PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

  • के नेकपा विवादमा गल्दै गएका हुन् ओली?  

    के नेकपा विवादमा गल्दै गएका हुन् ओली?  

    भुसको आगोझैँ सल्किएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादको अवतरण कसरी हुन्छ स्पष्ट छैन। स्थायी समितिभित्रको रस्साकस्सीपछि विवाद समाधानका लागि यति बेला शीर्ष नेताहरू छलफलमा छन्। औपचारिक र अनौपचारिक रूपमा दोस्रो तहका नेताहरू पनि सक्रिय छन्। पार्टीलाई फुटको संघारबाट बचाउन ‘ट्रयाक टु’का रूपमा अनौपचारिक रूपमा विभिन्न प्रस्ताव पनि तयार भइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल…

    विस्तृतमा पढ्नुस्

  • ओलीले मन्त्रीहरुलाई कित्ता क्लियर गर्न भने पनि नेकपाका युवा नेताको जुटमै जोड

    ओलीले मन्त्रीहरुलाई कित्ता क्लियर गर्न भने पनि नेकपाका युवा नेताको जुटमै जोड

    काठमाडौं : यतिखेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू पार्टी एकता भत्किने त्रासमा छन्। नेकपाको पछिल्लो विवादले पार्टी फुटको दिशातिर गएको संकेत पनि गर्छ। फुट नै नभए पनि पार्टीको कलह गम्भीर मोडमा भने पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो राति एक्कासी मन्त्रीहरुलाई डाकेर आफ्नो कित्ता कता हो क्लियर हुन भनेपछि नेकपा दुर्घटनाको संघारमा छ। पार्टीमा संकट पैदा भएको भन्दै समाधानको…

    विस्तृतमा पढ्नुस्

  • खुमलटारमा ६ सचिवालय सदस्यको भेला, नेकपामा अब के होला?

    खुमलटारमा ६ सचिवालय सदस्यको भेला, नेकपामा अब के होला?

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६ जना सचिवालय सदस्यहरुले आगामी रणनीतिबारे छलफल गरेका छन्। शनिवार दिउँसो पार्टी अध्यक्ष पुष्पकल दाहाल प्रचण्डको निवास खुमलटारमा छलफल भएको हो। वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ छलफलमा सहभागी थिए। सचिवालयका ६ जनाको भेलाले जारी स्थायी कमिटी बैठकबाट पार्टीलाई एकताबद्ध…

    विस्तृतमा पढ्नुस्

  • नेकपामा आज : पार्टीको संकट मोचनका लागि लिइएको ‘वान डे ब्रेक’ मा के-के भए गतिविधि?

    नेकपामा आज : पार्टीको संकट मोचनका लागि लिइएको ‘वान डे ब्रेक’ मा के-के भए गतिविधि?

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु आज दिनभरजसो दौडधुपमा व्यस्त रहे। पार्टी एकता टुंगोमा पुग्न नपाउँदै फूटको संघारमा पुगेको निश्कर्ष निकाल्दै स्थायी कमिटी बैठक रोकेर नै नेताहरु परामर्शमा जुटेका हुन्। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिना नै बसेको बिहीवारको स्थायी कमिटी बैठकले पार्टी एकतालाई बचाउने अन्तिम कसरतका लागि दुई अध्यक्षले वार्ता गरेर निष्कर्ष निकाल्ने निर्णय गरेको थियो। बिहीवारको बैठकपछि…

    विस्तृतमा पढ्नुस्

  • के हुन सक्छन् नेकपा विवादका समाधान? छलफलमा छन् यी मध्यमार्गी विकल्प

    के हुन सक्छन् नेकपा विवादका समाधान? छलफलमा छन् यी मध्यमार्गी विकल्प

    काठमाडौं : गत वैशाखमा उत्कर्षमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद एकाएक सामसुम भयो। अध्यादेश प्रकरणपछि उत्कर्षमा पुगेको विवाद प्रधानमन्त्री केपी शर्मा ओलीको आत्मालोचना र विगतमा भएको सहमति कार्यान्वयनको वाचाले रोकिएको थियो। तर, प्रधानमन्त्री ओलीले आत्मालोचना र वाचा भुलेपछि डेढ महिनाकै अन्तरालमा विवाद फेरि चुलिएको छ। चुलिएको विवाद यतिबेला स्थायी समितिमा गरम बहस भइरहेको छ। पछिल्ला दुई दिनयता विवाद…

    विस्तृतमा पढ्नुस्

  • 'मदनको मोहले पार्टी दर्ता प्रक्रिया थालेका हौं,' नेकपा एमालेका महासचिव : अहिले साढे पाँच सय सदस्य छन्

    'मदनको मोहले पार्टी दर्ता प्रक्रिया थालेका हौं,' नेकपा एमालेका महासचिव : अहिले साढे पाँच सय सदस्य छन्

    काठमाडौं : दुई दिन यता  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकको एजेन्डा नै फेरिएको छ। नेकपा बैठकमा सीमा समस्याको विषयमा छलफल भइरहेको थियो। निर्वाचन आयोगमा नेकपाको पूर्ववर्ती दल एमालेको नाममा पार्टी दर्ताको निवेदन परेपछि छलफलको विषय मोडियो। मंगलवारको बैठकको सुरुवातमा नै अध्यक्ष पुष्पमल दाहाल प्रचण्डले एमाले दर्ताका लागि कसले लगायो भन्दै अध्यक्ष ओलीसँग जवाफको माग गरेका थिए। बैठकमा उपाध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • कति झेल्न सक्छन् प्रधानमन्त्रीले सत्ता संकट?

    कति झेल्न सक्छन् प्रधानमन्त्रीले सत्ता संकट?

    लामो राजनीतिक संक्रमणपछि इतिहासमै शक्तिशाली मानिएको केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको साढे दुई वर्ष पुगेको छ। सुविधाजनक बहुमतका साथ गठन भएको सरकारलाई प्रधानमन्त्री ओलीले ‘मुर्छित सपना ब्यूताउँने युग’का रुपमा व्याख्या गरेका थिए। पार्टीको सुविधाजनक बहुमत, जनताको विश्वास र प्रतिपक्ष दलको समेत साथ प्रधानमन्त्री ओलीले पाएका थिए। एक हिसाबले संघीय राज्यको पुनर्संरचना गर्ने सबैभन्दा ठूलो पुँजी ओलीले  जनविश्वास प्राप्त…

    विस्तृतमा पढ्नुस्

  • स्थायी कमिटी बैठकमा ओलीविरुद्ध नेकपा शीर्ष नेताहरुको एकै स्वर : पदमा बस्ने धरातल भत्कियो, दुवै पद छाड्नुस्

    स्थायी कमिटी बैठकमा ओलीविरुद्ध नेकपा शीर्ष नेताहरुको एकै स्वर : पदमा बस्ने धरातल भत्कियो, दुवै पद छाड्नुस्

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। मंगलवारको स्थायी कमिटी बैठकमा नेताहरुले दुवै पदबाट राजीनामा दिन माग गरेका हुन्। बैठकको सुरुवातमा नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा प्रधानमन्त्री ओलीले दिल्लीले सरकारबाट हटाउन खोज्यो भन्ने अभिव्यक्तिको स्पष्टीकरण माग गरेका थिए। ‘अवस्था गम्भीर छ। तपाइको अभिव्यक्तिले भारतसँग हुन लागेको वार्ताको…

    विस्तृतमा पढ्नुस्

  • कसले दर्ता गर्दैछ एमाले? स्थायी समितिमा शीर्ष नेताले लगाए प्रममाथि आरोप, ओलीको जवाफ, 'म नेकपाकै अध्यक्ष हुँ'

    कसले दर्ता गर्दैछ एमाले? स्थायी समितिमा शीर्ष नेताले लगाए प्रममाथि आरोप, ओलीको जवाफ, 'म नेकपाकै अध्यक्ष हुँ'

    काठमाडौँ: नेकपा (एमाले) को नामबाट पार्टी दर्ताको निवेदन निर्वाचन आयोगमा परेपछि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को स्थायी कमिटी बैठकमा गम्भीर छलफल भएको छ। नेकपाका शीर्ष नेताहरुले एमाले दर्ताको लागि निवेदन दिन प्रधानमन्त्री केपी शर्मा ओलीले नै लगाएको आरोप लगाएका छन्। मंगलबारको बैठकको सुरुवातमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको नामबाट पार्टी दर्ता गर्न कसले लगायो? भन्दै प्रधानमन्त्री केपी शर्मा…

    विस्तृतमा पढ्नुस्

  • स्थायी कमिटी बैठकमा ओलीको अभिव्यक्तिमाथि उठ्यो प्रश्न,'कसले सरकारबाट हटाउन खोज्यो प्रमाण पेश गरियोस्'

    स्थायी कमिटी बैठकमा ओलीको अभिव्यक्तिमाथि उठ्यो प्रश्न,'कसले सरकारबाट हटाउन खोज्यो प्रमाण पेश गरियोस्'

    काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा शिर्ष नेताहरुले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको 'आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजियो' भन्ने अभिव्यक्तिबारे प्रश्न उठाएका छन्। पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित सचिवालय सदस्यहरु झलनाथ खनाल, माधव कुमार नेपाल, बामदेव गौतम लगायतले प्रधानमन्त्री ओलीले आफूलाई कसले हटाउन खोजेको हो भन्ने स्पष्ट पार्नुपर्ने माग राखेको बैठकमा सहभागी एक नेताले बताए। 'सरकार…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालबाहेक शीर्ष नेताले फुकाले 'कोरोना बुटी'

    माधव नेपालबाहेक शीर्ष नेताले फुकाले 'कोरोना बुटी'

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा कोरोना डिजिटल बुटीको प्रवेशसँगै यसले चर्चा पाएको छ। लामो सयम विवादकाबीच स्थगित हुँदै आएको सत्तारुढ दल नेकपाको स्थायी कमिटीको बैठक बुधवार सुरु भयो। कोरोना त्रासकाबीच शुरु भएको बैठकमा कोरोनाबाट बच्न भन्दै शुरुकै दिन वरिष्ठ नेता माधव नेपालले कोरोना रोक्ने भन्दै सहभागी पार्टीका नेताहरुलाई 'लकेट' बाँडे। 'भाइरस रिमुभिङ कार्ड' लेखिएको उक्त कार्डमा…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा नै भएको बैठक प्रम ओलीले 'स्किप' गर्दा फेरियो कार्यसूची, शीर्ष नेताले बोलेनन्

    बालुवाटारमा नै भएको बैठक प्रम ओलीले 'स्किप' गर्दा फेरियो कार्यसूची, शीर्ष नेताले बोलेनन्

    काठमाडौं : बालुवाटारमा चलिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकको दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओली नै उपस्थित भएनन्। बुधवारको बैठकमा सहभागी बनेका ओली शुक्रवारको बैठकमा अनुपस्थित भएपछि बैठकको कार्यसूचि नै प्रभावित भयो। आजको बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमलगायतले आफ्नो धारणा राख्ने कार्यसूची थियो। अध्यक्षद्वयले बुधवार नै आफ्नो धारणा राखिसकेका छन्। तर, बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • स्थायी कमिटीमा ओलीको आलोचनामा उत्रने तीन नेताको तयारी

    स्थायी कमिटीमा ओलीको आलोचनामा उत्रने तीन नेताको तयारी

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा आज वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतम लगायतले आफ्नो धारणा राख्ने कार्यतालिका बनेको छ। शुक्रवारका लागि बुधवार नै सात एजेन्डा तय भइसकेको छ। अहिले ११ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा शुरु हुने स्थायी कमिटीमा तीनै जना नेता ओलीको आलोचनामा उत्रिने योजनामा छन्। बुधवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीको म्याद असार १६ : पारित गर्नुपर्ने संसद भने १७ गतेसम्म स्थगित, 'निर्धारित मितिमा कार्यान्वयनमा नगए नि सम्झौता रद्द हुन्न'

    एमसीसीको म्याद असार १६ : पारित गर्नुपर्ने संसद भने १७ गतेसम्म स्थगित, 'निर्धारित मितिमा कार्यान्वयनमा नगए नि सम्झौता रद्द हुन्न'

    काठमाडौं :  अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अहिले संसदमा मात्र सीमित छैन। एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै सडकमा प्राय: दिनहुँ जसो प्रदर्शन हुन थालेका छन्। एमसीसी कार्यान्वयन गर्ने संस्था एमसीए नेपालले गत पुस ६ गते दिएको निर्माण कार्य सुरु हुने मिति नजिकँदो छ। एमसीए नेपालले यही असार १६ गतेबाट निर्माणमा जाने मिति निर्धारण गरेको थियो। तर, एमसीसी निर्माण कार्य सुरु…

    विस्तृतमा पढ्नुस्

  • स्थायी कमिटी बैठकमा ओलीले सम्बोधन गर्दैगर्दा माधवकुमार नेपाल बोलेपछि..

    स्थायी कमिटी बैठकमा ओलीले सम्बोधन गर्दैगर्दा माधवकुमार नेपाल बोलेपछि..

    काठमाडौं : बुधवार  नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को  स्थायी कमिटी बैठक बस्यो। प्रधानमन्त्री निवास वालुवाटारमा भएको  बैठकको पहिलो दिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच घोचपेच भएको छ। प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै गर्दा नेता नेपाल बिच्चैमा बोलेका थिए। बैठकमा सरकारले गरेका कामको विषयमा प्रधानमन्त्रीले धारणा राख्दै दुई अध्यक्षका कारण पार्टी र सरकार यहाँसम्म आएको दाबी गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको स्थायी कमिटी : सरकारको काम प्रचार नभएको ओलीको गुनासो, आलोपालोको सहमति छाड्दा प्रचण्डलाई पछुतो

    नेकपाको स्थायी कमिटी : सरकारको काम प्रचार नभएको ओलीको गुनासो, आलोपालोको सहमति छाड्दा प्रचण्डलाई पछुतो

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकको पहिलो दिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा सरकार प्रमुखसमेत रहेका ओलीले सरकारले राम्रो काम गरिरहेको दावी गरेका थिए। सरकारले राम्रो काम गरिरहेको भए पनि पार्टी भित्रबाटै प्रचार नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका बैठकमा सहभागी एक सदस्यले जानकारी दिए। 'सरकारले राम्रो काम गरिरहेको छ। पार्टीभित्र…

    विस्तृतमा पढ्नुस्

  • संकट टार्न ओलीको रणनीतिक कार्डः विपक्षी फकाउने, प्रचण्ड-नेपाल समूहलाई थकाउने

    संकट टार्न ओलीको रणनीतिक कार्डः विपक्षी फकाउने, प्रचण्ड-नेपाल समूहलाई थकाउने

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद यतिबेला मत्थर छ। आवरणमा हेर्ने हो भने पार्टी ठिकठाक चलिरहेको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच नियमित भेटघाट भइरहेको छ। प्रधानमन्त्रीविरुद्ध पार्टी नेताहरूका सार्वजनिक अभिव्यक्ति खासै छैनन्। ओलीलाई जोगाउने र हटाउने नाममा हस्ताक्षर पनि आजकाल भइरहेका छैनन्। संविधान संशोधनमा जुटेको राष्ट्रिय सहमति र नागरिकता विधेयकमा…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको सचिवालय बैठक : नेपालीसँग विवाह गर्ने विदेशी महिलाले नागरिकता पाउन सात वर्ष कुर्नुपर्ने

    नेकपाको सचिवालय बैठक : नेपालीसँग विवाह गर्ने विदेशी महिलाले नागरिकता पाउन सात वर्ष कुर्नुपर्ने

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा राज्यव्यवस्था तथा सुशासन समितिले पेश गरेको सुझावलाई अनुमोदन गर्ने निर्णयमा पुगेको छ। शनिवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले नेपाली नागरिकसँग बिहे गर्ने महिलालाई सात वर्षपछिमात्र नागरिकता दिन उयुक्त हुने निर्णयमा पार्टी पुगेको हो। बिहे गरेको सात वर्ष पुगेको पुष्टि भएपछि सम्बन्धित देशको नागरिकता त्यागेको पुष्टि भएपछि नेपाली नागरिकता पाइने…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको चिनियाँ कम्युनिस्ट पार्टीसँग भिडियो कन्फ्रेन्स, पार्टीकै विदेश विभाग भने बेखबर

    नेकपाको चिनियाँ कम्युनिस्ट पार्टीसँग भिडियो कन्फ्रेन्स, पार्टीकै विदेश विभाग भने बेखबर

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच शुक्रबार भिडियो कन्फ्रेन्समार्फत् छलफल हुँदैछ। तर, विदेशसँग सम्बन्धित कार्य्रकमको आयोजना गर्ने नेकपा विदेश विभाग भने कार्यक्रबारे जानकार छैन। आजको कार्यक्रमबारे बेखवर रहेको विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। कार्यक्रम आयोजना गर्दा पार्टीकै विधान मिचिएको छ। 'पार्टीको विधानमा विदेशमा हुने कार्यक्रमहरु विदेश विभागबाट गर्ने भन्ने छ। तर, विदेश विभागलाई कार्यक्रमबारे…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयकबारेको छलफलमा देउवा गएनन् बालुवाटार, काँग्रेसको अडान कायमै

    नागरिकता विधेयकबारेको छलफलमा देउवा गएनन् बालुवाटार, काँग्रेसको अडान कायमै

    काठमाडौं: सदनमा विचाराधीन नागरिकता विधेयकबारे छलफल गर्न सत्तारुढ दल र प्रतिपक्ष दलका नेताहरु बिहीबार साँझ बालुवाटारमा भेला भए। प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित भएको भेलामा काँग्रेसका सभापति शेरबहादुर देउवा भने आइ पुगेनन्। आकस्मिक रुपमा बैठक बोलाएकोले काँग्रेस सभापतिले समय दिन नसकिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। बैठकमा सहभागी नेकपाका नेता सुवास नेम्वाङका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell