PahiloPost

May 30, 2025 | १७ जेठ २०८२

  • काठमाडौंको गैरीगाउँमा एक युवक मृत भेटिए

    काठमाडौंको गैरीगाउँमा एक युवक मृत भेटिए

    काठमाडौं : काठमाडौंको गैरीगाउँमा एक युवक मृत अवस्थामा फेला परेका छन्। आज बिहान काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित सडकमा अन्दाजी ३० वर्षीय युवक मृत भेटिएका हुन्। स्थानीयले प्रहरीलाई खबर गरे पनि जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। ' शव भेटिएको हो। थप अनुसन्धान भइरहेको छ,' परिसरका प्रमुख एसएसपी भरतबहादुर बोहराले…

    विस्तृतमा पढ्नुस्

  • निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च फर्किने चर्चा : बिहानैदेखि अदालत परिसरमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन

    निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च फर्किने चर्चा : बिहानैदेखि अदालत परिसरमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन

    काठमाडौं : महाभियोग सिफारिस समितिको बहुमतको प्रतिवेदनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लाग्ने आधार र कारणसहितको प्रतिवेदन शनिवार बुझाएको छ। बहुमत सदस्यहरुले शनिबार राति सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएका हुन्। फरक मत लेख्ने नेकपा एमाले तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पाँच सदस्य प्रतिवेदन हस्तान्तरणमा सहभागी भएनन्। यता, प्रतिवेदन बुझाएपछि निलम्बित जबरा अदालत फर्किने सुचना समेत सर्वोच्च अदालतलाई पठाएको  चर्चा चलेको छ। जबराले…

    विस्तृतमा पढ्नुस्

  • संविधानकाे कार्यान्वयनका लागि निर्वाचनबाट कांग्रेसले नै 'म्यान्डेट' पाउँछ : प्रकाशमान सिंह

    संविधानकाे कार्यान्वयनका लागि निर्वाचनबाट कांग्रेसले नै 'म्यान्डेट' पाउँछ : प्रकाशमान सिंह

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानकाे कार्यान्वयनका लागि निर्वाचनबाट कांग्रेसले नै 'म्यान्डेट' पाउने बताएका छन्। गणेशमान सिंहकाे २५ औं जन्मजयन्तीकाे अवसरमा आज आयाेजित कार्यक्रममा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्खै माैका पाउँदा संसद् विघटन गर्नेलाई नभई जनताले कांग्रेसलाई म्यान्डेट दिने बताएका हुन्। संविधानकाे सफल कार्यान्वयनका लागि मंसिर ४ काे निर्वाचनमा कांग्रेस नेतृत्वकाे गठबन्धनकाे जित आवश्यक रहेकाे उनको…

    विस्तृतमा पढ्नुस्

  • हराएका बालबालिका कहाँ जान्छन् ?

    हराएका बालबालिका कहाँ जान्छन् ?

    तुलसीपुरः दाङमा गएको आर्थिक वर्ष २०७८÷७९ मा ८३ बालक हराए। ती मध्ये ७३ बालक फेला परेका भने अन्य १० बालक अझै फेला परेका छैनन्। त्यस्तै सोही आवमा एक सय ५८ बालिका हराए भने एक सय ४१ फेला परे । तीमध्ये १६ बालिका अझै फेला पर्न सकेका छैनन् । त्यस्तै चालु आवको साउन र भदौको तेस्रो हप्तामा २० बालक हराए। ती…

    विस्तृतमा पढ्नुस्

  • रसुवागढीबाट भित्रिन थाल्यो सामान, तीन दिनमा ५६ कन्टेनर भित्रियो

    रसुवागढीबाट भित्रिन थाल्यो सामान, तीन दिनमा ५६ कन्टेनर भित्रियो

    काठमाडौं : रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात हुन थालेपश्चात सीमा क्षेत्रको चहलपहल बढ्न थालेको छ। केरूङ क्षेत्रमा कोभिड सङ्क्रमण बढेको जनाउँदै चिनियाँ पक्षले गत साउन २१ देखि आफ्नो सीमानाका बन्द गराएको थियो। आयात पुनः सञ्चालन भएसँगै सुनसान रहेको रसुवागढी क्षेत्रमा सवारी चालक तथा सामान पल्टी गर्ने कामदारको बाक्लो उपस्थितिले चहलपहल बढाएको हो। गत भदौ ३० बाट आयात पुनः सुरु भएपश्चात…

    विस्तृतमा पढ्नुस्

  • अछाम पहिरो : मृतकको सङ्ख्या २२ पुग्यो

    अछाम पहिरो : मृतकको सङ्ख्या २२ पुग्यो

    काठमाडौं : अछाममा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ। जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका-६ का दुई वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका–५ का १७ वर्षीय जानकी शाही, १७ वर्षीया विमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनिषा शाही,…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने म्याद आज र भोलि, दलहरु छलफलमा

    समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने म्याद आज र भोलि, दलहरु छलफलमा

    काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउन आज र भोलिको समय दिएको छ। सूची तयार गर्न अहिले दलहरु आन्तरिक छलफलमा छन्। दलहरुले आज र भोलि निर्वाचन आयोगमा पुगेर बन्दसूची दर्ता गराउन गराउन सक्छन्। दलहरुले प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभाका लागि २२० निर्वाचन क्षेत्रको उम्मेदवारको बन्दसूची पेश गर्नुपर्छ। सूची पेस गर्दा…

    विस्तृतमा पढ्नुस्

  • झापामा भारतबाट आयातित माछा बिक्रीमा रोक, अस्वस्थकर मरेका माछा बिक्री गरेको पाइयो

    झापामा भारतबाट आयातित माछा बिक्रीमा रोक, अस्वस्थकर मरेका माछा बिक्री गरेको पाइयो

    काठमाडौं : झापाका माईपूर्वका स्थानीय तहमा भारतबाट आयात हुने मरेको माछा बिक्री-वितरणमा रोक लगाउने निर्णय गरिएको छ। जिल्लाको बिर्तामोडमा शनिबार सरोकारवाला निकायहरूसँग भएको छलफलमा उक्त निर्णय गरिएको हो। बिर्तामोड नगरपालिका नगरप्रमुख पवित्रा महतारा प्रसाईँका अध्यक्षतामा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र माईपूर्व (बुद्धशान्ति, बिर्तामोड, कनकाई, अर्जुनधारा, कचनकवल, झापा गाउँपालिका)का…

    विस्तृतमा पढ्नुस्

  • निरन्तर वर्षापछि पहिरो, कर्णाली राजमार्ग अवरुद्ध

    निरन्तर वर्षापछि पहिरो, कर्णाली राजमार्ग अवरुद्ध

    काठमाडौं : निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ। प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कालिकोट खाडाचक्र नगरपालिका-५ मौलाकाटिमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो आई राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो। यसैगरि, दैलेखको दुल्लु नगरपालिका-३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ रामाघाटमा सडक माथि पहिरो आई राजमार्ग अवरुद्ध भएको छ। गुराँस गाउँपालिका-६ जिरो प्वाइन्ट र केराबारीस्थित सडक माथिबाट पहिरो…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ र वाग्मती प्रदेशमा आज भारी वर्षाको सम्भावना

    प्रदेश १ र वाग्मती प्रदेशमा आज भारी वर्षाको सम्भावना

    काठमाडौं : आज बिहान देशभर सामान्य बदली रही सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको थोरै स्थान र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने महाशाखाले जनाएको छ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्ज र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवाद्वारा जितिया पर्वको शुभकामना व्यक्त

    प्रधानमन्त्री देउवाद्वारा जितिया पर्वको शुभकामना व्यक्त

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको तराई क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका साथ मनाइने जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य र दीर्घायूको शुभकामना व्यक्त गरेका छन्। देउवाले शुभकामना सन्देशमार्फत हाम्रा संस्कृति र संस्कारमा रहेका विशिष्ट पहिचानका विशेषतालाई जितिया पर्वले पनि समेटेको उल्लेख गरेका छन्। साथै, उनले यस पर्वले विविधताभित्र एकता र सामाजिक सद्भावलाई प्रवद्र्धन गर्नमा टेवा पुर्‍याएको बताएका छन्।  आश्विन…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिक उम्मेदवार टंगो लगाउन आज एमाले सचिवलय बैठक बस्दै

    समानुपातिक उम्मेदवार टंगो लगाउन आज एमाले सचिवलय बैठक बस्दै

    काठमाडौं : नेकपा (एमाले) को सचिवालयको बैठक आज पनि बस्दैछ। समानुपातिक उम्मेदवारको सूची टुंगो लगाउन बैठक बस्न लागेको हो।  एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा शनिवार बसेको सचिवालयको बैठकमा मंसिर ४ गतेका लागि तोकिएको प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा समानुपातिक तर्फका उम्मेदवारबारे छलफल भएको थियो। तर, छलफल निचोडमा पुग्न सकेको थिएन।  एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आज ११ बजे फेरि बैठक बस्ने र सूची टुंगो लगाउने भएका…

    विस्तृतमा पढ्नुस्

  • चोलेन्द्रमाथि महाभियोग लगाउने सत्ता गठबन्धका ९ कारण, के के छन् आधार?

    चोलेन्द्रमाथि महाभियोग लगाउने सत्ता गठबन्धका ९ कारण, के के छन् आधार?

    काठमाडौंः महाभियोग सिफारिस समितिको बहुमतको प्रतिवेदनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लाग्ने आधार र कारणसहितको प्रतिवेदन बुझाएको छ। बहुमत सदस्यहरुले शनिबार राति सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएका हुन्। फरक मत लेख्ने एमाले तथा लोसपाका पाँच सदस्य प्रतिवेदन हस्तान्तरणमा सहभागी भएनन्।  प्रतिवेदन बुझाइए पनि बाँकी प्रक्रिया अघि बढ्ने छैन। प्रतिनिधि सभाको कार्यकाल समाप्त भएकाले प्रतिवेदनको प्रक्रिया के हुने अन्योल छ। तर,…

    विस्तृतमा पढ्नुस्

  • चोलेन्द्रको महाभियोगमा एमालेको फरक मत, ‘उजुरीकर्ता न्यायाधीश बन्न मिल्दैन’ (पढ्नुस् पूर्णपाठ)

    चोलेन्द्रको महाभियोगमा एमालेको फरक मत, ‘उजुरीकर्ता न्यायाधीश बन्न मिल्दैन’ (पढ्नुस् पूर्णपाठ)

    काठमाडौंः नेकपा एमाले र लोसपाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रतिवेदनमा फरक मत राखेका छन्। कांगेस र माओवादी केन्द्रले ९ बुँदे आधारसहित महाभियोग लाग्ने बहुमतको प्रतिवेदन तयार पारेका छन्। उक्त प्रतिवेदन बुझाउने चरणमा छ। एमालेले र लोसपाले आठ बुँदे फरक मत राखेको हो।  दुई दलले महाभियोगको प्रक्रियादेखि नै प्रश्न उठाएका छन्। लामो समयसम्म प्रक्रियामा नलैजानु, कानुनले तोकेको समय पालना सभामुखबाट…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेश सभाको पहिलो कार्यकालः कानुन निर्माण सुस्त, राजनीतिक खिचातानीमै व्यस्त

    वाग्मती प्रदेश सभाको पहिलो कार्यकालः कानुन निर्माण सुस्त, राजनीतिक खिचातानीमै व्यस्त

    हेटौंडाः वाग्मती प्रदेश सभाको आरोप प्रत्यारोपपूर्ण पाँच वर्षे कार्यकाल पूरा भएको छ। मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार र सोमबार समानुपातिक बन्दसूची बुझाउने निर्वाचन आयोगको कार्यतालिका छ। बन्दसूची बुझाउनुनभन्दा अघिल्लो दिनलाई कार्यकाल मानिएको छ। जसकारण सभाको कार्यकाल सकिएको हो। कार्यकालमा सभाले तीन मुख्यमन्त्री बनायो। पहिलो तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का डोरमणि पौडेल, दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • जबरालाई महाभियोग लगाउन बहुमतको प्रतिवेदनः एमाले र लोसपाको फरक मत, ‘प्रमाण नै पूरा नबुझी फैसला हुन्न’

    जबरालाई महाभियोग लगाउन बहुमतको प्रतिवेदनः एमाले र लोसपाको फरक मत, ‘प्रमाण नै पूरा नबुझी फैसला हुन्न’

    काठमाडौंः महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लाग्ने सुझावसहितको प्रतिवेदन तयार पारेको छ। सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको बहुमतको प्रतिवेदनमा महाभियोगको आधार रहेको रायसहितको प्रतिवेदन दिइएको हो।  प्रतिवेदन केहीबेरमा सभामुखलाई बुझाउने तयारी छ।  जबराले बयानका क्रममा केही मुद्दामा गल्ती स्वीकार गरेका, अन्य मुद्दाहरुमा पनि शंकास्पद फैसलाको प्रमाण भेटिएको तथा विघटनको मुद्दामा पाँचै जनालाई महाभियोग…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिक उम्मेदवारबारे टुंगोमा पुगेन एमालेको सचिवालय बैठक, आइतबार फेरि छलफल हुने

    समानुपातिक उम्मेदवारबारे टुंगोमा पुगेन एमालेको सचिवालय बैठक, आइतबार फेरि छलफल हुने

    काठमाडौं : नेकपा (एमाले) को सचिवालयको बैठकले आइतबार मात्र समानुपातिक उम्मेदवारको सूची टुंगो लगाउने भएको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालयको बैठकमा मंसिर ४ गतेका लागि तोकिएको प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा समानुपातिक तर्फका उम्मेदवारबारे छलफल भएको थियो। छलफल निचोडमा नपुगेको एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए। 'भोलि ११ बजे बसेर टुंगो लगाउने कुरा भएको छ। अरु राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितिबारे…

    विस्तृतमा पढ्नुस्

  • निलम्बित प्रधान न्यायाधीश जबरा प्रकरणमा समितिले प्रतिवेदन बुझाउने तयारी,सिंहदरबारमा बैठक जारी

    निलम्बित प्रधान न्यायाधीश जबरा प्रकरणमा समितिले प्रतिवेदन बुझाउने तयारी,सिंहदरबारमा बैठक जारी

    काठमाडौं : निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा  माथिको छानबिन अन्तिम चरणमा पुगेको छ। महाअभियोग सिफारिस समितिले आजै नै सभामुखलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ। समितिले प्रतिवेदन बुझाउन सभामुखसँग समय पनि लिइसकेको समितिका एक सदस्यले जानकारी दिए। शुक्रबार र शनिबार बयानको प्रमाणिकरण गरिएको थियो। अहिले समितिको  बैठक सिंहदरबार बसिरहेको छ। तर प्रतिवेदनको भाषा र निष्कर्षमा कुरा मिलेको छैन। नेकपा एमाले…

    विस्तृतमा पढ्नुस्

  • आफैले विघटन गरेको प्रतिनिधिसभामा ओलीले गरे ‘प्रतिगमन’को व्याख्या : प्रचण्ड र देउवामाथि लगाए आरोपै आरोप 

    आफैले विघटन गरेको प्रतिनिधिसभामा ओलीले गरे ‘प्रतिगमन’को व्याख्या : प्रचण्ड र देउवामाथि लगाए आरोपै आरोप 

    काठमाडौं : दुईपटक प्रतिनिधिसभा विघटन गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कदमको बचाउ गरेका छन्। प्रतिनिधिसभाको अन्तिम बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतले सम्बोधन गर्दै ओलीले चुनाव घोषणा गर्नु प्रतिगमन नभएको बताएका हुन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनाव गराउनु प्रतिगमन नभएको भन्दै व्यङ्ग्यसमेत गरे।  ‘प्रधानमन्त्रीज्यूले संसद पुनर्स्थापना भएकोले हामीले भेट्न पाएका छौं भन्नुभयो। फेरि चुनाव त घोषणा गर्नु भएको…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई प्रचण्डको काउन्टर अट्याक, सोधे प्रश्न : संसद विघटन गर्न नपाउने व्यवस्था संविधानमा गरेको होइनौं?

    ओलीलाई प्रचण्डको काउन्टर अट्याक, सोधे प्रश्न : संसद विघटन गर्न नपाउने व्यवस्था संविधानमा गरेको होइनौं?

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनलाई आफूले कहिल्यै प्रतिगमन नभनेको बताएका छन्। प्रतिनिधिसभाका अन्तिम बैठकमा सम्बोधन गर्दै प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाएका आरोपको जवाफ फर्काएका हुन्। उनले मंसिर ४ को चुनाव कुर्नै नपर्ने कस्तो जनमत आउँछ भन्ने यसअघिका चुनावले देखाएको बताए। उनले ओलीको सरकारले संसदमाथि बारम्बार प्रहार गरेको आरोप लगाए।  'तीन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell