PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

  • बालुवाटारमा बोलाइएको बैठक स्थगित

    बालुवाटारमा बोलाइएको बैठक स्थगित

    काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटीको बैठक स्थगित भएको छ। नेताहरुको व्यस्तताका कारण बैठक स्थगित भएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए। 'नेताहरुको व्यस्तता र अरु तयारी पनि नपुगेकाले बैठक नबसेको हो,' उनले भने। बालुवाटारमा बुधवार ४ बजेका लागि बैठक बोलाइएको थियो। एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहसँग भइरहेको एकताको पहल निष्कर्षमा नपुगेको…

    विस्तृतमा पढ्नुस्

  • चुरेबाट ढुंगा, गिटी र बालुवा निकासी गर्ने घोषणा राष्ट्रघाती : उपेन्द्र यादव

    चुरेबाट ढुंगा, गिटी र बालुवा निकासी गर्ने घोषणा राष्ट्रघाती : उपेन्द्र यादव

    काठमाडौं : व्यापार घाटा कम गर्ने नाममा ढुंगा, गिटी, बालुवा निकासी गर्ने बजेटको घोषणालाई जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रघाती रहेको बताएका छन्।  आज एक विज्ञप्ति जारी गर्दै यादवले यस्तो कदमले तराई मधेशमा ठूलो प्राकृतिक संकट आउने र नकारात्मक पर्यावरणीय असर पार्ने बताएका हुन्।  'बजेट वक्तव्यमा खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात अथवा निकासी गरी व्यापार घाटा न्युनीकरण गरिनेछ र…

    विस्तृतमा पढ्नुस्

  • दुई भारतीय फिल्म स्टारको घर जसले पाउँदैछन् पाकिस्तानमा जीवन

    दुई भारतीय फिल्म स्टारको घर जसले पाउँदैछन् पाकिस्तानमा जीवन

    पाकिस्तानको चर्चित ऐतिहासिक ख्वानी बजारको गल्ली पहिले त आवासीय क्षेत्र थियो। अब त व्यापारिक केन्द्र बनिसकेको छ। पेशावर शहरको यस बजारमा एक भारतीय अभिनेताको घर छ। मोहम्मद यूसुफ खानको जन्म सन् १९२२ को डिसेम्बर ११ मा त्यही घरमा भएको थियो। सन् १९३० मा परिवारसँग तत्कालीन बम्बई बसाइ सरेका उनी फर्किएनन्। पछि त उनको जन्मथलो र कर्मथलो नै फरक देश बन्यो। राजनीति…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘भूत पुलिस’लाई प्रदर्शनअघि नै २० करोड फाइदा

    फिल्म ‘भूत पुलिस’लाई प्रदर्शनअघि नै २० करोड फाइदा

    सेफ अलि खान अभिनित हरर कमेडि फिल्म ‘भूत पुलिस’को सर्वाधिकार स्टार नेट्वर्कलाई बिक्री गरिएको छ। निर्माता रमेश तौरानीले स्टारसँग ६० करोडमा फिल्मको सम्झौता गरेको बलिउड हंगामाले जनाएको छ। चुंकी पवन कृपलानीले निर्देशन गरेको फिल्मको बजेट ४० करोड रुपैयाँ हो। फिल्म निर्मातालाई सर्वाधिकार बिक्रीमार्फत्‍ मात्र २० देखि २५ करोडसम्म फाइदा हुने देखिएको छ। फिल्ममा सेफका साथै अर्जुन कपूर, यमी गौतम र…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकाभित्र १० दिन निषेधाज्ञा थप, खाद्यान्न, पुस्तक पसल र डिपार्टमेन्टल स्टोरलाई आंशिक चल्न दिने

    काठमाडौं उपत्यकाभित्र १० दिन निषेधाज्ञा थप, खाद्यान्न, पुस्तक पसल र डिपार्टमेन्टल स्टोरलाई आंशिक चल्न दिने

    काठमाडौं : काठमाडौं उपत्यकाभित्र १० दिनको लागि निषेधाज्ञा थप गरिएको छ। आज उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले १० दिनसम्म उपत्यकाभित्र निषेधाज्ञा गर्ने निर्णय गरेको हो। पछिल्लो पटक सात दिनको लागि थप भएको निषेधाज्ञा बिहिवारबाट सकिँदैछ। यसपटक थप गरिएको निषेधाज्ञामा भने खाद्यान्य, डिपार्टमेन्टल स्टोर र पुस्तक पसल संचालन गर्न दिइएको छ। खुकुलो पारिएका सेवा तथा क्षेत्र बिहानमात्र संचालनमा आउने भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपाल पक्षीय दोस्रो पङ्तिका नेता फकाउने बालुवाटारको दाउ, आज पनि डाकियो स्थायी कमिटी बैठक

    माधव नेपाल पक्षीय दोस्रो पङ्तिका नेता फकाउने बालुवाटारको दाउ, आज पनि डाकियो स्थायी कमिटी बैठक

    काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधवार पनि स्थायी कमिटीको बैठक बोलाएका छन्। बालुवाटारमा बोलाइएको स्थायी कमिटी बैठक ४ बजे बस्ने तय भएको छ। पार्टी एकतका बारेमा छलफल गर्न बैठक बोलाइएको स्थायी कमिटी सदस्य सुवास नेम्बाङले जानकारी दिए। ओली समूहका दोस्रो तहका नेताहरुले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग भएको छलफलका बारेमा बैठकमा ब्रिफिङ गर्ने तयारी छ। मंगलवार…

    विस्तृतमा पढ्नुस्

  • मे महिनामा नेपाल आउनेभन्दा जाने मानिसको सङख्या दोब्बर

    मे महिनामा नेपाल आउनेभन्दा जाने मानिसको सङख्या दोब्बर

    काठमाडौंः बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी गर्‍यो। त्यसपछि अन्य जिल्ला र क्षेत्रमा पनि निषेधाज्ञा गरिएको थियो। कोरोना संक्रमणकोबाट निषेधाज्ञा हुँदा हवाइ क्षेत्र पनि प्रभावित भयो। आन्तरिक र बाह्य उडान समेत बन्द गर्‍यो। गएको एक महिना अर्थात  मे महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै १२ हजार नेपाल भित्रिएका छन्। अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्याङ्क अनुसार १२ हजार ४००…

    विस्तृतमा पढ्नुस्

  • महामारीबिच आर्थिक संकटमा परेका पत्रकारलाई अमिताभ बच्चनको सहयोग

    महामारीबिच आर्थिक संकटमा परेका पत्रकारलाई अमिताभ बच्चनको सहयोग

    बलिउड अभिनेता अमिताभ बच्चनले कोरोनाको महामारीका कारण आर्थिक संकटमा परेका पत्रकारहरुलाई सहयोग गरेका छन्। कोरोनाको कारण केही फ्रिलेन्सर पत्रकार तथा फोटोपत्रकारले काम गुमाएका थिए। जसका कारण आर्थिक समस्यामा परेका थिए। बच्चनले उनीहरूको खाना, बिजुलीको बिल, घरको भाडा, बच्चाको पढाई खर्चलगायत आधारभूत आवश्यकता पुरा गरिदिएका हुन्। ‘बच्चनले केही अगाडि फ्रि​लेइन्सर पत्रकारलाई सहयोग गर्ने इच्छा व्यक्त गरेका थिए।उनी विश्वस्त हुन चाहन्थे सहयोग…

    विस्तृतमा पढ्नुस्

  • चर्चित प्रहरी अधिकारी 'चुलबुल पाण्डे'को कमब्याक

    चर्चित प्रहरी अधिकारी 'चुलबुल पाण्डे'को कमब्याक

    बलिउड स्टार सलमान खानको चर्चित चरित्र चुलबुल पाण्डे नयाँ अवतारमा देखिँदैछ। फिल्म 'दबंग'को उक्त पात्र डिज्नी प्लस, हटस्टार भिआइपीमा एनिमेटेड श्रृंखलामा प्रस्तुत हुँदैछ। ब्लकबस्टर फ्रेन्चाइजको रूपान्तरित  एक्शन-कमेडी श्रृंखलाले प्रहरी अधिकारी चुलबुल पाण्डेको दैनिक जीवन देखाउँदछ। पात्रले शहरलाई सुरक्षित राख्नको लागि अनेक खराबीको सामना गर्नुपर्दछ। उनको कान्छो भाइ मक्खी प्रहरी बलमा नयाँ छन् जो दाजुको अनुकरण गर्न हर सम्भव प्रयास गर्छन्।…

    विस्तृतमा पढ्नुस्

  • बेली डान्सको भर्चुअल कार्यशाला हुँदै

    बेली डान्सको भर्चुअल कार्यशाला हुँदै

    काठमाडौं : बेली डान्स सिक्न चाहनेहरूका लागि भर्चुअल कार्यशाला आयोजना हुँदैछ। बेली रानीको उपनामले नृत्य क्षेत्रमा चिनिएकी कलाकार बिनु शाक्यले एक साता लामो अन्लाइन परीक्षण दिन लागेकी हुन्। उनले फेसबुक र इन्स्टाग्राममार्फत् परीक्षणका लागि निवेदन आह्वान गरेकी हुन्। सामाजिक सञ्जालमा युवाहरूले परीक्षणका लागि चासो देखाएकाले आफूले यस कार्यशाला आयोजना गरेको बताइन्। जुनको ६ देखि १२ तारिखसम्म हरेक दिन बेलुकी ४…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञामा पसल खोल्ने हार्डवेयर पसलका सञ्चालकदेखि पानी पुरी बेच्न समेत समातिए

    निषेधाज्ञामा पसल खोल्ने हार्डवेयर पसलका सञ्चालकदेखि पानी पुरी बेच्न समेत समातिए

    काठमाडौंः निषेधाज्ञाको समयमा पसल खोलेको भन्दै प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगन्ज महानगरपालिकामा पसल खोलेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा हार्डवेयर पसल सञ्चालकदेखि पानी पुरी पसल सञ्चालन गर्नेसम्म रहेका छन्। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गरेपछि उनीहरूलाई निमन्त्रणमा लिएर कारबाही सुरु गरेको जिल्ला प्रहरी कार्यालय पर्साका…

    विस्तृतमा पढ्नुस्

  • कार्लो एन्सेलोटी बने रियल मड्रिडका प्रशिक्षक

    कार्लो एन्सेलोटी बने रियल मड्रिडका प्रशिक्षक

    स्पेनिस क्लब रियल मड्रिडको प्रशिक्षकमा कार्लो एन्सेलोटी नियुक्त भएका छन्। जिनेदिन जिदानले सिजन सकिएसँग राजीनामा दिएपछि मड्रिडको प्रशिक्षकमा इटालियन प्रशिक्षक एन्सेलोटी नियुक्त भएका हुन्। एन्सेलोटीले यसअघि पनि सन् २०१३ देखि २०१५ सम्म मड्रिडको प्रशिक्षण सम्हालिसकेका छन्। प्रिमियर लिग क्लब एभर्टन सम्हालिरहेका उनी मड्रिड सम्हालन तीन वर्षे करारमा स्पेन पुगेका हुन्। यसअघिको दुई वर्षे कार्यकालमाम उनले एउटा च्याम्पियन्स लिग, एउटा कोपा…

    विस्तृतमा पढ्नुस्

  • विश्वकपमा सहभागी संख्या बढाउँदै आईसीसी: एकदिवसीयमा १४, टी २० मा २० टिमले विश्वकप खेल्ने

    विश्वकपमा सहभागी संख्या बढाउँदै आईसीसी: एकदिवसीयमा १४, टी २० मा २० टिमले विश्वकप खेल्ने

    इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) को बोर्ड बैठकले २०२४ देखि ३०३१ सम्मको इभन्ट तालिकामा विश्वकपमा पुरुषतर्फ एकदिवसीय र टी २० दुबैतर्फ टिमको संख्य बढाउने निर्णय गरेको छ। त्यस्तै च्याम्पियन्स ट्रफी फेरि सुरु गराउने निर्णयसमेत गरेको छ। २०२७ र २०३१ को एकदिवसीय विश्वकपमा सहभागी टिमको संख्या १४ हुनेछ जसमा ५४ खेलहरु हुनेछन्। यसअघि एकदिवसीयमा १० वट टिमले प्रतिस्पर्धा गर्दै आएका छन्। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा जघन्य अपराध मुद्दाका ५ जना फरार प्रतिवादी पक्राउ

    रुपन्देहीमा जघन्य अपराध मुद्दाका ५ जना फरार प्रतिवादी पक्राउ

    बुटवल : जिल्ला प्रहरी कार्यालय रुपन्देहीले फरार प्रतिवादी अप्रेसन कार्यक्रम अन्तर्गत जघन्य अपराध मुद्दाका ५ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ। कर्तव्य ज्यान मुद्दाका ३, जवरजस्ती करणी मुद्दाका १ र अप्राकृतिक मैथुन मुद्दाका १ फरार अभियुक्तहरु एकैदिन पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए। कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद फैसला भएका तिलोत्तमा नगरपालिक-११…

    विस्तृतमा पढ्नुस्

  • चुलिँदै अडियोमा आधारित मोबाइल एप ‘क्लब हाउस’को लोकप्रियता, संसारभर सक्रिय प्रयोगकर्ता करोड नाघे

    चुलिँदै अडियोमा आधारित मोबाइल एप ‘क्लब हाउस’को लोकप्रियता, संसारभर सक्रिय प्रयोगकर्ता करोड नाघे

    काठमाडौं : पछिल्लो समय अडियोमा आधारित सामाजिक सञ्जाल ‘क्लब हाउस’को प्रयोग र चर्चा चुलिएको छ। सन् २०२० मार्चमा एप्पलको आइओएस अपरेटिङ सिस्टममा लन्च भएको क्लब हाउस (ड्रप-इन अडियो) एप गत मे महिनाबाट मात्रै एन्ड्रोइडका लागि प्ले स्टोरमा आएको हो। अल्फा एक्सप्लोरेसन कम्पनीका अनुसार क्लब हाउसको डेब्युपछि सक्रिय प्रयोगकर्ताको संख्या एक करोडभन्दा बढी पुगेको छ। नेपालमा पनि केही दिनयता प्रयोगकर्ताको संख्यासँगै…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञा थप गर्न उपत्यकाका तीन सीडीओ सहमत : अवधि भने भोलि सार्वजनिक गरिने

    निषेधाज्ञा थप गर्न उपत्यकाका तीन सीडीओ सहमत : अवधि भने भोलि सार्वजनिक गरिने

    काठमाडौं : काठमाडौं उपत्यकाभित्रका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेका छन्। आज बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेपनि कति दिनसम्म थप गर्ने भन्ने बिषयमा टुङ्गो नभएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। ‘एक हप्ता गर्ने की जेठ मसान्त सम्मनै पुर्‍याउने भन्ने छलफल भयो। निषेधाज्ञा थप हुन्छ तर कति दिन…

    विस्तृतमा पढ्नुस्

  • छातीमा 'स्माइली' टासेर नेपाल बन्दलाई सधैका लागि 'बन्द' गर्न उदाएका उज्वल अस्ताए

    छातीमा 'स्माइली' टासेर नेपाल बन्दलाई सधैका लागि 'बन्द' गर्न उदाएका उज्वल अस्ताए

    काठमाडौं :  विवेकशील नेपाली दलका संस्थापक एवम् विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन भएको छ। आज ४ बजेर २५ मिनेटमा मेडिसिटी अस्पतालमा उनको निधन भएको विवेकशील साझा पार्टीका अध्यक्ष मिलन पाण्डेले जानकारी दिए। कोरोना संक्रमण देखिएका थापाको स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि अस्पताल भर्ना गरिएको थियो। 'स्माइली' चिह्न सहित नेपाल बन्द विरुद्ध अभियानका रुपमा उनको नेतृत्वमा जोडिएको विवेकशील समूह पछि राजनीतिक दलको रुपमा स्थापित…

    विस्तृतमा पढ्नुस्

  • 'प्रतिनिधिसभा विघटन मुद्दा नेकपा विभाजन फैसलाको ‘उपउत्पादन’ हो, सम्बन्ध छैन भन्न हाम्रो ज्ञान, विवेक र न्यायिक धर्मले दिँदैन'

    'प्रतिनिधिसभा विघटन मुद्दा नेकपा विभाजन फैसलाको ‘उपउत्पादन’ हो, सम्बन्ध छैन भन्न हाम्रो ज्ञान, विवेक र न्यायिक धर्मले दिँदैन'

    काठमाडौं : प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा हेर्नका लागि गठित संवैधानिक इजलासका दुई न्यायाधीशले नेकपा नाम विवादको मुद्दासँग वर्तमान प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सम्बन्ध रहेको जिकिर गरेका छन्। नेकपा नाम विवादको निरुपण गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र पुनरावलोकन अस्वीकार गर्ने न्यायाधीश तेजबहादुर केसीले दुई मुद्दाबिच सम्बन्ध नरहेको भन्दै निवेदकका प्रश्न अस्वीकार गरेका थियो। तर, त्यसमा असहमति राख्दै इजलासकै न्यायाधीशद्वय दीपककुमार कार्की र डा.…

    विस्तृतमा पढ्नुस्

  • ‘वरिष्ठता’को सहमतिले स्वत: बाहिरिएका न्यायाधीशद्वय केसी र श्रेष्ठले लिखित आदेशमा राखे यस्तो अडान

    ‘वरिष्ठता’को सहमतिले स्वत: बाहिरिएका न्यायाधीशद्वय केसी र श्रेष्ठले लिखित आदेशमा राखे यस्तो अडान

    काठमाडौं : नियमावली संशोधन गरेर वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने सर्वोच्च अदालतको निर्णयसँगै प्रतितिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइमा देखा परेको विवाद साम्य भएको छ। विशेषगरी न्यायाधीश छनोटको विषय किनारा लागेको हो। तर, यो विषयको किनारा न त निवेदक पक्षले भनेजस्तै गरि लाग्यो न त न्यायाधीशहरुले चाहेजसरी। निवेदक पक्षले नेकपा विभाजनको फैसलालाई आधार बनाएर न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि निष्पक्षताको प्रश्न उठाएका…

    विस्तृतमा पढ्नुस्

  • सरकार र थरुहट संघर्ष समिति बिच ६ बुँदे सहमति : रेशम चौधरीलाई छुटाउन पहल गर्ने, संविधान संशोधनका लागि समझदारी

    सरकार र थरुहट संघर्ष समिति बिच ६ बुँदे सहमति : रेशम चौधरीलाई छुटाउन पहल गर्ने, संविधान संशोधनका लागि समझदारी

    काठमाडौं : सरकार र थारुहट थारुवान संयुक्त संघर्ष समिति बिच  ६ बुँदे सहमति भएको छ। टीकापुर घटनाका आरोपित माथि चलाइएको मुद्दा फिर्ता र रिहाईका लागि पहल गर्ने, थरुहट आन्दोलनका बेला घाइते भएकालाई राहत उपलब्ध गराउने लगायतका विषयमा सहमति भएको हो। रेशम चौधरी र लक्ष्मण चौधरीलाई पनि रिहाइका लागि पहल गर्ने सहमति भएको छ। 'थरुहट/थारुवान आन्दोलनका क्रममा टीकापुरमा भाको दु:खद् घटनामा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell