काठमाडौं: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन्। राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले सुरूआतदेखि अग्रता लिएका थिए। ३१८१ मतगणना हुँदा देउवाले १५०६ मत ल्याएका छन्। उनका निकट प्रतिस्पर्धी शेखर कोइरालाले ११७८, प्रकाशमान सिंहले २५४, विमलेन्द्र निधीले १७३ र कल्याण गुरुङले १५ मत प्राप्त गरेका छन्।…
काठमाडौं: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता कायम छ। राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले सुरूआतदेखि अग्रता लिएका छन्। २६६६ मतगणना हुँदा देउवाले १२६५ मत ल्याउँदा निकट प्रतिस्पर्धी शेखर कोइरालाले ९८०, प्रकाशमान सिंहले २०७, विमलेन्द्र निधीले १९५ र कल्याण गुरुङले १२ मत प्राप्त गरेका छन्। सोमबार बिहानदेखि रातिसम्म…
काठमाडौं: कांग्रेस महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका चयनका लागि सम्पन्न मतदानको मतगणना जारी छ। सभापतिको मतगणनामा २३०६ मतगणना हुँदा शेरबहादुर देउवाले ११०६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी शेखर कोइरालाले ८२२ मत ल्याएका छन्। सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन्। कांग्रेसको विधान अनुसार खसेको मतको कम्तीमा ५० प्रतिशत मत कटाउने सभापति निर्वाचित हुनेछ। ५०…
काठमाडौं : राष्ट्रिय सभागृहमा नेपाली कांग्रेसको नयाँ कार्यसमिति निर्वाचन अन्तर्गत सभापति पदको मत गणना जारी छ। २ हजार ६ मत गनिसक्दा शेरबहादुर देउवाले अग्रता कायम गर्दै ९ सय ५८ मत हासिल गरेका छन्। उनलाई पछ्याइरहेका शेखर कोइरालाले ७ ससय २६ मत ल्याएका छन्। प्रकाशमान सिंहले १ सय ७१ र विमलेन्द्र निधिले १ सय १७ मत ल्याएका छन्। कल्याण गुरुङले ७…
काठमाडौं : राष्ट्रिय सभागृहमा नेपाली कांग्रेसको नयाँ कार्यसमिति निर्वाचन अन्तर्गत सभापति पदको मत गणना जारी छ। १ हजार ७ सय ६ मत गनिसक्दा शेरबहादुर देउवाले ८ सय ११ मत हासिल गरेका छन्। उनलाई पछ्याइरहेका डा शेखर कोइरालाले ६ सय २६ मत ल्याएका छन्। प्रकाशमान सिंहले १ सय ४९ मत र विमलेन्द्र निधिले ९७ मत जोड्दा कल्याण गुरुङको खातामा ६ मत…
काठमाडौं : राष्ट्रिय सभागृहमा नेपाली कांग्रेसको नयाँ कार्यसमिति निर्वाचन अन्तर्गत सभापति पदको मत गणना जारी छ। १ हजार मत गनिसक्दा शेरबहादुर देउवाले देउवा ४७३ मत ल्याएका छन् भने शेखर कोइरालाले ३७६ मत। प्रकाशमान सिंहले ९१ तथा विमलेन्द्र निधिले ४९ मत ल्याएका छन्। कल्याण गुरुङको मत परिणाम ३ छ। राष्ट्रिय सभागृहमा केही बेर अघि तिनवटै बुथका ड्रम जम्मा भएपछि मत गणनाको प्रकृया अगाडि बढेको थियो।…
काठमाडौं : राष्ट्रिय सभागृहमा नेपाली कांग्रेसको नयाँ कार्यसमिति निर्वाचन अन्तर्गत सभापति पदको मत गणना जारी छ। निर्वाचन समितिले ८ सय ३ मत गनिसक्दाको परिणाम सार्वजनिक गरेको छ। जसअनुसार शेरबहादुर देउवाले अग्रता लिइरहेका छन्। ८ सय ३ मत गनिसक्दा देउवाले ३ सय ८७ मत ल्याएका छन्। दोस्रोमा रहेका शेखर कोइरालाले २ सय ९५ मत ल्याएका छन्। प्रकाशमान सिंहले ६६ मत ल्याउँदा…
काठमाडौं : नयाँ कार्यसमिति चयनका लागि भएको नेपाली कांग्रेसको मतदान मध्ये सभापति पदको मत गणना सुरु भएको छ। राष्ट्रिय सभागृहमा केही बेर अघि तिनवटै बुथका ड्रम जम्मा भएपछि मत गणनाको प्रकृया अगाडि बढेको थियो। सभापतिका उम्मेदवार शेरबहादुर देउवाले प्रारम्भिक लिड लिइरहेका छन्। ६ सय मत गनिसक्दा देउवाले २ सय ८८ मत ल्याएका छन्। उनलाई शेखर कोइरालाले पछ्याइरहेका छन्। शेखरले २ सय…
काठमाडौं : नयाँ कार्यसमिति चयनका लागि भएको नेपाली कांग्रेसको मतदान मध्ये सभापति पदको मत गणना सुरु भएको छ। राष्ट्रिय सभागृहमा केही बेर अघि तिनवटै बुथका ड्रम जम्मा भएपछि मत गणनाको प्रकृया अगाडि बढेको थियो। सभापतिका उम्मेदवार शेरबहादुर देउवाले प्रारम्भिक लिड लिइरहेका छन्। २ सय ५० मत गनिसक्दा देउवाले १३२, शेखर कोइरालाले ८१, प्रकाशमान सिंहले २२, विमलेन्द्र निधिले १२ र कल्याण गुरुङले १ मत ल्याएका…
काठमाडौँः नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि भइरहेको निर्वाचनको समय पुनः थप गरिएको छ। राति ११ बजेसम्म मतदानका लागि समय तोकिएको छ। यसअघि १०ः३० बजेसम्म समय तोकिएको थियो। निर्वाचन समिति सदस्य तेज रावलका अनुसार समय ११ बजेसम्म थपिएको हो। उनका अनुसार अब २५० मत खस्न बाँकी छ। कूल ४७४३ मतदाता छन्।
काठमाडौँः नेपाली कांग्रेसको भावी नेतृत्व चयनका लागि जारी मतदानमा अहिलेसम्म सभापति पदका लागि ४४०० मत खसेको छ। कूल ४७४३ मध्ये ४४०० मत खसेको निर्वाचन समिति सदस्य सीताराम केसीले बताए। निर्वाचन समितिले मतदानका लागि राति १०ः३० बजेसम्म समय तोकेको छ। मतदान कार्य सम्पन्न भएपछि आवश्यक प्रक्रिया पु¥याएर सभापति पद बाहेकका मतपेटिका (ड्रम) लाई पार्टी कार्यालय सानेपा पठाइने छ। मतपेटिका सिल गरेर पार्टी…
काठमाडौँः मतपत्र अभावमा पटक–पटक रोकिएको नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनको निर्वाचन समय थपेर भए पनि आजै पूरा गरिने भएको छ। ९ बजेसम्मका लागि निर्वाचनको समय तोकिएकोमा मतपत्र नहुँदा साँझ ३ घण्टा मतदान रोकिएको थियो। मतपत्र समयमा नआउँदा बिहान पनि साढे तीन घण्टा ढिला गरेर मतदान सुरु भएको थियो। सोमबार बिहान ८ बजेदेखि मतदानको कार्यक्रम तय भएको थियो। कांग्रेस महाधिवेशन निर्वाचन…
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि आज बिहानै देखि निर्वाचन जारी छ। मतपत्र अपुग भएपछि बेलुकी रोकिएको मतदान केहीसमय अघि देखि फेरि सुरु भएको छ। बिहान मतपत्र नआउँदा कारण साढे तीन घण्टा ढिला गरी सुरु भएको मतदान बेलुकी पनि मतपत्र नहुँदा रोकिएको थियो। बेलुकी भने करिब ३ घण्टा मतदान प्रक्रिया रोकिएको थियो। थप मतपत्र आइसकेपछि मतपत्र रुजु…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा जावलाखेल र ब्रिगेड ब्वाइजले गोलरहित बराबरीमा रोकिएका हुन्। पहिलो अंकको खोजीमा मैदान उत्रिएको जावलाखेलले ब्रिगेड ब्वाइजमाथि खेल अवधिभर दवाब बनाएको थियो। यद्यपि गोलगर्न दुबै टोली असफल रहे। त्यस्तै आजै सम्पन्न पहिलो खेलमा संकटा क्लबले…
काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशनमा निर्वाचन जारी छ। बेलुका ५:४५ बजेसम्म २ हजार ८ सय ९ प्रतिनिधिले मतदान गरिसकेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए। मध्यान्नबाट सुरु भएको निर्वाचनमा १ सय ३२ पदका लागि ४ सय ८७ उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचन समितिका अनुसार राष्ट्रिय सभा गृहमा ९ सय र भृकुटीमण्डपका दुई बुथमा १९ सय ९ मत खसेको छ। निर्वाचनकै बिचमा…
काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशनकै बिच मैदान छाडेका पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्ने भएका छन्। महाधिवेशनमा मत जाहेर गर्न समेत बहिस्कार गरेका पौडेलले मतदान सकिएपछि महाधिवेशन प्रतिनिधिलाई डाकेर आफ्नो धारणा राख्न लागेका हुन्। भोलि बिहान ९ बजे उनले प्रतिनिधिहरुलाई लैनचौर ब्यान्केटमा निम्त्याएका हुन्। पार्टी सभापतिको आकांक्षी रहँदा रहँदै संस्थापन इतर समूहबाट एकल प्रतिस्पर्धामा आउन सक्ने स्थिति…
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठ चयन भएका छन् । यस्तै, राष्ट्रिय सभातर्फ शेरबहादुर कुँवर चयन भएका छन्। सचेतक चयन भएको जानकारी संसद सचिवालयलाई पठाइएको छ। भोलिबाट संसद अधिवेशन प्रारम्भ हुँदैछ। यसअघि प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण संसद प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन।
काठमाडौं : नेपाली कांग्रेसको निर्वाचन काठमाडौंको भृकुटीमण्डपमा जारी छ। दिउँसो ३:४० बजेसम्म १३ सय ६५ जनाले मतदान गरेको निर्वाचन समितिका एक सदस्यले जानकारी दिए। उनका अनुसार राष्ट्रिय सभागृहमा ५ सय जना, भृकुटीमण्डपको दुई बुथमा ८ सय ६५ प्रतिनिधिले मतदान गरेका हुन्। निर्धारित समयभन्दा चार घन्टाभन्दा बढी ढिलो गरी मतदान सुरु भएको हो। १२:३० बजेबाट मतदान सुरु भएको थियो। यसपालाको अधिवेशनमा…
काठमाडौं : डब्लुएचओको पछिल्लो प्रतिवेदनले प्रतिव्यक्ति प्रतिवर्ष एक डलर थप लगानी गरे गरिव देशहरुमा ७० लाख मानिसको ज्यान जोगाउन सकिने देखाएको छ। सन् २०३० सम्ममा अति कम तथा मध्यम आय भएका मुलुकमा प्रतिव्यक्ति प्रतिवर्ष एक डलर लगानी थप गरे गैर सरुवा रोगको उपचार र नियन्त्रणमा खर्च गर्न सकिने प्रतिवेदनमा उल्लेख छ। जुन खर्चले ७० लाख जनासम्म नागरिकको ज्यान जोगाउन सकिने उल्लेख…
काठमाडौं : नेपाली कांग्रेसको निर्वाचनमा सभापति पदका उम्मेदवार शेरबहादुर देउवाले आफ्नो पक्षमा मत माग्दै हिँडेका छन्। प्रहरीको घेराभित्र रहेका देउवाले मतदानका लागि लाममा रहेका प्रतिनिधिहरुसँग मत मागेका हुन्। दोस्रो कार्यकालका लागि उम्मेदवार रहेका देउवासँग डा शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिले प्रतिस्पर्धा गरिरहेका छन्। कांग्रेसको निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। किनकि धेरै ढिलो गरी सभापतिका उम्मेदवारहरुको प्यानल फाइनल भएको…