PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

  • सन् २०२५ सम्म चीनमा हाइ स्पिड रेलको ट्र्याक ५० हजार किलोमिटर लामो हुने, छिमेकसँग यातायात सुधार्ने

    सन् २०२५ सम्म चीनमा हाइ स्पिड रेलको ट्र्याक ५० हजार किलोमिटर लामो हुने, छिमेकसँग यातायात सुधार्ने

    चीनले सन् २०२५ सम्मका लागि मुलुकको यातायात व्यवस्था विकासको योजना सार्वजनिक गरेको छ।। २०२१ देखि २०२५ सम्मको पञ्चवर्षीय यातायात सञ्जाल विकासको योजना अघि सारेको हो। उसको यो १४ औं पञ्च वर्षीय योजना हो। सन् २०२५ सम्म हाइ स्पिड रेलको ट्र्याक तन्किएर ५० हजार किलोमिटर पुग्नेछ। सन् २०२० सम्म यो ३८ हजार किलोमिटर छ। ५ लाख भन्दा धेरै जनसंख्या भएका ९५…

    विस्तृतमा पढ्नुस्

  • बिजुली गाडी चार्ज गर्न घरमा अलग्गै मिटर !

    बिजुली गाडी चार्ज गर्न घरमा अलग्गै मिटर !

    काठमाडौं : विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिले आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने भएका छन्। घरायसी प्रयोजनका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरुले आफ्नो घरको कम्पाउण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न पाउने भएका हुन्। नेपाल विद्युत प्राधिकरणले विद्युत वितरण विनियमावली,२०७८ मार्फत घरमै विद्युतीय गाडी चार्ज गर्न छुट्टै मिटर माग गरेमा ग्राहकलाई…

    विस्तृतमा पढ्नुस्

  • भारतमा थपिए २ लाख ८२ हजार बढी कोरोना संक्रमित

    भारतमा थपिए २ लाख ८२ हजार बढी कोरोना संक्रमित

    पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८२ हजार ९७० जनामा कोभिड १९ संक्रमण देखिएको छ। मंगलवारभन्दा ४४ हजार ८८९ जना बढीमा संक्रमण देखिएको हो। ओमोक्रन भेरियन्ट फैलिएसँगै बढ्दो संक्रमणका कारण हाल भारतमा दैनिक संक्रमण दर १५.१३ प्रतिशत पुगेको छ। हालसम्म भारतमा ८ हजार ९६१ जनामा ओमोक्रन भेरियन्ट पुष्टि भइसकेको छ। यस्तै, १ लाख ८८ हजार १५७ जना संक्रमण मुक्त हुँदा भारतमा…

    विस्तृतमा पढ्नुस्

  • थपिँदै 'रेड जोन' : सबैभन्दा प्रभावित १२ जिल्लामध्ये कुनमा कति संक्रमित?

    थपिँदै 'रेड जोन' : सबैभन्दा प्रभावित १२ जिल्लामध्ये कुनमा कति संक्रमित?

    काठमाडौं : पछिल्लो समय कोरोना भाइरसको ओमोक्रन भेरियन्ट फैलिएसँगै देशभर संक्रमण दर ह्वात्तै बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक हप्तामा ३८ हजार ३ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मंगलवार हालसम्म कै बढी १० हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको थियो। मंगलवार काठमाडौंमा मात्रै ४ हजार ४ जना, ललितपुरमा ९ सय ७५…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाविरुद्धको खोप कार्ड हरायो? यसरी लिनुस् नयाँ कार्ड

    कोरोनाविरुद्धको खोप कार्ड हरायो? यसरी लिनुस् नयाँ कार्ड

    काठमाडौँः सरकारले यही माघ ७ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ। सरकारले खोप कार्ड अनिवार्य गरेसँगै केही मानिसको खोप लगाएको कार्ड हराएकोले नयाँ प्रतिलिपि बनाउनुपर्ने हुन्छ। पहिले लगाएको खोप कार्डका आधारमा बुस्टर डोज दिइने भएकाले खोप कार्ड अनिवार्य नै चाहिन्छ। त्यसैले अब खोप कार्ड हराए के गर्ने त? स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हराएमा…

    विस्तृतमा पढ्नुस्

  • मास्क लगाएर मैदानमा उत्रिए क्रिकेट खेलाडी 

    मास्क लगाएर मैदानमा उत्रिए क्रिकेट खेलाडी 

    कोभिड संक्रमणको रफ्तार बढेपछि प्रधानमन्त्री कप टी २० प्रतियोगिताको खेलमा खेलाडीहरु मास्कसहित मैदानमा उत्रिएका छन्। खेलाडीलाई नै कोभिड भएपछि शनिबार एक खेल स्थगित समेत भएको थियो। सोमबारदेखि नै केही खेलाडीहरु मास्कसहित मैदानमा छन्। जारी प्रतियोगितामा एपीएफ र नेपाल प्रहरी फाइनलमा प्रवेश गरेका छन्।  तस्विरः क्यान    

    विस्तृतमा पढ्नुस्

  • माघ १६ गतेपछि ५ दिनलाई खुल्दै विद्यालय, खोप अभियान सञ्चालन गर्ने सीसीएमसीको निर्णय 

    माघ १६ गतेपछि ५ दिनलाई खुल्दै विद्यालय, खोप अभियान सञ्चालन गर्ने सीसीएमसीको निर्णय 

    काठमाडौँः सरकारले विद्यालयहरुमा खोप अभियान सञ्चालन गर्ने भएको छ। अभियान सञ्चालनका लागि माघ १६ गतेदेखि विद्यालय खोल्न निर्णय भएको छ। गृहमन्त्री बालकृष्ण खाँणको संयोजकत्वमा मंगलबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले विद्यालयमा खोप अभियोन सञ्चालन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको निर्देशक समितिको बैठकका निर्णयलाई प्रभावकारी कार्यान्वयन गराउने पनि बैठकले निर्णय गरेको छ।   बैठकपछि…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण

    राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण

    काठमाडौँः राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोभिड संक्रमण पुष्टि भएको छ। अध्यक्ष तिमिल्सिनाका प्रेस विज्ञ अशोक पौडेलले संक्रमण पुष्टि भएको बताए। तिमिल्सिना सरकारी निवास बालुवाटारमै आराम गरिरहेका छन्।  उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।  यसअघि सभाका उपाध्यक्ष शशीकला दाहाललाई पनि कोरोना संक्रमण भएको थियो। 

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कपको फाइनलमा एपीएफ र नेपाल पुलिस

    प्रधानमन्त्री कपको फाइनलमा एपीएफ र नेपाल पुलिस

    काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्बल र एपीएफ पुगेका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न सेमिफाइनल खेलहरुमा नेपाल पुलिस क्बलले वाग्मती प्रदेशलाई र एपीएफले त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो। टीयू मैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा पुलिसले वाग्मती प्रदेशमाथि ५० रनको जित निकाल्यो। टस जितेर ब्याटिङमा उत्रिएको पुलिसले निर्धारित २० ओभरमा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा मात्रै एकैदिन थपिए ४ हजार बढी संक्रमित, भक्तपुर र ललितपुरमा कति थपिए ?

    काठमाडौंमा मात्रै एकैदिन थपिए ४ हजार बढी संक्रमित, भक्तपुर र ललितपुरमा कति थपिए ?

    काठमाडौं : पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकामा ५ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार ४ जना, ललितपुरमा ९७५ जना र भक्तपुरमा ५७० जना गरी कुल ५ हजार ५४९ जनामा संक्रमण देखिएको हो। मंगलवार देशभर १० हजार २५४ जनामा संक्रमण देखिएको छ। काठमाडौं उपत्यकामा मात्रै आज पहिचान भएको कुल संक्रमित मध्ये ५४.११ प्रतिशतमा संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • एकैदिन थपिए १० हजार बढी कोरोना संक्रमित, परीक्षण गरिएको मध्ये ४५ प्रतिशतमा देखियो संक्रमण

    एकैदिन थपिए १० हजार बढी कोरोना संक्रमित, परीक्षण गरिएको मध्ये ४५ प्रतिशतमा देखियो संक्रमण

    काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १० हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। महामारी सुरु भएयता कै आज सबैभन्दा बढीमा संक्रमण पुष्टि भएको हो। निकै संक्रामक मानिएको ओमोक्रन भेरियन्ट फैलिएसँगै देशभर दैनिक संक्रमितको संख्या बढिरहेको हो। कुल परीक्षण गरिएको मध्ये ४४.९३ प्रतिशतमा संक्रमण देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिन २२ हजार ८२८ जनाको परीक्षण गर्दा १० हजार २५४ जनामा…

    विस्तृतमा पढ्नुस्

  • सीसीएमसीले स्थानीय सरकारसँग समन्वय नै गरेन : विद्यासुन्दर शाक्य

    सीसीएमसीले स्थानीय सरकारसँग समन्वय नै गरेन : विद्यासुन्दर शाक्य

    काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्न आग्रह गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा उनले पहिलो र दोस्रो चरणको कोरोना संक्रमणका बेला सीसीएमसीले स्थानीय सरकारसँग सल्लाह र समन्वय गरेको बताए। तर,  अहिले स्थानीय सरकारसँग कुनै संवाद नभएको उनको आरोप छ। यस्तै, उनले काठमाडौं महानगरपालिकामा फेरि आइसोलेसन…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) ले गर्‍यो सेवा स्थगित

    कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) ले गर्‍यो सेवा स्थगित

    काठमाडौं : कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)ले एक हप्ताका लागि सेवा प्रवाह स्थगित गरेको छ। कार्यालयमा कार्यरत प्रशासकीय अधिकृतसहित दुई जना कर्मचारीमा कोभिड– १९ पुष्टि भएको कार्यालयले जनाएको छ। कार्यालयबाट प्रवाह गरिने अत्यावश्यक बाहेक अन्य सेवा आगामी माघ ९ गतेसम्म स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए। नागरिकता, नागरिकता प्रतिलिपि, राहदानी, राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • आज मध्यरातदेखि काठमाडौं उपत्यकामा लागू हुँदै यी आदेश, मास्क नलगाए सार्वजनिक यातायात चढ्न नपाइने

    आज मध्यरातदेखि काठमाडौं उपत्यकामा लागू हुँदै यी आदेश, मास्क नलगाए सार्वजनिक यातायात चढ्न नपाइने

    काठमाडौं : उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि आज मध्यरातदेखि लागू हुने गरी नयाँ निर्देशन जारी गरेको छ। केही दिन अघि मन्त्रिपरिषदले जारी गरेको आदेशलाई कार्यान्वयन गर्दै प्रशासनले आज राति १२ बजेदेखि भिडभाड हुने गतिविधि संचालनमा रोक लगाएको हो। प्रशासनले सरकारले निर्णय गरे अनुसार अब उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाउने र माघ…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाले सर्वोच्चको सेवा कटौती, थुनुवा र जरुरी बाहेक अरु मुद्दाको सुनुवाइ स्थगित

    कोरोनाले सर्वोच्चको सेवा कटौती, थुनुवा र जरुरी बाहेक अरु मुद्दाको सुनुवाइ स्थगित

    काठमाडौं : सर्वोच्च अदालतको फूलकोर्टले कोरोना भाइरस संक्रमण बढेपछि सेवा संकुचन गर्ने निर्णय गरेको छ। आज बसेको फूलकोर्टले सेवाहरु कटौती गर्ने निर्णय गरेको हो। भोलिबाट सर्वोच्चमा अब मौलिक हक प्रचलनका रिट निवेदन, बन्दी प्रत्यक्षीकरण, कोरोना र जनस्वास्थ्य सरोकार सम्बन्धी रिटमाथि मात्र सुनुवाइ हुने भएको छ। यस्तै, हेर्दाहेर्दैमा रहेका मुद्दा, निर्णय सुनाउने चरणमा रहेका मुद्दा, तल्लो अदालतले आदेश जारी गरेर माथिल्लो…

    विस्तृतमा पढ्नुस्

  • पाँच जिल्लामा अधिवेशन सुरु भएपनि एमालेले छान्न सकेन नेतृत्व, ९ जिल्लामा अधिवेशनको मिति तय नै भएन

    पाँच जिल्लामा अधिवेशन सुरु भएपनि एमालेले छान्न सकेन नेतृत्व, ९ जिल्लामा अधिवेशनको मिति तय नै भएन

    काठमाडौं : नेकपा (एमाले)ले ६३ वटा जिल्लाको अधिवशेन सम्पन्न गरेको छ। दुई विशेष जिल्ला अधिवेशन पनि सम्पन्न भएको एमालेले जनाएको छ। तर, पाँच जिल्लामा भने अधिवेशन सुरु भएपनि जिल्ला कार्यसमिति चयन हुन सकेको छैन। पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उद्घाटन भए पनि नेतृत्व चयन हुन नसकेको हो। यस्तै, धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुरमा बुस्टर डोज कहाँ लगाउने ?

    कीर्तिपुरमा बुस्टर डोज कहाँ लगाउने ?

    काठमाडौं : कीर्तिपुर नगरपालिकामा बुधवारबाट कोरोना भाइरसविरुद्धको बुस्टर डोज दिन सुरु गरिने भएको छ। पहिलो चरणमा फ्रन्ट लाइनमा खटिने सरकारी कर्मचारीदेखि सवारी चालक र पत्रकारसम्मलाई बुस्टर खोप दिइँदैछ। कोरोनाविरुद्धको दोस्रो मात्रामा खोप लिएको ६ महिना पुगेकालाई मात्र बुस्टरमात्रको खोप दिइने नगरपालिकाले जनाएको छ।   कीर्तिपुरको नयाँ बजार कभर्ड हल र देवढोकास्थित इन्द्रायणी कभर्ड हलमा बुस्टर डोज दिइँदैछ। नयाँबजार कभर्ड हलमा कोभिसिल्ड…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लब फाइनलमा

    प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लब फाइनलमा

    काठमाडौं : नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले वाग्मती प्रदेशलाई ५० रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो। जितका लागि १५६ रनको लक्ष्य पाएको वाग्मतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै १०५ रन मात्र बनाउन सक्यो।  वाग्मतीका लागि आदिल खानले सर्वाधिक २७ रनको…

    विस्तृतमा पढ्नुस्

  • २० औं संस्करणको आहा रारा माघ ६ गतेबाट, दर्शकलाई प्रवेश निषेध

    २० औं संस्करणको आहा रारा माघ ६ गतेबाट, दर्शकलाई प्रवेश निषेध

    पोखरा : कोरोना भाइरस महामारीकैबिच मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा रारा गोल्डकप हुने भएको छ। मंगलवार आयोजक सहारा क्लबले आहाको २० औं संस्करण यही माघ ६ गते बिहीवार देखि १५ गतेसम्म हुने जानकारी दिएको हो।  आयोजकले टिमले सुरुवाती केही खेल दर्शक बिनाको स्टेडियममा खेलाउने भएको छ। दर्शकका लागि टिकटपनि बन्द गरिएको छ। मैदानमा आयोजक, प्रायोजक, पत्रकार, फ्यान क्लबको मात्रै उपस्थिति…

    विस्तृतमा पढ्नुस्

  • भारतमा थपिए २ लाख ३८ हजार बढी कोरोना संक्रमित

    भारतमा थपिए २ लाख ३८ हजार बढी कोरोना संक्रमित

    भारतमा पछिल्लो २४ घण्टा २ लाख ३८ हजार १८ जनामा कोभिड १९ संक्रमण देखिएको छ। सोमवारभन्दा २० हजार ७१ जना कम संक्रमित आज पहिचान भएका हुन्। यस्तै, १ लाख ५७ हजार ४२१ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या १७ लाख ३६ हजार ६२८ पुगेको छ। संक्रमणका कारण थप ३१९ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्‍त्रालयले जनाएको छ। मन्त्रालयका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell