PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

  • भारतबाट राजस्व छली गरेर ल्याइएको चिनी नेपालगञ्जमा बरामद

    भारतबाट राजस्व छली गरेर ल्याइएको चिनी नेपालगञ्जमा बरामद

    नेपालगञ्ज : भारतबाट राजस्व छली गरेर ल्याइएको अवैध चिनी प्रहरीले बरामद गरेको छ। वडा प्रहरी कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले नन्दनी मिल परिसरबाट करिब ५०० बढी बोरा अवैध चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। ‘नन्दनी मिलको गोदाम बाहिर बेवारिसे अवस्थामा ठूलो मात्रामा चिनी फेला पारेका हौँ,’ उनले भने। बाँकेमा…

    विस्तृतमा पढ्नुस्

  • वर्षा बाधक बन्दा फाइनल खेल्ने नेपालको सपना चकनाचुर, युएई एसिया कपमा

    वर्षा बाधक बन्दा फाइनल खेल्ने नेपालको सपना चकनाचुर, युएई एसिया कपमा

    काठमाडौं: एसीसी महिला टी २० च्याम्पियनसीप अन्तर्गत नेपाल र यूएईबीचको सेमिफाइनल खेल रद्ध भएको छ। मलेसियाको क्वललम्पुरस्थित किनरारा एकेडेमीमा सुरु भएको सेमिफाइनल खेलमा युएईले नेपाललाई ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। युएईको पारि पछि निरन्तर वर्षा भएपछि खेल रद्ध भएको हो। यो सँगै समूह विजेता भएका आधारमा युएई फाइनल प्रवेश गरेको छ। वर्षाका कारण टसदेखिनै खेल प्रभावित भएको थियो। टस हारेर…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : दुई विदेशी फिल्मसँग भिड्दै नेपाली फिल्म 'घनचक्कर'

    फ्राइडे रिलिज : दुई विदेशी फिल्मसँग भिड्दै नेपाली फिल्म 'घनचक्कर'

    आज शुक्रवार एक नेपाली र दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपालीतर्फ ‘घनचक्कर’, विदेशीतर्फ बलिउड फिल्म ‘जुगजुग जियो’ र हलिउड फिल्म ‘एल्विस’ रिलिज भएका हुन्। जितेन्द्र राजोपाध्याय निर्देशित फिल्म ‘घनचक्कर’ ले दुई बेरोजगार युवाको कथा भन्छ। गाउँबाट राम्रो जीवनको लागि शहर पसेका  युवाहरुको कथा फिल्ममा छ। भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्ममा सौगात मल्ल, सलोन बस्नेत र शिशिर…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुर नगरपालिकाले ल्यायो २ अर्ब १८ करोड ४२ लाखको बजेट, ‘जनताको अस्पताल’ संचालन गर्ने (पूर्णपाठ)

    भक्तपुर नगरपालिकाले ल्यायो २ अर्ब १८ करोड ४२ लाखको बजेट, ‘जनताको अस्पताल’ संचालन गर्ने (पूर्णपाठ)

    काठमाडौं : भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले आर्थिक वर्ष २०७९-८० को बजेट नगरसभामा पेस गरेकी छिन्। नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बाह्रौं नगरसभाको बैठकमा उपप्रमुख जोशीले भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७९-८० को अनुमानित आय-व्यय बजेट प्रस्तुत गरेकी हुन्। उनले यो वर्ष २ अर्ब १८ करोड ४२ लाख ४२ हजारको बजेट घोषणा गरेकी छिन्। नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र…

    विस्तृतमा पढ्नुस्

  • महङ्गीबाट जोगिन शेखरको सुझाव: सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर २६ रुपैयाँ कर कटौती गरोस्

    महङ्गीबाट जोगिन शेखरको सुझाव: सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर २६ रुपैयाँ कर कटौती गरोस्

    काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अन्तर्राष्ट्रिय बजारमा तेलको मुल्य नघाटेसम्म विभिन्न कर कटौति गर्न सरकारलाई सुझाव दिएका छन्। शुक्रवार बिहान सामाजिक सञ्जालमार्फत नेता कोइरालाले जनतालाई महँगीको चपेटाबाट जोगाउन पूर्वाधार कर, भन्सार कर लगायत कटौति गरी जम्मा २६.६२ रुपैयाँ कर नलिने निर्णय सरकारले गर्नुपर्ने सुझाव दिएका हुन्। 'जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न सरकारले…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप पुग्न नेपाललाई ८२ रनको लक्ष्य, उत्कृष्ट प्रदर्शन गरेकी अस्मिनाले लिइन ५ विकेट

    एसिया कप पुग्न नेपाललाई ८२ रनको लक्ष्य, उत्कृष्ट प्रदर्शन गरेकी अस्मिनाले लिइन ५ विकेट

    काठमाडौं: एसीसी महिला टी २० च्याम्पियनसीप अन्तर्गत जारी सेमिफाइनल खेलमा युएईले नेपाललाई ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ। मलेसियाको क्वललम्पुरस्थित किनरारा एकेडेमीमा जारी खेलमा मलेसियाले नेपाललाई ८२ रनको लक्ष्य दिएको हो। टस हारेर ब्याटिङमा उत्रिएको युएई १९.५ ओभरमा सबै विकेट गुमाउँदै ८१ रनमा समेटियो। युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाउँदा इशा रोहितले १५, कप्तान छाया मुगलले १४, खुशी…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकाका यी नदीमा पानीको सतह बढ्दो, सतर्कता अपनाउन अपिल

    काठमाडौं उपत्यकाका यी नदीमा पानीको सतह बढ्दो, सतर्कता अपनाउन अपिल

    काठमाडौं : अविरल वर्षाका कारण काठमाडौं उपत्यकाको नदीहरुको जलसतह बढ्दो छ। जल तथा मौसम विभागका अनुसार पछिल्लो ४ घण्टादेखि उपत्यकामा भारी वर्षाको मापन भएको छ। विभागले बिहान एक सूचना जारी गर्दै नदी किनारको बाटो भइ यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। 'पछिल्लो ४ घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानमा भारी बर्षा मापन भएको छ,' सूचनामा भनिएको छ, 'हनुमन्ते, मनोहरा,…

    विस्तृतमा पढ्नुस्

  • विभिन्न स्थानमा भारी वर्षाको सम्भावना : यस्तो छ आजको मौसमी विश्लेषण

    विभिन्न स्थानमा भारी वर्षाको सम्भावना : यस्तो छ आजको मौसमी विश्लेषण

    काठमाडौं : शुक्रवार बिहानैबाट देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका सातै प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको हो। 'हाल देशका प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदलीदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक  देखी सामान्य बदली रहेको छ,' महाशाखाको बुलेटिनमा भनिएको छ, 'प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेशका…

    विस्तृतमा पढ्नुस्

  • चीनका लागि नेपाली राजदूतमा श्रेष्ठ नियुक्त

    चीनका लागि नेपाली राजदूतमा श्रेष्ठ नियुक्त

    काठमाडौं : चीनको रजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्युले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री विष्णुपुकार श्रेष्ठलाई जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,' राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • मसाल जुलुस निकालेपछि युवा संघ र प्रहरीबीच बानेश्वरमा झडप, सरकारी गाडी तोडफोड

    मसाल जुलुस निकालेपछि युवा संघ र प्रहरीबीच बानेश्वरमा झडप, सरकारी गाडी तोडफोड

    काठमाडौं : राष्ट्रिय युवा संघ नेपालले बढ्दो इन्धनको मुल्य र अर्थमन्त्री जनार्दन शर्माको विरोधमा प्रदर्शन गरेको छ। काठमाडौंको बानेश्वरमा उनीहरुले मसाल जुलुस निकालेर प्रदर्शन गरेका हुन्।    नेकपा एमालेको भातृ संगठन युवा संघले मसाल जलाएर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको थियो। प्रदर्शनकारीहरुले मसाललाई घरघरमा फ्याँकेका थिए।  यस्तै, युवा संघले बानेश्वरमा सरकारी गाडी तोडफोड पनि गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • १३ वर्षीया बालिकालाई बेच्न भारत लग्दै गरेको अभियोगमा दुई जना समातिए

    १३ वर्षीया बालिकालाई बेच्न भारत लग्दै गरेको अभियोगमा दुई जना समातिए

    काठमाडौंः मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मानव भारत मजतपुर घर भएर हाल झापा बिर्तामोड नगरपालिका-५ मुर्तिचोक डेरा गरी बस्ने २३ वर्षीय हिरा कुमार सहनी र बारा कोल्वी नगरपालिका-४ सपही बस्ने १९ वर्षीया सिरिसा सिंह महथा रहेका छन्। उनीहरूले १३ वर्षीया बालिकालाई बेचबिखन गर्नको लागि विराटनगर महानगरपालिका-१५ स्थित भन्सार कार्यालयको २ नम्बर…

    विस्तृतमा पढ्नुस्

  • स्वर्गीय शरदचन्द्र शाहको स्मृतिमा फोटो प्रदर्शनी सुरु

    स्वर्गीय शरदचन्द्र शाहको स्मृतिमा फोटो प्रदर्शनी सुरु

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव स्वर्गीय शरदचन्द्र शाहको स्मृतिमा फोटो प्रदर्शनी आयोजना गरिएको छ। शरदचन्द्र मेमोरियाल फाउन्डेसनको आयोजना र नेपाल स्पोर्ट फर अल कमिसनको सहकार्यमा नेपालो खेलकुदमा नयाँ युगको प्रारम्भ शीर्षकमा प्रदर्शनी  सुरु भएको हो। बिहीवारबाट सुरु भएको प्रदर्शनलाई एक वर्षभित्र देशका सातवटै प्रदेशमा समेत आयोजना गरिने आयोजकले जनाएको छ। शाहले राष्ट्रिय खेलकुद परिषदमा रहँदा नेपाली खेलकुद…

    विस्तृतमा पढ्नुस्

  • 'मेरो आँखामा हेर्नु भयो भने हिमाल चढ्नुको आनन्द महसुस गर्नुहुनेछ'

    'मेरो आँखामा हेर्नु भयो भने हिमाल चढ्नुको आनन्द महसुस गर्नुहुनेछ'

    काठमाडौं : एक महिनाअघि अभिनेत्री दीया पुनले सगरमाथा आरोहरण गरेकी थिइन्। आज सगरमाथाको सफल आरोहणपछिको तस्विर उनले सेयर गरेकी छिन्। हिमाल चढेपछिको सेल्फी राखेर उनले सगरमाथा आरोहरणका क्रममा भोगेका समस्याबारे लेखेकी छिन्।  ‘सायद निद्राको कमी, डिहाइड्रेशन, हावा र घामले होला, छालामा रातो, सुख्खा र गाढा धब्बा देखिएका छन्। क्याम्प-२ भन्दा माथि पुगेसँगै मैले आँखा र छालालाई जोगाउन निकै कोसिस गरे। त्यतिबेला तपाईंले…

    विस्तृतमा पढ्नुस्

  • चार जना वरिष्ठलाई पन्छाउँदै वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी दीपु ज्वारचनलाई

    चार जना वरिष्ठलाई पन्छाउँदै वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी दीपु ज्वारचनलाई

    काठमाडौं : नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा दीपु ज्वारचनलाई नियुक्त गरिएको छ। सोमवारको मन्त्रिपरिषद् बैठकबाट ज्वारचनलाई महाप्रबन्धक नियुक्त गरिएको हो। पर्यटनमन्त्री प्रेमबहादुर आलेको प्रस्तावमा ज्वारचनलाई महाप्रबन्धक नियुक्त गरिएको हो। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्ने प्रस्तावसँगै आलेले ज्वारचनलाई महाप्रबन्धक बनाउने प्रस्ताव समेत लगेका थिए। मन्त्रिपरिषद्ले वरिष्ठ क्याप्टेनको उडान भर्ने र पाइलटको सुविधा उपयोग गर्ने गरी अस्थायी रुपमा ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त…

    विस्तृतमा पढ्नुस्

  • खस्कियो नेपालको फिफा वरीयता

    खस्कियो नेपालको फिफा वरीयता

    काठमाडौं : नेपाली फुटबल टोलीको फिफा वरीयता खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज जारी गरेको विश्व वरीयतामा नेपालको वरीयता खस्किएको हो। नेपाल हाल १७६औँ स्थानमा छ। यसअघि नेपाल १६८औँ स्थानमा थियो। पछिल्लो समय एसिया कप छनोट खेलेको नेपाल सबै खेलमा फराकिलो हार ब्यहोर्दै बाहिरिएको थियो। दक्षिण एसियामा भारत, माल्दिभ्स र अफगानिस्तान नेपाल भन्दा अगाडि छन्। माल्दिभ्स १५६औँ, अफगानिस्तान…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-भारत जोड्ने ‘भारत गौरव पर्यटक रेल’ जनकपुरमा

    नेपाल-भारत जोड्ने ‘भारत गौरव पर्यटक रेल’ जनकपुरमा

    जनकपुरधाम : नेपाल-भारत जोड्ने ‘भारत गौरव पर्यटक रेल’ आज जनकपुरधाम आइपुगेको छ। मंगलवार साँझ ७ बजे भारतको नयाँ दिल्लीबाट छुटेको सो रेल रामायण सर्किट हुँदै आज दिउँसो १:३८ वजे जनकपुरधाम आइपुगेको हो। धार्मिक तथा साँस्कृतिक प्रवर्द्धनका लागि झण्डै ६ सय यात्रुसहित उक्त रेल जनकपुरधाम आएको हो। रेल चढेर आउने तीर्थ यात्रीलाई भव्य स्वागत गरिएको छ। मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउत,…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ फिल्म ‘लाखे’को फर्स्टलुक पोस्टर

    यस्तो छ फिल्म ‘लाखे’को फर्स्टलुक पोस्टर

    काठमाडौं : सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘लाखे’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले बिहीवार फिल्मको पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा लाखे नाँच नाच्दा लगाइने मुकुन्डो लगाएका चार जनालाई देख्न सकिन्छ। मुकुन्डो लगाएका व्यक्तिहरूको पछाडि अर्पन थापा पनि पोस्टरमा अटाएका छन्। फिल्ममा सौगात र अर्पनसँगै अनुपविक्रम शाही, आर्यन अधिकारी, वर्षा राउत, सुशिल सिटौला, विजय बराल लगायतका कलाकारको अभिनय रहेको…

    विस्तृतमा पढ्नुस्

  • केही घण्टामै मन्त्रीहरु फेर्दैछौँ : एकीकृत समाजवादी

    केही घण्टामै मन्त्रीहरु फेर्दैछौँ : एकीकृत समाजवादी

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले मन्त्री फेर्ने निर्णय केही घण्टामै लागू हुने दाबी गरेको छ। एकीकृत समाजवादीको सचिवालयको बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले मन्त्री फेर्ने निर्णय कार्यान्वयन केही घण्टामै हुने दाबी गरे। उनले भने, ‘एकदमै चाडै, केही दिनहरु होइन केही घण्टाहरुको अन्तरमा मन्त्री हेरफेरमा लागेका छौँ।' पार्टी निर्णय नै अन्तिम निर्णय हुने भएकाले एकीकृत समाजवादीमा मन्त्री हेरफेर हुन लागेको उनको भनाइ छ।…

    विस्तृतमा पढ्नुस्

  • अन्तर वडा टेबलटेनिस भदौ २१ बाट, प्रतियोगिताको अनुमानित लागत १५ लाख

    अन्तर वडा टेबलटेनिस भदौ २१ बाट, प्रतियोगिताको अनुमानित लागत १५ लाख

    काठमाडौं : भदौको तेस्रो साता बाट ‘पूर्ण शंकर श्रेष्ठ दोस्रो देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता’ हुने भएको छ। प्रतियोगिता अखिल नेपाल टेबल टेनिस संघको वार्षिक कार्यक्रमअन्तर्गत हुन लागेको हो। स्पिन इभेन्ट्स प्रालिको आयोजनामा हुन लागेको यो प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भदौ २१ देखि २५ गतेसम्म हुनेछ। प्रतियोगिताको अनुमानित लागत १५ लाख रुपैयाँ रहेको छ। यस प्रतियोगितालाई…

    विस्तृतमा पढ्नुस्

  • जनताले देशको चाबी माओवादी केन्द्रको हातमा दिएको प्रचण्डको दाबी, भन्छन् : एमाले १६० मा झर्ला भन्ने थियो

    जनताले देशको चाबी माओवादी केन्द्रको हातमा दिएको प्रचण्डको दाबी, भन्छन् : एमाले १६० मा झर्ला भन्ने थियो

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा सोचेअनुसारको परिणाम नआएको बताएका छन्। ललितपुरमा आयोजित कार्यक्रममा प्रचण्डले माओवादी केन्द्रले १६०/१७० पालिकामा जित्ने आँकलन भएपनि १२२ मात्रै जितेको प्रचण्डले बताए। गठबन्धन ठिक ढंगले चल्दा र पार्टीले मेहनत गर्दा सबैभन्दा ठूलो बाम दल बन्ने माओवादीको उद्देश्य रहेको उनको भनाइ छ। ‘गठबन्धन ठिक ढंगले जादा १ सय ७५ र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell