PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

  • ‘सट गन’ बाट सिन्जो आबेमाथि यी व्यक्तिले प्रहार गरेका थिए गोली

    ‘सट गन’ बाट सिन्जो आबेमाथि यी व्यक्तिले प्रहार गरेका थिए गोली

    जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या गरिएको छ। आबेमाथि जापानको पश्चिमी शहर नारामा चुनावी सभामा सम्बोधनका क्रममा गोली प्रहार गरिएको एनएचकेले उल्लेख गरेको छ। रगतले लत्पतिएका आबेलाई तत्कालै उपचारका लागि नाराको काशिहारा शहरस्थित हस्पिटल लगिएको थियो। निकै गम्भीर अवस्थामा रहेका आबेको अस्पतालमै उपचारका क्रममा निधन भएको लिबेरल डेमोक्र्याटिक पार्टीका एक वरिष्ठ नेतालाई उदृत गर्दै एनएचकेले लेखेको छ। ६७…

    विस्तृतमा पढ्नुस्

  • सीमानाकाबाट नेपाल प्रवेश गर्ने भारतीयमा देखियो कोरोना, भारतीय प्रहरीको जिम्मा लगाइयो

    सीमानाकाबाट नेपाल प्रवेश गर्ने भारतीयमा देखियो कोरोना, भारतीय प्रहरीको जिम्मा लगाइयो

    काठमाडौं : सीमा नाकामा भइरहेको आवतजावतका कारण कोरोना संक्रमितहरुको संख्या बढेको पाइएको छ। पर्साको वीरगंज भई नेपाल प्रवेश गर्नेमा कोरोना संक्रमण पुष्टि हुने क्रम बढ्दै गएको हो। सीमानाकामा स्थापित हेल्थ डेस्कमा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा संक्रमितको संख्या बढ्दै गएको पाइएको छ। गत चैत र वैशाखमा एन्टीजेन विधीबाट परीक्षण गर्दा एक जनामा पनि संक्रमण पुष्टि भएको थिएन। तर जेठमा तीन…

    विस्तृतमा पढ्नुस्

  • आबेको हत्यापछि चुनावी सभा रद्द गरेर प्रधानमन्त्री फुमियो टोकियो फर्किए, मन्त्रीहरुलाई पनि फर्किन निर्देशन

    आबेको हत्यापछि चुनावी सभा रद्द गरेर प्रधानमन्त्री फुमियो टोकियो फर्किए, मन्त्रीहरुलाई पनि फर्किन निर्देशन

    जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या गरिएपछि जापानभर सुरक्षा सतर्कता अपनाइएको छ। शुक्रवार नारा शहरमा चुनावी सभामा सम्बोधन गर्दै गरेका आबेमाथि गोली प्रहार भएको थियो। लगत्तै अस्पाल पुर्‍याएका आबेको निधन भएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। आबेमाथि गोली चल्दा प्रधानमन्त्री फुमियो किसिडा पनि चुनावी सभामा थिए। उनलाई आबेमाथि गोली चलेको घटनाबारे सभा चल्दै गर्दा नै जानकारी दिइएको थियो। किसिडा आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • यू २० टोली साफ र एसिया कप छनोटका लागि तयारीमा जम्दै, प्रशिक्षक केसीको विश्वास: नतिजा राम्रो ल्याउनेछौं

    यू २० टोली साफ र एसिया कप छनोटका लागि तयारीमा जम्दै, प्रशिक्षक केसीको विश्वास: नतिजा राम्रो ल्याउनेछौं

    काठमाडौं: भारतमा आयोजना हुने साफ यु–२० च्याम्पियनसिपका लागि यति बेला युवा टोली बन्द प्रशिक्षणमा छ। प्रशिक्षणमा खेलाडी संख्या ४१ बाट ३० मा झारेका मुख्य प्रशिक्षक मेघराज केसीले बिहान र बेलुका प्रशिक्षण गराइरहेका छन्। नेपाली युवा टोलीले साफमा इतिहास रच्ने रणनीतिकासाथ तयारीलाई तीब्रता दिइरहेको हो। देशभरबाट खुला प्रतिष्पर्धा गराई अखिल नेपाल फुटबल संघले यु–२० टोलीको निर्माण गरेको छ। कोरोना महामारीका कारण…

    विस्तृतमा पढ्नुस्

  • जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन, चुनावी सभामा प्रहार भएको थियो गोली

    जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन, चुनावी सभामा प्रहार भएको थियो गोली

    जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ। आबेमाथि नारा शहरमा चुनावी सभामा सम्बोधनका क्रममा गोली प्रहार गरिएको थियो। रगतले लत्पतिएका आबेलाई तत्कालै उपचारका लागि नारा शहरमै रहेको नारा मेडिकल युनिभर्सिटी हस्पिटल लगिएको थियो। निकै गम्भीर अवस्थामा रहेका आबेको निधन भएको एनएचके वर्ल्डले जनाएको छ। प्रहरीले आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नारा शहरकै ४१ वर्षीय यामागामी टेटसुया…

    विस्तृतमा पढ्नुस्

  • साम्राज्ञीलाई फकाउँदै जितु, कात्तिक २५ मा ‘ह्यारीकी प्यारी’ प्रदर्शन हुने

    साम्राज्ञीलाई फकाउँदै जितु, कात्तिक २५ मा ‘ह्यारीकी प्यारी’ प्रदर्शन हुने

    काठमाडौं : सोसल-कमेडी जनरामा निर्माण भएको फिल्म ‘ह्यारीकी प्यारी’ को प्रदर्शन मिति तय भएको छ। निर्माण टिमले फिल्मको फर्स्टलुक पोस्टरसहित कात्तिक २५ गतेलाई रिलिज मिति तोकेको हो। सार्वजनिक फिल्मको फस्टलुक पोस्टरमा मुख्य भूमिकामा रहेका जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहलाई देख्न सकिन्छ। कपिल रिजालले यस फिल्ममार्फत निर्देशनमा डेब्यू गरेका छन्। रिजालले यसअघि फिल्म ‘ड्रिम्स’मा लगानी गरेका थिए। फिल्ममा जितु र साम्राज्ञीका साथै विजय बराल,…

    विस्तृतमा पढ्नुस्

  • प्रकाश सपुतको डेब्यु फिल्म ‘परदेशी-२’ को टिजर सार्वजनिक, असोज १४ गते प्रदर्शन हुने

    प्रकाश सपुतको डेब्यु फिल्म ‘परदेशी-२’ को टिजर सार्वजनिक, असोज १४ गते प्रदर्शन हुने

    काठमाडौं : गायक प्रकाश सपुतको मुख्य भूमिका रहेको फिल्म ‘परदेशी-२’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार युट्युबमार्फत टिजर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तय गरेको छ। यो फिल्म दशैंको अवसरमा असोज १४ गते रिलिज हुनेछ। नारायण रायमाझी निर्देशित फिल्म‘परदेशी २’मा नेपाली विद्यार्थीमा रहेको विदेश मोहलाई मुख्य कथावस्तु बनाइएको छ। अध्ययनसँगै अन्य परिवेशमा विदेश पुगेकाहरुको कथाव्यथालाई फिल्ममा समेटिएको छ। ‘परदेशी-२’ गायक प्रकाशको डेब्यू फिल्म हो।…

    विस्तृतमा पढ्नुस्

  • बलात्कार मुद्दाको हदम्याद बढ्ने भयो : नाबालिगको हकमा ‘तीन वर्ष’ र अन्यमा ‘दुई वर्ष’

    बलात्कार मुद्दाको हदम्याद बढ्ने भयो : नाबालिगको हकमा ‘तीन वर्ष’ र अन्यमा ‘दुई वर्ष’

    काठमाडौं : बलात्कार मुद्दामा हदम्याद बढ्ने भएको छ। आज बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकले हदम्याद बढाउन प्रस्ताव गरेको छ। यौन हिंसा विधेयकमार्फत हदम्याद बढाउन लागिएको हो। मुलुकी फौजदारी संहिताको दफा २२९ को संशोधन गरेर बढाउन लागिएको हो। मुलुकी फौजदारी संहिताको परिच्छेद १८ अनुसार हाडनाता करणीमा जहिलेसुकै उजुरी लाग्छ। यसमा उजुरीको हदम्याद छैन। मुलुकी अपराध संहिता २०७४ मा बालबालिका सम्बन्धी ऐनले…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : हलिउड फिल्म ‘थोर’सँग भिड्दै अनुपको ‘दोख’

    फ्राइडे रिलिज : हलिउड फिल्म ‘थोर’सँग भिड्दै अनुपको ‘दोख’

    काठमाडौं : आज एक नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपालीतर्फ ‘दोख’ र हलिउडतर्फ ‘थोर : लभ एण्ड थन्डर’ रिलिज भएको हो। अनुप बराल निर्देशित माओवादी सशस्त्र द्वन्द्वकालको परिवेशमा निर्माण गरिएको फिल्म ‘दोख’मा सामुदायिक वनलाई लिएर दुई गाउँबिचको झगडाको विषयवस्तुलाई प्रस्तुत गरिएको छ। सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा राजन कठेतको लेखन रहेको छ। यस फिल्ममा दीया मास्के, मनिष…

    विस्तृतमा पढ्नुस्

  • सुनको मूल्य तोलाको ९४ हजार ६ सय रुपैयाँ

    सुनको मूल्य तोलाको ९४ हजार ६ सय रुपैयाँ

    काठमाडौं : दुई दिनमा प्रतितोला ३ हजार रुपैयाँ घटेको सुनको मूल्य शुक्रवार तोलाको ९४ हजार ६ सय रुपैयाँमा स्थिर छ। अन्‍तर्राष्ट्रिय बजारमा मूल्यमा गिरावट आएपनि स्थानीय बजारमा भने घटबढ भएको छैन। बिहीवार सुन तोलामा १४ सय रुपैयाँले घट्‍दै प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रवार चाँदी घटेको छ। १० रुपैयाँ घट्दा प्रतितोला ११ सय ७५ रुपैयाँ भएको हो। बिहीवार…

    विस्तृतमा पढ्नुस्

  • ग्वार्कोबाट तीनकुनेसम्म जाँदा बसमा रहेका यात्रुको १ लाख ८३ हजार रुपैयाँ पकेटमारी!

    ग्वार्कोबाट तीनकुनेसम्म जाँदा बसमा रहेका यात्रुको १ लाख ८३ हजार रुपैयाँ पकेटमारी!

    काठमाडौं : काठमाडौंको कपन बस्ने धनुषाको धारापानी नगरपालिका-८ घर भएका २४ वर्षीय सञ्जय मगरको साथबाट नगद १ लाख ८३ हजार ५ सय रुपैयाँ बिहीवार दिउँसो पाकेटमारी भएको छ। बसमा ग्वार्कोबाट तीनकुनेसम्म जाँदै गरेका मगरको पछाडि भिर्ने झोलामा राखिएको नगद अपरिचित व्यक्तिले पाकेटमारी गरी लगेको भन्दै प्रहरीमा उजुरी दिएका छन्। बसको नम्बर भने खुल्न सकेको छैन। प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारीद्वारा २ वटा विधेयक प्रमाणीकरण

    राष्ट्रपति भण्डारीद्वारा २ वटा विधेयक प्रमाणीकरण

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनबाट पारित भई आएका २ वटा विधेयक प्रमाणीकरण गरेकी छन्। राष्ट्रपति भण्डारीले संसद्बाट पारित भई आएका बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • ठमेलको होटेलमा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक समातिए

    ठमेलको होटेलमा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक समातिए

    काठमाडौं : काठमाडौंको ठमेलस्थित एक होटेलमा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा लिएको छ। २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका-१४ घर भएका ३२ वर्षीय टीकाराम नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। नेपालीले काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित होटेलमा नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो। घटनाको…

    विस्तृतमा पढ्नुस्

  • मौसम पूर्वानुमान : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    मौसम पूर्वानुमान : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं : आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/ चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनी वायुको प्रभावले प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको हो। हाल देशको प्रदेश नं १, वाग्मती, गण्डकी,…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

    भक्तपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

    काठमाडौं : भक्तपुरमा मिनी ट्रकको ठक्करबाट गए राति स्कुटर चालकको मृत्यु भएको छ। चाँगुनारायण नगरपालिकाऔ५ पिखेलमा भक्तपुर डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा५ख ५४२३ नंको मिनी ट्रकले ठक्कर दिँदा बा६७प ८४२२ नंको स्कुटर चालकको मृत्यु भएको हो। दुर्घटनामा घाइते भक्तपुर नगरपालिका-१ सल्लाघारीका ३२ वर्षीय माधव बस्नेतको शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु…

    विस्तृतमा पढ्नुस्

  • जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार, अवस्था निकै गम्भीर

    जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार, अवस्था निकै गम्भीर

    जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ। जापान टाइम्सका अनुसार शुक्रवार नारा शहरको सडकमा सम्बोधन गर्दैगर्दा आबेलाई पछाडिबाट एक व्यक्तिले गोली प्रहार गरेका थिए। प्रहरीले आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नारा शहरकै ४१ वर्षीय यामागामी टेटसुया रहेका छन्।  BREAKING: Former Prime Minister Shinzo Abe has been shot in the city of Nara, NHK reports. pic.twitter.com/R6vshJ4Elh —…

    विस्तृतमा पढ्नुस्

  • बालविवाह रोक्न हलेसी तुवाचुङमा किशोरी परिचालन कार्यक्रम सुरु

    बालविवाह रोक्न हलेसी तुवाचुङमा किशोरी परिचालन कार्यक्रम सुरु

    काठमाडौं : हलेसी तुवाचुङ नगरपालिकाले बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रमको सुरुवात गरेको छ। नगरपालिकाले वडा नं ३ च्यास्मिटारबाट उक्त कार्यक्रमको थालनी गरिएको हो । कार्यक्रमका लागि नगरप्रमुख विमला राईले च्यास्मिटार माध्यमिक विद्यालयलाई ५५ हजार रुपैयाँ प्रदान गरेकी थिइन्। ‘अब बालविवाह रोक्न विद्यालयहरुमा किशोरीको समूह निर्माण गरिने छ’, प्रमुख राईले भनिन्, ‘पहिला परिवारकै सहमतिमा बालविवाहको चलन थियो। अहिले आफैँ भागेर बालविवाह…

    विस्तृतमा पढ्नुस्

  • पंजाबका मुख्यमन्त्री भगवंतले गुरुप्रीतसँग गरे विवाह

    पंजाबका मुख्यमन्त्री भगवंतले गुरुप्रीतसँग गरे विवाह

    भारतको पंजाबका मुख्यमन्त्री भगवंत मानले विवाह गरेका छन्। चंडीगढमा जुलाई ७ मा पारिवर र नजिकका साथीको उपस्थितिमा उनले डा गुरुप्रीत कौरसँग विवाह गरेका हुन्। विवाह समारोहमा दिल्लीका मुख्यमन्त्री एवम् आम आदमी पार्टी प्रमुख अरविन्द केजरिवाल लगायत केही अन्य नेताको पनि उपस्थिति थियो। ४८ वर्षी भगवंतको दोस्रो विवाह हो। सन् २०१५ मा मान र इन्द्रप्रीत कौरबिच सम्बन्ध बिच्छेद भएको थियो। उनीहरुको…

    विस्तृतमा पढ्नुस्

  • क्रसर माफियालाई तह लगाउने वन मन्त्री प्रदीप यादवको चेतावनी, चुरे संरक्षणमा जोड

    क्रसर माफियालाई तह लगाउने वन मन्त्री प्रदीप यादवको चेतावनी, चुरे संरक्षणमा जोड

    काठमाडौं : संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले वन तथा क्रसर माफियालाई तह लगाउने चेतावनी दिएका छन्। उनले चुरे क्षेत्रमा संचालनमा रहेको अवैध ढुङ्गा क्रसर तथा राष्ट्रिय वन क्षेत्रबाट काठको चोरी तस्करी गर्ने माफियाहरुलाई तह लगाउने चेतावनी दिएका हुन्। उनले माफियाहरुको आन्तरिक रुपमा तथ्यांक संकलन गर्ने काम भइरहेको र वास्तविक तथ्यांक आइसकेपछि आफै फिल्डमा पुगेर त्यस्ता माफियाहरुलाई कानुनको…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडामा दुग्ध पाउडर प्लान्टको निर्माण कार्य अन्तिम चरणमा

    हेटौंडामा दुग्ध पाउडर प्लान्टको निर्माण कार्य अन्तिम चरणमा

    हेटौंडा : वाग्मती प्रदेशको राजधानी हेटौंडामा प्रदेश सरकारको लगानीमा दुग्ध पाउडर उत्पादन गर्ने प्लान्टको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। प्रदेश सरकारको ४१ करोड २२ लाख ७१ हजार रुपैयाँको सहयोगमा हेटौँडा उपमहानगरपालिका-१० न्युरेनीमा पाउडर प्लान्ट निर्माण भइरहेको हो। हाल निर्माण क्षेत्रमा मेसिनहरु जडान गर्ने काम अन्तिम चरणमा पुगिसकेको छ। प्लान्टले वाग्मती प्रदेशसँगै अन्य चार प्रदेशका किसानले उत्पादन गरेको दूध ल्याएर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell