PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

  • अझै भेटिएनन् बेपत्ता भएका माओवादी केन्द्रका उम्मेदवार

    अझै भेटिएनन् बेपत्ता भएका माओवादी केन्द्रका उम्मेदवार

    इलामः इलाम नगरपालिका–१२ का वडा अध्यक्षका उम्मेदवार नारायण राई बेपत्ता भएको एकसाता बिते पनि उनको अवस्था अझै अज्ञात छ।  नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका राई आमसभा तयारीका सिलसिलामा गत शुक्रबार घरबाट निस्किएका थिए। त्यसपछि उनी सम्पर्कबिहीन भएका माओवादी केन्द्र इलामका सचिवालय सदस्य जीवन शर्माले जानकारी दिए।  बेपत्ता राईको खोजीका लागि नेपाल प्रहरीलाई परिचालन गरिएको छ भने पार्टीले पनि वाइसिएललाई परिचालन…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ राष्ट्रपति सि अर्को साता हङकङ भ्रमणमा जाँदै

    चिनियाँ राष्ट्रपति सि अर्को साता हङकङ भ्रमणमा जाँदै

    हङकङः चिनियाँ राष्ट्रपति सि जिनपिङ अर्को साता हङ्कङ भ्रमण गर्न लागेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।  हङकङ बेलायतले चीनलाई हस्तान्तरण गरेको आगामी हप्ता २० बर्ष पुग्न लागेको अवसर पारेर चिनियाँ राष्ट्रपतिले हङ्कङ भ्रमण गर्न लागेका हुन्।  यो समाचार सार्वजनिक गरिएको भएपनि उनले हङ्कङको भ्रमण गर्ने वा नगर्ने भन्ने बारेमा चिनियाँ अधिकारीहरुले भने केही बताएका छैनन्।  उनी सन् २०१३ मा चीनको राष्ट्रपति…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरका ६६ मतदानस्थल अतिसंवेदनशील

    कञ्चनपुरका ६६ मतदानस्थल अतिसंवेदनशील

    कञ्चनपुरः कञ्चनपुरका ६६ वटा मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिले भारतसँग सीमा जोडिएका मतदानस्थललाई अतिसंवेदनशील क्षेत्रको सूचीमा राखी सुरक्षा व्यवस्थालाई भरपर्दो बनाएको छ।  सुरक्षाका दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी त्यसैअनुरुप सुरक्षाको व्यवस्था मिलाइएको प्रहरी नायब उपरीक्षक भरतबहादुर दाहालले जानकारी दिए। उनका अनुसार १३२ मतदानस्थलमध्ये ६६ लाई अतिसंवेदनशील, २६ लाई संवेदनशील र ४०…

    विस्तृतमा पढ्नुस्

  • भोजपुरमा १ हजार ३५१ उम्मेदवार चुनावी मैदानमा

    भोजपुरमा १ हजार ३५१ उम्मेदवार चुनावी मैदानमा

    भोजपुरः दुई नगरपालिकासहित नौ स्थानीय तह रहेको भोजपुरमा कुल एक हजार ३५१ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।  चुनावी मैदानमा ८०९ पुरुष र ५४२ महिला रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  सबैभन्दा धेरै षडानन्द नगरपालिकामा र सबैभन्दा कम पौवादुङ्मा गाउँपालिकामा उम्मेदवारी दर्ता भएको छ। चौध वडा रहेको षडानन्द नगरपालिकामा २५२ जनाले उम्मेदवारी दर्ता गरेका छन् भने छ वडा रहेको पौवादुङ्मा…

    विस्तृतमा पढ्नुस्

  • विद्यार्थीको मृत्युपछि विद्यालय तोडफोड

    विद्यार्थीको मृत्युपछि विद्यालय तोडफोड

    सोलुखुम्बुः खहरे खोलाले बगाउँदा दुई विद्यार्थीको मृत्यु भएपछि तिनका आफन्तले विद्यालयमा तोडफोड गरेका छन्।  विद्यालय प्रशासनको लापर्बाहीका कारण विद्यार्थीको मृत्यु भएको आरोपसहित आफन्तले आक्रोश व्यक्त गर्दै विद्यालय तोडफोड गरेका हुन्।   विद्यालय प्रशासनको लापार्बाहीले घटना भएकाले घटनाको जिम्मा लिनुपर्ने र उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ। विद्यालय परिसरमै शव राखेर उनीहरुले बिहीबार साझदेखिनै विद्यालय घेराउ गरेका थिए। अहिले विद्यालय…

    विस्तृतमा पढ्नुस्

  • मोरङमा दलहरुको चुनावी प्रचारप्रसार तीव्र

    मोरङमा दलहरुको चुनावी प्रचारप्रसार तीव्र

    विराटनगरः मतदानको मिति नजकिँदै गर्दा मोरङमा उम्मेदवारले घरदैलो अभियानलाई तीव्रता दिएका छन्।  मोरङको एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका गरी १७ वटा स्थानीय तहका विभिन्न राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले आ–आफ्ना कार्यकर्ताका साथ चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका हुन्।  प्रत्येक उम्मेदवारले विकास निर्माण, सरसफाइ, नगर तथा गाउँलाई हराभरा बनाउने, जनताको काम छिटो छरितो गर्नेलगायतका नारा दिएर मतदातालाई आकर्षित पार्न घरदैलो,…

    विस्तृतमा पढ्नुस्

  • पाल्पाका १८ मतदानस्थल अतिसंवेदनशील

    पाल्पाका १८ मतदानस्थल अतिसंवेदनशील

    पाल्पाः स्थानीय तहको निर्वाचनका लागि निर्धारण भएका पाल्पाका १८ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका छन्। दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा जम्मा ११८ वटा मतदानस्थल तोकिएको छ।  तानसेन तगरपालिकामा तीनवटा, रामपुर नगरपालिकामा छवटा, माथागढी गाउँपालिकामा एउटा, तिनाहुँ गाउँपालिकामा चार र रैनादेवी छहरा गाउँपालिकामा चारवटा गरी जम्मा १८ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका छन्।  त्यस्तै, जिल्लामा ४० वटा मतदानस्थल संवेदनशील रहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • पनिकाको लापर्बाहीः एउटा विषयमा परीक्षा, अर्को विषयमा नतिजा, विद्यार्थी अन्योलमा

    पनिकाको लापर्बाहीः एउटा विषयमा परीक्षा, अर्को विषयमा नतिजा, विद्यार्थी अन्योलमा

    रमेश गिरी  भक्तपुरः परीक्षा नियन्त्रण कार्यालयको लापर्बाहीका कारण उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको भविष्य अन्यौल बनेको छ।  कार्यालयले असार २ गते सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजामा विषय परिवर्तन भएर नतिजा आएपछि कार्यालयमा सच्याउन आवेदन दिनेको भीड लागेको छ।  भक्तपुरको कमलविनायकस्थित मनकामना इङ्लिस सेकेन्डरी स्कुलका विद्यार्थीले आफूले नपढेको र परीक्षा नदिएको विषयको नतिजा आएपछि उनीहरुको भविष्य अन्यौल बनेको हो। …

    विस्तृतमा पढ्नुस्

  • ग्वाटेमालामा ६.८ रेक्टर स्केलको भूकम्प

    ग्वाटेमालामा ६.८ रेक्टर स्केलको भूकम्प

    ग्वाटेमाला सिटीः ग्वाटेमालामा ६.८ रेक्टर स्केलको भूकम्प गएको छ।  भूकम्पबाट प्रमुख पर्यटकीय सहर एनिगुआमा रहेका सरकारी कार्यालय र अन्य भवनहरु क्षतिग्रस्त भएका छन्।  स्थानीय समय अनुसार बिहीबार बिहान ६ः३१ मा  गएको भूकम्पको केन्द्रविन्दु प्रशान्त महासागरीय सहर पुइर्टो सान जोसे बाट ३८ किलोमिटर दक्षिणपश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ।  भूकम्पको कम्पन दक्षिणी मेक्सिको र एल साल्भाडोरमा…

    विस्तृतमा पढ्नुस्

  • बम विष्फोटमा परी पाकिस्तानमा ११ जनाको मृत्यु, २० घाइते

    बम विष्फोटमा परी पाकिस्तानमा ११ जनाको मृत्यु, २० घाइते

    पाकिस्तानः पाकिस्तानको दक्षिणपश्चिमी सहर क्वेटामा शुक्रबार भएको बम विष्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।  बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटा सरहमा रहेको प्रहरीको प्रमुख कार्यालय अगाडि विष्फोट भएको बताइएको छ। मारिनेहरुमा चार प्रहरी अधिकारी पनि छन्।  बलुचिस्तान प्रान्तमा पृथकतावादी र इस्लामिक आतङ्ककारी समूहको बलियो प्रभाव रहेको पाइन्छ। विष्फोट भएको इलाकाबाट ११ जनाको शव ल्याइएको…

    विस्तृतमा पढ्नुस्

  • बाबुराम भट्टराई भन्छन्– भ्रष्टाचार अन्त्य नै आफ्नो पार्टीको लक्ष्य

    बाबुराम भट्टराई भन्छन्– भ्रष्टाचार अन्त्य नै आफ्नो पार्टीको लक्ष्य

    मोरङः नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले भ्रष्टाचारको अन्त्य नभएसम्म देशको विकास हुन नसक्ने बताएका छन्। नयाँशक्ति पार्टी र सङ्घीय समाजवादी फोरम नेपालले उर्लाबारीमा आयोजना गरेका संयुक्त चुनावी सभालाई सम्वोधन गर्दै भट्टराईले विकास निर्माणको क्षेत्रमा ७० देखि ८० प्रतिशतसम्म भ्रष्टाचार हुने गरेकाले त्यसको अन्त्य गर्नु नै आफ्नो पार्टीको लक्ष्य रहेको बताए। भट्टराईले आर्थिक विकास नगरी गरिबी र बेरोजगारी…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरपालिकाले ४१ स्थानमा पिसाव घर बनाउने

    काठमाडौं महानगरपालिकाले ४१ स्थानमा पिसाव घर बनाउने

    काठमाडौंः काठमाडौँ महानगरपालिकाले विभिन्न ४१ स्थानमा पिसाव घर (युरिनल) निर्माण गर्ने भएको छ।  महानगरभित्र रहेका सार्वजनिक शौचालय अव्यवस्थित तथा फोहर भएर यात्रुले प्रयोग गर्न सक्ने स्थिति नरहेकाले महानगरपालिकाले व्यवस्थित र सफा शौचालय निर्माणको तयारीस्वरुप ४१ स्थानमा युरिनल निर्माण गर्न लागेको हो।  महानगरपालिकाको कार्यभार सम्हालेको केही दिनमै ‘क्लिन द सिटी’ अभियान सुरु गरेका महानगर प्रमुख विद्या सुन्दर शाक्यले अहिले व्यवस्थित शौचालय निर्माणको…

    विस्तृतमा पढ्नुस्

  • संविधान कार्यान्वयन गर्न निर्वाचन आवश्यकः महासचिव पोखरेल

    संविधान कार्यान्वयन गर्न निर्वाचन आवश्यकः महासचिव पोखरेल

    विराटनगरः नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयन र सिंहदरबारको अधिकार जनताको हातमा पुर्याउनका लागि निर्वाचन अपरिहार्य भएको बताएका छन्।  प्रेस चौतारी मोरङद्वारा विराटनगरमा अयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले दोस्रो चरणअन्तर्गत हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनु राजनीतिक दललगायत सम्बन्धीत सबै पक्षको साझा दायित्व भएको बताए।  उनले तीन वटा निर्वाचन सम्पन्न भएपछि मात्र सिंहदरबारको अधिकार जनताको घरमा…

    विस्तृतमा पढ्नुस्

  • ५ लाख ७० हजार घुससहित राजस्व अधिकृत पक्राउ

    ५ लाख ७० हजार घुससहित राजस्व अधिकृत पक्राउ

    काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मूल्य अभिवृद्धि कर तिर्न नपर्ने बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा राजस्व अनुसन्धान अधिकृतलाई नियन्त्रणमा लिएको छ।  आयोगले राजस्व अनुसन्धान मध्यपश्चिमाञ्चल तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय कोहलपुर, बाँकेका अनुसन्धान अधिकृत भिमप्रसाद घिमिरे र कम्प्युटर अधिकृत गोविन्दबहादुर शाहीलाई आज नियन्त्रणमा लिएको प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए।  आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलीले पाँच लाख ७० हजार घुस रकमसहित…

    विस्तृतमा पढ्नुस्

  • अल्जेरियाली राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रहः मानवअधिकार काउन्सिलमा समर्थन हामीलाई

    अल्जेरियाली राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रहः मानवअधिकार काउन्सिलमा समर्थन हामीलाई

    काठमाडौँः उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि अल्जेरियाका गैरआवासीय राजदूत हाम्जा याहिया चेरिफले शिष्टाचार भेट गरेका छन्।  परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा अल्जेरियाली राजदूत चेरिफले आफ्ना नागरिकलाई निःशुल्क स्वदेश फर्कने अनुमति दिएकामा अल्जेरिया सरकारको तर्फबाट नेपाल सरकारलाई धन्यवाद दिए।  राष्ट्रियता नखुलेका कारण अल्जेरियाली नागरिक अब्देल कादेर इब्राहिम अजुज विगत १६ वर्षदेखि नेपालमा शरणार्थीका रुपमा बस्दै आएका थिए ।  उनको…

    विस्तृतमा पढ्नुस्

  • विद्युतीय संरचना भूमिगत गरिँदै, पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज क्षेत्रमा

    रमेश लम्साल  काठमाडौंः काठमाडौँ उपत्यकाको सहरी सौन्दर्य बिगार्ने प्रमुख कारकका रुपमा रहेका विद्युतीय संरचना क्रमशः भूमिगत हुने भएका छन्। सरकारले सहरी सौन्दर्य बढाउने र विद्युतीय संरचनालाई क्रमशः भूमिगत गरेर सुरक्षित रुपमा विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ सो कार्ययोजना अगाडि बढाएको हो।  संसारका धेरै जसो देशमा विद्युत् वितरण प्रणाली भूमिगत नै राखिएको छ। दुर्घटना कम गर्न र सहरी सौन्दर्य बढाउने…

    विस्तृतमा पढ्नुस्

  • पर्वतारोहण सङ्घको नेतृत्वका लागि दौडधुप

    काठमाडौँः पर्वतीय पर्यटनको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को आगामी नेतृत्वका लागि उम्मेदवारको दौडधुप सुरु भएको छ।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमासमेत प्रतिष्ठित सङ्घको नेतृत्वका लागि आकाङ्क्षी उम्मेदवारले दौडधुप र प्रचार तीव्र पारेका हुन्। निर्वाचन आउन करिब एक महिनाअघि नै आकाङ्क्षीले प्रचारप्रसार थालेका हुन्।  सङ्घको साधारणसभा आगामी जुलाई २९ तारिख (साउन १४ गते) लागि तोकिएको संस्थाले जनाएको छ। सङ्घको आठौँ…

    विस्तृतमा पढ्नुस्

  • मेक्सिकोको सीमामा पर्खाल बनाएरै छाड्ने राष्ट्रपति ट्रम्पको प्रतिवद्धता

    मेक्सिकोको सीमामा पर्खाल बनाएरै छाड्ने राष्ट्रपति ट्रम्पको प्रतिवद्धता

    मेक्सिको सिटीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोलाई संसारको हिंसाजन्य देशमध्येको दोस्रो ठूलोको संज्ञा दिएका छन्।  शुक्रबार ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले भनेका छन्– मेक्सिको सिरियापछिको दोस्रो ठूलो हिंसाजन्य देश हो। यहाँ बर्षेनी हजारौँ नागरिक मारिन्छन्।  मेक्सिकोमा लागूऔषधका कारण वर्षेनी त्यतिधेरै सङ्ख्यामा नागरिकको ज्यान जाने गरेको भन्दै उनले अमेरिकाले त्यसैले पनि मेक्सिकोको सीमामा पर्खाल निर्माण गर्ने बताएको ट्वीटरमा व्यक्त गरेका छन्।  ट्रम्पले…

    विस्तृतमा पढ्नुस्

  • मैलुङ-स्याफ्रुबेसी सडक निर्माण अन्तिम चरणमा

    मैलुङ-स्याफ्रुबेसी सडक निर्माण अन्तिम चरणमा

    रसुवाः नेपाल र चीनबीचको मुख्य नाका रसुवागढीसम्मको सडक विस्तार, एकीकृत भन्सार कार्यालय स्थापना र सुक्खा बन्दरगाह निर्माणलगायत अन्य अति महत्वपूर्ण भौतिक पूर्वाधार विकासले खासै गति लिन सकिरहेको छैन।  चीनले भूकम्पपछि आफ्नो तातोपानी नाकालाई बन्द गरेपछि नेपालले धादिङको गल्छीदेखि रसुवागढी (८२ किमी) सडकको निर्माण तथा स्तरोन्नति, रसुवागढीमा एकीकृत भन्सार कार्यालय स्थापना तथा प्रस्तावित सुक्खा बन्दरगाह निर्माणलगायत दुई देशबीचको द्विपक्षीय व्यापार अभिवृद्धिका…

    विस्तृतमा पढ्नुस्

  • दाङमा दुई हजार ३८२ उम्मेदवार चुनावी मैदानमा

    दाङमा दुई हजार ३८२ उम्मेदवार चुनावी मैदानमा

    दाङः दोश्रो चरणअन्तर्गत असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा दाङबाट दुई हजार ३८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।  यो कुल पदभन्दा चार गुणा बढी रहेका छन्। जिल्लामा ५२० पदका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा नौ सय ५४ महिला उम्मेदवार प्रतिस्पर्धामा ओर्लिएका छन्।  दुई उपमहानगरपालिका, एक नगरपालिका र सात वटा गाउँपालिका गरी १० वटा स्थानीय तह रहेको दाङमा नगरप्रमुख…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell