PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

  • माधव नेपाल भन्छन्– संविधान संशोधनकाबारेमा असोज २ पछि मात्र छलफल

    माधव नेपाल भन्छन्– संविधान संशोधनकाबारेमा असोज २ पछि मात्र छलफल

    विराटनगरः नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय निर्वाचनपछि संविधान संशोधन गर्ने विषयमा दलहरुबीच सहमति नभएको बताएका छन्।  विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले आगामी असोज २ गतेको स्थानीय निर्वाचन पछि नेपाली कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र राजपाबीच संविधान संशोधनका विषयमा छलफल गरिने स्पष्ट पारे।  नेपालले लोकतन्त्रमा जनता नै सर्वोपरि भएको भन्दै राजपाले निर्वाचनमा जान विभिन्न सर्त राख्नु गलत…

    विस्तृतमा पढ्नुस्

  • कक्षा ११ मा भर्ना हुन नयाँ मापदण्डः जिपिए २ ल्याएकाहरुले विज्ञान पढ्न पाउने

    कक्षा ११ मा भर्ना हुन नयाँ मापदण्डः जिपिए २ ल्याएकाहरुले विज्ञान पढ्न पाउने

    काठमाडौं : सरकारले कक्षा ११ मा भर्ना हुने विद्यमान आधार (मापदण्ड)मा सामान्य परिवर्तन गरेको छ।  शिक्षामन्त्रिस्तरीय निर्णयबाट केही विषयमा पढ्न विगतमा लागू गरिएको स्तरीकृत अङ्क (जिपिए)का आधारमा सामान्य परिवर्तन भएको हो। कक्षा ११ र १२ को सम्बन्धन प्राप्त सबै माविले नयाँ निर्णयनुसार भर्ना गराउनुपर्ने मन्त्रालयले जनाएको छ।  परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गेहनाथ गौतमका अनुसार न्यूनतम जिपिए २ ल्याएकाहरुले विज्ञान समूह…

    विस्तृतमा पढ्नुस्

  • भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा, भोलि राष्ट्रपति ट्रम्पसँग भेटवार्ता हुने

    भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा, भोलि राष्ट्रपति ट्रम्पसँग भेटवार्ता हुने

    वासिङ्टनः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिका पुगेका छन्। मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भेटवार्ता हुनेछ।  अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएपछि उनीहरुबीच पहिलो पटक भेट  हुन लागेको हो। यसअघि मोदी र अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाबीच भारतमा भेटवार्ता भएको थियो।  भारतीय प्रधानमन्त्री मोदीले अमेरिकासँग मिलेर काम गर्न चाहेको धारणा यसअघि नै राखेका छन्। उनीहरुबीच लगानी प्रवद्र्धन, आपसी विश्वासका आधारमा…

    विस्तृतमा पढ्नुस्

  • इलामका चार मतदान केन्द्रमा मतदानअधिकृतदेखि सहयोगीसम्म महिला

    इलामका चार मतदान केन्द्रमा मतदानअधिकृतदेखि सहयोगीसम्म महिला

    इलामः स्थानीय तहको निर्वाचनमा इलामका चारवटा मतदान केन्द्रमा महिला कर्मचारी खटाइएको छ।  इलाम नगरपालिका–७ स्थित आदर्श आधारभूत विद्यालय, सोही नगरपालिकाको भगवती मावि, र इलाम विद्यामन्दिर र माई जोगमाई गाउँपालिकाको अमरकल्याण मावि नयाँबजारमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  निर्वाचन केन्द्र महिलामैत्री र नमुनाका बनाउन महिलाकै नेतृत्वमा निर्वाचन सम्पन्न गर्न महिलालाई परिचालन गरिएको सहायक निर्वाचन अधिकृत जगदीश्वर…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी राष्ट्रपति ट्रम्पको नाममा भारतीय गाउँ

    अमेरिकी राष्ट्रपति ट्रम्पको नाममा भारतीय गाउँ

    नयाँदिल्लीः भारतको राजधानी नयाँदिल्लीबाट नजिकै पर्ने एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा नामाकरण गरिएको छ।  उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लामा पर्ने मारोरा भन्ने सो गाँउमा अधिकांश मुस्लिम समुदायको बस्ती छ। ट्रम्प नाम दिइएको सो गाँउ नयाँदिल्लीबाट करिब ८० किलोमिटर टाढा पर्दछ।  भारतमा शौचालयको प्रयोगका बारेमा चेतना जगाउने तथा निःशुल्क रुपमा सौचालय निर्माण गरिदिने काम गर्दै आइरहेको संस्था सुलभ इन्टरनेशनलले…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरो, यातायात अवरुद्ध

    नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरो, यातायात अवरुद्ध

    चितवनः नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोला नजिकै आज अपराह्न ३ बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ।  शनिबार राति ९ बजे पहिरो खसेपछि अवरुद्ध सडक बिहान ८ बजेदेखि सञ्चालनमा आएको थियो। प्रहरीका अनुसार शुक्रबार बिहान पहिरो खसेर चार प्रहरीसहित भ्यान र ट्रक त्रिशूली नदीमा खसेको ठाउँमा नै आज पुनः पहिरो खसेको हो।  त्रिशूलीमा बेपत्ता प्रहरी र भ्यान खोजी गरिरहेका सुरक्षाकर्मी…

    विस्तृतमा पढ्नुस्

  • अख्तियारले बन्द गरेको फाइलमा सतर्कता केन्द्रले भेट्यो ७६ करोड अनियमितता !

    अख्तियारले बन्द गरेको फाइलमा सतर्कता केन्द्रले भेट्यो ७६ करोड अनियमितता !

     पूर्णप्रसाद मिश्र   काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता भएको छैन भनी बन्द गरेको फाइलमा राष्ट्रिय सतर्कता केन्द्रले ७६ करोड अनियमितता भएको पाएको छ।  नेपाल औद्योगिक विकास निगम (एनआइडिसी) डेभलपमेन्ट बैंकमा अनियमितता भएको उजुरी परेपछि आयोगले छानबिन गरी केही नभएको भनी अनुसन्धान बन्द गरेकामा सोसम्बन्धी उजुरी केन्द्रमा परेर छानबिन गर्दा अनियमितता भएको निचोड निकालिएको छ।  आयोगमा बैंकमा कर्मचारी भर्ना गर्दा…

    विस्तृतमा पढ्नुस्

  • टर्कीका राष्ट्रपतिले भने–कतारमाथिको नाकाबन्दी अन्तर्राष्ट्रिय कानुनबिपरीत

    टर्कीका राष्ट्रपतिले भने–कतारमाथिको नाकाबन्दी अन्तर्राष्ट्रिय कानुनबिपरीत

    इस्तानबुलः टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले कतारमाथि गल्फका विभिन्न देशले लगाएको प्रतिबन्ध अन्तर्राष्ट्रिय कानुन बिपरीत भएको बताएका छन्।   राष्ट्रपति एर्दोगानले कतारमाथिको प्रतिबन्ध सरासर अन्तर्राष्ट्रिय कानुनबिपरीत रहेको छ र त्यसलाई खुकुलो बनाउने निहुँमा ती देशले कतारमाथि राखेका विभिन्न शर्तहरु झनै अवैधानिक भएको बताए।  कतारमाथि नाकाबन्दी लगाउनुको साथै उसँगको कूटनीतिक सम्बन्ध पनि विच्छेद गरेका साउदी अरेबियालगायतका देशले पछिल्लो समयमा पुनः कतारमाथि…

    विस्तृतमा पढ्नुस्

  • मतदानमा सहभागी हुन नेपाली कांग्रेसको आह्वान

    मतदानमा सहभागी हुन नेपाली कांग्रेसको आह्वान

    काठमाडौँः नेपाली कांग्रेसले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मतदान गर्न मतदातालाई आह्वान गरेको छ ।  कांग्रेसले आज विज्ञप्तिमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनका क्रममा स्थानीय तहको निर्वाचन हुन गइरहेको उल्लेख गर्दै स्थानीय तहको निर्वाचनमार्फत् आर्थिक–सामाजिक रुपान्तरण गर्दै सुशासन र स्थानीय समृद्धि प्राप्त हुने विश्वास व्यक्त गरेको छ।  कांग्रेसले देशलाई शान्ति र समृद्धिको बाटोमा अगाडि बढाउन,…

    विस्तृतमा पढ्नुस्

  • भर्नामा योग्यताअनुसार शुल्क नलिएको भन्दै डिएसओएनको विरोध

    काठमाडौँः त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका निजी मेडिकल कलेजले निर्धारण भइसकेको शुल्क कार्यान्वयनमा अवरोध गर्दै योग्यता सूची (मेरिट) अनुसार भर्ना नलिएकामा सर्वत्र विरोध भइरहेको छ।  त्रिविअन्तर्गतका निजी मेडिकल कलेजले स्नातकोत्तर तह (पिजी) कोटामा सरकारले तोकेको भन्दा बढी शुल्क लिएर विद्यार्थी भर्ना गर्न थालेपछि चौतर्फी विरोध बढेको हो।  डाक्टर्स सोसाइटी अफ नेपाल (डिएसओएन)ले विज्ञप्ति जारी गर्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को योग्यता सूचीअनुसार…

    विस्तृतमा पढ्नुस्

  • घुससहित पक्राउ परेका नासुविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    घुससहित पक्राउ परेका नासुविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार कार्यालय नेपालगञ्ज बाँकेका नायब सुब्बा शैलेन्द्रकुमार कर्णलाई आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।  आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार नायब सुब्बा कर्णले बाँकेको साविक इन्द्रपुर गाविसको मोही जग्गा बाँडफाँट गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग २० हजार घुस माग्दामाग्दै आयोगले केही दिन पहिले कार्यालय परिसरबाटै पक्राउ गरेको थियो।  आयोगले बिगोसहित असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर-१९ का च्यातिएका मतपत्र मंगलबार सर्वोच्च अदालत पठाइने

    भरतपुर-१९ का च्यातिएका मतपत्र मंगलबार सर्वोच्च अदालत पठाइने

    चितवन : भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना विवादबारे सर्वोच्च अदालतले मागेको कागजपत्र जिल्ला निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयले मङ्गलबार पठाउने भएका छन्।  मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार साँझ आयोजना गरेको सर्वदलीय बैठकमा मङ्गलबार बिहान ७ बजे च्यातिएका मतपत्र झिकेर मतपेटिकामा राखी शिल गरेर सर्वोच्च अदालतमा पठाउने सहमति भएको हो ।  सहायक मतदान अधिकृत गम्भीर घिमिरेकाअनुसार बिहान…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाको निर्णय : बागीको साधारण सदस्यता खारेज गरिने

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारविरुद्ध बागी भएर उठ्ने कार्यकर्ताको साधारण सदस्यसमेत खारेज गर्ने भएको छ। पार्टीले स्थानीय तहमा सङ्गठन निर्माणमा गरेको दुःख र त्यागको मूल्याङ्कन गरी टिकट दिएका उम्मेदवारलाई पराजित गराउने उद्देश्यले उठेका स्थानीय नेता तथा कार्यकर्तालाई कारबाही गर्ने नीति लिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए। पार्टीले यही असार १४ गते…

    विस्तृतमा पढ्नुस्

  • अमेरिका पठाउने भन्दै ठगी गर्ने पक्राउ

    अमेरिका पठाउने भन्दै ठगी गर्ने पक्राउ

    उदयपुरः अमेरिकालगायतका देश पठाउने एजेन्ट भएको भन्दै उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा सर्वसाधारणलाई प्रलोभनमा पारेर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। आफ्नो स्थायी ठेगानासमेत व्यक्ति पिच्छे फरक÷फरक स्थान बताउने र ठगी गर्दै हिँड्ने ३५ वर्षका सुप्पा तामाङ पक्राउ परेका प्रहरीले जनाएको छ। तामाङले त्रियुगा नगरपालिका– १२ का सानु श्रेष्ठको ज्वाइँलाई विदेश पठाउने भन्दै पहिला ३५ हजार पेस्की लिएर अन्य…

    विस्तृतमा पढ्नुस्

  • एक वर्षमा त्रिशूली नदीमा ४४ को मृत्यु, १९ बेपत्ता 

    एक वर्षमा त्रिशूली नदीमा ४४ को मृत्यु, १९ बेपत्ता 

    चितवनः त्रिशूली नदीको चितवन खण्डमा एक वर्षको अवधिमा १९ जना बेपत्ता भएका छन्। नारायणगढ–मुग्लिन सडक खण्डको ३६ किलोमिटर र पृथ्वी राजमार्गको मुग्लिनदेखि मौवा खोलासम्म २० किलोमिटर गरी ५६ किलो मिटरको सडक त्रिशूली नदीको किनारैकिनार पर्दछ।  उक्त सडक खण्डमा दुर्घटनामा परेका अधिकांश सवारी त्रिशूली नदीमा खस्ने र चालक तथा यात्रुको मृत्यु तथा बेपत्ता हुने गरेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले…

    विस्तृतमा पढ्नुस्

  • बम विष्फोटबाट पाकिस्तानमा १८ को मृत्यु, १ सय भन्दा बढी घाइते

    बम विष्फोटबाट पाकिस्तानमा १८ को मृत्यु, १ सय भन्दा बढी घाइते

    इश्लामाबादः पाकिस्तानको राजधानी इश्लामावादबाट उत्तरपश्चिममा अवस्थित पाराचीनारमा भएका दुई विष्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने एक सय भन्दा बढी घाइते भएका छन्।  इद पर्वका लागि सरसामानहरु किन्न व्यस्त भईरहेका बेला भीडमा विष्फोट गराइएको अधिकारीहरुले जानकारी दिएका छन्।  अर्को विष्फोट केही मिनेटको अन्तरमा पहिलो विष्फोटबाट प्रभावितहरुलाई उद्धार गरेर राखिएको ठाँउमा भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन्।  दोस्रो विष्फोट आत्मघाती…

    विस्तृतमा पढ्नुस्

  • जर्जियाको संविधान संशोधन मस्यौदा स्वीकृत

    जर्जियाको संविधान संशोधन मस्यौदा स्वीकृत

    तबीलिसीः जर्जीयाको संसदले मुलुकको संविधान संशोधनको मस्यौदा प्रस्तावलाई स्वीकृत गरेको छ।   मस्यौदामाथि संसदमा भएको मतदानमा कुल १५० सांसदहरु मध्ये ११५ जना सांसदले मस्यौदाको पक्षमा मतदान गरेको स्थानीय इन्टरप्रेस समाचार संस्थाले जनाएको छ।  मतदान भएको बेला विपक्षी दलका सांसदहरुले भने संसद बैठक बहिस्कार गरेका थिए।  संसदबाट स्वीकृत मस्यौदामा निश्चित क्षेत्रहरुका लागि संसदीय शासन व्यवस्था लागू हुने उल्लेख गरिएको छ।  त्यसैगरी,…

    विस्तृतमा पढ्नुस्

  • ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

    ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

    लहानः सिरहाको मिर्चैया नगरपालिका– ३ राघोपुरस्थित डुमरीनहर सडक खण्डमा आज बिहान अनियन्त्रित भई ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  स १ त ४७३६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा अन्दाजी १८ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको सनाखत हुन सकेको छैन। मृतकको शव परीक्षणका लागि लहानस्थित रामकुमार सारदा उमाशङ्कर स्मारक अस्पातलमा पठाइएको छ । फरार रहेका…

    विस्तृतमा पढ्नुस्

  • उम्मेदवारको घरमा राखेको बम नेपाली सेनाद्वारा निष्क्रिय

    उम्मेदवारको घरमा राखेको बम नेपाली सेनाद्वारा निष्क्रिय

    नवलपरासीः नवलपरासीको बर्दघाट नगरपालिकाका प्रमुखका  नेकपा एमालेका उम्मेदवार धीरज शर्माको घरमा फेला परेको बम नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ।  बर्दघाटस्थित शर्माको घरको मूलगेटमा फेला परेको सकेट बमलाई बज्रदल गणको टोलीले नजिकैको खुल्ला चौरमा लगेर निष्क्रिय गरेको हो। बम कसले राखेको भन्नेबारेमा नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस   

    विस्तृतमा पढ्नुस्

  • गुम्बा निर्माणका लागि साढे पाँच करोड संकलन

    पोखराः पोखरा–लेखनाथ महानगरपालिकाको रामघाटस्थित बौद्ध अघौँ सदनको हातामा आधुनिक र सुविधासम्पन्न गुम्बा निर्माणका लागि हालसम्म पाँच करोड ५० लाख रुपैयाँ सङ्कलन भएको छ।  ४० वर्षअघि बनेको सानो गुम्बा जीर्ण, साँगुरो र बारम्बार आएका भूकम्पले क्षतिग्रस्त बनाएकाले करिव १० करोड रुपैयाँको लागतमा नयाँ गुम्बाको निर्माण गर्न लागिएको बौद्ध अघौँ सदनका अध्यक्ष भुवनसिंह गुरुङले जानकारी दिए। उक्त रकम स्वदेश तथा विदेशमा बस्ने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell