PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

  • नेकपा कार्यदलको प्रतिवेदन: ओलीको राजीनामा अब एजेण्डा नबन्ने, विवाद समाधानका यस्ता छन् सुझाव

    नेकपा कार्यदलको प्रतिवेदन: ओलीको राजीनामा अब एजेण्डा नबन्ने, विवाद समाधानका यस्ता छन् सुझाव

    काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  को विवाद सुल्झाउन गठित कार्यदलले एक साताको गृहकार्यपछि आफ्नो प्रतिवेदन बुझाएको छ। कार्यदलले शनिबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा पार्टीलाई विधि पद्धतिमा लैजाने र कसरी एकतवद्ध बनाएर अघि भन्ने विषयमाथि सुझाव दिइएको कार्यदलका सदस्य सुरेन्द्र पाण्डले जानकारी दिए। ‘हामीले आज प्रतिवेदन बुझएका छौँ। पार्टीलाई विधि, पद्धतिमा लैजाने, कसरी…

    विस्तृतमा पढ्नुस्

  • नेकपा विवाद : ओलीको ५ दिने ‘काउण्टडाउन’ पूरा, समाधानका लागि के-के भयो गतिविधि?

    नेकपा विवाद : ओलीको ५ दिने ‘काउण्टडाउन’ पूरा, समाधानका लागि के-के भयो गतिविधि?

    काठमाडौं : साउन २८ गते नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ५ दिनभित्र पार्टी विवाद समाधानको एउटा ‘सिनारियो’ देखिने दावी गरेका थिए। एपी वान टेलिभिजनबाट प्रशारित ‘द बाभ्रो डेल्टा शो’मा पत्रकार भुषण दाहालको प्रश्नमा ओलीले भनेका थिए, ‘हप्ता दश दिन होइन्,पाँच दिनमा फेरि मसँग प्रश्न गर्नुस्। के हुन्छ सिनारियो?’, ओलीले भनेका थिए, ‘भोलि एक भनेर काउण्टडाउन सुरु गर्नुस्।’ ओलीले…

    विस्तृतमा पढ्नुस्

  • सचिवालय बैठकलगतै बालुवाटार पुगे देउवा, ओलीसँगै प्रचण्ड पनि छलफलमा

    सचिवालय बैठकलगतै बालुवाटार पुगे देउवा, ओलीसँगै प्रचण्ड पनि छलफलमा

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएलगतै प्रधामन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल थालेका छन्। बालुवाटारमा ओली, प्रचण्ड र देउवा बीच छलफल भइरहेको छ। केही बेरअघि मात्रै सचिवालय बैठकले नेकपाको विवाद समाधनका लागि गठित कार्यदल अनुमोदन गरेको थियो। तीन जना नेताहरुबीच विभिन्न संवैधानिक निकयमा रिक्त पदाधिकारी नियुक्तिका विषयमा केन्द्रित रहेर…

    विस्तृतमा पढ्नुस्

  • युद्धविरामतिर नेकपाको डेढ महिने 'शीतयुद्ध', कसरी जुट्दैछ सहमति?

    युद्धविरामतिर नेकपाको डेढ महिने 'शीतयुद्ध', कसरी जुट्दैछ सहमति?

    काठमाडौं : पार्टी अध्यक्षबीचको छलफल निरन्तर निष्कर्षविहीन बनेपछि साउन दोस्रो सातादेखि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच केही दिन सम्वाद भएन। संवादहिनतालाई कतिपयले जारी संकट गहिरिएको अर्थ लगाए। केहीले दोस्रो तहमा गृहकार्यका लागि सम्वाद स्थगन भएको बताए। दुबै नेताबीच आ–आफ्ना विश्वासपात्रमार्फत त्यसबीचमा अनौपचारिक परामर्श भएपछि विवाद हल गर्न दोस्रो तहमा गृहकार्य गर्ने समझदारी भने…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भिषण पहिरो, २१ घर पुरिए

    सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भिषण पहिरो, २१ घर पुरिए

    काठमाडौं : आज बिहान ६ बजे खसेको पहिरोले सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ नम्बर वडामा २१ घर पुरिएका छन्। पहिरोले जनधनको क्षति कति भयो खुलिसकेको छैन। '२१/२२ घर पहिरोमा परेको जानकारी आएको छ। अहिले उद्धारका लागि सुरक्षाकर्मी र स्वास्थ्यकर्मी त्यसतर्फ लागिसक्नु भएको छ,' जुगल गाउँपालिका वडा नम्बर २ का अध्यक्ष प्रताप लामाले भने, 'माथिल्लो भेगमा भएकाले अवस्था के छ सबै जानकारी…

    विस्तृतमा पढ्नुस्

  • ओली-प्रचण्डबीच चार घण्टा छलफल : विवाद समाधान उन्मुख, भोलि फेरि भेट्ने

    ओली-प्रचण्डबीच चार घण्टा छलफल : विवाद समाधान उन्मुख, भोलि फेरि भेट्ने

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा एक सातापछि भएको छलफल केहीबेर अघि सकिएको हो। 'छलफल पार्टीभित्र देखिएका विवाद समाधान उन्मुख कोणबाट सुरु भएको छ। भोलि फेरि छलफल हुने कुरा छ,' प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने। दुई अध्यक्ष ११ बजेपछि वार्तामा बसेका थिए। झण्डै चार घण्टा…

    विस्तृतमा पढ्नुस्

  • नेकपाका ६१ सांसदको सन्देश : नेतृत्वमा ध्वंसात्मक अन्तर्विरोध देखियो, हामी कुनै कित्तामा छैनौँ

    नेकपाका ६१ सांसदको सन्देश : नेतृत्वमा ध्वंसात्मक अन्तर्विरोध देखियो, हामी कुनै कित्तामा छैनौँ

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले पार्टी फुटाउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। आइतवार ६१ जना सांसदहरूले पार्टी फुटाउने गतिविधिमा आफूहरू सामेल नहुने सन्देश दिएका हुन्। केही समययता नेकपाको अन्तर्विरोधका कारण पार्टी फुटको संघारमा पुगेको बहस राजनीतिक वृत्तमा भइरहेको छ। नेकपाका नेताहरूले नै पार्टी फुट्ने अवस्थामा पुगेको स्वीकार गर्दै आइरहेका छन्। पार्टी नेतृत्व नै विभाजनको दिशातिर अग्रसर भइरहेको नेताहरूको…

    विस्तृतमा पढ्नुस्

  • नेकपा विवादमा हामी मात्र छैनौँ, अन्य खेलाडी पनि छन्: मणि थापा [अन्तर्वार्ता]

    नेकपा विवादमा हामी मात्र छैनौँ, अन्य खेलाडी पनि छन्: मणि थापा [अन्तर्वार्ता]

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद छताछुल्ल छ। मुख्य घटकको विवादले दुई महिनायता अन्य विषय ओझेलमा छन्। समाधानका लागि भन्दै भएका विभिन्न चरणका वार्ता निचोडमा पुग्न सकेको छैन। विवाद समाधानको जिम्मेवारी पाएका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच केही दिनयता छलफल समेत भएको छैन। नेताहरू गुटगत भेलामा व्यस्त छन्। पछिल्लो समय नेताहरूले गुट फेरबदल गरेको चर्चा पनि छ।…

    विस्तृतमा पढ्नुस्

  • सवा घण्टा बालकोटमा ‍बिताए प्रधानमन्त्री ओलीले, नेकपा किचलो सुल्झाउन बास्कोटाको सुझाव, 'तिते करेलो खुवाएपछि कुरो मिल्छ कि!'

    सवा घण्टा बालकोटमा ‍बिताए प्रधानमन्त्री ओलीले, नेकपा किचलो सुल्झाउन बास्कोटाको सुझाव, 'तिते करेलो खुवाएपछि कुरो मिल्छ कि!'

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार बालकोटस्थित निजी निवासमा सवा एक घण्टा बिताएका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि दिउँसो ओली निजी निवास बालकोट पुगेका थिए। गएको श्रीपञ्चमीपछि उनी बालकोट पहिलोपटक पुगेका हुन्। बालकोटमा प्रधानमन्त्रीले आफ्ना विश्वास पात्रहरुसँग भेट गरे। पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा र सांसद महेश बस्नेतलाई बिहान भएको भेटबारे ब्रिफिङ गरेका थिए। बास्कोटा ओलीको…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटार बैठक : सचिवालय बैठक बोलाउने पक्षमा ओली, प्रचण्डको अडान अर्कै

    बालुवाटार बैठक : सचिवालय बैठक बोलाउने पक्षमा ओली, प्रचण्डको अडान अर्कै

    काठमाडौं :  विवाद समाधानका लागि वार्तामा जुटेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि कुनै निश्कर्ष निसक्न सकेन। सोमवार बिहान बालुवाटारमा भएको दुई घण्टा लामो छलफलमा प्रधानमन्त्रीसमेत रहेका ओली र प्रचण्ड आ-आफ्नै अडानमा कायम रहे। आजको छलफलमा आइतवार साक्षी बसेका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी…

    विस्तृतमा पढ्नुस्

  • 'टाइम गेन' गर्न ओलीले फाले महाधिवेशनको 'फन्डा': लीलामणि

    'टाइम गेन' गर्न ओलीले फाले महाधिवेशनको 'फन्डा': लीलामणि

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक एक महिना गुज्रिँदा समेत निर्धारित एजेण्डामा छलफल हुन सकेन। असार १० गतेको बैठकले ७ वटा एजेण्डा तय गरे पनि सीमा समस्या बाहेक अन्य विषयले बैठकमा प्रवेश नै ‍पाएन। अन्तरकलहका कारण बैठक सरेको सर्‍यै छ। सहमतिका लागि भन्दै बैठक रोकेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारी सुम्पिए पनि कुनै…

    विस्तृतमा पढ्नुस्

  • स्थायी समितिमा पकड बनाउँदै ओली, आफू निकटकै शंकाको घेरामा प्रचण्ड

    स्थायी समितिमा पकड बनाउँदै ओली, आफू निकटकै शंकाको घेरामा प्रचण्ड

    काठमाडौँ : आन्तरिक विवादमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुमल्लिएको निकै समय बितिसकेको छ। कोरोना कहरबीचमै आन्तरिक विवाद उत्कर्षमा पुगेपछि गत वैशाखमा केही समय विषयान्तर भयो। तर, मध्य असारबाट नेकपाको आन्तरिक विवादको तापक्रम बढिरहेकै छ। असार १० बाट जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भइसकेको छ। प्रधानमन्त्री र पार्टी अध्यक्ष पद समेत सम्हालिरहेका ओलीसँग वारपारको रणनीति लिएर…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड र झलनाथ खनाल ओलीसँग भेट्दै, बामदेव गौतम र माधव नेपाल पनि छुट्टै वार्तामा

    प्रचण्ड र झलनाथ खनाल ओलीसँग भेट्दै, बामदेव गौतम र माधव नेपाल पनि छुट्टै वार्तामा

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक बस्ने या बस्ने अन्योल कायम रहँदा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुप्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनाल छलफल गर्न पुगेका छन्। आजका लागि बोलाइएको बैठक अध्यक्ष केपी ओलीले एकतर्फी स्थगित गरेका थिए। जसरी पनि बैठक सुरु गर्ने भन्दै बालुवाटार पुगेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र…

    विस्तृतमा पढ्नुस्

  • नेकपामा कलह : स्थायी कमिटी बैठकको मिति नजिकियो, ओली- प्रचण्ड भेट अनिश्चित

    नेकपामा कलह : स्थायी कमिटी बैठकको मिति नजिकियो, ओली- प्रचण्ड भेट अनिश्चित

    काठमाडौं : २५ दिनको अन्तरालमा ८ पटक स्थगित भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकको पछिल्लो पटक निर्धारण गरिएको मिति नजिकिँदो छ। साउन ६ गते बाढीपहिरोको कारण देखाउँदै स्थगित गरिएको बैठक यहि मंगलवार बोलाइएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएपछि सहमति खोज्ने भन्दै बैठक स्थगित हुँदै आएको छ। नेताहरुबीच निरन्तर वार्ता भइरहेपनि बाढीपहिरोलाई देखाउँदै…

    विस्तृतमा पढ्नुस्

  • 'राजा आउने दिन 'ड्रेस कोड' उल्लंघन गर्दै कछाड लगाएर संसद पसेका थिए बुढा,' समकक्षी महरा र लीलामणिको सम्झनामा बर्मन

    'राजा आउने दिन 'ड्रेस कोड' उल्लंघन गर्दै कछाड लगाएर संसद पसेका थिए बुढा,' समकक्षी महरा र लीलामणिको सम्झनामा बर्मन

    काठमाडौं : रोल्पाका कम्युनिस्ट नेता तथा पूर्व सांसद बर्मन बुढाको बुधवार बिहान निधन भयो। रोल्पाको थवाङ घर भएका कम्युनिष्ट नेता बुढाको ललितपुर स्थित पाटन अस्पतालामा उपचारको क्रममा निधन भएको हो। ९० वर्षीय बुढा विगत एक वर्षदेखि आन्द्रा क्यान्सरबाट पीडित थिए। रोल्पामा कम्युनिस्ट आन्दोलनका संस्थापक मानिन्छन्। उनी लामो समय प्रधान पञ्चसमेत थिए। २०४८ सालमा जनमोर्चा नेपालको तर्फबाट सांसद बनेका उनी क्षेत्र…

    विस्तृतमा पढ्नुस्

  • ओलीको महाधिवेशन क्षेप्यास्त्रः प्रचण्ड मौन बस्दा माधव नेपालको शंका, ‘दुई अध्यक्षमात्र मिले जागरण अभियानमा जान्छु’

    ओलीको महाधिवेशन क्षेप्यास्त्रः प्रचण्ड मौन बस्दा माधव नेपालको शंका, ‘दुई अध्यक्षमात्र मिले जागरण अभियानमा जान्छु’

    काठमाडौँः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद निर्णायक मोडमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन मंसिरभित्र गर्ने प्रस्ताव अघि बढाएपछि दुई समूहबीचको द्वन्द्वमा निकास देखिएको हो। ओलीको प्रस्तावपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूह ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्नुपर्ने अडानबाट पछि हट्ने संकेत गरेको छ। ओलीको प्रस्तावमा प्रचण्ड मौन रहे पनि नेता…

    विस्तृतमा पढ्नुस्

  • नेकपा सचिवालय बैठक सकियो, राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवास प्रस्थान

    नेकपा सचिवालय बैठक सकियो, राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवास प्रस्थान

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा करिब ४ घण्टा बसेको बैठकमा पार्टीभित्र देखिएको असहमति हटाउने बारेमा नेताहरुबीच छलफल भयो। तर शनिवारको बैठकले पनि कुनै निष्कर्ष निकाल्न भने सकेन। सचिवालय बैठकले आइतबार दिउँसो ३ बजे स्थायी कमिटी बैठक बोलाउने र त्यहाँ पनि पार्टीमा देखिएको समस्या बारेमा छलफल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।…

    विस्तृतमा पढ्नुस्

  • बाढीपहिरोमा उद्धार र राहतका लागि भन्दै स्थायी कमिटी बैठक एक साता स्थगित, तर अधिकांश नेता काठमाडौंमै, प्रचण्ड भने चितवनमा

    बाढीपहिरोमा उद्धार र राहतका लागि भन्दै स्थायी कमिटी बैठक एक साता स्थगित, तर अधिकांश नेता काठमाडौंमै, प्रचण्ड भने चितवनमा

    काठमाडौं: लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरोले बितण्डा मच्चाउन थालेपछि राहत र उद्धारमा खट्न भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी कमिटीलाई एक हप्ता छुट्टी दियो। असार २६ गते प्रवक्ता नारायणकाजी श्रेष्ठले देशभर भइरहेको वर्षाका कारण सिन्धुपाल्चोकलगायतका केही जिल्लामा जनधनको क्षति भएको उल्लेख गर्दै राहत र उद्धारमा जुट्न स्थायी कमिटी बैठक स्थगित भएको जानकारी दिएका थिए। लिखित निर्देशन छैन…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकका कोरोना संक्रमितको पाटन अस्पतालमा मृत्यु, 'लामो समयदेखि क्षयरोगबाट पीडित थिए'

    सिन्धुपाल्चोकका कोरोना संक्रमितको पाटन अस्पतालमा मृत्यु, 'लामो समयदेखि क्षयरोगबाट पीडित थिए'

    काठमाडौं : कोरोना संक्रमणबाट सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालधाप गाउँपालिकाको एक जनाको मृत्यु भएको छ। गाउँपालिकास्थित वडा नम्बर ६ का ४५ वर्षिया पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।   'उहाँ क्वारेन्टाइनमा बसेको होइन। लामो समयदेखि बिरामी हुनु हुँदो रहेछ। पीसीआर गर्दा पोजेटिभ देखियो। बिहीवार पाटन अस्पतालमा मृत्यु भएको रहेछ। हामीले हिजो जानकारी पायौं,' जिल्ला जनस्वास्थ्यका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइले भने।  …

    विस्तृतमा पढ्नुस्

  • नेकपाको स्थायी कमिटीलाई मिल्यो बाढी पहिरोको बाहना, ओली प्रचण्डको भेट अनिश्चित   

    नेकपाको स्थायी कमिटीलाई मिल्यो बाढी पहिरोको बाहना, ओली प्रचण्डको भेट अनिश्चित   

    काठमाडौं : पार्टी विभाजनबाट जोगाउन भन्दै स्थायी कमिटी बैठक नै रोकेर संवादमा जुटेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड  आ-आफ्ना अडानमा छन्। गत बिहीवार अन्यौलताकाबीच केही समय चलेको बैठकले पार्टी फुटको संघारमा पुगेको निश्कर्ष निकाल्दै समाधानको जिम्मेवारी ओली र प्रचण्डलाई सुम्पियो। बिहीवार यता नेकपा अध्यक्षद्वय ५ औं पटक संवादमा जुटे तर कुनै चमत्कार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell