PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

  • दाङमा भाइरल ज्वरोका बिरामी बढे, दिनहुँ बिरामी हुँदैछन् विद्यार्थी

    दाङमा भाइरल ज्वरोका बिरामी बढे, दिनहुँ बिरामी हुँदैछन् विद्यार्थी

    काठमाडौं : दाङमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन्। भाइरल ज्वरोका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ। घोराहीभित्रका निजी विद्यालय चार दिनका लागि बन्द गरिएका छन्। मंगलबारदेखि शुक्रबारसम्म घोराहीका निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको छ। यसैगरि तुलसीपुरमा समेत भाइरल ज्वरोका बिरामी बढेका छन्। दाङको तुलसीपुर-४ रक्षाचौरस्थित गुरुजजुर माविमा दिनहुँ विद्यार्थी बिरामी हुन थालेका छन्। विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौं : आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नियमित मौसम पूर्वानुमान बुलेटिनमा महाशाखाले हाल प्रदेश १, मधेश प्रदेश, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ। प्रदेश १ का केही स्थानमा भने भारी वर्षा भइरहेको छ। विभागका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका…

    विस्तृतमा पढ्नुस्

  • 'इन्स्टाग्रामलाई टिकटक बनाउने काम नगर्नू'

    'इन्स्टाग्रामलाई टिकटक बनाउने काम नगर्नू'

    रिलयालिटी टिभी स्टार्स किम कार्डिसन र केली जेन्नरले इन्स्टाग्रामको नयाँ डिजाइनको आलोचना गरेका छन्। उनीहरुले ‘मेक इन्स्टाग्राम इन्स्टाग्राम अगेन’ लेखेर मेटा कम्पनीको स्वामित्वमा रहेको इन्स्टाग्रामको आआफ्नो स्टोरीमा राखेका छन्। जसमा उनीहरुले इन्स्टाग्रामलाई टिकटक बनाउने काम नगर्न पनि भनेका छन्। केहीदिन अघिमात्रै इन्स्टाग्रामले व्यक्तिगत पोस्ट भन्दा ‘सर्ट भिडियो फर्म्याट रिल्स’ लाई बढी प्राथमिकता दिने गरी आफ्नो प्ल्याटफर्मको डिजाइन परिवर्तन गरेको थियो। त्यसयता,…

    विस्तृतमा पढ्नुस्

  • इन्स्टाग्रामलाई आग्रह : टिकटक बन्ने प्रयास बन्द गर्नु

    इन्स्टाग्रामलाई आग्रह :  टिकटक बन्ने प्रयास बन्द गर्नु

    रिलयालिटी टिभी स्टार्स किम कार्डिसन र केली जेन्नरले इन्स्टाग्रामको नयाँ डिजाइनको आलोचना गरेका छन्। उनीहरुले ‘मेक इन्स्टाग्राम इन्स्टाग्राम अगेन’ लेखेर मेटा कम्पनीको स्वामित्वमा रहेको इन्स्टाग्रामको आआफ्नो स्टोरीमा राखेका छन्। जसमा उनीहरुले इन्स्टाग्रामलाई टिकटक बन्ने प्रयास नगर्न पनि भनेका छन्। केहीदिन अघिमात्रै इन्स्टाग्रामले व्यक्तिगत पोस्ट भन्दा ‘सर्ट भिडियो फर्म्याट रिल्स’ लाई बढी प्राथमिकता दिने गरी आफ्नो प्ल्याटफर्मको डिजाइन परिवर्तन गरेको थियो। त्यसयता, प्रयोगकर्ताहरुले…

    विस्तृतमा पढ्नुस्

  • बेलकोट खोलाले बगाउँदा नुवाकोटमा एकजनाको मृत्यु

    बेलकोट खोलाले बगाउँदा नुवाकोटमा एकजनाको मृत्यु

    काठमाडौं : नुवाकोटमा बेलकोट खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। बेलकोटगढी नगरपालिका-१२ की सुकुमई तामाङको खोलाले बगाएर मंललबार साँझ मृत्यु भएको हो। बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए। खेतमा काम गरेर फर्कने क्रममा वडा नं १० स्थित द्धारिका टहरोमा खोला…

    विस्तृतमा पढ्नुस्

  • बेलकोट खोलाले बगाउँदा नुवाकोटमा एकजनाको मृत्यु

    बेलकोट खोलाले बगाउँदा नुवाकोटमा एकजनाको मृत्यु

    काठमाडौं : नुवाकोटमा बेलकोट खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। बेलकोटगढी नगरपालिका-१२ की सुकुमई तामाङको खोलाले बगाएर मंललबार साँझ मृत्यु भएको हो। बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए। खेतमा काम गरेर फर्कने क्रममा वडा नं १० स्थित द्धारिका टहरोमा खोला…

    विस्तृतमा पढ्नुस्

  • एसईई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै, यसरी हेर्न सकिन्छ परीक्षाफल

    एसईई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै, यसरी हेर्न सकिन्छ परीक्षाफल

    काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ। एसईईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए। ‘विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन आउने गरेका थिए, त्यस्तो समस्या नआओस् भनेर यसपटक कडाइका साथ विद्यार्थीको विवरण रुजु (पुनः…

    विस्तृतमा पढ्नुस्

  • फिलिपिन्समा ७.१ म्याग्नेच्युडको भूकम्प

    फिलिपिन्समा ७.१ म्याग्नेच्युडको भूकम्प

    फिलिपिन्समा भूकम्प गएको छ। अमेरिकी भूगर्भ मापन केन्द्रका अनुसार फिलिपिन्सको डोलोरेस क्षेत्रमा ७.१ म्याग्नेच्युडको भूकम्प गएको हो। रोयटर्सले भूकम्पको धक्का राजधानी मनालीसम्म महसुस गरिएको उल्लेख गरेको छ। भूकम्पबाट भएको क्षतिबारे थप विवरण सार्वजनिक भएको छैन।

    विस्तृतमा पढ्नुस्

  • फिलिपिन्समा ७.१ म्याग्नेच्युडको भूकम्प

    फिलिपिन्समा ७.१ म्याग्नेच्युडको भूकम्प

    फिलिपिन्समा भूकम्प गएको छ। अमेरिकी भूगर्भ मापन केन्द्रका अनुसार फिलिपिन्सको डोलोरेस क्षेत्रमा ७.१ म्याग्नेच्युडको भूकम्प गएको हो। रोयटर्सले भूकम्पको धक्का राजधानी मनालीसम्म महसुस गरिएको उल्लेख गरेको छ। भूकम्पबाट भएको क्षतिबारे थप विवरण सार्वजनिक भएको छैन।

    विस्तृतमा पढ्नुस्

  • बैतडीमा विषालु च्याउ खाँदा पाँचजना बिरामी, अस्पतालमा उपचार हुँदै

    बैतडीमा विषालु च्याउ खाँदा पाँचजना बिरामी, अस्पतालमा उपचार हुँदै

    काठमाडौं : विषालु च्याउ खाँदा बैतडीमा पाँचजना बिरामी परेका छन्। मेलौली नगरपालिका-५ खलीगाडमा एकै घरका उनीहरु बिरामी परेका हुन्। बिरामी हुनेमा स्थानीय १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र चार वर्षीया दिव्या जोशी छन्। उनीहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपाउन आग्रह

    प्रदेश १ मा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपाउन आग्रह

    काठमाडौं : जल तथा मौसम पूर्वानुमान विभागले प्रदेश १ को झापा, मोरङ, सुनसरी, सप्तरी,धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी बर्षा भइरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षाका कारण ती जिल्ला भई बहने साना नदीमा आकस्मिक बहाव हुन सक्छ विभागले जनाएको छ। यस्तै, डुबान भइरहने होचा स्थान र साना नदीतटिय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। साउन११बिहान ६बजे#Alert…

    विस्तृतमा पढ्नुस्

  • ५२ दलको शून्य लोकप्रियता! स्वतन्त्रले कटाए एक प्रतिशत

    ५२ दलको शून्य लोकप्रियता! स्वतन्त्रले कटाए एक प्रतिशत

    काठमाडौं: लोकप्रिय मतका आधारमा नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दोस्रो दल भएका छन्। स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार निर्वाचन आयोगले दलहरुको लोकप्रियतालाई वडाध्यक्षको आधारमा निकालेको हो। कांग्रेसले ३४.२८ र एमालेले ३३.०३ प्रतिशत मत ल्याएका हुन्।  नेकपा (माओवादी केन्द्र) १३.०३ प्रतिशत मत ल्याएर तेस्रो दल बन्दा जनता समाजवादी पार्टी, नेपाल ५ प्रतिशत ल्याएर चौथो र नेकपा (एकीकृत समाजवादी) पार्टी ३.६६…

    विस्तृतमा पढ्नुस्

  • सरकारका कामप्रति राष्ट्रपतिको असन्तुष्टि, ‘खुट्टाले टेकेर हिँड्ने कि टाउकाले?’

    सरकारका कामप्रति राष्ट्रपतिको असन्तुष्टि, ‘खुट्टाले टेकेर हिँड्ने कि टाउकाले?’

    काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको पछिल्लो बेथितिलाई लिएर चिन्ता प्रकट गरेकी छिन्। मुलुकको बजेटको आकार बराबरकै व्यापार घाटा हुने स्थिति आएकोलाई लिएर उनले सरकारको काम गर्ने शैलीप्रति असन्तुष्टि जनाएकी हुन्। 'नीतिगत रुपमा काम गर्नका लागि बजेट छुट्याइने गरिएको छ। तर कार्यान्वयनमा त्यो कुरा हुन सकेको छैन। हाम्रो समस्या नीतिगत होइन, कार्यगत हो,' राष्ट्रपति भण्डारीले आज सम्पादकहरुसँगको छलफलमा भनिन्। विदेशी मुद्राको…

    विस्तृतमा पढ्नुस्

  • लागूऔषध सेवन गरेर सवारी चलाउनेविरुद्ध प्रहरीको विशेष चेकजाँच अभियान

    लागूऔषध सेवन गरेर सवारी चलाउनेविरुद्ध प्रहरीको विशेष चेकजाँच अभियान

    काठमाडौंः उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकले लागूऔषध प्रयोग गरी सवारी चलाए वा नचलाएकोबारे प्राविधिक टोलीसहितको चेकजाँच अभियान सुरु गरेको छ। प्रहरीले टिएचसी किटको प्रयोग गरी चेकजाँच अभियान सुरु गरेको हो। अभियान निरन्तर सञ्चालन गरिने प्रहरीले जनाएको छ। यस्तै स्कुल बस चेकजाँच गर्ने अभियान अन्तर्गत बढी क्षमतामा विद्यार्थी बोक्ने गाडीलाई कारबाही समेत प्रहरीले गरेको छ। चेकजाँचका क्रममा मंगलबार गोगंबु चोकस्थित नयाँबसपार्कमा…

    विस्तृतमा पढ्नुस्

  • सीसीटीभी फुटेजबाट पनि खुलेन बजेट विवादको रहस्य, विज्ञले भने, ‘क्वालिटी भएको रिकभर गर्न सकिएन’

    सीसीटीभी फुटेजबाट पनि खुलेन बजेट विवादको रहस्य, विज्ञले भने, ‘क्वालिटी भएको रिकभर गर्न सकिएन’

    काठमाडौँः बजेट तर्जुमामा अनधिकृत व्यक्तिको प्रवेश गरेर करका दर हेरफेर भएको विषयमा छानबिन गरिरहेको संसदीय विशेष समितिले सीसीटीभी फुटेजबाट पनि ठोस् प्रमाण फेला पार्न सकेन।  प्रहरीले फरेन्सिक ल्याबले पठाएको फुटेज बुझ्न नै नसकिने क्वालिटीको प्राप्त भएपछि समिति प्रमाणबारे अनिर्णित भएको हो। मंगलबार बिहानको बैठक विज्ञ बोलाएर छलफल गर्ने निर्णय अनुसार साँझ ल्याबका विज्ञलाई बोलाइएको थियो। तर, विज्ञहरुले समेत प्रस्ट बुझ्न सकिने…

    विस्तृतमा पढ्नुस्

  • बाँकेमा गडेरिया दम्पती हत्या प्रकरण : दाइको योजनामा घटना भएको खुलासा

    बाँकेमा गडेरिया दम्पती हत्या प्रकरण : दाइको योजनामा घटना भएको खुलासा

    बुटवल : बाँकेको कोहलपुरमा मृत फेला परेका गडेरिया दम्पतीको हत्या परिवारकै सदस्यको योजनामा भएको खुलेको छ। मंगलवार बिहान कोहलपुर नगरपालिका-१४ स्थित पार्वतीपुरका २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया आफ्नै घरमा विभत्स हत्या भएको अवस्थामा भेटिएका थिए। गडेरिया दम्पतीको हत्या आफ्नै दाजु विजयको योजनामा भएको बाँके प्रहरीले जनाएको छ। अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा दाइलाई…

    विस्तृतमा पढ्नुस्

  • न्याय परिषद्ले २२४ जना जिल्ला न्यायाधीशहरुको गर्‍यो सरुवा, को कहाँ पुगे?

    न्याय परिषद्ले २२४ जना जिल्ला न्यायाधीशहरुको गर्‍यो सरुवा, को कहाँ पुगे?

    काठमाडौं : न्याय परिषद्ले २२४ जना जिल्ला न्यायाधीशहरुको सरुवा गरेको छ। परिषद्को मंगलवार बसेको बैठकले ति न्यायाधीशहरुको सरुवा गरेको हो। जसअनुसार ललितपुर जिल्ला अदालतका न्यायाधीश ऋषिराम निरौलाको मकवानपुर सरुवा गरिएको छ भने गुल्मी जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेती स्याङ्जा पुगेका छन्। त्यस्तै, काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारी मकवानपुर पुगेका छन् भने भक्तपुर जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको रुपन्देही सरुवा…

    विस्तृतमा पढ्नुस्

  • मिलेन एमालेको दाबी : स्थानीय तह निर्वाचनको लोकप्रिय मतमा कांग्रेस पहिलो, कुन दलले ल्याए कति मत?

    मिलेन एमालेको दाबी : स्थानीय तह निर्वाचनको लोकप्रिय मतमा कांग्रेस पहिलो, कुन दलले ल्याए कति मत?

    काठमाडौं : लोकप्रिय मतका आधारमा नेपाली कांग्रेस स्थानीय तह निर्वाचनको परिणाम अनुसार पहिलो दल भएको छ। नेकपा (एमाले)ले लोकप्रिय मतमा आफ्नो दल नै पहिलो भएको दाबी गरेकोमा आयोगले भने कांग्रेस पहिलो दल भएको विवरण सार्वजनिक गरेको हो। आयोगले वडा अध्यक्षले पाएको मतका आधारमा लोकप्रिय मत निकालेको हो। एमालेको भन्दा कांग्रेसले १ लाख ४४ हजार ५ सय ९१ मत बढी ल्याएको…

    विस्तृतमा पढ्नुस्

  • ईयूबाट १ अर्ब ३५ करोड अनुदान स्वीकार गर्ने, यस्ता छन् सरकारका निर्णय

    ईयूबाट १ अर्ब ३५ करोड अनुदान स्वीकार गर्ने, यस्ता छन् सरकारका निर्णय

    काठमाडौं : सरकारले सबैको लागि दिगो खानेपानी तथा सरसफाई सस्टेनेबल वास फर अल आयोजनाको लागि युरोपियन युनियनबाट प्राप्त हुने १०.५ मिलियन युरो करिब १ अर्ब ३५ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। साउन ९ गते सोमवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सो जानकारी दिएका हुन्। उनले…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह निर्वाचनको खर्च ५ अर्ब ४ करोड, एक जना मतदाताका लागि आयोगको लगानी २ सय ८४ रुपैयाँ

    स्थानीय तह निर्वाचनको खर्च ५ अर्ब ४ करोड, एक जना मतदाताका लागि आयोगको लगानी २ सय ८४ रुपैयाँ

    काठमाठौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन सबैभन्दा कम खर्चमा सम्पन्न भएको दाबी गरेको छ। २०७० सालको संविधान सभाको चुनाव यता भएका निर्वाचनमध्ये २०७९ मा भएको स्थानीय तह निर्वाचन कम खर्चमा सम्पन्न भएको आयोगले जनाएको हो। आयोगका अनुसार स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८ सय ७६ रुपैयाँ खर्च भएको छ। प्रति मतदान केन्द्र खर्च २…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell