काठमाडौं : नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार देशभर केही जघन्य प्रकृतिका अपराधहरुमा कमी आएको छ। कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, आत्महत्या, करणी जस्ता अपराधहरुमा कमी आएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए। त्यस्तै, चोरी, बैकिङ कसुर, लागु औषध, ठगी जस्ता घटना भने बृद्धि भएको छ। गएको पाँच महिनाको अवधिमा सबैभन्दा धेरै बैंकिङ कसुरका घटना बढेको प्रवक्ता कुँवरले जानकारी दिए। 'पाँच…
काठमाडौं : सरकारले विद्यालय तहमा लेटर ग्रेडिङ प्रणाली लागू गर्ने तयारी गरेको छ। शिक्षा मन्त्री देवेन्द्र पौडेलले 'लेटेर ग्रेडिङ निर्देशिका २०७८' स्वीकृत गरेसँगै अब कक्षा १ देखि १२ सम्म एउटै मूल्यांकन विधि लागू हुने भएको हो। यसअघि कक्षा ११ र १२ मा मात्रै लेटर ग्रेडिङ प्रणाली लागू थियो। निर्देशिका अनुसार ३५ प्रतिशतभन्दा कम ल्याउने विद्यार्थी माथिल्लो कक्षामा पुग्ने छैनन्। समग्र…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)को ८औं महाधिवेशन अन्तर्गतको बन्दसत्रमा प्रस्तुत दस्तावेज माथि छलफल गर्नका लागि समूह विभाजन गरिएको छ। बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले '२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो' र नेता देव गुरुङले पार्टीको विधान प्रस्तुत गरेका छन्। प्रस्तुत दस्तावेजमाथि छलफल गर्नका लागि २५ वटा समूह विभाजन गरिएका छन्। समूहगत छलफलपछि भोलिदेखि समूहको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।
काठमाडौं : नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन काठमाडौंमा जारी छ। महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले '२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो' शीर्षकको दस्तावेज प्रस्तुत गरेका छन्। त्यस्तै, नेता देव गुरुङले पार्टीको विधान प्रस्तुत गरेका छन्। पार्टीको अन्तरिम विधान-२०७८ मा निर्वाचन आयोगले तीन वटा शब्द- 'साम्यवाद सम्म पुग्ने' दर्ता गर्न नमानेपछि संशोधन भएको नेता देव गुरुङले जानकारी दिएका छन्। …
काठमाडौं : नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत बन्दसत्र अहिले प्रज्ञा प्रतिष्ठानमा भइरहेको छ। बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन्। प्रचण्डले प्रतिवेदन वाचन गरेपछि देव गुरुङले विधान संशोधन प्रस्ताव पेश गरिरहेका छन्। अहिले सभाहलमा देव गुरुङले संशोधन प्रस्ताव वाचन गरिरहेका छन्। उनले वाचन गरिरहेका विधानमा जिल्ला समन्वय समितिमा स्थानीय पालिकाका अध्यक्ष उपाध्यक्ष र सचिव रहने…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा जावलाखेल युथ क्लबले सातदोबाटो युथ क्लबमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा सम्पन्न खेलमा जावलाखेलले सातदोबाटोमाथि २-० को गोलअन्तरले जित निकालेको थियो। लिगमा राम्रो प्रदर्शन गरेर पनि नतिजा राम्रो निकाल्न नसकेको जावलाखेलले पहिलो पटकको ए डिभिजनमा राम्रो प्रदर्शन गरेर उपाधि दाबेदार टोलीहरुलाई पनि हराएको सातदोबाटोमाथि आज जित निकालेको हो। खेलको…
काठमाडौं : नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत बन्दसत्र अहिले प्रज्ञा प्रतिष्ठानमा भइरहेको छ। बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन्। यस्तै, हलमा विभिन्न प्रतिवेदन र विधानबारे छलफल हुँदैछ। सभाहल बाहिरको कोठामा भने जनयुद्ध र प्रचण्ड पथको झल्को दिने पेन्टिङ र तस्विरहरु राखिएका छन्। विभिन्न कलाकारहरुले जनयुद्धमा गरेको संघर्ष, युद्ध लगायतका विषयलाई केन्द्रमा राखेर चित्र…
हरर फिल्म ‘कठपुतली’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ। २ मिनेट ९ सेकेन्डको दोस्रो ट्रेलरमा फिल्मको मूल कथा अभिनेता कर्माको वरिपरि घुमेको देख्न सकिन्छ। एक राजकुमारले एक विकट ठाउँको दरबारभित्र सामना गर्नुपरेका रहस्यहरु तथा अदृश्य शक्तिहरूबाट बच्नको लागि गरेको संघर्षको कथा ट्रेलरमा देखाइएको छ। तीन हप्ता अगाडि फिल्मको पहिलो ट्रेलर सार्वजनिक भएको थियो। पहिलो ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ। भिमसेन लामाको…
काठमाडौं: एभीसी सेन्ट्रल जोन पुरुष/महिला भलिबल च्याम्पियनसिप अन्तर्गत आज सम्पन्न खेलमा नेपाली महिला भलिबल टोलीले जित निकालेको छ। बंगलादेशमा जारी प्रतियोगितामा नेपाली टोलीले कीर्गिस्तानमाथि ३-० को सोझो सेटमा हराएको हो। पहिलो सेटमा २५-८ को सहज जित निकालेको नेपालले दोस्रो सेटमा २५-१४ ले जित निकालेको थियो। त्यस्तै सुरुमा प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा २५-१७ ले जित निकालेको हो। जारी प्रतियोगितामा अपराजित रहेको…
काठमाडौं : नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ। कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा हाल संचालन भइरहेको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरिरहेका छन्। '२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो' शीर्षकको राजनीतिक प्रतिवेदन प्रचण्डले पेश गरेका हुन्। प्रतिवेदन पेश गर्दै प्रचण्डले पुँजीवादीहरुले विश्वमा गठबन्धन बनाइरहेको र राजनीतिक ध्रुविकरण बढिरहेको बताएका छन्। यस्तै, धनी राष्ट्रहरुका कारण जलवायु परिवर्तनको…
काठमाडौं : नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गतको बन्दसत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ। बन्दसत्र अघि कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिको 'होल बडी चेकअप' गरिएको थियो। महाधिवेशनमा उपस्थित हुन आएका प्रतिनिधिहरुको स्वास्थ्यकर्मीले रगत लिएर परीक्षणका लागि अस्पताल लगेका छन्।
काठमाडौं : नेकपा (माओवादी केन्द्र) को ८औँ राष्ट्रिय महाधिवेशन काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी छ। आइतवार उद्घाटन भएको महाधिवेशन विभिन्न स्थानमा महाधिवेशन प्रतिनिधि र कार्यकर्ताहरुलाई तस्बिर खिचाउन पाउने गरी होइङ बोर्ड राखिएका छन्। प्रज्ञा प्रतिष्ठानको गेट छिर्ने बित्तिकै दुई वटा ठूला होइङ बोर्ड छन्। प्रतिनिधिहरुले त्यसैको अगाडि सामुहिक तथा एकल फोटो खिचाइरहेका छन्। आइतवार दिनभर कार्यकर्ताहरुको फोटो खिच्ने उत्साह देखिएसँगै उद्घाटनसत्र सकिँदानसकिँदै…
काठमाडौं : नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ। कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा बन्दसत्र सुरु भएको हो। बन्दसत्र संचालनका लागि माओवादीले अध्यक्ष मण्डल गठन गरेको छ। अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पुर्णाकुमारी सुवेदी र रुपा श्रेष्ठ समावेश छन्। नारायणकाजी श्रेष्ठको प्रस्तावमा ७ जना सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको हो। बन्दसत्रमा…
काठमाडौं : नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ। कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा बन्दसत्र सुरु भएको छ। बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ। बन्द सत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ। यस्तै, विधानलगायतका अन्य प्रतिवेदन समेत बन्दसत्रमा पेश हुनेछ। विचारको महाविधेशनको रुपमा चित्रण गरेको माओवादीको बन्दसत्रमा कूल एक…
सनी लियोनको अभिनय रहेको ‘मधुवनमे राधिका नाचे’ बोलको गीतको शब्द परिवर्तन हुने भएको छ। गीतको चर्को आलोचना भएपछि म्युजिक कम्पनि सारेगमाले गीतको शब्द परिवर्तन गरेर गीत अपलोड गर्ने घोषणा गरेको हो। सनी लियोन फिचर्ड यो गीत चारदिनअघि रिलिज भएको थियो। गीत रिलिज भएसँगै गीतमा प्रयोग भएको शब्द अश्लील भएको र हिन्दुको आस्थामाथि नकारात्मक असर परेको भन्दै कट्टरपन्थी हिन्दुवादी समूहहरुले गीत हटाउन माग गरेको थियो। यस्तै, उत्तर प्रदेशको…
काठमाडौं : सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ३ मा बन्दै गरेको ८६ मेगावाटको सोलु खोला दूधकोशी जलविद्युत आयोजना परीक्षणका क्रममा पाइप पड्कँदा दुई जनाको मृत्यु भएको छ। हिजो दिउँसोतिर परीक्षणका क्रममा पाइप पड्कँदा दुई जना इन्जिनियरको मृत्यु भएको हो। मृत्यु हुनेहरूमा मेकानिकल इन्जिनियर अछाम घर भएका २६ वर्षीय सुवास राज रेग्मी र काभ्रेका कन्सल्टेन्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापाको उपचारका क्रममा मृत्यु भएको…
आउँदो माघ ७ र ८ गते चितवनको रिभर साइड स्प्रिङस् रिसोर्टमा 'कर्पोरेट बिच क्रिकेट' आयोजना हुने भएको छ। खेल र पर्यटनको संयुक्त प्याकेजका रुपमा 'कर्पोरेट बिच क्रिकेट' हुन लागेको हो। त्रिशुली बगरमा हुने क्रिकेटसँगै डीजे सेसन र ककटेल पार्टी समेत हुनेछ। आयोजक एन इभेन्टस् नेपालका अनुसार पुस २८ गतेसम्म टिम इन्ट्रीका लागि समय तोकिएको छ। एन इन्भेस्टमेन्ट एन्ड ट्रेडर्स प्रालिको…
विश्वभरका सिनेमाहलहरुमा हाल प्रदर्शन भइरहेको स्पाइडर म्यान : नो वे होमले १ बिलियन अमेरिकी डलरभन्दा बढीको व्यापार गरेको छ। ग्लोबल बक्स अफिसमा कोरोना भाइरस संक्रमण यता १ बिलियन अमेरिकी डलर कमाउने यो पहिलो फिल्म बनेको हो। ओमोक्रन संक्रमणबिच फेरि स्वास्थ्य मापदण्ड पालना गर्ने र प्रतिबन्धहरु लागू हुने क्रम बढिरहेको बेला फिल्म रिलिज भएको दुई हप्तामा नै स्पाइडर म्यानले रेकर्ड बनाएको छ। स्पाइडर म्यानको नयाँ…
भारतको राजधानी दिल्लीमा कोभिड १९ संक्रमणको दर वृद्धि भएसँगै आजदेखि रात्रिकालीन कर्फ्यू घोषणा गरिएको छ। राति ११ बजेदेखि बिहान ५ बजेसम्म आजबाट कर्फ्यू लागू हुनेछ। ओमोक्रन भेरियन्टको त्रासबिच आइतवारमात्रै दिल्लीमा २९० जनामा संक्रमण देखिएको थियो। भारतमा ओमोक्रन भेरियन्टको प्रभाव दिल्लीमा अत्याधिक छ। संक्रमण रोक्न नै रात्रिकालीन कर्फ्यू लगाउनु परेको अधिकारीहरुले बताएका छन्। अत्यावश्यक सेवाहरु भने यो समयमा प्रभावित हुने छैनन्। बजार, मल र…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज एक खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब आमने सामने हुनेछन्। सातदोबाटोका सहायक प्रशिक्षक सुरज महर्जनले जावलाखेलको टिम राम्रो भएको भन्दै आफ्नो ध्यान स्कोरिङमा रहेको बताए। 'जावलाखेल राम्रो टीम छ। गेम राम्रो खेलिरहेको छ। हामीले जावलाखेलसँग खेल्नेभनेर अभ्यास गरिरहेका छौं। स्कोरिङ सबैको समस्या छ। हाम्रो फोकस…