PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

  • बालेन र रविको 'स्वतन्त्र यात्रा'मा आरजुको टिप्पणी, 'चुनाव जित्न रुटिन अफ नेपाल बन्दलाई परिचालन गरियो'

    बालेन र रविको 'स्वतन्त्र यात्रा'मा आरजुको टिप्पणी, 'चुनाव जित्न रुटिन अफ नेपाल बन्दलाई परिचालन गरियो'

    काठमाडौं : नेपाली कांग्रेसकी नेतृ एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु राणा देउवाले काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जालको प्रयोग गरेर चुनाव जितेको बताएकी छिन्। आज एक कार्यक्रममा सम्बोधन गर्दै उनले बालेनले ठूलो पहुँच भएको फेसबुक पेज 'रुटिन अफ नेपाल बन्द'लाई परिचालन गरेको बताएकी हुन्। नेता कार्यकर्ताहरुलाई आफ्नो गुण केहो पहिचान गर्न अनुरोध गर्दै उनले भनिन्, ‘यो अहिले जतिपनि इन्डिपेनडेन्ट जितेका छन् नि उनीहरुले एउटा/एउटा…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीमाथि हस्तक्षेप बन्न हुनुपर्ने सांसदहरुको माग, गृहमन्त्रीले भने : स्रोतसाधन सम्पन्न गराउँछौं

    प्रहरीमाथि हस्तक्षेप बन्न हुनुपर्ने सांसदहरुको माग, गृहमन्त्रीले भने : स्रोतसाधन सम्पन्न गराउँछौं

    काठमाडौं : प्रतिनिधिसभाका सांसदहरुले प्रहरीलाई प्रविधियुक्त र स्रोतसाधन सम्पन गराउनतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन तथा सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ माथिको सामान्य छलफलमा भाग लिँदै सांसदहरुले प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न दिन सरकारसँग माग गरेका हुन्। उक्त प्रस्तावमाथि विचार गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाँणले सदनमा प्रस्तुत गरेका…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीमाथि हस्तक्षेप बन्द हुनुपर्ने सांसदहरुको माग, गृहमन्त्रीले भने : स्रोतसाधन सम्पन्न गराउँछौं

    प्रहरीमाथि हस्तक्षेप बन्द हुनुपर्ने सांसदहरुको माग, गृहमन्त्रीले भने : स्रोतसाधन सम्पन्न गराउँछौं

    काठमाडौं : प्रतिनिधिसभाका सांसदहरुले प्रहरीलाई प्रविधियुक्त र स्रोतसाधन सम्पन गराउनतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन तथा सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ माथिको सामान्य छलफलमा भाग लिँदै सांसदहरुले प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न दिन सरकारसँग माग गरेका हुन्। उक्त प्रस्तावमाथि विचार गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाँणले सदनमा प्रस्तुत गरेका…

    विस्तृतमा पढ्नुस्

  • भैसें-भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध

    भैसें-भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध

    हेटौंडा : वर्षाका कारण आएको पहिरोले गर्दा मकवानपुरको भैसें-भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको छ। उक्त सडकखण्ड अन्तर्गत भीमफेदी गाउँपालिका वडा नम्वर ४ स्थित पान्द्राङमा आज दिउँसो वर्षासँगै आएको पहिरोका कारण यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। उक्त स्थानमा हाल पानी परिरहेको कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको र पानी रोकिए पश्चात सडक विभागका प्राविधिकहरुले पहिरो हटाउने भीमफेदीका प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • जबरजस्ती करणी गरेको आरोपमा मकवानपुरबाट एकजना पक्राउ

    जबरजस्ती करणी गरेको आरोपमा मकवानपुरबाट एकजना पक्राउ

    हेटौंडा : मकवानपुर प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्बर ६ नयाँ बस्ती बस्ने २६ वर्षीय कान्छामान रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार रुम्बालाई २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो। रुम्बामाथि ती महिलालाई…

    विस्तृतमा पढ्नुस्

  • किन बढ्दैछ इन्धनको मूल्य? जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

    किन बढ्दैछ इन्धनको मूल्य? जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

    काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले इन्धनको मूल्यवृद्धिको कारण सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्। पटक-पटक इन्धनको मूल्यवृद्धि भएको भन्दै सांसदहरुले प्रतिनिधिसभाको आजको बैठकमा सभामुखको ध्यानकर्षण गराएपछि उनले सरकारका नाममा रुलिङ गरेका हुन्। सभामुखले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको भन्दै भने, ‘माननीय सदस्यहरुले उठाउनुभएको विषयमा सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु। यस विषयमा सरकारलाई सत्यतथ्य सदन समक्ष पेश गर्न…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभामा वामदेवले राखे कृषिबारे दुई दृष्टिकोण

    राष्ट्रियसभामा वामदेवले राखे कृषिबारे दुई दृष्टिकोण

    काठमाडौं : राष्ट्रिययसभा सदस्य वामदेव गौतमले बजेट समाजवाद उन्मुख नभएको भन्दै आफ्ना दुई दृष्टिकोण सदनसमक्ष प्रस्तुत गरेका छन्। सदनमा विनियोजन विधेयक २०७९ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै गौतमले एउटा सङ्घीय सरकारले नै जमिन परिचालन गर्ने र अर्को स्थानीय तहमार्फत जमिन परिचालन गरेर आर्थिक उपार्जन गर्ने गरि दुई दृष्टिकोण सार्वजनिक गरेका हुन्। उनको पहिलो दृष्टिकोणअनुसार मुलुकका कृषियोग्य जमिन सरकारले…

    विस्तृतमा पढ्नुस्

  • बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

    बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

    काठमाडौं : नेपाली राष्ट्रिय महिला क्रिकेट टोली मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमवार भएको समूह चरणको तेस्रो खेलमा बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो। मलेसियाको किनरारा ओभलमा वर्षाका कारण ७ ओभरमा घटाइएको खेलमा बहराइनले दिएको १५ रनको लक्ष्य पछ्याएको नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्दा नेपालको अन्तिम चारको…

    विस्तृतमा पढ्नुस्

  • ‘महिला मन्त्रालयको बजेट पर्याप्त भएन’

    ‘महिला मन्त्रालयको बजेट पर्याप्त भएन’

    काठमाडौं : सांसद्हरुले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनसङ्ख्याको ठूलो हिस्सालाई सम्बोधन गर्नुपर्ने भए पनि सरकारले आगामी आर्थिक वर्षका लागि मन्त्रालयको छुट्ट्याइएको बजेट पर्याप्त नभएको बताएका छन्। राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरुले सरकारका नीति तथा कार्यक्रम राम्रो भए पनि त्यो कार्यान्वयनका लागि बजेट अपर्याप्त भएको बताएका हुन्। सांसद् सुरेशकुमार आले मगरले महिला, बालबालिका मन्त्रालयले ८० प्रतिशत जनसङ्ख्या ओगट्ने भए…

    विस्तृतमा पढ्नुस्

  • लालबाबु पण्डितले सभामुखसँग सोधे प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव अघि नबढ्नुको कारण

    लालबाबु पण्डितले सभामुखसँग सोधे प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव अघि नबढ्नुको कारण

    काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव अघि बढन नसक्नुको कारण माग गरेका छन्। सोमवार प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद पण्डितले सो महाअभियोग प्रस्ताव अघि नबढनुको कारणबारे सभामुख अग्निप्रसाद सापकोटाले सदनमा जवाफ दिनुपर्ने माग गरेका छन्। उनले सो महाअभियोग प्रस्ताव छानबिनका लागि समितिमा रहेका सदस्यहरुको नामावली सभामुख सापकोटा…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा पेट्रोलियम पदार्थको मूल्य दक्षिण एशियाकै उच्च

    नेपालमा पेट्रोलियम पदार्थको मूल्य दक्षिण एशियाकै उच्च

    काठमाडौं : आइतवार मध्यरातमा नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढायो। निगमले पेट्रोल एक लिटरमा हालसम्मकै बढी २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँले बढाएको हो। यो मूल्यवृद्धि सँगै अब पेट्रोलको मूल्य एक लिटरकै १९९ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको पनि १९२ रुपैयाँ पुगेको छ। युक्रेन र रसियाबिचको युद्धका कारण विश्वभर इन्धनको मूल्य बढ्दो छ। जसको प्रभाव दक्षिण एसियामा…

    विस्तृतमा पढ्नुस्

  • एमाले सचिव पद्मा अर्यालको प्रश्न : यति छोटो समयमा यति ठूलो मात्रामा मूल्यवृद्धि गर्नुपर्ने बाध्यता यो सरकारलाई के आईपर्‍यो?

    एमाले सचिव पद्मा अर्यालको प्रश्न : यति छोटो समयमा यति ठूलो मात्रामा मूल्यवृद्धि गर्नुपर्ने बाध्यता यो सरकारलाई के आईपर्‍यो?

    काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले मूल्यवृद्धिबारे सरकारको जवाफ माग गरेको छ। सोमवार प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै एमालेकी सचिव एवं सांसद पद्मा अर्यालले मूल्यवृद्धिबारे मन्त्रीले तत्काल जवाफ दिनुपर्ने माग गरेकी हुन्। त्यसलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले त्यस सम्बन्धमा सत्यतथ्य सदनमा प्रस्तुत गर्न सरकारलाई रुलिङ गरे। सचिव अर्यालले मूल्यवृद्धिका कारण जनताको जीवन कष्टकर बनिरहेको उल्लेख गर्दै मूल्य बढाउनुको कारणबारे मन्त्रीले जवाफ…

    विस्तृतमा पढ्नुस्

  • चीनको त्यो झरना जहाँ रेनकोट लगाएर रमाउन पुग्छन् पर्यटक

    चीनको त्यो झरना जहाँ रेनकोट लगाएर रमाउन पुग्छन् पर्यटक

    चीनको हुआङगुणसु झरना हेर्न अहिले सयौं संख्यामा मानिसहरु पुगिरहेका छन्। वर्षातको समयमा उक्त झरनामा पानीको बहाव उच्च हुने भएकाले मानिसहरु सो क्षेत्रमा पुग्ने गरेका छन्। आइतवार सन् २०२२ कै सबैभन्दा धेरै पानीको बहाव झरनामा रेकर्ड गरिएको थियो। प्रति सेकेन्ड ४६८ क्युबिक मिटर पानी झरनामा परेको बताइएको छ। गुन्जाओ प्रान्तमा रहेको सो स्थल चीनको प्रख्यात झरनाहरुमध्ये एक हो। झरनामा पुग्नेहरु अधिकांश…

    विस्तृतमा पढ्नुस्

  • देशलाई अस्थिरतातर्फ लैजानेलाई पराजित गर्ने अभियानमा लागेको छु : रामचन्द्र पौडेल

    देशलाई अस्थिरतातर्फ लैजानेलाई पराजित गर्ने अभियानमा लागेको छु : रामचन्द्र पौडेल

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजानेलाई पराजित गर्ने अभियानमा आफू लागिपरेको बताएका छन्। गृह जिल्ला पुगेका पौडेलले आज निवासमा संचारकर्मीसँगको छलफलका क्रममा देशलाई असफल बनाउने षड्यन्त्र भइरहेको बताए। देशलाई सफल र समृद्ध बनाउने आफ्नो एकमात्र लक्ष्य रहेको उनले बताएका हुन्। ‘देशलाई असफल बनाएर अस्थिरतातर्फ लैजाने प्रयासलाई परास्त गर्नेतर्फ हामी सबै लाग्नुपर्छ। म त्यही अभियानमा निरन्तर…

    विस्तृतमा पढ्नुस्

  • १० दिन नबित्दै फेरि बढ्यो गाडीभाडा : ढुवानी साधनमा ७.७ र यात्रुवाहकमा ५.३० प्रतिशतले वृद्धि

    १० दिन नबित्दै फेरि बढ्यो गाडीभाडा : ढुवानी साधनमा ७.७ र यात्रुवाहकमा ५.३० प्रतिशतले वृद्धि

    काठमाडौं : गएरातिबाट इन्धनको मूल्य बढेपछि पछिल्लो पटक बढाएको १० दिन नपुग्दै सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ। सोमवारदेखि लागू हुने गरी यात्रुवाहक सवारी साधनको भाडा ५.३० प्रतिशतले बढेको हो। पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीको ६.४९ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारीको ७.७ प्रतिशत भाडा वृद्धि भएको छ। नेपाल आयल निगमले आइतवार राति पेट्रोल लिटरको २१ रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको कागेश्वरी नगरपालिकामा एक पुरुष मृत भेटिए

    काठमाडौंको कागेश्वरी नगरपालिकामा एक पुरुष मृत भेटिए

    काठमाडौंः काठमाडौंको कागेश्वरी मनोहर नगरपालिकामा एक पुरुष मृत फेला परेका छन्। कागेश्वरी मनोहरा नगरपालिका-४ ढुङगेधारास्थित खाली चौरको छेउमा अन्दाजी ५० वर्षीय पुरुष मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। मृतको सनाखत भने हुन सकेको छैन। शवलाई पोस्टमार्टमको लागि अस्पताल लगिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • विशिष्ट व्यक्तिको हेलिकप्टर उडानमा दुईजना पाइलट अनिवार्य

    विशिष्ट व्यक्तिको हेलिकप्टर उडानमा दुईजना पाइलट अनिवार्य

    काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल सरकारले तोकेका विशिष्ट व्यक्तिको हेलिकप्टर उडानमा अबदेखि अनिवार्य रुपमा दुई जना पाइलट राख्नुपर्ने निर्णय गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार साँझ बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण संचालक समितिको बैठकले सो निर्णय गरेको हो। प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै नेपालको आन्तरिक उडानमा रहेका हेलिकप्टरलाई अबका दिनमा विशिष्ट…

    विस्तृतमा पढ्नुस्

  • दमकको रतुवा खोलामा आएको बाढीले बस्ती डुबानमा, १३ परिवार विस्थापित

    दमकको रतुवा खोलामा आएको बाढीले बस्ती डुबानमा, १३ परिवार विस्थापित

    काठमाडौं : लगातार वर्षाका कारण रतुवा खोलामा आएको बाढीले दमक-७ का १३ घरपरिवार विस्थापित भएका छन्। केही दिनयता रतुवा खोलामा आएको बाढीसँगै कटान तीव्र बनाएपछि दमक-७ रेडक्रस भवन नजिकैको बस्तीका १३ घरपरिवार विस्थापित भएका हुन्। विस्थापित हुनेमा खड्ग लिम्बू, विष्णु लिम्बू, सुवास लिम्बू, रामकुमारी लावती, गोमा तामाङ, सूर्यमान आचार्य, विमल किस्कु, राजेश किस्कु, मनोज मास्के, भारती तामाङ, लाक्पा शेर्पा, डिकबहादुर…

    विस्तृतमा पढ्नुस्

  • फ्रान्समा राष्ट्रपति माक्रोनले संसदीय निर्वाचनमा ल्याउन सकेनन् बहुमत, परिणामबारे मन्त्री भन्छन् : डेम्रोकेटिक शक

    फ्रान्समा राष्ट्रपति माक्रोनले संसदीय निर्वाचनमा ल्याउन सकेनन् बहुमत, परिणामबारे मन्त्री भन्छन् : डेम्रोकेटिक शक

    फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोनको पार्टीले संसदीय निर्वाचनमा बहुमत ल्याउन सकेन। दुई महिनाअघि फेरि राष्ट्रपतिमा निर्वाचित भएपछि माक्रोनले आइतवार भएको निर्वाचनमा ‘फ्रेन्च नेश्नल एसेम्बली’मा बहुमत ल्याउन सकेनन्। निर्वाचनमा लेफ्ट र फार राइट पार्टीहरुले राम्रो नतिजा ल्याएका छन्। यससँगै माक्रोनलाई आफूले चाहे जसरी सरकार संचालनका लागि कडा चुनौतीको सामना गर्नुपर्ने भएको छ। माक्रोनको सेन्ट्रिस्ट इन्सेम्बल कोलिएशनले मात्र २४५ सिट मात्र जितेको छ। ५७७…

    विस्तृतमा पढ्नुस्

  • दिनभर पेट्रोलपम्प बन्द, मध्यरातमा ह्वात्तै बढाइयो इन्धनको मूल्य : पेट्रोलको १९९ रुपैयाँ, डिजेलको १९२ रुपैयाँ पुग्यो

    दिनभर पेट्रोलपम्प बन्द, मध्यरातमा ह्वात्तै बढाइयो इन्धनको मूल्य : पेट्रोलको १९९ रुपैयाँ, डिजेलको १९२ रुपैयाँ  पुग्यो

    काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्यवृद्धि गरेको छ। आइतवार मध्यरातमा निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको हो। निगमले पेट्रोल एक लिटरमा २१ रुपैयाँले र डिजेल तथा मट्टितेल २७ रुपैयाँले बढाएको छ। एक लिटरमा एकैपटक यति ठूलो मूल्यवृद्धि भएको नेपालमा पहिलोपटक हो। असार ५ गते राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। यो मूल्यवृद्धि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell