PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

  • भक्तपुरमा एक पुरुष मृत भेटिए, सनाखत भने हुन सकेन

    भक्तपुरमा एक पुरुष मृत भेटिए, सनाखत भने हुन सकेन

    काठमाडौ : भक्तपुरको खोला किनारमा एक मानिस मृत फेला परेका छन्। आज बिहान भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नम्बर ९ नङ्खेल भाराली खोलामा एक पुरुष मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। मृतकको सनाखत भने हुन नसकेको प्रहरीले जानकारी दिएको छ। अन्दाजी ४५ वर्षीय वर्ण गहुँगोरो, उचाइ पाँच फिट, हरियो कलरको ज्याकेट, हरियो कलरको ट्याक सुट र उलनको टोपी लगाएको पुरुषको शव…

    विस्तृतमा पढ्नुस्

  • नक्कली नोटको त्रास बढ्दो : ६ महिनामा नक्कली नोटको कारोबारमा ५५ जना समातिए

    नक्कली नोटको त्रास बढ्दो : ६ महिनामा नक्कली नोटको कारोबारमा ५५ जना समातिए

    काठमाडौं : पछिल्लो समय नक्कली नोटको कारोबार बढ्दै गएको छ। प्रहरीले नक्कली नोटको कारोवार गर्ने मानिसलाई पक्राउ गरेको संख्या र बरामद गर्ने नोटको संख्या हेर्दा कारोबारीहरु निकै सक्रिय भएको देखिन्छ। बुधवार मात्र प्रहरीले २ लाख ९४ हजार रुपैयाँ नक्कली नोट सहित चार जनालाई पक्राउ गरेको थियो। महानगरीय अपराध महाशाखाको टोलीले बुधवार दिउँसो काठमाडौं महानगरपालिका १६ नयाँ बजार मेडिकल चोकबाट चार जनालाई नियन्त्रणमा लिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • वायु प्रदूषणले शुक्रकीटको गुणस्तरमा गर्न सक्छ असर

    वायु प्रदूषणले शुक्रकीटको गुणस्तरमा गर्न सक्छ असर

    वायु प्रदूषणले वीर्यको गुणस्तरमा असर पार्न सक्ने एक अध्ययनले देखाएको छ। चीनमा ३० हजारभन्दा बढी पुरुषको शुक्रकीटको विश्लेषण गरिएको नयाँ अध्ययनले यस्तो निष्कर्ष निकालेको हो। वायु प्रदूषणले वीर्यको गतिशीलतामा प्रभाव पार्ने र शुक्रकीटले सही दिशामा पौडिने क्षमता गुमाउन सकिने अध्ययनले देखाएको छ। जामा नेटवर्क्स जर्नलमा बिहीबार प्रकाशित अनुसन्धानको रिपोर्टमा हावामा प्रदूषित कणहरूको आकार जति सानो हुन्छ त्यति नै वीर्यको गुणस्तर…

    विस्तृतमा पढ्नुस्

  • फिलिपिन्ससँग नेपालको 'सम्मान'को खेल, ग्लोबल क्वालिफायर्समा कसरी पुग्यो फिलिपिन्स?

    फिलिपिन्ससँग नेपालको 'सम्मान'को खेल, ग्लोबल क्वालिफायर्समा कसरी पुग्यो फिलिपिन्स?

    काठमाडौं : टी २० विश्वकपको छनोटअन्तर्गत पहिलो खेलमा बलियो प्रतिस्पर्धी ओमानलाई हराएको नेपालले आज फिलिपिन्ससँग खेल्दै छ। त्यसो त क्रिकेट परिदृश्यमा फिलिपन्स त्यस्तो चर्चित नाम भने होइन। पछिल्लो तीन वर्षयता क्रिकेटमा गतिविधि नभएको फिलिपिन्स ब्याट्सम्यानले भन्दा बक्सरले बढी चर्चित छ। यसापाला भने अस्ट्रेलियामा हुने टी २० विश्वकपको छनोटमा प्रतिस्पर्धा गर्न आइपुगेको छ। ओमानमा जारी विश्वकप छनोटमा तल्लो वरीयताको टोली हो फिलिपिन्स।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिको सन्देश : 'प्रजातन्त्र वा लोकतन्त्र जुनसुकै नाम दिए पनि जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्छ'

    राष्ट्रपतिको सन्देश : 'प्रजातन्त्र वा लोकतन्त्र जुनसुकै नाम दिए पनि जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्छ'

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र वा लोकतन्त्र जुनसुकै नाम दिए पनि जनतामा आधारित शासन प्रणालीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्ने बताएकी छन्। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले हाम्रो संविधानले अवलम्बन गरेको राजनीतिक व्यवस्थाले जनतालाई नै राज्य शक्तिको सम्पूर्ण स्रोत मानेको उल्लेख गरेकी छन्। 'लोकतन्त्रलाई सार्थक बनाउन तदनुकूलको राजनीतिक व्यवस्था केवल साधन मात्र हो, साध्य…

    विस्तृतमा पढ्नुस्

  • धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग: सत्यवती र होलील्याण्ड विजयी

    धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग: सत्यवती र होलील्याण्ड विजयी

    धनगढीः मेयर लिटल फ्लावर प्रिमियर लिग अन्तर्गत शुक्रबार पाँचौ दिन सम्पन्न दुई वटा खेलमा अत्तरियाको सत्यवती एकेडेमी र होलील्याण्ड विजयी भएका छन्। संघीय प्रहरीको खेल मैदानमा सम्पन्न दिनको खेलमा अत्तरियाको सत्यवती एकेडेमीले लम्कीको गुरुकुल स्कुलमाथि १५४ रनको विशाल जीत दर्ता गरेको छ। टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको सत्यवतीले १९.४ ओभरमा सबै विकेट गुमाएर २०९ रन बनायो। उसका लागि सन्तोष कार्की…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीबाट अपहरणमा परेका दुई बालबालिकाको झापाबाट उद्दार

    रुपन्देहीबाट अपहरणमा परेका दुई बालबालिकाको झापाबाट उद्दार

    बुटवलः अरूपन्देहीको सैनामैनाबाट अपहरणमा परेका दुई बालबालिकाको झापाबाट उद्दार गरिएको छ।सैनामैना नगरपालिका ६ स्थित पुष्पा दाहालका छोराछोरीलाई शुक्रबार दिउँसो झापाको बिर्तामोडबाट प्रहरीले उद्दार गरेको हो। बिहीबार बिहान सैनामैनास्थित प्रभात बोर्डिङ स्कूल हिडेका १२ वर्षीय प्रसिद्ध दाहाल र ९ वर्षीया प्रशन्न दाहाललाई अपहरण गरी झापा पु¥याइएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रमुख मनोज केसीले बताए। बिहीबार साँझ छोराछोरी घरमा…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाले नेपालमा 'बलपूर्ण कूटनीति'को प्रयोग गर्‍यो : चीन, प्रतिरोध गर्ने चेतावनी

    अमेरिकाले नेपालमा 'बलपूर्ण कूटनीति'को प्रयोग गर्‍यो : चीन, प्रतिरोध गर्ने चेतावनी

    काठमाडौं : अमेरिकाले नेपालमा 'बलपूर्ण कुटनीति' थालेको भन्दै चीनले त्यसको विरोध गरेको छ। शुक्रवार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ् वेनविनले अमेरिकाले नेपाललाई एमसीसी पारित गर्न दबाब दिएको भन्दै चीनले त्यसको प्रतिरोध गर्ने बताएका हुन्।  पत्रकार सम्मेलनमा उनले नेपालको विकास लागि अन्तर्राष्ट्रिय समुदायले नेपालसँग गर्ने साझेदारीको चीनले स्वागत गर्ने भन्दै त्यस्तो साझेदारी नेपाली जनताको ईच्छामा आधारित कुनै…

    विस्तृतमा पढ्नुस्

  • फेरि सर्‍यो माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक, २० गतेका लागि तय

    फेरि सर्‍यो माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक, २० गतेका लागि तय

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक फेरि स्थगित गरिएको छ।  पुसमा सम्पन्न केन्द्रीय कमिटीको महाधिवेशनपछि केन्द्रीय कमिटीको पूर्ण बैठक पटकपटक स्थगित हुँदै आएको छ। बैठक फागुन ८ र ९ गतेका लागि बोलाइएको थियो। फागुन ८ गते गठबन्धनको बैठक बस्दै छ। नेतृत्वको व्यस्तताका कारण बैठक फागुन २० गतेका लागि निर्धारित गरिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल  दाहाल 'प्रचण्ड'का स्वकीय सचिव रमेश…

    विस्तृतमा पढ्नुस्

  • नेपाल प्रहरीमा तीन एआइजी थप्ने निर्णय के भयो?

    नेपाल प्रहरीमा तीन एआइजी थप्ने निर्णय के भयो?

    काठमाडौं : बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गरेको समाचार आयो सबैतिर। बैठकमा सहभागी भएका केही मन्त्रीहरुले दरबन्दी थप गर्ने निर्णय गरेको जानकारीसमेत दिए। तर शुक्रवार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दा एआइजी दरबन्दी थप भएको निर्णय कतै देखिएन। बिहिबार बसेको मन्त्रीपरिषद्को बैठकले गरेका मुख्य ११ बुदाँमा एआइजी दरबन्दी थपिएको निर्णय कतै उल्लेख छैन। 'नेपाल प्रहरीको एआइजीको…

    विस्तृतमा पढ्नुस्

  • ओमनलाई हराउँदै नेपालको सुखद सुरुवात, ३ ओभर बाँकी रहँदै धारिलो बलिङले दिलायो जित

    ओमनलाई हराउँदै नेपालको सुखद सुरुवात, ३ ओभर बाँकी रहँदै धारिलो बलिङले दिलायो जित

    काठमाडौं: आईसीसी टी २० विश्वकप छनोट अन्तर्गतको आज सम्पन्न खेलमा नेपालले घरेलु टोली ओमनलाई हराएको छ। ओमनस्थित अलअमेरत स्टेडियममा सम्पन्न खेलमा नेपालले ओमनमाथि ३९ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको ओमनले १७ ओभरको समाप्तीमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटियो। आशिफ शेखलाई ४ र…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीसँग दुई विकल्प छन्, एमसीसी पास गर्ने वा गठबन्धन जोगाउने : शशांक कोइराला

    प्रधानमन्त्रीसँग दुई विकल्प छन्, एमसीसी पास गर्ने वा गठबन्धन जोगाउने : शशांक कोइराला

    काठमाडौं : नेपाली कांग्रेसका सांसद डा. शशांक काईरालाले अमेरिकी परियोजना (एमसीसी) पारित हुनुपर्ने बताएका छन्। आज बसेको प्रतिनिधिसभा बैठक पछि प्रतिक्रिया दिँदै उनले एमसीसीबारे गलत धारणा फैलाइएको बताए। ‘एमसीसी नेपालको लागि राम्रो हो। तर अमेरिकी सेना यहाँ आउँछन् लगायतका कुरा फैलाइएको छ। ९ वटा मुलुकमा एमसीसी चलिरहेको छ त्यसमा त कोही सेनाहरु परिचालन भएको छैनन्। त्यसलाई पनि आधार मानेर एमसीसी…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीकै किचलोका बिच प्रतिनिधि सभा बैठक फागुन ८ गते बस्‍ने गरी स्थगित

    एमसीसीकै किचलोका बिच प्रतिनिधि सभा बैठक फागुन ८ गते बस्‍ने गरी स्थगित

    काठमाडौं : प्रतिनिधि सभाको बैठक फागुन ८ गते बस्ने गरी स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधबिच करिब १० मिनेट बसेर बैठक स्थगित भएको हो। प्रतिनिधि सभामा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन पेश गर्ने विषयमा सत्तारुढ गठबन्धनमा कुरा नमिलेपछि आजको बैठक कार्यसूचीमा प्रवेश गरेर स्थगित गरिएको हो। आजको बैठकमा कानुन मन्त्री दिलेन्द्र बडूले आदिवासी जनजाति आयोगको प्रतिवेदन सदनमा पेश…

    विस्तृतमा पढ्नुस्

  • नेपालको फितलो ब्याटिङ, ओमनलाई १ सय १८ रनको सामान्य लक्ष्य

    नेपालको फितलो ब्याटिङ, ओमनलाई १ सय १८ रनको सामान्य लक्ष्य

    काठमाडौं: आईसीसी टी २० विश्वकप छनोट अन्तर्गतको आज जारी खेलमा नेपालले ओमनलाई १ सय १८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको हो। आशिफ शेखलाई ४ र कुशल भुर्तेललाई ५ रनमै गुमाएको नेपालको ब्याटिङ सुखद हुन सकेन। त्यसपछि आएका ज्ञानेन्द्र मल्लले १५ रन बनाउँदा दीपेन्द्र सिंह ऐरी…

    विस्तृतमा पढ्नुस्

  • बानेश्वरमा आज पनि चर्कियो एमसीसी विरुद्धको प्रदर्शन

    बानेश्वरमा आज पनि चर्कियो एमसीसी विरुद्धको प्रदर्शन

    काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’को विरोधमा बानेश्वरमा प्रदर्शन जारी छ। एमसीसीको विरोधमा प्रदर्शन गर्दै राजनीतिक दलका नेता कार्यकर्तासहित विभिन्न समूहहरु बानेश्वर पुगेका छन्। दलहरुबिच सहमति नभएपछि प्रतिनिधिसभामा एमसीसी पेश नहुने लगभग पक्का भएपनि बानेश्वर प्रदर्शन जारी छ। यसअघि बुधवार पनि नयाँ बानेश्वरस्थित स‌ंसद् भवन परिसरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो। आज पनि प्रदर्शन चर्किन सक्ने अनुमान…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी विज्ञापनलाई लिएर संघीय सरकारविरुद्ध किन सर्वोच्च पुग्यो मधेश प्रदेश सरकार?

    प्रहरी विज्ञापनलाई लिएर संघीय सरकारविरुद्ध किन सर्वोच्च पुग्यो मधेश प्रदेश सरकार?

    जनकपुरधाम : मधेश प्रदेश सरकारले संघीय सरकारले नयाँ प्रहरी भर्नाका लागि जारी गरेको विज्ञापन रद्द हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ। गृह मन्त्रालयले मंसिर १० मा खुल्ला तथा समावेशी गरेर जम्मा १ सय ४६ जना प्रहरी निरीक्षक (जनपद), १ हजार ९ सय ७१ जना प्रहरी जवान लगातका पदको विज्ञापन खुलाएको थियो। तर, मधेश प्रदेश सरकारले भने संघीय सरकारले…

    विस्तृतमा पढ्नुस्

  • कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु

    कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु

    काठमाडौं : सभामुखले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। नयाँ बानेश्वर स्थित संसद भवनको शंकर हलमा समितिको बैठक सुरु भएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए। सभामुखले बोलाएको परामर्श बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले भने सहभागी भएको छैन। आज दिउँसो १ बजे संसद भवनमा प्रतिनिधिसभाको बैठक बस्दैछ। आज बस्‍ने बैठकमा एमसीसी टेबुल गर्ने कि नगर्ने भन्ने विषय…

    विस्तृतमा पढ्नुस्

  • बालाजुमा पैदल यात्रुलाई ठक्कर दिएर फरार रहेको बसका चालक समातिए

    बालाजुमा पैदल यात्रुलाई ठक्कर दिएर फरार रहेको बसका चालक समातिए

    काठमाडौं : बालाजुमा बसले ठक्कर दिएर फरार रहेका बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना भएको करिब चौविस घण्टापछि प्रहरीले फरार चालक र बस नियन्त्रणमा लिन सफल भएको हो। धादिङ सिद्धलेक गाउँपालिका वडा नम्बर ४ घर भएका २९ वर्षीय प्रदीप थपलियालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए। प्रहरीले वाग्मती प्रदेश ०१-००५ ख ९३१४ नम्बरको…

    विस्तृतमा पढ्नुस्

  • बेलायतमा युनिस आँधी : लाखौं नागरिकलाई घर भित्रै बस्न सरकारको अपिल

    बेलायतमा युनिस आँधी : लाखौं नागरिकलाई घर भित्रै बस्न सरकारको अपिल

    बेलायतमा लाखौं मानिसलाई घर भित्रै बस्न सरकारले अपिल गरेको छ। दशकौंपछिकै शक्तिशाली आँधी बेलायतमा प्रवेश गरेसँगै नागरिकहरुलाई घरभित्रै बस्न भनिएको हो। बीबीसीले युनिस आँधी तीन दशककै सबैभन्दा खतरनाक आँधी हुन सक्ने बताएको छ। बेलायतको ‘मेट अफिस’ले युनिस आँधीले लन्डन र पूर्वी इंग्ल्याण्डमा प्रभावित हुने जनाएको छ। ‘मेट अफिस’ले आँधीलाई लिएर ‘रेड वार्निङ’ नै जारी गरेको छ। सरकारले सम्भावित विपद् व्यवस्थापनका…

    विस्तृतमा पढ्नुस्

  • संसद् भवन परिसरलक्षित प्रहरीको सुरक्षा रणनीति, बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

    संसद् भवन परिसरलक्षित प्रहरीको सुरक्षा रणनीति, बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

    काठमाडौं : एमसीसीको विरोध र समर्थनमा सडक तात्न थालेपछि सरकारले सुरक्षा व्यवस्था कडा बनाउँदै लगेको छ। आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीसँगको सम्झौता टेबल हुन सक्ने अनुमान छ। यद्यपि कार्यसूचीमा यसलाई राखिएको छैन। एमसीसी संसदबाट पारित हुन सक्ने भन्दै यसको विपक्षमा रहेका दलका कार्यकर्ता विरोधमा छन्। यसअघि बुधबार पनि नयाँ बानेश्वरस्थित स‌ंसद भवन परिसरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो। आज पनि प्रदर्शन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell