PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

  • थप १ सय ६८ जनामा कोरोना सङ्क्रमण

    थप १ सय ६८ जनामा कोरोना सङ्क्रमण

    काठमाडौंः पछिल्लो २४ घण्टामा थप १ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार  ३ हजार २० जनाको परीक्षण गर्दा १ सय ६८ जनामा सङ्क्रमण देखिएको हो। यो अवधिमा ३७ जना कोरोना मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ७ सय ७० रहेको छ। सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या भने शून्य रहेको छ। अहिलेसम्म…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ नेता लिउ र प्रचण्डबिच दुई देशबिचको सम्बन्धबारे छलफल

    चिनियाँ नेता लिउ र प्रचण्डबिच दुई देशबिचको सम्बन्धबारे छलफल

    काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का अन्तर्राष्ट्रिय सम्पर्क विभागका मन्त्री लिउ चियानचाओले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट गरेका छन्। आइतवार नेपाल आइपुगेका मन्त्री लिउ सोमवार दिउँसो प्रचण्ड निवास खुमलटारमा पुगेका हुन्। भेटका क्रममा दुई देशबिचको सम्बन्ध, दुई पार्टीबिचको सम्बन्धका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। भेटका क्रममा मन्त्री लिउले चीनले अगाडि सारेको बेल्ट एण्ड…

    विस्तृतमा पढ्नुस्

  • संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता हुन्छ कि हुँदैन? कांग्रेस प्रवक्ताको यस्तो छ जवाफ

    संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता हुन्छ कि हुँदैन? कांग्रेस प्रवक्ताको यस्तो छ जवाफ

    काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले उपसभामुखको टुङ्गो लागेपछि संवैधानिक परिषद् सम्बन्धी विधेयकको समाधान हुने बताएका छन्। कांग्रेस केन्द्रीय समितिको बैठकका क्रममा उनले पत्रकारहरुसँग यस्तो बताएका हुन्। विधेयक फिर्ता हुन्छ या हुन्न भन्नेबारे भने महतले प्रष्ट खुलाएनन्। उनले भने, ‘उपसभामुखको टुङ्गो लागेपछि संवैधानिक परिषद्सम्बन्धि विधेयकको समाधान हुन्छ। निर्वाचन पनि नहुने अनि कसरी हुन्छ? समस्या समाधान हुने गरि निष्कर्ष हुन्छ।’ महामन्त्री…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी रत्नबाट विभूषित भए महावीर पुन, अनुसन्धानका लागि १० करोड छुट्टाइयो

    गण्डकी रत्नबाट विभूषित भए महावीर पुन, अनुसन्धानका लागि १० करोड छुट्टाइयो

    पोखरा : गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ। आज पोखरामा एक कार्यक्रमका बिच प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुनलाई विभूषित गरेका हुन्। गत फागुन ४ गते गण्डकी प्रदेश सरकारको चारवर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गरिएको थियो। सो समय पुन देश बाहिर रहेका कारणले आजमात्र उनलाई विभूषित गरिएको हो। यस्तै, गण्डकी प्रदेशले राष्ट्रिय अनुसन्धान केन्द्रको…

    विस्तृतमा पढ्नुस्

  • नामिबिया नेपालविरुद्ध ब्याटिङमा, प्लेइङ ११ मा कोको?

    नामिबिया नेपालविरुद्ध  ब्याटिङमा, प्लेइङ ११ मा कोको?

    काठमाडौं: नामिबिया क्रिकेट टोलीले नेपाल विरुद्ध टस जितेर ब्याटिङमा उत्रने भएको छ। क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिदेशीय सिरिजमा नामिबियाले टस जितेर बलिङ रोजेको हो। आजको खेलबाट बसीर अहमेदले नेपालबाट एकदिवसीय डेब्यु गरेका छन्। सिरिजको पहिलो खेलमा स्कटल्याण्डसँग पराजय ब्यहोरेको नामिबिया पहिलो जितको खोजीमा हुनेछ भने नेपाल सिरिजको पहिलो खेल खेल्न गइरहेको छ। आजको खेलमा जित निकाल्ने टोली लिग २…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय समितिमा गठबन्धनबारे मन्थन हुने, 'आकर्षक घोषणापत्र बनाउने तयारी गर्नुपर्छ'

    कांग्रेस केन्द्रीय समितिमा गठबन्धनबारे मन्थन हुने, 'आकर्षक घोषणापत्र बनाउने तयारी गर्नुपर्छ'

    काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्यले पार्टीको सम्पूर्ण ध्यान आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा केन्द्रित हुनुपर्ने बताएका छन्। सानेपामा केन्द्रीय समितिको बैठकका क्रममा प्रतिक्रिया दिँदै उनले निर्वाचनका लागि घोषणा पत्र तयार गर्नुपर्ने बताएका हुन्। ‘सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित हुनुपर्छ। चार महिनापछि निर्वाचन हुँदैछ। आकर्षक घोषणापत्र तयार गर्नुपर्छ। आवश्यक रणनीति तयार गर्नुपर्छ। त्यसमै कांग्रेस लाग्नुपर्छ। कांग्रेसको एक मात्रै प्राथमिक विषय निर्वाचन हो,’…

    विस्तृतमा पढ्नुस्

  • सशस्त्र प्रहरीमा बढुवा भएका ५७ जनाले लगाए डीएसपीको फुली

    सशस्त्र प्रहरीमा बढुवा भएका ५७ जनाले लगाए डीएसपीको फुली

    काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरीमा प्रहरी निरीक्षकबाट बढुवा भएका प्रहरीलाई दर्ज्यान्ही चिन्ह प्रदान गरेका छन्। आज ५७ जना अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। महानिरीक्षक अर्यालले पदोन्नतीसँगै प्राप्त भएको दर्जा अनुरुपको कार्यसम्पादनमा पूर्ण व्यावसायिक भई क्रियाशिल रहन अधिकृतहरुलाई निर्देशन दिएका छन्। गृह मन्त्रालय सचिवस्तरको असार २४ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी नायव…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघले त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रार र व्यवस्थापन संकायको डिन कार्यालयमा लगायो ताला

    नेविसंघले त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रार र व्यवस्थापन संकायको डिन कार्यालयमा लगायो ताला

    काठमाडौं : नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रार र व्यवस्थापन संकाय डिन कार्यालयमा ताला लगाएको छ। नेविसंघले काठमाडौं उपत्यकाभित्रका विभिन्न व्यवस्थापन संकाय तथा अन्य क्याम्पसका नेविसंघ इकाइ समितिको तर्फबाट आज कीर्तिपुर पुगेर ताला लगाएको हो। नेविसंघ त्रिभुवन विश्वविद्यालयको परीक्षा समितिका अध्यक्ष तथा रजिस्ट्रार पेशल दाहालको राजीनामा र व्यवस्थापन संकायका सम्पूर्ण पदाधिकारीहरुलाई कारबाहीको माग गरेको नेविसंघका नेता दीपक ओझाले…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै सरकारले पेस गरेको विधेयकमा डिलाको असन्तुष्टि, ‘हदम्यादले अपराधका घटनालाई नियन्त्रण गर्न सक्छ?’

    आफ्नै सरकारले पेस गरेको विधेयकमा डिलाको असन्तुष्टि, ‘हदम्यादले अपराधका घटनालाई नियन्त्रण गर्न सक्छ?’

    काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले सरकारले संसदमा पेस गरेको ‘यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक-२०७९’ प्रति असन्तुष्टि जनाएकी छिन्। संग्रौलाले सो विधेयक बलात्कारजस्ता जघन्य अपराधको घटना नियन्त्रण गर्न पर्याप्त नभएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन्। सोमबार प्रतिनिधिसभा बैठकमा उनले नेपालमा भयावह ढंगले बढिरहेका त्यस्ता जघन्य अपराधको घटना नियन्त्रण गर्नका लागि सरकारले अन्तर्राष्ट्रिय मापदण्ड…

    विस्तृतमा पढ्नुस्

  • 'लिलु' बोलको डेउडा गीतमा छाउपडीको कथा

    'लिलु' बोलको डेउडा गीतमा छाउपडीको कथा

    काठमाडौं : छाउपडीमा आधारित ‘लिलु’ बोलको देउडा गीत सार्वजनिक भएको छ। गौरव गिरी र एलपी शर्माको शब्द रहेको गीतमा सुदूरपश्चिमको भाषा र भेषभुषा समेटिएको छ। एचबीएन किस्मतको संगीत संयोजन रहेको गीतमा रोहित देउवाले संगीत भरेका छन्। देउवाका साथै गीतमा देउडा गायिका रेखा जोशी, गौरी भट्ट र पूजा देवकोटाको स्वर सुन्न सकिन्छ। गिरीको निर्देशन रहेको गीतको भिडियोमा पूजा देवकोटा, रोशनी कार्की, एलपी शर्मा, भद्रजंग…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभाबाट पारित भयो उपत्यकाको सुरक्षा प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने व्यवस्थासहितको विधेयक

    प्रतिनिधिसभाबाट पारित भयो उपत्यकाको सुरक्षा प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने व्यवस्थासहितको विधेयक

    काठमाडौं : काठमाडौं उपत्यकाको सुरक्षा प्रदेश प्रहरीसँगको समन्वयमा नेपाल प्रहरीले गर्ने गरि ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण, र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ प्रतिनिधिसभाबाट पारित भएको छ। आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। सदनमा सर्वसम्मतिले उक्त विधेयक पारित भएको हो। विधेयकमाथिको दफाबार छलफलपछि राज्य व्यवस्था तथा सुशासन समितिमा पनि…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभामा सांसदहरुले उठाए प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि संवैधानिक परिषद् सम्बन्धी विधेयकका मुद्दा

    प्रतिनिधिसभामा सांसदहरुले उठाए प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि संवैधानिक परिषद् सम्बन्धी विधेयकका मुद्दा

    काठमाडौं : प्रतिनिधिसभा सदस्यहरुले विभिन्न मुद्दामा सरकारको ध्यानाकर्षण गराएका छन्। आजको बैठकमा सांसद लिलादेवी सिटौलाले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने माग गरिन्। यस्तै, स्थानीय तहलाई प्रदेशको मातहतमा राख्नुपर्ने, संघ र प्रदेशको सांसद संख्या घटाएर सानो बनाउनुपर्ने, पूर्ण समानुपातिक बनाउनुपर्ने समेत बताइन्। ‘प्रत्यक्ष कार्यकारीले संविधान विपरित कार्य गरे संसदको बहुमतले फिर्ता बोलाउनसक्ने व्यवस्था गरौँ,’ उनले भनिन्। यस्तै, सांसद विद्या भट्टराईले…

    विस्तृतमा पढ्नुस्

  • अनुमति बिना प्याराग्लाइडिङ र ड्रोन नउडाउन नागरिक उड्डयन प्राधिकरणको अपिल, नटेरे कारबाही गर्ने चेतावनी

    अनुमति बिना प्याराग्लाइडिङ र ड्रोन नउडाउन नागरिक उड्डयन प्राधिकरणको अपिल, नटेरे कारबाही गर्ने चेतावनी

    काठमाडौंः अनधिकृतरूपमा प्याराग्लाइडिङ र ड्रोन प्रयोग गर्नेलाई सरकारले कडा कारबाही गर्ने भएको छ। जथाभावी प्याराग्लाइडिङ र ड्रोन प्रयोग गरेका उजुरीहरु बढेको भन्दै नागरिक उड्डयन प्राधिकरणले सेवा प्रदायक र प्रयोगकर्ताको ध्यानाकर्षण गरेको हो। जथाभावी प्याराग्लाइडिङ र ड्रोन उडानले हवाई यातायातमा प्रतिकूल प्रभाव पर्ने भएकाले निर्देशन जारी गर्नुपरेको प्राधिकरणका एक पदाधिकारीले बताए। 'मेला महोत्सव पारेर वा त्यसै पनि स्वीकृति नै नलिइ प्याराग्लाइडिङ र…

    विस्तृतमा पढ्नुस्

  • शेखर पक्षले प्रधानमन्त्री देउवालाई पार्टी कार्यालय प्रवेश गर्नबाट रोक्न खोज्यो, प्रहरीसँग घम्साघम्सी

    शेखर पक्षले प्रधानमन्त्री देउवालाई पार्टी कार्यालय प्रवेश गर्नबाट रोक्न खोज्यो, प्रहरीसँग घम्साघम्सी

    काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टी कार्यालय सानेपा पुगेका छन्। केन्द्रीय समितिको बैठकका लागि उनी कार्यालय पुगेका हुन्। देउवा कार्यालयको प्रवेशद्वार पुग्दा नेता शेखर कोइराला पक्षधरका कार्यकर्ताहरुले रोक्न खोजेका थिए। कोइराला पक्षका कार्यकर्ताहरुले सानेपा परिसरमा विरोध तथा नारा जुलुस गर्दै आएका छन्। प्रधानमन्त्री देउवा आउने भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको थियो। देउवा पुगे लगत्तै कार्यकर्ताहरुले…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकाको सुरक्षा जिम्मा केन्द्रीय प्रहरीलाई दिने विधेयक पारित

    काठमाडौं उपत्यकाको सुरक्षा जिम्मा केन्द्रीय प्रहरीलाई दिने विधेयक पारित

    काठमाडौं : काठमाडौं उपत्यकाको सुरक्षा जिम्मा केन्द्रीय प्रहरीलाई दिने र त्यसक्रममा प्रदेश प्रहरीसँग समनव्य गर्ने व्यवस्था सहितको विधेयक पारित भएको छ। आजको प्रतिनिधिसभामा गृहमन्त्री बालकृष्ण खाणले पेस गरेका विधेक पारित भएको हो। प्रतिनिधिसभामा आज नेपाल प्रहरी र प्रदेश प्रहरीसँग सम्बन्धित दुईवटा विधेयक पेस भएको थियो। गृहमन्त्री बालकृष्ण खाणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल प्रहरी र प्रदेश प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरबाट नक्कली नोटसहित एक युवक समातिए

    भक्तपुरबाट नक्कली नोटसहित एक युवक समातिए

    काठमाडौंःभक्तपुरमा नक्कली नोटसहित एक युवक पक्राउ परेका छन्। सूर्यविनायक नगरपालिका-८ सूर्यविनायक बस्ने ३० वर्षीय निर बिकार प्रजापतिलाई १ हजार दरका १३ थान नक्कली नेपाली नोटसहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।सूर्यविनायक नगरपालिका-८ सूर्यविनायकस्थित खाजा पसलमा प्रजापतिको साथमा जाली नोट छ भन्ने सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।  

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शेखर पक्षको प्रदर्शन, सुरक्षा व्यवस्था कडा बनाइयो

    कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शेखर पक्षको प्रदर्शन, सुरक्षा व्यवस्था कडा बनाइयो

    काठमाडौं :नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा सुरक्षा व्यवस्था कडा बनाइएको छ। कांग्रेस नेता शेखर कोइराला पक्षका कार्यकर्ताहरुले विरोध तथा नारा जुलुस गरेपछि सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको हो। आज दिउँसो १ बजे कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ। बैठक अघि नै कार्यालय अगाडि विरोध तथा प्रदर्शन भइरहेको छ। 'विधानलाई मान्ने कि व्यक्तिलाई? भ्रातृ संस्था काँग्रेसलाई आवश्यकता छ कि छैन?…

    विस्तृतमा पढ्नुस्

  • संवैधानिक परिषद्सम्बन्धि विधेयकबारे शर्मा : ओलीको पालामा गलत, देउवाको पालामा पनि गलत, अविलम्ब फिर्ता हुनुपर्छ

    संवैधानिक परिषद्सम्बन्धि विधेयकबारे शर्मा : ओलीको पालामा गलत, देउवाको पालामा पनि गलत, अविलम्ब फिर्ता हुनुपर्छ

    काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद् सम्बन्धि विधेयक अविलम्ब फिर्ता हुनुपर्ने बताएका छन्।  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद् विधेयक ल्याउँदा कांग्रेस विरोधमा उत्रिएको थियो। हाल सोही अध्यादेशको हुबहु व्यवस्था भएको विधेयक कांग्रेसले पनि ल्याउने तयारी गरेसँग यसको चर्को विरोध भएको छ। कांग्रेसभित्रैबाट यसको विरोध भएको हो। यो दु:खद भएको सामाजिक सञ्जालमार्फत टिप्पणी…

    विस्तृतमा पढ्नुस्

  • 'नेपाली क्यारिकेचर २०७९' मा सत्यमोहनदेखि बालेनसम्म

    'नेपाली क्यारिकेचर २०७९' मा सत्यमोहनदेखि बालेनसम्म

    काठमाडौं: नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा ‘नेपाली क्यारिकेचर २०७९’ प्रदर्शनी भइरहेको छ। हिजोदेखि सुरू भएको उक्त प्रदर्शनी तीनदिनसम्म चल्नेछ। नेपाली समाजका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वका क्यारिकेचर प्रदर्शनमा राखिएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग र कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा भएको हो। वि.सं २०७४ सालदेखि नै नियमित रूपमा क्यारिकेचर कला प्रदर्शनी हुँदै…

    विस्तृतमा पढ्नुस्

  • किन गठन भयो एकीकृत समाजवादी ? माधव नेपालले खुलाए कारण

    किन गठन भयो एकीकृत समाजवादी ? माधव नेपालले खुलाए कारण

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेबाट फुटेर नयाँ पार्टी गठन गर्नुको कारण बताएका छन्। कैलालीमा आज आयोजित कार्यक्रममा उनले राष्ट्र र जनताको हितका लागि नै नेकपा एकीकृत समाजवादी पार्टी बनेको बताएका हुन्। उनले यो पार्टी अन्य पार्टी जस्तो आफ्नो स्वार्थलाई मात्र केन्द्रबिन्दुमा राखेर नचल्ने बताए। नेपालले आफ्नो पार्टी सिद्धान्त र विचारप्रति समर्पित पार्टी भएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell