PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

  • पार्टीमा अन्तर्घातबारे छानबिन गर्न माओवादीले गठन गर्‍यो तीन सदस्यीय समिति, स्थायी कमिटीले अरु के के निर्णय गर्‍यो?

    पार्टीमा अन्तर्घातबारे छानबिन गर्न माओवादीले गठन गर्‍यो तीन सदस्यीय समिति, स्थायी कमिटीले अरु के के निर्णय गर्‍यो?

    काठमाडौं : नेकपा स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। शनिवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न अनुशासन विभागको संयोजकसमेत रहेका टंक राईको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो। पार्टीका प्रवक्ता कृष्णबहादुर महराले स्थानीय चुनावमा पार्टी भित्रैबाट घात अन्तर्घात…

    विस्तृतमा पढ्नुस्

  • ३२ जना एसपी भए एसएसपीमा बढुवा सिफारीस : पहिलो नम्बरमा गणेश चन्द, निर्मला प्रकरणमा सफाइ पाएका विष्टको पनि बढुवा

    ३२ जना एसपी भए एसएसपीमा बढुवा सिफारीस : पहिलो नम्बरमा गणेश चन्द, निर्मला प्रकरणमा सफाइ पाएका विष्टको पनि बढुवा

    काठमाडौं : नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षक (एसपी)हरुलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस भएका छन्। नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा गर्न शनिवार बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको हो।  पहिलो नम्बरमा एसपी गणेश चन्द बढुवा सिफारीसमा परेका छन्। त्यस्तै दोस्रो, तेस्रो नम्बरमा क्रमसः सिद्दि विक्रम शाह र सुशिलसिंह राठौंर रहेका…

    विस्तृतमा पढ्नुस्

  • झापामा हात्तीको आक्रमणबाट एक वर्षमा पाँचजनाको मृत्यु

    झापामा हात्तीको आक्रमणबाट एक वर्षमा पाँचजनाको मृत्यु

    काठमाडौं : चालु आर्थिक वर्षमा झापा जिल्लामा पाँच जना मान्छेले हात्ती आक्रमणमा परेर ज्यान गुमाएका छन् भने दुई वटा हात्ती मारिएका छन्। हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेमा अधिकांश ज्येष्ठ नागरिक रहेको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाएको छ। उनीहरूलाई चिया बगानमा पत्ती टिप्दा, खेतमा पानी लगाउँदै र घाँस काट्दै गर्दा हात्तीले कुल्चेर मारेको डिभिजन वन कार्यालय झापाले जनाएको छ। हात्तीबाट मारिनेमा…

    विस्तृतमा पढ्नुस्

  • उत्तर प्रदेशमा केटाले विवाह गर्न नमानेपछि युवतीले रचिन् अपहरण गरेर बिहे गर्ने योजना

    उत्तर प्रदेशमा केटाले विवाह गर्न नमानेपछि युवतीले रचिन् अपहरण गरेर बिहे गर्ने योजना

    भारतको उत्तर प्रदेशको बिजनौरमा एक युवतीले आफूसँग विवाह गर्न अस्वीकार गरेको युवकलाई अपहरण गरेकी छिन्। प्रहरीले विवाह गर्न अस्वीकार गरेको भन्दै ती युवतीले अंकुर कुमार नाम गरेका युवकलाई नै अपहरण गरेको जनाएको छ। अकुंर बाइकमा साथी प्रदीप कुमारसँग कार्यालय जाँदै गर्दा चाँदपुरको एक स्थानमा अचानक एक कार आएको र अंकुरलाई धम्की दिएर अपहरण गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। कारमा युवतीसहित…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंकालीका लागि आर्थिक संकटको दु:ख भुलाउने माध्यम बनेको छ क्रिकेट

    श्रीलंकालीका लागि आर्थिक संकटको दु:ख भुलाउने माध्यम बनेको छ क्रिकेट

    इन्धन खरिद गर्नका लागि लामो लाइन, महँगी, वैदेशिक मुद्रा सञ्चिति सकिएर देश नै टाट पल्टिँदै गर्दा इतिहासकै खराब अवस्थामा छ श्रीलंका। त्यहाँ औषधि अभाव, भोकमरी, बेरोजगारीले समस्या अझ चुलिएको छ। क्रिकेटप्रेमी दक्षिण एसियाली मुलुक श्रीलंकामा आर्थिक संकटकै कारण शैक्षिक संस्था बन्द गर्नुपर्ने अवस्था त भएको छ। श्रीलंकालीहरुलाई संकटको अवस्थाबाट ध्यान हटाउन क्रिकेट एउटा माध्यम बनेको छ अहिले। 'हो हाम्रो देशमा…

    विस्तृतमा पढ्नुस्

  • गणेश हिमालको काखमा नरभक्षीको रजगज

    गणेश हिमालको काखमा नरभक्षीको रजगज

    सुबास श्रेष्ठ 'क्षितिज'- 'के लेखौं? कसका लागि लेखौं? के म न्याउलीको कहानी लेख्ने साहस जुटाउन सक्छु? उनले भोगेका गथासा लेख्न कागज र मसी बनेकै छैन। न्याउलीको मुटुमा सुइरा चोबेर लेखिएका शब्दले तर्साउने छन् आफैलाई।' बेजोड सामाजिक यथार्थवादी ताजा उपन्यास 'रूइबा'को कहानीभित्र लेखक चेतनाथ आचार्य स्वयंबाट ब्यक्त भनाइलाई उद्धरण गर्न मन लाग्यो। उपन्यासको २६० पृष्ठमा रहेका यी हरफहरु कुनै पात्रले बोलेका…

    विस्तृतमा पढ्नुस्

  • ३० वर्षअघिको घटना बिर्साउने 'गन सट': जहाँ 'गन फायर'का घटना दुर्लभ मानिन्छन्, त्यहीँ पूर्वप्रधानमन्त्रीको हत्या

    ३० वर्षअघिको घटना बिर्साउने 'गन सट': जहाँ 'गन फायर'का घटना दुर्लभ मानिन्छन्, त्यहीँ पूर्वप्रधानमन्त्रीको हत्या

    काठमाडौँ: शान्ति र सुरक्षा व्यवस्थालाई लिएर जापानको प्रशंसा हुँदै आएको छ। जापानमा हिंसात्मक घटना दुर्लभ जस्तै मानिन्छन्। यस्तो देशमा पूर्वप्रधानमन्त्री शिन्जो आबेको चुनावी कार्यक्रममा भाग लिँदै गर्दा गोली हानी हत्या गरिएको छ। जापानमा हिंसात्मक घटनालाई सम्झिँदा अझै पनि धेरै जापानीले झन्डै ३० वर्ष अगाडिको घटना सम्झिन्छन्। शान्ति सुरक्षालाई प्रतिष्ठाको विषय मान्ने देशमा नै पूर्वप्रधानमन्त्रीको हत्या हुनु अनपेक्षित भएको ब्लुम्बर्गले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • विश्वका नेताहरुद्वारा आबेको हत्याको निन्दा, कसले के लेखे?

    विश्वका नेताहरुद्वारा आबेको हत्याको निन्दा, कसले के लेखे?

    जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या भएको छ। उनको हत्याप्रति विश्वले निन्दा गरेको छ। पूर्वप्रधानमन्त्री आबेमाथि चुनावी प्रचारमा सहभागी हुँदै गर्दा गोली प्रहार भएको थियो। जापान जहाँ 'गन भायलेन्स' र 'पोलिटिकल भ्यालेन्स'का घटना दुर्लभ जस्तै हुन्छन्, त्यहाँ पूर्वप्रधानमन्त्रीको नै गोली प्रहार गरी हत्या भएको छ। विश्वका नेताहरुको यस्तो प्रतिक्रिया जापानी प्रधानमन्त्री फुमियो किशिदाले घटनालाई निन्दनीय र बर्बर कार्यको रुपमा टिप्पणी गरेका…

    विस्तृतमा पढ्नुस्

  • आबेको सम्मानमा भोलि राष्ट्रिय शोक मनाउने मन्त्रिपरिषद्को निर्णय

    आबेको सम्मानमा भोलि राष्ट्रिय शोक मनाउने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं : जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको सम्मानमा सरकारले भोलि राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। सरकारले आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको भर्त्सना गरेको छ। सरकारले उनको निधनप्रति गहिरो दुःख प्रकट गर्दै जापान सरकार, जापानी जनता र आबेको परिवारजनप्रति समवेदना समेत व्यक्त गरेको छ।

    विस्तृतमा पढ्नुस्

  • उच्च अदालतकी न्यायाधीश रेणुका शाहलाई न्याय परिषद्ले गर्‍यो बर्खास्त

    उच्च अदालतकी न्यायाधीश रेणुका शाहलाई न्याय परिषद्ले गर्‍यो बर्खास्त

    काठमाडौं : उच्च अदालतकी न्यायाधीश रेणुका शाहलाई बर्खास्त गरिएको छ। उच्च अदालत बुटवल इजलासकी न्यायाधीश रहेकी शाहलाई न्याय परिषद्को आजको बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो। न्युनतम योग्यताबिना नै शाह न्यायाधीशमा नियुक्त भएको खुलासा भएको थियो। परिषद्ले छानबिन गर्दा नियुक्तिको समयमा गलत योग्यता पेश गरेको पुष्टि भएको बताइएको छ।

    विस्तृतमा पढ्नुस्

  • विचाराधीन पुराना मुद्दा शून्यमा पुर्‍याउने सर्वोच्चको लक्ष्य, दैनिक ३२ वटा मुद्दा फर्छ्यौट गरिने

    विचाराधीन पुराना मुद्दा शून्यमा पुर्‍याउने सर्वोच्चको लक्ष्य, दैनिक ३२ वटा मुद्दा फर्छ्यौट गरिने

    काठमाडौं : सर्वोच्च अदालतले हरेक दिन हरेक इजलासमा ३२ वटा मुद्दा फर्छ्यौट गर्नेगरी मुद्दा व्यवस्थापनको रणनीति लागू गर्ने भएको छ। सर्वोच्चमा पुराना मुद्दाको छिनोफानो हुन नसकेर थुप्रिँदै गएपछि कार्ययोजना बनाएर पुराना मुद्दा फर्छ्यौट गर्नेगरी मुद्दा व्यवस्थापन रणनीति लागू गरिने भएको हो। शुक्रवार पत्रकार सम्मेलन गर्दै सर्वोच्चले अदालतमा विचाराधिन अवस्थामा रहेका पुराना मुद्दाहरु शून्यमा पुर्‍याउने लक्ष्य राखेको बताएको छ। मुद्दाहरुलाई शून्यमा…

    विस्तृतमा पढ्नुस्

  • नेपाली सिमेन्ट उद्योगले थाल्यो भारतीय बजारमा निर्यात

    नेपाली सिमेन्ट उद्योगले थाल्यो भारतीय बजारमा निर्यात

    बुटवल : नेपालमा उत्पादित सिमेन्ट भारतीय बजारमा निर्यात सुरु भएको छ। पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ स्थित पाल्पा सिमेन्ट उद्योगले आफ्नो उत्पादन पहिलो पटक भारत निर्यात गर्न सुरु गरेको हो। आरएमसी ग्रुपद्वारा सञ्चालित उद्योगले शुक्रवारबाट तानसेन सिमेन्ट सुनौली नाका हुँदै भारततर्फ निकासी सुरु गरेको सञ्चालक शेखर अग्रवालले जानकारी दिए। स्थानीय र राष्ट्रिय स्तरमा बजारीकरण गर्दै आएको उद्योगले पहिलो दिन ३ हजार…

    विस्तृतमा पढ्नुस्

  • नीता र हरिहरले कसे लगन गाँठो

    नीता र हरिहरले कसे लगन गाँठो

    काठमाडौं : अभिनेत्री नीता ढुगांना र ज्योतिष/अभिनेता हरिहर अधिकारी वैवाहिक बन्धनमा बाँधिएका छन्। आज काठमाडौंको दरबारमार्गस्थित होटेल याक एन्ड यतिमा उनीहरुले लगन गाँठो कसेका हुन्। नजिकका आफन्त र फिल्मकर्मीहरूको उपस्थितिमा उनीहरूको विवाह भएको हो। नीता र हरिहर अर्थात ‘हनी’ जोडी चार वर्षदेखि प्रेमसम्बन्धमा थिए। उनीहरू फिल्म ‘ह्रस्व दीर्घ’मा मुख्य भूमिकामा देखिँदैछन्।

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभामा बहुमतले फिर्ता भयो नागरिकता विधेयक

    प्रतिनिधिसभामा बहुमतले फिर्ता भयो नागरिकता विधेयक

    काठमाडौं : सरकारले नागरिकता विधेयक फिर्ता लिएको छ। मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले नागरिकता ऐन-२०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय गरेको थियो। गृहमन्त्री बालकृष्ण खाणले आज प्रतिनिधिसभा बैठकमा विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रतिनिधिसभामा बहुमतले सो विधेयक फिर्ता भएको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता गरेको थियो। गठबन्धनको सहमति अनुसार विधेयक फिर्ता…

    विस्तृतमा पढ्नुस्

  • जापानी पूर्व प्रधानमन्त्रीको निधनमा भारतमा एक दिनको राष्ट्रिय शोक

    जापानी पूर्व प्रधानमन्त्रीको निधनमा भारतमा एक दिनको राष्ट्रिय शोक

    जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको मृत्यु पछि भारतले एक दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्रो मोदीले ट्वीट गर्दै यस्तो घोषणा गरेका हुन्। भोली शनिवार सिन्जो आबेको सम्मानमा एक दिनको राष्ट्रिय शोकको घोषणा उनले गरेका हुन्।  As a mark of our deepest respect for former Prime Minister Abe Shinzo, a one day national mourning shall be observed on…

    विस्तृतमा पढ्नुस्

  • सिन्जो आबे विश्वप्रसिद्ध नेतामात्र थिएनन्, नेपालका असल मित्र पनि थिए : प्रधानमन्त्री देउवा

     सिन्जो आबे विश्वप्रसिद्ध नेतामात्र थिएनन्, नेपालका असल मित्र पनि थिए : प्रधानमन्त्री देउवा

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गरेका छन्। शुक्रवार एक चुनावी सभामा सम्बोधन गर्दै गर्दा आबेको गोली हानी हत्या गरिएको थियो। देउवाले आबे विश्वकै प्रसिद्ध नेतामात्र नभएको भन्दै नेपालकै असल मित्र रहेको बताएका छन्। प्रहरीले आबेमाथि आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नारा शहरकै ४१ वर्षीय यामागामी टेटसुया रहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • थपिए ९८ जना कोरोना संक्रमित, काठमाडौं उपत्यकामा हैजा र कोभिड १९ को अवस्था कस्तो छ ?

    थपिए ९८ जना कोरोना संक्रमित, काठमाडौं उपत्यकामा हैजा र कोभिड १९ को अवस्था कस्तो छ ?

    काठमाडौं : पछिल्लो २४ घण्टामा ९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २ हजार १५४ जनाको परीक्षण गर्दा ९८ जनामा संक्रमण देखिएको हो। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५६४ पुगेको छ। आज पुष्टि भएका केस मध्ये काठमाडौंमा ४१ जना, ललितपुरमा ५ जना र भक्तपुरमा १ जना छन्। यससँगै काठमाडौंमा सक्रिय कोरोना संक्रमितको संख्या २९० पुगेको छ भने ललतिपुरमा ५४…

    विस्तृतमा पढ्नुस्

  • एकीकृत समाजवादीको सचिवालय बैठकको निर्णय : प्रतिनिधिसभाको प्रमुख सचेतकमा सरला यादव

    एकीकृत समाजवादीको सचिवालय बैठकको निर्णय : प्रतिनिधिसभाको प्रमुख सचेतकमा सरला यादव

    काठमाडौं : नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीको तर्फबाट प्रतिनिधिसभाको प्रमुख सचेतकमा सरला यादवलाई मनोनयन गरेको छ। शुक्रवार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले यादवलाई प्रमुख सचेतकमा मनोनयन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए। यस्तै, उनले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा पूर्व सांसद एवं पार्टी केन्द्रिय समितिका सदस्य हर्कबहादुर सिंहलाई जिम्मेवारी दिने निर्णय भएको पनि बताए। खतिवडाले बैठकमा पार्टीका आन्तरिक जीवनमा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिद्वारा तीन देशका लागि राजदूत नियुक्त

    राष्ट्रपतिद्वारा तीन देशका लागि राजदूत नियुक्त

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा विभिन्न तीन देशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीले ओमन, साउदी अरेबिया र श्रीलंकाका लागि आवासीय राजदूत नियुक्त गरेकी हुन्। उनले डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलंकाका लागि आज राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • सेनापति शर्मा र भारतीय राजदूतबिच भेटवार्ता

    सेनापति शर्मा र भारतीय राजदूतबिच भेटवार्ता

    काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तबिच भेटवार्ता भएको छ। जंगी अड्डामा पुगेर राजदूत श्रीवास्तवले आज प्रधानसेनापति शर्मासँग भेटघाट गरेका हुन्। भेटघाटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जानकरी दिएको छ। श्रीवास्तव नेपालका लागि भारतीय राजदूतमा एक महिना अघि नै नियुक्त भएका थिए। तर, केही दिन अघिमात्रै नेपाल आएर उनले आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति विद्यादेवी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell