काठमाडौँः पशुपति धर्मशालाको बतास समूहसँगको ठेक्का प्रक्रिया रद्धबारे छानिबन प्रक्रिया अघि बढाउन सरकारलाई कानुनी बाटो खुलेको छ। उच्च अदालत पाटनले बतास समूहका नाममा जारी गरेको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो। आदेश खारेज भए पनि यसअघिको करार बमोजिमको काममा भने अदालतले रोक लगाएको छैन। न्यायाधीशद्वय हरिप्रसाद भण्डारी र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासले यसअघिको आदेश खारेज गरेको हो। करार सम्झौता विपरीत विपक्षीबाट…
काठमाडौँः सर्वोच्च अदालतले होटल याक एण्ड यति बन्द गर्ने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अदालतले दुबै पक्षलाई छलफलका लागि समेत बोलाएको छ। सरकारले रोयल्टी नतिरेको भन्दै सेवा बन्दका लागि गरेको निर्देशन रोक्न होटलले एक साताअघि सर्वोच्चमा रिट दायर गरेको थियो। होटलले…
काठमाडौँः नेकपा (एकीकृत समाजवादी) ले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। समाजवादीको सचिवालय बैठकले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो। महासचिव डा. बेदुराम भुसालले विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभामा पेश भएको सम्झौताको विपक्षमा मतदानको निर्णय भएको जनाइएको छ। यस्तै, बैठकले एमसीसीको विरुद्धमा भइरहेको प्रदर्शनका क्रममा प्रहरी ज्यादती भएको भन्दै विरोध गरेको छ।
काठमाडौं: टी २० विश्वकप छनोट ए अन्तर्गत समूह 'बी'को आज सम्पन्न खेलमा नेपालले क्यानडामाथि सहज जित निकालेको छ। ओमनस्थित अल अमरेत स्टेडियममा सम्पन्न खेलमा नेपालले ८ विकेटले जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको क्यानडाले १५ ओभरको समाप्तीमा सबै विकेट गुमाउँदै ८० रनमा समेटिएको थियो। जवाफी ब्याटीङमा उत्रिएको नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो। सुरुवाती ब्याटिङ…
काठमाडौं : आठौं महाधिवेशनबाट पार्टी संगठनमा पूर्ण नेतृत्व चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनको तयारी थाल्न नेता कार्यकर्ताका लागि सर्कुलर जारी गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको सर्कुलरमा केन्द्रीय कमिटी बैठकबाट पार्टीको योजना तथा कार्यक्रम नबन्दासम्म निर्वाचन तयारीको कामलाई प्रभावकारी बनाउन परिपत्र जारी गरिएको उल्लेख छ। विधानमा भएको व्यवस्था अनुसार जिल्ला, नगर र वडा लगायतका कमिटीलाई पूर्णता दिनुपर्ने सर्कुलर…
काठमाडौं: टी २० विश्वकप छनोट ए अन्तर्गत समूह 'बी'को आज जारी खेलमा क्यानडाले नेपाललाई ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको क्यानडाले १५ ओभरको समाप्तीमा सबै विकेट गुमाउँदै ८० रनमा समेटिएको हो। क्यानडाका लागि डायलन हेलेयरले सर्वाधिक अविजित २४ रन बनाउँदा कप्तान नवनीत धलिवलले १८ रन, ओपनर रायन पठानले १४ रन र सलमन नजारले १० रन बनाए। त्यसबाहेका ब्याट्सम्यानले…
काठमाडौं : पछिल्लो २४ घण्टामा ८ हजार १४० जनाको कोभिड १९ परीक्षण गर्दा ३८८ जनामा संक्रमण देखिएको छ। यस्तै, १ हजार २०५ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या ११ हजार २८२ पुगेको छ। संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ। यससँगै देशभर कुल मृतकको संख्या ११ हजार ९२५ पुगेको छ।
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे सत्ता गठबन्धनले ढुलमुले चरित्र देखाएको भन्दै आक्रोश व्यक्त गरेका छन्। कालु पाँडेको समाधीस्थल पुगेर ओलीले सत्तारुढ दलले सडक र सदन दुवैमा कब्जा गरेको आरोप लगाए। 'सडकमा पनि आफैँ हुने सदनमा पनि आफैँ हुने। यताकालाई उठउठ भन्ने, उताकालाई बसबस भन्ने,' ओलीले भने। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा ब्रिगेड ब्वाइज क्लब सातदोबाटो यूथ क्लबसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा सातदोबाटोले ब्रिगेडलाई ३-२ गोलअन्तरले हराएको हो। खेलको १३ औं मिनेटमा सुशील राईले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए। तर त्यसको तीन मिनेट नबित्दै ब्रिगेडका बेर्ट्रेन्ड ओट्टोउले गोल गर्दै खेल बराबरीमा ल्याए। १८ औं मिनेटमा सातदोबाटोका…
पोखरा : भोलिदेखि पोखराको फेवातालमा पानीको सतह घटाईने भएको छ। जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आचार्यका अनुसार विरौटा चोकमा रहेको नहरको ‘कल्भर्ट’ फराकिलो बनाउन तालमा पानीको सतह घटाउन लागिएको हो। सडक डिभिजन कार्यालय, पोखरा मार्फत पोखरा महानगरपालिका वडा नं. १७ अन्तर्गत सिद्धार्थ राजमार्गको विरौटामा रहेको नहरमा पर्ने ‘कल्भर्ट’लाई फराकिलो बनाउनुपर्ने निवेदन परेपछि डिभिजन कार्यालय कास्कीले अनुमती…
अरु खेल प्रतियोगिताको तुलनामा ओलम्पिकमा उद्घाटन र समापन समारोहलाई विशेष महत्व दिइन्छ। यसलाई विश्वभरबाट आएका खेलाडीहरूका लागि पर्वको रूपमा हेर्न सकिन्छ। संगीत, नृत्य र आतिशबाजी मार्फत समारोले मानिसहरूलाई आयोजक देशको संस्कृति र रहनसहनबारे बुझाउछ। आइतवारमात्रै बेइजिङ शीतकालिन ओलम्पिक सम्पन्न भएको छ। उद्घाटन र समापन समारोहमा चीनले भव्यता प्रदर्शन गरेको छ। आयोजक देशले आफ्नो संस्कृति, सामर्थ्य, प्रविधि देखाउने अवसर पाएको छ।…
काठमाडौं : वाग्मती प्रदेशमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप दिइने अभियानअन्तर्गत हालसम्म प्रदेशभरमा ९६ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाइसकेका छन्। प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले पनि कोरोना संक्रमणविरुद्धको खोप लगाइसकेको र योक्रम जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हेटौंडाबाट सुरु भएको पहिलो मात्राको खोप अभियान अन्तर्गत प्रदेशभरमा ४८ प्रतिशत बालबालिकालाई दिइएको छ। खोप अभियान तीव्ररुपमा संचालन गरिएको…
जापानमा तीव्र हावाहुरी र भारी हिमपातका कारण रेल तथा हवाइ सेवा अवरुद्ध भएको छ। जापानका सञ्चार माध्यमहरुले उल्लेख गरेअनुसार सोमवार होक्काइडोमा हावाहुरी र भारी हिमपातका कारण ६८३ रेल तथा १३६ उडान रद्द गरिएको छ। न्यू चिटोज एयरपोर्टमा अवतरण गर्ने र उडान भर्ने तयारीमा रहेका तथा स्थानीय उडान पनि रद्द भएको एनएचकेले उल्लेख गरेको छ। न्यून चापिय क्षेत्रमा कम-तापमानका कारण देशको उत्तरी भागमा…
अमेरिकाका राष्ट्रपति जो बाइडेनले रसियाका राष्ट्रपति भ्लादमिर पुटिनसँग वार्ताका सहमत भएका छन्। युक्रेनको विषयलाई लिएर फ्रान्सले प्रस्ताव गरेको सम्मेलनमा पुटिनसँग वार्ताका लागि बाइडेनले सैद्धान्तिक सहमति दिएको बीबीसीले उल्लेख गरेको छ। फ्रान्सले प्रस्ताव गरेको सम्मेलन रसियाले युक्रेनमाथि आक्रमण नगरेको खण्डमा मात्र हुने ह्वाइट हाउसले जनाएको छ। उक्त वार्ताबाट युरोपमा बढेको सुरक्षा संकटको बारेमा कुटनीतिक समाधान खोजिनेछ। फ्रान्सका राष्ट्रपति इम्यानुल माक्रोन र पुटिनबिच…
काठमाडौं : अनमोल केसीको मुख्य भूमिका रहने फिल्म 'हनी बनी' को प्रदर्शन मिति तय भएको छ। यो फिल्म २०७९ साल असोज १४ गते रिलिज हुने पक्का भएको हो। निर्देशक दिवाकर भट्टराईले फिल्मको प्रदर्शन मितिबारे फेसबुकमार्फत जानकारी दिएका हुन्। भट्टराईले फिल्मको छायाङ्कनमा नजाँदै दशैंको छेको पारेर मिति सार्वजनिक गरेका हुन्। यस फिल्ममा अनमोलका साथै सलोन बस्नेतको पनि भूमिका रहनेछ। फिल्मका लागि मुख्य…
काठमाडौं : ग्रिनलाइनका संचालक अमित अग्रवाल तीन दिनअघि नै काठमाडौंबाट पक्राउ गरेको खुलेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चेक बाउन्स भएको उजुरी परेपछि पक्राउ गरेको हो। काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री गर्ने रिटेल शप ग्रिनलाइन सञ्चालन अमित अग्रवाल एकाएक सम्पर्कविहीन भएपछि चर्चामा आएका थिए। सञ्जय अधिकारी र टंक शम्शेर जबराको चेक बाउन्स भएपछि प्रहरीमा उजुरी परेको थियो। सञ्जयको ५०…
काठमाडौं : काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री गर्ने रिटेल शप ग्रीनलाइनका सञ्चालन अमित अग्रवाल पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अग्रवाललाई नियन्त्रणमा लिएको हो। केही दिनअघि अग्रवाललाई बैकिङ कसुरको अभियोगमा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। अदालतबाट बैकिङ् कसुर मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको हो। पुस २२ गते अमित सहित उनका परिवारका ९ सदस्य…
दक्षिण भारतीय फिल्म 'पुष्पा- द राइज' 'दादासाहेब फाल्के इन्टरनेशनल फिल्म फेस्टिभल २०२२' मा वर्षकै उत्कृष्ट फिल्म घोषित भएको छ। आइतवार मुम्बईमा आयोजित समारोहमा अल्लु अर्जुन र रश्मिका मन्दना अभिनित 'पुष्पा' ले यस वर्षकै उत्कृष्ट फिल्मको अवार्ड जितेको हो। त्यसैगरि रणवीर सिंहले भारतीय क्रिकेटर कपिलदेवको बायोपिकमा बनेको फिल्म '८३' बाट उत्कृष्ट अभिनेताको अवार्ड हात पारे। फिल्म 'मिमी' बाट कृति सेनन उत्कृष्ट अभिनेत्री घोषित भइन।…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा पार्टी छाडेर जानेहरु फेरि माओवादीमा नै फर्कने लहर चलेको बताएका छन्। आज नेपाली कांग्रेस र नेकपा एमाले त्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेकाहरुलाई स्वागत गर्दै उनले भने,‘देशैभर माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको छ’ उनले भने। दाहालले मधेश प्रदेशमा मधेशी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी…
बेलायतकी महारानी एलिजवेथलाई कोभिड १९ पोजेटिभ पुष्टि भएको छ। बकिङहम दरबारले महारानीको टेस्ट पोजेटिभ देखिएको जनाएको हो। उनलाई मध्यमखाले संक्रमण देखिएको छ जसले गर्दा हलुका कामकाज यथावत रहने जनाइएको छ। 'उहाँमाथि लगातार चिकित्सकीय निगरानी जारी छ आवश्यक मापदण्ड पालन गरिएको छ,' दरबारले जारी गरेको वक्तव्यमा भनिएको छ। फेब्रुअरी १० मा उनका जेठा छोरा र वेल्सका राजकुमार मा कोभिड १९ संक्रमण…