आउँदो फेब्रुअरीमा हुँदै गरेको गृष्मकालीन ओलम्पिक्स र प्यारा ओलम्पिक्स केही समययता विवादको घेरामा पर्दै आएको छ। बेइजिङमा हुँदै गरेको ओलम्पिक्समा सहभागिताको विषयलाई लिएर पश्चिमा मुलुकहरुले चीनमाथि कुटनीतिक दवाव निक्कै बढाएका छन्। चीनको मानव अधिकारको मुद्दलाई कोट्याउँदै कतिपय मुलुकले खेलाडी पठाउने, खेलमा सहभागी हुने तर कुटनीति रुपमा पदाधिकारी नपठाउने निर्णय गरिसकेका छन्। यसले पनि चीनमाथि एक किसिमको दवाव परिरहेको छ। गृष्मकालीन…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। शुक्रवार दिउसो ३ बजे सम्बोधन गर्न लागेको देउवाको सचिवालयले जनाएको छ। कोभिड-१९ संक्रमणको दर उच्च भइरहेका बेला देउवाको सम्बोधन आउन लागेको हो। स्थानीय तह तथा संसदको निर्वाचनबारे सत्ता गठबन्धनमा छलफल भइरहेको छ। चुनावका विषयमा उच्चस्तरीय राजनीतिक समन्वय समितिमा लगातार छलफल भइरहेको भए पनि सत्ता गठबन्धनका दलहरु बिचमा एकमत नहुँदा…
काठमाडौं: काठमाडौँ उपत्यकामा माघ ७ गतेदेखि सार्वजनिक स्थान र सार्वजनिक स्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्य देखाउनुपर्ने नियम लागू हुँदैछ। त्यसको पूर्वसन्ध्यामा नयाँ आदेश जारी गर्दै उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले नागरिकहरुलाई घरबाहिर निस्किँदा पनि कार्ड अनिवार्य गरेको हुन्। माघ ७ गते मध्यरातदेखि लागू हुने आदेशमा भनिएको छ, ‘घरबाट बाहिर निस्किँदा अनिवार्यरुपमा खोप कार्ड (मोबाइलमा भए पनि हुने) राख्ने।’ उपत्यकामा कोरोना भाइरसको संक्रमण…
काठमाडौं : काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले माघ ७ गते मध्यरातदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेको छ। जसमा पहिलाका केही आदेशहरु संशोधन समेत गरिएको छ। यसअघिको आदेशमा विवाह, व्रतबन्ध, न्वारन, पास्न जस्ता धार्मिक, सांस्कृतिक कार्यमा पचास जनाको उपस्थितिमा गर्न सकिने उल्लेख थियो। यसरी कार्यक्रम गर्दा प्रमुख जिल्ला अधिकारीबाट स्वीकृति लिएर बढीमा ५० जनालाई सहभागी गराउनुपर्ने उल्लेख थियो। आजको…
काठमाडौं : काठमाडौं उपत्यकामा माघ ७ गते राति १२ बजेदेखि जोर बिजोरमा सवारी साधन संचालन गर्ने निर्णय गरिएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती जारी गर्दै जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो। यो नियम सार्वजनिक यातायात सहित निजी सवारी साधन र दुई पांग्रे सवारी साधनमा समेत लागू हुने प्रशासनले जनाएको छ। यसअघिको आदेशमा सार्वजनिक यातायात संचालन गर्ने बारेमा मात्र…
वीरगंज : वीरगंजमा जारी चाथौ सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको शुक्रवार हुने दुई वटा सेमिफाइनल खेलमा नेपाल आर्मी, गण्डकी, सुदूरपश्चिम र मधेश प्रदेश बिच हुने भएको छ। दिउँसो साढे १२ बजे पहिलो खेलमा आर्मी र गण्डकी भिड्नेछन्। यस्तै, दिउँसो साढे दुई बजे हुने दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेश र मधेश प्रदेश बिच हुनेछ। बिहीवार वीरगंजस्थित आदर्शनगर रंगशालामा भएको पहिलो…
काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ हजार ९८१ जना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा एकैदिन पाँच हजार एकजनामा संक्रमण पुष्टि भएको छ। यस्तै, ललितपुरमा १ हजार १३० र भक्तपुरमा ८५० जनामा संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर १२ हजार ३३८ जना संक्रमित थपिएकोमा ५६.५७ प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा फेला परेका हुन्। यस्तै, देशभर ५७ हजार ३२८…
काठमाडौं : पछिल्लो २४ घण्टामा १२ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण पृष्टि भएको छ। २७ हजार ४९७ जनामा कोरोना परिक्षण गर्दा १२ हजार ३३८ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो कोरोना महामारी सुरु भएयता पुष्टि भएको सबैभन्दा बढी संख्या हो। आज परीक्षण गरिएका नमुनामध्ये ४४.८७ प्रतिशतमा कोरोना संक्रमण देखिएको हो। देशभर ओमोक्रन भेरियन्ट सँगै कोरोना भाइरस फैलिएपछि दैनिक संक्रमितको संख्या बढ्दै…
पोखरा : आजदेखी पोखरा रंगशालामा सुरु भएको २० औं आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबलाई हराउँदै विभागीय टिम एपीएफले खेलमा विजयी सुरुआत गरेको छ। प्रतियोगिता उद्घाटन खेलको सुरुआती समयमै एफिएफले खेलमा अग्रता लिएको थियो। खेलको १३ औं मिनेटमा आवास लामिछानेले पहिलो गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए। दुई शुन्यको गोल अन्तरले जित निकालेको एपीएफले खेलको दोस्रो हाफमा पुन एक गोल…
पोखरा : आजदेखि पोखरा रंगशालामा सुरु भएको २० औं आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबलाई हराउँदै विभागीय टिम एपीएफले खेलमा विजयी सुरुवात गरेको छ। उद्घाटन खेलको सुरुवाती समयमै एफिएफले खेलमा अग्रता लिएको थियो। खेलको १४ औं मिनेटमा आवास लामिछानेले पहिलो गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए। एफिएफले खेलको दोस्रो हाफमा पुन: एक गोल गरेको थियो। खेलको ६० औं मिनेटमा प्रदीप लामा एपिएफको…
काठमाडौं : त्रिभुवन विश्वविद्यालयले माघ ९ गतेदेखि विश्वविद्यालय अन्तर्गत संचालित हुने सबै परीक्षाहरु स्थगित गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमणको बढ्दो गतिलाई मध्यनजर गर्दै सबै परीक्षा स्थगित गरिएको जनाएको हो। 'त्रिविद्धारा संचालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगति गर्ने निर्णय गरिएको व्यहोरा जानकारी गरिन्छ,'विज्ञप्तिमा भनिएको छ। कोभिड-१९ संक्रमणका कारण विद्यार्थी,कर्मचारी एवंम…
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड-१९ को तेस्रो लहर रोकथाम तथा न्यूनिकरणका लागि सरकार तथा जिल्ला प्रशासनले कुनै प्रकारको समन्वय नगरेको आरोप लगाएका छन्। सरकारी निर्णय कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी स्थानीय तहको भएपनि सरकारले पछिल्लो समय कोभिड–१९ को सन्दर्भमा गरेका कुनै पनि निर्णयमा महानगरको सल्लाह तथा सुझाव नलिएको उनले बताउँदै आएका छन्। कोभिड-१९ को अघिल्ला लहरहरुमा सरकारी संयन्त्रले…
काठमाडौं : नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बिच राष्ट्रिय सभा अन्तर्गत मधेश प्रदेशमा चुनावी तालमेल गर्ने सहमति भएको छ। दुबै दलका तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्दै सहमति भएको जानकारी गराइएको हो। सहमति अनुसार अन्य तर्फका एमालेका उम्मेद्वार उसमान अंसारी र महिलातर्फ लोसपाकी रुपा कुमारी यादव मात्रै उम्मेद्वार हुने भएका छन्। एमालेबाट विनादेवी साहले उम्मेद्वारी फिर्ता लिएकी हुन्। एमाले र लोसपाका…
काठमाडौं : पुरातात्विक महत्वका सामग्रीहरू चोरी कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। २०७२ सालको भूकम्पले क्षति पुर्याइ प्रबलिकरणको कार्य भइरहेको केशरमहल भित्र रहेको केशर पुस्तकालयको ठुलो कोठाभित्र संकलन गरी राखिएको पुरातात्विक महत्वको अस्थाई रूपमा सुचिकरण गरिएको बाघको टाउको, केशर शमशेरको पोसाक, लुगा सेट मध्येको दुई थान तरवार चोरी भएको थियो। प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले बुधवार केशरमहलमा बोरामा…
काठमाडौं: गायक दिनेश ढकालको 'कालो केशमा रेलिमई' गीतलाई युट्युवमा करोड भ्युज मिलेको छ। दशैँको छेकोमा रिलिज भएको यो गीतलाई युट्युवमा एक करोड बढी दर्शकले हेरेका छन्। लोक तथा आधुनिक भाषाको फ्युजन रहेको यस गीतमा ढकालकै शब्द, संगीत र स्वर रहेको छ। पहिलो गीत करोडमा प्रवेश गरेसँगै निकै खुसी लागेको ढकालले फेसबुकमा उल्लेख गरेका छन्। युवापुस्ताको मन पराएको यो हिट गीत टिकटकमा समेत…
कोरोना भाइरसको तेस्रो लहर चलिरहँदा मुलुकमा हरेक दिन नयाँ रेकर्ड स्थापित भइरहेको छ - संक्रमितको संख्यामा। कोभिड १९ को पहिलो र दोस्रो लहर आउँदा कष्टकर अवस्थाबाट गुज्रिन परेको यथार्थलाई तेस्रो लहरसम्म आउँदा पनि पाठका रुपमा कसैले लिएको पाइएन। फलस्वरुप सरकारी निकायहरु नै 'प्यारालाइज' हुन पुगेका छन्। संक्रमणले कर्मचारी संयन्त्रलाई अस्तव्यस्त पारेको छ। सार्वजनिक सरोकारका क्षेत्रहरु यतिखेर काम गर्न नसक्ने अवस्थामा पुगेका…
काठमाडौं : उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ। बिहीवार दिउँसो ४ बजेका लागि बोलाइएको समन्वय समितिको बैठक स्थगित भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा समन्वय समितिकी सदस्य दुर्गा पौडेलले जानकारी दिइन। 'बैठक स्थगित भएको सूचना आएको छ,'उनले भनिन्। अर्को सूचना नआएसम्मका लागि भन्दै बैठक स्थगित भएको सूचना समन्वय समितिका सदस्यलाई संयोजक तथा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले दिएका हुन्। बैठक…
कोरोना भाइरसका कारण स्थगित भएको 'ग्रामी अवार्ड २०२२' को नयाँ मिति सार्वजनिक भएको छ। आयोजकले ग्रामी अवार्डको ६४ औँ संस्करण ३ अप्रिलमा लस भेगासमा आयोजना हुने जानकारी दिएको छ। यसअघि ग्रामी अवार्ड ३१ जनवरीमा अमेरिकाको लस एन्जेल्समा हुने भनिएको थियो। तर, अमेरिकामा ओमोक्रन भेरियन्ट फैलिएसँगै कोरोना संक्रमण बढेपछि आयोजकले अनिश्चितकालका लागि अवार्डको मिति स्थगित गरेका थिए। द रेकर्डिङ एकडेमीले एक प्रेस वक्तव्य निकाल्दै…
कोभिड-१९ को संक्रमणका कारण प्रवेशाज्ञामा कडाइ गरेको अष्ट्रेलिया सरकारले प्रवेशाज्ञा सम्बन्धि व्यवस्थालाई खुकुलो बनाउँदै लगेको छ। प्रवेशाज्ञा भए पनि देशको प्रतिबन्धात्मक नियमका कारण प्रवेश नपाएकाहरुलाई प्रवेश छुट दिइएको छ। प्रवेशमा सहजता आएसँगै पछिल्लो २ महिनामा मात्र ४३ हजार बढी विद्यार्थीहरु अष्ट्रेलिया प्रवेश गरेको त्यहाँका अध्यागमन सम्बन्धि मन्त्री अलेक्स ह्वाकेले दुई दिन अगाडि मात्र जानकारी गराएका थिए। अष्ट्रेलिया सरकारले पूर्णमात्रा खोप…
काठमाडौं : उच्चस्तरीय राजनीतिक समन्वय समितिको बिहीवार बस्ने बैठकमा स्थानीय तह तथा संसदको निर्वाचनबारे छलफल हुने भएको छ। गठबन्धनमा आवद्ध दलका नेताहरुका अनुसार मंगलवार बसेको बैठकमा पनि चुनावबारे छलफल भए पनि निर्णय हुन सकेन। सबै शीर्ष नेताहरु सहभागी नभएपछि मंगलवारको समन्वय समितिको बैठकमा फेरि बिहीवार छलफल गरेर निष्कर्ष मा पुग्ने सहमति भएको थियो। कोभिड-१९ संक्रमणका कारण नेकपा (एकीकृत समाजवादी)पार्टीका अध्यक्ष माधवकुमार नेपाल तथा…