PahiloPost

Jun 24, 2025 | १० असार २०८२

  • असार २९ गते बोलाइयो वाग्मती प्रदेशसभाको बैठक

    असार २९ गते बोलाइयो वाग्मती प्रदेशसभाको बैठक

    काठमाडौं : वाग्मती प्रदेशसभाको आगामी बैठक यही असार २९ गते बस्ने भएको छ। बजेट अधिवेशनका रूपमा रहेको दशौँ अधिवेशनको अन्तिम बैठक चालु आर्थिक वर्ष २०७९/०८० को पनि अन्तिम बैठक हुनेछ। प्रदेशसभा सचिवालयका अनुसार चालु दशौँ अधिवेशनको २५औँ बैठक आगामी असार २९ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए। प्रदेशसभाको दशौँ अधिवेशनको २४औँ बैठक यही असार…

    विस्तृतमा पढ्नुस्

  • बोरिसको राजीनामापछि को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री, कुन आकांक्षीको सम्भावना कति ?

    बोरिसको राजीनामापछि को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री, कुन आकांक्षीको सम्भावना कति ?

    बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले राजीनामा दिएपछि कन्जर्भेटिभ पार्टीमा नयाँ प्रधानमन्त्रीको खोजी तीब्र भएको छ। आफू निकट एक नेताको ‘यौन दुर्व्यवहार’ सम्बन्धी घटना थाहा पाउँदा पनि उनलाई नियुक्त गरेको खुलेपछि बोरिसको आलोचना भएको थियो। बोरिससँग विद्रोह गर्दै ४० मन्त्रीले राजीनामा दिएका थिए। 'सेक्स स्क्याण्डल'मा मुछिएपछि पद छाड्नुपर्ने दबाब बढ्दै जाँदा बोरिसले प्रधानमन्त्रीबाट राजीनामा दिएका हुन्। कन्जर्भेटिभ नेता पनि रहेका बोरिसको राजीनापछि नयाँ…

    विस्तृतमा पढ्नुस्

  • प्याजको बोरामा लुकाइएको दश लाख नगदसहित एक भारतीय नागरिक पक्राउ

    प्याजको बोरामा लुकाइएको दश लाख नगदसहित एक भारतीय नागरिक पक्राउ

    वीरगंजः प्याजको बोरामा दश लाख रुपैयाँ रकम लुकाइ भारतबाट नेपाल प्रवेश गरेका एक जना रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत महाराष्ट्रका २६ वर्षीय मोहम्द लकमरे आलम रहेको प्रहरीले जनाएको छ। रौतहट, ईशनाथ नगरपालिका ६ चमना टोल नजिकबाट आलम पक्राउ परेका हुन्। बिआर ०५ यू ५१६५ नम्बरको मोटरसाइकलमा रहेको प्याजको बोरा चेकजाँचको क्रममा स्रोत नखुलेको रकमसहित उनलाई समातिएको हो। आलमको…

    विस्तृतमा पढ्नुस्

  • बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए राजीनामा

    बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए राजीनामा

    बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पदबाट राजीनामा दिएका छन्। सरकारमा सहभागी मन्त्री तथा विभागीय प्रमुखहरुले धमाधम राजीनामा दिएपछि उनले पदबाट राजीनामा दिएको बीबीसीले जनाएको छ। बेलायती तल्लो सदनमा बहुमत रहेको कन्जरभेटिभ पार्टीका नेताका रुपमा जोनसन प्रधानमन्त्री भएका थिए। उनले पार्टीको संसदीय दलको नेताबाट राजीनामा दिएसँगै प्रधानमन्त्री पदबाट पनि राजीनामा दिएका हुन्। उनले आफूलाई प्रतिस्थापन गर्ने नेता चयन भएसँगै प्रधानमन्त्रीबाट बाहिरिने बिहीवार…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले मात्रिका यादवलाई पन्छाउँदै जब नारायणकाजीलाई वरिष्ठ उपाध्यक्ष घोषणा गरे...

    प्रचण्डले मात्रिका यादवलाई पन्छाउँदै जब नारायणकाजीलाई वरिष्ठ उपाध्यक्ष घोषणा गरे...

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)को बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चयन हुने भएका छन्। अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बिहीवारको केन्द्रीय कमिटीको बैठकमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ हुने बताएका हुन्। अरु पदाधिकारी चयन गर्न नसकेका प्रचण्डले केही समयपछि मात्रै पदाधिकरीको नाम टुंगो लाग्ने बताए। 'अहिले नै मलाई सबै पदाधिकारीको नाम भन्न नलगाउनुस्। अब धेरै छैन म सँग करिब करिब सबै जनाको नाम छ। वरिष्ठ…

    विस्तृतमा पढ्नुस्

  • चुनावका लागि आयोगले तोकेको खर्च अव्यवहारिक छ : पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेल

    चुनावका लागि आयोगले तोकेको खर्च अव्यवहारिक छ : पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेल

    काठमाडौं : पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन आयोगले चुनावका लागि तोकेको खर्च अव्यवहारिक भएको आरोप लगाएका छन्। बिहीवार लोकतान्त्रिक विकास केन्द्र र सुशासन पाठशालाको संयुक्त आयोजनामा आर्थिक सुशासन र निर्वाचन विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन्। उनले निर्वाचनमा उम्मेदवारी दिएका नेताहरुले नै निर्वाच्न आयोगले तोकेको भन्दा ८ गुणा बढी रकम खर्च गर्ने उल्लेख गरेको भन्दै यो अव्यवहारिक…

    विस्तृतमा पढ्नुस्

  • उपराष्ट्रपति पुन र भारतीय राजदूत श्रीवास्तवबिच नेपाल-भारत सम्बन्ध र सहकार्यबारे कुराकानी

    उपराष्ट्रपति पुन र भारतीय राजदूत श्रीवास्तवबिच नेपाल-भारत सम्बन्ध र सहकार्यबारे कुराकानी

    काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्। बिहीवार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबिचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ। भेटमा उपराष्ट्रपतिले नेपाल र भारतको सम्बन्ध विशिष्ट प्रकारको रहेको बताए। दुई देशबिच धार्मिक, साँस्कृतिक, आर्थिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले सम्बन्धलाई दिगो बनाउनुपर्नेमा जोड दिए। उपराष्ट्रपति पुनले…

    विस्तृतमा पढ्नुस्

  • पोलिटब्युरो टुंग्याएका प्रचण्डले पदाधिकारी छान्न मागे थप समय, स्थायी कमिटीमा ४१ मध्ये १५ जनाको नाम टुंगियो

    पोलिटब्युरो टुंग्याएका प्रचण्डले पदाधिकारी छान्न मागे थप समय, स्थायी कमिटीमा ४१ मध्ये १५ जनाको नाम टुंगियो

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले पोलिटब्युरो टुंग्याए पनि पदाधिकारी भने आज पनि टुंग्याउन सकेन। बैठकले १२५ जना पूर्ण र ३१ जना वैकल्पिक गरी १५६ जनालाई पोलिटब्युरो सदस्य बनाएको छ। आज बसेको केन्द्रीय कमिटिको बैठमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोलिटब्युरो सदस्यहरुको नाम घोषणा गरेका हुन्। त्यस्तै, उनले ४१ मध्ये १५ जना स्थायी कमिटीका सदस्यको नाम पनि टुंग्याएका छन्। यसअघि, सो पोलिटब्युरोलाई हलले…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रका पोलिटब्युरो : रेनु दाहालदेखि बिना मगरसम्म, यी ९ जोडी पनि अटाए (प्रस्तावित सूचीसहित)  

    माओवादी केन्द्रका पोलिटब्युरो : रेनु दाहालदेखि बिना मगरसम्म, यी ९ जोडी पनि अटाए (प्रस्तावित सूचीसहित)  

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक काठमाडौंमा जारी छ। जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पोलिटब्युरो गठनको प्रस्ताव पेश गरेका छन्। १२५ सदस्यीय पोलिटब्युरो सदस्यको नामावली प्रचण्डले वाचन गरेपछि हलबाट केहीले तालीले अनुमोदन गरे। केहीले असन्तुष्टि जनाएका छन्। प्रचण्डले पेश गरेको नाममा केही महत्वपूर्ण नेताको नाम छुटाएपछि पुन: वाचन गरेका थिए। फेरी पनि वाचन गर्दा केही नेताको नाम…

    विस्तृतमा पढ्नुस्

  • पोलिटब्युरोमा प्रस्तावित सूचि प्रति माओवादी केन्द्रभित्र असन्तुष्टि, एक घण्टा बैठक रोकेर समाधान खोज्दै प्रचण्ड

    पोलिटब्युरोमा प्रस्तावित सूचि प्रति माओवादी केन्द्रभित्र असन्तुष्टि, एक घण्टा बैठक रोकेर समाधान खोज्दै प्रचण्ड

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले १२५ जनाको पोलिटब्युरो गठन गरेको छ। आज बसेको केन्द्रीय कमिटिको बैठमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोलिटब्युरो सदस्यहरुको नाम घोषणा गरेका हुन्। सो पोलिटब्युरोलाई हलले ताली बजाएर पारित गरेपनि केही नेताले भने नाममा असन्तुष्टि जनाएका छन्। ‘मापदण्ड के हो यो नाम चयन भएको? यसमा के आधारमा बनाइएको हो। कहिलेसम्म अबमूल्यन सहने,’ एक जना केन्द्रीय सदस्यले प्रश्न…

    विस्तृतमा पढ्नुस्

  • माओवादीमा गठन भयो १२५ जनाको पोलिटब्युरो, प्रचण्डले वाचन गरे नाम

    माओवादीमा गठन भयो १२५ जनाको पोलिटब्युरो, प्रचण्डले वाचन गरे नाम

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले १२५ जनाको पोलिटब्युरो गठन गरेको छ। आज बसेको केन्द्रीय कमिटिको बैठमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पोलिटब्युरो सदस्यहरुको नाम घोषणा गरेका हुन्। प्रचण्डले घोषणा गरेको पोलिटब्युरोमा ओम शर्मा, बसन्त घर्ती, राजन दाहाल, विमला सुवेदी, निर्मल बराल, कृष्ण केसी, श्याम श्रेष्ठ, खिमलाल देवकोटालगायत रहेका छन्। पोलिटब्युरोलाई हलले ताली बजाएर पारित गरेको छ। सोही क्रममा केही नेताले भने…

    विस्तृतमा पढ्नुस्

  • बुढीगंगामा एमाले र गठबन्धनका कार्यकर्ताबिच झडपपछि रोकिएको मतदान फेरि सुरु

    बुढीगंगामा एमाले र गठबन्धनका कार्यकर्ताबिच झडपपछि रोकिएको मतदान फेरि सुरु

    काठमाडौं : बुढीगंगा नगरपालिकामा बैशाख ३० गते भएको निर्वाचन रद्द भएपछि आज भएको पुनःनिर्वाचनका क्रममा पनि विवाद हुँदा रोकिएको मतदान सुरु भएको छ। त्रिशक्ति माविको मतदान केन्द्रमा गठबन्धन र एमाले कार्यकर्ताबिच झडप भएको थियो। मतदानका क्रममा वडा नं ९ स्थित उक्त मतदान केन्द्रमा फर्जी मत खसाउन खोजेको भन्दै झडप भएको बताइएको छ। झडपमा गठबन्धन र एमाले कार्यकर्ता घाइते भएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • असारमा कोरोना संक्रमण दर ६ गुणाले बढ्दा सक्रिय संक्रमित पाँच गुणाले बढे

    असारमा कोरोना संक्रमण दर ६ गुणाले बढ्दा सक्रिय संक्रमित पाँच गुणाले बढे

    काठमाडौं : पछिल्ला दिनहरुमा कोभिड-१९ को संक्रमण दर बढ्दै गएको छ। बुधवार मात्र सरदर २४ वटा नमुना परीक्षण गर्दा १ नमुनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ। बुधवार दुई हजार ७२४ नमुना परीक्षण गर्दा ११३ नमुनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। जुन संक्रमणदर ४.१५ प्रतिशत हुन आउँछ।  दुई साता अगाडि संक्रमणदर १.९६ प्रतिशत थियो। असार ९…

    विस्तृतमा पढ्नुस्

  • बोरिस जोन्सनले 'टोरी लिडर' बाट राजीनामा दिने

    बोरिस जोन्सनले 'टोरी लिडर' बाट राजीनामा दिने

    बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कन्जर्भेटिभ नेताको पदबाट राजीनामा दिने भएका छन्। आफू निकट एक नेताको ‘यौन दुर्व्यवहार’ सम्बन्धी घटना थाहा पाउँदा पनि उनलाई नियुक्त गरेको खुलेपछि बोरिसको आलोचना भएको थियो। बोरिससँग विद्रोह गर्दै ४० मन्त्रीले राजीनामा दिएका थिए। जसकारण उनलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन दबाब बढ्दै थियो। पढ्नुस् : त्यो 'सेक्स स्क्याण्डल' जसले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनमाथि बढ्दैछ राजीनामा दिनुपर्ने दबाब…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भयो मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक

    राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भयो मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक

    काठमाडौं : राष्ट्रियसभामा ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक-२०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको छ। प्रतिनिधि सभाबाट पारित गरिएको उक्त विधेयक आज राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रस्तुत गरेका थिए। छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पौडेलले मदन भण्डारी विश्वविद्यालयलाई परम्परागत शिक्षाभन्दा फरक शैलीमा संचालन गर्ने बताए। उनले दक्ष जनशक्ति र वैज्ञानिक युवालाई…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयक आज फिर्ता नहुने, कार्यसूचीबाट हट्यो

    नागरिकता विधेयक आज फिर्ता नहुने, कार्यसूचीबाट हट्यो

    काठमाडौं : सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरे पनि आज फिर्ता नहुने भएको छ। मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले नागरिकता ऐन-२०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय गरेको थियो। आज प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाणबाट विधेयक फिर्ता लिने कार्यसूची थियो। तर पछिल्लो कार्यसूचीबाट नागरिक विधेयक फिर्ता लिने सूची हटाइएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकाको सुरक्षा प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने

    काठमाडौं उपत्यकाको सुरक्षा प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने

    काठमाडौं : काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) को सुरक्षा प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने प्रस्ताव गरिएको छ। नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकका सन्दर्भमा राज्य व्यवस्था तथा सुशासन समितिले प्रदेशको पनि भूमिका रहने गरी बुँदा थप गरेर अघि बढाउने निष्कर्ष निकालेको हो। संशोधनका लागि ल्याइएको विधेयकको दफा…

    विस्तृतमा पढ्नुस्

  • तिग्मांशु धुलियाले लेख्दैछन् सलमान खानको फिल्म ‘दबंग ४’को स्क्रिप्ट, डिसेम्बरबाट सुरु हुनेछ सुटिङ

    तिग्मांशु धुलियाले लेख्दैछन् सलमान खानको फिल्म ‘दबंग ४’को स्क्रिप्ट, डिसेम्बरबाट सुरु हुनेछ सुटिङ

    सलमान खानको बलिउड फिल्म ‘दबंग’को चौथो सिरिज निर्माणको तयारी सुरु भएको छ। हाल यस फिल्मको स्क्रिप्ट लेख्ने कार्य भइरहेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। तिग्मांशु धुलियाले फिल्मको स्क्रिप्ट लेख्दैछन्। साथै, यस फिल्ममा धुलियाको नै निर्देशन रहनेछ। तिग्मांशुलाई यस प्रोजेक्टमा ल्याउने पहल सलमान खानले नै गरेका थिए। सलमानका अनुसार फ्रेन्चाइजीका लागि तिग्मांशु सबैभन्दा आइडल व्यक्ति हुन्, जो ‘चुलबुल पाण्डे’ को कथामा थ्रिल र रोमाञ्चकता ल्याउन…

    विस्तृतमा पढ्नुस्

  • 'पार्टीमा अन्तर्घात बढी नै भयो, कारबाही नगरे यो पार्टी जस्तो रहन्न'

    'पार्टीमा अन्तर्घात बढी नै भयो, कारबाही नगरे यो पार्टी जस्तो रहन्न'

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उचित हस्तक्षेप गरेर आफूहरुले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई फेल गराएको दाबाी गरेका छन्। पार्टीको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले एमसीसीबारे पार्टीमा प्रदेश र प्रतिनिधिसभाको चुनाव पछिविशेष महाधिवेशनमा मात्रै छलफल गरिने समेत बताए। एसपीपीको प्रसंगमा तत्कालीन नेकपाको बेलाको घटना स्मरण गर्दै उनले भने, ‘नेकपाको तत्कालीन सचिवालय बैठकको अन्तिममा यो कुरा उठ्यो। त्यतिबेला स्थायी कमिटीलाई…

    विस्तृतमा पढ्नुस्

  • बुढीगंगा नगरपालिकाको मतदानमा फेरि विवाद, झडप भएपछि प्रहरीले गर्‍यो हवाई फायर

    बुढीगंगा नगरपालिकाको मतदानमा फेरि विवाद, झडप भएपछि प्रहरीले गर्‍यो हवाई फायर

    कैलाली: बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा भएको विवादपछि रोकिएको बाजुराको बुढीगंगा नगरपालिकाको आज भएको निर्वाचनमा पनि विवाद भएको छ। बुढीगंगा नगरपालिका ९ र १० मा विवाद भएको हो। बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीका अनुसार वडा नम्बर ९ को त्रिशक्ति माध्यमिक विद्यालयको मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ। नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबिच तनावको स्थिति सिर्जना भएपछि स्थिति…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell