PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

  • बिस्तारै डुब्दै गरेको जकार्ताबाट 'नुसनतारा'मा सर्ने भयो इन्डोनेसियाको राजधानी

    बिस्तारै डुब्दै गरेको जकार्ताबाट 'नुसनतारा'मा सर्ने भयो इन्डोनेसियाको राजधानी

    इन्डोनेसियाले आफ्नो राजधानी जकार्ताबाट नुसनतारा ( स्थानीय भाषामा अर्चिपेलागो) मा सार्ने तयारी गरेको छ। जकार्ता शहर बिस्तारै डुबिरहेको र २०५० सम्म धेरै भूभाग डुब्ने खतरा रहेको भन्दै सन् २०१९ देखि नै राजधानी सार्ने योजना अघि सारिएको थियो। तर, कोरोना भाइरस संक्रमणका कारण उक्त योजना कार्यान्वयन हुन सकेको थिएन। हाल भने  सरकारल 'इस्ट कलिमनतन'मा रहेको नुसनतारामा राजधानी बनाउने प्रस्ताव गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • परीक्षा अनलाइनबाट सञ्चालन गर्न नेविसंघका महामन्त्री तिमल्सिनाको माग

    परीक्षा अनलाइनबाट सञ्चालन गर्न नेविसंघका महामन्त्री तिमल्सिनाको माग

    काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ)का महामन्त्री बलदेव तिमल्सिनाले अहिले सञ्चालनमा रहेका परीक्षाहरुलाई अनलाइन माध्यमबाट गराउन माग गरेका छन्। कोभिड-१९ को संक्रमण बढिरहेकाले त्रिभुवन विश्वविद्यालय ,पूर्वाञ्चल विश्वविद्यालय लगाएत सबै विश्वविद्यालयका परीक्षा अनलाइनबाट गर्न उनको माग छ। 'सबै विश्वविद्यालयका सबै संकाय र कार्यक्रम अन्तर्गत संचालित परीक्षा तथा विद्यालय एवम् सम्पूर्ण तह र विषयका परीक्षालाई अनलाइन वा अन्य वैकल्पिक माध्यमबाट सञ्चालन गर्न माग…

    विस्तृतमा पढ्नुस्

  • श्रम सम्झौता अनुसार पहिलो चरणमा ९९ जना नेपाली गए इजरायल, माघ १५ र १६ मा अरु पनि जाँदै

    श्रम सम्झौता अनुसार पहिलो चरणमा ९९ जना नेपाली गए इजरायल, माघ १५ र १६ मा अरु पनि जाँदै

    काठमाडौं : नेपाल सरकार र इजरायल सरकारबिचको श्रम सम्झौतासँगै पहिलो चरणमा ९९ जना नेपाली इजरायल गएका छन्। पहिलो पटक सरकारी समन्वय मार्फत जी-टु-जी प्रक्रियाबाट नेपाली कामदारहरु इजरायल गएका हुन्। बुधवार इजरायल जानेमा ६३ महिला र ३६ पुरुष रहेका छन्। उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनान गोदरले बिदाई गरेका…

    विस्तृतमा पढ्नुस्

  • भारतमा एकैदिन थपिए ३ लाख बढी कोरोना संक्रमित

    भारतमा एकैदिन थपिए ३ लाख बढी कोरोना संक्रमित

    भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १७ हजार ५३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, २ लाख २३ हजार ९९० जना संक्रमण मुक्त हुँदा संक्रिय संक्रमितको संख्या १९ लाख २४ हजार ५१ पुगेको छ। हाल कोरोनाको दैनिक संक्रमण दर १६.४१ प्रतिशत रहेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४९१ जनाले ज्यान गुमाएका छन्। भारतमा हालसम्म कोभिड १९ का कारण…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य पुनः बढ्यो, अब कुनको भाउ कति?

    पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य पुनः बढ्यो, अब कुनको भाउ कति?

    काठमाडौँः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ पुनः बढाएको छ। इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य अनुसारको घाटा समायोजनका लागि भन्दै निगमले भाउ बढाएको हो। माघ ५ गते राति १२ बजेबाट लागू हुनेगरि मूल्य समायोजन गरिएको निगमले जनाएको छ। निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलको साविक मूल्यमा ३ रुपैयाँ बढाइएको छ। अब पेट्रोल प्रतिलिटिर १३९ रुपैयाँ पुगेको छ। डिजेल १२२…

    विस्तृतमा पढ्नुस्

  • सिटामोल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

    सिटामोल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायतका औषधि अभाव नहुने व्यवस्था गर्न निर्देशन दिएका छन्। अभाव तत्काल अन्त्य गर्न गृहमन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका हुन्। बुधबार बिहान प्रधानमन्त्री निवासमा गृहमन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकरदाश बैरागीलाई बोलाएर सो निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोलगत्तै गृहमन्त्री र मुख्यसचिवले स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभागलगायत औषधी उत्पादक कम्पनीहरुसँग पनि परामर्श गरेका थिए। औषधिको कृतिम अभाव…

    विस्तृतमा पढ्नुस्

  • कोरोना कहरले अदालतमा धमाधम सेवा बन्दः आन्दोलनरत  बार भन्छ, ‘भौतिक रुपमा हुने आन्दोलन अब रोक्छौँ’

    कोरोना कहरले अदालतमा धमाधम सेवा बन्दः आन्दोलनरत  बार भन्छ, ‘भौतिक रुपमा हुने आन्दोलन अब रोक्छौँ’

    काठमाडौँः कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि सर्वोच्चसहितका केही अदालतहरुले सेवा कटौती गरेका छन्। सर्वोच्चको निर्देशन अनुसार मातहतका अदालतले स्थानीय परिस्थिति अनुसार आफैँ सेवाबारे निर्णय गर्न सक्नेछन्। बुधबारदेखि सर्वोच्चमा बन्दी रहेका, थुनुवा, हेर्दाहेर्दै तथा निर्णय सुनाउने चरणका मुद्दामा मात्र सुनुवाइ भयो। अन्य नियमित सुनुवाइ स्थगित भयो। यस्तै, मंगलबारको फूलकोर्टको निर्णय अनुसार बुधबार उच्च अदालत पाटन, विशेष अदालत, जिल्ला अदालत काठमाडौँले सेवा कटौती…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमितले पनि राष्ट्रियसभा निर्वाचनमा भोट हाल्न पाउने, यस्तो छ स्वास्थ्य मापदण्ड

    कोरोना संक्रमितले पनि राष्ट्रियसभा निर्वाचनमा भोट हाल्न पाउने, यस्तो छ स्वास्थ्य मापदण्ड

    काठमाडौँः निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनमा कारोना संक्रमितले पनि मत हाल्न पाउने व्यवस्था गरेको छ। बुधबार १९ बुँदे स्वास्थ्य मापदण्ड सार्वजनिक गर्दै आयोगले संक्रमितका लागि विशेष व्यवस्था गरिएको जनाएको हो।  आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले अन्य मतदातालाई संक्रमण नफैलने गरी स्वास्थ्य मापदण्ड अपनाइएको बताए। संक्रमितका लागि छुट्टै मतपेटिकाको प्रबन्ध हुने पनि उनको भनाई छ।  माघ १२ गते हुने निर्वाचनमा हरेक मतदान…

    विस्तृतमा पढ्नुस्

  • पीसीआर परीक्षणमा नयाँ शुल्कः सरकारीमा ८००, निजी ल्याबमा १५०० रुपैयाँ

    पीसीआर परीक्षणमा नयाँ शुल्कः सरकारीमा ८००, निजी ल्याबमा १५०० रुपैयाँ

    काठमाडौँः सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणको शुल्क घटाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोभिड–१९ को  पीसीआर परीक्षणको शुल्कमा समायोजन गरिएको बताए। उनका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा रु ८०० र निजी अस्पताल तथा प्रयोगशालामा एक हजार ५०० भन्दा बढी लिने नपाउने गरी नयाँ शुल्क तोकिएको छ।  सरकारले यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा रु एक हजार र…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा अत्यावश्यक बाहेकका सेवा बन्द, खोप कार्ड अनिवार्य

    रुपन्देहीमा अत्यावश्यक बाहेकका सेवा बन्द, खोप कार्ड अनिवार्य

    बुटवलः जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको छ। कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको र भीडभाडले थप संक्रमण फैलिन सक्ने भन्दै प्रशासनले सेवा बन्द गरेको हो। अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, दर्ता÷नवीकरण, पेन्सन सिफारिस/प्रमाणित, नाबालक परिचयपत्र लगायतका सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि…

    विस्तृतमा पढ्नुस्

  • पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन

    पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन

    काठमाडौँः पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको छ। बुधबार दिउँसो शर्माको ८८ वर्षको उमेरमा निधन भएको हो।  शर्मा २०५४ चैत ३० गतेदेखि २०५६ मंसिर ३० गतेसम्म सर्वोच्चमा प्रधानन्यायाधीश रहेका थिए। शर्मा छोरा विदेशमा रहेकाले फर्किएपछि अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दियो। 

    विस्तृतमा पढ्नुस्

  • एकैदिन हालसम्मकै बढी ११ हजार ३५२ जना संक्रमित थपिए

    एकैदिन हालसम्मकै बढी ११ हजार ३५२ जना संक्रमित थपिए

    काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ११ हजारभन्दा बढीमा कोभिड-१९ संक्रमण देखिएको छ। २३ हजार ४०९ जनाको परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण देखिएको हो। जसमध्ये १८ हजार ७८ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार ५०२ जनामा संक्रमण पुष्टि भएको छ भने ५ हजार ३३१ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ८५० जनामा कोरोना पोजिटिभ देखिएको छ। संक्रमण सुरु भएयता कै आज सबैभन्दा…

    विस्तृतमा पढ्नुस्

  • सीमामा चीनले पुल बनाएपछि राहुलको व्यङ्ग्य : नरेन्द्र मोदी उद्घाटन गर्न जान पनि बेर छैन

    सीमामा चीनले पुल बनाएपछि राहुलको व्यङ्ग्य : नरेन्द्र मोदी उद्घाटन गर्न जान पनि बेर छैन

    भारत र चीनबीच लामो समयबाट जारी गतिरोधका बीच लाइन अफ एक्चुअल कन्ट्रोल(एलएसी) मा चीनले पुल निर्माण गरेको भारतले दाबी गरिरहेको छ। उक्त पुलबारे भारतीय कांग्रेस पार्टीका पूर्व अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कटाक्ष गरेका छन्। बुधवार ट्वीटमार्फत गान्धीले चीनले बनाएको उक्त पुल उद्घाटनमा कतै प्रधानमन्त्री मोदी नै पुग्लान् कि भन्ने डर पैदा भएको बताएका छन्। ‘हाम्रो देशमा चीन एक कुटनीटिक…

    विस्तृतमा पढ्नुस्

  • ४ महिनापछि इन्स्टाग्राममा शाहरुखको पोस्ट, छोरा आर्यन ड्रग्स केसमा फसेपछि थिएन अपडेट

    ४ महिनापछि इन्स्टाग्राममा शाहरुखको पोस्ट, छोरा आर्यन ड्रग्स केसमा फसेपछि थिएन अपडेट

    चार महिना लामो ब्रेक पछि शाहरुख खान सोसल मिडिया साइट इन्स्टाग्राममा फर्केका छन्। पत्नी गौरी खानसहित एउटा इलेक्ट्रोनिक ब्रान्डको विज्ञापन उनले इन्स्टाबाट सेयर गरेका छन्। शाहरुखका छोरा आर्यन खान ड्रग्स प्रकरणमा पक्राउ परेपछि उनी सोसल मिडियाबाट करिब करिब बाहिरिएका थिए। त्यसबिच उनको कुनै पोस्ट देखिएको थिएन। बुधवार मात्र शाहरुखले व्यवसायिक विज्ञापन पोस्ट गरेका हुन्। विज्ञापनमा शाहरुख विलाशी गाडीमा एउटा सुविधासम्पन्न…

    विस्तृतमा पढ्नुस्

  • मास्क कालोबजारी गर्ने दुईजना औषधि व्यवसायी पक्राउ

    मास्क कालोबजारी गर्ने दुईजना औषधि व्यवसायी पक्राउ

    काठमाडौं : मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौंडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका संचालक साजित अंसारी र सक्षम औषधि पसलका संचालक बब्लु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्राप्त जनगुनासो र सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अत्यधिक मूल्य लिएर मास्क बिक्री गरेको पाइएपछि ती औषधि पसलका…

    विस्तृतमा पढ्नुस्

  • नेपाल पुलिसलाई हराउँदै एपीएफ बन्यो प्रधानमन्त्री कप क्रिकेटको च्याम्पियन

    नेपाल पुलिसलाई हराउँदै एपीएफ बन्यो प्रधानमन्त्री कप क्रिकेटको च्याम्पियन

    काठमाडौं: प्रधानमन्त्री कप टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्बललाई हराउँदै एपीएफ च्याम्पियन बनेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले पुलिसमाथि २१ रनको जित निकाल्दै उपाधि जितेको हो। आज सम्पन्न फाइनल खेलमा टस हारेर ब्याटिङमा उत्रिएको एपीएफले निर्धारित २० ओभरमा १ बल बाँकी छँदा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो। जसका लागि…

    विस्तृतमा पढ्नुस्

  • मस्कोका लागि छुट्यो चीनको फुजियानबाट मालबाहक रेल, २० दिनमा पुग्दा २५ दिन नाफा

    मस्कोका लागि छुट्यो चीनको फुजियानबाट मालबाहक रेल, २० दिनमा पुग्दा २५ दिन नाफा

    चीनको फुजियान प्रान्तबाट ४४५ टन सामग्री लिएको कार्गो रेल मंगलवार बिहान रसियाको राजधानी मस्कोको लागि छुटेको समाचार एजेन्सी सिन्ह्वाले जानकारी दिएको छ। पूर्वी चीनको चुहान्जोबाट युरोपमा मालवाहक रेल पहिलो पटक सुरु भएको हो। रेल २० दिनमा मस्को पुग्ने बताइएको छ। यसले मस्कोसँगको यात्रामा २५ दिन छोट्याउने छ।  'नयाँ रेल सेवाले ढुवानी खर्चमा भारी कटौती गर्नेछ,' चीनको मेगा सफ्टका  चेन हेनहेले…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस महामन्त्री शर्मालाई ८ महिनापछि फेरि कोरोना संक्रमण पुष्टि

    कांग्रेस महामन्त्री शर्मालाई ८ महिनापछि फेरि कोरोना संक्रमण पुष्टि

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई फेरि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत ८ महिनापछि फेरि सपरिवार संक्रमित भएको जानकारी दिएका छन्। लक्षणले ग्रस्त भएपछि मेडिसिटी अस्पतालमा पीसीआर परीक्षण गर्दा परिवारका सबैको कोभिड रिपोर्ट पोजिटिभ आएको उनले बताएका छन्। उनले भनेका छन्, 'सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मालोचित छु। चिकित्सक परामर्शमा तागतको औषधि र…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला प्रशासन कार्यालय ललितपुरमा भोलिदेखि अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द

    जिल्ला प्रशासन कार्यालय ललितपुरमा भोलिदेखि अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द

    काठमाडौं : जिल्ला प्रशासन कार्यालय ललितपुरले माघ ६ गतेदेखि अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द गरेको छ। कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको र धेरैजना होम आइसोलेसनमा रहेको भन्दै प्रशासनले भोलिबाट सेवा बन्द गर्ने निर्णय गरेको हो। कोभिड-१९ को नयाँ भेरियन्ट ओमोक्रन फैलिएसँगै काठमाडौं उपत्यकामा भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ। यस्तै, माघ ७ गतेदेखि सार्वजनिक निकाय र स्थलहरुमा प्रवेश गर्न…

    विस्तृतमा पढ्नुस्

  • माघ १९ गते रिलिज नहुने भयो 'म यस्तो गीत गाउँछु २'

    माघ १९ गते रिलिज नहुने भयो 'म यस्तो गीत गाउँछु २'

    काठमाडौं :  माघ १९ रिलिज हुने तय भएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति स्थगित भएको छ। देशभर कोरोना संक्रमण बढ्दै गएको र सरकारले सिनेमा हलहरु बन्द गर्न निर्देशन दिइसकेको अवस्थामा निर्माण टिमले अनिश्चितकालका लागि रिलिज डेट सारेको हो। यस फिल्मका निर्देशक सुदर्शन थापाले एक विज्ञप्ति जारी गदै फिल्मको रिलिज मिति स्थगित गरिएको जानकारी दिएका हुन्। नेपालमा ‍ओमोक्रोन भेरियन्ट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell