PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

  • सुनको मूल्य तोलाको ९८ हजार नाघ्यो

    सुनको मूल्य तोलाको ९८ हजार नाघ्यो

    काठमाडौंः अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको कारोबार मूल्य बलियो हुँदै जाँदा स्थानीय बजार पनि महँगिएको छ। सोमबार सामान्य घटेको सुनको मूल्य पुन: तोलामा एक हजार रुपैयाँले बढेको छ।मंगलबारका लागि कारोबार मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुन तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनको दिन र भोलिपल्ट पनि सार्वजनिक विदा, शिक्षण संस्था चार दिन विदा

    निर्वाचनको दिन र भोलिपल्ट पनि सार्वजनिक विदा, शिक्षण संस्था चार दिन विदा

    काठमाडौं : सरकारले निर्वाचनको लागि दुई दिन सार्वनजिक विदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले निर्वाचनको दिन (मंसिर ४ र ५ गते) सार्वजिक विदा दिने निर्णय गरेको हो। त्यस्तै, शिक्षण संस्थाको हकमा भने मंसिर २ गतेदेखि ५ गतेसम्म विदा दिने निर्णय गरेको छ। मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ।

    विस्तृतमा पढ्नुस्

  • आफ्नो क्षेत्रमा फर्किएकी डिना जित्नेमा ढुक्क, ‘अब मिठोको दिन आयो’ (अन्तर्वार्ता)

    आफ्नो क्षेत्रमा फर्किएकी डिना जित्नेमा ढुक्क, ‘अब मिठोको दिन आयो’ (अन्तर्वार्ता)

    नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ यसपटक मकवानपुर-१ बाट चुनावी मैदानमा छिन्। क्षेत्र २ बाट पटक-पटक उम्मेदवार बने पनि जितको इतिहास दर्ज गर्न सकेकी छैनन् उनले। २०४८ देखिको निर्वाचनमा तीन पटक हार व्यहोरिसकेकी डिनालाई यसपटक गठबन्धनको साथ छ। त्यसैले होला यसपटक बढी कन्फिडेन्ट देखिएकी छन् उनी। तर, एमालेले आफ्नो सूर्य चिह्न सुम्पिएर कमल थापालाई डिनाको प्रतिस्पर्धी बनाएको छ। यतिमात्र हैन…

    विस्तृतमा पढ्नुस्

  • वामदेवलाई हराएर चर्चित बनेका सञ्जय गौतम भन्छन् : यसपाली पनि जित्नैपर्ने हो

    वामदेवलाई हराएर चर्चित बनेका सञ्जय गौतम भन्छन् : यसपाली पनि जित्नैपर्ने हो

    काठमाडौं : अघिल्लो निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार वामदेव गौतमलाई पराजित गरी चर्चामा आएका कांग्रेसका सञ्जयकुमार गौतम यसपटक पनि बर्दिया १ बाट चुनावी मैदानमा छन्। सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका गौतमविरुद्ध एमालेले लक्ष्मणराज ज्ञवालीलाई मैदानमा उतारेको छ। नाताले ज्ञवाली वामदेवका ज्वाई हुन्। पछिल्लोपटक एमालेको राजनीतिबाट वामदेव असन्तुष्ट रहेकोले यसपटक कांग्रेसका सञ्जयकै पक्षमा महोल बन्ने स्थानीय नेताहरु बताउँछन्। आफू बर्दियामै जन्मे हुर्केकोले…

    विस्तृतमा पढ्नुस्

  • बलियो लक्ष्यमा कमजोर ब्याटिङ : ऐरी र साउदको अर्धशतकले टारेन नेपालको हार, डेब्यु खेलाडीको सानदार प्रदर्शन

    बलियो लक्ष्यमा कमजोर ब्याटिङ : ऐरी र साउदको अर्धशतकले टारेन नेपालको हार, डेब्यु खेलाडीको सानदार प्रदर्शन

    काठमाडौं: नेपालले यूएईसँगको सिरिजको पहिलो खेलमै पराजय ब्यहोरेको छ। सोमवार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाली टोली यूएईसँग ८४ रनले पराजित भएको हो। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ५० ओभरमा ९ विकेट गुमाउँदै १७९ रनमा समेटियो। आजको खेलमा डेब्यु गरेका खेलाडीको प्रदर्शन उच्च रह्यो। डेब्यु…

    विस्तृतमा पढ्नुस्

  • युनिभर्सिटी अफ भर्जिनायामा गोली चल्यो, तीनजनाको मृत्यु

    युनिभर्सिटी अफ भर्जिनायामा गोली चल्यो, तीनजनाको मृत्यु

    अमेरिकामा रहेको युनिभर्सिटी अफ भर्जिनियाको मुख्य क्याम्पस क्षेत्रमा गोली चलेको छ। सो घटनामा तीनजनाको मृत्यु भएको र दुई जना घाइते भएको सीएनएनले उल्लेख गरेको छ। प्रहरीले गोली चलाउने व्यक्तिको खोजी गरिरहेको छ। गोली चलाउने व्यक्ति विद्यार्थी भएको युनिभर्सिटीका अध्यक्ष जिम र्‍यानले बताएका छन्। प्रहरीले पनि गोली चलाउने व्यक्ति क्रिस्टोफर डरनेल जोन्स जुनियर रहेको सार्वजनिक गरेको छ। हाल डरनलसँग बन्दुक अझै…

    विस्तृतमा पढ्नुस्

  • मौका परे रामचन्द्र पौडेलले देशको नेतृत्व गर्न सक्छन् : प्रचण्ड

    मौका परे रामचन्द्र पौडेलले देशको नेतृत्व गर्न सक्छन् : प्रचण्ड

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौका परे नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको नेतृत्व गर्न सकिने बताएका छन्। सोमवार गोरखाको पालुङटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो भनाई राखेका हुन्। 'गोरखा १ मा म, डुम्रेमा रामचन्द्र पौडेल, लमजुङमा देव गुरुङले केन्द्रमा महत्वपूर्ण भूमिका राख्न सक्छन्,' प्रचण्डले भने, 'मौका परे तीनटै नेताले देशको नेतृत्व गर्न सक्छन्।'…

    विस्तृतमा पढ्नुस्

  • सकियो फिल्म 'गुलाबी' को छायांकन

    सकियो फिल्म 'गुलाबी' को छायांकन

    काठमाडौं : फिल्म ‘गुलाबी’ को छायांकन सकिएको छ। कास्कीको धम्पुसबाट सुरु भएको छायांकन काठमाडौंमा 'इण्ड क्ल्याप' भएको हो। फिल्मका दृश्यहरू धम्पुससँगै पोखरा र काठमाडौंमा खिचिएको छ। विभिन्न सेड्यूअलमा रहेर ३२ दिनमा फिल्मको छायांकन सकिएको निर्देशक समुन्द्र भट्टले जानकारी दिइन्। फिल्ममा समावेश एक गीतको भने पछि छायांकन हुने उनको भनाई छ। पारलैङ्गिकताको कथामा निर्माण भएको 'गुलाबी' मा नाजिर हुसैन मुख्य भूमिकामा…

    विस्तृतमा पढ्नुस्

  • 'प्रेम गीत ३' बाट प्रदीपले भारतमा जिते डेब्यु अभिनेताको अवार्ड

    'प्रेम गीत ३' बाट प्रदीपले भारतमा जिते डेब्यु अभिनेताको अवार्ड

    अभिनेता प्रदीप खड्काले भारतको ‘ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा डेब्यु अभिनेताको अवार्ड हात पारेका छन्। उनले हिजो साँझ आगरामा सम्पन्न भएको फेस्टिभलमा ‘प्रेमगीत ३’ को हिन्दी भर्सनबाट डेब्यु अभिनेताको अवार्ड जितेका हुन्। खड्काले आफूले डेब्यु अभिनेताको अवार्ड जितेको फेसबुकमार्फत जानकारी दिएका हुन्। साथै उनले अवार्ड जितेको फोटो सेयर गर्दै आयोजकलाई धन्यावाद समेत दिएका छन्। अवार्ड कार्यक्रमकै लागि प्रदीपसँगै निर्देशक…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगलाई सर्वोच्चको फेरि झट्का : तोसिमा कार्कीले लड्न पाउने भइन् निर्वाचन

    निर्वाचन आयोगलाई सर्वोच्चको फेरि झट्का : तोसिमा कार्कीले लड्न पाउने भइन् निर्वाचन

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीले निर्वाचन लड्न पाउने भएकी छिन्। उनको उम्मेदवारी खारेजीको मागबारे भएको बहसपछि आज सर्वोच्च अदालतमा तोसिमाको पक्षमा फैसला सुनाएको हो। कार्कीको उम्मेदवारी खारेजीको माग गरेर निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन (भ्याकेट) दर्ता गरेको थियो। आज इश्वर प्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सुनुवाइ पछि तोसिमाको उम्मेदवारी…

    विस्तृतमा पढ्नुस्

  • गुल्मीमा ३८ जना र पाल्पामा ७७ जना कैदीबन्दीले मतदान गर्न पाउने

    गुल्मीमा ३८ जना र पाल्पामा ७७ जना कैदीबन्दीले मतदान गर्न पाउने

    बुटवल : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्ला कारागार गुल्मीमा रहेका ३८ कैैदीबन्दीले मतदान गर्न पाउने भएका छन्। कारागारमा रहेका ८० जनामध्ये ३८ जना कैदीबन्दीले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिए। उनीहरूलाई मतदानका लागि कारागार परिसर भित्रै अस्थायी मतदान केन्द्र थपिएको छ। २ निर्वाचन क्षेत्र रहेको गुल्मीमा २ लाख २३ हजार ६१५ जना मतदाता…

    विस्तृतमा पढ्नुस्

  • मेरो प्लेटमा धेरै काम छ : इलन मस्क

    मेरो प्लेटमा धेरै काम छ : इलन मस्क

    इलन मस्कले ट्वीटरको स्वामित्व लिएपछि हप्ताको सातै दिन बिहानदेखि रातिसम्म काम गरिरहेको बताएका छन्। ट्वीटरसँगै टेस्लाको समेत प्रमुख कार्यकारी पद सम्हालिरहेका मस्कले बालीमा भइरहेको जी-२० सम्मेलनका क्रममा आयोजित 'बिजनेश कन्फरेन्स' मा भिडियो लिकंमा भने, ' एउटा कुरा के निश्चित छ भने मेरो प्लेटमा धेरै काम छ।' मस्कले ट्वीटर किनेसँगै टेस्लाको के हुन्छ भनेर अहिले व्यापार क्षेत्रमा चर्चा हुने गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङको दुर्गम क्षेत्रमा हेलिकप्टरमार्फत मतपेटिका ल्याउन सिफारिस

    ताप्लेजुङको दुर्गम क्षेत्रमा हेलिकप्टरमार्फत मतपेटिका ल्याउन सिफारिस

    काठमाडौं : ताप्लेजुङको दुर्गम क्षेत्रका चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत मुख्य निर्वाचन कार्यालयसम्म ल्याउन निर्वाचन आयोगमा सिफारिस गरिएको छ। यातायातको पहुँच नपुगेको र सदरमुकामदेखि धेरै लामो दूरी हुने मतदान केन्द्रका मतपेटिका ल्याउन जिल्ला निर्वाचन व्यवस्थापन समितिले सिफारिस गरेको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले बताए। खनालका अनुसार फक्ताङलुङ गाउँपालिका-७ ओलाचुङगोला, याङ्मा, फक्ताङलुङ गाउँपालिका-६ घुन्सा र ग्याब्लाको मतपेटिका हेलिकप्टरमार्फत ल्याउन सिफारिस गरिएको…

    विस्तृतमा पढ्नुस्

  • मुस्तफाको अर्धशतकको सहायतामा यूएईले नेपाललाई दियो २ सय ६४ रनको लक्ष्य

    मुस्तफाको अर्धशतकको सहायतामा यूएईले नेपाललाई दियो २ सय ६४ रनको लक्ष्य

    काठमाडौं: नेपाल यूएई एकदिवसीय सिरिजको पहिलो खेलमा यूएईले नेपाललाई २ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएको हो। यूएईका लागि रोहन मुस्तफाले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५३ रन बनाए। त्यस्तै एलिसन शारफुले २९ र आयान खानले २६ रन बनाउँदा अहमेद राजा २७…

    विस्तृतमा पढ्नुस्

  • रिलिज अघि नै 'दृश्यम २' को ३५ हजार टिकट बिक्री

    रिलिज अघि नै 'दृश्यम २' को ३५ हजार टिकट बिक्री

    बलिउड अभिनेता अजय देवगन अभिनित फिल्म 'दृश्यम २' यतिखेर चर्चामा छ। आउँदो शुक्रवारदेखि प्रदर्शन हुने यस फिल्मलाई लिएर दर्शकहरु निकै उत्साहित छन्। ट्रेलर रिलिजपछि दर्शकको चासो देखेर निर्माताले २ अक्टोबरदेखि फिल्मको अग्रिम बुकिङ खुला गरेको थियो। यसैबिच, रिलिज अगावै ‘दृश्यम २’ ले राम्रो व्यापार गर्ने संकेत देखाएको छ। फिल्मले अग्रिम टिकट बिक्रीमा निकै उत्साहजनक सुरुवात गरेको छ। भारतमा यस फिल्मको…

    विस्तृतमा पढ्नुस्

  • बालीमा बाइडेन र सीको आज वार्ता

    बालीमा बाइडेन र सीको आज वार्ता

    चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति वो बाइडेनबिच आज वार्ता हुने भएको छ। इन्डोनेसियाको बालीमा आयोजना भइरहेको जी-२० सम्मेलनका क्रममा दुई राष्ट्र प्रमुखबिच छलफल हुन लागेको हो। सन् २०२० मा बाइडेन राष्ट्रपति बनेपछि सीसँग उनको पहिलो प्रत्यक्ष वार्ता आज हुने भएको हो। त्यसैले पनि आजको वार्तालाई महत्वका साथ हेरिएको छ। यो भेटका क्रममा ताइवानको एजेन्डाबारे पनि छलफल हुने बाइडेनले बताइसकेका छन्। उक्त विषयमा सीसँग…

    विस्तृतमा पढ्नुस्

  • पाहुना गएका व्यक्तिको हत्या, हत्या अभियोगमा मृतकका भान्जा समातिए

    पाहुना गएका व्यक्तिको हत्या, हत्या अभियोगमा मृतकका भान्जा समातिए

    काठमाडौंः मोरङको उर्लाबारी नगरपालिकामा एक जना पुरुषको हत्या भएको छ। आइतबार राति उर्लाबारी नगरपालिका वडा नम्बर ८ स्थित कल्पना पाचकोटीको घरमा पाहुना आएका पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ बस्ने  ४२ वर्षीय काजी मोहराको हत्या भएको हो। हत्या गरेको अभियोगमा प्रहरीले उनका भान्जा २२ वर्षीय सुजन पाचकोटीलाई नियन्त्रणमा लिएको छ। घरायसी वादविवादको क्रममा धारिलो हतियार (दाउ) ले टाउकोमा प्रहार गरी घाइते…

    विस्तृतमा पढ्नुस्

  • मलाई ‘नो नट अगेन’ होइन ‘अगेन एण्ड अगेन’ भनिराख्नुपर्ने जरुरी छ : कमल थापा (अन्तर्वार्ता)

    मलाई ‘नो नट अगेन’ होइन ‘अगेन एण्ड अगेन’ भनिराख्नुपर्ने जरुरी छ : कमल थापा (अन्तर्वार्ता)

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा अध्यक्षको हारको पीडाले कमल थापालाई पार्टी विभाजनसम्म पुर्‍यायो। थापाका लागि बाध्यता नै भन्नुपर्छ यसपटकको चुनाव जित्न नेकपा (एमाले)को चुनाव चिन्ह सूर्यलाई बोक्नुपरिरहेको छ। राष्ट्रिय राजनीतिमा खेल्न सिपालु थापालाई नयाँ पार्टीबाट चुनाव लड्नु जति सकस छ त्यति नै अप्ठेरो एमालेको मत पाउनु छ। पाँच दलीय सत्ता गठबन्धनको घेराबन्दीलाई तोड्न थापा कम्मर कसेर मकवानपुर-१ मा लागिपरेका छन्। राप्रपा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल टस जितेर फिल्डिङमा, प्लेइङ ११ मा कोको?

    नेपाल टस जितेर फिल्डिङमा, प्लेइङ ११ मा कोको?

    काठमाडौं: नेपाल र यूएईबीचको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय गरेका हुन्। आजको खेलबाट अर्जुन साउद र हरिशंकर साहले नेपाली टिमबाट एकदिवसीय क्रिकेटमा डेब्यु गरेका छन्। नेपालले यूएईसँग आज, कात्तिक ३० गते र मंसिर २ गते काठमाडौंमा खेल्दैछ। आजको नेपालको प्लेइङ ११ रोहितकुमार पौडेल…

    विस्तृतमा पढ्नुस्

  • रोहितको कप्तानीमा नेपाल यूएईविरुद्ध उत्रँदै : ‘दबाबभन्दा अवसरको रुपमा लिएको छु’, लामिछानेले टिममा छाडेको ‘बिग होल’ बन्ला चुनौती?

    रोहितको कप्तानीमा नेपाल यूएईविरुद्ध उत्रँदै : ‘दबाबभन्दा अवसरको रुपमा लिएको छु’, लामिछानेले टिममा छाडेको ‘बिग होल’ बन्ला चुनौती?

    काठमाडौं : यूएई र नेपालबिचको क्रिकेट सिरिज आजबाट सुरु हुँदैछ। विश्वकप खेलेर आएको यूएईसँग आज मैदानमा उत्रने नेपाली टोलीमा देखिने सबैभन्दा महत्वपूर्ण परिवर्तन हो : कप्तान। तत्कालीन कप्तान सन्दीप लामिछाने नाबालिक बलात्कारको मुद्दामा परेर निलम्बित भएसँगै नेपाली टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन्। खेलअघि पौडेलले टिमको रुपमा ‘ग्रो’ गर्ने बताए। कप्तान फेरिए पनि खेलाडीका रुपमा लामिछानेले छाडेको ‘होल’ भरिन भने कठीन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell