PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

  • बुटवलको होटलमा युवती मृत प्रकरण : होटेलमासँगै पुगेका युवक बिल तिरेर निस्किएका थिए !

    बुटवलको होटलमा युवती मृत प्रकरण : होटेलमासँगै पुगेका युवक बिल तिरेर निस्किएका थिए !

    बुटवलः बुटवलको एक होटेलमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। बुटवल उपमहानगरपालिका ३ गोलपार्कस्थित होटल गोलपार्कको कोठामा युवती झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। शुक्रबार राती १० बजेतिर एक युवकको साथमा होटलमा पुगेकी बुटवल–२ की युवती शनिबार मध्यान्हमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीले जानकारी दिए। युवतीसँग होटलमा पुगेका…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंकाका पूर्व राष्ट्रपतिको १० बुँदे प्रस्ताव : राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा, सर्वदलीय सरकार गठन गरि नयाँ संविधान

    श्रीलंकाका पूर्व राष्ट्रपतिको १० बुँदे प्रस्ताव : राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा, सर्वदलीय सरकार गठन गरि नयाँ संविधान

    काठमाडौं : श्रीलंकाका पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेनाले अहिलेका राष्ट्रपति गोताबाया राजपाक्षे, प्रधानमन्त्री रनिल विक्रमासिंघे अथवा सरकारका कुनै पनि सदस्यलाई पदमा रहन राजनीतिक तथा नैतिक अधिकारसमेत नभएको बताएका छन्।  सत्ता गठबन्धनको एक दल श्रीलंका फ्रिडम पार्टीका अध्यक्षसमेत रहेका उनले तत्काल राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग राखेका छन्। 'यो स्पष्ट छ की  यदी उनीहरुले जनताको विरोधलाई बुझ्न सकेनन् भने थप खरतापूर्ण अवस्था आउने…

    विस्तृतमा पढ्नुस्

  • 'शमशेरा' को सुटिङपछि दैनिक २० पटक नुहाउथे रणवीर, अनि गर्थे निर्देशकलाई गाली

    'शमशेरा' को सुटिङपछि दैनिक २० पटक नुहाउथे रणवीर, अनि गर्थे निर्देशकलाई गाली

    रणवीर कपुर अभिनित बलिउड फिल्म ‘शमशेरा’ आगामी २२ जुलाईमा प्रदर्शन हुँदैछ। पहिलो पटक डबल रोलमा देखिँदैछन् रणवीर यो फिल्ममा। 'चकलेटी ब्वाई'को भूमिकामा दर्शकले रुचाएका रणवीरको यो फिल्ममा लुक अहिले चर्चाको विषय बनेको छ बलिउडमा।  फिल्म प्रमोसनमा लागेका रणवीरले सुटिङका क्रममा भोग्नुपरेका किस्साहरू सुनाएका छन्। एक अन्तर्वार्तामा रणवीरले आफूले फिल्मको सुटिङको क्रममा दिनमा २० पटकसम्म पनि नुहाउनु पर्ने बाध्याता आएको बताएका छन्।  रणवीरका अनुसार निर्माण…

    विस्तृतमा पढ्नुस्

  • भाषा, साहित्य, संस्कृति मुलुकका गहना : प्रधानमन्त्री देउवा

    भाषा, साहित्य, संस्कृति मुलुकका गहना : प्रधानमन्त्री देउवा

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य, संस्कृति नाटकलगायत विधा मुलुकका गहना भएको बताएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले भाषा साहित्य राष्ट्रिय गौरव एवं सभ्यता र संस्कृति धरोहर भएकाले यसबाट मुलुकको प्रतिष्ठा उच्च बनाउन योगदान पुगेको बताएका हुन्। भने, ‘भाषा, साहित्य, संस्कृति संगीत, नाट्यकलालगायत विधा हाम्रो सभ्यता,…

    विस्तृतमा पढ्नुस्

  • बुटवलमा होटेलको कोठामा युवती मृत भेटिन्, कोठामा युवक पनि बसेको आशंकामा खोजी गर्दै प्रहरी

    बुटवलमा होटेलको कोठामा युवती मृत भेटिन्, कोठामा युवक पनि बसेको आशंकामा खोजी गर्दै प्रहरी

    काठमाडौं : बुटवलको गोलपार्कस्थित एक होटेलमा युवती मृत फेला परेकी छिन्। बुटवल घर भएकी २१ वर्षीय सदीक्षा गुरुङ होटेलको कोठामा मृत फेला परेको प्रहरीको अनुसन्धानमा खुलेको छ। उनी शुक्रवार होटेलमा बस्न पुगेकी थिइन्। पूर्वी पाल्पाली गाल्धाली होटेलको कोठा नम्बर  १०५ मा बसेकी गुरुङ झुन्डिएको अवस्थामा फेला परेकी हुन्। 'दिउँसो होटेल चेक आउट गर्दा होटेलका मानिस जाँदा झुन्डिएको देखेपछि हामीलाई खबर आएको…

    विस्तृतमा पढ्नुस्

  • शान्ति र राम्रो मौसमको कामना गर्दै चीनमा ‘वाटर ड्रम’ नृत्य

    शान्ति र राम्रो मौसमको कामना गर्दै चीनमा ‘वाटर ड्रम’ नृत्य

    चीनको गइजाउ प्रान्तमा शान्ति र खेतीको लागि राम्रो मौसमको प्रार्थना गर्दै खेतमा सिघु (वाटर ड्रम) नृत्य गरिएको छ। खेतको बिच भागमा वाटर ड्रम बजाउँदै चारैतिरबाट मानिसहरुले घेरा हालेर नृत्य गरिएको हो। सिघु नृत्य चीनको लोक नृत्य हो। आदिवासी मायो समुदायमा यो नृत्य प्रचालित छ। हरेक वर्ष उनीहरु हिलोमा छुपु छुपु गर्दै यो परम्परालाई निरन्तरता दिँदैछन्।     

    विस्तृतमा पढ्नुस्

  • बुढीगंगाको प्रमुख र उप्रमुखमा एमालेका राम बहादुर र माया कुमारी विजयी

    बुढीगंगाको प्रमुख र उप्रमुखमा एमालेका राम बहादुर र माया कुमारी विजयी

    काठमाडौं : बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका राम बहादुर बानियाँ विजयी भएका छन्। असार २३ गते भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार श्री रंग बहादुर खातीलाई पराजित गर्दै बानियाँ प्रमुख बनेका हुन्। प्रमुखमा बानियाँले ४ हजार ७७७ मत ल्याउँदा खातीले ३ हजार ७७४ मत ल्याएका छन्। उपप्रमुखमा पनि एमाले उम्मेदवार माया कुमारी खड्का (कुवँर) विजयी भएकी छिन्। उनले ४ हजार ७२७…

    विस्तृतमा पढ्नुस्

  • सकियो फिल्म 'हिँड्दा हिँड्दै' को छायांकन

    सकियो फिल्म 'हिँड्दा हिँड्दै' को छायांकन

    काठमाडौं: फिल्म ‘हिँड्दा हिँड्दै’ को छायांकन सकिएको छ। ललितपुरको सिकालीमा फिल्मको शनिवार 'इन्डक्याप' गरिएको हो।  ४५ दिनमा फिल्मको सम्पुर्ण छायांकन सकिएको हो। काठमाडौं उपत्यका, लमजुङ र नगरकोट लगायतका स्थानमा छायांकन भएको फिल्मलाई तीन 'सेड्युल'मा खिचिएको थियो।  सुशिल पंगेनीको प्रस्तुतीमा तयार भएको फिल्ममा मिलन आलेमगरको निर्देशन रहेको छ। फिल्ममा आकाश श्रेष्ठ र सलोन बस्नेतका साथै रेखा शाह, सानिया खान, विकास थापामगर, विवेक रामदाम, ममता…

    विस्तृतमा पढ्नुस्

  • नेपालप्रति चिनियाँ चासो  र प्राथमिकता : सीपीसीका विदेश विभाग प्रमुख काठमाडौंमा

    नेपालप्रति चिनियाँ चासो  र प्राथमिकता : सीपीसीका विदेश विभाग प्रमुख काठमाडौंमा

    काठमाडौं : चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश सम्पर्क विभागका मन्त्री लिउ चियाचाओ नेपाल आइपुगेका छन्। आज बिहान १० बजे एयर चाइनाको विमान मार्फत् उनी ८ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं ओर्लिएका हुन्। गत मे महिनामा विभागको प्रमुखमा नियुक्त भएपछिको उनको यो पहिलो नेपाल भ्रमण हो।  विभाग प्रमुखमा नियुक्त भएसँगै उनले नेपालका राजनीतिक दलका प्रमुखसँग भर्चुअल बैठक गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका…

    विस्तृतमा पढ्नुस्

  • बिग्रिएको बस बनाउँदै गर्दा बस मुनी रहेका सहचालक बसले किचेर मृत्यु, चालक प्रहरी नियन्त्रणमा

    बिग्रिएको बस बनाउँदै गर्दा बस मुनी रहेका सहचालक बसले किचेर मृत्यु, चालक प्रहरी नियन्त्रणमा

    काठमाडौंः बसले किच्दा चितवनमा एक जनाको मृत्यु भएको छ। चितवन भरतपुर महानगरपालिका २४ बस्ने २१ वर्षीय सुरज नेपालीको मृत्यु भएको हो। आज बिहान भरतपुरको शुक्रनगरमा ना ५ ख ९६७ नम्बरको बस बिग्रिएको थियो। त्यसपछि बसको चालक र सह-चालकले बस मर्मत गरिरहेको अवस्थामा बस चालकले बस स्टार्ट गरी बस अगाडी बढाउने क्रममा बसको मुनि रहेका सह-चालकको बसले किचेर मृत्यु भएको प्रहरीले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • कता भागे श्रीलंकाका राष्ट्रपति राजपक्षे, कसरी अघि बढ्छ शासनसत्ता?

    कता भागे श्रीलंकाका राष्ट्रपति राजपक्षे, कसरी अघि बढ्छ शासनसत्ता?

    आर्थिक संकटपछि श्रीलंकामा मच्चिएको आन्दोलनले उग्र रुप लिँदा त्यहाँका राष्ट्रपति गोटवाया राजपक्षेको निवास प्रदर्शनकारीले कब्जामा लिइसकेको छ। गत मार्चको १५ बाट चर्किएको आन्दोलनको ११६ औं दिनमा त्यहाँका जनताले प्रधानमन्त्रीको निजी निवासमा पनि शनिवार आगो लगाएको छ। प्रधानमन्त्री रानिल विक्रमसिंघे राजीनामा दिन तयार भइसकेका छन्। राष्ट्रपति राजापक्षले पनि यही बुधवार राजीनामा दिने बताएका छन्। तर राजापक्षे कहाँ भागे भन्ने कुरा अझै…

    विस्तृतमा पढ्नुस्

  • एन.एस.ए पौडी आजबाट सुरु हुँदै

    एन.एस.ए पौडी आजबाट सुरु हुँदै

    काठमाडौं: नेपाल पौडी संघको वार्षिक कार्यक्रम अनुसारको १० औं एन.एस.ए. कप खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता आजबाट सुरु हुने भएको छ। प्रतियोगितामा ५४ स्वर्ण पदकका लागि ८४ महिला तथा १३७ पुरुष गरि कुल २२१ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन्। प्रतियोगितामा जुनियर खेलाडीहरुको हौसला अभिबृद्धि गर्ने उद्धेश्यले जुनियर विधाका १० वर्ष, १२ वर्ष, १४ वर्ष र १७ वर्ष मुनिका प्रत्येक…

    विस्तृतमा पढ्नुस्

  • ८ वर्षपछि अन्तर्राष्ट्रिय खेलमा फर्किँदै पाकिस्तानी महिला फुटबल टिम, नेपालमा हुने साफमा सहभागिता जनाउने

    ८ वर्षपछि अन्तर्राष्ट्रिय खेलमा फर्किँदै पाकिस्तानी महिला फुटबल टिम, नेपालमा हुने साफमा सहभागिता जनाउने

    काठमाडौं : पाकिस्तानी महिला फुटबल टोलीले नेपालमा आयोजना हुने साफ च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ। पाकिस्तान फुटबल फेडेरेसनले सामाजिक सञ्जालमार्फत साफमा सहभागिता जनाउने निश्चित गरेको हो। पाकिस्तानले सहभागिता जनाएसँगै प्रतियोगितामा सात मुलुकको सहभागिता हुने भएको छ। पाकिस्तान फुटबल संघका अनुसार त्यहाँको महिला टोलीले ८ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो। विश्व फुटबलको सर्वोच्च निकाय फिफाको प्रतिबन्ध हटेसँगै पाकिस्तान फुटबल फेडेरेसनले…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंकामा प्रधानमन्त्री निवासमा प्रवेश गरे प्रदर्शनकारी, घरमा आगो लगाइयो

    श्रीलंकामा प्रधानमन्त्री निवासमा प्रवेश गरे प्रदर्शनकारी, घरमा आगो लगाइयो

    काठमाडौंः आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका दिनहुँ प्रदर्शन भइरहेको छ। कफ्यू तोड्दै राष्ट्रपति निवासमा प्रवेश गरेका प्रदर्शनकारी शुक्रबार साँझ प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन्। प्रधानमन्त्री रनिल विक्रमासिंघेको निजी निवासमा प्रदर्शनकारी प्रवेश गरेको सञ्चार माध्यमहरुले जनाएका छन्। विक्रमासिंघेको निजी निवासमा प्रदर्शनकारीले आगो लगाएका छन्।  प्रधानमन्त्रीले राजीनामा दिएपछि घरभित्र पसेर आगो लगाइएको हो। आर्थिक अवस्था बिग्रिएपछि महिन्दा राजपाक्षेको ठाउँमा रनिललाई नियुक्त गरिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • एकीकृत समाजवादीको लुम्बिनी प्रदेशको अध्यक्षमा सोमप्रसाद पाण्डे

    एकीकृत समाजवादीको लुम्बिनी प्रदेशको अध्यक्षमा सोमप्रसाद पाण्डे

    बुटवलः नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका सोमप्रसाद पाण्डे चयन भएका छन्। शनिबार बुटवलमा सम्पन्न प्रदेश कमिटी बैठकले संघीय सांसदसमेत रहेका पाण्डेलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो। यसअघि प्रदेश अध्यक्ष रहेका मेटमणि चौधरी शहरी बिकासमन्त्री भएपछि चौधरीकै प्रस्तावमा पाण्डेलाई प्रदेश अध्यक्ष बनाउने सर्वसम्मत निर्णय भएको बताइएको छ। यस्तै पार्टीको बैठकले केन्द्र र प्रदेश कमिटीमा रहेका नेताहरुको भूमिका हेरफेर…

    विस्तृतमा पढ्नुस्

  • थपिए १०२ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ६०५ पुग्यो

    थपिए १०२ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ६०५ पुग्यो

    काठमाडौं : पछिल्लो २४ घण्टामा १०२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २ हजार ६१५ जनाको परीक्षण गर्दा १०२ जनामा संक्रमण देखिएको हो। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ६०५ पुगेको छ। आज पुष्टि भएका केस मध्ये काठमाडौंमा ३७ जना छन्। यससँगै काठमाडौंमा सक्रिय कोरोना संक्रमितको संख्या ३२७ पुगेको छ। ललितपुरमा ५४ र भक्तपुरमा ८ जना सक्रिय संक्रमित छन्। देशभर…

    विस्तृतमा पढ्नुस्

  • यति धेरै पैसाको खोलो बग्छ चुनावको बेलामा, त्यो भनि साध्य छैन : सभामुख सापकोटा

    यति धेरै पैसाको खोलो बग्छ चुनावको बेलामा, त्यो भनि साध्य छैन : सभामुख सापकोटा

    काठमाडौं : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियान नै सञ्चालन गर्न युवाहरुलाई आग्रह गरेका छन्। हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यस्ता विकृति र विसंगतिको अन्त्य हुने गरी अभियाननै सञ्चालन गर्न युवाहरुलाई अनुरोध गरे। शनिवार भक्तपुरको सानोठिमीमा आयोजित ‘संघीय नमूना युवा संसद…

    विस्तृतमा पढ्नुस्

  • बालेनको घोषणा : मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु

    बालेनको घोषणा : मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु

    काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन)ले दिवंगत र्‍यापर यम बुद्ध (अनिल अधिकारी)को शालिक बनाउने घोषणा गरेका छन्। बालेनले आफ्नै तलबबाट यम बुद्धको शालिक बनाउने घोषणा गरेका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु। तपाईँहरूको दिन शुभ रहोस्।’ शुक्रवार यम बुद्धको शालिक बनाउन महानगरको बजेटबाटै रकम छुट्याइएको सार्वजनिक भएको थियो। सो कुरा सञ्चार…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंकामा कर्फ्यू तोड्दै राष्ट्रपति निवास प्रवेश गरे प्रदर्शनकारी, राजपाक्षेलाई लगियो सुरक्षित स्थानमा

    श्रीलंकामा कर्फ्यू तोड्दै राष्ट्रपति निवास प्रवेश गरे प्रदर्शनकारी, राजपाक्षेलाई लगियो सुरक्षित स्थानमा

    आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेको राजीनामा माग्दै दिनहुँ प्रदर्शन भइरहेको छ। देशको आर्थिक स्थिति बिगारेको भन्दै प्रदर्शनकारीहरुले राजपाक्षेको बहिर्गमन माग गर्दै आएका छन्। यसबिच प्रदर्शनकारीहरुले राष्ट्रपति निवास भित्र पसेर तोडफोड गरेका छन्। राजपाक्षेलाई भने सुरक्षित स्थानमा सारिएको छ। सरकारविरुद्ध प्रदर्शनमा सहभागी हुन कार र बसमा सवार भएर हजारौं मानिसहरु कोलोम्बा पुगेका छन्। रेलबाट पनि धेरै मानिस राजधानी पुगेका…

    विस्तृतमा पढ्नुस्

  • आगामी निर्वाचनमा एमालेसँग सहकार्य हुँदैन : माधव नेपाल

    आगामी निर्वाचनमा एमालेसँग सहकार्य हुँदैन : माधव नेपाल

    बुटवल : नेकपा (एकीकृत समावादी)का अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा नेकपा (एमाले)सँग सहकार्य नहुने बताएका छन्। समाजवादी प्रेस संगठनले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले आगामी संघ तथा प्रदेशको निर्वाचनमा एमालेसँग सहकार्य हुने कुनै सम्भावना नरहेको बताउँदै एमालेसँग एकता वा गठबन्धनको ढोका नै नखुलेको टिप्पणी गरे। ५ दलिय गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउँदै उनले आगामी निर्वाचनसम्म…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell