PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

  • थपिए ६ सय ६० जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ५ हजार ६४१ पुग्यो

    थपिए ६ सय ६० जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ५ हजार ६४१ पुग्यो

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप ६ सय ६० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ६८२ जनामा परीक्षण गर्दा ६ सय ६० जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा ४ सय ४४ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ४१ रहेको छ। यस्तै, पछिल्लो…

    विस्तृतमा पढ्नुस्

  • पूर्व प्रधानमन्त्रीहरुमाथि खनिए रवि लामिछाने : कुनै गर्व गर्न लायक काम भएको छैन

    पूर्व प्रधानमन्त्रीहरुमाथि खनिए रवि लामिछाने : कुनै गर्व गर्न लायक काम भएको छैन

    बुटवल : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला पार्टी र नेताबाट देशमा परिवर्तन सम्भव नभएको बताएका छन्। देशमा ६/६ जना प्रधानमन्त्री हुँदा पनि कुनै गर्व गर्न लायक काम नभएको भन्दै उनले सचेत नागरिकले विकल्प खोज्ने बेला आएको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश भेलालाई शनिवार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष लामिछानेले अब यस्ता काम नगर्ने पूर्व प्रधानमन्त्री र ठूला भनिएका…

    विस्तृतमा पढ्नुस्

  • जुवाको खालबाट २ लाख रकमसहित १० जना पक्राउ

    जुवाको खालबाट २ लाख रकमसहित १० जना पक्राउ

    काभ्रे : जुवा खेलिरहेको अवस्थामा काभ्रेमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। काभ्रेको नमोबुद्ध नगरपालिका-१० पुरानोगाउँ बस्ने लक्ष्मण गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको छ। जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ९६ हजार ३ सय ६० रुपैयाँ सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • श्रममन्त्री कुँवरको प्रतिबद्धता : पदमा बसुन्जेल सम्बन्धित क्षेत्रलाई उत्साहित तुल्याउने गरी काम गर्नेछौँ

    श्रममन्त्री कुँवरको प्रतिबद्धता : पदमा बसुन्जेल सम्बन्धित क्षेत्रलाई उत्साहित तुल्याउने गरी काम गर्नेछौँ

    काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो मन्त्रालयसँग सम्बन्धित क्षेत्र उत्साहित हुनेगरी आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। मन्त्री कुँवरले मन्त्रीको रुपमा आफूले पाएको जिम्मेवारी अस्थायी भएपनि सो पदमा बसुन्जेल सम्बन्धित क्षेत्रलाई उत्साहित तुल्याउने गरी काम गर्ने बताए। राष्ट्रिय नागरिक विकास समाजले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले नेपाल र नेपाली जनताको हितका लागि आफूले…

    विस्तृतमा पढ्नुस्

  • विकसित देशहरुमा पैसा फल्ने वातावरण छ : खेलकुदमन्त्री गहतराज

    विकसित देशहरुमा पैसा फल्ने वातावरण छ : खेलकुदमन्त्री गहतराज

    काठमाडौं : युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक)ले प्रदेशसभा र प्रतिनिधिसभाबाट निर्वाचित भएर आउने जनप्रतिनिधिहरुले मुलुकको विद्यमान बेरोजगारी समस्या समाधानको आधार खोज्नुपर्ने बताएका छन्। मन्त्री गहतराजले मुलुकमा विद्यमान बेरोजगारी समस्या, गरिबी, अभाव र अनिकालका समस्याहरु समाधानका लागि प्रदेशसभा र प्रतिनिधिसभाबाट आउने नयाँ जनप्रतिनिधिहरुले प्रयास गर्नुपर्ने बताएका हुन्। राष्ट्रिय युवा परिषद्ले शनिवार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा उनले मुलुकमा विद्यमान बेरोजगारी…

    विस्तृतमा पढ्नुस्

  • नेपाल समाजवादी पार्टीको पहिलो केन्द्रीय समिति बैठकमा बाबुरामले खुलाए जसपाबाट अलग्गिनुको कारण

    नेपाल समाजवादी पार्टीको पहिलो केन्द्रीय समिति बैठकमा बाबुरामले खुलाए जसपाबाट अलग्गिनुको कारण

    काठमाडौं : नवगठित नेपाल समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनता समाजवादी पार्टी, नेपाल (जसपा) जातीय/क्षेत्रीय संकीर्णताको बाटोमा पतन हुने अवस्था आएपछि 'नयाँ पार्टी पुनर्गठन' गर्नु परेको बताएका छन्। भट्टराईले जसपाले देश र जनताको हित गर्न नसक्ने र यो पार्टी जातीय/क्षेत्रीय संकीर्णताको बाटोमा जाने निष्कर्षसहित आफूहरुले मुलुकको बैकल्पिक राजनीतिक शक्ति निर्माणको ध्येय पूरा गर्न अघि परेको बताएका हुन्। ललितपुरको…

    विस्तृतमा पढ्नुस्

  • संसदमा प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाअभियोगमाथि भोलि छलफल हुने

    संसदमा प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाअभियोगमाथि भोलि छलफल हुने

    काठमाडौं : प्रतिनिधिसभाको भोलि (आइतवार)को बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोगमाथि छलफल हुने भएको छ। केही महिनादेखि छलफल हुन नसकेको महाअभियोगको विषय भोलि छलफल हुन लागेको हो। संघीय संसदका महासचिव भरतराज गौतमले आज जारी गरेको आइतवारको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा महाअभियोग प्रस्तावमाथि छलफल समेत सूचीमा रहेको छ। गत फागुन १ गते नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का ९५ जना सांसदको हस्ताक्षरसहित महाअभियोग…

    विस्तृतमा पढ्नुस्

  • जापानमा प्रचण्डले भने : विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे छलफल भइरहेको छ

    जापानमा प्रचण्डले भने : विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे छलफल भइरहेको छ

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल चलिरहेको बताएका छन्। जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिबल, २०२२ को उद्घाटनको गरेका दाहालले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा महत्वपूर्ण छलफल भइरहेको बताएका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई मुलुक निर्माणमा परिचालन गर्न सकिने र…

    विस्तृतमा पढ्नुस्

  • तालमेल हुनुपर्छ भन्दै शशांकले मागे कांग्रेसलाई १०० सिट

    तालमेल हुनुपर्छ भन्दै शशांकले मागे कांग्रेसलाई १०० सिट

    काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरुबिच तालमेल आवश्यक भएको बताएका छन्। आज चितवनमा आयोजित एक कार्यक्रममा उनले कांग्रेससँग निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताएका हुन्। ‘सरकार पनि गठबन्धनको छ। गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ,’ उनले भने। तालमेल…

    विस्तृतमा पढ्नुस्

  • विदेशबाट सुनका गहना ल्याउने क्रम बढ्यो, दैनिक २ किलोसम्म भित्रिन्छ

    विदेशबाट सुनका गहना ल्याउने क्रम बढ्यो, दैनिक २ किलोसम्म भित्रिन्छ

    काठमाडौं : विदेशबाट आउने सुनको परिमाण बढेको छ। विदेशबाट फर्किदा राजस्व तिरेर ल्याउने व्यक्तिगत सुनको परिमाण बढेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयलका अनुसार अघिल्लो दुई/तीन महिनाको तुलनामा अहिले सुनको परिमाण बढेको कार्यालयका प्रमुख महेश भट्टराईले जानकारी दिए। ‘चाडपर्व नजिकिएर हो या अन्य कारणले पछिल्लो केही दिनयता विदेशबाट फर्किएकाले ल्याउने सुनको परिमाण बढेको छ,’ प्रमुख भट्टराईले भने। भन्सार ऐनअनुसार नेपालमा स्थायी…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरमा डेङ्गुको प्रकोप बढ्दो, ४० जनामा देखियो संक्रमण

    मकवानपुरमा डेङ्गुको प्रकोप बढ्दो, ४० जनामा देखियो संक्रमण

    मकवानपुर : हेडौँडा उपमहानगरपालिका वडा नम्बर ४, ५, १० र ११ मा केही दिनदेखि डेङ्गुको प्रकोप बढ्दै गएको छ। यी चारै वटै वडामा करिब ४० जना डेङ्गुका संक्रमित फेला परेको हेटौँडा उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ। अहिले डेङ्गुका बिरामीको चितवनको भरतपुर, काठमाडौं र हेटौंडा अस्पतालमा उपचार भइरहेको उक्त महाशाखाका स्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिए। वडा नम्बर  ४ र ५ को प्रत्येक…

    विस्तृतमा पढ्नुस्

  • सप्तकोशीमा हाईअलर्ट जारी : सुनसरी र सप्तरी प्रशासनले स्रोतसाधन तयारी अवस्थामा राखे

    सप्तकोशीमा हाईअलर्ट जारी : सुनसरी र सप्तरी प्रशासनले स्रोतसाधन तयारी अवस्थामा राखे

    काठमाडौं : सप्तकोशी नदीको जलस्तर अस्वभाविक बढ्ने आँकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएको छ। पूर्वी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वभाविक वृद्धि देखिएको भन्दै प्रशासनले तटीय क्षेत्रमा सतर्कता बढाएको जनाएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नदीमा बाढीको उच्च सम्भावना देखिएकाले सबै सम्भावित बाढीपछिको परिस्थिति सामना गर्न स्रोतसाधन तयारी अवस्थामा राखिएको बताए। प्रजिअ यादवले…

    विस्तृतमा पढ्नुस्

  • भोजपुरमा ९० प्रतिशत रोपाइँ

    भोजपुरमा ९० प्रतिशत रोपाइँ

    भोजपुर : भोजपुरमा यस वर्ष ९० प्रतिशत धान रोपाइँ सकिएको छ। गत वर्ष यही समयमा ८९ प्रतिशत रोपाइँ भएको थियो। यस वर्ष समयमै वर्षा भएका कारण धान रोपाइँमा समयमै भएको र हालसम्म जिल्लाभर ९० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी विश्वास अम्गाईंले बताए। उनले भने, ‘भोजपुरमा हालसम्म ९० प्रतिशतको हाराहारीमा रोपाइँ सकिएको छ। दुई बाली लाग्ने  क्षेत्रमा अझै पनि रोपाइँ…

    विस्तृतमा पढ्नुस्

  • तीजले बढायो सुनको माग, दैनिक २० किलो भन्दा बढी सुन बिक्री

    तीजले बढायो सुनको माग, दैनिक २० किलो भन्दा बढी सुन बिक्री

    काठमाडौं : असारमा सुनको बिक्री घटेर दैनिक १० किलोमा झर्‍यो। विवाहको लगन नभएपछि सुनको कारोबारमा मन्दी छायो। तर, साउन लागेपछि विस्तारै सुनको कारोबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अहिले दैनिक २० किलो सुनको कारोबार भइरहेको छ। महासंघका महासचिव धर्मभक्त बज्राचार्यका अनुसार तीजका लागि गहनाको अर्डर गर्ने बढेका छन्। सुनको मूल्य तोलाको ९५ हजारको हाराहारीमा छ। जेजे ज्वेलर्सका संचालक पवन…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री बन्ने प्रकाशमानको चाहना : असल नियत भएको नेता ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुन्छ भन्ने कुरा देखाउन चाहन्छु

    प्रधानमन्त्री बन्ने प्रकाशमानको चाहना : असल नियत भएको नेता ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुन्छ भन्ने कुरा देखाउन चाहन्छु

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्। शनिवार काठमाडौंमा आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सिंहले फस्ट म्यान बनेर देशको विकास गर्ने चाहना राखेका हुन्। नेता सिंहले आफूले पार्टी र सरकारमा रहेर विभिन्न तहमा रही काम गरेको अनुभव रहेको बताउँदै…

    विस्तृतमा पढ्नुस्

  • इजरायलद्वारा गाजापट्टीमा आक्रमण, ५ वर्षीया बालिकासहित १० जनाको मृत्यु

    इजरायलद्वारा गाजापट्टीमा आक्रमण, ५ वर्षीया बालिकासहित १० जनाको मृत्यु

    इजरायलले गाजापट्टीमा आक्रमण गरेको छ। प्यालेस्टाइनी पर्यवेक्षकहरुका अनुसार शुक्रवार इजरायलले मिसाइल आक्रमण गरेको हो। उक्त आक्रमणमा परेर १० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँच वर्षीया बालिकासमेत रहेको छ। आक्रमणका कारण ५५ जना घाइते भएका छन्। आक्रमणका क्रममा इस्लामिक जिहादका कमान्डर तयसिर अल जबरीको पनि मृत्यु भएको बताइएको छ। जिहादले  इजरायलको मिसाइल आक्रमणको जवाफमा आफूहरुले पनि १०० वटाभन्दा बढी रेकट…

    विस्तृतमा पढ्नुस्

  • जापान पुगेर प्रचण्डले भने : आबेसँग भेट्ने इच्छा अधुरै रह्यो

    जापान पुगेर प्रचण्डले भने : आबेसँग भेट्ने इच्छा अधुरै रह्यो

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेसँग भेट्ने इच्छा अधुरै रहेको बताएका छन्। आज बिहान जापानको राजधानी टोकियो पुगेका पूर्व प्रधानमन्त्री प्रचण्डले जापान आउँदा आबेसँग भेट्नेबारेमा कुराकानी भइरहेको बताएका हुन्। आबेको एक महिनाअघि चुनावी सभाका क्रममा गोली हानेर हत्या गरिएको थियो। ‘आबेसँग भेट्ने इच्छा थियो। उहाँसँग भेट्ने भनेर दूतावासमार्फत कुरा भइरहेको थियो। नेपाल र जापानको सम्बन्धलाई…

    विस्तृतमा पढ्नुस्

  • टोकियो पुगे प्रचण्ड, जापानका लागि नेपाली राजदूत सुवेदीले गरे स्वागत

    टोकियो पुगे प्रचण्ड, जापानका लागि नेपाली राजदूत सुवेदीले गरे स्वागत

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँचदिने जापान भ्रमणका सिलसिलामा आज बिहान टोकियो पुगेका छन्। जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष दाहाललाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका थिए। नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा दाहाल शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेका थिए। भ्रमणका क्रममा दाहालले आज जापानको फकुओकामा आयोजना हुने नेपाल फेस्टिभल समारोहको उद्घाटन गर्ने कर्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकमा भारी वर्षा : पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध, ग्रामीण सडक पनि संचालन हुन सकेन

    सिन्धुपाल्चोकमा भारी वर्षा : पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध, ग्रामीण सडक पनि संचालन हुन सकेन

    काठमाडौं : शुक्रवार रातिदेखि परेको अविरल वर्षासँगै गएको पहिरोका कारण अरनिको राजमार्ग क्षेत्र अवरुद्ध भएको छ। यस्तै, सिन्धुपाल्चोकको भोटेचौर लगायतका ग्रामिण सडकहरुमा ससाना पहिरोको कारण सडक अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। बलेफीमा पनि पहिरोका कारण सडक संचालन हुन सकेको छैन। सिन्धुपाल्चोक जिल्लाको गुम्थाङ, धाप, नकोटे आसपास क्षेत्रमा शक्रवार रातिदेखि शनिवार बिहानसम्म भारी वर्षा मापन गरिएको छ। वर्षासँगै…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकको केही स्थानमा भारी वर्षा, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

    सिन्धुपाल्चोकको केही स्थानमा भारी वर्षा, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

    काठमाडौं : सिन्धुपाल्चोक जिल्लाको गुम्थाङ, धाप, नकोटे आसपास क्षेत्रमा शनिवार बिहानैदेखि भारी वर्षा मापन गरिएको छ। वर्षासँगै मेलम्ची नदीको जलसतह बढ्दै गएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने जनाएको छ। जसकारण तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell