PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

  • बलात्कारको मुद्दामा हदम्याद बढाउने संशोधनसहितको प्रतिवेदन संसदमा पेश

    बलात्कारको मुद्दामा हदम्याद बढाउने संशोधनसहितको प्रतिवेदन संसदमा पेश

    काठमाडौं : यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयक सम्बन्धित समितिको प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश भएको छ। कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गरेका हुन्। समितिको बैठकले बलात्कार मुद्दामा हदम्याद बढाउने निर्णय गर्दै ऐन संशोधनको लागि प्रस्ताव गरेको थियो। यौन हिंसा विधेयकमार्फत हदम्याद बढाउन लागिएको हो। मुलुकी फौजदारी संहिताको दफा २२९ को संशोधन गरेर…

    विस्तृतमा पढ्नुस्

  • आइजी विवादको मुद्दामा सुनुवाई भएन, शुक्रवारलाई पेशी तोकियो

    आइजी विवादको मुद्दामा सुनुवाई भएन, शुक्रवारलाई पेशी तोकियो

    काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरज प्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुन सकेन। अर्को पेशी शुक्रवारलाई तोकिएको छ। कायममुकायम प्रधानन्यायधीश दीपककुमार कार्की र न्यायधीश कुमार चुडालको इजलासमा आज पेशी तोकिएको थियो। तर, सरकारी वकिलहरु नआएपछि सुनुवाइ हुन नसकेको हो। उक्त मुद्दामा बैशाख २२ गते अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको थियो। दुई दिन भएको बहसपछि…

    विस्तृतमा पढ्नुस्

  • सांसदले उठाएका विषयको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

    सांसदले उठाएका विषयको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

    काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाउनुभएको विषयमा उचित जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्। शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटकपटक सांसदहरुले आपत्ति जनाएका थिए। आजको बैठकमा पनि शून्य समयमा सांसदहरुले मुलुकको समसामयिक विषयमा राजनीतिक विषयका अलावा, पाठ्यपुस्तक र रासायनिक मल, विपद्का विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। सभामुखले सम्बन्धित…

    विस्तृतमा पढ्नुस्

  • डढेलोले विश्वको सबैभन्दा ठूलो रुख खतरामा

    डढेलोले विश्वको सबैभन्दा ठूलो रुख खतरामा

    क्यालिफोर्नियामा बढ्दै गरेको डढेलोका कारण विश्वकै सबैभन्दा ठूलो रुख भएको क्षेत्र जोखिममा परेको छ। योसेमाइट नेशनल पार्कमा रहेको ठूलो र पुराना रेडउड (रक्तचन्दन)का रुखहरु संकटमा परेको बीबीसीले जनाएको छ। पछिल्लो २४ घण्टामा डढेलो तीब्र गतिमा बढ्दै गएको र हालसम्म १ हजार ५९१ एकर जमिन डढेलोका कारण नष्ट भइसकेको छ। डढेलोले ५०० भन्दा बढी ‘जायन्ट सेकोएस’ सहित ३ हजार वर्ष पुरानो ‘ग्रिज्जली जायन्ट’…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीलाई हतियार किन्ने प्रक्रियामा एमालेको विरोध, सांसद सिलवालले भने : प्रहरीलाई हतियार होइन ब्यारेक चाहिएको छ

    प्रहरीलाई हतियार किन्ने प्रक्रियामा एमालेको विरोध, सांसद सिलवालले भने : प्रहरीलाई हतियार होइन ब्यारेक चाहिएको छ

    काठमाडौं : रकमान्तर गरेर नेपाल प्रहरीको लागि हतियार किन्ने सरकारको निर्णय विरुद्ध प्रतिपक्ष नेकपा एमालेले विरोध गरेको छ। नेपाल प्रहरीले ८४ करोडको हतियार किन्ने प्रक्रिया सुरु गरेको थियो। देशमा विदेशी सञ्जिती मुद्दा अभाव भइरहेको समयमा ८४ करोडको किन्न लागेपछि विरोध भएको हो। प्रतिनिधिसभामा बोल्दै एमालेका सांसद नवराज सिलवाले हतियार अहिले नेपाल प्रहरीको लागि आवश्यक नभएको बताएका छन्। हतियार किन्ने प्रक्रिया राष्ट्रघाती…

    विस्तृतमा पढ्नुस्

  • आबेको हत्यापछि भएको चुनावमा लिबरल डेमोक्रेटिम पार्टीलाई बहुमत, संविधान संशोधन गर्न सक्ने

    आबेको हत्यापछि भएको चुनावमा लिबरल डेमोक्रेटिम पार्टीलाई बहुमत, संविधान संशोधन गर्न सक्ने

    जापानमा भएको माथिल्लो सदनको निर्वाचनमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीले बहुमत ल्याएको छ। पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्या पछि आइतवार भएको निर्वाचनमा सो पार्टीले दुई तिहाईभन्दा बढी सिट जितेको हो। आबे सोही निर्वाचनका लागि प्रचारप्रसारमा रहँदा शुक्रवार उनको गोली हानी हत्या गरिएको थियो। सो घटना पछि पनि तय कार्यतालिका अनुसार नै निर्वाचन भएको थियो। आबे देशको संविधान संशोधन गर्न चाहन्थे। दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • आइजी विवाद प्रकरणमा आज फैसला आउला त?

    आइजी विवाद प्रकरणमा आज फैसला आउला त?

    काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरज प्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको रिट सुनुवाइको पेशी तोकिएको छ। तीन महिनादेखि अदालतमा रहेको मुद्दा अझै किनारा लाग्न सकेको छैन। पटक पटक पनि हेर्दाहेर्दैमा राखिएको मुद्दाको आज पनि बहस हुने छ। कामु प्रधानन्यायधीश दीपककुमार कार्की र न्यायधीश कुमार चुडालको इजलासमा पेशी तोकिएको हो। आज जवाफि बहसपछि फैसला आउने सम्भावनाबढी रहेको एक वकिलले…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र नामिबिया भिड्दै, पाँचौ स्थानका लागि संघर्ष

    नेपाल र नामिबिया भिड्दै, पाँचौ स्थानका लागि संघर्ष

    काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको सिरिजमा आज नेपाल र नामिबिया भिड्दैछन्। स्कटल्याण्डको कम्बुस्डोन स्टेडियममा दिउँसो पौने ४ बजे खेल सुरु हुनेछ।  सिरिजको पहिलो खेलमा स्कटल्याण्डसँग पराजय ब्यहोरेको नामिबिया पहिलो जितको खोजीमा हुनेछ भने नेपाल सिरिजको पहिलो खेल खेल्न गइरहेको छ। आजको खेलमा जित निकाल्ने टोली लिग २ को पाँचौ स्थानमा रहने छन्। हाल १६ खेलबाट १५ अंक…

    विस्तृतमा पढ्नुस्

  • परराष्ट्रमन्त्री खड्का र सीपीसीका विदेश सम्पर्क विभागका मन्त्री चियानचाओबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खड्का र सीपीसीका विदेश सम्पर्क विभागका मन्त्री चियानचाओबीच भेटवार्ता

    काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश सम्पर्क विभागका मन्त्री लिउ चियानचाओले परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गरेका छन्। लिउले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेलगत्तै आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गरेका हुन्। परराष्ट्र मन्त्रीलाई भेट्न टोली सिंहदरबार पुगेको थियो। परराष्ट्र मन्त्रालयका अनुसार उनले भोलि (सोमवार) राष्ट्रपति विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीको १२ बुँदे ब्याख्यात्मक घोषणा सम्बन्धमा माओवादी केन्द्रले अमेरिकाको धारणा माग्ने

    एमसीसीको १२ बुँदे ब्याख्यात्मक घोषणा सम्बन्धमा माओवादी केन्द्रले अमेरिकाको धारणा माग्ने

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले एमसीसी संसद्बाट पारित गर्ने बेलामा जारी भएको १२ बुँदे ब्याख्यात्मक घोषणाका सम्बन्धमा अमेरिकाको धारणा माग गर्ने निर्णय गरेको छ। १२ बुँदे ब्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट एमसीसीसँग भएको सम्झौता एमसीए कम्प्याक्ट अनुमोदन गरिएको थियो। घोषणालाई अमेरिकाले स्वीकार नगरेको खण्डमा एमसीसी सम्झौता स्वत: खारेज हुने ब्याख्या संसद्मा गरिएको थियो। माओवादी केन्द्रको गत साता सम्पन्न केन्द्रीय कमिटीको बैठकले अमेरिकाले…

    विस्तृतमा पढ्नुस्

  • भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सरकारको कामबारे गम्भीर समीक्षा गर्नुपर्ने कोइराला पक्षको निष्कर्ष

    भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सरकारको कामबारे गम्भीर समीक्षा गर्नुपर्ने कोइराला पक्षको निष्कर्ष

    काठमाडौं : सत्तारुढ नेपाली कांगेसको शेखर कोइराला पक्षले भोलिबाट सुरु हुने पार्टी केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्ने एजेन्डा तय गरेको छ। आइतवार काठमाडौंको विशालनगरमा बसेको नेता कोइराला पक्षको बैठकले भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो। पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले सरकारको काम कारबाहीबारे…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि रायसुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि रायसुझाव

    काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि रायसुझाव माग गरेको छ। नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीति सार्वजनिक गर्नका लागि सम्बन्धित सरोकारवालासँग राय सुझाव माग गरेको हो। उक्त ऐनको परिच्छेद-५ को दफा ४४ ले मौद्रिक नीति निर्माण तथा कार्यान्वयन गर्ने पूर्ण अधिकार राष्ट्र बैंकलाई दिएको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • चौतर्फी आलोचनापछि गण्डकीका शिक्षामन्त्रीले गरे आफ्ना मातापिताको नाममा छुट्टाइएको बजेट नलिने घोषणा

    चौतर्फी आलोचनापछि गण्डकीका शिक्षामन्त्रीले गरे आफ्ना मातापिताको नाममा छुट्टाइएको बजेट नलिने घोषणा

    पोखरा : गण्डकी प्रदेशका शिक्षा तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले आफ्ना मातापिताको नाममा विनियोजन गरिएको एक करोड रुपैयाँ नलिने घोषणा गरेका छन्। आर्थिक वर्ष २०७९/८० को वार्षिक विकास कार्यक्रममा छुटेका योजना समेटिएको पुस्तिका (सेतो पुस्तक)मार्फत गण्डकीका शिक्षा मन्त्रीको मातापिताको नामको ट्रष्टमा १ करोड रुपैयाँ बजेट छुट्टाइएको थियो। एकै कार्यक्रमका लागि दुई शिर्षकमा ५०/५० लाख गरी १ करोड रुपैयाँ बजेट छुट्टाएपछि…

    विस्तृतमा पढ्नुस्

  • सीपीसीका विदेश सम्पर्क विभागका मन्त्री चियाचाओ र प्रधानमन्त्री देउवाबिच भेट

    सीपीसीका विदेश सम्पर्क विभागका मन्त्री चियाचाओ र प्रधानमन्त्री देउवाबिच भेट

    काठमाडौं : चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश सम्पर्क विभागका मन्त्री लिउ चियाचाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा चियाचाओ र देउवाबिच भेट भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। चियाचाओ आजै नेपाल आइपुगेका हुन्। आज बिहान १० बजे एयर चाइनाको विमानमार्फत् उनी ८ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं ओर्लिएका हुन्। गत मे महिनामा विभागको प्रमुखमा नियुक्त भएपछिको उनको…

    विस्तृतमा पढ्नुस्

  • एकजना कोरोना संक्रमितको मृत्यु, थपिए १३५ जना संक्रमित

    एकजना कोरोना संक्रमितको मृत्यु, थपिए १३५ जना संक्रमित

    काठमाडौं : पछिल्लो २४ घण्टामा एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। यस्तै, ३ हजार ४१ जनाको कोभिड १९ परीक्षण गर्दा १३५ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ४३९ पुगेको छ।

    विस्तृतमा पढ्नुस्

  • पछिल्लो २४ घण्टामा १ सय २१ जना कोरोना सङ्क्रमित थपिए

    पछिल्लो २४ घण्टामा १ सय २१ जना कोरोना सङ्क्रमित थपिए

    काठमाडौंः पछिल्लो २४ घण्टामा थप १ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार  ३ हजार ४५ जनाको परीक्षण गर्दा १ सय २१ जनामा सङ्क्रमण पुष्टी भएको हो। त्यस्तै सोही अवधिमा ३१ जना सङ्क्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ६ सय ७८ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो केही दिनयता…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण अफ्रिकामा एकैदिन दुई बारमा चल्यो गोली, १८ जनाको मृत्यु

    दक्षिण अफ्रिकामा एकैदिन दुई बारमा चल्यो गोली, १८ जनाको मृत्यु

    दक्षिण अफ्रिकाको जोहन्सवर्गमा गोली चल्दा १४ जनाको मृत्यु भएको छ। सवेटो शहरमा केही बन्दुकधारीले स्थानीय समय अनुसार मध्यराति १२: ३० बजे बारमा घुसेर गोली चलाएको प्रहरीले जनाएको छ। गोली चलाउने समूहलाई प्रहरीले खोजिरहेको छ। उनीहरु गोली काण्डपछि मिनि बसमा बसेर भागेका थिए। यस्तै, उत्तरपूर्वी अफ्रिकाको पिटरमारटिजबर्गमा पनि एक बारमा गोली चलेको प्रहरीले जनाएको छ। स्थानीय समय अनुसार बिहान ८:३० बजे भएको सो…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेशसभाबाट कर तथा गैरकर सम्बन्धी विधेयक पारित

    मधेश प्रदेशसभाबाट कर तथा गैरकर सम्बन्धी विधेयक पारित

    काठमाडौं : मधेश प्रदेशसभाको बैठकले कर तथा गैरकर राजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ। आजको बसेको बैठकमा प्रस्तुत विधेयक सर्वसम्मतिले पारित भएको सभामुख सरोजकुमार यादवले घोषणा गरेका हुन्। बैठकमा अर्थमन्त्री साहले आर्थिक विधेयक २०७९ प्रस्तुत गरेका थिए। शनिवार बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको विनियोजन विधेयक २०७९ र प्रदेशसभा सचिवालय संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको…

    विस्तृतमा पढ्नुस्

  • शोभित बस्नेत निर्देशित ‘बद्री बहादुर’ नेपालअघि अस्ट्रेलियामा प्रदर्शन हुने

    शोभित बस्नेत निर्देशित ‘बद्री बहादुर’ नेपालअघि अस्ट्रेलियामा प्रदर्शन हुने

    काठमाडौं : निर्देशक शोभित बस्नेतद्वारा निर्देशित फिल्म ‘बद्री बहादुर’ नेपालअघि अस्ट्रेलियामा प्रदर्शन हुने पक्का भएको छ। यस फिल्मलाई आगामी जुलाई ३० मा सिड्नी लगायत चार शहरमा रिलिज गर्न लागिएको हो। सिनेमा रिलिजको लागि शोभित केहीदिन अघि अस्ट्रेलिया गइसकेका छन्। सिड्नी रिलिजको चाँजोपाँजो मेगा इभेन्ट र रुक्सल प्रजापतिले मिलाएका हुन्। एबी पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता विजय…

    विस्तृतमा पढ्नुस्

  • नवलपरासीबाट १२ लाखको अवैध चिनी बरामद, साढे एकलाख बराबरको कपडा पनि नियन्त्रणमा

    नवलपरासीबाट १२ लाखको अवैध चिनी बरामद, साढे एकलाख बराबरको कपडा पनि नियन्त्रणमा

    बुटवल : भारतबाट भन्सार छलेर ल्याएको अवैध चिनी नवलपरासी प्रहरीले बरामद गरेको छ। आइतबार बिहान नवलपरासीको बर्दघाट स्थित टिसिएन चोकबाट १२ लाख बढी मूल्य पर्ने चिनी बरामद भएको हो। ना ६ ख २३८८ नम्बरको ट्रकमा लोड गरि चितवनतर्फ लैजान लागेको अवस्थामा ४१८ बोरा (२० हजार ८९४ केजी) चिनी फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रेमबहादुर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell