PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

  • भारतीय मिडियाको रिपोर्ट : चीनको सम्भावित आक्रमणविरुद्ध भारतीय सेनाले लद्दाखमा गरिरहेको छ यस्तो तयारी

    भारतीय मिडियाको रिपोर्ट : चीनको सम्भावित आक्रमणविरुद्ध भारतीय सेनाले लद्दाखमा गरिरहेको छ यस्तो तयारी

    भारतीय सेनाले लद्दाखमा सुरक्षा व्यवस्थालाई कडा पारिरहेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। चीनको सामना गर्न अहिले भारती सेनाले तयारी गरिरहेको हो। इकोनमिक्स टाइम्समा प्रकाशित समाचारलाई आधार बनाएर बीबीसी हिन्दीले भारतीय सेनाले यस क्षेत्रमा हतियारको संग्रह गरि भूमिगत व्यवस्थापन गर्ने कार्य गरिरहेको छ। यस्तै, २२ हजार सैनिक बस्न मिल्ने गरि क्याम्पसमेत निर्माण भइरहेको छ। सेनाले लद्दाखमा पुलहरुको मर्मतसमेत गरिरहेको छ। भारी…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा बढ्दै जाम, मात्र तीन सय ट्राफिक प्रहरीले सम्हालिरहेका छन् उपत्यकाको ट्राफिक व्यवस्थापन

    काठमाडौंमा बढ्दै जाम, मात्र तीन सय ट्राफिक प्रहरीले सम्हालिरहेका छन् उपत्यकाको ट्राफिक व्यवस्थापन

    काठमाडौं : तपाईंले ख्याल गर्नु भएको छ? अहिले काठमाडौंका सडकमा ट्राफिकको सङ्ख्या पातलिएको छ। त्यसैले पनि होला जामै नहुने ठाउँमा पनि ट्राफिक नियम पालना नगर्दा जाम बढेको छ। र, मुख्य सडकसम्म त्यसको प्रभाव परिरहेको छ।  ट्राफिक प्रहरी नभए पनि केही म्यादी प्रहरीहरु भने सिठ्ठी फुकिरहेका भेटिन्छन् सडकमा अहिले। तर न त उनीहरु ट्राफिक नियमबारे नै जानकार छन् न त कसैले उनीहरुलाई टेरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • नेपाली दर्शकले विश्वकप प्रशारण हेर्न पाउँछन् कि पाउँदैनन्, लाग्ला त आज टुंगो?

    नेपाली दर्शकले विश्वकप प्रशारण हेर्न पाउँछन् कि पाउँदैनन्, लाग्ला त आज टुंगो?

    काठमाडौं : फिफा विश्वकप २०२२ सुरु हुन ४ मात्रै बाँकी छ। कतारमा आयोजना हुने फुटबलको महाकुम्भको प्रत्यक्ष प्रशारणलाई विश्वभर प्राथमिकता दिइन्छ। तर, नेपाली दर्शकले नेपालमा विश्वकपको प्रत्यक्ष प्रशारण हेर्न पाउने/नपाउने निश्चित छैन। सर्वोच्च अदालतले विश्वकप हेर्नका लागि ‘अतिरिक्त शुल्क’ लिने व्यवस्थालाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएपछि विश्वकप प्रशारणमा अन्योलमा परेको हो। सर्वोच्चले सो मुद्दाको पेशी बुधवारको लागि तोकेको छ।…

    विस्तृतमा पढ्नुस्

  • मलाई प्रधानमन्त्री हुनुपर्‍यो भनेर अधिकांशको अनुरोध छ : प्रकाशमान सिंह

    मलाई प्रधानमन्त्री हुनुपर्‍यो भनेर अधिकांशको अनुरोध छ : प्रकाशमान सिंह

    काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका कांग्रेस नेता प्रकाशमान सिंहले आफूलाई अधिकांशले प्रधानमन्त्री हुनपर्‍यो भनेर अनुरोध गरेको बताएका छन्। मध्यबानेश्वरमा बुधवार चुनावी घरदैलोको क्रममा सिंहले उक्त भनाइ राखेका हुन्। ‘मलाई प्रधानमन्त्री हुनुपर्‍यो भनेर अधिकांशको अनुरोध छ,’ सिंहले भने। काठमाडौं १ मा आफूले प्रशस्त विकास गरिसकेकोले यसपटक घरदैलोमा जनता हँसिलो देखिएको उनको भनाइ थियो। यद्यपि, खानेपानीको समस्या भने…

    विस्तृतमा पढ्नुस्

  • यूएई टस जितेर ब्याटिङमा उत्रिँदै, नेपालको प्लेइङ ११ मा आरिफ इन, हरिशंकर आउट

    यूएई टस जितेर ब्याटिङमा उत्रिँदै, नेपालको प्लेइङ ११ मा आरिफ इन, हरिशंकर आउट

    काठमाडौं: नेपाल यूएई एकदिवसीय सिरिजको दोस्रो खेलमा यूएई टस जितेर ब्याटिङमा उत्रिएको छ। यूएईका कप्तान सीपी रिजवानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्। पहिलो खेल गुमाएको नेपालले आजको खेलमा प्लेइङ ११ मा १ परिवर्तन गरेको छ। अघिल्लो खेलमा डेब्यु गरेका हरिशंकर शाहको स्थानमा अनुभवी ब्याट्सम्यान आरिफ शेखले स्थान बनाएका छन्। तीन खेलको सिरिजको पहिलो खेलमा नेपालले पराजय ब्यहोरिसकेको छ।…

    विस्तृतमा पढ्नुस्

  • ‘रसियामा बनेको’ मिसाइल पोल्याण्डमा खस्दा दुई जनाको मृत्यु, जो बाइडेनले दिए यस्तो प्रतिकृया

    ‘रसियामा बनेको’ मिसाइल पोल्याण्डमा खस्दा दुई जनाको मृत्यु, जो बाइडेनले दिए यस्तो प्रतिकृया

    ‘रसियामा बनेको’ मिसाइल पोल्याण्डमा खस्दा दुई जनाको मृत्यु भएको छ। लगभग नौ महिनाको युक्रेन युद्धमा पहिलो पटक नेटो देशको क्षेत्रमा मिसाइल खसेको हो। मंगलवार दिउँसो युक्रेनी सिमानाबाट केही दुरी पर प्रेजेवोडो गाउँमा खसेको मिसाइल कसले प्रक्षेपण गर्‍यो भन्ने स्पष्ट भएको छैन। तर, यो ‘रसियामा बनेको’ मिसाइल हुनसक्ने पोल्याण्डका राष्ट्रपति आन्द्रेज डुडाले बताए। पोल्याण्ड सरकारले स्पष्टीकरणका लागि मस्कोका राजदूतलाई बोलाएको बताएको…

    विस्तृतमा पढ्नुस्

  • एकदिवसीय सिरिजको दोस्रो खेलमा आज, नेपाललाई सिरिज जोगाउन दवाब

    एकदिवसीय सिरिजको दोस्रो खेलमा आज, नेपाललाई सिरिज जोगाउन दवाब

    काठमाडौं: नेपाल र यूएईबीचको एकदिवसीय सिरिजको दोस्रो खेलमा आज नेपाल र यूएई भिड्दै छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज बिहान ९ बजे खेल सुरु हुनेछ। तीन खेलको सिरिजको पहिलो खेलमा नेपालले पराजय ब्यहोरिसकेको छ। आजको खेलमा पनि नेपालले पराजय ब्यहोरे यूएईले सिरिज जित्नेछ। आजको खेलमा पुनरागमन गर्न सके नेपालले सिरिज बराबरी गर्नेछ र तेस्रो खेल सिरिजको विजेताका लागि निर्णायक हुनेछ।…

    विस्तृतमा पढ्नुस्

  • बसको ठक्करबाट दम्पतीको मृत्यु

    बसको ठक्करबाट दम्पतीको मृत्यु

    झापाः पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका ७ स्थित दुर्गापुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी आज अपराह्न अर्जुनधारा नगरपालिकाका एक दम्पतीको मृत्यु भएको छ।  मृत्यु हुनेमा अर्जुनधारा ६ निवासी ५२ वर्षीय नरेन्द्र मैनाली र उनकी श्रीमती ५० वर्षीया सीतादेवी मैनालीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ ख ६७९४ नम्बरको बसले विपरीत दिशातर्फ…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुर कांग्रेसले गर्‍यो बागी उम्मेद्वारलाई कारबाही

    मकवानपुर कांग्रेसले गर्‍यो बागी उम्मेद्वारलाई कारबाही

    हेटौंडाः नेपाली कांग्रेस मकवानपुरले गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेकालाई कारबाही गरेको छ। पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उठेका १६ जनालाई कारबाही गरेको हो।  विज्ञप्ति जारी गर्दै कांग्रेसले कारबाहीबारे जानकारी दिएको हो। ‘उम्मेदवारसहित प्रस्तावक र सर्मथकलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ९ दफा ३४ को उपदफा ४ (क) अनुसार नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरी ५ वर्षका लागि…

    विस्तृतमा पढ्नुस्

  • विश्वसनीयता नजोगाउने हो भने पत्रकारिता थप जोखिममा जाने प्राध्यापक खरेलको टिप्पणी

    विश्वसनीयता नजोगाउने हो भने पत्रकारिता थप जोखिममा जाने प्राध्यापक खरेलको टिप्पणी

    काठमाडौं : पत्रकार, मिडिया समीक्षक तथा प्राध्यापक परशुराम (पी) खरेलले नेपाली संचार माध्यम काठमाडौं उपत्यका केन्द्रित भएको टिप्पणी गरेका छन्। दी राइजिङ नेपालका सम्पादक समेत रहिसकेका खरेल पत्रकारिता तथा आम संचार विषयको पहिलो प्राध्यापक हुन्। खरेलले मुलधारका मिडियाले विश्वसनीयता र निष्पक्षतालाई कायम नराख्ने हो भने सोसल मिडियाले अझै प्रभाव बढाउने बताए। रत्न राज्यलक्ष्मी क्याम्पसको पत्रकारिता विभागले प्राध्यापक खरेलको ७० औं…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुर २ मा धामीभन्दा एनपी साउद १०८९ मतले अगाडि

    कञ्चनपुर २ मा धामीभन्दा एनपी साउद १०८९ मतले अगाडि

    काठमाडौं : कञ्चनपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभातर्फका नेपाली कांग्रेसका उम्मेदवार एनपी (नारायण प्रसाद) साउदले अग्रता लिइरहेका छन्।  १६ हजार ५९५ मत गणना हुँदा साउदले ६ हजार ७६८ मत ल्याएका हुन्। उनका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीले भने ५ हजार ६७९ मत पाएका छन्। कृष्णपुर नगरपालिका १, २, ३, ४, ५ र ६ को पछिल्लो मतगणना अनुसार साउद धामीभन्दा १ हजार…

    विस्तृतमा पढ्नुस्

  • के आमिर खानले फिल्मी करियरबाट विश्राम लिन लागेका हुन्?

    के आमिर खानले फिल्मी करियरबाट विश्राम लिन लागेका हुन्?

    बलिउड अभिनेता आमिर खानले फिल्मी करियरबाट विश्राम लिने समाचार अहिले भारतीय मिडियामा भाइरल भइरहेको छ। पछिल्ला फिल्महरु असफल भएपछि आमिरले यो निर्णय लिएको खबर सार्वजनिक भएका छन्।  ‘लालसिंह चड्ढा’ पछि आमिरले स्पेनी फिल्म ‘च्याम्पियन’ को रिमेकमा अभिनय गर्ने चर्चा थियो। तर, आमिरले एक कार्यक्रममा उक्त फिल्ममा आफूले अभिनय नगर्ने बताउँदै अभिनय करियरबाट विश्राम लिन खोजेको घोषणा गरेका हुन्। आमिरले भने, ‘जब…

    विस्तृतमा पढ्नुस्

  • माघ २ गते हुँदैछ ‘काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल’

    माघ २ गते हुँदैछ ‘काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल’

    काठमाडौं : माघ २ गते ‘काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल’ आयोजना हुने भएको छ। फेस्टिभलको तेस्रो संस्करणको यस वर्षको नारा ‘मोटरसाइकलिङ सेफ्टी’ रहेको छ। ग्लोबल एलायन्स अफ एनजीओ फर रोड सेफ्टी, एफआईए फाउन्डेसन र अन्य विभिन्न संघसंस्थाले नासा फाउन्डेसन नेपालसँगको सहकार्यमा यो फेस्टिभल हुन लागेको हो। फेस्टिभलमा सडक सुरक्षा, सुरक्षित सवारी र हेल्मेटको महत्त्व सम्बन्धी फिल्महरु प्रदर्शन गरिने फेस्टिभलका संयोजक इश्वर…

    विस्तृतमा पढ्नुस्

  • जालिम मियाँसँग भिड्नुपर्दा रमेश रिजाललाई किन लाग्यो दु:ख? निधारको रातो देखाउँदै दिए यस्तो संकेत

    जालिम मियाँसँग भिड्नुपर्दा रमेश रिजाललाई किन लाग्यो दु:ख? निधारको रातो देखाउँदै दिए यस्तो संकेत

    राधेश्याम पटेल/नेत्र तामाङ वीरगंज : गत बिहीवार वीरगंजको गहवामा रहेको सेतो प्याजी रंगको घर अगाडि पुग्दा बिहानको ७ बजिसकेको थियो। दुईतिर घर अनि साँघुरो सडक भएर होला अटो रिक्सालाई सडक छिचोल्न गाह्रो परिरहेको थियो। कारण उक्त घरअगाडि मोटरसाइकलको लाइन लागेको थियो। हामी पर्सा ४ बाट उम्मेदवार बनेका कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाललाई भेट्न गेटभित्र पस्यौ। रिजाललाई कार्यकर्ताले घेरिसकेका रहेछन्। पहेलो…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीका भौतिक पुर्वाधार मन्त्री कुमार खड्का बर्खास्त

    गण्डकीका भौतिक पुर्वाधार मन्त्री कुमार खड्का बर्खास्त

    पोखरा : गण्डकी प्रदेशका भौतिक, पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्त भएका छन्। आज मंगलबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले उनलाई बर्खास्त गरेका हुन्।  पछिल्लो केहीदिन यता गण्डकीका बहालवाला कानुन मन्त्री विन्दुकुमार थापालाई हराउन लागेको चर्चा र आरोप कास्कीमा चलिरहेको छ। कास्की २ (ख) बाट प्रदेश सभा सदस्यको आकांक्षी रहेका उनलाई पार्टीले निर्वाचनमा टिकट दिएको थिएन। सो…

    विस्तृतमा पढ्नुस्

  • नवलपरासीमा देउवा र प्रचण्डको एकै बोली : विनोद चौधरीको जित क्षेत्रको विकासका लागि कोशेढुङ्गा

    नवलपरासीमा देउवा र प्रचण्डको एकै बोली : विनोद चौधरीको जित क्षेत्रको विकासका लागि कोशेढुङ्गा

    नवलपरासी : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नवलपरासीको समग्र विकासका लागि विनोद चौधरीलाई विजय गराउन आग्रह गरेका छन। नवलपरासीको विकासका लागि विनोद चौधरीलाई निर्वाचन लड्न पठाइएको देउवाको दाबी थियो। चौधरी पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धनका उम्मेदवार हुन्। आज लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले नेकपा एमालेलाई जनताले दिएको अभिमत केपी शर्मा ओलीले बिचमा…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेका २६ वटा मतदान केन्द्र 'अति संवेदनशील', कर्मचारी परिचालन कार्य अन्तिम चरणमा

    काभ्रेका २६ वटा मतदान केन्द्र 'अति संवेदनशील',  कर्मचारी परिचालन कार्य अन्तिम चरणमा

    काठमाडौं : काभ्रे जिल्लामा २६ वटा मतदान केन्द्र ‘अति संवेदनशील’ रहेको जनाइएको छ। मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाको एक सय ९० स्थानमा व्यवस्थित गरिएकामध्ये तीन सय ८९ मतदान केन्द्रमध्ये २६ अति संवेदलशील, ४९ संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको हो। भौगोलिक विकटता, अन्य केन्द्रका तुलनामा अधिक मतदाता सङ्ख्या भएको तथा गत निर्वाचनमा भएका घटनाका आधारमा अति संवेदनशील,…

    विस्तृतमा पढ्नुस्

  • हुम्लाका २४ वटा मतदानस्थल अतिसंवेदनशील

    हुम्लाका २४ वटा मतदानस्थल अतिसंवेदनशील

    काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि हुम्लाको २४ वटा मतदानस्थल अतिसंवेदनशीलको सूचीमा रहेका छन्। जिल्लाका सातवटै स्थानीय तहमा रहेका ५८ वटा मतदान केन्द्र र ५९ वटा मतदानस्थलका २४ वटा मतदानस्थललाई अतिसंवेदनशील ठहर गरिएको हो। प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला हुम्लामा १२ सामान्य, २२ संवेदनशील र २४ मतदानस्थललाई अतिसंवेदनशील ठहर…

    विस्तृतमा पढ्नुस्

  • विश्वकपको टिममा नपरेपछि रामोसको दुखेसो : सपना साकार गर्न चाहन्थें, तर विश्वकप घरमै बसेर हेर्नुपर्नेछ

    विश्वकपको टिममा नपरेपछि रामोसको दुखेसो : सपना साकार गर्न चाहन्थें, तर विश्वकप घरमै बसेर हेर्नुपर्नेछ

    कतार विश्वकपमा स्पेनी टोलीमा नपरेका फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का खेलाडी सर्जियो रामोसले टिमबाट बाहिरिँदा निराश बनेको बताएका छन्। पीएसजीमा अघिल्लो सिजन चोटका कारण कम समयमात्र टिमबाट खेलेका उनी फर्ममा फर्किएपछि पनि विश्वकपका लागि टिममा परेनन्। स्पेनका प्रशिक्षक लुइस इनरिक्वले रामोसलगायत मिडफिल्डर थिआगो अलकान्टरा, डिफेन्डर मार्कोस अलोन्सो, गोलकिपर डेभिड डी गियालगायतका अनुभवी खेलाडीलाई बाहिर राख्दै २६ सदस्यीय टोली घोषणा…

    विस्तृतमा पढ्नुस्

  • ललितपुरमा दुई बालिकालाई करणी गरेको अभियोगमा दुई किशोर समातिए

    ललितपुरमा दुई बालिकालाई करणी गरेको अभियोगमा दुई किशोर समातिए

    काठमाडौंः १० वर्षीया र ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ललितपुरबाट दुई जनालाई पक्राउ गरेको छ। ललितपुरको गोदावारी नगरपालिका-३ नहर बस्ने १९ वर्षीय पर्वत बिश्वकर्मा र १९ वर्षीय मदन बिश्वकर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनीहरूले दुवै जना बालिकालाई शुक्रबार दिउँसो आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी प्राप्त हुनासाथ प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell