PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

  • आजबाट विश्वकप फुटबल सुरु हुँदै, कतार र इक्वेडर भिड्दै  

    आजबाट विश्वकप फुटबल सुरु हुँदै, कतार र इक्वेडर भिड्दै  

    काठमाडौं : आजबाट विश्वकप फुटबल सुरु हुँदैछ। आज आयोजक राष्ट्र कतार र इक्वेडरबिच पहिलो खेल हुँदैछ। आज राति ९:४५ बजे समूह 'ए' मा रहेको यी दुई टोली भिड्दैछन्। उद्घाटन खेलमा कतारमाथि इक्वेडर हाबी हुन अनुमान गरिएको छ।  समूह 'ए' मा यी दुई राष्ट्रसँगै सेनेगल र नेदरल्यान्ड्स छन्। विश्वकप फुटबलका लागि खेलाडी र फ्यानहरु कतार पुगिरहेका छन्।

    विस्तृतमा पढ्नुस्

  • मतदान सकिएलगत्तै निर्वाचन अधिकृतको कार्यालयमा मतगणना, कति समय लाग्ला गन्न?

    मतदान सकिएलगत्तै निर्वाचन अधिकृतको कार्यालयमा मतगणना, कति समय लाग्ला गन्न?

    काठमाडौं: प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मतगणना मतदान सकिनासाथ सुरु गरिने निर्वाचन आयोगले जनाएको छ। मतदान अधिकृतको कार्यालयमा मत गणनाका लागि शनिबार नै पूर्वाधार तयार पारिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। ‘१६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको थियो। मतदान अधिकृतको कार्यालमै मतगणना हुन्छ,’ उनले भने। मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइसकेपछि मतगणना सुरु हुने आयोगले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • एमाले सचिव रायमाझीले गरे मतदान

    एमाले सचिव रायमाझीले गरे मतदान

    बुटवलः नेकपा (एमाले) का सचिव एवं पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझीले मतदान गरेका छन्। रायमाझीले अर्घाखाँचीको अर्घामा रहेको अर्घा रजस्थल मावि मतदान केन्द्रबाट मतदानन गरेका हुन्। उनी अर्घाखाँचीमा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन्।

    विस्तृतमा पढ्नुस्

  • गगन थापाले मैतिदेवी मन्दिर केन्द्र पुगेर गरे मतदान

    गगन थापाले मैतिदेवी मन्दिर केन्द्र पुगेर गरे मतदान

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतदान गरेका छन्। मैतिदेवी मन्दिरमा रहेको मतदान केन्द्र पुगेर उनले मतदान गरेका हुन्। आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि मतदान हुँदैछ। बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको छ।

    विस्तृतमा पढ्नुस्

  • मानुषी यमिले नरदेवी पुगेर गरिन् मतदान

    मानुषी यमिले नरदेवी पुगेर गरिन् मतदान

    काठमाडौं : आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि मतदान हुँदैछ। बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको छ। यसबिच काठमाडौं क्षेत्र नम्बर ७ का उम्मेदवार मानुषी यमि भट्टराईले पनि मतदान गरेकी छिन्। नरदेवी अस्पतालमा रहेको मतदान केन्द्र पुगेर आज मतदान गरेकी हुन्। मानुषी काठमाडौं ७ बाट सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रको एकल चुनाव चिह्नमा चुनावी प्रतिस्पर्धामा छिन्।

    विस्तृतमा पढ्नुस्

  • मतदानपछि शेखर कोइरालाले भने : निर्वाचनपछि गठन हुने सरकारले सुशासन नदिए सडकबाट सरकार फेर्छौँ

    मतदानपछि शेखर कोइरालाले भने : निर्वाचनपछि गठन हुने सरकारले सुशासन नदिए सडकबाट सरकार फेर्छौँ

    विराटनगर : नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले आजको निर्वाचनपछि गठन हुने सरकारले मुलुकमा सुशासन दिएर भ्रष्टाचारको न्यूनीकरण गर्न नसके सडक आन्दोलन गरेर सरकार परिवर्तन गर्ने चेतावनी दिएका छन्। आइतवार बिहान मतदानपछि स्थानीय संवाददातालाई वरिष्ठ नेता डा कोइरालाले भने, ‘अब गठन हुने सरकारले सुशासन र भ्रष्टाचार न्यूनीकरण गर्न सकेन भने हामी संसद्, सडक र मिडिया सबैतिर छाइरहन्छौँ र त्यो…

    विस्तृतमा पढ्नुस्

  • तिमिल्सिनाद्वारा पर्वतको मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान

    तिमिल्सिनाद्वारा पर्वतको मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान

    काठमाडौंः राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका ७ राम्जाको पशुपति माध्यमिक विद्यालयबाट मतदान गरेका छन्। बिहान ७ ३० बजे तिमिल्सिनाले मतदान गरेका हुन्। पर्वतमा प्रतिनिधि सभामा १ क्षेत्र छ। जिल्लाभर ७ बजेबाट मतदान सुरु भएको छ।

    विस्तृतमा पढ्नुस्

  • मतदानपछि प्रचण्डको प्रतिक्रिया : प्रधानमन्त्री पदलाई लिएर गठबन्धन टुट्दैन

    मतदानपछि प्रचण्डको प्रतिक्रिया : प्रधानमन्त्री पदलाई लिएर गठबन्धन टुट्दैन

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावका बेलामा देशभर घुम्ने मध्येमा आफू पहिलो भएको बताएका छन्। प्रचण्डले चितवनमा मतदान गरेलगत्तै यस्तो धारणा राखेका हुन्। मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले देशभर चुनावको माहोल राम्रो बनेको बताए। 'यस निर्वाचनमा सहभागिता ठूलो प्रमाण हो। निर्वाचनमा एक नम्बरमा छु देशभर घुम्नेमा। गठबन्धनको पक्षमा माहोल बनेको छ। गठबन्धनकै सरकार बन्छ,' प्रचण्डले भने। उनले…

    विस्तृतमा पढ्नुस्

  • प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान

    प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान

    काठमाडौंः प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन्। थपलियाले लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रमा मतदान गरेका हुन्। आज देशभर प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि निर्वाचन भइरहेको छ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकिएको छ।

    विस्तृतमा पढ्नुस्

  • रवि लामिछानेले काठमाडौं क्षेत्र नम्बर ३ को महाङ्कालमा गरे मतदान

    रवि लामिछानेले काठमाडौं क्षेत्र नम्बर ३ को महाङ्कालमा गरे मतदान

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिहान ७ बजे नै मतदान गरेका छन्। काठमाडौं क्षेत्र नम्बर ३ को माहङ्काकालस्थित पानी ट्यांकीको बुथ पुगेर उनले पहिलो भोट खसालेका हुन्। रवि चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार छन्। 

    विस्तृतमा पढ्नुस्

  • आज चुनावका बेला कुन कुन सवारी चल्छन्?

    आज चुनावका बेला कुन कुन सवारी चल्छन्?

    काठमाडौं : आज प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन हुँदैछ। निर्वाचनका कारण सार्वजनिक यातायात आज संचालनमा रहने छैन। अति आवश्यक बाहेकका सवारीलाई आज निषेध गरिएको छ। यसअघिका निर्वाचनमा यातायातका लागि जारी गरिने 'पास' आज भने जारी गरिएको छैन। बिरामी बोकेका एम्बुलेन्स, शव वाहन, दमकल खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधनले पनि अनुमति लिनुपर्ने छैन। दूध बोक्ने सवारी साधन, दूरसञ्चार तथा केवल सेवाका लागि…

    विस्तृतमा पढ्नुस्

  • आज सुरक्षा व्यवस्था कडा, नेपाली सेनाले हवाई गस्ती गर्दै

    आज सुरक्षा व्यवस्था कडा, नेपाली सेनाले हवाई गस्ती गर्दै

    काठमाडौं : आज प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। संघमा २७५ र प्रदेशमा ५५० सदस्यका लागि निर्वाचन हुन लागेको हो। एकै चरणमा निर्वाचन हुन लागेको निर्वाचनको प्रतिनिधिसभातर्फ २७५ सदस्यका लागि दुई हजार ४१२ जना प्रतिस्पर्धामा छन्। निर्वाचनमा विरोधमा हुनसक्ने गतिवधिलाई ध्यानमा राख्दै शान्तिपूर्ण निर्वाचन गर्ने सरकारले कडा शान्ति सुरक्षाको व्यवस्था मिलाएको छ। देशभर नै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी…

    विस्तृतमा पढ्नुस्

  • कसरी हाल्ने मत? के गरे हुन्छ मत बदर?

    कसरी हाल्ने मत? के गरे हुन्छ मत बदर?

    काठमाडौं : अहिले बिहान ७ बजेदेखि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सुरु हुँदैछ। एकै चरणमा निर्वाचन हुन लागेको हो। निर्वाचनको सम्पूर्ण तयारी पुरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। मतदाता परिचय पत्र भएका तथा नभए पनि सरकारी परिचय पत्र भएका मतदाताले आफ्नो मतदान केन्द्रमा मत खसाल्न सक्ने छन्। प्रदेश तथा प्रतिनिधिसभाका जम्मा प्रत्यक्ष तथा समानुपातिक गरि ८२५ जना प्रतिनिधि चयन हुने छन्। प्रतिनिधिसभामा…

    विस्तृतमा पढ्नुस्

  • संघ र प्रदेशका ८२५ सदस्यका लागि आज निर्वाचन : ११ हजारभन्दा बढी उम्मेदवार चुनावी मैदानमा

    संघ र प्रदेशका ८२५ सदस्यका लागि आज निर्वाचन : ११ हजारभन्दा बढी उम्मेदवार चुनावी मैदानमा

    काठमाडौं : संघीय संरचनामा दोस्रोपटक संघीय र प्रदेशसभा सदस्यका लागि आज निर्वाचन हुँदैछ। संघमा २७५ र प्रदेशमा ५५० सदस्यका लागि निर्वाचन हुन लागेको हो। यो पटक एकै चरणमा निर्वाचन हुन लागेको हो। संघमा २७५ सदस्यका लागि दुई हजार ४१२ जना प्रतिस्पर्धामा छन्। प्रत्यक्षतर्फ १६५ जनाका लागि राजनीतिक दल र स्वतन्त्रबाट गरी २ हजार ४१२ जनाबिच प्रतिस्पर्धा हुँदैछ। जसमा पुरुष उम्मेदवारको…

    विस्तृतमा पढ्नुस्

  • कति उम्मेदवार र मतदाता भाग लिँदैछन् चुनावमा? 'हवाइ गस्ती'देखि रिजर्भ फोर्ससम्मको सुरक्षा

    कति उम्मेदवार र मतदाता भाग लिँदैछन् चुनावमा? 'हवाइ गस्ती'देखि रिजर्भ फोर्ससम्मको सुरक्षा

    काठमाडौं : प्रतिनिधि सभाको निर्वाचनमा २ हजार ४१२ जना उम्मेदवारले भाग लिएका छन्। प्रत्यक्षतर्फ १६५ जनाका लागि राजनीतिक दल र स्वतन्त्रबाट गरी २ हजार ४१२ जनाबिच प्रतिस्पर्धा हुँदैछ। जसमा पुरुष उम्मेदवारको संख्या धेरै छ। २ हजार १८७ जना पुरुष छन् भने महिला उम्मेदवारको संख्या २२५ जना मात्रै छ। आइतबार विहान ७ वजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको निर्वाचन आयोगले…

    विस्तृतमा पढ्नुस्

  • यी परिचयपत्रका आधारमा मतदान गर्न पाइने

    यी परिचयपत्रका आधारमा मतदान गर्न पाइने

    काठमाडौंः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ। मतदानका लागि आयोगबाट जारी मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपूर्जा, राहदानी र सवारी चालक अनुमतिपत्रको सक्कलप्रति आवश्यक पर्ने आयोगले जनाएको छ। अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदानका दिन मतदान केन्द्रमा…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरमा निर्वाचनको सम्पूर्ण तयारी सम्पन्न

    मकवानपुरमा निर्वाचनको सम्पूर्ण तयारी सम्पन्न

    हेटौंडाः आइतबार हुने प्रनिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मकवानपुरमा तयारी सम्पन्न भएको छ। जिल्लाका १० वटै स्थानीय तहमा मतदान केन्द्र निर्माण सम्पन्न भएको छ। मतदान केन्द्रहरुमा सुरक्षाकर्मी र कर्मचारी पुगेसँगै छेकबार लगाउने, मतपेटिका राख्नेलगायतका काम सम्पन्न भएको छ। कर्मचारीहरुले निर्वाचन कार्यालयबाट सामग्री बुझेर सबै मतदान केन्द्रमा मतपत्र पुगिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। जिल्लाका ३६६…

    विस्तृतमा पढ्नुस्

  • 'बियर बिना पनि बाँच्न सक्छन् विश्वकप फ्यानहरु'

    'बियर बिना पनि बाँच्न सक्छन् विश्वकप फ्यानहरु'

    भोलिबाट फिफा विश्वकप २०२२ सुरु हुँदैछ। कतारमा हुने विश्वकपको तयारी लगभग सबै सकिएको छ। खेलाडीहरु प्रतियोगिता आयोजक राष्ट्र पुगिरहँदा फुटबल फ्यानहरु पनि फुटबलको महाकुम्भ हेर्न कतार पुगिरहेका छन्। यसपटकको विश्वकपमा खेल आयोजना हुने रंगशालामा मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ। फिफाले प्रतियोगिता सुरु हुनुभन्दा दुई दिन अघि यो नियम घोषणा गरेको हो। मुस्लिम राष्ट्र कतारमा मदिरा खुला रुपमा बिक्री वितरण…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनमा उत्साहपूर्वक सहभागी बन्न राष्ट्रपतिको आह्वान, 'मतदान गर्नु नागरिक अधिकारको उच्चतम् अभ्यास'

    निर्वाचनमा उत्साहपूर्वक सहभागी बन्न राष्ट्रपतिको आह्वान, 'मतदान गर्नु नागरिक अधिकारको उच्चतम् अभ्यास'

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार देशभर एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन देशवासीलाई आह्वान गरेकी छिन्। प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन, २०७९ को पूर्व सन्ध्यामा आज सन्देश दिँदै उनले मतदान गर्नु नागरिक अधिकारको उच्चतम् अभ्यास भएको बताएकी हुन्। भण्डारीले आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिकरूपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको यथार्थलाई व्यवहारमा प्रतिविम्बित गर्ने बताइन्।…

    विस्तृतमा पढ्नुस्

  • मनाङको यी मतदान केन्द्र जहाँ १०० भन्दा कम मतदाता छन्

    मनाङको यी मतदान केन्द्र जहाँ १०० भन्दा कम मतदाता छन्

    काठमाडौं : हिमाली जिल्ला मनाङमा मुलुककै कम मतदाता छन्। यीमध्ये पनि मनाङका चार मतदान केन्द्रमा एक सयभन्दा कम मतदाता रहेका छन्। नार्पाभूमि गाउँपालिकाका तीन मतदान केन्द्र र चामे गाउँपालिकाको एकवटा मतदान केन्द्रमा सयभन्दा कम मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मनाङका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए। मतदान केन्द्र गाभ्दा मतदातालाई मतदान केन्द्रसम्म पुग्न समस्या हुने भएकाले मतदाता कम भए…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell