युक्रेनका दुई विद्रोही क्षेत्रलाई स्वतन्त्रताको हैसियत दिने रसियाको घोषणालाई लिएर राष्ट्र संघको सुरक्षा परिषद्को बैठकमा छलफल भएको छ। छलफलका क्रममा अमेरिका सहितका पश्चिमा राष्ट्रहरुले घोषणाको विरोध गरेका छन्। उनीहरुले युक्रेनको सार्वभौमिकता र भौगोलिक अखण्डता माथि प्रहार गरेको आरोप लगाएका छन्। रसियाको घोषणासँगै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कसैसँगै नडराउने प्रतिक्रिया दिएका छन्। 'हामी हाम्रो भूमिमा छौँ। र हामी केही पनि र…
काठमाडौं: पछिल्लो समय अभिनेता पल शाह र गायिका समिक्षा अधिकारीको 'सम्बन्ध' निकै चर्चामा छ। शनिवार मात्रै पल र समीक्षा एकसाथ मिडियामा देखिएका थिए। दुवैले आफूहरुबिच प्रेम सम्बन्ध नभएको र मिल्ने साथी मात्रै भएको बताएका थिए। तर, विवादबिच नै बाहिरिएका दुईवटा अडियोले फेरि उनीहरुको सम्बन्ध चर्चामा छ। सार्वजनिक अडियोमा समीक्षाले पलसँगको सम्बन्धको बारेमा खुलासा गरेको सुनिन्छ। समीक्षाले आफूलाई अभिनेता पल शाहले पीडित बनाएको…
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश नं १ को नाम ‘किरात–लिम्बुवान–मधेश–शेपालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ। पछिल्लो समय प्रदेश नं १ को नामांकनको विषयले चर्चा पाइरहेको बेला जसपाले प्रदेशको नाम मौलिक सभ्यता, ऐतिहासिक र राजनीतिक पृष्ठभूमि तथा पहिचानका आधारमा ‘किरात-लिम्बुवान-मधेश-शेपालुङ प्रदेश’ राख्नुपर्ने बताएको हो। जसपा प्रदेश १ का अध्यक्ष प्रवीण चाम्लिङले आज विज्ञप्ति जारी गरी प्रदेश नामकरण…
पोखरा : पोखरामा गत आईतवार परेको भीषण असिनाले ११ करोड रुपैयाँ बराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ। बाक्लो असिनाका कारण केही जनावर मरेका छन् भने तरकारी तथा फलफूलसहित बालीनालीहरु नष्ट भएका छन्। पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडारियाले पोखरा वडा नम्बर ९, ११, १३ र १८ मा धेरै क्षति भएको र अन्य वडामा…
काठमाडौं : नेपाल हुँदै सुन तस्करी गर्न खोज्दा दुई विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। दुबईबाट नेपाल हुँदै झण्डै एक किलो सुन तस्करी गर्न लाग्दा भारतीय नागरिक पारसनाथ साह र बंगलादेशी नागरिक मोहम्मद उल्लाह पक्राउ परेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। विशेष सूचनाका आधारमा सोमवार हिमालय एयरलायन्सबाट दुबईबाट काठमाडौँ आएका बंगलादेशी नागरिक…
काठमाडौं : प्रदेश नं १ प्रदेशसभाको बैठक फागुन १५ गतेदेखि सुरु भएको छ। फागुन १५ गतेदेखि बैठक सुरु हुने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। सो दिन दिउँसो १ बजे बस्ने बैठकमा प्रदेशसभाको नामकरणको विषय प्रस्ताव हुनसक्ने अनुमान गरिएको छ। सरकारले प्रदेशसभामा पेश गर्ने कुनै पनि ‘बिजनेश’ नभएका कारण प्रदेशसभाको बैठक लामो समयदेखि स्थगन भएको थियो। अबको नियमति बैठकमा सरकारले…
काठमाडौं : निर्वाचन आयोगले थप तीन दल दर्ता गरेको छ। योसँगै अब आयोगमा दर्ता भएका दलको संख्या १०९ पुगेको छ। पछिल्लो पटक दर्ता भएका दलमा नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली), साझा पार्टी, नेपाल र समावेशी लोकतान्त्रिक पार्टी छन्। दर्ता भएका दलमध्ये नेकपा (गौरवशाली) का अध्यक्ष भविसोर पराजुली हुन्। उनी गत असारमा निर्वाचन आयोगमा पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेकपा (माओवादी केन्द्र) आफ्नो…
रसियाले पूर्वी युक्रेनको दुईवटा क्षेत्रलाई ‘स्वतन्त्र राज्य’ को मान्यता दिने घोषणा गरेको छ। नेपाली समय अनुसार सोमबार मध्यरातमा रसियाका राष्ट्रपति भ्लादमीर पुटिनले युक्रेनको दोनेत्स र लुहान्स्कलाई स्वतन्त्र राज्यका रुपमा घोषणा गरेका हुन्। युक्रेन र रसियाबिचको तनावपूर्ण अवस्थालाई लिएर विश्व नै तरंगित भइरहेको अवस्थामा पुटिनले सुरक्षा परिषद् बैठक बोलाएर पूर्वी युक्रेनको स्वघोषित गणतान्त्रिक डोनबासलाई स्वतन्त्र राज्यको रुपमा मान्यता दिने बारे विचार…
काठमाडौं : नेपाल बार एसोसिएसनको आसन्न निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छ। चैत १९ मा हुने निर्वाचनका लागि बारले आज दिउँसो ४ बजे मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ। मतदाता नामावलीमा दाबी विरोध समय फागुन १९ गते १ बजेसम्मका लागि दिइएको छ। त्यसपछि २० गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ। उम्मेदवारको पहिलो नामावली फागुन २३ गते प्रकाशन…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज बाह्रौ चरणका अन्तिम दुई खेल हुँदैछन्। लिगको च्याम्पियन र रेलिगेशनमा जाने दुई टोलीको निर्क्योल भइसकेको अवस्थामा अबका खेलमा टिमहरु अंकतालिकामा स्थान सुधार्ने लक्ष्यका साथ मैदान उत्रने छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा विभागीय टोलीहरु एपीएफ र नेपाल पुलिस भिड्नेछन्। ८ खेलबाट १४ अंक जोडेको एपीएफ अंकतालिकाको आठौं स्थानमा छ। पछिल्ला खेलहरुमा लयमा…
राँची : बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई झारखण्डको राँचीस्थित विशेष सीबीआई अदालतले चारा (दाना) घोटालामा सोमबार थप पाँच वर्षको जेल सजाय सुनाएको छ। अदालतले उनलाई ६० लाख रुपैयाँ जरिवानाको पनि फैसला गरेको छ। १५ फेब्रुअरीमा यादवलाई अदालतले दोषी ठहर गरेको थियो। यादवविरुद्ध चारा घोटालाको यो पाँचौं तथा अन्तिम मुद्दा हो। लालुप्रसाद झारखण्डका अन्य चार जना मुद्दामा पनि दोषी ठहरिइसकेका छन्।…
काठमाडौं : सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा आज मेघ गर्जन/चट्याङसहित हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी दुई प्रदेश र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत रहेकाे महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ। यस्तै प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १…
रसियाका राष्ट्रपति भ्लादमीर पुटिनले पूर्वी युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने तयारी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। युक्रेन र रसियाबिचको तनावपूर्ण अवस्थालाई लिएर विश्व नै तरंगित भइरहेको अवस्थामा पुटिनले सुरक्षा परिषद् बैठक बोलाएर पूर्वी युक्रेनको दोनेत्स र लुहान्स्कलाई स्वतन्त्र राज्यको रुपमा मान्यता दिने बारे विचार राखेको बताइएको छ। यी दुई क्षेत्रमा रसिया समर्थित समूहको वर्चश्व रहेको छ। उक्त क्षेत्रमा रसिया समर्थित समूह…
काठमाडौँः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघबीच ५१ बुँदे माग कार्यान्वयन गर्ने सहमति भएको छ। सोमबार मन्त्री देवेन्द्र पौडेल र शिक्षक महासंघका प्रतिनिधिबीच माग कार्यान्वयन सहमति पत्रमा हस्ताक्षर भएको छ। कात्तिक २८ गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेल र नेपाल शिक्षक महासंघका सहअध्यक्ष पूर्णप्रसाद ढवाडीसहितको गठित कार्यदलले अध्ययन गरी फागुन १ गते सुझाव पेश गरेको…
काठमाडौं: नेपाली क्रिकेट टोली टी २० विश्वकप छनोट 'ए' को सेमिफाइनलमा प्रवेश गरेको छ। समूह 'बी'को सोमबार सम्पन्न खेलमा नेपालले क्यानडामाथि ८ विकेटको सहज जित निकालेसँगै सेमिफाइनलको यात्रा तय गरेको हो। आजै सम्पन्न समूह 'बी'कै अर्को खेलमा ओमनले फिलिपिन्समाथि ९ विकेटको फराकिलो जित निकाल्दै समूहको उपविजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको हो। समूहको खेलमा नेपालले ओमनमाथि ३९ रनको, फिलिपिन्समाथि १३६ रनको…
पोखराः गण्डकी प्रदेश सरकारको कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले आमसञ्चार विधेयकलाई अघि बढाउने तयारी भएको बताएका छन। मन्त्रालयले हालसम्म गरेको प्रगति सार्वजनिक गर्ने क्रममा मन्त्री थापाले पत्रकारको हित बमोजिम विधेयक ल्याउने बताएका हुन्। उनले सरोकारवाला र विज्ञसँग छलफल गरेर विधेयक ल्याउने प्रतिबद्धता जनाए। 'विधेयकलाई परिमार्जन गरेर उत्कृष्ट, सातै प्रदेशमा नमुना विधेयकको रुपमा अघि बढाउने छौँ। अहिलेकै…
जनकपुरधामः मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले धनुषामा भ्युटावर बनाउन लागेको छ। मुखियापट्टी मुसहरनिया गाउँपालिका २ स्थित बेलही टोलमा उक्त भ्युटावर बनाउन लागिएको हो। भ्युटावरको उचाई ९० फिट रहने मन्त्रालयले जनाएको छ। मन्त्रालयले उक्त भ्युटावर ३ वर्षभित्र बनाउने लक्ष्य राखेको भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले जानकारी दिए। भ्युटावर र पिकनिक स्पट समेत गरेर क्षेत्रफल करिब १४ कठ्ठा रहने बताइएको छ।…
टी २० विश्वकप छनोट अन्तर्गत समूह 'बी' को खेलमा सोमबार नेपालले क्यानडामाथि सहज जित निकालेको छ। जितसँगै नेपाल सेमिफाइनलमा पुगेको छ। ओमनस्थित अल अमरेत स्टेडियममा सम्पन्न खेलमा नेपालले ८ विकेटले जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको क्यानडाले १५ ओभरको समाप्तीमा सबै विकेट गुमाउँदै ८० रनमा समेटिएको थियो। जवाफी ब्याटीङमा उत्रिएको नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको…
काठमाडौँः म्याद नाघेका अखाद्य सामाग्रीलाई पुनः बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक कम्पनी सिल गरेको छ। महानगरीय अपराध महाशाखा र खाद्य तथा गुण नियन्त्रण विभागको टोलीले ललितपुर महानगरपालिका २७ सुनकोठीस्थित त्रितारा फुड्स् एण्ड स्पाइसी प्याकेजिङ प्रालि सिल गरेको हो। टोलीले सिन्धुपाल्चोकका नरबहादुर श्रेष्ठलाई पक्राउ पनि गरेको छ। खाद्य तथा गुणस्तर विभागबाट अनुमति नलिइ तीन वर्षदेखि म्याद नाघेको बस्तु बजारमा बिक्री…
काठमाडौँ: मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता पारित गराउन र हालको गठबन्धन जोगाउन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दौडधुप बढाएका छन्। उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका नेता पौडेलले एमसीसीबारे छलफलका लागि सोमबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पहिलो भेट गरे। सिंहदरबारमा भएको भेटमा जसपासँग सैद्धान्तिक मतभेद आफूले नभेटेको पौडेलले बताए। 'सैद्धान्तिक मतभेद केही भेटिनँ समाजवादीसँग,' भेटपछि वरिष्ठ नेता पौडेलले…