PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

  • सुजाताको स्वरमा ११ वर्षपछि ‘मेरो बोली सुन्दा’ गीतको फिमेल भर्सन सार्वजनिक

    सुजाताको स्वरमा ११ वर्षपछि ‘मेरो बोली सुन्दा’ गीतको फिमेल भर्सन सार्वजनिक

    काठमाडौं : लोकप्रिय गीत ‘मेरो बोली सुन्दा’को फिमेल भर्सन सार्वजनिक भएको छ। यस गीतको मेल भर्सन ११ वर्षअघि गायक रुपक डोटेलको स्वरमा रेकर्ड भएको थियो। जुन गीत दर्शकले निकै रुचाएका थिए। सार्वजनिक गीतमा गायिका सुजाता केसीको स्वर सुन्न सकिन्छ। मुनाल शिशिर कोइरालाको शब्द रहेको यस गीतमा नरहरि प्रेमीको संगीत रहेको छ।गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। गीतको भिडियोमा दिक्पाल कार्की, रोशनी…

    विस्तृतमा पढ्नुस्

  • चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला, कस्ता व्यक्तिले पाउँछन् आवेदन दिन?

    चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला, कस्ता व्यक्तिले पाउँछन् आवेदन दिन?

    काठमाडौं : चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सरकारले आवेदन खुला गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गोरखापत्रमा एक सूचना निकाल्दै बोर्डको अध्यक्ष पदका लागि आवेदक माग गरेको हो। योग्यता पुगेका नेपाली नागरिकले बोर्डको अध्यक्षका लागि आवेदन दिनसक्ने सूचनामा उल्लेख गरिएको छ। इच्छुक व्यक्तिहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संस्थान समन्वय शाखामा सम्पर्क गर्नु पर्ने बताइएको छ। अध्यक्ष पदमा आवेदन…

    विस्तृतमा पढ्नुस्

  • फ्रान्समा संसदीय निर्वाचन : राष्ट्रपति माक्रोनलाई ‘टफ ब्याटल’, बहुमत पाउँलान्?

    फ्रान्समा संसदीय निर्वाचन : राष्ट्रपति माक्रोनलाई ‘टफ ब्याटल’, बहुमत पाउँलान्?

    फ्रान्समा आज संसदीय निर्वाचन हुँदैछ। यो निर्वाचनमा वर्तमान राष्ट्रपति इम्यानुल माक्रोनले आफूले चाहे जसरी सरकार संचालनका लागि बहुमत ल्याउन कडा चुनौतीको सामना गर्नुपर्ने अनुमान गरिएको छ। गत अप्रिलमा भएको निर्वाचनमा माक्रोन फ्रान्सको राष्ट्रपति पदमा पुन: निर्वाचित भएका थिए। मारिन ले पेनलाई पराजित गर्दै माक्रोन फेरि राष्ट्रपति बनेका थिए। अवकाशको उमेर बढाउने तथा प्रो बिजनेस एजेन्डा र युरोपियन युनियनको एकताको मुद्धा उठाएका माक्रोन…

    विस्तृतमा पढ्नुस्

  • हेर्दाहेर्दैमा राखिएको आइजी नियुक्ति विवादको सुनुवाई कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालको इजलासमा हुँदै

    हेर्दाहेर्दैमा राखिएको आइजी नियुक्ति विवादको सुनुवाई कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालको इजलासमा हुँदै

    काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्ध रिट  सुनुवाइ आज हुने भएको छ। जेठ ३० गते हेर्दा हेर्दैमा राखिएको सुनुवाइको पेशी कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा चढेको छ। उक्त मुद्दामा वैशाख २२ गते अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको थियो। दुई दिन भएको बहसपछि न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जेठ १७…

    विस्तृतमा पढ्नुस्

  • युद्धग्रस्त 'फ्रन्टलाइन' शहरहरुको निरीक्षणमा पुगे युक्रेनी राष्ट्रपति जेलेनस्की

    युद्धग्रस्त 'फ्रन्टलाइन' शहरहरुको निरीक्षणमा पुगे युक्रेनी राष्ट्रपति जेलेनस्की

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युद्धग्रस्त दक्षिणी क्षेत्रको भ्रमणमा पुगेका छन्। युक्रेनी सेनाले रसियाली सेनालाई उक्त स्थानमा पछि धकेल्न सफल भएपछि जेलेन्स्की ‘साउथ्रर्न फ्रन्टलाइन’ पुगेका हुन्। उनले मिकोलिभ शहरमा ध्वस्त बनेका भवनहरुको निरीक्षण गर्नुका साथै सैनिक, सरकारी अधिकारी र स्वास्थ्यकर्मीसँग भेट गरेका थिए। उनी रसियाले युद्ध सुरु भएयता ‘सिलिङ’ गरिरहेको ओडेसा शहरसमेत पुगेका थिए। पछिल्लो समय जेलेनस्कीले युरोपियन नेताहरुको भेटलाई तीव्र बनाएका छन्। बेलायतका…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल चोरीमा समातिएका युवकको कोठा सर्च गर्दा पेस्तोल भेटियो

    मोटरसाइकल चोरीमा समातिएका युवकको कोठा सर्च गर्दा पेस्तोल भेटियो

    काठमाडौंः मोटरसाइकल चोरीको अनुसन्धान गर्ने क्रममा पक्राउ गरेका एक युवकको कोठा खानतलासी गर्दा पेस्तोल भेटिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङले मोटरसाइकल चोरी गरेको अभियोगमा मोरङ बुढिगंगा गाउँपालिका वडा नम्बर ६ बस्ने ३२ वर्षीय विनोद चौधरीकोलाई पक्राउ गरेको थियो। चोरीको घटना अनुसन्धान गर्दा सुनसरी दुहबी नगरपालिका वडा नम्बर-३ स्थित डेरा कोठामा खानतलासीको चाइनिज पेस्तोल फेला गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक…

    विस्तृतमा पढ्नुस्

  • प्रियङ्का रानी जोशीलाई मिस नेपालको उपाधि

    प्रियङ्का रानी जोशीलाई मिस नेपालको उपाधि

    काठमाडौंः मिस नेपाल २०२२ को उपाधि प्रियङ्का रानी जोशीले जितेकी छिन्। गोदावरीमा शनिबार सम्पन्न भएको फिनालेमा जोशीले मिस नेपाल को ताज पहिरिएकी हुन्। जोशी पत्रकारिताकी विद्यार्थी हुन्। माइतीघरस्थित सेन्ट जेभियर्समा उनले पत्रकारिता पढेकी हुन। मिस नेपाल अर्थको उपाधि सरिशा श्रेष्ठले जित्दा मिस नेपाल इन्टरनेसनल नन्सी खड्का भइन।

    विस्तृतमा पढ्नुस्

  • कानुन बनाएर गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउँछौँ : प्रधानमन्त्री देउवा

    कानुन बनाएर गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउँछौँ : प्रधानमन्त्री देउवा

    कैलाली : प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चालनको ढाँचामा अलमलिएको गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पहल गर्ने बताएका छन्। शनिवार धनगढी उपमहानगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पहल गर्ने बताएका हुन्। भवन उद्घाटन सभामा उपमहानगरपालिकाका मेयर गोपाल हमालले गेटालाई मेडिकल विश्वविद्यालय वा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन प्रधानमन्त्री समक्ष माग राखेका थिए। सोही…

    विस्तृतमा पढ्नुस्

  • एसीसी महिला टी-२० च्याम्पियनसिप : कुवेतविरुद्ध नेपालको जित

    एसीसी महिला टी-२० च्याम्पियनसिप : कुवेतविरुद्ध नेपालको जित

    काठमाडौं : मलेसियामा जारी एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत शनिवार भएको खेलमा नेपालले कुवेतलाई २५ रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। किनरारा ओभलमा शनिवार कुवेतलाई २५ रनले हराउँदै नेपालले च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको हो। नेपालले दिएको १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७  विकेट गुमाएर ८२  रन मात्र बनाउन सक्यो। कुवेतका लागि…

    विस्तृतमा पढ्नुस्

  • थप १४ जनामा कोरोना संक्रमण, देशभर सक्रिय संक्रमितको संख्या १ सय ४

    थप १४ जनामा कोरोना संक्रमण, देशभर सक्रिय संक्रमितको संख्या १ सय ४

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २ हजार ५ सय ३४ जनामा परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा ११ जना संक्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको संख्या १ सय ४ रहेको मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या भने शून्य…

    विस्तृतमा पढ्नुस्

  • क्यानडा र अस्ट्रेलिया डिपेन्डेन्टमा लैजाने भन्दै ठगी गर्ने युवक समातिए, अरु पनि उनीबाट ठगिएको भए उजुरी गर्न प्रहरीको आग्रह

    क्यानडा र अस्ट्रेलिया डिपेन्डेन्टमा लैजाने भन्दै ठगी गर्ने युवक समातिए, अरु पनि उनीबाट ठगिएको भए उजुरी गर्न प्रहरीको आग्रह

    काठमाडौं : एक युवकले विभिन्न महिलाहरूलाई विदेश लैजाने भन्दै ठगी गर्ने गरेको खुलेको छ। जिल्ला प्रहरी परिसर टेकु काठमाडौंको टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ घर भई हाल काठमाडौंको हाँडिगाउँ बस्ने ३२ वर्षीय रुपेश कार्कीलाई नियन्त्रणमा लिएको हो। कार्कीले अहिलेसम्म दुई जना महिलाबाट विदेश लग्ने भन्दै पैसा लिएको खुलेको छ। पोखरा महानगरपालिका वडा नम्बर १६ बिरौटा बस्ने २२ वर्षीय एक…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको दावी : एसपीपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भयो

    कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको दावी : एसपीपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भयो

    काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको दावी गरेका छन्। महामन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल एमालेले आफ्नो पार्टी कांग्रेसलाई आक्षेप लगाउने ढंगले संसद्मा बोले पनि त्यसको २४ घण्टा नबित्दै सो प्रोग्राम ओली नेतृत्वकै सरकारले अघि बढाएको खुल्न आएको बताएका हुन्। उनले कूटनीतिक मर्यादाविपरित सो प्रोग्राममा…

    विस्तृतमा पढ्नुस्

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सुनका गहनासहित कतारबाट फर्किएका एक यात्रु पक्राउ

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सुनका गहनासहित कतारबाट फर्किएका एक यात्रु पक्राउ

    बुटवल : रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनका गहनासहित एक जना यात्रु पक्राउ परेका छन्। जजिरा एयरलाइन्सको जहाजमा कतारबाट कुवेत हुँदै भैरहवा आइपुगेका पाल्पाको रिब्दीकोटका राजेन्द्र कुँवरलाई एक सय २२ ग्राम सुनका गहनासहित प्रहरीले पक्राउ गरेको हो। अराइभल भन्सार एरियामा जाँच गर्ने क्रममा कुँवरले लगाएको मोजामा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको गहना बरामद भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त भन्सार…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा कांग्रेसका चापागाईं विजयी

    जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा कांग्रेसका चापागाईं विजयी

    बुटवल : जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमाकान्त चापागाईं विजयी भएका छन्। शनिवार सम्पन्न भएको निर्वाचनमा चापागाईंले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नरबहादुर घर्ती मगरलाई पराजित गर्दै प्रमुखमा विजयी भएका हुन्। चापागाईंले २० मत प्राप्त गरी विजयी हुँदा एमालेका घर्ती मगरले १२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उपप्रमुखमा लोसपाका रामकृपाल धोबी विजयी भएका छन्। उनले…

    विस्तृतमा पढ्नुस्

  • बाढीका कारण भारत र बंगलादेशमा कम्तीमा २५ जनाको मृत्यु, लाखौँ मानिस विस्थापित

    बाढीका कारण भारत र बंगलादेशमा कम्तीमा २५ जनाको मृत्यु, लाखौँ मानिस विस्थापित

    उत्तर-पूर्वी भारत र बंगलादेशमा बाढीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ। बाढीले लाखौँ घरहरू डुबाएको त्यहाँका अधिकारीहरूलाई उदृत गर्दै द गार्डियनले उल्लेख गरेको छ। भारतको आसाम राज्यमा बाढीका कारण कम्तीमा ९ जनाको मृत्यु भएको र २० लाख मानिसहरु विस्थापित भएको सो राज्यको विपद् व्यवस्थापन निकायले जनाएको छ। बंगलादेशका केही भागमा शुक्रवार चट्याङ लागेर ९ जनाको मृत्यु भएको छ। दुवै…

    विस्तृतमा पढ्नुस्

  • प्रधान सेनापति प्रभुराम शर्मा लेवनान प्रस्थान गर्दा विमानस्थलममा बिदाइका दृष्य…

    प्रधान सेनापति प्रभुराम शर्मा लेवनान प्रस्थान गर्दा विमानस्थलममा बिदाइका दृष्य…

    काठमाडौं : प्रधान सेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणको लागि लेवनानतर्फ प्रस्थान गरेका छन्। द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न यूएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी लिन शनिवार नेपाल सरकारका रक्षा सचिवसहित ७ सदस्यीय भ्रमणदलको नेतृत्व गर्दै प्रधान सेनापति शर्मा लेवनानतर्फ प्रस्थान गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति शर्मालाई त्रिभुवन…

    विस्तृतमा पढ्नुस्

  • लेवनान, सिरियासहित अमेरिकाको औपचारिक भ्रमणमा प्रधान सेनापति शर्मा, आज लेवनान प्रस्थान

    लेवनान, सिरियासहित अमेरिकाको औपचारिक भ्रमणमा प्रधान सेनापति शर्मा, आज लेवनान प्रस्थान

    काठमाडौं : प्रधान सेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणको लागि लेवनानतर्फ प्रस्थान गरेका छन्। द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न यूएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी लिन शनिवार नेपाल सरकारका रक्षा सचिवसहित ७ सदस्यीय भ्रमणदलको नेतृत्व गर्दै प्रधान सेनापति शर्मा लेवनानतर्फ प्रस्थान गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति शर्मालाई त्रिभुवन…

    विस्तृतमा पढ्नुस्

  • बारामा ७२ वर्षीय वृद्धको हत्या अभियोगमा बजरंगी पक्राउ

    बारामा ७२ वर्षीय वृद्धको हत्या अभियोगमा बजरंगी पक्राउ

    वीरगंजः बारामा व्यक्ति हत्‍याको घटनामा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कलैया ९ बस्ने ३१ वर्षीय बजरंगी साह तुरहा रहेका छन्। ७२ वर्षीय अहमद मियाँ चुडिहारको हत्या अभियोगमा पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता डिएसपी राजेश दत्तले जानकारी दिए। जेठ २६ गते राति साढे ८ बजेको समयमा आँपको बगैंचामा फुसको छाप्रोमा सुतिरहेको अवस्थामा चुडिहारको हत्या भएको थियो। जेठ २७ गते…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा प्रदेश स्तरीय जुडो प्रतियोगिता सुरु

    वीरगंजमा प्रदेश स्तरीय जुडो प्रतियोगिता सुरु

    वीरगंजः वीरगंजमा प्रथम मधेश प्रदेश स्तरीय जुडो प्रतियोगिता सुरु भएको छ। अडिअर्वा नजिकै कभर्ड हलमा प्रतियोगिता सुरु भएको हो। ८ जिल्लाका खेलाडीको सहभागिता रहेको प्रतियोगिता शनिबारसम्म चल्ने छ। प्रतियोगितामा पुरुषतर्फ ६०, ६६, ७३, ८१, ९० र १०० किलो तथा महिलातर्फ ४८, ५२, ५७, ६३, ७८ किलो तौल समूहमा प्रतिस्पर्धा हुने छ। शुक्रबार भएको खेलमा पुरुषतर्फ ६० किलोमा अर्जुन पटेल, ६६ किलोमा…

    विस्तृतमा पढ्नुस्

  • निमा र पासाङको योजनामा हनी ट्रयापिङ, पत्रकार र वकिल बनेर रकम बार्गेनिङ

    निमा र पासाङको योजनामा हनी ट्रयापिङ, पत्रकार र वकिल बनेर रकम बार्गेनिङ

    काठमाडौं: काठमाडौं उपत्यकामा युवतीको प्रयोग गरेर  केही समयदेखि ‘हनी ट्रयापिङ’ गरेको खुलेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न स्थानबाट हनी ट्रयापिङ गर्ने ६ जनालाई पक्राउ गरेपछि घटना बाहिरिएको हो।  ६ जनाको समूहले पत्रकार, समाजसेवीदेखि नक्कली आफन्त बनेर मानिसलाई डर त्रासमा पारेर रकम असुल्ने गरेको खुलेको छ। प्रहरीले बिहीबार निमा लामालाई पक्राउ गरेपछि घटनामा संलग्न अन्य पाँच जनालाई पक्राउ गर्न प्रहरी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell