PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

  • ओली निकट कँडेलको नेतृत्वमा कर्णालीका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताब आएपछि बालुवाटार पुगे प्रचण्ड

    ओली निकट कँडेलको नेतृत्वमा कर्णालीका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताब आएपछि बालुवाटार पुगे प्रचण्ड

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाटका लागि प्रचण्ड केहीबेर अघि बालुवाटार पुगेका हुन्। अहिले दुई अध्यक्षबीच छलफल सुरु भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। अध्यक्षद्वय केही समययता पार्टी एकताका बाँकी काम र मन्त्रिमण्डल पुनर्गठनका विषयमा छलफल गरिरहेका छन्। तर, हालसम्म प्रगति भने हुन सकेको छैन।…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद् पुनर्गठन तिहारपछि, रिक्त मन्त्रालय टुंग्याउने गृहकार्य, अर्थ मन्त्रीमा विष्णु पौडेलको नाम

    मन्त्रिपरिषद् पुनर्गठन तिहारपछि, रिक्त मन्त्रालय टुंग्याउने गृहकार्य, अर्थ मन्त्रीमा विष्णु पौडेलको नाम

    काठमाडौं : मन्त्रिपरिषद् पुनर्गठन तत्काल हुने सम्भावना टरेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मत नमिलेपछि मन्त्रिपरिषद् पुनर्गठन तत्कालै हुने सम्भावना टरेको हो। तर, प्रधानमन्त्री ओलीले तत्काल खाली रहेको मन्त्रालयमा मात्र मन्त्रीहरु भित्र्याउने गृहकार्य थालेका छन्। भदौ २६ गतेको स्थायी कमिटी बैठक र असोज ४ गतेको सचिवालय बैठकको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीका तीन सल्लाहकारसहित सचिवालयका चार जनालाई कोभिड-१९ को संक्रमण

    प्रधानमन्त्रीका तीन सल्लाहकारसहित सचिवालयका चार जनालाई कोभिड-१९ को संक्रमण

    काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चार जना सदस्यमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहाकार सूर्य थापालाई कोभिड-१९ को संक्रमण पुष्टि भएको हो।  संक्रमण पुष्टि भएको रिमाल र थापाले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन्।  उनीहरुले शुक्रवार स्वाब संकलन गराएका थिए। संक्रमण पुष्टि भएसँगै सम्पर्कमा रहेका व्यक्तिहरुलाई सावधानी अपनाउन आग्रह…

    विस्तृतमा पढ्नुस्

  • साढे दुई वर्षपछि बल्ल नाम र राजधानी पाउँदै प्रदेश ५ : लुम्बिनी प्रदेश, देउखुरी राजधानी

    साढे दुई वर्षपछि बल्ल नाम र राजधानी पाउँदै प्रदेश ५ : लुम्बिनी प्रदेश, देउखुरी राजधानी

    काठमाडौं : प्रदेश ५ ले साढे दुई वर्षपछि नाम र राजधानी पाउने भएको छ। आज आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेश सभामा प्रदेशको नाम र प्रदेशको राजधानी प्रस्ताव पेश गरेका छन्।   प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव संसदमा पेश भएको छ। नाम भने लुम्बिनी प्रदेश प्रस्ताव भएको छ। कार्यसूचीमै नभए पनि आज उक्त प्रस्ताव पेश गरिएको हो। प्रस्ताव पेश गरेसँगै काँग्रेसका…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद् पुनर्गठन अझै केही दिन लाग्ने, कहाँ अड्कियो हलो?

    मन्त्रिपरिषद् पुनर्गठन अझै केही दिन लाग्ने, कहाँ अड्कियो हलो?

    काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आज पनि मन्त्रिपरिषद् पुनर्गठनको विषयमा केन्द्रित रहेर छलफल गरे। प्रधानमन्त्री समेत रहेका ओली र अध्यक्ष प्रचण्डबीचको आजको छलफल पनि निष्कर्षविहीन बनेको छ। नेकपा स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार  मन्त्रिमण्डल पुनर्गठनमा केन्द्रित रहेर छलफल भएपनि निष्कर्ष निस्कन भने  सकेको छैन। त्यसका लागि…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद् पुनर्गठन : मन्त्री बन्ने चर्चामा को-को?

    मन्त्रिपरिषद् पुनर्गठन : मन्त्री बन्ने चर्चामा को-को?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली वाध्यात्मक हिसाबले मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका ओली यसै विषयलाई लिएर पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर छलफलमा छन्। नेकपाका यी दुई शीर्ष नेताबीच लामो समयको 'शितयुद्ध' मन्त्रिपरिषद पुनर्गठनको मियोमा पुगेर मत्थर भएकाले पनि यतिखेर धेरैलाई चासो छ - अब मन्त्री बन्ने को को हुन्? आज पनि दुई…

    विस्तृतमा पढ्नुस्

  • पूर्णकालीन कार्यकर्तालाई आर्थिक सहयोग : विश्लेषक भन्छन्, 'राजनीतिलाई पेसा बनाउनु भ्रष्ट्राचारको मुहान'

    पूर्णकालीन कार्यकर्तालाई आर्थिक सहयोग : विश्लेषक भन्छन्, 'राजनीतिलाई पेसा बनाउनु भ्रष्ट्राचारको मुहान'

    काठमाडौँ: यति बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्णकालीन कार्यकर्ताहरूलाई मासिक 'तलब'को व्यवस्था गर्ने भन्ने विषय चर्चामा छ। नेकपाले पूर्णकालीन कार्यकर्ताहरूलाई आर्थिक सहयोग गर्ने विषयमा छलफलको एजेन्डा तय गरेलगत्तै टिकाटिप्पणी हुन थालेको हो। सोमबार १ बजेका लागि पेरिसडाँडामा तय भएको सचिवालय बैठकमा यस विषयमा छलफल हुने कार्यसूची रहेको थियो। तर, सोमबारका लागि डाकिएको बैठक स्थगित भएको छ। बैठक अब मंगलबार…

    विस्तृतमा पढ्नुस्

  • पेरिसडाँडामा नेकपा सचिवालय बैठक: सबै मन्त्री नफेरिने, मन्त्री हेरफेरको मापदण्डबारे छलफल

    पेरिसडाँडामा नेकपा सचिवालय बैठक: सबै मन्त्री नफेरिने, मन्त्री हेरफेरको मापदण्डबारे छलफल

    काठमाडौं : सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुगेको छ। आइतवार पेरिसडाँडामा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् ‍पुनर्गठन गर्ने विषयमा छलफल भएको हो। ३ घण्टा लामो बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डका विषयमा छलफल भएको छ। यद्यपि, उक्त बैठकमा कुनैपनि व्यक्तिको नामको बारेमा चर्चा नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 'मन्त्रिपरिषद् पुनर्गठनका सन्दर्भमा सुझाव दिइएको छ। त्यसबारेमा…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको सचिवालय बैठकमा चार एजेन्डा तय, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल

    नेकपाको सचिवालय बैठकमा चार एजेन्डा तय, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालयको बैठक भोलिका लागि स्थगित भएको छ। बैठक सोमवार १ बजेसम्मका लागि स्थगित भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। आजको बैठकमा चारवटा एजेन्डा तय भएको प्रवक्ता श्रेष्ठले जनाए। पार्टी एकतापछि पहिलोपटक पेरिसडाँडामा भएको पहिलो  बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा नीतिगत छलफल भयो। 'आज मन्त्रिपरिषद् पुनर्नगठनको विषयमा नीतिगत छलफल भयो। मापदण्ड के बनाउने भन्ने…

    विस्तृतमा पढ्नुस्

  • चुनाव हारेर पनि हार नमानेका वामदेवः सांसद त बने, बन्लान् चौथौपटक उपप्रधानमन्त्री?

    चुनाव हारेर पनि हार नमानेका वामदेवः सांसद त बने, बन्लान् चौथौपटक उपप्रधानमन्त्री?

    काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम अन्तत: राष्ट्रिय सभा सदस्य बनेका छन्। २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा पराजित भएसँगै गौतमको संसद् यात्रा बेक्र लागेको थियो। बर्दियाका जनताले वामदेवलाई हराए तर उनले हार मानेनन्। चुनाव सकिएको केही महिनालगत्तै गौतमले आफ्ना लागि निर्वाचन क्षेत्र खोज्न थाले। निर्वाचन क्षेत्र छाड्न चाहनेको लिष्ट बनाउँदै पार्टीमा दबाब बढाउन थाले। सत्तारुढ नेपाल…

    विस्तृतमा पढ्नुस्

  • अध्यक्षद्वयको प्रस्ताव पारित गर्दै नेकपा स्थायी कमिटीले तोक्यो महाधिवेशनको मिति : पार्टी प्रचण्डले चलाउने, सरकार ओलीले

    अध्यक्षद्वयको प्रस्ताव पारित गर्दै नेकपा स्थायी कमिटीले तोक्यो महाधिवेशनको मिति : पार्टी प्रचण्डले चलाउने, सरकार ओलीले

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सकिएको छ। विवाद समाधानका लागि गठित कार्यदलले तयार पारेको प्रस्तावित प्रतिवेदनलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकमा प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव पारित गर्दै बैठक सकिएको हो। बैठकले कार्यकारी अध्यक्षको अधिकार प्रचण्डलाई दिने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। प्रधानमन्त्री ओली सरकार सञ्चालनामा केन्द्रित हुने सहमति भएको उनको भनाई…

    विस्तृतमा पढ्नुस्

  • स्थायी कमिटीमा एकछिन बसेर निस्किए ओली

    स्थायी कमिटीमा एकछिन बसेर निस्किए ओली

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ। आन्तरिक विवादका कारण असार १८ गतेदेखि स्थगित भएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो। यद्यपि बैठक सुरु भएको केही बेरमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन्। बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा जारी रहने छ। प्रधानमन्त्री ओली सहमतिमै बाहिरिएकाे एक स्थायी कमिटी सदस्यले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • चैतमा होला नेकपाको महाधिवेशन?, ‘६ महिनापछि सहमतिको प्रस्ताव ल्यायौँ भन्नु हास्यास्पद’

    चैतमा होला नेकपाको महाधिवेशन?, ‘६ महिनापछि सहमतिको प्रस्ताव ल्यायौँ भन्नु हास्यास्पद’

    काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी चैतमा पार्टी एकता महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन्। शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा पेस गर्ने प्रस्तावमा चैत २५ देखि ३० गतेसम्ममा महाधिवेशन गर्ने उल्लेख छ। उक्त मिति गत माघ १५-१९ गतेसम्म चलेको केन्द्रीय कमिटी बैठकले तय गरेको थियो। केन्द्रीय कमिटीले मिति पारित गरेको ६…

    विस्तृतमा पढ्नुस्

  • धकेलिँदै बामदेव गौतमको राष्ट्रिय सभा यात्रा : मन्त्रिपरिषदबाट सिफारिस कहिले?

    धकेलिँदै बामदेव गौतमको राष्ट्रिय सभा यात्रा : मन्त्रिपरिषदबाट सिफारिस कहिले?

    काठमाडौं :  उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको ६ महिनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुन: सोही निर्णयमा फर्कियो। गत भदौ १८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णयमा सरकार पुगेको जानकारी गराएका थिए। त्यसअघि गत फागुन १४ गते बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो। तर,…

    विस्तृतमा पढ्नुस्

  • नेकपा सचिवालय बैठक बस्दै : राष्ट्रिय सभामा गौतम कि खतिवडा?

    नेकपा सचिवालय बैठक बस्दै : राष्ट्रिय सभामा गौतम कि खतिवडा?

    काठमाडौं :  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे बालुवाटारमा बस्ने तय भएको हो। विवाद समाधानका लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ‌ओलीलाई राहत पुग्ने गरी ६ बुँदे प्रस्ताव अघि सारेर नेकपाको पोलिटिकल कोर्सलाई टर्न गराएका उपाध्यक्ष वामदेव गौतमले एकाएक राष्ट्रियसभा सदस्यमा दावेदारी गरेपछि पार्टीभित्रको विवाद फेरि गिजोलिएको छ। गौतमले आफूलाई राष्ट्रिय सभामा लैजाने निर्णय…

    विस्तृतमा पढ्नुस्

  • जसपा एकताको चार महिना : केन्द्रीय कमिटी पूर्णता दिने तयारी, मंसिर मसान्तभित्र समायोजन सक्ने

    जसपा एकताको चार महिना : केन्द्रीय कमिटी पूर्णता दिने तयारी, मंसिर मसान्तभित्र समायोजन सक्ने

    काठमाडौँ : जनता समाजवादी पार्टी नेपाल (जसपा) ले एकता घोषणा गरेको चार महिनापछि केन्द्रीय कमिटीलाई पूर्णता दिनेगरी गृहकार्य थालेको छ। गत वैशाख १० गते राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी एकीकृत भएर बनेको जसपाले एक साताभित्रै केन्द्रीय कमिटीको पूर्णता र केन्द्रीय कार्यकारिणी समितिको कार्यविभाजन टुंग्याउन लागेको हो। जसपा कार्यकारिणी समितिका सदस्य केशव झा भन्छन्, ‘५/७ दिनभित्रै ७०१ जनाको…

    विस्तृतमा पढ्नुस्

  • रोकिएला ठेकेदारले चुनाव लड्ने प्रथा? यस्तो छ प्रस्तावित निर्वाचन कानुन

    रोकिएला ठेकेदारले चुनाव लड्ने प्रथा? यस्तो छ प्रस्तावित निर्वाचन कानुन

    काठमाडौँ: निर्वाचन आयोगले प्रचलित निर्वाचन कानुनलाई एकीकृत गर्नेगरि  निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने प्रक्रिया अघि बढाएको छ। आयोगले मस्यौदा सैद्धान्तिक सहमतिका लागि कानुन मन्त्रालयमा समेत पठाएको छ। आयोगले उद्योगी, निर्माण व्यवसायी, विद्यालय, मेडिकल कलेजका सञ्चालकहरुलाई राजनीतिमा सहजै प्रवेशलाई निरुत्साहित गर्न कानुनमा संशोधनको तयारी गरिएको आयोग स्रोतको दाबी छ। त्यस्ता व्यक्तिले उम्मेद्वार बन्नु, राजनीतिमा होमिनुपूर्व आफू संलग्न व्यवसाय छोड्नुपर्ने गरी…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई मनाएर नेपाललाई एक्ल्याउने दाउमा ओली, कसरी होला नेकपामा विवाद समाधान?

    प्रचण्डलाई मनाएर नेपाललाई एक्ल्याउने दाउमा ओली, कसरी होला नेकपामा विवाद समाधान?

    काठमाडौँ: करिब दुई महिनादेखि जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद छिनोफानो हुन सकेको छैन।  सतहमा आइपुगेको विवाद सुल्झाउन भन्दै गठन गरिएको कार्यदलले आफ्नो प्रतिवेदन बुझाइसकेको छ। त्यसमा छलफलका लागि भदौ १८ गते सचिवालय बैठक बोलाइएको छ। तर विवाद समाधान भने प्रतिवेदनमा उल्लेख भएका बुँदा झैँ सजिलो देखिएको छैन।   प्रचण्ड-ओली मन मिल्यो प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र पार्टीका…

    विस्तृतमा पढ्नुस्

  • नेकपा कार्यदलको ‘टालटुले’ प्रतिवेदन: माधव नेपाल असन्तुष्ट,‘विवाद समाधान होइन ढाकछोप’

    नेकपा कार्यदलको ‘टालटुले’ प्रतिवेदन: माधव नेपाल असन्तुष्ट,‘विवाद समाधान होइन ढाकछोप’

    काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधान गर्न गठित कार्यदलको प्रतिवेदनमाथि टीकाटिप्पणी सुरु भएको छ। विवादको जड नै पत्ता नलगाई सतही रूपमा प्रतिवेदन बुझाएको आरोप नेकपाकै नेताहरूले लगाउन थालेका छन्। कार्यदलका सदस्यहरूले हाललाई सतहमा देखिनेगरि टालटुले रूपमा सहमति गर्न खोजेको राजनीतिका जानकारहरूको ठम्याइ छ। साउन ३० गते गठित ६ सदस्यीय कार्यदलले गत शनिबार प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र…

    विस्तृतमा पढ्नुस्

  • नेकपा कार्यदलको प्रतिवेदन: फर्कियो मंसिर चार, ओलीलाई राहत, बढ्ला त प्रचण्डको भूमिका?

    नेकपा कार्यदलको प्रतिवेदन: फर्कियो मंसिर चार, ओलीलाई राहत, बढ्ला त प्रचण्डको भूमिका?

    काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्यविभाजन गत मंसिर ४ गतेको सहमतिलाई आधार मानेर गर्नुपर्ने सुझाव प्रस्तुत गरेको छ। कार्यदलले शनिबार बुझाएको प्रतिवेदनमा प्रधानमन्त्री समेत रहेका ओली र अर्का अध्यक्ष प्रचण्डको जिम्मेवारी बाँडफाँड गर्ने उपाय प्रस्तुत गरेको छ। जसमा ओलीले प्रतिनिधिसभाको पूर्ण कार्यकालभर सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टी सञ्चालन गर्नेगरि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell