दमकः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका कारण जनताले संविधान पाएको जिकिर गर्दै अब त्यसको रक्षा गर्न एमाले मात्र प्रतिबद्ध भएको बताएका छन्। झापाको कमल गाउँपालिका वडा नम्बर पाँचको पाडाजुङीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानलाई कुल्चेर अधिकारका नाममा कसैलाई पक्षपोषण गर्ने तथा देशलाई अहित हुन नदिइने बताए। उनले भने,‘ “हामीसँग क्षमता छ, योजना छ, एमालेले…
काठमाडौं : कवितालाई विचार पक्षका साथै कलात्मक बनाउन शिल्प पक्षमा पनि ध्यान दिनुपर्ने औँल्याइएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानको हीरक जयन्ती र राष्ट्रिय कविता महोत्सव २०७४ का सन्दर्भमा काव्य विभागद्वारा आयोजित ‘समकालीन नेपाली कवितामा शिल्प’ विषयको काव्य विमर्शमा कार्यपत्र प्रस्तुत गर्दै डा नारायण गड्तौलाले समकालीन कविता विचारयुक्त र सरल भएको तथा सघन विचलन पनि देखिएको बताउँदै तिनमा शास्त्रीय र आधुनिक दुवैको बाहुल्य…
काठमाडौँः दोश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुने प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा मतदानको दिन असार १४ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले बिहीबार जारी गरेको सूचनामा ती प्रदेशका ३५ जिल्लाहरुमा असार ११ देखि १४ गते सम्म चार दिन सबै शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको उल्लेख छ। निर्वाचन आयोगले यसअघि नै…
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय सेवालाई छिटो, सर्वसुलभ र सबैको पहुँचमा पुर्याउनुपर्ने बताएकी छन्। राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार न्यायपरिषद् र न्याय सेवा आयोगको वार्षिक (आव २०७२/०७३) प्रतिवेदन बुझाउन आयोजित समारोहमा राष्ट्रपतिले न्याय सेवा सर्वसुलभ रुपमा सबैको पहुँचभित्र हुनुपर्ने बताइन्। राष्ट्रपति भण्डारीले न्यायलयलाई समयअनुसार सुविधासम्पन्न र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिदैं न्यायलयसहित सबै न्यायिक निकाय सुविधासम्पन्न र प्रभावकारी हुनुपर्ने बताइन्। सो अवसरमा…
नयाँदिल्लीः भारतको नयाँ राष्ट्रपतिका लागि बिहीबारसम्म २४ जनाले उम्मेदवारी दर्ता गरेका छन्। संविधान अनुसार मुलुकको सर्वोच्च पदका लागि सत्तारुढ दल भारतीय जनता पार्टीले भने पुर्वी राज्य बिहारका गभर्नर रामनाथ कोभिन्डलाई राष्ट्रपतिको उम्मेदवार बनाउने यसअघि नै घोषणा गरेको थियो। भारतमा आगामी जुलाईको १७ तारिखमा राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ भने जुलाई २० तारिखमा नजिता सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ। वर्तमान…
तेहरानः साउदी अरबको नेतृत्वमा खाडी मुलुकहरुले दोहासँग सम्बन्ध तोडेपछि इरानले दैनिक एक हजार टन फलफुल र तरकारी कतार पठाएको जनाएको छ। साउदी अरव, संयुक्त अरव इमरेट्स र बहराइनलगायतका कतारसँग सम्वन्ध तोडेका देशहरुले भने यो सहयोगलाई अतिवादीहरु प्रतिको सहयोगको रुपमा लिएको फार्स समाचार समितिले जनाएको छ। ती देशहरुले गत जुन ५ देखि कतारसँग सम्वन्ध विच्छेद गरेका थिए । सम्बन्ध विच्छेद…
बानगुईः मध्य अफ्रिकी गणतन्त्रमा भएको झडपमा परी करिब एक सय जनाको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन्। उक्त हिंसा सरकारले विद्रोही समूहसँग युद्धबिरामको विषयमा गरेको सम्झौताको केही घण्टापछि सुरु भएको थियो। मङ्गलबार बिहानबाट मध्य भागमा पर्ने सहर बरियाबाट हिंसा सुरु भएको बताइएको छ। सुरुमा दिइएको मृतकको सङ्ख्या ४० रहेको थियो। पछि सो सङ्ख्या दोब्बर नै भएको सुरक्षा स्रोतले जानकारी…
धादिङः दक्षिणी धादिङको धुनिबेँसी नगरपालिका वडा नं ५ मा रहेको टाटा इँटा भट्टामा काम गर्ने एक मजदुरको बुधबार भूकम्पको धक्काले इँट्टा खसेर मृत्यु भएको छ। इँटा भट्टामा पोलेको इँटा मिलाउँदै गर्दा भूकम्पको धक्काले इँटाले लागेर भारत दरबङ्गा निवासी मजदुर ३५ वर्षीय रिजन सदाइको घटनास्थलमै मृत्यु भएको हो भने उनका छोरा १० वर्षीय दलम सदाई घाइते भएको इलाका प्रहरी कार्यालय खानीखोलाले…
रसुवाः मोटरसाइकलको पेट्रोल ट्याङ्कीमा लुकाएर ल्याएको दुई किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। सुनसहित पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिकाका कृष्णबहादुर श्रेष्ठ र काठमाडौँ पासिकोट गुल्डेनचोकका रुपेश भनिने दिनेश रोका छन्। रोकालाई मंगलबार राति रसुवा प्रहरीले काठमाडौँबाट नियन्त्रणमा लिएको हो । बा ७६ प ७८१० नम्बरको मोटरसाइकलमा चीनबाट सुन ल्याउँदै छ भन्ने सुराकीको आधारमा उक्त मोटरसाइकलका तलासी लिदा पेट्रोल…
खोटाङः खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडा अध्यक्षका नेकपा एमालेका उम्मेदवार लिला चौहानको घरमा बम विष्फोट भएको छ। चौहानको घरको भान्छा कोठामा गएराति बम विस्फोट गराइएको हो। अज्ञात समूहले गराएको बम विष्फोटबाट चौहानकी बुहारी शकुन्तला चौहान गम्भीर घाइते भएकी छन्। उनका दुवै खुट्टामा गम्भीर चोट लागेको छ। पहिलोपल्ट हानिएको बम विष्फोट नभएपछि तत्काल दोस्रो बम हानिएको स्थानीयवासीले बताएका छन्। चौहान परिवारका…
चितवन:पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालनमा आएको छ। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा आज बिहान खसेको पहिरोका कारण सडक अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार राति पहिरो खसेपछि बिहान ३ बजेसम्म एकतर्फी गाडी चले पनि बिहान ४ बजेदेखि यातायात पूर्णरुपमा बन्द भएको थियो। बिहान सात बजे खुलेको सडक पुनः आठ बजे अवरुद्ध बनेको थियो। तर डोजरको सहायताले…
रोल्पा : रोल्पामा चारजना पत्रकार आसन्न स्थानीय तहको निर्वाचनमा विभिन्न दलबाट प्रतिस्पर्धा गर्ने गरी चुनावी मैदानमा उत्रिएका छन्।पत्रकारिता छाडेर यसरी जनप्रतिनिधि हुने आकाङ्क्षा लिएका पत्रकारमा दुई महिला र दुई पुरुष रहेका छन्। यसरी प्रतिस्पर्धामा उत्रने पत्रकारमा प्रेस युनियन रोल्पाका अध्यक्षसमेत रहेकी जुनकिरी सञ्चार साप्ताहिककी प्रकाशक सम्पादक कविता उपाध्याय सुवर्णावती गाउँपालिकाको उपाध्यक्षमा प्रतिस्पर्धा गर्दैछन्। सोही गाउँपालिकाको वडाध्यक्षमा नेकपा (एमाले)का तर्फवाट…
काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तह निर्वाचनपछि मात्र सरकारमा पार्टीको सहभागिताका विषयमा निर्णय गर्ने भएको छ। पार्टीभित्र चुनाव अगाडि सरकारमा नजानका लागि दबाब रहेकाले त्यस बारेमा चुनावपछि मात्र निर्णय गर्न लागिएको हो। पार्टीभित्र सरकारमा जाने तथा नजाने विषयमा ठूलो विवाद देखापरेको छ। गणतान्त्रिक व्यवस्थाको सरकारमा पार्टी सहभागी भएका कारण चुनावमा पराजय भोग्न परेको केही नेताको भनाइ छ। पार्टीका…
बाजुरा : दोस्रो चरणको स्थानीय निर्वाचनअन्तर्गत एक नगरपालिका र दुई गाउँपालिकामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। बडिमालिका नगरपालिका र स्वामीकार्तिक गाउँपालिकामा एमालेले वडा दलित महिला सदस्यमा र हिमाली गाउँपालिकामा नेकपा(माओवादी केन्द्र)ले विजयी सुरुआत गरेका हुन्। बडिमालिका नगरपालिका–८ र स्वामीकात्र्तिक गाउँपालिका–३ मा क्रमशः लुती नेपाली र नानी ल्वार निर्विरोध निर्वाचित भउका छन्। माओवादी केन्द्रका तर्फबाट…
जेरुसेलमः इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले वेस्ट बैंकमा नयाँ बस्ती बसाल्नका लागि दुई दशकपछि पहिलो पटक बाटो खुलेको बताएका छन्। यस वर्षमात्रै इजरायली सर्वोच्च अदालतको निर्णयबमोजिम भत्काइएको एमोना क्षेत्रमा नयाँ बस्ती बसाल्ने योजना प्रधानमन्त्री नेतन्याहुले अघि सारको हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि मध्यपूर्वका लागि अमेरिकी प्रतिनिधिको नियुक्त गरेका र उनी यस क्षेत्रमा आइपुगेपछि प्रधानमन्त्री नेतन्याहुले करिब दुई दशकदेखि रोकिंदै…
चितवनः गृहमन्त्री जनार्दन शर्माले दोस्रो चरणको निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको बताएका छन्। प्रेस सेन्टर चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री शर्माले सरकारले आफ्नो साधन स्रोत र शक्ति परिचालन गरेर समग्र सुरक्षाको व्यवस्था मिलाएको बताए। उनले निर्वाचन बहिष्कार गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलेसमेत विभिन्न स्थानमा उम्मेदवारी दिएकाले निर्वाचनको वातावरण बनेको बताए। टीकापुर घटनाका दोषीलाई क्षतिपूर्ति किन…
नेपालगञ्जः दोस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनका लागि बाँकेको ग्रामीण क्षेत्रमा व्यवस्थापकीय चुनौती थपिएको छ। निर्वाचनमा मतपत्रलाई पानीबाट जोगाउन, सुरक्षित तवरबाट मतपेटिका नेपालगञ्जसम्म पुर्याउन र मतदान केन्द्रसम्मको बाटो सहज बनाउनेलगायतका व्यवस्थापकीय चुनौती थपिएको हो। बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले भने,‘अन्य सुरक्षा अवस्था बाँके जिल्लामा चुस्त बनाएका छौं, तर मतदानको दिन र त्योपछि पानी पर्यो भने हाम्रो मुख्य चुनौती मतपत्रलाई…
काठमाडौंः राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटी मुलुकका विभिन्न स्थानमा आफ्ना नेता तथा कार्यकर्तामाथि भइरहेको भनिएको आक्रमण तथा धरपकड रोक्न आग्रह गरेको छ। राजपाका अध्यक्ष महन्थ ठाकुर र नेता अनिलकुमार झाले सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीसँग भेट गरी नवलपरासी, सुनसरी र कपिलवस्तुलगायत जिल्लामा आफ्ना नेता तथा कार्यक्रर्तामाथि आक्रमण भएकामा आपत्ति व्यक्त गरेको हो। झाले भने,“दोस्रो चरणको मनोनयन दर्तासँगै…
धनकुटाः निर्वाचनमा अवरोध गर्ने र उम्मेदवार अपहरण गर्ने तयारीको योजना बनाइरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले धनकुटाको सिन्धुवा बजारबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका इन्चार्ज आकास र जिल्ला सदस्य एवम् नगर इन्चार्ज राजनलाई पक्राउ गरेको हो। नेपाल रेडक्रस सोसाइटी धनकुटाको नाममा रहेको बा ३९ प ९०९७ नम्बरको मोटरसाइकल प्रयोग गरी ती दुबै जना उम्मेदवार अपहरणका लागि सिन्धुवा…
इटहरीः राप्रपाबाट इटहरी उपमहानरपालिका– ९ का वडा अध्यक्षका उम्मेदवार श्याम पोख्रेलमाथि गएराति आक्रमण भएको छ। इटहरी– ८ स्थित आफ्नो घरतर्फ जाँदै गर्दा गएराति उनीमाथि साङ्घातिक आक्रमण भएको हो। कालो रङ्गको पल्सर मोटरसाइकलमा आएका तीन जनाको समूहले उनलाई रोकेर मासु काट्न प्रयोग गरिने दाउले प्रहार गरि फरार भएका पीडित पोख्रेलले बताए। दाउको प्रहारबाट पाख्रेलको ढाडमा चोट लागेको छ। उम्मेदवार पाख्रेलमाथि आक्रमण…