PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

  • दोलखाको गौरीशंकर गाउँपालिकामा सत्ता गठबन्धन विजयी, एमाले एउटा वडामा सीमित

    दोलखाको गौरीशंकर गाउँपालिकामा सत्ता गठबन्धन विजयी, एमाले एउटा वडामा सीमित

    चरिकोटः दोलखाको गौरीशङ्कर गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। अध्यक्षमा विश्वास कार्की र उपाध्यक्षमा श्यामसुन्दर तामाङ निर्वाचित भएका हुन्। उनीहरुले एमालेका जङ्गबहादुर गुरुङ र मुना शिवाकोटीलाई पराजित गरेका हुन्। चार हजार ७५१ मतसहित कार्की निर्वाचित भएका हुन्। एमालेका गुरुङले तीन हजार ७५७ मत प्राप्त गरे। उपाध्यक्षमा तामाङले चार हजार ७४१ मत प्राप्त गर्दा प्रत्यासी…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरको मनहरिमा सत्ता गठबन्धन विजयी, अघिल्लो पटकको विजेता एमाले चार सदस्यमा सीमित

    मकवानपुरको मनहरिमा सत्ता गठबन्धन विजयी, अघिल्लो पटकको विजेता एमाले चार सदस्यमा सीमित

    मकवानपुरः मकवानपुरको मनहरि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। बिहीबार सार्वजनिक मतपरिणामअनुसार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रञ्जन कालाखेती र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की सीता पुलामी विजयी भएकी हुन्। निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार अध्यक्षमा निर्वाचित कालाखेतीले निवर्तमान अध्यक्षसमेत रहेका एमालेका एकराज उप्रेतीलाई चार हजार ३४६ मतको फराकिलो अन्तरले पराजित गरे। कालाखेतीले नौ हजार ३१६ मत…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीको राजगढ गाउँपालिका अध्यक्षमा एमाले विजयी

    सप्तरीको राजगढ गाउँपालिका अध्यक्षमा एमाले विजयी

    सप्तरीः सप्तरीको राजगढ गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार विजयी भएको छ। निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार गाउँपालिका अध्यक्षमा एमालेका ओमप्रकाश मण्डलले चार हजार १४९ मत ल्याएर विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी जसपा नेपालका सुरेन्द्रप्रसाद यादवले तीन हजार ८०७ मत प्राप्त गरे। गाउँपालिका उपाध्यक्षमा जनता समाजवादीका रेणुदेवी मण्डल निर्वाचित भइन्। उनले तीन हजार ८३० मत…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जाका ११ वटै स्थानीय तहको मतगणना सम्पन्नः कसले कति सिट जिते?

    स्याङ्जाका ११ वटै स्थानीय तहको मतगणना सम्पन्नः कसले कति सिट जिते?

    स्याङ्जाः स्याङ्जाका ११ वटै पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ। पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जाका चार नगरपालिका र एक गाउँपालिकामा कांग्रेस तथा चार गाउँपालिका र एक नगरपालिकाको प्रमुखमा एमाले विजयी भएका छन्। पुतलीबजार, गल्याङ, भीरकोट र चापाकोट नगरपालिकाको प्रमुख/उपप्रमुख तथा अर्जुनचौपारी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको हो। त्यस्तै कालीगण्डकी, आँधीखोला, बिरुवा, हरिनाश, फेदीखोला गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष तथा…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा २१ वर्षीय गुप्ता गाउँपालिका अध्यक्षमा निर्वाचितः अन्य कुन पालिका कसले जिते?

    पर्सामा २१ वर्षीय गुप्ता गाउँपालिका अध्यक्षमा निर्वाचितः अन्य कुन पालिका कसले जिते?

    पर्साः पर्साको कालिकामाई गाउँपालिकामा सबैभन्दा कान्छो उम्मेदवार २१ वर्षीय वशिष्टकुमार गुप्ता गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन्। जनता समाजवादी पार्टीबाट कालिकामाई गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार रहेका गुप्ता आफ्ना प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार अजय पटेललाई ११७ मत अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन्। यसैगरी कालिकामाई गाउँपालिकामा जनता समाजवादी पार्टीबाट उपाध्यक्षकी उम्मेदवार सहानी खातुनलाई १११ मत अन्तरले पराजित गरी नेपाली कांग्रेसकी राजमतीदेवी बरैनी निर्वाचित…

    विस्तृतमा पढ्नुस्

  • विनयी त्रिवेणीको अध्यक्षमा एमालेका घनश्याम र उपाध्यक्षमा भगवती निर्वाचित

    विनयी त्रिवेणीको अध्यक्षमा एमालेका घनश्याम र उपाध्यक्षमा भगवती निर्वाचित

    नवलपुर : स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन्। गाउँपालिकाको अध्यक्षमा घनश्याम गिरी निर्वाचित भएका हुन्। गिरीले सात हजार ६५८ मत प्राप्त गरी निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर जिसीले सात हजार ५५९ मत प्राप्त गरे। एमालेका गिरीसँग पराजित जिसी निवर्तमान गाउँपालिका अध्यक्ष हुन्।…

    विस्तृतमा पढ्नुस्

  • देवानगञ्जको अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

    देवानगञ्जको अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

    इनरुवा : सुनसरीको देवानगञ्ज गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार बेचन प्रसाद मेहता विजयी भएका छन्। मेहताले ६ हजार ८७४ मत प्राप्त गरेका छन्। पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार श्यामलाल मेहताले ६ हजार ३५८ मत पाए। उपाध्यक्षतर्फ कांग्रेसकी उम्मेदवार कुमारी विभा यादव विजयी भएकी छन्। यादवले ६ हजार ११२ मत ल्याउँदा पराजित जसपाकी आशमनी कुमारी यादवले ६ हजार ९७ मत…

    विस्तृतमा पढ्नुस्

  • सङ्खुवासभामा ६ पालिका प्रमुख कांग्रेस र चार पालिका प्रमुखमा एमाले विजयी

    सङ्खुवासभामा ६ पालिका प्रमुख कांग्रेस र चार पालिका प्रमुखमा एमाले विजयी

    किमाथाङ्का : स्थानीय तहको निर्वाचनमा सङ्खुवासभाको १० स्थानीय तहमध्ये नेपाली कांग्रेसले छ र नेकपा (एमाले) ले चारवटा पालिका प्रमुख जितेका छन्। २०७४ को निर्वाचनमा कांग्रेस र एमाले पाँच/पाँच प्रमुख तथा अध्यक्ष जितेका थिए। कांग्रेसले खाँदबारी नगरपालिका, पाँचखपन नगरपालिका, सभापोखरी गाउँपालिका, चिचिला गाउँपालिका, सिलिचोङ गाउँपालिका, मकालु गाउँपालिका प्रमुख तथा अध्यक्ष जितेको छ। एमालेका उम्मेदारहरु मादी नगरपालिका, धर्मदेवी नगरपालिका, चैनपुर नगरपालिका र…

    विस्तृतमा पढ्नुस्

  • भोजपुरको मतपरिणाम : कांग्रेस र एमालेले तीन - तीन तहमा जित निकाले, कुन पालिकामा को?

    भोजपुरको मतपरिणाम : कांग्रेस र एमालेले तीन - तीन तहमा जित निकाले, कुन पालिकामा को?

    भोजपुर : भोजपुरको नौवटै स्थानीय तहको निर्वाचनको मतगणना सम्पन्न भएको छ। यहाँको दुई नगरपालिका र सातवटा गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो।  यहाँ एमाले र कांग्रेसले तीन-तीन, नेकपा (माओवादी केन्द्र) दुई र एक स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। षडानन्द नगरपालिका, पौवादुङमा गाउँपालिका र हतुवागढी गाउँपालिकामा एमालेले, भोजपुर नगरपालिका, अरुण र टेम्केमैयुङ गाउँपालिकामा गठबन्धनको तर्फबाट कांग्रेसले जित हासिल…

    विस्तृतमा पढ्नुस्

  • गैँडाकोट नगरपालिकामा बहुमत वडाध्यक्षसहित प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

    गैँडाकोट नगरपालिकामा बहुमत वडाध्यक्षसहित प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

    नवलपुर : नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा गैँडाकोटमा नगरप्रमुख गुमाएको कांग्रेसले यसपटक बहुमत वडाध्यक्षसहित नगरप्रमुख र उपप्रमुख जितेको हो। गैँडाकोटको नगरप्रमुखमा कांग्रेसका उम्मेदवार मदनभक्त अधिकारी निर्वाचित भएका छन्। नेकपा (एमाले)का उम्मेदवार छत्रराज पौडेललाई दुई हजार ८४९ मतान्तरले पछि पार्दै गैँडाकोटको नगरप्रमुखमा अधिकारी विजयी भएका हुन्। नगरप्रमुखमा निर्वाचित अधिकारीले १६ हजार…

    विस्तृतमा पढ्नुस्

  • मध्यपुर थिमि प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी केन्द्र विजयी

    मध्यपुर थिमि प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी केन्द्र विजयी

    काठमाडौं: मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी भएका छन्। उनले नेकपा (एमाले)का उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई चार हजार ६३ मताअन्तरले पछाडि पार्दै निर्वाचित भएका हुन्। कांग्रेसका सुरेन्द्रले १५ हजार ९८ मत प्राप्त गरी विजय हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार श्रेष्ठले ११ हजार ३५ मत प्राप्त गरे। एमालेका मदनसुन्दरले विसं २०७४ को निर्वाचनमा १४ हजार मत ल्याएर एमालेबाट…

    विस्तृतमा पढ्नुस्

  • कनकाई नगरप्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी

    कनकाई नगरप्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी

    झापा: झापाको कनकाई नगरपालिका प्रमुखमा पुनः नेकपा एमालेका तर्फबाट राजेन्द्र पोखरेल र उपप्रमुखमा नेपाली कांग्रेसका आशा शिवाकोटी निर्वाचित भएकी छिन्। पोखरेल विसं २०७४ मा भएको स्थानीय तह निर्वाचनबाट समेत पालिकाको नगरप्रमुखमा विजयी भएका थिए। पोखरेल कूल आठ हजार ६७३ मत ल्याई निर्वाचित भएका हुन्। उनका निकटम् प्रतिद्वन्द्वी कांग्रेसका रुद्रप्रसाद चिमिरियाले छ हजार ६६१ मत प्राप्त गरे। स्वतन्त्रबाट उम्मेदवार बनेका शेरबहादुर…

    विस्तृतमा पढ्नुस्

  • सङ्खुवासभाको मादी नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी

    सङ्खुवासभाको मादी नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी

    किमाथाङ्का : सङ्खुवासभाको मादी नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। मादी नगरपालिका प्रमुखमा एमालेका जीवन लिङ्थेप चार हजार ३३१ मत ल्याएर विजयी भएका हुन्। आज दिउँसो सार्वजनिक अन्तिम मत परिणामअनुसार प्रमुख लिङथेपले १६ सय ५५ मत अन्तरले नेकपा (माओवादी केन्द्र)का दावाछत्र शेर्पालाई पराजित गरेका छन्। शेर्पाले दुई हजार ६७६ मत ल्याए। त्यस्तै, उपप्रमुखमा एमालेकै सुनितादेवी भट्टराई विजयी भएकी छन्।…

    विस्तृतमा पढ्नुस्

  • हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षमा गठबन्धनको जित

    हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षमा गठबन्धनको जित

    सिमकोट : हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का प्रेम लामाले जित हासिल गरेका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसका तकदिर लामा विजयी भएका छन्। अध्यक्षमा लामा एक हजार ४६६ मतका साथ विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सूर्य लामाले ६६२ मत प्राप्त गरे। त्यसैगरी, उपाध्यक्षमा लामाले एक हजार ९४ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी लाक्पानुर्बु लामाले…

    विस्तृतमा पढ्नुस्

  • धनुषाको धनौजी गाउँपालिका अध्यक्षमा कांग्रेस र जनकनन्दिनीमा जसपा विजयी

    धनुषाको धनौजी गाउँपालिका अध्यक्षमा कांग्रेस र जनकनन्दिनीमा जसपा विजयी

    लहान : धनुषाको धनौजी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा दुई हजार २६२ मत प्राप्त गरी राजकुमार साहले जित हासिल गरेका छन् भने उपाध्यक्षमा रामवतीदेवी मण्डल दुई हजार ४३० मतका साथ विजयी भइन्। साहका प्रतिस्पर्धी लोपसाका जीवेन्द्र झाले दुई हजार १६२ तथा उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वी लोसपाकै रञ्जितादेवी मण्डलले एक हजार ९०१ मत प्राप्त गरेको निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • पर्वतको महाशिला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

    पर्वतको महाशिला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

    पर्वत : पर्वतको महाशिला गाउँपालिकको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ। अध्यक्षमा एमालेका ईश्वरी प्रसाद भुसालले २७४३ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी अशोक उच्चै ठकुरीले २३०६ मत ल्याएका छन्। उपाध्यक्षमा विजयी धनसुवा विकले २७०६ मत ल्याउदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का वीराज हमालले १९६९ मत ल्याए। महाशिलाका छ वटा वडामध्ये वडा नम्बर ५ लुङ्खुदेउरालीमा कांग्रेस विजयी भएको छ भने…

    विस्तृतमा पढ्नुस्

  • पाल्पाको रैनादेवी छहरामा कांग्रेसका भट्टराई र माओवादीका थापा निर्वाचित

    पाल्पाको रैनादेवी छहरामा कांग्रेसका भट्टराई र माओवादीका थापा निर्वाचित

    रामपुर : पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रुक्मागत भट्टराई र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का युवराज थापा विजयी भएका छन्। अध्यक्षमा विजयी भएका कांग्रेसका भट्टराईले छ हजार ६४३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का रामबहादुर राउतले छ हजार १४५ मत प्राप्त गरे। उपाध्यक्षमा माओवादी केन्द्रका युवराज थापाले छ हजार ३०७ मत प्राप्त गरी विजयी भएका छन्…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरका दुई पालिकामा एमाले र एक पालिकामा गठबन्धन निर्वाचित

    मकवानपुरका दुई पालिकामा एमाले र एक पालिकामा गठबन्धन निर्वाचित

    मकवानपुर : मकवानपुरको तीन वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का देवकृष्ण पुडासैनी र उपाध्यक्ष पदमा उमाकुमारी लामा निर्वाचित भएका छन् भने भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेकै हिदम लामा र उपाध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका सञ्जीव श्रेष्ठ निर्वाचित भएका छन्। त्यस्तै, कैलाश गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा कांग्रेसका लोक मुक्तान र उपाध्यक्षमा माओवादी केन्द्रका बालकुमार मल्ल निर्वाचित…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङको सिदिङ्वा गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा गठबन्धन विजयी

    ताप्लेजुङको सिदिङ्वा गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा गठबन्धन विजयी

    फुङ्लिङ : ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का मानबहादुर राई र उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्णकुमारी कडरिया(बन्दना) विजयी भएका छन्। राई तीन हजार ८५ मतका साथ अध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रदीप राईले दुई हजार ३८२ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। उनीहरुको ७०३ मतको मतान्तर रहेको छ। उपाध्यक्षमा गठबन्धनतर्फ माओवादी केन्द्रकी उम्मेदवार कृष्णकुमारी…

    विस्तृतमा पढ्नुस्

  • चुलाचुली गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी, उपाध्यक्षमा एमाले

    चुलाचुली गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी, उपाध्यक्षमा एमाले

    मङ्गलबारे : इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र केरुङ विजयी भएका छन्। नेकपा (एमाले)का ओम नारायण खनाललाई दुई हजार ८९५ मतान्तरले पछि पार्दै उनी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। केरुङले ६ हजार ६५० मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी खनालले ३ हजार ७५५ मत ल्याएका छन्। यसैगरी, नेकपा (एकीकृत समाजवादी)का नारायण लावतीले ५०५ मत ल्याए। त्यस्तै, गाउँपालिकाको उपाध्यक्षमा नेकपा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell