PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

  • काङ्ग्रेसले साउन ३० र ३१ गते स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने, भदौ २ बाट देशभर केन्द्रीय सदस्य खटाउने

    काङ्ग्रेसले साउन ३० र ३१ गते स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने, भदौ २ बाट देशभर केन्द्रीय सदस्य खटाउने

    काठमाडौं : नेपाली काङ्ग्रेसले साउन अन्तिममा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ। यसका लागि साउन ३० र ३१ गते देशभरका स्थानीय जनप्रतिनिधिलाई काठमाडौं बोलाएको काङ्ग्रेस महामन्त्री गगन थापाले जानकारी दिए। 'साउन ३० र ३१ देशभरका स्थानीय सरकारमा निर्वाचित साथीहरुलाई काठमाडौंमा दुई दिन बोलाएर राष्ट्रिय अभिमुखीकरणको कार्यक्रम सञ्चालन गर्दैछौं,' थापाले भने। यसैगरी काङ्ग्रेसले भदौ २ बाट देशभर चुनाव केन्द्रीत अभियान चलाउने…

    विस्तृतमा पढ्नुस्

  • ताइवान तनावका बिच दक्षिण कोरियाली विदेशमन्त्री चीन प्रस्थान, छिङ्ताओमा हुनेछ भेट जहाँ नेपालका विदेशमन्त्री भोलि पुग्ने छन्

    ताइवान तनावका बिच दक्षिण कोरियाली विदेशमन्त्री चीन प्रस्थान, छिङ्ताओमा हुनेछ भेट जहाँ नेपालका विदेशमन्त्री भोलि पुग्ने छन्

    दक्षिण कोरियाका विदेशमन्त्री पार्क जिन चीनको भ्रमणमा निस्किएका छन्। ताइवान मामिलामा चीन र अमेरिकाबिच बढ्दो तनाबका बिच कोरियाली विदेशमन्त्री चीन भ्रमणमा निस्किएका हुन्। भ्रमणका अवसरमा उनले चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय भेट गर्नेछन्। गत मेमा दक्षिण कोरियाको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो चीन भ्रमण हो। उनी चीनको पूर्वी शहर छिङ्ताओमा पुग्ने कोरियाली समाचार एजेन्सी योन्हापले जनाएको छ। यही अगस्ट…

    विस्तृतमा पढ्नुस्

  • स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित पक्राउ परेका नवराज ढुङ्गाना हुण्डी कारोबारी, जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर

    स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित पक्राउ परेका नवराज ढुङ्गाना हुण्डी कारोबारी, जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर

    काठमाडौं : केही समयअगाडि स्रोत नखुलेको रकमसहित पक्राउ परेका नवराज ढुङ्गानाले हुण्डीको कारोबार गरेको खुलेको छ। राजस्व अनुसन्धान विभागको अनुसन्धानपछि हुण्डी कारोबार भएको पुष्टि भएको हो। प्रहरीले रंगेहात पक्राउ गरेको नवराज ढुङ्गानाको ६९ लाख जफत भएको छ। विदेशी विनिमय अनुमति नलिई कारोबार गर्ने गरेका ढुङ्गानाको सो रकम जफत भएको हो। ढुङ्गानालाई विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय…

    विस्तृतमा पढ्नुस्

  • थपिए ९ सय ३४ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

    थपिए ९ सय ३४ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप ९ सय ३४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ३५१ जनामा परीक्षण गर्दा ९ सय ३४ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा ४ सय ७० जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ८६ रहेको छ। यस्तै, पछिल्लो…

    विस्तृतमा पढ्नुस्

  • सार्वजनिक यातायातको भाडा अनुगमन गर्न सरकारलाई विकास समितिको निर्देशन

    सार्वजनिक यातायातको भाडा अनुगमन गर्न सरकारलाई विकास समितिको निर्देशन

    काठमाडौं : संसदीय समितिले सार्वजनिक यातायातले यात्रुहरुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ। सोमवार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणगढ-मुग्लिन र मुग्लिन-पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि समिति सभापति कल्याणी कुमारी खड्काले यस्तो निर्देशन दिएकी हुन्। समिति बैठकमा सभापति खड्काले सार्वजनिक यातायातका सवारी साधनले…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभामा खिमलाल देवकोटा : प्रतिनिधिसभाको बैठक राखेर राज्यको दोहन गर्ने काम बन्द होस्

    राष्ट्रियसभामा खिमलाल देवकोटा : प्रतिनिधिसभाको बैठक राखेर राज्यको दोहन गर्ने काम बन्द होस्

    काठमाडौं : राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले प्रतिनिधिसभाको बैठक राखेर राज्यको दोहन गरिएको बताएका छन्। सोमवार राष्ट्रियसभा बैठकमाको विशेष समयमा उनले सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरेपछि सांसदहरुको कार्यकाल समाप्त भएको बताएका हुन्। उनले कार्यकाल समाप्त भएका सांसदहरुको नाममा बैठक राखेर राज्यको दोहन नगर्न आग्रह गरे। संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र कायम रहने…

    विस्तृतमा पढ्नुस्

  • असमान ढंगले कर्मचारीको तलब बढाएको भन्दै नासुहरुको अर्थ मन्त्रालयमा धर्ना

    असमान ढंगले कर्मचारीको तलब बढाएको भन्दै नासुहरुको अर्थ मन्त्रालयमा धर्ना

    काठमाडौं : असमान ढंगले कर्मचारीको तलब बढाएको भन्दै नायव सुब्बाहरुले अर्थ मन्त्रालयमा धर्ना दिएका छन्। सोमवार सिंहदरबारस्थित अर्थ मन्त्रालयअगाडि काठमाडौं, भक्तपुर र ललितपुरका नासुहरुले कर्मचारीको तलब समान ढंगले बढाउन माग गर्दै धर्ना दिएका हुन्। आइतवार सार्वजनिक भएको तलबमानमा बजेटको घोषणाविपरीत तलब बढाइएको भन्दै नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। यस विषयमा आन्दोलित कर्मचारी र अर्थ मन्त्रालयका अधिकारीहरुबिच…

    विस्तृतमा पढ्नुस्

  • सांसद बेल्बासेको माग : संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गरियोस्

    सांसद बेल्बासेको माग : संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गरियोस्

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभाकी सांसद गंगाकुमारी बेल्बासेले संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन्। सांसद बेल्बासेले राष्ट्रियसभाका उपाध्यक्ष समेत सदस्य रहने गरी संवैधानिक परिषद् ७ सदस्यीय बनाउन सरकारसँग माग गरेकी हुन्। संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र उपसभामुख गरी ६ सदस्यीय संवैधानिक परिषद् रहेको छ। सोमवार राष्ट्रियसभा…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न सांसद थापाको माग

    निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न सांसद थापाको माग

    काठमाडौं : नेकपा (एमाले)की सांसद दिलकुमारी रावल थापाले निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न माग गरेकी छिन्। सोमवार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा सांसद थापाले वर्तमान निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताइन्। उनले गणतन्त्र र संघीयतालाई बलियो बनाउनका लागि निर्वाचन प्रणालीको सुधार गर्नुपर्नेमा जोड दिइन्। उनले निर्वाचन प्रणाली महँगो भएको भन्दै स्वच्छ, निष्पक्ष र सरल ढंगले निर्वाचन सम्पन्न हुनेगरी निर्वाचनसम्बन्धी कानुनलाई…

    विस्तृतमा पढ्नुस्

  • व्यापारी अमित श्रेष्ठविरुद्ध अदालतमा मुद्दा दायर : सात वर्ष कैदसहित ४८ करोड रुपैयाँको माग दाबी

    व्यापारी अमित श्रेष्ठविरुद्ध अदालतमा मुद्दा दायर : सात वर्ष कैदसहित ४८ करोड रुपैयाँको माग दाबी

    काठमाडौं : क्रिप्टो कारोबारमा समातिएका व्यापारी अमित श्रेष्ठविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। सरकारी वकिल कार्यालय काठमाडौंले कैद सजायसहितको माग दाबीसहित मुद्दा दर्ता गराएको हो। असार २९ गते व्यापारी अमित श्रेष्ठलाई काठमाडौंको पानीपोखरीस्थित घरबाट पक्राउ गरेको थियो। अमित केही वर्षदेखि धेरैजसो क्यानडामा बस्दै आएका थिए। उनी नेपाल आउने-जाने गरिरहन्थे। प्रहरीका अनुसार करिब डेढ महिनाअघि मात्र उनी नेपाल आएका थिए। ४१…

    विस्तृतमा पढ्नुस्

  • उपभोक्ता समितिले गर्ने काम गुणस्तरहीन छ : रामकुमारी झाँक्री

    उपभोक्ता समितिले गर्ने काम गुणस्तरहीन छ : रामकुमारी झाँक्री

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले आफू शहरी विकासमन्त्री हुँदा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दाबी गरेकी छिन्। सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व मन्त्री झाँक्रीले आफू मन्त्री रहँदा योजनावद्ध रुपमा काम गरेको र अन्य विकासे मन्त्रालयको तुलनामा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दाबी गरेकी हुन्। उनले आफ्नो कार्यकालमा शहरी विकास मन्त्रालयको टिमले हरेक आयोजना कार्यान्वनको विषयमा योजना…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन घोषणा पश्चात प्रतिनिधिसभा जिवित रहनु संविधान अनुसार : शंकर पोखरेल

    निर्वाचन घोषणा पश्चात प्रतिनिधिसभा जिवित रहनु संविधान अनुसार : शंकर पोखरेल

    काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनको घोषणा पश्चात प्रतिनिधिसभा जीवित रहनु संविधानअनुसार भएको बताएका छन्। निर्वाचन घोषणा पछि प्रतिनिधिसभाको कार्यकाल सकिने भनेर कानुनविदहरुले तर्क गरिरहँदा पोखरेलले आज विराटनगरमा यस्तो बताएका हुन्। त्यसक्रममा उनले मुलुकको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक नरहेको समेत बताए। उनले निर्वाचन घोषणा भइसकेकाले संसदलाई अहिले कुनै ‘बिजनेश’ दिनु गलत भएको धारणा पनि राखे। साथै,…

    विस्तृतमा पढ्नुस्

  • अभिनेता आर्यन सिग्देल फिल्म ‘सायरा’मा अनुबन्धित

    अभिनेता आर्यन सिग्देल फिल्म ‘सायरा’मा अनुबन्धित

    काठमाडौं : अभिनेता आर्यन सिग्देल फिल्म ‘सायरा’मा अनुबन्धित भएका छन्। निर्माण कम्पनी डीबीआर मिडिया एण्ड मुभिज प्रालिसँग आर्यनको लिखित सम्झौता भइसकेको छ। रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ। फिल्मको कथा परियारले नै तयार पारेका हुन्। फिल्मको विषयवस्तु र पात्र मन परेपछि आर्यलले साइन गरेको बताइएको छ। ‘फिल्ममा सोसल ड्रामासँगै प्रेम कथा देखाइने छ। हाम्रो भूमिकालाई…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरणमा ४ वर्षअघि ‘समातिएका’ दिलीपसिंह विष्टविरुद्ध किशोरीमाथि दुर्व्यवहार गरेको आरोप, प्रहरीले उजुरी नै लिन मानेन

    निर्मला प्रकरणमा ४ वर्षअघि ‘समातिएका’ दिलीपसिंह विष्टविरुद्ध किशोरीमाथि दुर्व्यवहार गरेको आरोप, प्रहरीले उजुरी नै लिन मानेन

    धनगढी : चार वर्ष भइसक्यो १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको। तर पनि अझै प्रहरीले हत्यारा सार्वजनिक गर्न सकेको छैन। प्रहरी महानिरीक्षकदेखि प्रहरीको ब्युरो, प्रदेश र जिल्लाको प्राथमिकतामा पर्दा पनि हत्यारा यो हो भन्न सक्ने अवस्था छैन। अहिले पनि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँछ। प्रहरीले शंकाको घेरामा राखेर विभिन्न मानिसमाथि अनुसन्धान गरिरहेको छ। प्रहरीको क्लोज वाचमा रहेका व्यक्ति हुन् ४४ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘छड्के २’को वर्कशपमा यस्तो छ अनमोलको लुक, भदौ १ गतेबाट छायाङ्कन सुरु

    फिल्म ‘छड्के २’को वर्कशपमा यस्तो छ अनमोलको लुक, भदौ १ गतेबाट छायाङ्कन सुरु

    काठमाडौं : फिल्म ‘छड्के २’ मा अनमोल केसी ग्याङ्गस्टरको भूमिकामा देखिदैँछन्। यतिखेर भरतपुरको चितवनमा फिल्मको वर्कशप चलिरहेको छ। निर्माण टिमले वर्कशपका केही फोटोहरू सार्वजनिक गरेको छ। तस्विरमा अनमोल फिल्मको तयारीका लागि कडा मेहनेत गरिरहेको देख्न सकिन्छ। अनमोल अहिलेसम्मकै भिन्न भूमिकामा देखिने तयारीका लागि क्यारेक्टर एडप्ट गरिरहेको निर्देशक निगम श्रेष्ठले जानकारी दिए। ‘अहिले चितवनमा वर्कशप भइरहेको छ। अनमोल अहिलेसम्मको भिन्न भूमिकामा देखिने…

    विस्तृतमा पढ्नुस्

  • २०७८ सालको मदन पुरस्कारका लागि छानिए ८ वटा पुुस्तक

    २०७८ सालको मदन पुरस्कारका लागि छानिए ८ वटा पुुस्तक

    काठमाडौं : मदन पुरस्कार २०७८ को लागि ८ वटा पुस्तक छनोट भएका छन्।  मदन पुरस्कार गुठीले २९९ वटा पुस्तकबाट छानिएका ८ वटा पुस्तकको नाम सार्वजनिक गरेको हो। छनोट भएका पुस्तकमा डा नवराज लम्सालको अग्नि, डा दामोदर पुडासैनी ‘किशोर’ को ग्रीष्मको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दिपा मेवाहाङ राईको यादको सन्दुक, डा नयनाथ पौडेलको लिच्छवी लिपि, प्रा नीलमणि ढुङ्गानाको संस्कृत- नेपाल…

    विस्तृतमा पढ्नुस्

  • डोजर आतंकको छायाँमा गाँउको विकास

    डोजर आतंकको छायाँमा गाँउको विकास

    सुभाषचन्द देवकोटा- स्थानीय तहको चुनाव सम्पन्न भएको धेरै समय भएको छैन। निर्वाचित जनप्रतिनिधिहरुले जनतासँग बसेर विकास निर्माण र जनअपेक्षा विषयहरुमा राम्रोसँग छलफल गर्न भ्याएका पनि छैनन्। तर परामर्शदाता कथित विज्ञहरु विकासको व्यापार गर्न गाँउगाँउ पुग्न थालेका छन्। केही डोजर, गिट्टीका ठेकेदारहरुलाई पलिकाका मेयर तथा अध्यक्षहरुलाई विकासको मूल फुटाउने गोप्य मन्त्रणा दिन भ्याईनभ्याई छ। यसरी एकातिर जनताका असीमित अपेक्षाहरुको दबाव, अर्कोतर्फ…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दीमा पहिरोका कारण सातवटा जलविद्युत् आयोजनाको काम प्रभावित

    म्याग्दीमा पहिरोका कारण सातवटा जलविद्युत् आयोजनाको काम प्रभावित

    काठमाडौं : पहिरोका कारण म्याग्दीका सातवटा जलविद्युत् आयोजना निर्माण कार्य प्रभावित भएका छन्। रघुगङ्गा गाउँपालिकामा ४, धैलागिरिका दुई र मालिकाको एक जलविद्युत् आयोजना निर्माण कार्य प्रभावित बनेको हो। जिल्लामा तीन सय ५३ मेगावाट क्षमताका ११ जलविद्युत् आयोजना निर्माणाधिन छन्। जलविद्युत् आयोजनाका पहुँचमार्गमा पहिरो जाँदा इन्धन, निर्माण सामग्री र सुरुङ खन्न आवश्यक पर्ने विस्फोटक पदार्थ ढुवानीमा समस्या भएको छ। अरबौं लगानीमा…

    विस्तृतमा पढ्नुस्

  • चौधर नदी बस्ती पस्ने जोखिम बढेपछि सशस्त्र प्रहरीले गाउँ जोगाउन बनाउन थाल्यो तटबन्ध

    चौधर नदी बस्ती पस्ने जोखिम बढेपछि सशस्त्र प्रहरीले गाउँ जोगाउन  बनाउन थाल्यो तटबन्ध

    काठमाडौं : कञ्चनपुर जिल्लाको  बेदकोट नगरपालिका-४ स्थित सार्की पार्की गाउँका बासिन्दालाई चौधर नदीको जोखिमबाट जोगाउनका लागि सशस्त्र प्रहरीले अस्थायी तटबन्ध निर्माणको कार्य सुरु गरेको छ। सशस्त्र प्रहरी बल शैलेश्वरी गणबाट परिचालित जवानहरुले सो गाउँ जोगाउनका लागि प्लाष्टिकको बोरामा बालुवा भरेर अस्थायी तटबन्ध निर्माणको कार्य अगाडि बढाएका छन्। साउन १८ गते नदीमा आएको बाढीले क्रिसन भुलको परिवारलाई विस्थापनमा पारेको थियो। तीव्ररुपमा…

    विस्तृतमा पढ्नुस्

  • बस्ती जोगाउन मछेली नदीको धार परिवर्तन गरिँदै

    बस्ती जोगाउन मछेली नदीको धार परिवर्तन गरिँदै

    काठमाडौं : कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका-२ वाणीस्थित मछेली नदीले बस्ती जोगाउनका लागि निर्माण गरिएको तटबन्धमा क्षति पुर्‍याउन थालेपछि वडाले नदीको धार परिवर्तन गर्न थालिएको छ। नदीले तटबन्ध भत्काई बस्तीमा पस्ने खतरा बढेपछि धार परिवर्तन गर्न थालिएको हो। ‘केही वर्षअघि निर्माण गरेको तटबन्ध बाढीको पानीले भत्काउन थालेपछि बस्ती जोगाउनका लागि नदीको धार परिवर्तनमा लागेका छौं,’ वडाध्यक्ष अर्जुनबहादुर साउदले भने, ‘नगरपालिकाले उपलब्ध गराएका दुई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell