PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

  • साउदी राजाका छोरा युवराजधिराज घोषित

    साउदी राजाका छोरा युवराजधिराज घोषित

    रियादः साउदी राजा सालमनले आफ्ना छोरा मोहमद बिन सालमनलाई साउदी अरेबियाको युवराजधिराज घोषणा गरेका छन्।  उनले यसअघि भतिज मोहमद बिन नायफलाई युवराजधिराज नियुक्त गरेका थिए। राजा सालमनले भतिजलाई बर्खास्त गरी आफ्ना छोरा मोहमद बिनलाई युवराजधिराज बनाएको बताइएको छ।  साउदी प्रेस एजेन्सीले बुधबार साउदी अरेबियाली राजदरबारबाट प्रकाशन गरेको सूचनालाई उद्धृत गर्दै दिएको समाचारमा छोरालाई युवराजधिराज घोषणा गरेको उल्लेख गरिएको छ।  युवराजधिराजका…

    विस्तृतमा पढ्नुस्

  • योगाले भारतलाई संसारसँग जोडेको छः मोदी

    योगाले भारतलाई संसारसँग जोडेको छः मोदी

    लखनउः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले योगाले भारतलाई संसारसँग जोडेको बताएका छन्।  विश्व योगा दिवसका अवसरमा लखनउमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री मोदीले भारतलाई नचिन्ने वा भारतको भाषा, संस्कार र संस्कृतिको बारेमा पनि ज्ञान नभएको विश्वका कतिपय देशलाई योगाले नै जोड्ने काम गरेको बताए। प्रधानमन्त्री मोदीले भने,‘योगाले कुनै पनि व्यक्तिको शरीर, मस्तिष्क र आत्मालाई जोड्ने काम गर्छ। त्यसैले योगाकै माध्यमबाट विश्वका…

    विस्तृतमा पढ्नुस्

  • नेपाली कांग्रेसले बागी उम्मेदवारलाई कारबाही गर्ने

    नेपाली कांग्रेसले बागी उम्मेदवारलाई कारबाही गर्ने

    काठमाडौंः नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्ने बागी उम्मेदवारलाई कारबाही गर्ने भएको छ।  कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्नेलाई कारबाही गर्ने जनाएका हुन्।  विज्ञप्तिमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले बागी उम्मेदवारी दर्ता गरी निर्वाचन आयोगद्वारा तोकिएको समयसिमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिए त्यस्ता उम्मेदवार र निजको…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीको सुरुङ निर्माण सुस्त गतिमाः दसैंमा पानी प्रवाह गर्न कठिन

    मेलम्चीको सुरुङ निर्माण सुस्त गतिमाः दसैंमा पानी प्रवाह गर्न कठिन

    शरच्चन्द्र भण्डारी  काठमाडौंः यस वर्षको दसैंमा मेलम्चीको पानी पिउने राजधानीवासीको सपना साकार हुन हम्मेहम्मे पर्ने भएको छ।  आयोजनाअन्तर्गत तीन हजार मिटर सुरुङ खन्न अझै बाँकी छ। हाल दैनिक ११ मिटर सुरुङ भन्दा बढी खन्न सकिएको छैन। यही गतिमा सुरुङ खन्दा नौ महिनायता कुनै प्रगति नहुने देखिन्छ।  झन्डै तीन दशकदेखिको मेलम्ची सपना अझै पनि यथार्थमा अनुवाद हुने छाँट नदेखिएकोमा नेपाल सरकारमात्र…

    विस्तृतमा पढ्नुस्

  • पाल्पामा दुई दलित महिला सदस्य निर्विरोध निर्वाचित

    पाल्पामा दुई दलित महिला सदस्य निर्विरोध निर्वाचित

    पाल्पाः पाल्पामा दुईजना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन्।  पाल्पाको पूर्वखोला गाउँपालिका–४ देवीनगरकी लक्ष्मी विक र निस्दी गाउँपालिका–३ झिरुवासकी कुमारी विक निर्विरोध निर्वाचित भएका हुन्। नेकपा एमालेबाट उम्मेदवारी दिएका लक्ष्मी र कुमारीको एकल उम्मेदवारी परेको थियो। उनीहरुविरुद्ध उजुरी नपरेपछि निर्विरोध निर्वाचित भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। रासस   

    विस्तृतमा पढ्नुस्

  • वडा सदस्यमा कांग्रेस उम्मेदवार निर्विरोध निर्वाचित

    वडा सदस्यमा कांग्रेस उम्मेदवार निर्विरोध निर्वाचित

    इनरुवाः सुनसरीको भोक्राहा–८ मा दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन्। वडा नम्बर ८ की नेपाली कांग्रेसका तर्फबाट दलित महिला सदस्य विमलादेवी मोची निर्विरोध निर्वाचित भएकी हुन्।  वडामा सो पदका लागि उनको मात्र उम्मेदवारी परेको थियो।रासस   

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकमा हेलिकप्टर दुर्घटनामा मारिएका अमेरिकी सैनिकलाई ‘वीरता पदक’ 

    सिन्धुपाल्चोकमा हेलिकप्टर दुर्घटनामा मारिएका अमेरिकी सैनिकलाई ‘वीरता पदक’ 

    काठमाडौंः भूकम्पपछिको उद्धारका सिलसिलामा सिन्धुपाल्चोकमा हेलिकप्टर दुर्घटनामा परी दिवङ्गत भएका अमेरिकी सैनिकलाई ‘वीरता पदक’ प्रदान गरिएको छ।  उनीहरुको अतुलनीय योगदानको कदरस्वरुप नेपाल सरकारबाट प्रदान भएको उक्त पदक प्रधानसेनापति राजेन्द्र क्षत्रीले जङ्गी अड्डामा आज आयोजित विशेष समारोहमा काठमाडौंस्थित अमेरिकी सैनिक सहचारी प्रमुख सेनानी ग्रेगरी डी पिप्सलाई प्रदान गरे।  दुर्घटनामा अमेरिकी सेनाका चालक क्रिस्टोफर एल नोग्र्रेन, क्याप्टेन दुस्टिन लुकासिन्जेज, वार्ड जोन्सन, इरिक…

    विस्तृतमा पढ्नुस्

  • बिरामीको मृत्युपछि भक्तपुरको नागरिक सामुदायिक अस्पताल तोडफोड

    भक्तपुरः उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल तोडफोड गरेका छन्। दोलखा भीमेश्वर नगरपालिका– ५ घर भई हाल गठ्ठाघर बस्दै आएकी ३८ वर्षकी उषा बस्नेतको उपचारक क्रममा हिजोराति मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन्। सामान्य छाती दुखेर स्वास्थ्य परीक्षण गर्न आएको बिरामीलाई गलत इन्जेक्सन दिएका कारण ज्यान गएको आरोप पीडित पक्षले…

    विस्तृतमा पढ्नुस्

  • राजपाले भन्यो–अस्थायी शिक्षकको मागमा हाम्रो ऐक्यबद्धता

    राजपाले भन्यो–अस्थायी शिक्षकको मागमा हाम्रो ऐक्यबद्धता

    काठमाडौंः राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले अस्थायी शिक्षकको माग पूरा हुनुपर्ने भन्दै अनशनस्थल भद्रकालीमा पुगी ऐक्यबद्धता जनाएका छन्।  सामान्य प्रक्रिया पूरा गरेर कार्यरत सबै अस्थायी शिक्षकलाई स्थायी हुनुपर्ने माग गर्दै अस्थायी शिक्षक सङ्घर्ष समितिले असार २ गतेदेखि आमरण अनशनका कार्यक्रम जारी राखेको छ। राजपा अध्यक्ष मण्डलका ठाकुर, अनिलकुमार झालगायतल अनसनस्थल पुगी  माग पूरा हुनुपर्ने बताए।  अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • फिलिपिन्सको एक प्राथमिक विद्यालयका बालबालिका हतियारधारी समूहको कब्जामा

    फिलिपिन्सको एक प्राथमिक विद्यालयका बालबालिका हतियारधारी समूहको कब्जामा

    फिलिपिन्सः फिलिपिन्सको एक विद्यालयका कैयौं विद्यार्थीलाई हतियारधारी समूहले बन्धक बनाएको छ।  फिलिपिन्सको सशस्त्र इस्लामिक समूहले एक प्राथमिक विद्यालयका साना नानीबाबुहरुलाई बन्धक बनाएको सेनाले जनाएको छ।  फिलिपिन्सको दक्षिणी भागमा अवस्थित एक ग्रामीण क्षेत्रको प्राथमिक विद्यालयलाई नै उनीहरुले नियन्त्रणमा लिएका छन्। विद्यालय बाहिर ठूलो सङ्ख्यामा हतियारधारीहरु रहेका बताइएको छ।  विद्यालयमा के कति विद्यार्थी छन् भन्ने बारेमा भने केही बताइएको छैन।  यसअघि सयौँको…

    विस्तृतमा पढ्नुस्

  • वैदेशिक रोजगारका समस्या समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

    वैदेशिक रोजगारका समस्या समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

    काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको प्रतिनिधिमण्डलले भेट गरी वैदेशिक रोजगारका समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको छ।  प्रतिनिधिमण्डलले मलेसिया जाने कामदारमाथि विभिन्न एजेन्सीको नाममा भइरहेको आर्थिक शोषण, कतारमा देखिएको समस्यालगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको फोरमका सल्लाहकार प्रज्ञान न्यौपानेले जानकारी दिए।  त्यस अवसरमा प्रधानमन्त्री देउवाले आफू वैदेशिक रोजगारका समस्याबारे जानकार रहेको बताउँदै दोस्रो चरणअन्तर्गत स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • प्रसूति गृहले सञ्चालनमा ल्यायो मेमोग्राम मेसिन 

    प्रसूति गृहले सञ्चालनमा ल्यायो मेमोग्राम मेसिन 

    कल्पना पौडेल  काठमाडौँः परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले मेमोग्राम मेसिन (स्तन क्यान्सर पत्ता लगाउने) सञ्चालनमा ल्याएको छ।  स्तन क्यान्सर भएको छ वा छैन भनी थाहा पाउन लागि गरिने स्तनको एक्सरे (मेमोग्राम) खरिद भएको दश वर्षपछि मात्र यो मेसिन सञ्चालनमा आएको हो। यसअघि यो मेसिन प्रयोगविहीन अवस्थामा थन्किएको थियो ।  अस्पतालका निर्देशक प्रा. डा। अमीरबाबु श्रेष्ठले त्यो मेसिन खरिद भएको…

    विस्तृतमा पढ्नुस्

  • दाङमा आठ पत्रकार चुनावी मैदान

    दाङमा आठ पत्रकार चुनावी मैदान

    दाङः स्थानीय तहको निर्वाचनमा दाङबाट आठ जना पत्रकार चुनावी मैदानमा उत्रिएका छन्।  चुनावी मैदानमा उत्रिएका पत्रकारमा घोराही उपमहानगरपालिकाको प्रमुखमा देशभक्त गणतान्त्रिक पार्टीबाट सुशीला आचार्य र लमही नगरपालिकाको उपप्रमुख पदमा निमबहादुर थापा चुनावी मैदानमा छन् । आचार्य र थापा पत्रकार महासङ्घ दाङका केन्द्रीय पार्षद् हुन्।  त्यसैगरी, न्युज २४ टेलिभिजनमा कार्यरत सुरेश श्रेष्ठ तुलसीपुर उपमहानगरपालिकाको वडा नं ५ को वडा सदस्यमा नेपाली…

    विस्तृतमा पढ्नुस्

  • स्थानान्तरण गरिएका दुई अर्ना मरे

    चितवनः ललितपुरको जावलाखेलस्थित चिडियाखानाबाट स्थानान्तरण गरेर चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका दुईवटा अर्ना मरेका छन्।  गत माघमा चिडियाखाना र कोसी टप्पुबाट १५ वटा अर्ना स्थानान्तरण गरिएको थियो। चिडियाखानाबाट ल्याइएको एक जोडी अर्ना मरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए।  भाले अर्ना अर्को जङ्गली भालेसँग जुधेर मरेको र पोथी बिरामी भएर मरेको हो खड्काले बताए। अब यहाँ…

    विस्तृतमा पढ्नुस्

  • सुरक्षा परिषद् बैठकको निर्णयः निष्पक्ष निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउने

    काठमाडौँः राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा स्थानीय तह दोस्रो चरणको निर्वाचनको सुरक्षा तयारीकाबारेमा छलफल भएको छ।  निर्वाचनमा सर्वसाधारणले स्वतन्त्रतापूर्वक मतदान गर्नसक्ने वातावरणको सिर्जना गर्ने र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढङ्गले सञ्चालन गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ।  अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नियमित बैठकमा  निर्वाचन सुरक्षाबारे छलफल गरेको जानकारी दिए।  निर्वाचनको विषयमा आवश्यक निर्णय गर्न बिहीबार मन्त्रिपरिषद् बैठक बस्न…

    विस्तृतमा पढ्नुस्

  • नेपाल–चीन परामर्श संयन्त्रको बैठक सुरु, लगानी व्यापार बैठकका मुख्य एजेण्डा

    नेपाल–चीन परामर्श संयन्त्रको बैठक सुरु, लगानी व्यापार बैठकका मुख्य एजेण्डा

    काठमाडौँः नेपाल–चीन परामर्श संयन्त्रको ११ औँ बैठक काठमडौंमा सुरु भएको छ।  चार वर्षको अन्तरालमा भएको बैठकमा नेपाल–चीन सम्बन्धका साथै दुई मुलुकबीचको राजनीतिक सम्बन्ध, नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ।  बैठकको कार्यसूचीअनुसार दुवै मुलुकका परराष्ट्र सचिव नेतृत्वको छलफलमा नेपाल–चीन आर्थिक सहयोग, लगानी, व्यापार र दुई देशबीच सतह र हवाईमार्गबाट सम्पर्क विस्तारबारे परामर्श हुनेछ।  त्यसैगरी, दुवै पक्षले पर्यटन प्रवद्र्धन, सामाजिक तथा…

    विस्तृतमा पढ्नुस्

  • राजपाकै समझदारीमा असोज २ मा निर्वाचनः निधि

    राजपाकै समझदारीमा असोज २ मा निर्वाचनः निधि

    चितवनः नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले राष्ट्रिय जनता पार्टीको समझदारीमा नै २ नम्बर प्रदेशको निर्वाचन सारिएको बताएका छन्।  चितवनको भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै निधिले राजपाले २ र ५ नम्बर प्रदेशको निर्वाचन सार्न माग गरेको भएपनि कानुनी समस्याका कारण २ नम्बर प्रदेशको मात्रै निर्वाचन असोजमा सारिएको बताए।  दोस्रो र तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा कांग्रेस पहिलो शक्ति हुने दाबी गर्दै नेता…

    विस्तृतमा पढ्नुस्

  • एमालेको आह्वानमा मार्तडी बजार बन्द, दोषीलाई कार्वाहीको माग

    एमालेको आह्वानमा मार्तडी बजार बन्द, दोषीलाई कार्वाहीको माग

    बाजुराः मनोनयन दर्ताका क्रममा आफ्ना कार्यकर्ता मारिएको भन्दै नेकपा एमालेले दोषीलाई कार्वाहीको माग गर्दै आज मार्तडी बजार बन्द गराएको छ। हत्या संलग्न कांग्रेस कार्यकर्तालाई कार्वाहीको माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको एमालेले आज मार्तडी बजार बन्द गराएको हो। मनोनयन दर्ताका क्रममा कांग्रेस एमाले कार्यकताबीच झडप हुँदा एमाले कार्यकर्ता हंसबहादुर रावतको मृत्यु भएको थियो। रावतलाई कांग्रेस कार्यकर्ताले ढुङ्गा हानेर…

    विस्तृतमा पढ्नुस्

  • सच्चिएर नआए कतार वर्षौं एक्लिनुपर्ने युएईको चेतावनी

    सच्चिएर नआए कतार वर्षौं एक्लिनुपर्ने युएईको चेतावनी

    पेरिसः युनाइटेड अरब इमिरेट्स(युएइ)ले कतारले आफ्नो गल्ती सच्चाएर अघि नबढे खाडी मुलुकसँगको कुटनीतिक सम्वन्ध लामो समयसम्म सुधार नहुने बताएको छ।  युएईका विदेशमन्त्री अनवार गारगासले पेरिसमा सञ्चारकर्मीसँग कुरा गर्दै कतारले इश्लामिक अतिबादी समूहलाई सहयोग गर्ने क्रम नरोकेकाले उसलाई आफूहरुले एक्ल्याउन चाहेको बताए। उनले भने,“हामी कतार विरुद्धको कुटनीतिक सम्वन्ध विच्छेदलाई लम्बाउने मात्र होइन सो मुलुकलाई एक्ल्याउन चाहन्छौ।”  उनले आफूहरुसँगको सम्वन्ध सुधारका लागि…

    विस्तृतमा पढ्नुस्

  • किन गरे सिंगापुरका प्रधानमन्त्रीले क्षमायाचना ?

    किन गरे सिंगापुरका प्रधानमन्त्रीले क्षमायाचना ?

    सिङगापुरः सिङ्गापुरका प्रधानमन्त्री लि हसिन लुङ्गले आफ्नो पारिवारिक कलहका कारण देश र जनतालाई असर परेकोप्रति क्षमा याचना गरेका छन्।  ली र संस्थापक नेता ली कौन येवका दुई जना छोराछोरीका बीचमा सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा एक आपसमा आरोप प्रत्यारोप चलेको थियो।  आरोप प्रत्यारोपले सिङगापुरका नागरिकलाई लज्जित गराएकाले आफूले क्षमयाचना गरेको प्रधानमन्त्रीले बताएका छन्।  “सिङगापुरको मानप्रतिष्ठा र सिङ्गापुरेको आत्मबलमा चोट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell