PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

  • चुनावी नारा बन्दै आएको पोखरा बसपार्कलाई सिटी बसपार्क बनाइने, महानगरको नीति तथा कार्यक्रमको पूर्णपाठ

    चुनावी नारा बन्दै आएको पोखरा बसपार्कलाई सिटी बसपार्क बनाइने, महानगरको नीति तथा कार्यक्रमको पूर्णपाठ

    पोखरा : लामो समयदेखी चुनावी नारा बन्दै आएको छ पोखरा बसपार्क। २०३२ सालमा पोखरा नगर उपत्यका विकास समितिले व्यवस्थित बसपार्क बनाउने निर्णय गरेसँगै चुनावी नारा बन्दै आएको थियो पोखरा बसपार्क। त्यससमय समितीले बसपार्कका लागि वडा नम्बर ९ स्थित पृथ्वीचोकमा २ सय ५ रोपनी जग्गा अधिग्रहण गरेको थियो। तर,व्यवस्थित बसपार्क बनाउने योजना अन्यौलमा नै रह्यो। अघिग्रहण गरेर राखेको जग्गा खुम्चिएर २५…

    विस्तृतमा पढ्नुस्

  • विद्युतीय उर्जामा सरकारले चासो नदिए मुलकको अवस्था भयावह हुन्छ : कार्यकारी निर्देशक थानी

    विद्युतीय उर्जामा सरकारले चासो नदिए मुलकको अवस्था भयावह हुन्छ : कार्यकारी निर्देशक थानी

    काठमाडौं : नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले सरकारले उर्जाको व्यवस्थापनमा चासो नदिए मुलुक भयावह अवस्थामा पुग्ने चेतावनी दिएका छन्। बुधवार राष्ट्रियसभा संसदअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले विश्वभर नै इन्धनको मूल्य बढिरहेको र विकसित मुलुक पनि त्यसको चपेटामा परेकोले तत्काल उर्जा व्यवस्थापनमा गम्भीर नबने मुलुक आर्थिक रुपमा पनि ठूलो समस्यामा फस्ने दाबी गरेका हुन्। उनले…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा पनि इन्धनको मूल्य बढाउनु पर्‍यो : मन्त्री बडू

    अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा पनि इन्धनको मूल्य बढाउनु पर्‍यो : मन्त्री बडू

    काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएका कारण नेपालमा पनि वृद्धि गर्नुपरेको बताएका छन्। राष्ट्रिय सभाको आजको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सदनलाई जानकारी गराउँदै २०७१ सालदेखि नै अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर प्राप्त हुँदा नेपालमा पनि बढाउने र घट्दा घटाउने प्रक्रिया सुरु भएको बताएका हुन्। ‘पछिल्लो समय रसिया-युक्रेन युद्धका…

    विस्तृतमा पढ्नुस्

  • अक्षय अभिनित फिल्म 'रक्षाबन्धन'को ट्रेलरमा बहिनीको बिहे गर्न दाईले गर्नुपरेको संघर्षको कथा

    अक्षय अभिनित फिल्म 'रक्षाबन्धन'को ट्रेलरमा बहिनीको बिहे गर्न दाईले गर्नुपरेको संघर्षको कथा

    अक्षय कुमार अभिनित फिल्म ‘रक्षाबन्धन’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मको ट्रेलरमा भारतीय समाजको बिहेको वर्तमान अवस्थालाई देखाइएको छ। अक्षयले ट्वीटरमा फिल्मको ट्रेलर सेयर गर्दै लेखेका छन्, ‘जहाँ परिवारको माया हुन्छ, त्यहाँ हरेक बाधा अवरोधको समाधान हुन्छन्।’ अक्षयको पात्रले बहिनीको बिहे गर्नका लागि गर्नु परेको संघर्ष ट्रेलरमा देख्न सकिन्छ। आनन्द एल रायको निर्देशन रहेको फिल्ममा अक्षयका साथै भूमि पेडनेकर, सादिया खातिब,…

    विस्तृतमा पढ्नुस्

  • इलोन मस्ककी १८ वर्षीया छोरीले तोडिन् बुबासँगको सम्बन्ध

    इलोन मस्ककी १८ वर्षीया छोरीले तोडिन् बुबासँगको सम्बन्ध

    विश्वकै धनाढ्य इलोन मस्ककी १८ वर्षीया छोरीले आफ्ना अर्बपति बुबाबाट अलग हुन कानुनी रूपमा आफ्नो नाम परिवर्तन गर्न निवेदन दिएकी छिन्। उनले पेश गरेका कानुनी कागजातहरु सोमवार सार्वजनिक भएका थिए। नाम परिवर्तन गर्न र नयाँ जन्मदर्ता प्राप्तिका लागि दिएको निवेदनमा उनले भनेकी छिन्, ‘म अबदेखि मेरा बुबासँग बस्दिनँ र कुनै पनि हिसाबले उहाँसँग सम्बन्ध राख्न चाहन्न।’ मस्ककी छोरीले १८ वर्ष पुगेपछि आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • न्यायाधीश वकिल अडियो प्रकरण : छानबिन गरेर कारवाहीको दायरामा ल्याउन बारको माग

    न्यायाधीश वकिल अडियो प्रकरण : छानबिन गरेर कारवाहीको दायरामा ल्याउन बारको माग

    काठमाडौं : काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेल बिच मुद्दाको विषयलाई लिएर भएको घुस प्रकरणबारे छानबिन गर्न नेपाल बार एशोसिएसनले माग गरेको छ। बैंकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगेको आरोप लागेका पूर्व सभासद् तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको मुद्दा धरौटीमा रिहा गर्न रकम लेनदेनको 'डिल' भएको सार्वजनिक भएको थियो। अडियोमा न्यायाधीश राजकुमार कोइराला र अधिवक्ताले १०…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य बीमा दाबी भुक्तानी माग्दै बीएन्डसी र नोबेलले गरे सेवा बन्द घोषणा

    स्वास्थ्य बीमा दाबी भुक्तानी माग्दै बीएन्डसी र नोबेलले गरे सेवा बन्द घोषणा

    काठमाडौं : स्वास्थ्य बीमाअन्तर्गत उपचार सेवा दिए बापत सरकारले दिनुपर्ने दाबी भुक्तानी नदिएको भन्दै झापा र मोरङका दुई ठुला अस्पतालले उपचार सेवा रोक्ने घोषणा गरेका छन्। न्युनतम शुल्कमा सेवा दिनुपर्ने र त्यसमा पनि सरकारले लामो समयसम्म दाबी भुक्तानी नदिने गरेकाले अस्पताल सञ्चालकहरु रुष्ट भएका हुन्। दुर्गा प्रसाई र सुनिल शर्माले चलाएका शिक्षण अस्पतालहरु बिर्तामोडको बीएन्डसी र विराटनगरको नोबेल मेडिकल कलेजले…

    विस्तृतमा पढ्नुस्

  • रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’विरुद्ध उजुरी, स्वतन्त्रको अपव्याख्या भएको दावी

    रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’विरुद्ध उजुरी, स्वतन्त्रको अपव्याख्या भएको दावी

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। पूर्व पत्रकार रवि लामिछानेले मंगलवार निर्वाचन आयोगमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निवेदन दिएका थिए। स्वतन्त्र अभियान र अरु स्वतन्त्र उम्मेदवारीका लागि तयारी गरिरहेकाहरुले लामिछानेको प्रस्तावित पार्टीको नामविरुद्ध उजुरी दिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। ‘स्वतन्त्र अभियान र अरु तीन चार जनाले उजुरी दिनुभएको छ,’ पौडेलले…

    विस्तृतमा पढ्नुस्

  • आगामी मौद्रिक नीतिका बारेमा बृहत् छलफल (लाइभ)

    आगामी मौद्रिक नीतिका बारेमा बृहत् छलफल (लाइभ)

    काठमाडौं : मौद्रिक नीतिको पूर्वसन्ध्यामा गभर्नर, निजी क्षेत्रका प्रतिनिधि, बैंकर र सरोकारवालासँग अहिले छलफल भइरहेको छ। बिजमाण्डू प्रालिले आयोजना गरेको छलफल कार्यक्रममा समष्टिगत अर्थतन्त्रका बारेमा डा विश्वास गौचन र वित्तीय क्षेत्रका बारेमा भुवन दाहालले कार्यपत्र प्रस्तुत गर्नेछन्। गभर्नर महाप्रसाद अधिकारीले प्रमुख अतिथिका रुपमा कार्यक्रमलाई सम्बोधन गर्नेछन्। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा,  नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सकको ‘प्रेस्क्रिप्सन’ बिना औषधि बेच्ने फार्मेसी सञ्चालकसहित चार जना पक्राउ

    चिकित्सकको ‘प्रेस्क्रिप्सन’ बिना औषधि बेच्ने फार्मेसी सञ्चालकसहित चार जना पक्राउ

    काठमाडौं : लागुऔषध दुर्व्यसनमा परेका व्यक्तिहरुलाई चिकित्सकको प्रेस्क्रिप्सनबिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धादिङ गंगाजमुना गाउँपालिका-५ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका-५ लोलाङस्थित गंगाजमुना फार्मेसी सञ्चालन गरी बस्ने ४२ वर्षीय डिल बहादुर कार्की, नुवाकोटको ककनी गाउँपालिका-१ घर भएका २२ वर्षीय राज कुमार तामाङ, २२ वर्षीय सानु तामाङ र तारकेश्वर नगरपालिका-५ गोलढुङ्गा…

    विस्तृतमा पढ्नुस्

  • शङ्खरापुरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु

    शङ्खरापुरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु

    काठमाडौं : शङ्खरापुर नगरपालिका-१ देउरालीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मंगलबार राति प्रदेश– ३–०१००६ ख ३४७४ नं को टिपरले ठक्कर दिँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– १३ फटकशिला घर भएकी लीलामाई दनुवारको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए। टिपर चालक सुमन लामालाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पुरीले जानकारी दिए।

    विस्तृतमा पढ्नुस्

  • ठूलो बाढीका कारण दक्षिणी चीनमा दशौँ हजार मानिसहरू विस्थापित, थप वर्षा हुने अनुमान

    ठूलो बाढीका कारण दक्षिणी चीनमा दशौँ हजार मानिसहरू विस्थापित, थप वर्षा हुने अनुमान

    ठूलो बाढीका कारण दक्षिणी चीनमा दशौँ हजार मानिसहरू विस्थापित हुन बाध्य भएका छन्। सो क्षेत्रमा थप वर्षाको सम्भावना रहेकोले अवस्था अझै नाजुक हुन सक्ने अनुमान गरिएको छ। पानीको बहाव र पहिरोको खतरा बढेसँगै ग्वाङ्डोङको उत्पादन केन्द्रमा विद्यालय, कार्यालय र सार्वजनिक यातायात बन्द गरिएको छ। छिमेकी प्रान्त जियाङ्सीमा झण्डै ५ लाख मानिसको घरमा क्षति पुगेको छ भने जनजीवन तहसनहस भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • न्यायाधीश कोइराला र अधिवक्ता पोखरेल बिच घुसको 'डिल' भएको भिडियो बाहिरिएपछि बोलाइयो न्यायपरिषद बैठक

    न्यायाधीश कोइराला र अधिवक्ता पोखरेल बिच घुसको 'डिल' भएको भिडियो बाहिरिएपछि बोलाइयो न्यायपरिषद बैठक

    काठमाडौं : काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेल बिच मुद्दाको विषयलाई लिएर भएको घुस प्रकरण बाहिरिएपछि न्यायपरिषद्को बैठक डाकिएको छ। सर्वोच्च अदालतका कामु प्रधान न्यायाधीश दीपककुमार कार्कीले आज दिउँसो १ बजेका लागि न्यायपरिषद्को बैठक बोलाएका हुन्। बैकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगेको आरोप लागेका पूर्व सभासद् तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको मुद्दा धरौटीमा रिहा गर्न रकम लेनदेनको 'डिल' भएको भिडियो…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानमा भूकम्प, २५० जनाभन्दा बढीको मृत्यु

    अफगानिस्तानमा भूकम्प, २५० जनाभन्दा बढीको मृत्यु

    अफगानिस्तानमा भूकम्प जाँदा २५० जनाभन्दा बढीको मृत्यु भएको छ। स्थानीय अधिकारीहरुका अनुसार मंगलवार राति गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या अझैब बढ्न सक्छ। १५० जनाभन्दा बढी घाइते भएको बताइएको छ। अमेरिकाको भूगर्भ विभागका अनुसार ६.१ म्याग्नेट्यूडको भूकम्प गएको हो। अफगानिस्तानको तालिवान सरकारले सबैजनालाई यो अवस्थामा सहयोग गर्न आग्रह गरेको छ। सरकारको प्रवक्ता बिलाल करिमीले चारवटा राज्यमा भूकम्पको धेरै असर…

    विस्तृतमा पढ्नुस्

  • पदमा रहँदा गणेश र बाहिरिँदा कमल थापा खनिए शेर्पामाथि, मौन बसेका शेर्पाको कटाक्ष : स्वार्थ अनुकुल हिँड्ने मनुले मलाई राजनीति गर्‍यौ भन्ने?

    पदमा रहँदा गणेश र बाहिरिँदा कमल थापा खनिए शेर्पामाथि, मौन बसेका शेर्पाको कटाक्ष : स्वार्थ अनुकुल हिँड्ने मनुले मलाई राजनीति गर्‍यौ भन्ने?

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्वमा कर्माछिरिङ शेर्पालाई हराउँदै पंकजविक्रम नेम्बाङ नेतृत्वमा आएका छन्। यसअघिको कार्यकालमा ‘चेन्ज एन्फा’को नारा लिएर आएका यी दुईबिच मनमुटाब बढेपछि एन्फा दुई खेमामा बाँडिएको थियो। एन्फामा सधैँ अर्को खेमाका रुपमा गणेश थापाको समर्थन गर्ने खेमा पनि रहिरह्यो। नेम्बाङले थापाको खेमालाई समेत समेट्दै चुनाव जिते। र, आज सपथ ग्रहण पनि गर्दैछन्। यता कर्माछिरिङ शेर्पाले…

    विस्तृतमा पढ्नुस्

  • ‘नेपग्याज्म लाइभ इभेन्ट’ले लियो कन्दरा ब्यान्डको व्यवस्थापनको जिम्मेवारी

    ‘नेपग्याज्म लाइभ इभेन्ट’ले लियो कन्दरा ब्यान्डको व्यवस्थापनको जिम्मेवारी

    काठमाडौं : पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’को कन्सर्ट व्यवस्थापनको जिम्मेवारी नेपग्याज्म लाइभ इभेन्टले लिएको छ। ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबिच व्यवसायिक सम्झौता भएको छ। सम्झौतापछि कन्दराका गीत संगीत निर्माणदेखि कन्सर्ट व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी नेपग्याज्म लाइभ इभेन्ट (एनएलई)ले गर्ने ब्यान्डका गायक विवेक श्रेष्ठले बताए। ‘सन् २०१६ देखि हामी ब्यान्डलाई पुनः सक्रिय बनाउन प्रयासरत थियौँ। संगीत पूर्णरुपमा व्यावसायिक बनिसकेको अहिलेको समयमा हाम्रा…

    विस्तृतमा पढ्नुस्

  • अवैध कल बाइपास गरेको आरोपमा एक भारतीय नागरिक समातिए

    अवैध कल बाइपास गरेको आरोपमा एक भारतीय नागरिक समातिए

    काठमाडौंः अवैध अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले भारत उत्तर प्रदेश जौनपुरका ३८ वर्षीय ईरफान सुफियान खानलाई नियन्त्रणमा लिएको हो। उनले वीरगन्ज महानगरपालिका वडा नम्बर २ स्थित घर कोठा भाडामा लिए विभिन्न ईलेक्ट्रोनिक मेसिनहरू जडान गरी गैर कानुनी ढङ्गबाट राजश्व चुहावट गर्दै कल वाइपास सेन्टर सञ्चालन गरेको खुलेको प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • 'सिल्ली फो' को ट्रेलर सार्वजनिक

    'सिल्ली फो' को ट्रेलर सार्वजनिक

    काठमाडौं: केकी अधिकारीको मुख्य भुमिका रहेको फिल्म 'सिल्ली फो' को ट्रेलर सार्वजनिक गरिएको छ। राज बहादुर साने निर्देशित फिल्मको ट्रेलरमा केकीले हिरोइन बन्न संर्घषरत् युवतीको भुमिका निर्वाह गरेकी छिन्।  कमेडी जनरामा निर्माण भएकोे फिल्ममा भरपुर मनोरञ्जन दिनेमा आशावादी छन् साने। कमेडी जनरामा पहिलो पटक काम गरेकाले पनि आफुले सिल्ली फोबाट धेरै कुरा सिक्न पाएको निर्देशक सानेले बताए। ह्याप्पी फिल्मस् प्रालीको व्यानरमा निर्माण भएको…

    विस्तृतमा पढ्नुस्

  • आन्तरिक उडान संचालन हुने, प्राधिकरण र संघबिच मध्यरातमा भयो सहमति

    आन्तरिक उडान संचालन हुने, प्राधिकरण र संघबिच मध्यरातमा भयो सहमति

    काठमाडौं : बुधबार बिहान ११ बजेपछि सबै आन्तरिक उडान संचालन हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणमा मंगलबार राति बसेको बेठकमा वायुसेवा संचालक संघ (आओन) बुधबार बिहान ११ बजेपछिको उडान संचालन गर्न सहमत भएको हो। वायुसेवा संचालकहरुले मंगलबार नागरिक उड्डयन प्राधिकरणले जारी गरेको बेस व्यवस्थापन निर्देशनविरुद्ध बुधबारबाट सबै आन्तरिक उडान बन्द गर्ने चेतावनी दिएका थिए। जसको प्रतिवाद गर्दै प्राधिकरणले हवाई…

    विस्तृतमा पढ्नुस्

  • पर्सा नापीका बिचौलिया ‘पाण्डेजी’ एक लाख २५ हजार घुससहित पक्राउ

    पर्सा नापीका बिचौलिया ‘पाण्डेजी’ एक लाख २५ हजार घुससहित पक्राउ

    वीरगंजः नापी कार्यालय पर्सा वीरगंजका एक जना बिचौलिया एक लाख २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। वीरगंज १३ मुर्ली निवासी ६० वर्षीय ‘पाण्डेजी’ भनेर चिनिने दिनेश पाण्डेलाई वडा प्रहरी कार्यालय विर्ताको टोलीले पक्राउ गरेको हो। आदर्शनगरस्थित एभरेष्ट बैंक परिसरमा सेवाग्राहीसँग १ लाख २५ हजार नगद रुपैयाँ लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell