PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

  • विदेशी मुद्राहरुसहित भारतीय नागरिक विमानस्थलबाट समातिए

    विदेशी मुद्राहरुसहित भारतीय नागरिक विमानस्थलबाट समातिए

    काठमाडौं : अवैधरुपमा विदेश लैजान लागेको विभिन्न देशका मुद्राहरूसहित प्रहरीले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। ४३ वर्षीय भारतीय नागरिक अंकुर घनसे पटेललाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले ३ हजार ६ सय अमेरिकी डलर, २ हजार १ सय ३० पाउण्ड स्टर्लिङ, ३ हजार २ सय यूरो, ४ हजार ४ सय ६५ यूएई दिराम र ४ हजार ६…

    विस्तृतमा पढ्नुस्

  • सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यावसायिक बीमाका रुपमा लियो : योगश भट्टराई

    सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यावसायिक बीमाका रुपमा लियो : योगश भट्टराई

    काठमाडौं : नेकपा (एमाले)का सांसद योगेश कुमार भट्टराईले वर्तमान सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यावसायिक बीमाको रुपमा बुझिरहेको आरोप लगाएका छन्। आइतवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन्। सांसद भट्टराईले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यावसायिक नबनाइ सामाजिक सुरक्षाको स्वास्थ्य बीमा बनाउनुपर्ने बताए। उनले स्वास्थ्य बीमाको दायरा पनि बढाउन आवश्यक रहेको भन्दै १ लाखबाट अब १० लाख बनाउनुपर्ने बताए। वर्तमान…

    विस्तृतमा पढ्नुस्

  • ‘नो हर्न’ प्रभावकारी बनाउन काठमाडौं महानगर र ट्राफिक प्रहरीको अभियान सुरु

    ‘नो हर्न’ प्रभावकारी बनाउन काठमाडौं महानगर र ट्राफिक प्रहरीको अभियान सुरु

    काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ। आइतवार एक कार्यक्रम आयोजना गरेर पुनः काठमाडौं उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने जनाएको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा काठमाडौं महानगरपालिका, पद्यकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा यो अभियान सञ्चालन गरेको हो। ट्राफिक स्वयंसेवक परिचालन समुद्घाटन कार्यक्रममा काठमाडौं…

    विस्तृतमा पढ्नुस्

  • भिरमा अड्किएका एक जनाको प्रहरीले गर्‍यो उद्धार

    भिरमा अड्किएका एक जनाको प्रहरीले गर्‍यो उद्धार

    काठमाडौं : भिरमा अड्किएका एक जना युवकको प्रहरीले उद्धार गरेको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ सिमखेतस्थित भिरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो। हेलम्बु गाउँपालिका-१ तिम्बु बस्ने ३५ वर्षीय छिरिङ्ग शेर्पा गोरेटो बाटो हिँड्ने क्रममा चिप्लिएर बाटोबाट करिब ५० मिटर तल मेलम्ची खोला माथिको भिरमा अड्किएका थिए। सशस्त्र प्रहरी बल नेपाल खानेपानी आयोजना सुरक्षा बेस मेलम्ची र इलाका प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • ५ सय रुपैयाँ घटेर सुन प्रतितोला ९६ हजार ३ सय, चाँदीमा १५ रुपैयाँको गिरावट

    ५ सय रुपैयाँ घटेर सुन प्रतितोला ९६ हजार ३ सय, चाँदीमा १५ रुपैयाँको गिरावट

    काठमाडौं : गत साताको अन्तिम दिनका तुलनामा आइतवार सुनचाँदी दुवैको मूल्यमा गिरावट छ। सुन तोलामा ५ सय र चाँदी १५ रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ। गत शुक्रवार तोलाको ९६ हजार ८ सय रुपैयाँ थियो। यस्तै, चाँदीको मूल्यमा पनि गिरावट छ। महासंघका अनुसार गत साताका…

    विस्तृतमा पढ्नुस्

  • भारतमा थपिए १८ हजार बढी कोरोना संक्रमित

    भारतमा थपिए १८ हजार बढी कोरोना संक्रमित

    भारतमा पछिल्लो २४ घण्टामा १८ हजार ७३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो समय भारतमा दैनिक हजारौं व्यक्तिमा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ। भारतमा दैनिक संक्रमण दर अहिले ५. ०२ प्रतिशत पुगेको छ। हाल भारतमा कुल सक्रिय संक्रमितको संख्या १ लाख ३४ हजार ९३३ पुगेको छ।

    विस्तृतमा पढ्नुस्

  • गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

    गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

    बुटवल : गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । आइतबार बिहान जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर १० सिमिचौरमा लु १ ख १८६६ नम्बरको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। गुल्मीदरबार गाउँपालिकाका अन्दाजी ३५ वर्षीय रनबहादुर ढेँगाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए। सिमीचौरको राङबासबाट बुटवल तर्फ आउँदै गरेको…

    विस्तृतमा पढ्नुस्

  • सप्तकोसीमा जलसतह सतर्कता आसपास, तटीय क्षेत्रमा सतर्कता अपनाउन आह्वान

    सप्तकोसीमा जलसतह सतर्कता आसपास, तटीय क्षेत्रमा सतर्कता अपनाउन आह्वान

    काठमाडौं : आज र भोलि सप्तकोसी नदीको जलसतह सामान्य घटबढ हुने पूर्वानुमान गरिएको छ। सप्तकोसी र यसका सहायक नदीमा पानीको बहाव घटबढ हुने भए पनि सतर्कता तह आसपास नै रहने महाशाखाले जनाएको छ। महाशाखाले यी नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह पनि गरेको छ। शनिवार सप्तकोसी नदीमा पानीको बहाव बढेपछि ५६ मध्ये ३३ ढोका खुला गरिएको थियो। शनिवार मध्याह्न ब्यारेजका…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले फेरि अवरुद्ध भयो डुम्रे-बेँसीसहर र बेँसीसहर चामे सडक

    पहिरोले फेरि अवरुद्ध भयो डुम्रे-बेँसीसहर र बेँसीसहर चामे सडक

    काठमाडौं : अविरल वर्षाले आएको पहिराले गएरातिदेखि डुम्रे–बेँसीसहर र बेँसीसहर चामे सडक पुनः अवरुद्ध भएको छ। डुम्रे बेँसीसहर सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिरा र मस्र्याङ्दी गाउँपालिका–४ रामबजार पहिराले बेँसीसहर चामे सडक अवरुद्ध भएको हो। वैकल्पिक सडकका रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका…

    विस्तृतमा पढ्नुस्

  • भारतको उपराष्ट्रपतिमा जगदीप धनखड़ निर्वाचित

    भारतको उपराष्ट्रपतिमा जगदीप धनखड़ निर्वाचित

    भारतको उपराष्ट्रपति पदमा जगदीव धनखड़ निर्वाचित भएका छन्। शनिवार भएको उपराष्ट्रपति पदको निर्वाचनमा उनले विपक्षी दलको तर्फबाट उम्मेदवार बनेकी मार्गरेट अल्वालाई पराजित गरेका हुन्। ७२५ खसेको मतमा जगदीपले ५२८ मत प्राप्त गरेका थिए भने अल्वाले मात्र १८२ मत प्राप्त गरेकी थिइन्। १५ मत बदर भएको थियो। उपराष्ट्रपति निर्वाचित जगदीप धनखडले अगस्त ११ मा सपथ दिने कार्यक्रम तय भएको छ। वर्तमान…

    विस्तृतमा पढ्नुस्

  • चीनमा एकैदिन ३९० जनामा कोरोना संक्रमण पुष्टि

    चीनमा एकैदिन ३९० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं : चीनमा थप ३९० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। शनिवार गरिएको परीक्षणमा नयाँ संक्रमितहरु पहिचान भएका हुन्। संक्रमित मध्ये ३३७ जनामा स्थानीयस्तरबाटै संक्रमण फैलिएको र ५३ जना विदेशबाट आएको सीजीटीएनले उल्लेख गरेको छ। स्थानीयस्तरमा अगस्ट १ सम्ममा ४६ जनामा संक्रमण फैलिएको तथ्याङ्क थियो। अगस्त २ मा ३८ जना, अगस्त ३ मा ५३ जना, अगस्त ४ मा १६२ जना,…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली नदी कटान : सत्ती पुल, बर्दियाको राजापुर, टीकापुरको श्रीलंका जोखिममा

    कर्णाली नदी कटान : सत्ती पुल, बर्दियाको राजापुर, टीकापुरको श्रीलंका जोखिममा

    काठमाडौं : कर्णाली नदीले बर्दियातर्फ कटान तीब्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर–८ स्थित श्रीलंका गाउँ जोखिममा परेका छन्। कैलाली र बर्दिया जोड्ने सत्ती पुलको बर्दियातर्फ कटान भएपछि पुल र बस्ती जोखिममा परेको हो। पुलको उत्तरपट्टि करिब २० मिटरमाथि निर्माण गरिएको तटबन्ध भत्किएको र ड्याम भासिएर भत्कन थालेको छ। सत्ती पुल निर्माण भएदेखि नै जोखिममा रहेको स्थानीय बताउँछन्। हरेक…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं : आइतवार बिहान देशभर आंशि देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल गण्डकी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक खि सामान्य बदली रहने र पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले नियमित मौसम बुलेटिनमार्फत जानकारी दिएको…

    विस्तृतमा पढ्नुस्

  • पोल्याण्डबाट बोसनिया जाँदै गरेको बस दुर्घटना, १२ जनाको मृत्यु

    पोल्याण्डबाट बोसनिया जाँदै गरेको बस दुर्घटना, १२ जनाको मृत्यु

    क्रोएसियामा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। शनिवार भएको दुर्घटनामा ३२ जना घाइते भएको र १९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। सेन्ट जोसेप क्याथोलिक ग्रुपको ‘ब्रदर्रहुड’ समूहले आयोजना गरेको  धार्मिक यात्रामा तीनजना पादरी र ६ जना ननहरु पनि थिए। उनीहरु बोसनियामा रहेको क्याथोलिक पवित्रस्थल मेजुगोर्जे जाँदै थिए। बसमा यात्रा गर्ने सबैजना पोल्याण्डमा नागरिक थिए। शुक्रवार राति पोल्याण्डको…

    विस्तृतमा पढ्नुस्

  • चेल्सीको संघर्षपूर्ण जित

    चेल्सीको संघर्षपूर्ण जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले एभर्टनमाथि संघर्षपूर्ण जित निकालेको छ। गुडिसन पार्क स्टेडियममा सम्पन्न खेलमा चेल्सीले घरेलु टोली एभर्टनमाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो। चेल्सीलाई जित दिलाउन पहिलो हाफको इन्ज्युरी समयमा जोर्गिन्होले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै निर्णायक गोल गरे। जितसँगै चेल्सीले प्रिमियर लिगको यो सिजनको सुखद सुरुवात गरेको हो। गएराति नै सम्पन्न अन्य खेलमा टोटेनहमले साउथह्याम्टनलाई…

    विस्तृतमा पढ्नुस्

  • जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि प्रतिनिधिसभामा आजबाट छलफल, अब कसरी अघि बढ्छ प्रक्रिया ?

    जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि प्रतिनिधिसभामा आजबाट छलफल, अब कसरी अघि बढ्छ प्रक्रिया ?

    काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको दर्ता भएको महाअभियोगमाथि आजबाट छलफल हुने भएको छ। २०७८ साल फागुन १ गते जबराविरुद्ध सत्तारुढ दलले नै प्रतिनिधिसभामा महाअभियोग दर्ता गराएका थिए। तर, पाँच महिनासम्म पनि जबराविरुद्ध दर्ता भएको महाअभियोगबारे छलफल हुन सकेको थिएन। संघीय संसदका महासचिव भरतराज गौतमले आइतवारको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा महाअभियोग प्रस्तावमाथि छलफल समेत सूचीमा रहेको जनाए। गत फागुन १ गते नेपाली कांग्रेस, नेकपा…

    विस्तृतमा पढ्नुस्

  • लिभरपुलको बराबरी, टोटेनहमको फराकिलो जित

    लिभरपुलको बराबरी, टोटेनहमको फराकिलो जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लिभरपुल र फुलहम बराबरीमा रोकिएका छन्। क्राभेन कटेज स्टेडियममा सम्पन्न खेलमा लिभरपुल घरेलु टोली फुलहमसँग २-२ गोलको बराबरीमा रोकिएका हुन्। खेलको ३२ औं मिनेटमा अलेक्सेन्डर मिट्रोभिचले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि रहेको लिभरपुललाई ६४ औं मिनेटमा डार्विन नुनेजले गोल गर्दै बराबरीमा ल्याए। तर, ७२ औं मिनेटमा पेनाल्टीमा…

    विस्तृतमा पढ्नुस्

  • बाबुरामको नेपाल समाजवादी पार्टीमा दुई अध्यक्ष, हिसिला यमी उपाध्यक्ष चयन

    बाबुरामको नेपाल समाजवादी पार्टीमा दुई अध्यक्ष, हिसिला यमी उपाध्यक्ष चयन

    काठमाडौंः नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा बाबुराम भट्टराई र महिन्द्र राय यादव चयन भएका छन्। केन्द्रीय समितिको पूर्ण बैठक भट्टराई र यादवलाई अध्यक्ष चयन गरेको हो। जनता समाजवादी पार्टीबाट अलग भएर नेपाल समाजवादी पार्टी गठन गरिएको हो। पार्टीको सहध्यक्षमा गंगानारायण श्रेष्ठ, उपाध्यक्षमा हिसिला यमी, भक्तबहादुर शाह, दुर्गा सोव र महासचिवमा रमेशप्रसाद यादवलाई चयन गरिएको छ। बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई…

    विस्तृतमा पढ्नुस्

  • निजगढमा रुख काट्न वनमन्त्रीको शर्त, 'बस्ती खाली र बजेट सुनिश्चितता हुनुपर्छ'

    निजगढमा रुख काट्न वनमन्त्रीको शर्त, 'बस्ती खाली र बजेट सुनिश्चितता हुनुपर्छ'

    वीरगंजः वन तथा वातावरणमन्त्री प्रदीप यादवले मुआब्जा पाइसकेको जग्गाको बस्ती खाली गरिए मात्र निजगढ विमानस्थल निर्माणका लागि रुख काट्ने अनुमति दिने बताएका छन्। सर्लाहीको ईश्वरपुर नगरपालिका ४ मा निर्मित सशस्त्र वन रक्षक ब्यारेक भवनको शनिबार उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन्। ‘मुआब्जा पाइसकेको जग्गा खाली नहुँदासम्म र बजेटको सुनिश्चितता नहुँदासम्म एउटा रुख पनि काट्न दिन्न,’उनले भने, ‘ अन्तर्राष्ट्रिय विमानस्थलका…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेशमा कला साहित्य तथा भाषा प्रतिष्ठान गठन हुन्छः मुख्यमन्त्री राउत

    मधेश प्रदेशमा कला साहित्य तथा भाषा प्रतिष्ठान गठन हुन्छः मुख्यमन्त्री राउत

    वीरगंजः वीरगंजका लेखक तथा साहित्यकार दिनेश गुप्ताको भोजपुरी भाषमा लेखिएका दुई पुस्तक विमोचन गरिएको छ। गजहरुको संग्रह ‘सुतल अब ठिक ना रही’ तथा हाइकू संग्रह ‘हिरोसिमा’ पुस्तकको विमोचन गरिएको हो। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पुस्तकको विमोचन गरेका हुन्। कार्यक्रममा मुख्यमन्त्री राउतले मधेशको भाषा तथा कला संरक्षणको लागि कला साहित्य तथा भाषा प्रतिष्ठान गठन गर्ने बताए। राउतले मधेश प्रदेशमा भोजपुरी,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell