PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

  • ताइवान मामिलामा तनाब बढ्दै गएपछि चीनले रद्द गर्‍यो चीन-जापान विदेशमन्त्री स्तरीय वार्ता

    ताइवान मामिलामा तनाब बढ्दै गएपछि चीनले रद्द गर्‍यो चीन-जापान विदेशमन्त्री स्तरीय वार्ता

    ताइवान मामिलामा अमेरिका र चीनबिच बढ्दो तनाबका बीच चीनले विदेश मन्त्रीको जापानी समकक्षीसँगको भेटवार्ता रद्द गरेको छ। कम्बोडियामा आयोजना भएको दक्षिण-पूर्वी एसियाका देशहरुको संगठन आसियनमा सहभागी हुन कम्बोडिया पुगेका चिनियाँ विदेशमन्त्री वाङ यी र जापानका विदेश मन्त्रीसँग साइडलाइनमा वार्ता गर्ने कार्यक्रम तय भएको थियो। तर, ताइवानको विषयलाई लिएर जी-७ र युरोपेली राष्ट्रले निकालेको संयुक्त वक्तव्य पछि चीनले भेटवार्ता रद्द गरेको…

    विस्तृतमा पढ्नुस्

  • उम्मेदवारी दिएको दिन प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

    उम्मेदवारी दिएको दिन प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

    काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालको व्याख्या आयोगले नगर्ने बताएका छन्। निर्वाचन आयोगको पत्रकार सम्मेलनमा थपलियाले यस्तो बताएका हुन्। ‘आउँदो मंसिरको २१ गते कार्यकाल सकिन्छ भनेको छ संविधानमा। आयोगले पेश गरेको डकुमेण्ट स्वीकारेको छ। सबै उम्मेदवारलाई खेल मैदान उपलब्ध गराउँछ। उम्मेदवारी दिएको दिन नै कार्यकाल सकिन्छ भन्ने मानिन्छ। दशैँ लगतै उम्मेदवारी मनोनयन हुने छ,’ उनले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकारमा अरुण सुवेदी नियुक्त

    प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकारमा अरुण सुवेदी नियुक्त

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा अरुण सुवेदी नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। सुवेदीले नेविसंघबाट राजनीतिक जीवन सुरु गरेका थिए। उनी धनकुटाका हुन्।

    विस्तृतमा पढ्नुस्

  • दक्षिण कोरियामा अमेरिकी सभामुख पेलोसी : स्वागतका लागि कोही गएनन्, पछाडिको ढोकाबाट होटल प्रवेश, राष्ट्रपतिले भेट दिएनन्

    दक्षिण कोरियामा अमेरिकी सभामुख पेलोसी : स्वागतका लागि कोही गएनन्, पछाडिको ढोकाबाट होटल प्रवेश, राष्ट्रपतिले भेट दिएनन्

    एसियाली देशको भ्रमणमा रहेकी अमेरिकी सभामुख न्यान्सी पेलोसी दक्षिण कोरियामा छन्। बुधवार राति स्थानीय समय अनुसार ९:२६ बजे ओसान एयर बेसमा उनी सवार अमेरिकी सेनाको एसपीएआर १९ कलसाइनको विमान अवतरण गरेको थियो। त्यहाँ अवतरण गरेकी पेलोसीको स्वागतमा दक्षिण कोरियाका कुनै पनि उच्च अधिकारी नपुगेको भन्दै यसप्रति चर्चा सुरु भएको छ। दक्षिण कोरियास्थित अमेरिकी दूतावासले सार्वजनिक गरेको फोटोमा दूतावासका कर्मचारीहरु र…

    विस्तृतमा पढ्नुस्

  • वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त, कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप

    वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त, कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप

    काठमाडौं : सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ। मन्त्रिपरिषद्को बिहीवार सिंहदरबारमा बसेको बैठकले अधिकारीलाई बर्खास्त गरेको एक मन्त्रीले जानकारी दिए। ‘अधिकारीलाई हटाउने निर्णय भएको छ,’ उनले भने। अधिकारीमाथि कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो। छानबिन समिति बनाएर सरकारले अधिकारीमाथि छानबिन गरेकोमा बिहीवारको मन्त्रिपरिषद्को बैठकले पदबाटै हटाउने निर्णय गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • थपिए ७ सय ६० जना कोरोना संक्रमित, संक्रिय संक्रमितको संख्या ५ हजार ६०२ पुग्यो

    थपिए ७ सय ६० जना कोरोना संक्रमित, संक्रिय संक्रमितको संख्या ५ हजार ६०२ पुग्यो

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप ७ सय ६० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ९२६ जनामा परीक्षण गर्दा ७ सय ६० जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा ३ सय २४ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर संक्रिय संक्रमितको संख्या ५ हजार ६ सय २ रहेको छ। यस्तै, पछिल्लो…

    विस्तृतमा पढ्नुस्

  • ताइवानलाई घेर्दै चिनियाँ जनमुक्ति सेनाको सैन्य अभ्यास, लामो दुरीका 'ब्यालेस्टिक मिसाइल' प्रहार

    ताइवानलाई घेर्दै चिनियाँ जनमुक्ति सेनाको सैन्य अभ्यास, लामो दुरीका 'ब्यालेस्टिक मिसाइल' प्रहार

    चिनियाँ जनमुक्ति सेना (पीएलए) को पूर्वी थिएटर कमाण्डले बिहीवार ताइवान जलडमरूको पूर्वी भागमा तोकिएको क्षेत्रहरूलाई लक्षित गरी लामो दूरीको लाइभ फायर ड्रिलहरू सञ्चालन गरेको छ।  चाइना डेलीले पीएलएको वक्तव्यलाई उद्धृत गर्दै लाइभ फायर ड्रिलको समाचार प्रकाशित गरेको छ। चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले  यसलाई पुष्टि गरेको छ। पूर्वी थिएटर कमान्डले ताइवानको पूर्वी तटीइ क्षेत्रमा कन्भेन्सलन मिसाइल प्रहार गरेको हो।   ताइवानको समाचार…

    विस्तृतमा पढ्नुस्

  • भीम रावलको प्रश्न : अमेरिकी दूतावासले पत्र हेर्न हुने, हामी नेपाली जनताका प्रतिनिधिले हेर्न नहुने?

    भीम रावलको प्रश्न : अमेरिकी दूतावासले पत्र हेर्न हुने, हामी नेपाली जनताका प्रतिनिधिले हेर्न नहुने?

    काठमाडौं : नेकपा (एमाले)का सांसद भीम रावलले सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने बताएका छन्। राज्यको निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा उनले यस्तो बताएका हुन्। समितिहरु संसद्कै अधिकार सम्पन्न अंग भएको भन्दै उनले समितिले मागेको कागजात सरकारले दिनु पर्ने बताए। उनले भने, ‘मैले संसद्मा सरकारले दिएको जवाफ सुनेँ। त्यसमा पत्र माग्नु सरकारप्रति अविश्वास भन्नु भयो। धेरै…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा मंसिर ४ गते गर्ने सरकारको निर्णय

    प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा मंसिर ४ गते गर्ने सरकारको निर्णय

    काठमाडौं : सरकारले आगामी मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको चुनाव गर्ने निर्णय गरेको छ। बिहीवार दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाए। सत्ता गठबन्धनको बुधवारको बैठकले मंसिर ४ गते चुनावको मिति तोक्ने समझदारी गरेको थियो। उक्त सहमतिअनुसार मन्त्रिपरिषद्को बैठकबाट चुनावको मिति घोषणा भएको हो। निर्वाचन आयोगले असार…

    विस्तृतमा पढ्नुस्

  • संसद्को यही अधिवेशनमा निलम्बित प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अघि बढ्छ : उपसभामुख

    संसद्को यही अधिवेशनमा निलम्बित प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अघि बढ्छ : उपसभामुख

    काठमाडौं : प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग संसद्को यही अधिवेशनमा अघि बढ्ने बताएकी छिन्। उनले महाअभियोगको विषयलाई संसद्बाट नै विशेष छलफल गरेर अघि बढ्न आवश्यक रहेको बताइन्। प्रतिनिधिसभाको आगामी बैठकमा महाअभियोगको कार्यसूची राख्ने र संसद्मा छलफल गरी महाअभियोग समितिमा संसद्बाट प्राप्त सुझाव महाअभियोग समितिमा पठाउने उनले बताइन्। उपसभामुख भुसालले संसद्बाट प्राप्त सुझावका आधारमा निलम्बित…

    विस्तृतमा पढ्नुस्

  • दिल्लीमा काङ्ग्रेस नेता निधिको दौडधुप : चौथाइवालेपछि दुई मन्त्रीसँग भेटवार्ता

    दिल्लीमा काङ्ग्रेस नेता निधिको दौडधुप : चौथाइवालेपछि दुई मन्त्रीसँग भेटवार्ता

    नयाँदिल्ली : पूर्व उपप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतका सडक परिवहन मन्त्री नितिन गडकरीबीच भेटघाट भएको छ। बुधवार राति भएको भेटमा नेपालको भौतिक पूर्वाधार निर्माणका बिषयमा छलफल भएको निधिको सचिवालयले जनायो। सडक परिवहन मन्त्री गडकरीको निवासमा भएको आधा घण्टा लामो छलफलमा कांग्रेस नेता निधिले भारत सरकारले निर्माण कार्य अघि बढाएको अयोध्या–भिठ्ठाभोड चार लेन सडक  भारतको मधुवनी…

    विस्तृतमा पढ्नुस्

  • 'थाहै नपाई' सार्वजनिक

    'थाहै नपाई' सार्वजनिक

    हेटौंडा : उत्तम लामाद्वारा अभिनित पहिलो म्युजिक भिडियो ‘थाहै नपाई’सार्वजनिक भएको छ। मकवानपुर मनहरी गाउँपालिका निवासी लामाको ‘थाहै नपाई’बुधवार हाइलाइट म्युजिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो। भिडियोमा उनीसँगै कृष केसी,  सेलिकमान राई, सजिना राई, अन्जिला राई र शिशिर राईलगायतको कलाकारको अभिनय रहेको छ। चन्द्रकला राईको स्वर रहेको म्युजिक भिडियोमा प्रवेश राई निर्देशकको भूमिकामा छन्।

    विस्तृतमा पढ्नुस्

  • नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोग गरिनु संवैधानिक व्यवस्थाको भावना र मर्म प्रतिकूल : बार

    नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोग गरिनु संवैधानिक व्यवस्थाको भावना र मर्म प्रतिकूल : बार

    काठमाडौं : नेपाल बार एसोसिएसनले सवारी साधनको नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोग गरिनु संवैधानिक व्यवस्थाको भावना र मर्म प्रतिकूल रहेको बताएको छ। बारले आज एक विज्ञप्ति जारी गर्दै वैधानिक व्यवस्थाको प्रतिकूल हुने गरी अन्य भाषा नेपालको सरकारी कामकाजको भाषाको रुपमा सरकारी कार्यालय/निकायले प्रयोग गर्न नमिल्ने बताएको छ। संविधानले आत्मसाथ गरेको भाषालाई प्रतिस्थापन गर्ने गरी प्रत्यक्ष वा परोक्ष रुपमा कुनै पनि…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोटबाट प्रत्यक्ष निर्वाचन लड्ने काङ्ग्रेस प्रवक्ता प्रकाशशरणको तयारी, केसी परिवारको 'ग्रिन सिग्नल'!

    नुवाकोटबाट प्रत्यक्ष निर्वाचन लड्ने काङ्ग्रेस प्रवक्ता प्रकाशशरणको तयारी, केसी परिवारको 'ग्रिन सिग्नल'!

    काठमाडौं : नेपाली काङ्ग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आफू प्रत्यक्षबाट निर्वाचन लड्ने बताएका छन्। बिहीवार बिहान आफू निकट नुवाकोटका पत्रकारहरुसँग आफ्नै निवास धापासीहाइटमा भेटघाटका क्रममा प्रवक्ता महतले उक्त भनाइ राखेका हुन्। काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्ने चर्चा चलिरहँदा महतले गृह जिल्लाबाटै निर्वाचन लड्ने मनासयसमेत राखे। निर्वाचन आउँदैछ, तपाईको क्षेत्र काठमाडौंको ५ नम्बर कि नुवाकोटको १ त? पत्रकारले प्रश्न…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकलमा आइरहेका युवाको साथमा भेटियो साढे ३२ लाख रुपैयाँ, स्रोत नखुलेपछि कोठामा छापा मार्दा थप साढे १७ लाख भेटियो

    मोटरसाइकलमा आइरहेका युवाको साथमा भेटियो साढे ३२ लाख रुपैयाँ, स्रोत नखुलेपछि कोठामा छापा मार्दा थप साढे १७ लाख भेटियो

    काठमाडौं : स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-६ तीनचुली बगला मार्ग बस्ने गोरखा चुम नुब्री गाउँपालिका-१ घर भएका २४ वर्षीय धावा घ्याल्चेनलाई स्रोत नखुलेको ४९ लाख ५० हजार ५० रूपैयाँसहित बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। काठमाडौं महानगरपालिका-६ भृकुटी चोकबाट बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा आएका घ्याल्चेनलाई स्रोत नखुलेको नगद ३२ लाख ५० रूपैयाँ सहित…

    विस्तृतमा पढ्नुस्

  • आजकै मन्त्रिपरिषद्बाट होला त चुनावको मिति तय?

    आजकै मन्त्रिपरिषद्बाट होला त चुनावको मिति तय?

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो। उक्त बैठकमा प्रदेश तथा प्रतिनिधिसभाको चुनावको मिति तोक्ने तयारी भइरहेको छ। ‘हामीले एजेण्डा त हेरेका छैनौँ तर आजको बैठकबाट चुनावको मिति घोषणा हुने सम्भावना छ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले भने। सत्ता गठबन्धनको बुधवारको बैठकले मंसिर ४ गते चुनावको…

    विस्तृतमा पढ्नुस्

  • नेपालगञ्जदेखि काठमाडौं उडेको श्री एयरलाइन्सको जहाजमा समस्या, नेपालगञ्जमा आकस्मिक अवतरण

    नेपालगञ्जदेखि काठमाडौं उडेको श्री एयरलाइन्सको जहाजमा समस्या, नेपालगञ्जमा आकस्मिक अवतरण

    काठमाडौं : काठमाडौंतर्फ उडेको श्री एयरलाइन्सको टर्बोप्रोपको देब्रे इन्जिनमा समस्या आएपछि नेपालगञ्जमा आकस्मिक अवतरण गरिएको छ। बिहीवार बिहान ९:४९ बजे काठमाडौंको लागि उडान गरेको यो जहाज १० नटिकल माइल पार गर्ने क्रममा देब्रे पट्टीको इन्जिनमा आगो लागेपछि पुनः आकस्मिक अवतरण गरिएको नेपालगञ्ज विमानस्थलले जनाएको छ। विमानस्थलका अनुसार जहाजमा चालकदलसहित ७९ जना यात्रु सवार थिए। जहाजमा सवार यात्रुलाई अर्को जहाजमा काठमाडौं ल्याउनका…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंबाट चिनियाँ नागरिकको अपहरण गरी फिरौती माग, ६ जना नेपाली समातिए

    काठमाडौंबाट चिनियाँ नागरिकको अपहरण गरी फिरौती माग, ६ जना नेपाली समातिए

    काठमाडौं : चिनियाँ नागरिकलाई अपहरण गरी फिरौती मागेको अभियोगमा प्रहरीले ६ जना नेपालीलाई पक्राउ गरेको छ। बुधवार राति उनीहरूले चिनियाँ नागरिकलाई अपहरण गरेर होटेलमा बन्धक बनाएर राखेका थिए। प्रहरीले सूचना पाएपछि चिनियाँ नागरिकलाई अपहरणमुक्त गरेर ६ जनालाई पक्राउ गर्न सफल भएको थियो। उनीहरूले चिनियाँ नागरिकसँग एक करोड रुपैयाँ माग गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले…

    विस्तृतमा पढ्नुस्

  • ‘मिस्टर एण्ड मिस थारु’को चौँथो संस्करणको लागि आवेदन खुला

    ‘मिस्टर एण्ड मिस थारु’को चौँथो संस्करणको लागि आवेदन खुला

    काठमाडौं : सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु २०२२’को चौँथो संस्करणको आवेदन खुला गरिएको छ। साउन २१ गतेदेखि सुरु हुने अडिसनको तयारी पूरा भइसकेको आयोजक संस्था जह इन्टरटेनमेन्ट प्रालिले जानकारी दिएको छ। प्रतियोगितामा सहभागी हुन चाहने युवायुवतीहरुले आधिकारिक वेबसाइट रजिस्ट्रेशन डट जहइन्टरटेनमेन्ट डटकममा गई आवेदन दिन सकिने छन्। त्यस्तै, खल्ती एपमार्फत पनि आवेदन दिन सकिने छ। आवेदनका लागि ६०० रुपैयाँ शुल्क…

    विस्तृतमा पढ्नुस्

  • भारतमा थपिए १९ हजार बढी कोरोना संक्रमित

    भारतमा थपिए १९ हजार बढी कोरोना संक्रमित

    भारतमा पछिल्लो २४ घण्टामा १९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीवार बिहानसम्म थप १९ हजार ८९३ जना संक्रमित थपिएका हुन्। भारतमा दैनिक संक्रमण दर अहिले ४.९४ रहेको छ। पछिल्लो समय भारतमा फेरि कोरोना संक्रमण बढ्दो छ। हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ४७८ रहेको छ। भारतमा पछिल्लो २४ घण्टामा ३८…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell