PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

  • नेपाल यूएई सिरिजको निर्णायक खेल आज, कसले जित्ला सिरिज?

    नेपाल यूएई सिरिजको निर्णायक खेल आज, कसले जित्ला सिरिज?

    काठमाडौं: नेपाल र यूएईबीच जारी एकदिवसीय सिरिजको तेस्रो निर्णायक खेल आज हुँदैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान ९ बजे खेल सुरु हुनेछ। सिरिज १-१ को बराबरी भएको अवस्थामा आजको खेल निर्णायक बन्ने छ। सिरिजको पहिलो खेलमा सोमवार सोमवार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा नेपाली टोली यूएईसँग ८४ रनले पराजित भएको थियो। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५०…

    विस्तृतमा पढ्नुस्

  • गठबन्‍धनले समाजवादको मर्मलाई आत्मसात् गरेको छः कोइराला

    गठबन्‍धनले समाजवादको मर्मलाई आत्मसात् गरेको छः कोइराला

    विराटनगरः नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवम् मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभाका उम्मेदवार डा. शेखर कोइरालाले लोकतान्त्रिक–वाम गठबन्धनले लोकतान्त्रिक समाजवादको मर्मलाई आत्मसात् गरेको बताएका छन्। मतदानपूर्व अपिल जारी गर्दै नेता डा. कोइरालाले गठबन्धन लोकतान्त्रिक समाजवादप्रति दृढ रहेको धारणा प्रकट गरेका हुन्। कोइरालाको भनाइ छ, ‘काङ्ग्रेस नेतृत्वको गठबन्धन यो पार्टीका संस्थापक अग्रजहरूले परिकल्पना गरेको समृद्ध र समुन्नत नेपालको निर्माणमा जुटेको…

    विस्तृतमा पढ्नुस्

  • चुनावी मुडमा कलाकारहरु : कुन नेताको पक्षमा खुले कुन कलाकार ?

    चुनावी मुडमा कलाकारहरु : कुन नेताको पक्षमा खुले कुन कलाकार ?

    काठमाडौं : मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुँदैछ। आज चुनाव प्रचारप्रसारको अन्तिम दिन दल तथा उम्मेदवारहरु प्रचारप्रचारमा बिहानै देखि खटिएका छन्। नेताहरुलाई मात्रै होइन कलाकारहरुलाई पनि अहिले चुनावी चटारोले निकै छोएको छ। कार्यकर्ता तान्न र चुनावी मञ्च धान्न नेताहरुले कलाकारको प्रयोग गरेका छन्। यसपटकको चुनावमा पनि धेरै कलाकारहरु पार्टी तथा उम्मेदवारको प्रचारप्रचारको माध्यम बने। कलाकारहरुले चुनावमा साँगीतिक माहोल बनाउनुका…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं-५ का मतदातासँग गगन थापाले मागे प्रदीप पौडेल, भने : संसदमा मलाई प्रदीप पौडेल चाहिएको छ

    काठमाडौं-५ का मतदातासँग गगन थापाले मागे प्रदीप पौडेल, भने : संसदमा मलाई प्रदीप पौडेल चाहिएको छ

    काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत भोलिबाट मौन अवधि सुरु हुँदैछ। त्यसैले उम्मेदवार र दलहरुले आआफ्नो प्रचारप्रसारलाई तिब्रता दिएका छन्। काठमाडौं क्षेत्र नम्बर ५ का गठबन्धन उम्मेदवार नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको पक्षमा पनि आज चुनावी सभा आयोजना गरिएको छ। सो कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापादेखि नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई समेतले प्रदीपका लागि मत मागे। कार्यक्रमलाई…

    विस्तृतमा पढ्नुस्

  • ओन्सरीलाई 'विकासे मन्त्री' बनाउने भनेका प्रचण्डले आज भने : घर्ती प्रधानमन्त्री बन्ने सक्ने नेता हो

    ओन्सरीलाई 'विकासे मन्त्री' बनाउने भनेका प्रचण्डले आज भने : घर्ती प्रधानमन्त्री बन्ने सक्ने नेता हो

    काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत भोलिबाट मौन अवधि सुरु हुँदैछ। त्यसैले उम्मेदवार र दलहरुले आआफ्नो प्रचारप्रसारलाई तिब्रता दिएका छन्। यसबिच आज सत्तारुढ गठबन्धनले काठमाडौं क्षेत्र नम्बर २ मा चुनावी सभा आयोजना गर्‍यो। काठमाडौं २ बाट नेकपा माओवादी केन्द्रले पूर्व सभामुख ओन्सरी घर्ती मगरलाई उम्मेदवार बनाएको छ। आजको चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओन्सरीको…

    विस्तृतमा पढ्नुस्

  • गगन थापालाई भावी प्रधानमन्त्री भन्दै प्रदीप खड्काले मागे भोट

    गगन थापालाई भावी प्रधानमन्त्री भन्दै प्रदीप खड्काले मागे भोट

    काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत शुक्रवारबाट मौन अवधि सुरु हुँदैछ। मतदान गर्ने दिन नजिकिएसँगै दल र उम्मेदवारहरु मतदाता रिझाउन लागि परेका छन्। यसैबिच, अभिनेता प्रदीप खड्का पनि आफूलाई मनपर्ने उम्मेदवारको पक्षमा खुलेरै बोलिरहेका छन्। मंगलवार नवलपरासी-१ का नेपाली कांग्रेसबाट उम्मेदवार रहेका उद्यमी विनोद चौधरीलाई भोट मागेका थिए प्रदीपले। अहिले भने प्रदीप काठमाडौ-४ का कांग्रेस उम्मेदवार गगन…

    विस्तृतमा पढ्नुस्

  • म ज्युँदो छु भन्ने प्रमाण माग्ने छन् तर म विवादसँग डराउने मान्छे होइन : रवि लामिछाने

    म ज्युँदो छु भन्ने प्रमाण माग्ने छन् तर म विवादसँग डराउने मान्छे होइन : रवि लामिछाने

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध विभिन्न पटक शंकाको तिर रोपिएको बताएका छन्। चितवन प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका रविले आज त्यहाँ आयोगित सभालाई सम्बोधन गर्दै आफूमाथि विभिन्न शंकाको तिर रोपेको बताएका हुन्। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतदानका लागि केही दिन बाँकी रहँदा रवि लामिछानेविरुद्ध नागरिकताको विषयलाई लिएर उजुरी परेको छ। त्यही विषयलाई लिएर रविले अहिले आफूलाई ज्यँदो छु भन्ने प्रमाण…

    विस्तृतमा पढ्नुस्

  • लौरो टेक्दै नरहरि आचार्यले भने : प्रदीप पौडेललाई मैले समर्थन गरेको छु

    लौरो टेक्दै नरहरि आचार्यले भने : प्रदीप पौडेललाई मैले समर्थन गरेको छु

    काठमाडौं : सत्ता गठबन्धनले राजधानीमा आज चुनावी सभाको आयोजना गरिरहेको छ। काठमाडौं-५ मा पनि गठबन्धनले सभा गरिरहेको छ। सो क्षेत्रबाट नेपाली कांग्रेसका नेता प्रदीप पौडेल उम्मेदवार छन्। प्रदीपको समर्थनमा महाराजगंजमा आयोजित सभामा कांग्रेस नेता नरहरि आचार्य पनि पुगे। उनले प्रदीपको पक्षमा मत माग्दै भने,'मतदानमात्र सबै कुरा हैन, मतको संरक्षण चनाखो भएर गरौ अधिकतम मान्छेलाई मतदान केन्द्रमा पुर्याउनु प्रदीप पौडेल संघीय उमेदवार हुन्।'  आचार्यले…

    विस्तृतमा पढ्नुस्

  • ओलीले फेरि सरकार बनाउने सपना नदेखे हुन्छ : माधवकुमार नेपाल

    ओलीले फेरि सरकार बनाउने सपना नदेखे हुन्छ : माधवकुमार नेपाल

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब फेरि नेकपा एमालेको नेतृत्वमा सरकार नबन्ने बताएका छन्। कोटेश्वारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपा एमाले केपी शर्मा ओलीको आलोचना गरे। भने,'ओलीलाई फेरि सरकार बनाउने सपना नदेखे हुन्छ।' उनले मंसिर ४ को निर्वाचन पछि फेरि गठबन्धनको सरकार बन्ने दाबी गरे। उनले गठबन्धनका नेता कार्यकर्तालाई गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह पनि गरेका…

    विस्तृतमा पढ्नुस्

  • सूर्यका सुरेन्द्र र कलमका राजेन्द्र : दाजुभाइले क्यास गर्लान् त सम्बन्धको भोट?

    सूर्यका सुरेन्द्र र कलमका राजेन्द्र : दाजुभाइले क्यास गर्लान् त सम्बन्धको भोट?

    प्रकाश भण्डारी/सविन ढकाल - चितवन : गत वर्ष नेकपा एमाले यसरी विभाजित भयो कि एकै परिवारका दुई सदस्य अलग अगल पार्टीमा पुगे। नेता कार्यकर्ताको वर्षौसम्मको दोस्तीमै ‘ब्रेक’ लाग्यो। फरक कित्तामा उभिए, एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन बरिष्ठ नेता माधवकुमार नेपाल। त्यही परिस्थितिमा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको परिवार पनि सग्लो रहेन। दाजु राजेन्द्र नेकपा एकीकृत समाजवादीतर्फ लाग्दा १२ बुँदे…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्री खाणविरुद्ध बहुविवाहको उजुरी

    गृहमन्त्री खाणविरुद्ध बहुविवाहको उजुरी

    बुटवलः रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाणविरुद्ध बहुविवाहको उजुरी परेको छ। सत्ता गठबन्धनका उम्मेदवार खाण बहुविवाहमा संलग्न रहेको भन्दै उनको उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुपन्देही ३ मा उजुरी परेको हो। यसअघि निर्वाचन आयोगमा दर्ता भएको र सम्बन्धित क्षेत्रमा आएर उजुरी दर्ता गरिएको अधिवक्ता तारा बरालले बताइन्। उनले भनिन्, ‘खाण बहुविवाहमा संलग्न रहेकाले प्रमाण पाइएकाले…

    विस्तृतमा पढ्नुस्

  • प्रदीप पौडेल होनाहार नेता हुन्, उपयुक्त उम्मेदवार हुन् : बाबुराम भट्टराई

    प्रदीप पौडेल होनाहार नेता हुन्, उपयुक्त उम्मेदवार हुन् : बाबुराम भट्टराई

    काठमाडौं : सत्ता गठबन्धनले राजधानीमा आयोजना गरेको चुनावी सभामा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आसन्न प्रतिनिधिसभा निर्वाचन विशिष्ट प्रकृतिको रहेको बताएका छन्।  प्रतिनिधिसभा काठमाडौं-५ मा पर्ने महाराजगंजमा आयोजित चुनावी सभामा उनले खतराको समय आइसकेको भन्दै गणतन्त्रलाई जोगाउनुपर्ने बताए। भने, 'मंसिर ४ को निर्वाचन सामान्य चुनाव हैन। यसपटकको विशिष्ट प्रकृतिको छ। हाम्रो असन्तुष्टि छ। राजनीतिक दलप्रति युवाहरूको आक्रोश सामाजिक सञ्जालमा देखिन्छ। खतरनाक बेला…

    विस्तृतमा पढ्नुस्

  • कति दिनमा आउन सक्छ प्रतिनिधिसभा निर्वाचनको मत परिणाम ?

    कति दिनमा आउन सक्छ प्रतिनिधिसभा निर्वाचनको मत परिणाम ?

    काठमाडौं : आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ। त्यसैले दलहरु अहिले आक्रामक प्रचारमा लागिरहेका छन्। मंसिर ४ गते हुने निर्वाचनको तयारी लगभग पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। मतदानको तयारीसँगै निर्वाचन आयोगले तीन दिनभित्र निर्वाचन मरिणाम सार्वजनिक गर्ने गरि काम भइरहेको पनि जानकारी दिएको छ। बिहीवार पत्रकार सम्मेलनका क्रममा तीन दिनभित्रमा प्रत्यक्ष तर्फको निर्वाचन परिणाम सार्वजनिक गरिसक्ने गरि तयारी भइरहेको प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • रविको उम्मेदवारी विवादबारे प्रमुख निर्वाचन आयुक्त भन्छन् : अन्तरिम आदेशको झट्का खान आयोगलाई इच्छा छैन

    रविको उम्मेदवारी विवादबारे प्रमुख निर्वाचन आयुक्त भन्छन् : अन्तरिम आदेशको झट्का खान आयोगलाई इच्छा छैन

    काठमाडौं : प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारको योग्यताको बारेमा परेका उजुरीको सम्बन्धित निकायसँग सोधेर निर्णय गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताए। आयोगले निरुपण गर्ने बाहेक अन्य निकायसम्म सोध्नुपर्ने निर्णयहरु सम्बन्धित निकयमा सोधेर निर्णय गर्ने उनले बताएका हुन्। अहिले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेविरुद्ध नागरिकताको विषयलाई लिएर उजुरी परेको छ। यसै…

    विस्तृतमा पढ्नुस्

  • बलिउडमा डेब्यू गर्दैछन् सैफ अली खानका छोरा इब्राहिम

    बलिउडमा डेब्यू गर्दैछन् सैफ अली खानका छोरा इब्राहिम

    बलिउड अभिनेता सैफ अली खानका छोरा इब्राहिम अली खानले चाँडै नै बलिउडमा डेब्यू गर्दैछन्। करण जोहरको फिल्ममा इब्राहिमले अभिनय गर्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन्। करण जोहरले निर्माण गर्ने फिल्मको कथा भारतीय सेनाको वरिपरि हुनेछ। सन् २०२३ मा रिलिज हुने यस फिल्मलाई बोमन इरानीका छोरा कयोज इरानीले निर्देशन गर्नेछन्। ठूलो बजेटमा बन्ने फिल्ममा इब्राहिमको महत्वपूर्ण भूमिका रहने बताइएको छ। यद्यपि फिल्मको आधिकारिक…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनको सबै तयारी पुरा, तीन घेरामा सुरक्षाकर्मी परिचालन गरिने

    निर्वाचनको सबै तयारी पुरा, तीन घेरामा सुरक्षाकर्मी परिचालन गरिने

    काठमाडौं : निर्वाचन आयोगले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। मतदानका लागि मात्र तीनदिन बाँकी रहँदा आज दिउँसो पत्रकार सम्मेलन गर्दै निर्वाचनको तयारी लगभग अन्तिम चरणमा पुगेको आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिएका हुन्। निर्वाचन क्षेत्रको सुरक्षा लगायत अन्य क्षेत्रमा पनि सुरक्षाकर्मी समेत परिचालन भइसकेको उनले जानकारी दिए। त्यस्तै दुई दिनभित्र निर्वाचन क्षेत्रमा मतदान केन्द्रहरु समेत निर्माण भइसक्ने…

    विस्तृतमा पढ्नुस्

  • रविन्द्र मिश्रलाई सहयोग गर्न लाग्यो भनेर प्रकाशमान सिंहले हल्ला फैलाए : किरण पौडेल

    रविन्द्र मिश्रलाई सहयोग गर्न लाग्यो भनेर प्रकाशमान सिंहले हल्ला फैलाए : किरण पौडेल

    काठमाडौं : नेकपा एमालेबाट काठमाडौं १ मा प्रतिनिधिसभा उम्मेदवार किरण पौडेले सत्ता गठबन्धनबाट आफ्ना प्रत्यासी प्रकाशमान सिंहको आलोचना गरेका छन्। आज राजधानीमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले प्रकाशमानले काम गर्न सक्दा आफूहरुमाथि पनि औंला उठाइएको बताएका हुन्। पौडेलले काठमाडौं १ मा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार रविन्द्र मिश्र लाई सहयोग गर्छ भनेर हल्ला फैलाइएको बताए। सो हल्ला प्रकाशमान सिंहले…

    विस्तृतमा पढ्नुस्

  • कतार विश्वकप संघारमा पुग्दा फ्रान्सेली राष्ट्रपतिले भने : खेल क्षेत्रलाई राजनीतिकरण नगरौं

    कतार विश्वकप संघारमा पुग्दा फ्रान्सेली राष्ट्रपतिले भने : खेल क्षेत्रलाई राजनीतिकरण नगरौं

    फ्रान्सका राष्ट्रपति इम्यानुल माक्रोनले खेल क्षेत्रमा राजनीति गर्न नहुने बताएका छन्। कतार विश्वकप सुरु हुन केही दिन बाँकी रहँदा माक्रोनले खेल क्षेत्रलाई राजनीतिबाट मुक्त गर्नुपर्ने बताएका हुन्। मानवअधिकार उल्लंघनको विषयलाई लिएर अहिले कतार विश्वकपको आलोचना भइरहेको छ। न्यूयोर्क टाइम्सदेखि पश्चिमा मिडियाले अहिले कतार विश्वकपमा भएको मानवअधिकार उल्लंघनको विषयलाई प्राथमिकताका साथ उठाइरहेको छ। केहीले यो विश्वकपलाई बहिष्कार गर्नुपर्ने आवाज उठिरहेको। यस्तो…

    विस्तृतमा पढ्नुस्

  • बहकिएर मतदान नगर्न स्वर्णिमको सुझाव, भने : भोट हाल्दा खेलाची नगर्नुस्

    बहकिएर मतदान नगर्न स्वर्णिमको सुझाव, भने : भोट हाल्दा खेलाची नगर्नुस्

    काठमाडौं : अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले चितवन क्षेत्र नम्बर १ को चुनावी सभालाई सम्बोधन गर्दै बहकिएर मतदान नगर्न आग्रह गरेका छन्। 'अहिले घण्टी बजेको सुनिँदैछ। लोकतन्त्रको एउटा सौन्दर्य र आकर्षण भनेकै आफूलाई मन लागेको कुरा शान्तिपूर्ण तरीकाले आफ्ना एजेण्डाहरु जनतामा लगेर प्रस्तुत गर्ने र जनताले रुचाएको खण्डमा अनुमोदित हुने नै हो,' वाग्लेले भने, 'त्यसैले ख्यालख्यालमा हाम्रो अमूल्य लोकतान्त्रिक मतलाई खेर…

    विस्तृतमा पढ्नुस्

  • नरदेवी मन्दीरबाट गणेशको चाँदीको मूर्ति चोरी

    नरदेवी मन्दीरबाट गणेशको चाँदीको मूर्ति चोरी

    काठमाडौंः काठमाडौंको नरदेवी मन्दीरबाट मूर्ति चोरी भएको छ। काठमाडौं महानगरपालिका-१८ नरदेवीस्थित नरदेवी मन्दिरबाट चाँदीको गणेशको मूर्ति बुधबर दिउँसो चोरी भएको हो। मन्दिरको मूर्ति चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell