PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

  • सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो, १७ जना घाइते

    सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो, १७ जना घाइते

    मेलम्ची : दोलखाको कालीञ्चोक तीर्थयात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ। लामोसाँघु जिरी सडकखण्डको ६ किलो नजिकै आज बिहान साढे ७ बजे बस सडकबाट १५० मिटर तल खसेको हो। दुर्घटनामा १३ यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा सिन्धु सदाबहार अस्पताल खाडिचौरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। भक्तपुरको च्यामासिंह क्षेत्रमा सञ्चालन हुने…

    विस्तृतमा पढ्नुस्

  • कुटपिटबाट एक जनाको मृत्यु

    कुटपिटबाट एक जनाको मृत्यु

    दमौली : तनहुँको भानु नगरपालिका–८ बलीफाँटमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमजुङ राइनास नगरपालिका–५ का ५२ वर्षीय राजकुमार कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। स्थानीय कल्याणी मिश्रलाई हातपात गर्न खोजेपछि प्रतिरक्षामा मिश्रले कुमाललाई कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ. कुटपिटबाट घाइते भएका कुमाललाई उपचारका लागि स्थानीय मेडिकलमा लगिएपनि स्वास्थ्यकर्मीले उनको मृत्यु भएको बताएका…

    विस्तृतमा पढ्नुस्

  • नेपाल प्रहरीको लिखित परीक्षामा सहभागी २२ नक्कली परीक्षार्थी पक्राउ

    नेपाल प्रहरीको लिखित परीक्षामा सहभागी २२ नक्कली परीक्षार्थी पक्राउ

    सुर्खेत : लोक सेवा आयोगद्वारा वीरेन्द्रनगरमा सञ्चालित नेपाल प्रहरीको लिखित परीक्षामा सहभागी २२ नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विभिन्न परीक्षा केन्द्रमा आज प्रवेशपत्र जाँचका क्रममा फेला परेका ती परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले नक्कली परीक्षार्थीमाथि अनुसन्धान शुरु गरिएको जानकारी दिए। श्रीकृष्ण संस्कृत तथा साधारण मावि केन्द्रबाट १८, इगरब्रिज माविबाट दुई र सुर्खेत…

    विस्तृतमा पढ्नुस्

  • माछाको जालमा भेटियो शिशुको शव

    माछाको जालमा भेटियो शिशुको शव

    सप्तरी : सप्तरीको रुपनी गाउँपालिका-३ हर्दियास्थित पोखरीमा आज नवजात शिशुको शव भेटिएको छ। तिलेश्वर साहको उक्त पोखरीमा माछा मार्न थापेको जालमा नवजात शिशु (बालिका)को शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। गाउँको भित्री सडकखण्डको पूर्वमा रहेको तिलेश्वर साहको पोखरीमा माछा मार्न हालेको जालमा बालिका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइले जानकारी दिए। शव…

    विस्तृतमा पढ्नुस्

  • बैतडीमा २१६ थान हतियार संकलन

    बैतडीमा २१६ थान हतियार संकलन

    बैतडी : प्रहरीले २ सय १६ थान हातहतियार संकलन गरेको छ। गृह मन्त्रालयको हतियार संकलन गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी इकाइ तथा स्थानीय जनप्रतिनिधिको टोलीले सो संख्यामा हातहतियार संकलन गरेको हो। यसका साथै उपनिर्वाचनमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी हातहतियार संकलन गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिए। उपनिर्वाचनको समयमा ४८ हतियार र १६४ थान हतियार उपनिर्वाचनभन्दा अघि…

    विस्तृतमा पढ्नुस्

  • अब घ्याम्पेडाँडामा पनि जीपलाइन

    अब घ्याम्पेडाँडामा पनि जीपलाइन

    भक्तपुर : सूर्यविनायक नगरपालिका क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण हुन लागेको जीपलाइनको शुक्रबार शिलान्यास गरिएको छ। सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा नयाँगाउँमा घ्याम्पेडाँडा पर्यटन प्रवद्र्धन समिति तथा ताण्डव इन्भेष्टमेन्ट प्रालिले निर्माण गर्न लागेको जीपलाइनको सांसद महेश बस्नेतले रानीकोटमा शिलान्यास गरे। घ्याम्पेडाँडा रानीकोटगढी हावाघरबाट शुरु हुने जीपलाइन पाइलटबाबा आश्रम पछाडिको नयाँ गाउँसम्म जाने गरी निर्माण हुने भएको हो। रानीकोटगढी हावाघरमा एउटा पोल…

    विस्तृतमा पढ्नुस्

  • विपी हाइवेमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    विपी हाइवेमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    बनेपा : काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं ६ चौकीडाँडास्थित बिपी राजमार्गमा पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। शुक्रबार दिउँसो बा९२प ५१९२ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा मोटरसाइकल चालक सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नं ३ का २९ वर्षीय प्रकाश दाहालको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • पत्रकारहरुले लगाए प्रेस काउन्सिलका अध्यक्षको कार्यकक्षमा ताला

    पत्रकारहरुले लगाए प्रेस काउन्सिलका अध्यक्षको कार्यकक्षमा ताला

    काठमाडौं : प्रेस काउन्सिलले जारी गरेको पत्रपत्रिका वर्गीकरणको नतिजा पूर्वाग्रही भएको भन्दै आन्दोलनमा उत्रिएका पत्रकारले काउन्सिलका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन्। नतिजा पुनरावलोकनको माग गर्दै आन्दोलनमा उत्रिएका पत्रकारले काउन्सिलले माग पूरा गर्ने विषयमा कुनै चासो नदेखाएपछि तालाबन्दी गर्न बाध्य हुनुपरेको बताएका छन्। तालाबन्दी गर्ने समयमा काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ कार्यालयमा उपस्थित थिएनन्। पत्रकारहरु संयुक्त संघर्ष समिति गठन गरी आन्दोलनमा उत्रिएका…

    विस्तृतमा पढ्नुस्

  • ‘विप्लव’ समूहका जिल्ला इन्चार्जसहित दुई जना पक्राउ

    ‘विप्लव’ समूहका जिल्ला इन्चार्जसहित दुई जना पक्राउ

    गोरखा : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका स्याङ्जा जिल्ला इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीको टोलीले गएराति सदरमुकामको घ्याम्पेशाल चोकबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२७ स्थायी ठेगाना भएका ३३ वर्षीय गोकुल पराजुली र रुकुमको त्रिवेणी गाउँपालिका-१ घर भएका ३२ वर्षीय जीवन क्षेत्री रहेको प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए। पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • हिमाली जिल्लामा बाक्लो हिमपात : किसान खुशी, विद्यार्थीलाई परीक्षा दिन सास्ती

    हिमाली जिल्लामा बाक्लो हिमपात : किसान खुशी, विद्यार्थीलाई परीक्षा दिन सास्ती

    जाजरकोट : कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भइरहदा कतै खुशी थपिएको छ भने कतैका नागरिक बेखुशी भएका छन्। जाजरकोट, डोल्पा, जुम्ला, हुम्ला र मुगुमा भारी हिमपात भएपछि यहाँ परीक्षा अवरुद्ध हुँदा विद्यार्थी दुःखी भएका छन्। डोल्पा ठुली भेरी नगरपालिका कुम्लीस्थित विद्यालयका शिक्षक जयकृष्ण हमाल भन्छन्, 'हिमपातले पूरै दिन पढाइ नहुने डोल्पामा आधा पढेर परीक्षा दिने विद्यार्थीले जाँच नै दिन…

    विस्तृतमा पढ्नुस्

  • हिउँमा टिपर चिप्लिएर दुर्घटना हुँदा दुई जनाको मृत्यु

    हिउँमा टिपर चिप्लिएर दुर्घटना हुँदा दुई जनाको मृत्यु

    हुम्ला : हिमपातले सडकबाट टिपर चिप्लिएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नाम्खा गापा वडा नम्बर १ का २६ वर्षीय सोनाम मेगुर लामा र वडा नम्बर ४ का ३६ वर्षीय याल्वाङका सावेल लामा रहेका छन्। विहीवार सो गाउँपालिकाको मुचुको पातेल्नमा तेल ल्याउँदै गरेको टिपर दुर्घटनामा परेको थियो। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। उनीहरुको उपस्वास्थ्य चौकी मुचुमा उपचार भइरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • कामपाले हटाउन शुरु गर्‍यो नियम विपरीत राखिएका होर्डिङ बोर्ड

    कामपाले हटाउन शुरु गर्‍यो नियम विपरीत राखिएका होर्डिङ बोर्ड

    काठमाडौं : सम्बन्धित संस्था वा व्यक्तिले निर्धारित समयमा नियम विपरीत राखिएको विज्ञापन हटाउने कार्य नगरेपछि काठमाडौं महानगरपालिकाले शहरलाई कुरूप बनाई राखिएका होर्डिङ बोर्ड हटाउन शुरु गरेको छ। गत सोमवारसम्म कामपाले सम्बन्धित व्यक्ति वा संस्थालाई नियम विपरीत राखिएका होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको थियो। निर्देशन पालना नगरेपछि अहिले कामपाले बानेश्वर, कोटेश्वर, माइतीघर, त्रिपुरेश्वर, लैनचौरलगायतका स्थानमा निकाल्ने कार्य गरिरहेको छ। गत मंगलवारदेखि कामपाले…

    विस्तृतमा पढ्नुस्

  • कारको ठक्करबाट एक जनाको मृत्यु

    कारको ठक्करबाट एक जनाको मृत्यु

    परासी : पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ बडेरामा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनवल नगरपालिका-१३ बडेराका २८ वर्षीय रमेश शाही रहेका छन्। काठमाडौंबाट बुटवलतर्फ जाँदै गरेको बा १३ च ७४८८ नम्बरको कारले गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत बडेरामा उनलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते शाहीको बुटवलस्थित सिटी अस्पतालमा उपचारको क्रममा गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • दृष्टिविहीन युवतीलाई जबर्जस्ती करणी गर्नेलाई १० वर्ष कैद सजाय

    दृष्टिविहीन युवतीलाई जबर्जस्ती करणी गर्नेलाई १० वर्ष कैद सजाय

    नुवाकोट : दृष्टिविहीन युवतीलाई जबर्जस्ती करणी गर्ने एक जनालाई अदालतले १० वर्षको कैद सजाय सुनाएको छ। किस्पाङ गाउँपालिका-३ साल्मेका ३७ वर्षीय हरिबहादुर तामाङलाई नुवाकोट जिल्ला अदालतले दोषी ठहर गर्दै सजायको फैसला गरेको हो। बलात्कार कसुरमा पक्राउ परेका तामाङलाई जिल्ला अदालतका न्यायधीश उमेशप्रसाद लुइँटेलको इजलासले बुधवार १० वर्ष कैद सजाय र ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका स्रेस्तेदार शिवप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चको आदेशपछि निजगढ विमानस्थलको मुआब्जा वितरण प्रभावित

    सर्वोच्चको आदेशपछि निजगढ विमानस्थलको मुआब्जा वितरण प्रभावित

    निजगढ : बारामा निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सर्वोच्च अदालतले रोक लगाएपछि मुआब्जा वितरणको काम प्रभावित हुने भएको छ। दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि करिब ११ हजार ८७५ बिघा अर्थात आठ हजार ४५ हेक्टर क्षेत्रफल जमीन छुट्याइएको छ। सोमध्ये करिब ११० बिघा निजी जमीनको मुआब्जा दिनुपर्ने छ। तर सर्वोच्च अदालतले निर्माण कार्यमा रोक लगाएपछि मुआब्जा वितरणको काम प्रभावित…

    विस्तृतमा पढ्नुस्

  • प्रसिद्ध पर्यटकीयस्थल खप्तडमा पनि हिमपात

    प्रसिद्ध पर्यटकीयस्थल खप्तडमा पनि हिमपात

    डोटी : सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा गएरातिदेखि हिमपात शुरु भएको छ। बुधवार रातिबाट हिमपात हुँदा तापक्रम निकै घटेको खप्तडमा तैनाथ गुरुगोरख गुल्मका गुल्मपति तथा सेनानी गोविन्द घिमिरेले जानकारी दिए। उनले भने, 'बुधवार साँझदेखि नै अत्यधिक चिसो छ। बेलाबेला हिमपात पनि भइरहेको छ, बाक्लो हिमपात हुने सम्भावना छ।' उनका अनुसार गएराति सो क्षेत्रको तापक्रम माइनस चार डिग्रीसम्म झरेको…

    विस्तृतमा पढ्नुस्

  • माटोको ढिस्कोले पुरिएर एक वृद्धको मृत्यु

    माटोको ढिस्कोले पुरिएर एक वृद्धको मृत्यु

    दमौली : माटोको ढिस्कोले पुरिएर तनहुँमा आज एक जनाको मृत्यु भएको छ। तनहुँको भिमाद नगरपालिका-८ टुकमराङमा ढुंगाखानीमा काम गर्दै गरेको अवस्थामा एक वृद्धको मृत्यु भएको हो। मृत्यु हुनेमा सोही वडाको चैनपुर बस्ने ५८ वर्षीय काले परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। ढुंगाखानीमा चार जनाले काम गर्दै गरेको अवस्थामा अचानक माटोको ढिस्को खस्दा अन्य…

    विस्तृतमा पढ्नुस्

  • चितुवाको छालासहित एक जना पक्राउ

    चितुवाको छालासहित एक जना पक्राउ

    दैलेख : दैलेखमा चितुवाकोे छालासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दैलेखको चामुण्डा बिन्द्रासैनिनगरपालिका–४ तिलुखानाका ६८ वर्षीय शिवबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताए। शाहीले आफ्नै घरमा चितुवाको छाला लुकाइछिपाई राखेको भन्ने विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय दैलेख र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट गएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो। टोली बुधवार…

    विस्तृतमा पढ्नुस्

  • टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई जना घाइते

    टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई जना घाइते

    सिमकोट : हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ। हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-५ तुम्कोट भिरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना हुँदा दुईको घटनास्थलमै मृत्यु भएको हो। हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपरमा चालकसहित चार जना सवारमध्ये दुई जनाको घटनास्थलमा मृत्यु भएको र दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यायका निमित्त कार्यालय प्रमुख राजेन्द्र बहादुर सिंहले बताए।…

    विस्तृतमा पढ्नुस्

  • सिँचाइको नहरमा भेटियो एक युवकको शव

    सिँचाइको नहरमा भेटियो एक युवकको शव

    भीमदत्तनगर : कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बाणीका १९ वर्षीया सन्तोष पन्त महाकाली सिँचाइको नहरमा मृत अवस्थामा भेटिएका छन्। आज बिहान बेदकोट नगरपालिकाको सिसैयास्थित नहरमा डुबेको अवस्थामा पन्तको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। 'प्रारम्भिक जानकारी अनुसार बिहेमा आएका पन्त मोटरसाइकलबाट लडेर नहरमा डुबेको हुनसक्ने आशंका छ,' प्रवक्ता चन्दले भने, 'घटनास्थलबाट प्रहरीले अनुसन्धान शुरु गरेको छ।'…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell