PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

  • शिवसताक्षीमा एमालेको जित

    शिवसताक्षीमा एमालेको जित

    झापा : शिवसताक्षी नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का मेघहाङ्ग थोप्राले १६ हजार ४९८ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पर्शुराम ढुङ्गानाले १३ हजार ५० मत ल्याई पराजित भए। उपमेयरमा एमालेकी नरमाया कार्कीले १४ हजार १५५ मत प्राप्त गरी विजयी भइन् भने निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का महेन्द्र भट्टराईले नौ हजार ५२५ मत प्राप्त गरेको निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • कोहलपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी

    कोहलपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी

    राँझा : स्थानीय तह निर्वाचनअन्तर्गत कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसबाट उम्मेदवार बनेका युवा नेता पूर्ण आचार्य १४ हजार १३४ मत प्राप्त गरी नगर प्रमुखमा विजयी भएका हुन्। उपप्रमुखमा पनि कांग्रेसकै सङ्गीता सुवेदी विजयी भएको निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिए। उनका अनुसार प्रमुखमा आचार्यका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का खिलप्रसाद भुसालले १२ हजार २८५ मत प्राप्त गरे…

    विस्तृतमा पढ्नुस्

  • शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी

    शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी

    महेन्द्रनगर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार रणबहादुर महरा निर्वाचित भएका छन्। आज सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेसका चिन्तामणि भट्टलाई पराजित गर्दै महरा नगरप्रमुखमा निर्वाचित भएका हुन्। महराले ६ हजार ७७३ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका भट्टले ६ हजार २६४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। नगरप्रमुखमा नेकपा (माओवादी केन्द्र)-एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • डोल्पामा यसरी हुँदैछ यार्सागुम्बा संकलनको तयारी

    डोल्पामा यसरी हुँदैछ यार्सागुम्बा संकलनको तयारी

    जाजरकोट : डोल्पा जिल्लामा यार्सागुम्बा सङ्कलनका लागि यही जेठ ११ गतेदेखि खुला गरिने भएको छ। शनिवार सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा जिल्लाका विभिन्न निकायका प्रमुख प्रतिनिधिको सहभागितामा बसेको बैठकले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र र विभिन्न सामुदायिक वनमा रहेका यार्सा पाटन आगामी असार १० गतेसम्म सङ्कलन गर्न पाउने निर्णय गरेको हो। स्थानीयवासी यार्सागुम्बा सङ्कलनबाट आम्दानीले लिन गर्दछन्।…

    विस्तृतमा पढ्नुस्

  • जुम्लाको नतिजा : कांग्रेसले ५ र माओवादी केन्द्रले २ पालिका जिते, चन्दननाथमा स्वतन्त्रले जित्दा एमाले शून्य

    जुम्लाको नतिजा : कांग्रेसले ५ र माओवादी केन्द्रले २ पालिका जिते, चन्दननाथमा स्वतन्त्रले जित्दा एमाले शून्य

    खलङ्गा : जुम्लाका आठ स्थानीय तहमध्ये पाँच तहमा नेपाली कांग्रेसले जित हासिल गरेको छ। दुई तहमा नेकपा (माओवादी केन्द्र)ले विजय हासिल गरेको छ भने यहाँको एकमात्र चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। चन्दननाथ नगरमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले दुई हजार ४०३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका पदमबहादुर शाहीले दुई हजार ३४१ मत प्राप्त गरेका छन्। कांग्रेसले…

    विस्तृतमा पढ्नुस्

  • दाङमा जिल्ला समन्वय समिति गठन गर्न कांग्रेसको आयो एकल बहुमत

    दाङमा जिल्ला समन्वय समिति गठन गर्न कांग्रेसको आयो एकल बहुमत

    तुलसीपुर : दाङमा जिल्ला समन्वय समिति गठनका लागि नेपाली कांग्रेसको स्पष्ट बहुमत आएको छ। स्थानीय तह प्रमुख र उपप्रमुखले मतदान गर्ने जिल्ला समन्वय समितिका लागि दाङबाट २० प्रमुख/उपप्रमुख छन्। दश स्थानीय तहमध्ये दाङमा नौवटा स्थानीय तहका प्रमुख र उपप्रमुखले अन्तिम नतिजा ल्याएर पदभार ग्रहण गरिसकेका छन्। तुलसीपुर उपमहानगरपालिकामा भने मतगणना जारी छ। नतिजा आएका नौ स्थानीय तहबाटै जिल्ला समन्वय समितिमा…

    विस्तृतमा पढ्नुस्

  • विजयनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दोहोरिए एमालेका थापा र थारू

    विजयनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दोहोरिए एमालेका थापा र थारू

    चन्द्रौटा : कपिलवस्तुको विजयनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा (एमाले)ले जितेको छ। अध्यक्षमा गोपाल थापा र उपाध्यक्षमा लक्ष्मी कुमारी थारू निर्वाचित भएका हुन्। थापाले पाँच हजार ८३८ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका जानकी प्रसाद यादवले पाँच हजार ३३४ मत प्राप्त गरे। उपाध्यक्षमा निर्वाचित थारूले चार हजार ९३० मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी जसपाकी…

    विस्तृतमा पढ्नुस्

  • झापामा बालिकालाई करणी गरेको अभियोगमा एक म्यादी प्रहरी पक्राउ

    झापामा बालिकालाई करणी गरेको अभियोगमा एक म्यादी प्रहरी पक्राउ

    सुरुङ्गा : बालिकालाई करणी गरेको अभियोगमा झापामा एक म्यादी प्रहरी पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका-५ का ३० वर्षीय कमल प्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीले उनलाई शुक्रवार झापाको गौरीगञ्जस्थित वडा नम्बर २ बाट ड्युटीमा रहेकै अवस्थामा पक्रिएको हो। उनले मंगलवार १४ वर्षीया बालिकालाई सोही वडास्थित गहते जङ्गलमा लगेर बलात्कार गरेको आरोप छ। पोखरेललाई…

    विस्तृतमा पढ्नुस्

  • हावाहुरी र असिना-पानीले कालीकोटमा किसानका बालीमा पुर्‍यायो क्षति

    हावाहुरी र असिना-पानीले कालीकोटमा किसानका बालीमा पुर्‍यायो क्षति

    मान्म : कालीकोटमा शुक्रवार बेलुका आएको हावाहुरीसहितको असिना-पानीले किसानका बालीमा क्षति पुर्‍याएको छ। मकै, स्याउ र बेमौसमी तरकारीबालीमा हावाहुरी, असिना-पानीले क्षति पुर्‍याएको हो। भर्खरै उम्रिँदै गरेका र बढ्न थालेका मकै हावाहुरीसहितको असिना-पानीले नष्ट गरेको खाँडाचक्र नगरपालिका-२ का किसान अनिपाल विकले बताए। ‘मकैका हुर्किसकेका बिरुवा र उम्रिँदै गरेका बिरुवामा असर पुर्‍याएको छ’, उनले भने, ‘पुनः हामीले मकैबाली लगाउने तयारी गरेका छौँ।’…

    विस्तृतमा पढ्नुस्

  • पोखराको मेयरमा एकीकृत समाजवादीका धनराजको अग्रता कायमै, उपमेयरमा एमालेकी मञ्जुदेवीको

    पोखराको मेयरमा एकीकृत समाजवादीका धनराजको अग्रता कायमै, उपमेयरमा एमालेकी मञ्जुदेवीको

    पोखरा : स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। हालसम्म ८० हजार १५४ मत गणना हुँदा गठबन्धनबाट मेयर पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ३२ हजार ४८० मत प्राप्त गरेका छन्। त्यसैगरी नेकपा (एमाले) का मेयर पदका उम्मेदवार कृष्णबहादुर थापाले २९ हजार ४१ मत प्राप्त गरेका…

    विस्तृतमा पढ्नुस्

  • बुद्धशान्तिको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले

    बुद्धशान्तिको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले

    झापा: झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका मनोज प्रसाईं निर्वाचित भएका छन्। उनले ११ हजार ४०३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) की मीरा भूर्तेलले आठ हजार ३०२ मत प्राप्त गरिन्। उपाध्यक्षमा एमालेकी भवानीप्रसाद खतिवडा आठ हजार ७४ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का खड्गबहादुर…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेतको सिम्तामा एमाले उम्मेदवार विजयी

    सुर्खेतको सिम्तामा एमाले उम्मेदवार विजयी

    सुर्खेत: सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन्। नेपाली कांगे्रस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनलाई पराजित गर्दै अध्यक्षमा एमालेका ऐनबहादुर चन्द तथा उपाध्यक्षमा गोमा शर्मा (रेग्मी) विजयी भएका हुन्। अध्यक्ष पदमा विजयी चन्दले छ हजार १७० र उनका निकटतम प्रतिद्वन्द्वी कांगे्रसका वीरेन्द्र रावतले पाँच हजार ८५२ मत प्राप्त गरे। उपाध्यक्षमा विजयी शर्माले छ हजार ९१…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीमा माओवादी केन्द्रको पहिलो जित

    सप्तरीमा माओवादी केन्द्रको पहिलो जित

    सप्तरी: सप्तरीको खडक नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)ले नगरप्रमुखमा पहिलो जित हासिल गरेको छ। नेकपा (एकीकृत समाजवादी)सँग गठबन्धन गरेर माओवादी केन्द्र नगरप्रमुखमा विजयी भएको हो। प्रमुखमा जयप्रकाश चौधरी ५ हजार ८८२ मत ल्याई निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख जनता समाजवादी पार्टीका हेमायु हकले पाँच हजार ६७ मत ल्याए। यसअघि जिल्लाको कुनै पनि स्थानीय तहको प्रमुख र उपप्रमुख…

    विस्तृतमा पढ्नुस्

  • ट्रकको ठक्करबाट गम्भीर घाइते भएका काफ्लेको अस्पताल पुर्‍याउनासाथ मृत्यु

    ट्रकको ठक्करबाट गम्भीर घाइते भएका काफ्लेको अस्पताल पुर्‍याउनासाथ मृत्यु

    सुरुङ्गा : ट्रकको ठक्करबाट झापामा एक व्यक्तिको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड-२ स्थित रामचोक नजिकै ट्रकको ठक्करबाट बिर्तामोड-४ का ५२ वर्षीय टङ्क काफ्लेको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। रामचोकस्थित सडक दक्षिणमा पार्किङ गरिएको ट्रक सडकमा निकाल्ने क्रममा पैदलयात्री काफ्लेलाई ठक्कर दिएको थियो। प्रदेश-१-१०-००१ ख ३५९४ नम्बरको ट्रक ब्याक गरेर सडकमा निकाल्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिएको…

    विस्तृतमा पढ्नुस्

  • ७४ फर्जी मत : पाल्पाको रम्भामा मतगणना अन्योलमै

    ७४ फर्जी मत : पाल्पाको रम्भामा मतगणना अन्योलमै

    रामपुर : पाल्पाको रम्भा गाउँपालिका मतगणना अझै सुरु हुन सकेको छैन। वडा नं ५ ताहुँको मतगणनाका क्रममा विवाद भएपछि गत वैशाख ३१ गते साँझ ५ बजेदेखि अगाडि बढ्न नसकेको हो। मतगणनामा खटिएका कर्मचारी र राजनीतिक दलका प्रतिनिधिले टिपोट गरेको सङ्ख्यामा एकरुपता नभएपछि विवाद हुँदा गणना कार्य स्थगित भएको निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले बताए। निर्वाचन आयोगबाट मतगणना कार्य गर्न आदेश आए…

    विस्तृतमा पढ्नुस्

  • बझाङका १२ मध्ये ६ तहमा कांग्रेस, ३ एमाले, २ माओवादी र १ मा ए. समाजवादी

    बझाङका १२ मध्ये ६ तहमा कांग्रेस, ३ एमाले, २ माओवादी र १ मा ए. समाजवादी

    बझाङ : यहाँका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये नेपाली कांग्रेस छ, नेकपा (एमाले) तीन, नेकपा (माओवादी केन्द्र) दुई र नेकपा (एकीकृत समाजवादी)ले एक स्थानीय तहमा जित हासिल गरेको छ। कांग्रेसले बित्थडचिर, सुर्मा, मष्टा र खप्तडछान्ना गाउँपालिका तथा बुङगल र जयपृथ्वी नगरपालिकाको प्रमुखमा जित हात पारेको छ। एमाले साइपाल, तल्कोट र…

    विस्तृतमा पढ्नुस्

  • मोरङको बूढीगङ्गा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसको जित

    मोरङको बूढीगङ्गा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसको जित

    विराटनगर : गत शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको बूढीगङ्गा गाउँपालिकाको अन्तिम मतपरिणाम आज सार्वजनिक भएको छ। प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार अध्यक्ष पदमा नेपाली कांग्रेसका जीतनारायण थापा मगरले आठ हजार २९९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का बलभद्र सरदार थारुले सात हजार ८८० मत प्राप्त गरे। उपाध्यक्षमा कांग्रेसकी अमृताकुमारी गच्छदारले नौ हजार ५०…

    विस्तृतमा पढ्नुस्

  • वाणगङ्गामा एमाले र कपिलवस्तुमा जसपा विजयी

    वाणगङ्गामा एमाले र कपिलवस्तुमा जसपा विजयी

    चन्द्रौटा : कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको प्रमुख र उपप्रमुख नेकपा (एमाले)ले जित हात पारेको छ भने कपिलवस्तु नगरपालिकाको प्रमुख र उपप्रमुखमा जनता समाजवादी पार्टीले विजय हासिल गरेको छ। वाणगङ्गामा एमालेका नगर प्रमुखका उम्मेदवार चक्रपाणी अर्यालले १८ हजार ९९९ मत प्राप्त गरी निर्वाचन जितेका हुन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रविराज आचार्यले १८ हजार ३६० मत प्राप्त गरे। दुवैबिच ६३९ मतको अन्तर…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनलाई हराउँदै मर्स्याङ्दी गाउँपालिका प्रमुखमा दोहोरिए एमालेका अर्जुन गुरुङ

    गठबन्धनलाई हराउँदै मर्स्याङ्दी गाउँपालिका प्रमुखमा दोहोरिए एमालेका अर्जुन गुरुङ

    लमजुङ : मनाङसँग सिमाना जोडिएको मर्स्याङ्दी गाउँपालिकाको अध्यक्षमा पुनः नेकपा (एमाले)का अर्जुन गुरुङ निर्वाचित भएका छन्। सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार लोकनाथ घिमिरेलाई एक हजार ७६१ मतान्तरले हराउँदै गुरुङ पुनः अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचिन अधिकृत उदयराज काफ्लेका अनुसार विजयी गुरुङले ६ हजार १३० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका घिमिरेले चार हजार ३६९ मत प्राप्त गरे। यसअघि…

    विस्तृतमा पढ्नुस्

  • फिदिमको प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी केन्द्र विजयी

    फिदिमको प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी केन्द्र विजयी

    पाँचथर: पाँचथरको फिदिम नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। प्रमुखमा कांग्रेसका मित्रप्रसाद काफ्ले र उपप्रमुखमा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने विजयी भएका हुन्। काफ्लेले नौ हजार ८५५ मत प्राप्त गरे। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पृथ्वी लावतीलाई ६०५ मतान्तरले पराजित गरे। लावतीले नौ हजार २८० मत प्राप्त गरे। प्रमुखमा मङ्गोल नेशनल अर्गनाइजेसनका हरिचन्द्र नेम्वाङले २८८, जनता…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell