PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

  • एमसीसीविरुद्ध आन्दोलनमा उत्रिनेलाई यसरी समात्यो प्रहरीले

    एमसीसीविरुद्ध आन्दोलनमा उत्रिनेलाई यसरी समात्यो प्रहरीले

    काठमाडौं : प्रतिनिधिसभा बैठक सुरु हुने समयमै संसद भवन नजिकै बानेश्वर तनावग्रस्त बनेको छ। प्रर्दशनकारीले सुरक्षाकर्मी माथि प्रहार गर्न थालेपछि सुरक्षारकर्मी धरपकडमा उत्रिएको हो। प्रर्दशनमा हिंसात्मक गतिविधि गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीको टोलीले उनीहरुलाई समातेर भ्यानमा हालेर लगेको छ। यसरी नियन्त्रणमा लिएका प्रर्दशनकारीले प्रहरीको भ्यानभित्रै समेत नाराबाजी लगाएका थिए। आज राजधानीका संवेदनशील मानिएका क्षेत्रमा थप प्रहरी परिचालन गरिएको छ। २ हजारभन्दा…

    विस्तृतमा पढ्नुस्

  • पल र समीक्षाको स्पष्टीकरण : हामी मिल्ने साथी हौं

    पल र समीक्षाको स्पष्टीकरण : हामी मिल्ने साथी हौं

    काठमाडौं : अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीको 'प्रेम सम्बन्ध'बारे अहिले निकै चर्चा छ। उनीहरुको सम्बन्धबारे विभिन्न गसिप समेत भइरहेका छन्। यसअघि पनि नाम जोडेर विभिन्न कुराहरु आए पनि उनीहरुले आफूहरुबिच प्रेम सम्बन्ध नभएको स्पष्टीकरण दिएका थिए। त्यसपछि उक्त  विषय सेलाएको थियो। त्यसबेला समीक्षाले स्टाट्स लेख्दै पलसँग आफ्नो कुनै सम्बन्ध नरहेको र पललाई अभिभावक मान्ने बताएकी थिइन्। तर, गत माघ ६ गते समीक्षाले…

    विस्तृतमा पढ्नुस्

  • फेरि रणभूमिमा बदलियो बानेश्वर, एमसीसी दर्ता गर्न सत्तारुढ दल तयार, कार्यकर्ता भने पैठेजोरीमै

    फेरि रणभूमिमा बदलियो बानेश्वर, एमसीसी दर्ता गर्न सत्तारुढ दल तयार, कार्यकर्ता भने पैठेजोरीमै

    काठमाडौं : प्रतिनिधिसभा बैठक सुरु हुने समयमै संसद भवन नजिकै बानेश्वर तनावग्रस्त बनेको छ। सत्तारुढ गठबन्धनको बैठकले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधिसभामा पेश गर्ने सहमति गरेअनुसार आज संसदमा यसको प्रकृया अगाडि बढ्दैछ। एमसीसीको विरोधमा रहेका साना वामपन्थी राजनीतिक दलहरु बिहानैदेखि बानेश्वरमा भेला भएका थिए। त्यहाँ सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्ता समेत विरोधमा उत्रिएका…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभामा एमसीसी अघि बढाउन सभामुखलाई प्रचण्डको 'ग्रिन सिग्‍नल'

    प्रतिनिधिसभामा एमसीसी अघि बढाउन सभामुखलाई प्रचण्डको 'ग्रिन सिग्‍नल'

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुख अग्‍नि सापकोटालाई भेटेका छन्। सत्तारुढ गठबन्धनको बैठकपछि प्रचण्डले सापकोटालाई भेटेका हुन्। गठबन्धनको बैठकमा सत्तारुढ दलहरु बिच अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधिसभामा पेश गर्ने सहमति भइसकेको छ। यसअघि संसदमा एमसीसी पेश गर्न माओवादीले अवरोध गरेको थियो। सभामुखसँग भेटेर प्रचण्डले संसदमा गठबन्धनमा भएको सहमतिबारे जानकारी दिएका हुन्। भेटमा प्रचण्डले सभामुख…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपाल बालुवाटारमा सहमति गर्ने, उनका कार्यकर्ता चाहिँ बानेश्वरमा आगो बाल्ने?

    माधव नेपाल बालुवाटारमा सहमति गर्ने, उनका कार्यकर्ता चाहिँ बानेश्वरमा आगो बाल्ने?

    काठमाडौं : आज बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रतिनिधिसभामा मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ पेश गर्न सहमति गरिरहँदा पार्टीका कार्यकर्ता भने बानेश्वरमा भेला भइसकेका थिए। यसअघि बैठकमा एमसीसीलाई लिएर मतभेद भए पनि आजको बैठकले एमसीसी सदनमा पेश गर्ने र बाँकी छलफल पनि संसदमै गर्ने निर्णय गरिएको छ। बैठक लगत्तै सडकमा नभइ सदनमा बहस हुने सरकारका प्रवक्ताले बताइरहँदा नेकपा एकीकृत समाजवादीका कार्यकर्ता भने…

    विस्तृतमा पढ्नुस्

  • एमसीसी टेवल गर्ने सहमति हुँदैगर्दा प्रचण्डको त्यो प्रस्ताव जसलाई देउवाले गरे ठाडै इन्कार

    एमसीसी टेवल गर्ने सहमति हुँदैगर्दा प्रचण्डको त्यो प्रस्ताव जसलाई देउवाले गरे ठाडै इन्कार

    काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरु बिच अमेरिकी सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा टेवल गर्न सहमत भए पनि त्यसपछिको प्रक्रियामा भने विवाद देखिएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको बैठकमा एमसीसीलाई संसदीय समितिमा छलफल गर्न प्रस्ताव गरेका थिए। तर, प्रधानमन्त्री देउवाले भने प्रचण्डको प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन्। 'यदि तपाईँ टेबुल गरिछाड्ने हो…

    विस्तृतमा पढ्नुस्

  • पंजाबमा विधानसभा निर्वाचन : फेरि बन्ला त चन्नी सरकार ?

    पंजाबमा विधानसभा निर्वाचन : फेरि बन्ला त चन्नी सरकार ?

    भारतको पंजाब विधानसभाको ११७ सिटका लागि आज निर्वाचन भइरहेको छ। ११७ सिटका लागि १ हजार ३०४ जना उम्मेदवार चुनावी मैदानमा छन्। २ करोड १४ लाख मतदाताले आज मतदान गर्ने बताइएको छ। भारतीय राष्ट्रिय कांग्रेसले वर्तमान मुख्यमन्त्री चरणजीत सिंह चन्नीलाई फेरि मुख्यमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको छ। भारतीय जनता पार्टी र कांग्रेस छाडेर नयाँ दल खोलेका पूर्व मुख्यमन्त्री अम्रिन्दर सिंहको पंजाब…

    विस्तृतमा पढ्नुस्

  • 'बिरानो देश' गीतमा विदेशिएका युवाको पीडा

    'बिरानो देश' गीतमा विदेशिएका युवाको पीडा

    काठमाडौं : कामको सिलसिलामा दिनहुँ नेपाली युवायुवतीहरु विदेश गइरहेका छन्। तीनै परदेशिएका युवाको पिर र व्यथा समेटिएको 'बिरानो देश' बोलको गीत सार्वजनिक भएको छ। ड्रिप चाम्लिङ्गको शब्द रहेको गीतमा सुरेश अधिकारीले संगीत भरेका छन्। त्यसैगरि गीतमा गायक विश्व नेपालीको स्वर सुन्न सकिन्छ। राजेश पूमा राईको निर्देशन रहेको भिडियोमा सनम कठायत र रोशनी कार्कीको अभिनय देख्न सकिन्छ। गीतको भिडियोमा परदेशिएका श्रीमान र स्वदेशमा रहेकी…

    विस्तृतमा पढ्नुस्

  • आज हामी संसदमा एमसीसी टेवल गर्छौं, त्यसपछिको जवाफ एमालेलाई सोध्नुहोला : सरकार प्रवक्ता कार्की

    आज हामी संसदमा एमसीसी टेवल गर्छौं, त्यसपछिको जवाफ एमालेलाई सोध्नुहोला : सरकार प्रवक्ता कार्की

    काठमाडौं : अमेरिकी सहायता परियोजना एमसीसीसँगको सम्झौता संसद्‌मा टेवल गर्न सत्तारुढ गठबन्धन सहमत भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सकिएको बैठकले यस्तो निर्णय गरेको हो। आज बस्ने प्रतिनिधिसभामा एमसीसी टेवल गर्ने सरकारका प्रवक्त, संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले बताए। एमसीसीको विषयमा अब सडकबाट नभएर संसदबाट नै त्यसको उत्तर खोजी गर्ने समेत उनले बताएका थिए। मन्त्री कार्कीले केपी शर्मा…

    विस्तृतमा पढ्नुस्

  • चीनसँग भारतको सम्बन्ध ‘अत्यन्तै कठिन चरण’बाट गुज्रिरहेको छ : एस जयशंकर

    चीनसँग भारतको सम्बन्ध ‘अत्यन्तै कठिन चरण’बाट गुज्रिरहेको छ : एस जयशंकर

    भारतीय विदेशमन्त्री एस जयशंकरले चीनसँग भारतको सम्बन्ध ‘अत्यन्तै कठिन चरण’बाट गुज्रिरहेको बताएका छन्। म्यूनिख सुरक्षा सम्मेलनका क्रममा उनले अहिले भारत र चीनबिच समस्या रहेको स्वीकार्दै दुई देशबिचको समस्या बारे बोलेका हुन्। भने, ‘भारत र चीनबिच सन् १९७५ देखि ४५ वर्षसम्म सीमा क्षेत्र शान्त रह्यो तर अहिले परिस्थिति फेरिएको छ। चीनले सीमा सम्झौता मानिरहेको छैन। सीमामा कस्तो स्थिति हुन्छ त्यही अनुसार दुई देशबिचको…

    विस्तृतमा पढ्नुस्

  • रसियाले युरोपमा सन् १९४५ पछिकै ठूलो युद्धका लागि योजना बनाइरहेको छ : बेलायती प्रधानमन्त्री जोनसन

     रसियाले युरोपमा सन् १९४५ पछिकै ठूलो युद्धका लागि योजना बनाइरहेको छ : बेलायती प्रधानमन्त्री जोनसन

    बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रसियाले युरोपमा सन् १९४५ पछिकै ठूलो युद्धका लागि योजना बनाइरहेको दाबी गरेका छन्। बीबीसीसँगको अन्तर्वार्तामा उनले प्रमाणहरुले रसियाको योजना सुरु भइसकेको समेत बताए। ‘रसियाले युक्रेनको राजधानी किभलाई लक्षित गर्दै आक्रमण गर्ने योजना बनाइरहेको देखिएको छ’ उनले भने। युक्रेनसँग जोडिएको सीमामा रसियाले सेनाको तैनाथी गरे पछि अमेरिका, बेलायत लगायतका राष्ट्रले रसियाले युक्रेनमा कुनै पनि बेला आक्रमण गर्ने…

    विस्तृतमा पढ्नुस्

  • ८ साना वाम घटकको निष्कर्ष : एमसीसी पारित गर्ने अन्तिम कसरतमा सरकार, संसद् भवनदेखि प्रशासन घेराउ गर्ने

    ८ साना वाम घटकको निष्कर्ष : एमसीसी पारित गर्ने अन्तिम कसरतमा सरकार, संसद् भवनदेखि प्रशासन घेराउ गर्ने

    काठमाडौं : संसद्‌भित्र र बाहिर रहेका ८ वटा साना वाम घटकले सरकार एमसीसी संसद्‌बाट पारित गराउने अन्तिम कसरतमा रहेको निष्कर्ष निकाल्दै एमसीसीविरुद्धको संघर्षलाई बढाउने निर्णय गरेको छ। शनिबार बुद्धनगरस्थित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा बसेको ६ कम्युनिस्ट पार्टी र २ मोर्चाको संयुक्त बैठकले 'एमसीसीविरूद्ध नेपाली जनताको संघर्ष गम्भीर मोडमा पुगेको' समेत निस्कर्ष निकालेको छ।  ‘अमेरिकी राजदूत र्‍याण्डी बेरीको ट्वीट, चीनको…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा टिपरले ठक्कर दिँदा ८ वर्षीया बालिकाको मृत्यु, टिपर चालक भने प्रहरी नियन्त्रणमा

    भक्तपुरमा टिपरले ठक्कर दिँदा ८ वर्षीया बालिकाको मृत्यु, टिपर चालक भने प्रहरी नियन्त्रणमा

    काठमाडौंः भक्तपुरमा टिपरले ठक्कर दिँदा आठ वर्षीया बालिकाको मृत्यु भएको छ। काभ्रे महाभारत गाउँपालिका वडा नम्बर २ घर भएकी आठ वर्षीय बालिका विनीता मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। शनिबार राति भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर ८ सुडाल रानीबारी स्थितमा सुडालबाट च्यामासिंहतर्फ आउँदै गरेको बा ४ ख ७३५२ नम्बर को टिपरले बालिकालाई ठक्कर दिएको थियो। ख्वप अस्पताल च्यामासिंह लगी प्राथमिक…

    विस्तृतमा पढ्नुस्

  • न्यायाधीश र प्रहरीसँग राम्रो सम्बन्ध भएकाले कैदी छुटाइदिने भन्दै ३३ लाख रुपैयाँ ठगी गर्ने  मन्दु समातिए

    न्यायाधीश र प्रहरीसँग राम्रो सम्बन्ध भएकाले कैदी छुटाइदिने भन्दै ३३ लाख रुपैयाँ ठगी गर्ने  मन्दु समातिए

    काठमाडौंः ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले एक युवकलाई नियन्त्रणमा लिएको छ। न्यायाधीश र प्रहरीसँग राम्रो सम्बन्ध भएकाले कारागारमा रहेका कैदीलाई छुटाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले सुनसरी इटहरी बस्ने मन्दु भन्ने जस बहादुर लिम्बुलाई नियन्त्रणमा लिएको हो। कर्तव्य ज्यान मुद्दामा तेह्रथुमको कारागारमा रहेका तारा कार्की पुरीका श्रीमान् सुरेन्द्र पुरी र देवर बालकृष्ण पुरीलाई छुटाइदिने भन्दै ३३ लाख रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिगमा आज दुई खेल

    ए डिभिजन लिगमा आज दुई खेल

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन्। खेल दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। जावलाखेल १० अंक जोड्दै तालिकाको एघारौं स्थानमा छ। रेलिगेशनको जोखिमबाट बच्न पनि जावलाखेललाई आजको खेलमा जित आवश्यक छ। त्यस्तै १३ अंक जोडेर तालिकाको नवौं स्थानमा रहेको हिमालयन शेर्पा वरीयता सुधार्न…

    विस्तृतमा पढ्नुस्

  • रियल मड्रिडको सहज जित, शीर्ष स्थानमा सात अंकको अग्रता

    रियल मड्रिडको सहज जित, शीर्ष स्थानमा सात अंकको अग्रता

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले अलाभेसमाथि जित निकालेको छ। सान्टिआगो बर्नेबेउमा सम्पन्न खेलमा घरेलु टोली रियल मड्रिडले अलाभेसमाथि ३-० गोलअन्तरको जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ६३ औं मिनेटमा मार्को एसेन्सियोको गोलमा रियलले अग्रता बनाएको थियो। त्यस्तै ८० औं मिनेटमा भिनिसियस जुनियरले अर्को गोल थपे। दुबै गोल करिम बेन्जेमाले असिस्ट गरेका थिए। इन्जुरी समयमा…

    विस्तृतमा पढ्नुस्

  • पुनरागमन गर्दै लिभरपुलले नर्विच सिटीलाई हरायो

    पुनरागमन गर्दै लिभरपुलले नर्विच सिटीलाई हरायो

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले नर्विच सिटीलाई हराएको छ। घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा लिभरपुलले नर्विच सिटीमाथि ३-१ गोलअन्तरको पुनरागमन जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा नर्विच सिटीले अग्रता बनाएको थियो। खेलमा पहिलो गोल नर्विचका मिलिओट रशिकाले गरे खेलको ४८ औं मिनेटमा गरे। तर ६४ औं मिनेटमा साडियो मानेले गोल गर्दै खेल…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर सिटी घरेलु मैदानमा टोटेनहमसँग पराजित

    म्यानचेस्टर सिटी घरेलु मैदानमा टोटेनहमसँग पराजित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी टोटेनहम हट्सपरसँग पराजित भएको छ। घरेलु मैदान इतिहाद स्टेडियममा सम्पन्न खेलमा लिग लिडर सिटी टोटेनहमसँग ३-२ गोलअन्तरले पराजित भएको हो। खेलको चौथो मिनेटमै सन ह्युङ मिनको पासमा डेजन कुलुसेभ्सीको गोल गर्दा टोटेनहमले अग्रता बनाएको थियो। यता सिटीका लागि इल्के गुण्डोगनले ३३ औं मिनेटमा गोल गर्दा पहिलो हाफ १-१ को बराबरीमा रोकियो।…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो, पेट्रोल अब लिटरकै करिब डेढ सय

    पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो, पेट्रोल अब लिटरकै करिब डेढ सय

    काठमाडौँः नेपाल आयल निगमले पेट्रोलिय पदार्थको भाउ पुनः बढाएको छ। निगमले शनिबार रातिदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो। साविकको भाउमा पेट्रोलमा ५.६१, डिजेलमा ५.६२ रुपैयाँ मूल्य बढेर आएको भन्दै निगमले मूल्य समायोजन गरेको हो।   नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १४५ पुगेको छ। डिजेल र मट्टीतेलको भाउ १२८ रुपैयाँ कायम हुनेछ।  समायोजित मूल्य अनुसार पनि…

    विस्तृतमा पढ्नुस्

  • एमसीसी अमेरिकी जनताको उपहार हो, अनुमोदन गर्ने वा नगर्ने नेपालको सार्वभौम अधिकार : अमेरिका

    एमसीसी अमेरिकी जनताको उपहार हो, अनुमोदन गर्ने वा नगर्ने नेपालको सार्वभौम अधिकार : अमेरिका

    काठमाडौँः अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गर्ने वा नगर्ने नेपालको सार्वभौम अधिकार भएको बताएको छ। एमसीसी सम्झौताका विषयमा नेपालको उत्तरी छिमेकी चीनले टिप्पणी गरेको भोलिपल्ट नेपालस्थित अमेरिकी दूतावासले वक्तव्य जारी गर्दै एमसीसीबारे निर्णय नेपालकै नेताहरुले नै गर्ने जनाएको हो। चीनको वक्तव्यपछि भने शुक्रबार नै दूतावासले हिंसा भड्काउने विचार स्वीकार्य नहुने टिप्पणी गरिसकेको थियो। चसम्बन्धित समाचार : अमेरिकाले नेपालमा 'बलपूर्ण कूटनीति'को…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell