्करले ठक्कर दिँदा मृत्यु

    सडकमा खेलिरहेको सात वर्षीय बालकलाई पानीको ट्याङ्करले ठक्कर दिँदा मृत्यु

    काठमाडौः भक्तपुरमा पानीको ट्याङ्करले ठक्कर दिँदा सात वर्षीय बालकको मृत्यु भएको छ। शनिवार बिहान भक्तपुर नगरपालिका वडा नम्बर २ ब्यासी कासन पुल स्थितमा झौखेलबाट ब्यासीतर्फ आउँदै गरेको बा ५ ख ९१४२ नम्बर को पानी ट्याङ्करले बालकलाई ठक्कर दिएको थियो।रामेछाप सुनापाती गाउँपालिका वडा नम्बर ४ घर भएका रवीन्द्र तामाङको छोरा सात वर्षीय बिवेश तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सडकमा…

    विस्तृतमा पढ्नुस्

  • मतदान अधिकृत मतदान केन्द्रको कोठामा मृत भेटिए, अनुसन्धान गर्दै प्रहरी

    मतदान अधिकृत मतदान केन्द्रको कोठामा मृत भेटिए, अनुसन्धान गर्दै प्रहरी

    काठमाडौंः एक जना मतदान अधिकृत मृत फेला परेका छन्। सोलुखुम्बु, नेचासल्यान गाउँपालिका-४ फुर्के सामुदायिक वन उपभोक्ता समुह मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटिएका सर्लाही हरिपुरुवा नगरपालिका-६ घर भई हाल सोलुखुम्बु नेचासल्यान गाउँपालिका-५ स्थित आयुर्बेदिक अस्पतालमा कार्यरत ५६ वर्षीय बिल्टु राय मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। सोही मतदान केन्द्रको कोठामा शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन्। घटनाको थप अनुसन्धान भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • बाबुको हत्या गरेको अभियोगमा छोरा समातिए

    बाबुको हत्या गरेको अभियोगमा छोरा समातिए

    काठमाडौंः बाबुको हत्या अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। आफ्नै बुबा ५० वर्षीय शुकर पासवानको हत्या गरेको अभियोगमा बिश्रामपुर गाउँपालिका-५ इटयाही बस्ने २० वर्षीय प्रदेशिक पासवानलाई कात्तिक २७ गते राति प्रहरीले पक्राउ गरेको हो। घरायसी वादविवादमा प्रदेशिकले आफ्नै बुबालाई दाउरा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। गम्भीर घाइते शुकरको…

    विस्तृतमा पढ्नुस्

  • देउवाको गृहजिल्लामा दुई हजार बढी सुरक्षाकर्मी परिचालन, 'रिजर्भ टिम' पनि तयार अवस्थामा

    देउवाको गृहजिल्लामा दुई हजार बढी सुरक्षाकर्मी परिचालन, 'रिजर्भ टिम' पनि तयार अवस्थामा

    काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हो। प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीलाई निर्वाचनका लागि परिचालन गरिएको छ। 'तीनवटा घेरा बनाएर सुरक्षा व्यवस्था मिलाएका छौं', उनले भने, 'मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनमा खटिने कर्मचारीलाई प्रमुख आयुक्तको निर्देशन : पूर्वाग्रहबाट प्रभावित नभई काम गर्नुस्

    निर्वाचनमा खटिने कर्मचारीलाई प्रमुख आयुक्तको निर्देशन : पूर्वाग्रहबाट प्रभावित नभई काम गर्नुस्

    काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा खटिने कर्मचारीलाई कुनै आग्रह, पूर्वाग्रहबाट प्रभावित नभई निष्ठापूर्वक निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध हुन निर्देशन दिएका छन्। उनले निर्वाचनको मतदान तथा मतगणनामा खटिने कर्मचारीलाई जिम्मेवारीको गरिमा र मर्यादालाई कायम राखी काम गर्न निर्देशन दिएका हुन्। उनले मतदान तथा मतगणनाको कार्य मर्यादित र व्यवस्थित बनाउने सङ्कल्प गर्न, संविधान, प्रचलित ऐन, कानून, आचारसंहिता, निर्वाचनसम्बन्धी निर्देशिका,…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगको कार्यालय बाहिर मोहन वैद्यका कार्यकर्ताको प्रदर्शन

    निर्वाचन आयोगको कार्यालय बाहिर मोहन वैद्यका कार्यकर्ताको प्रदर्शन

    काठमाडौं : भोलि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत देशभर मतदान हुँदैछ। मतदानको सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। तर, केही समूह भने निर्वाचन बिथोल्न लागिपरेका छन्। आज नेकपा क्रान्तिकारी माओवादी का कार्यकर्ताले निर्वाचन बहिष्कार गर्नुपर्ने भन्दै विरोध प्रदर्शन गरेको छ। मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीले बहादुर भवनमा रहेको निर्वाचन आयोगको केन्द्रीय कार्यालय बाहिर उनीहरुले प्रदर्शन गरेका हुन्। करिब…

    विस्तृतमा पढ्नुस्

  • शहरी विकास मन्त्रालयका सात योजना आयोगद्वारा बदर, सचिव सिंहलाई २४ घन्टे स्पष्टीकरण

    शहरी विकास मन्त्रालयका सात योजना आयोगद्वारा बदर, सचिव सिंहलाई २४ घन्टे स्पष्टीकरण

    काठमाडौंः निर्वाचन आयोगले शहरी विकास मन्त्रालयद्वारा हालै स्वीकृत गरिएको विभिन्न सात योजना बदर गर्ने निर्देशन दिएको छ। आयोगले शुक्रबार मन्त्रालयका सचिवलाई पत्र लेख्दै योजना बदरको निर्देशन दिएको हो। सचिव स्तरीय निर्णयबाट विभिन्न सात योजनाहरू स्वीकृत गरेको भन्दै आयोगले बदरको निर्देशन दिएको हो। आयोगको पत्रमा भनिएको छ, ‘यस विषयमा बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत गर्नेगरी त्यस मन्त्रालयको मिति २०७९/०८/०१ को सचिवस्तरबाट भएको…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनको सुरक्षाका लागि बन्द भए सीमा, भारतबाट आएकालाई भने प्रवेश दिइँदै

    निर्वाचनको सुरक्षाका लागि बन्द भए सीमा, भारतबाट आएकालाई भने प्रवेश दिइँदै

    कैलाली : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि सुदूरपश्चिमका सीमा नाका बन्द गरिएको छ। बिहीवार राति १२ बजेबाट बन्द गरिएका नाका ७२ घण्टा अर्थात् मङ्सिर ४ गते राति १२ बजेसम्म बन्द रहनेछन्। खुला सीमाबाट निर्वाचनको समयमा हुनसक्ने आपराधिक क्रियाकलापलाई मध्यनजर गर्दै सीमा बन्द गरिएको हो। भारतसँग खुला सीमा रहेकाले चुनौती भने कायमै छ। तथापि, सम्भावित घटना न्यूनीकरणका लागि संयुक्त…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘नम्बरी सुन’मा अभिनेत्री नम्रता अनुबन्धित

    फिल्म ‘नम्बरी सुन’मा अभिनेत्री नम्रता अनुबन्धित

    काठमाडौं : राजु गिरीको निर्देशनमा बन्ने फिल्म ‘नम्बरी सुन’मा अभिनेत्री नम्रता सापकोटा अनुबन्धित भएकी छिन्। शुक्रवार निर्देशक गिरी र निर्माता नारायण खातीले मुख्य भूमिकाको लागि नम्रतासँग सम्झौता गरेका हुन्। फिल्ममा अब नम्रता अभिनेता आमेश भण्डारीको जोडीको रुपमा देखिनेछिन्। स्क्रिप्ट र चरित्र राम्रो लागेपछि फिल्म साइन नम्रताको भनाइ छ। आमेश र नम्रताका साथै फिल्ममा सरोज खनाल, राजाराम पौडेल, स्मृति वलीको अभिनय रहनेछ।…

    विस्तृतमा पढ्नुस्

  • मल्ल र शेखको अर्धशतक र शतकीय साझेदारी, यूएईविरुद्धको सिरिज नेपालले जित्यो

    मल्ल र शेखको अर्धशतक र शतकीय साझेदारी, यूएईविरुद्धको सिरिज नेपालले जित्यो

    काठमाडौं: यूएईसँगको तीन खेलको एकदिवसीय सिरिज नेपालले जितेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा यूएईमाथि ६ विकेटको जित निकालेसँगै नेपालले सिरिज २-१ ले जितेको हो। शुक्रवार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले नेपालसामू १७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जसलाई नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाउँदै भेट्टाएको थियो। सुरुवाती ब्याटिङमा उत्रिएको यूएईले फितलो सुरुवात गरे…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनको सुरक्षा तयारी पूरा, नेपाली सेनाले हवाई गस्ती गर्ने

    निर्वाचनको सुरक्षा तयारी पूरा, नेपाली सेनाले हवाई गस्ती गर्ने

    काठमाडौं : आइतवार हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि सम्पूर्ण सुरक्षाको तयारी पूरा भएको गृह मन्त्रालयले जानकारी दिएको छ। आज गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै देशका सबै जिल्लामा सुरक्षाकर्मी परिचालन भएको गृह मन्त्रालयका गृहसचिव विनोद प्रकाश सिंहले जानकारी दिए। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरेर ३ लाख सुरक्षाकर्मी खटाइएको गृह मन्त्रालयले जानकारी दिएको छ। ७५ हजार नेपाली सेना,…

    विस्तृतमा पढ्नुस्

  • जितु र साम्राज्ञी अभिनित फिल्म ‘ह्यारी की प्यारी’ माघ २० गते रिलिज हुने

    जितु र साम्राज्ञी अभिनित फिल्म ‘ह्यारी की प्यारी’ माघ २० गते रिलिज हुने

    काठमाडौं : सोसल-कमेडी जनरामा निर्माण भएको फिल्म ‘ह्यारी की प्यारी’को प्रदर्शन मिति तय भएको छ। शुक्रवार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्मदिनको अवसर पारेर निर्माण टिमले सिनेमाको पोस्टर सार्वजनिक गर्दै माघ २० गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो। फिल्मको सार्वजनिक पोस्टरहरुमा अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ। बीआर प्रोडक्सनकको प्रस्तुतिमा निर्माण भएको फिल्ममा जितु र साम्राज्ञीका साथै…

    विस्तृतमा पढ्नुस्

  • अफ्ठ्यारो अवस्थामा आयनको अर्धशतक, नेपाललाई सिरिज जित्न १ सय ७७ रनको लक्ष्य

    अफ्ठ्यारो अवस्थामा आयनको अर्धशतक, नेपाललाई सिरिज जित्न १ सय ७७ रनको लक्ष्य

    काठमाडौं: नेपाल यूएई सिरिजको तेस्रो खेलमा नेपाललाई यूएईले १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले फितलो सुरुवात गरे पनि आयान अफ्जल खान र हजरत बिलालले ८३ रनको साझेदारी गर्दै यूएईको पारि उकासेका थिए। यूएईका लागि एलिसन सरफूले ३३ रन बनाउँदा रोहन मुस्तफाले २४ रन बनाए। त्यसअघि ओपनर मोहम्मद वसीमले ११ रन बनाउँदा अर्का ओपनर…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : अजयको फिल्म ‘दृश्यम २’ प्रदर्शनमा

    फ्राइडे रिलिज : अजयको फिल्म ‘दृश्यम २’ प्रदर्शनमा

    काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा एउटा मात्रै फिल्म प्रदर्शनमा आएको छ। जसअन्तर्गत बलिउड अभिनेता अजय देवगन अभिनित फिल्म 'दृश्यम २' रिलिज भएको हो। सोलो प्रदर्शनको मौका पाएसँगै यस फिल्मले आक्रामक ओपनिङको संकेत देखाएको छ। क्युएफएक्स, बिग मुभिज र वान सिनेमाज जस्ता मल्टिप्लेक्सहरुले फिल्मलाई उच्च शो दिएका छन्। जसमध्ये लगभग ५० प्रतिशत शोहरु सोल्डआउट भइसकेका छन्। भारतमा रिलिज अघि नै १ लाख २७…

    विस्तृतमा पढ्नुस्

  • पशुपति शर्माको गीत 'मिथ्या सूचनाबाट बचौं साथी हो'

    पशुपति शर्माको गीत 'मिथ्या सूचनाबाट बचौं साथी हो'

    काठमाडौं : चर्चित लोक गायक पशुपति शर्माको मिथ्या सूचनाबाट बच्‍नपर्ने सन्देश सहितको गीत सार्वजनिक भएको छ। निर्वाचनको मुखमा भ्रमपूर्ण सामग्रीको प्रयोग अत्याधिक हुने सम्भावना भएकाले 'मिथ्या सूचनाबाट बचौं साथी हो' बोलको गीत ल्याएको हो। सोसल मिडियाको प्रयोगका कारण गलत सामग्री भाइरल हुने प्रवत्ति बढिरहेको समयमा सेन्टर फर मिडिया रिसर्च नेपालसँगको सहकार्यमा सन्देशमूलक गीत तयार पारिएको हो।  पशुपति शर्माको शब्द रचना,…

    विस्तृतमा पढ्नुस्

  • जावलाखेलको सार्वजनिक पार्कमा ‘बम’ जस्तै देखिने गरी कुकर राखेपछि…

    जावलाखेलको सार्वजनिक पार्कमा ‘बम’ जस्तै देखिने गरी कुकर राखेपछि…

    काठमाडौं : शुक्रवार बिहानै ललितपुरको जावलाखेलमा शङ्कास्पद बस्तु फेला परेको छ। जावलाखेल निजामती प्रशिक्षण प्रतिष्ठानको दक्षिणतर्फ तथा ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ गठबन्धनको सम्पर्क कार्यालय अगाडि रहेको सार्वजनिक पार्कमा बिहान ७ बजेर ४६ मिनेटमा मा स्थानीय बासिन्दाले शङ्कास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। ललितपुर प्रहरी कन्ट्रोलमा खबर प्राप्त भएपछि नेपाल प्रहरीको टोली घटनास्थल पुगेर सुरक्षित गरेको थियो। त्यसपछि नेपाली सेनाको बम…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियाले परीक्षण गर्‍यो अर्को अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल

    उत्तर कोरियाले परीक्षण गर्‍यो अर्को अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल

    उत्तर कोरियाले सम्भावित अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसीबीएम) प्रक्षेपण गरेको दक्षिण कोरियाले जनाएको छ। आइसीबीएम उत्तर कोरियाको राजधानी प्योङयाङ नजिकबाट प्रक्षेपण गरिएको सियोलका सैन्य प्रमुखहरूले बताएका छन्। जापानले उक्त मिसाइल उत्तरी होक्काइडो टापु नजिकै रहेको एउटा टापुको पश्चिमस्थित पानीमा खसेको जनाएको छ। बिहीवार उत्तर कोरियाका विदेशमन्त्री चो सन हुईले क्षेत्रीय उपस्थितिलाई बलियो बनाउने अमेरिकी योजनालाई ‘बलियो’ जवाफ दिने चेतावनी दिए। उत्तर…

    विस्तृतमा पढ्नुस्

  • ट्वीटरले अर्को हप्तासम्मको लागि बन्द गर्‍यो कार्यालयहरु

    ट्वीटरले अर्को हप्तासम्मको लागि बन्द गर्‍यो कार्यालयहरु

    ट्वीटरले आफ्नो कार्यालय अस्थायी रूपमा बन्द गरेको छ। कम्पनीले कर्मचारीहरूलाई कार्यालयका भवनहरू तत्काल लागू हुनेगरी अस्थायी रूपमा बन्द हुने बताएको बीबीसीले उल्लेख गरेको छ। कम्पनीले कर्मचारीहरुलाई पठाएको सन्देशमा नोभेम्बर २१ सोमवारदेखि कार्यालयहरू पुनः खुल्ने बताइएको छ। कम्पनीले कार्यालय बन्द गर्नुको कारणबारे खुलाएको छैन। इलोन मस्कले ट्वीटरको स्वामित्व लिएपछि कर्मचारीहरूलाई ‘लामो समयसम्म धेरै काम’ गर्न वा राजीनामा दिन आह्वान गरेपछि ठूलो…

    विस्तृतमा पढ्नुस्

  • सुरु भयो निर्वाचनको मौन अवधि, उल्लंघन गरे हुन सक्छ उम्मेदवारी रद्द

    सुरु भयो निर्वाचनको मौन अवधि, उल्लंघन गरे हुन सक्छ उम्मेदवारी रद्द

    काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि बिहीवार मध्यरातदेखि सुरु भएको छ। मनोनयन दर्तापछि करिब डेढ महिनाको प्रचारप्रसार सकिएको छ। बिहीवार प्रमुख दलका शीर्ष नेताहरु समेत सम्मिलित अन्तिम चुनावी सभा भएका छन्। सबै उम्मेदवारले अन्तिम पटक मतदातामाझ सार्वजनिक कार्यक्रम गरे। शुवारदेखि निर्वाचन आचारसंहिताका कारण प्रचारका कार्यक्रम रोकिएका छन्। मौन अवधिमा राजनीतिक दलहरुले मतदाताबिच सार्वजनिक कार्यक्रममात्र हैन सामाजिक सञ्जालमा पनि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell