PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

  • उच्च अदालतका २७ न्यायाधीशका लागि २७७ जना प्रतिस्पर्धामा, यी हुन आवेदक

    उच्च अदालतका २७ न्यायाधीशका लागि २७७ जना प्रतिस्पर्धामा, यी हुन आवेदक

    काठमाडौंः उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि २७७ जनाले निवेदन दिएका छन्। कूल २७ पदका लागि न्याय परिषदले आह्वान गरेको आवेदनमा २७७ को नाम दर्ता भएको हो। परिषदले साउन ११ गतेदेखि १० दिनको समय दिएर आवेदन माग गरेको थियो।  परिषदले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार २७७ मध्ये सबैभन्दा बढी कानुन व्यवसायी छन्। १६१ कानुन व्यवसायीले नियुक्तिमा दाबी पेश गरेका हुन्। यस्तै, ७५…

    विस्तृतमा पढ्नुस्

  • क्रिप्टो कारोबार अभियोगमा समातिएका व्‍यवसायी अमित श्रेष्ठ पुर्पक्षका लागि थुनामा

    क्रिप्टो कारोबार अभियोगमा समातिएका व्‍यवसायी अमित श्रेष्ठ पुर्पक्षका लागि थुनामा

    काठमाडौंः क्रिप्टोकरेन्सीको कारोबारको अभियोगमा पक्राउ परेका व्यवसायी अमित श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गरेको छ। प्रहरी अनुसन्धानपछि श्रेष्ठविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा पेश भएको थियो। न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले श्रेष्ठलाई थुनामा पठाएको हो। श्रेष्ठले अब एक तह माथिल्लो अदालतमा आदेशउपर निवेदन दिन भने पाउनेछन्। श्रेष्ठलाई कारागार कार्यालय डिल्लीबजार चलान गरिएको छ। असार २९ गते श्रेष्ठलाई काठमाडौंको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय टोलीमा पूर्वकप्तान मल्लको पुनरागमन, यस्तो छ नेपालको केन्या भ्रमणको खेल तालिका

    राष्ट्रिय टोलीमा पूर्वकप्तान मल्लको पुनरागमन, यस्तो छ नेपालको केन्या भ्रमणको खेल तालिका

    काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले टीममा पुनरागमन गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले केन्यासँगको सिरिजका लागि १६ खेलाडीको सूचि जारी गरेकोमा मल्लले पनि टिममा स्थान बनाएका हुन्। सन्दीप लामिछाने कप्तानमा नियुक्त भएयता एउटा सिरिजमात्र खेलेका मल्ल त्यसयता टिमबाट बाहिर रहँदै आएका थिए। यसपटकको टिममा कुशल भुर्तेल र बिनोद भण्डारीले भने टिममा स्थान बनाएका छैनन्। त्यस्तै नेपाली टोलीमा…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘२ नम्बरी’को टिजरमा दयाहाङ र सौगातको मित्रता

    फिल्म ‘२ नम्बरी’को टिजरमा दयाहाङ र सौगातको मित्रता

    काठमाडौं : दिपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म ‘२ नम्बरी’को टिजर सार्वजनिक भएको छ। असोज २१ गतेबाट रिलिज हुन लागेको यस फिल्मको टिजर बुढासुब्बा डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। फिल्मको टिजरमा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन र उपासना सिंह ठकुरीले स्थान पाएका छन्। टिजरमा दयाहाङ र सौगातबिचको मित्रतालाई देखाइएको छ। जहाँ दुवै बन्दुक बोकेर सिकार खेल्न गएको…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेश सरकारले ल्यायो दुई वटा अध्यादेश, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

    वाग्मती प्रदेश सरकारले ल्यायो दुई वटा अध्यादेश, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

    हेटौँडा : वाग्मती प्रदेशको मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले २ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ। प्रदेश सरकारले प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गर्ने निर्णय गरेको हो। प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको अध्यक्षमा बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारीलाई महँगी भत्ता उपलब्ध…

    विस्तृतमा पढ्नुस्

  • एकै दिन थपिए १ हजार ९० कोरोना संक्रमित, २ जनाको मृत्यु

    एकै दिन थपिए १ हजार ९० कोरोना संक्रमित, २ जनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप १ हजार ९० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ३०० जनामा परीक्षण गर्दा १ हजार ९० जनामा संक्रमण देखिएको हो। २ हजार ९५८ पीसीआर परीक्षण गरिएकोमध्ये ५६० जनामा र ३ हजार ३४२ एन्टीजेन परीक्षण गरिएकोमा ५३० जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा ४ सय…

    विस्तृतमा पढ्नुस्

  • भाजपासँगको गठबन्धन तोड्दै नितिश कुमारले दिए मुख्यमन्त्रीबाट राजीनामा, नयाँ सरकार गठनका लागि दाबी पेश

    भाजपासँगको गठबन्धन तोड्दै नितिश कुमारले दिए मुख्यमन्त्रीबाट राजीनामा, नयाँ सरकार गठनका लागि दाबी पेश

    भारतको विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले राजीनामा दिएका छन्। योसँगै उनले नयाँ सरकार गठनका लागि १६० सदस्यहरुको समर्थनसहितको पत्रसमेत बनाएका छन्।  आजै नितिशले भाजपासँग गठबन्धन तोडेका थिए। त्यसलगत्तै उनले जनता दल युनाइटेडका सदस्यहरुसँग छलफल गरेका थिए। आफ्ना पार्टीका सांसदहरुले उनको निर्णयमा समर्थन गरेपछि उनले राजीनामा दिएका हुन्।   भाजपा नेता तथा संघीय गृहमन्त्री अमित शाह आफ्नो पार्टी फुटाउन लागि परेको…

    विस्तृतमा पढ्नुस्

  • इजरायली सेनाको कारबाहीमा क्षेत्रीय कमाण्डरसहित तीन प्यालेस्टाइनी मारिए

    इजरायली सेनाको कारबाहीमा क्षेत्रीय कमाण्डरसहित तीन प्यालेस्टाइनी मारिए

    इजरायली सेनाको कारबाहीमा तीन प्यालेस्टाइनी मारिएका छन्। प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार पश्चिमी तटमा मंगलवार बिहान संदिग्ध लडाकुविरुद्ध इजरायली सेनाको कारबाहीमा तीन प्यालेस्टाइनी  मारिएको सीएनएनले उल्लेख गरेको छ। मृतकमध्येका एक जना पश्चिमी तटको उत्तरका क्षेत्रीय लडाकू कमाण्डर इब्राहिम अल-नाबुलसी हुन्। इजरायली सेनाले उनीलक्षित नै कारबाही गरेको थियो। मारिएका अन्य व्यक्तिहरुमा इस्लाम सब्बोह र हुसेन जमाल ताहा रहेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका…

    विस्तृतमा पढ्नुस्

  • बेइजिङ पुगेको तीन सातापछि राजदूत श्रेष्ठले बुझाए ओहोदाको प्रमाणपत्र, परराष्ट्रमन्त्रीको भ्रमण दलमा सहभागी हुँदै

    बेइजिङ पुगेको तीन सातापछि राजदूत श्रेष्ठले बुझाए ओहोदाको प्रमाणपत्र, परराष्ट्रमन्त्रीको भ्रमण दलमा सहभागी हुँदै

    काठमाडौं : चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। आइतवार राजदूत श्रेष्ठले चीनको विदेश मन्त्रालयका प्रोटोकल विभागका महानिर्देशक होङ लेइलाई आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्। सो क्रममा भएको भेटमा द्विपक्षीय सम्बन्धलाई थप अगाडि बढाउन मिलेर काम गर्ने विषयमा छलफल भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ। राजदूत श्रेष्ठ जुलाई १७ मा बेइजिङ पुगेका थिए। ओहोदाको…

    विस्तृतमा पढ्नुस्

  • सौगात र दयाहाङ अभिनित फिल्म ‘२ नम्बरी’को प्रदर्शन मिति परिवर्तन, असोज २१ मा रिलिज हुने

    सौगात र दयाहाङ अभिनित फिल्म ‘२ नम्बरी’को प्रदर्शन मिति परिवर्तन, असोज २१ मा रिलिज हुने

    काठमाडौं : दिपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’को प्रदर्शन मिति परिवर्तन गरिएको छ। यो फिल्म आगामी असोज २१ गते रिलिज हुने पक्का भएको हो। यसअघि यो फिल्म कात्तिक ४ गते प्रदर्शन हुने भनिएको थियो। तर, निर्माण पक्षले अब यो फिल्मको प्रदर्शन मिति दुई साता अगाडि सारेको हो। प्रस्तुतकर्ता किरण नेपालीले असोजको २१ गतेबाट फिल्म रिलिज हुने जानकारी दिए। वितरकसँग सल्लाह…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड र जापानी सत्तारुढ पार्टीका पूर्वमहासचिव तोसिहिरोबीच भेटवार्ता 

    प्रचण्ड र जापानी सत्तारुढ पार्टीका पूर्वमहासचिव तोसिहिरोबीच भेटवार्ता 

    काठमाडौं : जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जापानी सत्तारुढ दल एलडीपीका नेतासँग भेट गरेका छन्। टोकियोमा रहेका उनले उक्त पार्टीका पूर्व महासचिव तथा पूर्व अर्थ, व्यापार र उद्योगमन्त्री तोसिहिरो निक्कईसँग भेटवार्ता गरेका हुन्।  एलडीपीको मुख्यालयमा टोकियोमा भएको भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदानका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • विवादपछि ‘पापाकी परी’ बोलको गीतबाट हटाइयो विवादित शब्द र दृश्य

    विवादपछि ‘पापाकी परी’ बोलको गीतबाट हटाइयो विवादित शब्द र दृश्य

    काठमाडौं : शिव हमालको शब्द रहेको ‘पापाकी परी’ बोलको गीत भिडियो सम्पादन गरिएको छ। एकसाताअघि सार्वजनिक भएको गीतको शब्द र भिडियोको दृश्यलाई लिएर आलोचना भएको थियो। गीतका रचनाकार हमाल राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका उपमहासचिव एवं प्रतिष्ठान अन्तर्गत गठित ‘विकृति, विसङ्गति न्यूनीकरण विभाग समिति’का संयोजक पनि हुन्। जसकारण हमालमाथि पनि नैतिक प्रश्न समेत उठेको थियो। सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि निर्माण…

    विस्तृतमा पढ्नुस्

  • 'द सिक्रेट अफ राधा' छानियो बेइजिङ फेस्टिभलका लागि

    'द सिक्रेट अफ राधा' छानियो बेइजिङ फेस्टिभलका लागि

    काठमाडौं: नेपाली फिल्म ‘द सिक्रेट अफ राधा’ चीनको महोत्सवमा प्रदर्शनको लागि छनोट भएको छ। चाइना पर्फमेन्स इन्ड्रस्टिज एसोसिएनको आयोजनामा हुन लागेको ‘बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल - २०२२’ मा प्रदर्शनको लागि यो फिल्म छनोट भएको हो। नेपाली फिल्मलाई चिनियाँ बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजक समितिले द सिक्रेट अफ राधालाई छनोट गरेको बताइएको छ। फिल्मले चीनमा नेपाली फिल्मका लागि बजार खोजी…

    विस्तृतमा पढ्नुस्

  • संक्रमणकालीन न्यायसम्बन्धी आयोगको बाधा अड्काउफुकाउ निर्णय सदनमा पेश

    संक्रमणकालीन न्यायसम्बन्धी आयोगको बाधा अड्काउफुकाउ निर्णय सदनमा पेश

    काठमाडौं : सरकारले संक्रमणकालीन न्यायसम्बन्धी आयोगका लागि बाधा अड्काउफुकाउ सम्बन्धी निर्णय गरेको छ। यस सम्बन्धी निर्णय सरकारले संसदमा पेश गरेको हो।  सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपक्ष आगामी असोजमा सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपक्षा का पदाधिकारीको म्याद थप्न सहज हुने गरी बाधा अड्काउफुकाउ सम्बन्धी निर्णय कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द शर्मा कोइरलालाले संसदमा पेश गरेका…

    विस्तृतमा पढ्नुस्

  • सरकारबाट फिर्ता बोलाइएका एकीकृत समाजवादीका सांसदलाई संसदीय समितिमा मनोनयन

    सरकारबाट फिर्ता बोलाइएका एकीकृत समाजवादीका सांसदलाई संसदीय समितिमा मनोनयन

    काठमाडौं : मन्त्रीबाट फिर्ता बोलाइएका नेकपा (एकीकृत समाजवादी)का सांसदहरुलाई संसदीय समितिको जिम्मेवारी तोकिएको छ।  सरकारमा सहभागी तीन मन्त्रीलाई एकीकृत समाजवादीले फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको थियो। मन्त्रीबाट फिर्ता बोलाइएका सांसदहरुलाई सभामुखको प्रस्तावमा संसदीय समिति सदस्यमा जिम्मेवारी दिइएको हो।  जसमध्ये रामकुमारी झाँक्रीलाई अर्थ समिति, किसनकुमार श्रेष्ठलाई राज्य व्यवस्था तथा सुशासन समिति र विरोध खतिवडालाई सार्वजनिक लेखा समितिको सदस्यमा जिम्मेवारी दिइएको छ। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • टिकट बाँडफाँडबारे देउवालाई झलनाथ खनालको सुझाव : तालमेलको कुरा चाँडै टुङ्ग्याउ

    टिकट बाँडफाँडबारे देउवालाई झलनाथ खनालको सुझाव : तालमेलको कुरा चाँडै टुङ्ग्याउ

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई टिकट बाँडफाँड मापदण्डका आधारमा गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर खनालले टिकट वितरणका लागि कार्यदल बनेको र उक्त कार्यदलका आधारमा मात्रै वितरण गर्नुपर्ने बताएका थिए। भारतमा नेपाली चियाका बारेमा अनेक टिकाटिप्पणी भएपछि नेपाली चियाका बजार खुम्चिन थालेको भन्दै प्रधानमन्त्रीको ध्यानकर्ण गराउन खनाल देउवा निवास बालुवाटार…

    विस्तृतमा पढ्नुस्

  • अघिल्लो निर्वाचनभन्दा यसपटक ४५ दल बढी, १० कम्युनिष्टका 'फ्र्याक्सन'

    अघिल्लो निर्वाचनभन्दा यसपटक ४५ दल बढी, १० कम्युनिष्टका 'फ्र्याक्सन'

    काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको छ। शनिवार जारी भएको सूचनाअनुसार आइतवार साउन २२ गतेदेखि साउन ३१ गतेसम्म राजनीतिक दलहरुले निर्वाचनमा सहभागी हुन दल दर्ता गर्नुपर्ने छ।  पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि ११६ दलले दल दर्ता गर्न पाउनेछन्।  आयोगले…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंका विभिन्न शौचालयमा नायक सबिनले राखे सेनेटरी प्याड

    काठमाडौंका विभिन्न शौचालयमा नायक सबिनले राखे सेनेटरी प्याड

    काठमाडौं: अभिनेता सबिन श्रेष्ठले काठमाडौंका सार्वजनिक शौचालयमा नि:शुल्क रुपमा सेनेटरी प्याड उपलब्ध गराएका छन्। सबिन र उनकी प्रेमिका अभिनेत्री अनु शाहले काठमाडौंका पाँच सार्वजनिक शौचालयमा महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने सेनेटरी प्याडसहितकको बाकस राखेका छन्। केही दिनअघि सबिनले काठमाडौंका पाँच सार्वजनिक शौचालयमा सेनेटरी प्याडसहितकको बाकस राख्ने बताएका थिए। उक्त प्रतिबद्धताअनुसार उनीहरुले गौशाला, नयाँ बसपार्क, रत्नपार्क, भृकुटीमण्डप र स्वयम्भुमा सार्वजनिक शौचालयमा बक्ससहित निशुल्क…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा छेपारोको नयाँ प्रजाति फेला

    नेपालमा छेपारोको नयाँ प्रजाति फेला

    काठमाडौं : नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ। पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो। यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो। ‘लेसरटिडे’ परिवारअन्तर्गत पर्ने यो छेपारोको नयाँ प्रजाति फेला परेसँगै नेपालमा अब छेपारो प्रजातिको सङ्ख्या ४१ पुगेको छ भने परिवार…

    विस्तृतमा पढ्नुस्

  • राजधानी भनेको अंशवण्डा गरेजस्तो होइन : विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला

    राजधानी भनेको अंशवण्डा गरेजस्तो होइन : विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला

    काठमाडौं : विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरलाई प्रदेश नम्बर १ को स्थायी राजधानी बनाउन कसैसँग सम्झौता नहुने बताएका छन्। रा उनले राजधानीका लागि आवश्यक भौतिक संरचना निर्माणका लागि महानगरले सहयोग गर्न तयार रहेको पनि बताए। स्थायी राजधानीका संरचना निर्माण गर्न भन्दै प्रदेश सरकारले जग्गा खोजीका लागि समिति गठन गरेको छ। प्रमुख कोइरालाले विराटनगर महानगर क्षेत्रभित्रै राजधानीका लागि आवश्यक पर्ने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell