PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

  • आज पनि वर्षाको सम्भावना

    आज पनि वर्षाको सम्भावना

    काठमाडौं : आज दिनभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल भने प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ। र, देशका बाँकी भूभागमा आंशिक बदली रहेकको छ। कर्णाली प्रदेशका थोरै स्थानहरुमा  हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्क…

    विस्तृतमा पढ्नुस्

  • आज पनि वर्षाको सम्भावना

    आज पनि वर्षाको सम्भावना

    काठमाडौं : आज दिनभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल भने प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ। र, देशका बाँकी भूभागमा आंशिक बदली रहेकको छ। कर्णाली प्रदेशका थोरै स्थानहरुमा  हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्क…

    विस्तृतमा पढ्नुस्

  • महजोडीको फिल्म 'महापुरूष' कात्तिक ११ गते प्रदर्शन हुने

    महजोडीको फिल्म 'महापुरूष' कात्तिक ११ गते प्रदर्शन हुने

    काठमाडौं : फिल्म ‘महापुरूष’ को फर्स्टलुक पोस्टरसहित प्रदर्शन मिति तय भएको छ। 'महजोडी'  मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको यो फिल्म आगामी कात्तिक ११ गते रिलिज हुनेछ। प्रचारका लागि निर्माण टिमले दुईवटाा पोस्टर सार्वजनिक गरेको छ। दुवै पोस्टरमा हरिवंश आचार्य छन्। एउटा पोस्टरमा भने भने हरिवंश र गौरी मल्ल बेहुलाबेहुलीको लुकमा भागिरहेको देख्न सकिन्छ। षट्कोण आट्स प्रस्तुती रहेको फिल्मको निर्माता…

    विस्तृतमा पढ्नुस्

  • हल्याण्डको दोहोरो गोलमा सिटीको जित

    हल्याण्डको दोहोरो गोलमा सिटीको जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा साविक विजेत म्यानचेस्टर सिटीले सानदार सुरुवात गरेको छ। लण्डन स्टेडियममा सम्पन्न खेलमा प्रिमियर लिगको डेब्यु खेलमै अर्लिङ हल्याण्ड चम्किँदा सिटीले घरेलु टोली वेस्टहममाथि २-० गोलअन्तरको जित निकालेको हो। खेलको ३६ औं मिनेटमा पेनाल्टीको अवसर सदुपयोग गर्दै २२ वर्षे नर्वेका खेलाडी हल्याण्डले गोल गरेपछि अग्रता बनाएको सिटीका लागि दोस्रो गोल पनि हल्याण्डले नै गरे।…

    विस्तृतमा पढ्नुस्

  • प्लास्टिकको फोहोरबाट यसरी बनाउन सकिन्छ भवन निर्माण गर्ने ब्लक

    प्लास्टिकको फोहोरबाट यसरी बनाउन सकिन्छ भवन निर्माण गर्ने ब्लक

    काठमाडौं : विश्वमा केही कम्पनीहरुले प्लास्टिकको फोहोरको थुप्रोलाई भवन निर्माण गर्न प्रयोग हुने ब्लकमा परिणत गर्दै आएका छन्। फेरि प्रयोग गर्न नसकिने प्लास्टिकको फोहोरको थुप्रोलाई रचनात्मक कार्यमा रूपान्तरण गर्ने कल्पना गर्नु भन्दा पनि यसलाई वास्तविकतामा परिणत गर्नु ठुलो चुनौतीको विषय रहेको छ। हाल विश्वमा यस्तै प्लास्टिकका फोहोरको थुप्रोले प्रदुषण बढाएको छ। विज्ञहरुका अनुसार सन् २०४० सम्म पृथ्वीमा ७१ करोड टन…

    विस्तृतमा पढ्नुस्

  • सामाजिक सञ्जालमार्फत महिलाको अपमान गर्ने व्यक्ति पक्राउ

    सामाजिक सञ्जालमार्फत महिलाको अपमान गर्ने व्यक्ति पक्राउ

    काठमाडौं : सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा अश्लीलता प्रदर्शन गरि एक महिलालाई मानसिक तनाव तथा दुःख दिने कपिलवस्तु बुद्धभूमि नगरपालिका-३ टाँकु बस्ने २९ वर्षीय मोहन कुँवरलाई पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकुमार रायले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर युनाइटेड पराजित

    म्यानचेस्टर युनाइटेड पराजित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ। ओल्ड ट्राफोर्ड सम्पन्न खेलमा घरेलु टोली युनाइटेड सिजनको आफ्नो पहिलो खेलमा ब्राइटोनसँग २-१ गोलअन्तरले पराजित भएको हो। ब्राइटोनको जितमा पास्कल ग्रोबले दोहोरो गोल गरे। खेलको ३० औं मिनेटमा अग्रता दिलाएका उनले ३९ औं मिनेटमा दोस्रो गोल थप्दा घरेलु टोली युनाइटेड पहिलो हाफमा दुई गोलले पछि रह्यो। एलेक्सिस म्याक…

    विस्तृतमा पढ्नुस्

  • दोलखाको जिरी तथा सिंगटी क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन अपिल

    दोलखाको जिरी तथा सिंगटी क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन अपिल

    काठमाडौंः दोलखाको जिरी तथा सिंगटी लगायतका क्षेत्रमा भारी वर्षा भइरहेको भन्दै सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अपिल गरेको छ। राति ९३० बजेसम्म करिब तीन घन्टादेखि लगातार वर्षा भइरहेकाले सतर्कता अपनाउन महाशाखाले अपिल गरेको हो। खिम्ती, जिरी  खोला तथा तमाकोसी नदीका सहायक खोलामा आकस्मिक बहाव हुन सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो। साउन २२ , राती ९:३० बजे पछिल्लो…

    विस्तृतमा पढ्नुस्

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १ बाट सञ्चालनमा आउने, अक्टोबरमा क्यालिब्रेसन फ्लाइट

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १ बाट सञ्चालनमा आउने, अक्टोबरमा क्यालिब्रेसन फ्लाइट

    काठमाडौंः नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आउँदो जनवरी १ बाट सञ्चालनमा ल्याउने निर्णय गरेको छ। प्राधिकरणको आइतबार बसेको सञ्‍चालक समिति बैठकले २०२३ जनावरी १ बाट यो विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। 'प्राधिकरणको ४०४औं सञ्चालक समितिको बैठकमार्फत् आउँदो जनवरीबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल फुलफ्लेजमा सञ्चालनमा ल्याउने निर्णय भएको छ। यसका लागि विमानस्थल…

    विस्तृतमा पढ्नुस्

  • भीमनिधि तिवारीको कथामा आधारित फिल्म ‘झिँगेदाउ’को ट्रेलरमा पारिवारिक कलहको कथा

    भीमनिधि तिवारीको कथामा आधारित फिल्म ‘झिँगेदाउ’को ट्रेलरमा पारिवारिक कलहको कथा

    काठमाडौं : ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा बिहेपछि दुई दाजुभाइबिच हुने झगडा र पारिवारिक कलहलाई देखाइएको छ। फिल्ममा केकी अधिकारी र आँचल शर्मा जेठानी-देउरानीको भुमिकामा छिन्। केकी र आँचलबिचको झगडा र लडाइँलाई पनि ट्रेलरमा देख्न सकिन्छ। कपनगढी फिल्म र फिल्म क्र्यु नेपालको ब्यानरमा निर्माण भएको फिल्म भीमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित छ। सुलभ प्रतीक देउजा र…

    विस्तृतमा पढ्नुस्

  • एकै दिन थपिए ५ सय ५३ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ५ हजार ६५९ पुग्यो

    एकै दिन थपिए ५ सय ५३ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ५ हजार ६५९ पुग्यो

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप ५ सय ५३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ७८९ जनामा परीक्षण गर्दा ५ सय ५३ जनामा संक्रमण देखिएको हो। २ हजार ४० पीसीआर परीक्षण गरिएकोमध्ये ४५१ जनामा र १ हजार ७४९ एन्टीजेन परीक्षण गरिएकोमा १०२ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा ४ सय…

    विस्तृतमा पढ्नुस्

  • ८ दिनदेखि नेपाल बैंक बर्दिया शाखाका मेनेजर सम्पर्कविहीन, ५० लाख रुपैयाँ अपचलनको आरोप

    ८ दिनदेखि नेपाल बैंक बर्दिया शाखाका मेनेजर सम्पर्कविहीन, ५० लाख रुपैयाँ अपचलनको आरोप

    काठमाडौं : नेपाल बैंकको शाखा प्रबन्धक धबेन्द्र न्यौपाने केही समयदेखि सम्पर्कविहीन रहेका छन्। बर्दियाको गुलरियामा रहेको बैंकका शाखा प्रबन्धक न्यौपाने माथि बैंकको रकम हिनामिना गरेको आरोप लागेको छ। अहिले यस घटनाको अनुसन्धान नेपाल बैंकको केन्द्रीय कार्यालयले पनि गरिरहेको छ। शाखा प्रमुख न्यौपाने सम्पर्कविहीन भएपछि प्रहरीमासमेत खोजी गर्नु भन्दै बैंकले उजुरी दिएको छ। उजुरीको आधारमा प्रहरीले न्यौपानेको खोजी गरिरहेको छ। 'परिवार र बैंकले पनि…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभाले जबराविरुद्धको महाअभियोग प्रस्ताव पठायो समितिमा

    प्रतिनिधिसभाले जबराविरुद्धको महाअभियोग प्रस्ताव पठायो समितिमा

    काठमाडौं : प्रतिनिधिसभाले निलम्बित प्रधानन्यायाधीश चालेन्द्र समशेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ। प्रतिनिधिसभाको आइतवारको बैठकमा महाअभियोग प्रस्तावको सम्बन्धमा छलफल भएको थियो। छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव प्रतिनिधिसभाले यसअघि नै गठन गरेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए। सभामुख सापकोटाको प्रस्ताव प्रतिनिधिसभाको बहुमतले स्वीकृत गरेको छ। प्रतिनिधि सभाको आगामी बैठक २०७९ साउन २४ गते मंगलवार…

    विस्तृतमा पढ्नुस्

  • छ महिने छोरीलाई 'ट्वाइलेट'मा फ्याँकेर अर्कै युवकसँग फरार

    छ महिने छोरीलाई 'ट्वाइलेट'मा फ्याँकेर अर्कै युवकसँग फरार

    काठमाडौं : ६ महिनाको बालिकाको हत्या गरिको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। स्याङ्जा गल्याङ नगरपालिका २ की २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका कुमाल गाउँका २२ वर्षीय केदार कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको हो। शुक्रवार दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रवीन्द्र खनालले जानकारी दिए। साउन १० गते लक्ष्मी ६ महिनाको छोरीसहित सम्पर्कविहीन भएकी थिइन्। त्यसपछि उनका…

    विस्तृतमा पढ्नुस्

  • हरिबोल गजुरेलको आरोप : एमालेले जबरालाई जोगाउन खोज्यो

    हरिबोल गजुरेलको आरोप : एमालेले जबरालाई जोगाउन खोज्यो

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद हरिबोल गजुरेलले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई जोगाउन लागेको आरोप लगाएका छन्। आइतवार प्रतिनिधिसभा बैठकमा निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफलका क्रममा सांसद गजुरेलले एमाले प्रधानन्यायाधीशलाई जोगाउन लागेको बताएका हुन्। उनले महाअभियोग पारित गर्न दुई तिहाई चाहिने र त्यसको निम्ति प्रतिपक्षको सहयोग आवश्यक पर्ने उल्लेख गर्दै प्रतिपक्ष दल पारित…

    विस्तृतमा पढ्नुस्

  • विदेशिने खेलाडीको ग्राफ उकालो लाग्दा खेलकुदमा बहस : करोडपतिका छोराछोरीमात्र जान मिल्ने?

    विदेशिने खेलाडीको ग्राफ उकालो लाग्दा खेलकुदमा बहस : करोडपतिका छोराछोरीमात्र जान मिल्ने?

    काठमाडौं : पछिल्ला केही महिना नेपाली खेलाडी विदेशिने ट्रेन्ड ह्वात्तै बढेको छ। विदेशिनेमा फुटबलको राष्ट्रिय जर्सी लगाइरहेका खेलाडीदेखि पौडी, टेबलटेनिस, फेन्सिङलगायतका खेलाडी छन्। हरेक राष्ट्रले खेलकुदलाई आफ्नो प्रतिष्ठाको रुपमा अँगाल्दा नेपालले भने त्यसको लाभ उठाउन सकेको छैन। जसको परिणाम खेलाडी विदेश पलायन हुने क्रम ह्वात्तै बढेको हो। राजनीतिक अस्थिरता र खेलकुद क्षेत्रमा राजनीतिको हालीमुहालीले खेलाडीको भविष्य अन्योल हुँदा उनीहरु पलायनको बाटो रोजिरहेको खेल…

    विस्तृतमा पढ्नुस्

  • नयाँ दिल्लीमा निधिको राजनीतिक दौडधुप : भेटे शरद पवार र अर्थराज्यमन्त्री चौधरीसँग

    नयाँ दिल्लीमा निधिको राजनीतिक दौडधुप : भेटे शरद पवार र अर्थराज्यमन्त्री चौधरीसँग

    नयाँदिल्ली : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र महाराष्ट्रका पूर्व मुख्यमन्त्री एवं राष्ट्रवादी कांग्रेसका अध्यक्ष शरद पवारबीच भेटघाट भएको छ। नयाँदिल्लीस्थित पवार निवासमा भएको भेटमा नेपालको विकास तथा नेपाल भारत सहयोगका बिषयमा कुराकानी भएको निधिको सचिवालयले जनायो। निधि र पवारबीच कृषि र सहकारी तथा नेपाल भारत सम्बन्ध र विकासलगायतका विषयमा कुराकानी भएको थियो। तीन कार्यकाल महाराष्ट्रका मुख्यमन्त्री भइसकेका पवार कृषि र…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्तावमा छलफल, कसले के भने?

    प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्तावमा छलफल, कसले के भने?

    काठमाडौं : प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावमाथि छलफल सुरु भएको छ। प्रतिनिधिसभाको आइतवारको बैठकमा प्रधानन्यायाधीश जबराविरुद्ध गत फागुन २९ गते प्रतिनिधिसभा सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको महाअभियोगको प्रस्तावमाथि छलफल सुरु भएको हो। छलफलमा भाग लिँदै नेकपा (एमाले) का सांसद खगराज अधिकारीले सरकारले चुनाव घोषणा गरिसकेको अवस्थामा यस प्रकारको छलफल संसद्मा गर्न मिल्ने कि नमिल्ने भन्ने सम्बन्धमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदीप ज्ञवालीको दाबी : अर्थमन्त्रीको मातहतमा कुनै पनि कर्मचारी बस्न चाहेका छैनन्

    प्रदीप ज्ञवालीको दाबी : अर्थमन्त्रीको मातहतमा कुनै पनि कर्मचारी बस्न चाहेका छैनन्

    काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीप कुमार ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्माको मातहतमा कुनै पनि कर्मचारी बस्न नचाहेको दावी गरेका छन्। पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले शर्मामाथि गरिएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन तथ्यमा आधारित नभएपछि उनको मातहतमा अर्थ मन्त्रालयका कुनै पनि कर्मचारी बस्न नचाहेर भागाभागको स्थिति भएको जिकीर समेत गरे। आइतवार प्रतिनिधिसभा बैठकमा उनले मुलुकको अर्थतन्त्र गम्भिर…

    विस्तृतमा पढ्नुस्

  • युरोपमा लिग सुरु हुँदा आफ्नै विवाहमा जान पाएनन् यी खेलाडी, भाइलाई पठाए प्रतिनिधि!

    युरोपमा लिग सुरु हुँदा आफ्नै विवाहमा जान पाएनन् यी खेलाडी, भाइलाई पठाए प्रतिनिधि!

    अफ्रिकन फुटबल खेलाडी मोहम्मद बुया टुरेले गत जुलाइ तेस्रो हप्तातिर विवाह गर्ने योजना बनाए। सिरया लिओनका टुरेको विवाह आफ्नै देशमा जुलाई २१ का लागि तोकिएको थियो। तर, उनी अनुबन्धित क्लब स्वीडेनको क्लब माल्मो एफसीमा उनी जुलाई २२ मै इन्ट्री गर्नुपर्ने भयो। चीनबाट भर्खरै ट्रान्सफर भएर माल्मो पुगेका उनलाई क्लबमा बेलैमा इन्ट्री गर्नुपर्‍यो। विवाह हुने स्थान सिरया लिओना पुगेर उनी २२ जुलाईमा फर्कन सक्ने सम्भावना रहेन।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell