PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

  • अजरबैजान र अर्मानियाबिच फेरि सुरु भयो लडाइँ, तीनजनाको मृत्यु

    अजरबैजान र अर्मानियाबिच फेरि सुरु भयो लडाइँ, तीनजनाको मृत्यु

    काठमाडौं : अजरबैजान र अर्मानियाबिच फेरि युद्ध सुरु भएको छ। लडाइँका क्रममा ३ जनाको मृत्यु भएको छ। नागोरनो काराबख क्षेत्रको स्वामित्वलाई लिएर अजरबैजान र अर्मेनियाका आमनेसामने भएका हुन्। सन् २०२० मा पनि यही क्षेत्रलाई लिएर दुई देशबिच लडाइँ भएको थियो। ६ हप्ताको युद्धपछि २०२० को नोभेम्बर मा रसियाको पहलमा अजरबैजान, अर्मेनियाबिच विवादित क्षेत्रमा सैन्य आक्रमण रोक्ने सहमति भएको थियो। दुवै…

    विस्तृतमा पढ्नुस्

  • 'जोकर २' २०२४ को अक्टोबरमा रिलिज हुने

    'जोकर २' २०२४ को अक्टोबरमा रिलिज हुने

    हलिउड फिल्म ‘जोकर’को सिक्वेल फिल्मको प्रदर्शन मिति तय भएको छ। टड फिलिप्सको निर्देशन रहेन ‘जोकर : फोली अ डू’ सन् २०२४ को अक्टोबर ४ मा रिलिज हुने भएको छ।  ‘जोकर’को सिक्वेलमा जोकिन फिनिक्स नै मुख्य भूमिकामा देखिनेछन्। सन् २०१९ मा रिलिज भएको फिल्म ‘जोकर’ले विश्वभरिबाट एक बिलियन डलर कलेक्सन गरेको थियो। ब्लकबस्टर यस फिल्मले नेपालमा समेत राम्रो व्यापार गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • कोशी र नारायणी नदीको जलसतह सतर्कता तह आसपास, यी जिल्लामा आउन सक्छ 'फ्ल्यास फ्लड'

    कोशी र नारायणी नदीको जलसतह सतर्कता तह आसपास, यी जिल्लामा आउन सक्छ 'फ्ल्यास फ्लड'

    काठमाडौं : आज र भोलि कोशी र नारायणी नदीको जलसतह सतर्कता तह आसपास रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। यी नदीमा जल सतह घट्ने भए पनि सतर्कता तह आसपासनै हुने भएकाले महाशाखाले तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ। महाशाखाले विभिन्न नदीहरुको तीन दिने जल सतहको पूर्वानुमान सार्वजनिक गरेको छ। आज संखुवासभा, धनकुटा, सुनसरी, सप्तरी,…

    विस्तृतमा पढ्नुस्

  • मानिसले फ्याँकेको फोहोरमा फस्दैछन् चराहरु

    मानिसले फ्याँकेको फोहोरमा फस्दैछन् चराहरु

    विश्वका अधिकांश ‍महादेशमा मानिसले गरेको फोहोरका कारण चराहरु प्रभावित भएका छन्। अनलाइन प्रोजेकट ‘बर्ड्स एन्ड डेब्रिस’ का लागि संकल गरिएको तस्विरहरुमा अन्टार्टिका बाहेकका महादेशमा चराहरु फोहोरमा बस्न बाध्य भएको देखिएको हो। एक तिहाई तस्विरमा चराहरु मास्कसँग देखिएका छन्। तस्विरहरुमा चराहरु मास्कसँगै प्लास्टिक, बलुनलगयातका फोहोर प्लास्टिकजन्य फोहोरसँग देखिएका छन्। यो प्रोजेक्टको उद्देश्य फोहोरले पारेको प्रभाव, विशेष गरी प्लास्टिकले चराहरुमा पारेको प्रभाव…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : देशभर बदली, गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

    आजको मौसम : देशभर बदली, गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं : आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्‍सहित हल्क देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, आज राती देशभर आंशिकदेखि सामान्य…

    विस्तृतमा पढ्नुस्

  • ताइवान वरिपरि सुरु भयो चीनको संयुक्त सैन्य अभ्यास, वाङको चेतावनी : चीनको सार्वभौमसत्ता उल्लङ्घन गर्नेहरू दण्डित हुनेछन्

    ताइवान वरिपरि सुरु भयो चीनको संयुक्त सैन्य अभ्यास, वाङको चेतावनी : चीनको सार्वभौमसत्ता उल्लङ्घन गर्नेहरू दण्डित हुनेछन्

    चीनको जनमुक्ती सेना (पीएलए)को इस्टर्न थिएटर कमान्डले ताइवान वरिपरि संयुक्त सैन्य अभ्यास गरेको छ। सिन्हवाका अनुसार पीएलएले ताइवान टापुरको उत्तर, दक्षिणपूर्वी, दक्षिण उत्तर वाटर र एयरस्पेसमा अभ्यास गरेको हो। अभ्यासमा नेभी र एयर फोर्सका साथै रकेट फोर्स, स्ट्राटेजिक सर्पोर्ट फोर्स र लिस्टिक सपोर्ट फोर्स सहभागी थिए। अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले ताइवान वरिपरि ६ स्थानमा पाँच दिनसम्म…

    विस्तृतमा पढ्नुस्

  • बाढी प्रभावित क्षेत्रका केही स्थानीयले घर छाड्न मानेनन्ः प्राधिकरणको चेतावनी, ‘मानवीय क्षति हुन सक्छ’

    बाढी प्रभावित क्षेत्रका केही स्थानीयले घर छाड्न मानेनन्ः प्राधिकरणको चेतावनी, ‘मानवीय क्षति हुन सक्छ’

    काठमाडौंः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उदयपुरमा सप्तकोशी बाढी प्रभावित क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा जान पुनः अपिल गरेको छ। केही स्थानीयले घर छानड्न नमान्दा मानवीय क्षति हुने सम्भावना बढेको भन्दै प्राधिकरणले यस्तो अपिल गरेको हो। हालसम्म मानवीय क्षति नभएको प्राधिकरणले जनाएको छ।  प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बाढी प्रभावित क्षेत्रका केही स्थानीयले घर छाड्न…

    विस्तृतमा पढ्नुस्

  • अनुसन्धान विभागलाई गृह मातहत ल्याउन सत्तापक्ष-प्रतिपक्ष एकै ठाउँ, फेरिएला विधेयकको व्यवस्था?

    अनुसन्धान विभागलाई गृह मातहत ल्याउन सत्तापक्ष-प्रतिपक्ष एकै ठाउँ, फेरिएला विधेयकको व्यवस्था?

    काठमाडौँः राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत ल्याउन सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा उभिएका छन्। नेपाल विशेष सेवा विधेयकमाथि बुधबारदेखि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको दफाबार छलफलमा विभागलाई गृह मातहत ल्याउन उनीहरुले माग गरेका हुन्। विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याउने निर्णय केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको थियो। निर्णयपछि विशेष सेवा गठनसम्बन्धी विधेयक संसदमा लगिएको थियो। राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • ट्राफिक चेकिङमा थप कडाइ : आज २६३ जना चालक परे कारबाहीमा

    ट्राफिक चेकिङमा थप कडाइ : आज २६३ जना चालक परे कारबाहीमा

    काठमाडौं : ट्राफिक प्रहरीले आज गरेको विशेष चेकिङका क्रममा २ सय ६३ जना चालक कारबाहीमा परेका छन्। जसमा पानी बोक्ने सवारी साधन ७१ ओटा, एम्बुलेन्स ५ ओटा र अन्य सवारी साधन १ सय ८७ रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। ट्राफिक प्रहरीले मदिरा सेवन गरी सवारी साधन चलाउने ७ जना चालकलाई समेत कारबाही गरेको जनाएको छ। जसमध्ये…

    विस्तृतमा पढ्नुस्

  • पुष्प र श्रद्धा अभिनित ‘कृष्ण-लीला’को अस्ट्रेलियाका लागि प्रदर्शन अधिकार बिक्री

    पुष्प र श्रद्धा अभिनित ‘कृष्ण-लीला’को अस्ट्रेलियाका लागि प्रदर्शन अधिकार बिक्री

    काठमाडौं : फिल्म ‘कृष्ण-लीला’को अस्ट्रेलियाका लागि प्रदर्शन अधिकार बिक्री गरिएको छ। प्रदर्शनको मिति नजिकिँदै जाँदा फिल्मको प्रदर्शन अधिकार अस्ट्रेलिया निवासी निकेश मानन्धरले खरिद गरेका हुन्। प्रदर्शन अधिकार सम्झौतामा निकेशका प्रतिनिधि र ‘कृष्ण लीला’ टिमबिच बुधवार राजधानीमा हस्ताक्षर भएको हो। फिल्मका कार्यकारी निर्माता रत्न श्रेष्ठले अस्ट्रेलिया राइट महँगो रकममा बिक्री गरिएको जानकारी दिए। आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा…

    विस्तृतमा पढ्नुस्

  • मंसिर ४ मा चुनाव गर्न गठबन्धनमा समझदारी, कहिले तोकिन्छ मिति?

    मंसिर ४ मा चुनाव गर्न गठबन्धनमा समझदारी, कहिले तोकिन्छ मिति?

    काठमाडौं : सत्ता गठबन्धनको बैठकले मंसिर ४ गते प्रदेश तथा प्रतितिनिधसभाको निर्वाचन गर्ने समझदारी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको बैठकमा चुनावको मिति तोक्नेबारेमा छलफल भएको थियो। उक्त बैठकमा चुनाव र गठबन्धनका बारेमा छलफल भएको नेकपा (एकीकृत समाजवादी)का महासचिव डा बेदुराम भुसालले जानकारी दिए। ‘चुनावका बारेमा छलफल भएको छ। मन्त्रिपरिषद्बाट निर्णय गर्ने भनिएको छ,’उनले भने। अबको मन्त्रिपरिषद्बाट चुनावको…

    विस्तृतमा पढ्नुस्

  • कस्मेटिकको कमसल सामान बनाउने कारखानामा प्रहरीको छापा

    कस्मेटिकको कमसल सामान बनाउने कारखानामा प्रहरीको छापा

    काठमाडौं : गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको कस्मेटिक सामान बनाउने कारखानामा प्रहरीले छापा मारेको छ। लाखौँ बराबरको सामानसहित कारखानामा सिल गरिएको छ। कमसल प्रकारको कस्मेटिकको सामान बनाउने र ब्रान्ड चलेका ब्रान्डको लेभल लगाउने गरेको सूचना आएपछि प्रहरीले छापा मारेको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनको सत्ता स्वार्थले संकट निम्त्याउँदैछ : सूर्य थापा

    गठबन्धनको सत्ता स्वार्थले संकट निम्त्याउँदैछ : सूर्य थापा

    बुटवल : नेकपा (एमाले)का पोलिटब्युरो सदस्य सूर्य थापाले सत्ता स्वार्थको गठबन्धनका कारण मुलुकको राजनीति जटिल मोडमा पुग्न लागेको बताएका छन्। उनले वर्तमान सत्ता गठबन्धनले संविधानका मूल्य मान्यता र मर्मलाई उल्लंघन गर्दै एकपछि अर्को गल्ती गर्दै अगाडि बढेको उल्लेख गरे। लुम्बिनी प्रेस क्लबले बुधवार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता थापाले गठबन्धनले संविधान, कानुन, अभ्यास र नजिरका आधारमा नभई अन्त…

    विस्तृतमा पढ्नुस्

  • २० दिन लामो अपरेशनबाट ५८ लाख बराबरको लागूऔषध बरामद, तरकारीको बोरामा भित्रिन्थ्यो काठमाडौं

    २० दिन लामो अपरेशनबाट ५८ लाख बराबरको लागूऔषध बरामद, तरकारीको बोरामा भित्रिन्थ्यो काठमाडौं

    काठमाडौं : लागुऔषध नियन्त्रण ब्युरोले २२ जनालाई पक्राउ गरेको छ। २० दिन लामो अपरेशनबाट ब्युरोले लागुऔषध कारोबारमा संलग्न १८ पुरुष र चार महिलालाई पक्राउ गरेको ब्युरो प्रमुख विकाशराज खनालले जानकारी दिए। उनीहरुको साथबाट ४५९ ग्राम हेरोइन, डायलेक्स-डीसी (१०० एमएल) ११८० बोतल, नाइट्राभेट ट्याब्लेट १२६० थान, प्रोक्सिभन क्याप्सुल १५० थान बरामद गरेको छ। बरामद सो लागुऔषधको मूल्य ५८ लाख १० हजार…

    विस्तृतमा पढ्नुस्

  • ऐन बनाउँदा सरोकारवालासँग छलफल नगरिएको घिसिङको गुनासो : अहिले कार्यान्वयन गर्न कठिन भयो

    ऐन बनाउँदा सरोकारवालासँग छलफल नगरिएको घिसिङको गुनासो : अहिले कार्यान्वयन गर्न कठिन भयो

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव टंकलाल घिसिङले ऐन बनाउँदा सरोकारवालासँग पर्याप्त छलफल नहुँदा कार्यान्वयनमा कठिनाइ भएको बताएका छन्। घिसिङले सरोकारवालासँगको छलफलबिना नै ऐन निर्माण हुनु र प्रदेश केन्द्रबिचको ऐन बाझिँदा त्यसको कार्यान्वयनमा समस्या उत्पन्न भइरहेको बताएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को एनएसजेएफ एकेडेमीद्वारा आयोजित स्पोटर्स डाइलगको पहिलो शृंखलामा सदस्य-सचिव घिसिङले स्पस्टता नहुँदा केन्द्र र प्रदेशबिच समन्वय हुन…

    विस्तृतमा पढ्नुस्

  • जुध्यो नेपाल टी - २० लिग र राष्ट्रिय खेलकुदको मिति, समाधान के?

    जुध्यो नेपाल टी - २० लिग र राष्ट्रिय खेलकुदको मिति, समाधान के?

    काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को नेतृत्वले पछिल्ला वर्षहरुमा लगाएको रटान हो नेपाल टी - २० लिग। लिगसँग सम्बन्धित सम्झौतालाई लिएर विवाद, मुद्दा, आलोचना सबै ब्यहोरेको क्यानले असोज ८ गतेबाट कात्तिक ५ गतेसम्म प्रतियोगिता सुरु गराउने तयारी अघि बढाएको छ। यसका लागि फेन्चाइजीहरु पनि घोषणा गरिसकेको छ। अर्कोतर्फ नेपाली खेलकुदको महाकुम्भ राष्ट्रिय खेलकुद पनि यसैबीचमा पर्ने भएको छ। नवौं…

    विस्तृतमा पढ्नुस्

  • एकै दिन थपिए ९ सय १५ कोरोना संक्रमित, संक्रमणदर १५ प्रतिशत पुग्यो

    एकै दिन थपिए ९ सय १५ कोरोना संक्रमित, संक्रमणदर १५ प्रतिशत पुग्यो

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप ९ सय १५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार २ जनामा परीक्षण गर्दा ९ सय १५ जनामा संक्रमण देखिएको हो। ३ हजार ९१ पीसीआर परीक्षण गरिएकोमध्ये ५९० जनामा र २ हजार ९११ एन्टीजेन वरीक्षण गरिएकोमा ३२५ जनामा संक्रमण देखिएको हो। संक्रमणदर १५ प्रतिशत पुगेको छ।…

    विस्तृतमा पढ्नुस्

  • ताइवान भ्रमण टुङ्ग्याएर ताइपेइ छाडिन् अमेरिकी सभामुख पेलोसीले

    ताइवान भ्रमण टुङ्ग्याएर ताइपेइ छाडिन् अमेरिकी सभामुख पेलोसीले

    अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण सकेर त्यहाँदेखि प्रस्थान गरेकी छन्। स्थानीय समयअनुसार साँझ ६ बजे पेलोसी सवार एयर फोर्सको कलसाइन एसपीएआर १९ विमान ताइपेइको सङसान विमानस्थलबाट उडेको छ।  पेलोसीको भ्रमणको चीनले क्रुद्ध प्रतिक्रिया दिएको छ। चीनले ताइवान परिपरि सैन्य अभ्यास सुरु गरेको छ। त्यसलाई रोक्न र सभामुख सवार साधनलाई सुरक्षा प्रदान गर्न अमेरिकी एयरक्राफ्ट क्यारियर दक्षिण चीन सागरमा परिचालित…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड-नेपाल गृहकार्यमै : वामदेवलाई हटाएर 'सफल'को समूहले बनायो समाजवादी केन्द्र

    प्रचण्ड-नेपाल गृहकार्यमै : वामदेवलाई हटाएर 'सफल'को समूहले बनायो समाजवादी केन्द्र

    काठमाडौं : वामदेव गौतमको नेतृत्वमा रहेको नेकपा एकता राष्ट्रिय अभियानको असन्तुष्ट पक्षले 'समाजवादी केन्द्र'गठन गरेको छ। गौतमलाई नै निष्कासन गरेका युवराज सफल,कृष्ण गोपाल वञ्जारा,निलकण्ठ पौडेल,मिननाथ देवकोटा र तेजबहादुर कार्की लगायतका नेताले अभियानको नाम नै परिवर्तन गरेको जानकारी निर्वाचन आयोगलाई दिएका हुन्। उनीहरुको निवेदनलाई निर्वाचन आयोले दर्ता गरेको छ। उनीहरुले आयोगलाई बुझाएको निवेदनमा गौतमलाई संयोजक बाट हटाएर सफललाई संयोजक तोकिएको उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट एक जना शंकास्पद व्यक्ति पक्राउ

    मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट एक जना शंकास्पद व्यक्ति पक्राउ

    काठमाडौं : काठमाडौंबाट मुम्बई उड्न लागेको नेपाल एयरलायन्सको जहाजबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सन्तोष लामिछाने नामका एक जनालाई प्रहरीले पक्राउ गरेको हो। शंकास्पद व्यक्ति चढेको सूचना आएपछि प्रहरीले जहाज रोकी जाँच गरेको थियो। सूचना आउनसाथ प्रहरीको केन्द्रीय ब्युरो त्रिभुवन विमानस्थल पुगेको र लामिछानेलाई पक्राउ गरेको प्रहरी स्रोतले जनायो। उक्त जहाज बिहान ११:१० मा मुम्बई उड्ने तालिका थियो। लामिछाने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell