PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

  • नेतालाई पढाउने केन्द्रका लागि पनि बजेट विनियोजन हुनुपर्‍यो : वर्षा शिवाकोटी 

    नेतालाई पढाउने केन्द्रका लागि पनि बजेट विनियोजन हुनुपर्‍यो : वर्षा शिवाकोटी 

    काठमाडौं : शनिवार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९  बजेट सार्वजनिक गरे। सार्वजनिक बजेटमाथि नेपाली फिल्मकर्मी एवं कलाकारहरूले पनि प्रतिक्रिया जनाइरहेका छन्। अभिनेत्री वर्षा शिवाकोटीले नेतालाई पढाउने र बुझाउने तालिम केन्द्रको लागि पनि बजेट विनियोजन हुनुपर्ने धारणा राखेकी छिन्। उनले फेसबुकमा व्यङ्ग्य गर्दै लेखेकी छिन्,’बजेट त सधैं राम्रो र आनन्द लाग्ने आउने हो। यो पटक झन् राम्रो र कर्णप्रिय लाग्दैछ।…

    विस्तृतमा पढ्नुस्

  • रामदेवको चुनौती : मेडिकल माफियासँग हिम्मत भए आमिर खानविरुद्ध बोलुन्

    रामदेवको चुनौती : मेडिकल माफियासँग हिम्मत भए आमिर खानविरुद्ध बोलुन्

    बाबा रामदेवले मेडिकल माफियाहरूलाई अभिनेताविरुद्ध बोल्न चुनौती दिएका छन्। एलोपेथी र आयुर्वेदको झगडामा आफूलाई सही पुष्टि गर्न उनले सन् २०१२ को ‘सत्यमेव जयते’को भिडियो ट्वीटरमार्फत् सेयर गरेका हुन्। चुनौती दिँदै लेखेका छन्,’मेडिकल माफियामा हिम्मत भए आमिर खानविरुद्ध मोर्चा खोलेर देखाउन्।‘ भिडियोमा आमिरले शोमा आएका अतिथि डाक्टर समित शर्मासँग बजारमा उपलब्ध एलोपेथीको महंगो औषधिमाथि चर्चा गरेका छन्। डाक्टरले एलोपेथीको औषधी ५०…

    विस्तृतमा पढ्नुस्

  • ब्राजिलमा कोरोनाको विषय उठाउँदै गरियो राष्ट्रपतिलाई हटाउने माग

    ब्राजिलमा कोरोनाको विषय उठाउँदै गरियो राष्ट्रपतिलाई हटाउने माग

    राष्ट्रपति जायर बोलसोनारोविरुद्ध ब्राजिलमा प्रदर्शन भएको छ। कोभिड-१९ संकटको व्यवस्थापनलाई लिएर विरोध भएको बीबीसीमा उल्लेख छ।। ब्राजिलको राजधानी ब्रासिलियामा हजारौं प्रदर्शनकारी जम्मा भए र राष्ट्रपतिलाई महा अभियोग लगाउने चेतावनी दिए र पर्याप्त भ्याक्सिनको माग गरे। ब्राजिलको अन्य केही शहरमा विरोध-प्रदर्शन भइरहेको छ। त्यहाँ कोरोनाका कारण हालसम्म चार लाख ६० हजार मानिसको मृत्यु भइसकेको छ। ब्राजिल दुनियाँमा महामारीका कारण सर्वाधिक प्रभावित तेस्रो…

    विस्तृतमा पढ्नुस्

  • भारतमा शनिवार ३५ सयभन्दा बढी कोरोना संक्रमितको मृत्यु

    भारतमा शनिवार ३५ सयभन्दा बढी कोरोना संक्रमितको मृत्यु

    भारतमा पछिल्लो २४ घण्टामा एक लाख ६५ हजार ५ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। बीबीसी हिन्दीका अनुसार शनिवारमात्र ३ हजार ४ सय ६० संक्रमितले ज्यान गुमाए। हालसम्म त्यहाँ दुई करोड ७८ लाख ९४ हजार ८ हजारमा संक्रमण देखिएको छ भने २१ लाख १५ हजार ५ सय ८ एक्टिभ केस छन्। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार २४ घण्टामा…

    विस्तृतमा पढ्नुस्

  • भियतनाममा देखियो कोरोना भाइरसको नयाँ भेरियन्ट

    भियतनाममा देखियो कोरोना भाइरसको नयाँ भेरियन्ट

    भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छ। बीबीसीका अनुसार त्यहाँ देखिएको भेरियन्ट भारत र बेलायतमा पहिले पाइएको भाइरससँग मिल्दो छ। शनिवार भियतनामका स्वास्थ्य मन्त्री गुयेन थान्ह लान्गले भाइरसको नयाँ भेरियन्ट जोखिमपूर्ण भएको बताए। भाइरसको रूप बद्लिन्छ अर्थात् म्यूटेट हुन्छ। केही भाइरस म्यूटेसनपछि कमजोर हुन्छन् भने केही झन् संक्रामक बन्छन्। सन् २०२० मा आउटब्रेक भएको कोभिड-१९ पछि यसका विभिन्न स्वरुप पहिचान…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर सिटीलाई हराउँदै च्याम्पियन्स लिगको उपाधि चेल्सीलाई

    म्यानचेस्टर सिटीलाई हराउँदै च्याम्पियन्स लिगको उपाधि चेल्सीलाई

    यूईएफए च्याम्पियन्स लिगको उपाधि इङ्ग्लिस क्लब चेल्सीले जितेको छ। गएराति पोर्चुगलमा सम्पन्न फाइनल खेलमा अर्को इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि १-० को साँघुरो जित निकाल्दै चेल्सीले च्याम्पियन्स लिग जितेको हो। रोमाञ्चक खेलको पहिलो हाफमै चेल्सीले निर्णायक गोल गरेको थियो। चेल्सीको जितका लागि खेलको ४२ औं मिनेटमा काइ हाभर्टजले गरेको गोल निर्णायक बन्यो। चेल्सीको च्याम्पियन्स लिगको दोस्रो उपाधि हो। यसअघि सन् २०१२…

    विस्तृतमा पढ्नुस्

  • डेब्यू खेलमै गोल गरेका मनिष भन्छन् : खुशीसँगै दु:ख लागेको छ

    डेब्यू खेलमै गोल गरेका मनिष भन्छन् : खुशीसँगै दु:ख लागेको छ

    काठमाडौं : इराकसँगको मैत्रीपूर्ण खेलमा नेपालले आज फराकिलो हार ब्यहोर्‍यो। फिफा वरीयतामा आफूभन्दा धेरैमाथि रहेको इराकसँग नेपालले ६-२ गोलअन्तरले पराजय ब्यहोर्दा नेपालको तर्फबाट गोल गर्ने एकजना खेलाडी थिए मनिष डाँगी। कोरियामा बस्दै आएका डाँगीले नेपालबाट उमेर समूहमा प्रतिनिधित्व गरिसके पनि सिनियर टोलीबाट इराकविरुद्ध डेब्यू गरेका थिए। र, डेब्यू खेलमै उनले गोल पनि गरे। खेलको २९ औं मिनेटमा गोल गरेका उनले…

    विस्तृतमा पढ्नुस्

  • इराकसँगको पराजयपछि प्रशिक्षक अलमुताइरीको आग्रह : खेलाडीलाई दोष नदिनु होला, यसको उत्तरदायी म हुँ

    इराकसँगको पराजयपछि प्रशिक्षक अलमुताइरीको आग्रह : खेलाडीलाई दोष नदिनु होला, यसको उत्तरदायी म हुँ

    काठमाडौं : आज सम्पन्न इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। विश्वकप क्वालिफायर्सका तयारीका रुपमा लिइएको खेलमा नेपाल घरेलु टोली इराकसँग ६-२ गोलअन्तरले पराजित भएको हो। इराकसँगको खेलमा पराजय ब्यहोरेसँग प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पराजयका लागि खेलाडीलाई दोष नदिन आग्रह गरेका छन्। ‘म नेपालका सबैलाई सरी भन्न चाहन्छु किनभने हामीले राम्रो नतिजा निकाल्न सकेनौँ’, खेलपछि प्रशिक्षक अलमुताइरीले भने, ‘मात्र ११/१२ दिनको…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फुटबल टोली इराकसँग ६-२ गोलअन्तरले पराजित

    नेपाली फुटबल टोली इराकसँग ६-२ गोलअन्तरले पराजित

    काठमाडौं : आज सम्पन्न इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। विश्वकप क्वालिफायर्सका तयारीका रुपमा लिइएको खेलमा नेपाल घरेलु टोली इराकसँग ६-२ गोलअन्तरले पराजित भएको हो। पहिलो हाफमा ४-२ ले पछि परेको नेपालमाथि इराकले थप दुई गोल गर्दै सहज जित निकालेको हो। रोमाञ्चक खेलको सातौं मिनेटमा नै इराकले अला अब्दुल्ला खासिनको गोलमा अग्रता बनाएको थियो। तर, त्यसको दुई मिनेट नबित्दै…

    विस्तृतमा पढ्नुस्

  • नेपाल भर्सेस इराक : पहिलो हाफमा नेपाल ४-२ ले पछाडि

    नेपाल भर्सेस इराक : पहिलो हाफमा नेपाल ४-२ ले पछाडि

    काठमाडौं: इराकसँगको मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपाल ४-२ गोलअन्तरले पछि परेको छ। विश्वकप क्वालिफायर्सका तयारीका रुपमा नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो। रोमाञ्चक खेलको सातौं मिनेटमा नै इराकले अला अब्दुल्ला खासिनको गोलमा अग्रता बनाएको थियो। तर त्यसको दुई मिनेट नबित्दै नेपालले खेल बराबरीमा ल्यायो। अन्जन विष्टको प्रहार इराकका डिफेन्डर अला अब्दुल्ला खासिनले जोगाउन खोज्दा गोल भएको थियो। विष्टको गोल गोलको सहायतामा…

    विस्तृतमा पढ्नुस्

  • बजेटमा पर्यटन व्यवसायीको असन्तुष्टी, ‘बजेटले दिएको छुट र नीतिले पर्यटन क्षेत्र उकासिदैन’

    बजेटमा पर्यटन व्यवसायीको असन्तुष्टी, ‘बजेटले दिएको छुट र नीतिले पर्यटन क्षेत्र उकासिदैन’

    काठमाडौं : आर्थिक वर्ष २०७८/७९ बजेट प्रति पर्यटन व्यवसायीले असन्तुष्टी जनाएका छन्। बजेटले दिएको छुट र नीतिले पर्यटन क्षेत्र उकास्न नसक्ने उनीहरुले बताए। नेपाल एशोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्ट्सका अध्यक्ष अच्यत गुरागाइँले पर्यटन क्षेत्रको समस्या संबोधन गर्ने बजेट नआएको बताए। ‘बजेटले पर्यटन क्षेत्रलाई संबोधन गर्न सकेन। बजेटमा ल्याएको नीतिले पर्यटन प्रवर्द्धन पनि गर्न सक्दैन्’, उनले भने। ट्रेकिङ एजेन्सी एशोसिएसन…

    विस्तृतमा पढ्नुस्

  • बजेटमा निजी क्षेत्रको प्रतिक्रिया, 'सकारात्मक छ, कार्यान्वयन हेछौँ'

    बजेटमा निजी क्षेत्रको प्रतिक्रिया, 'सकारात्मक छ, कार्यान्वयन हेछौँ'

    काठमाडौँः सरकारले आगामी आव २०७८/७९ को बजेट सकारात्मक रहेको प्रतिक्रिया निजी क्षेत्रले दिएको छ। सरकारले कोभिड-१९ को विषम परिस्थितिमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएकोप्रति सन्तोष जनाएको निजी क्षेत्रले कार्यान्वयन भने चुनौतीपूर्ण रहेको प्रतिक्रिया जनाएको छ। सरकारले जनताको स्वास्थ्य र स्वास्थ्य पूर्वाधारमा बढी प्राथमिकता दिएको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले जानकारी दिए। निजी क्षेत्रले बजेट अघि दिएको अधिकांश सुझाव सरकारले…

    विस्तृतमा पढ्नुस्

  • इराक विरुद्धको खेलमा मनिष डाँगी र गौतम श्रेष्ठको डेभ्यु, यस्तो छ प्लेइङसेट

    इराक विरुद्धको खेलमा मनिष डाँगी र गौतम श्रेष्ठको डेभ्यु, यस्तो छ प्लेइङसेट

    काठमाडौं: विश्वकप क्वालिफायर्सको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज इराकको सामना गर्दैछ। खेल स्थानीय समय अनुसार ७:३० (नेपाली समयअनुसार राति १०:१५) माअल फैहा स्टेडियममा खेल सुरु हुँदैछ। इराकविरुद्धको खेलका लागी नेपालले प्लेइङ सेट सार्वजनिक गरेको छ। जसअनुसार नेपालको तर्फबाट मनिष डाँगी र गौतम श्रेष्ठले डेभ्यु गर्दैछन्। खेल हेर्नका लागि यो लिंकमा जानुहोस। यस्तो छ इराकविरुद्ध खेल्ने नेपाली प्लेइङ सेट

    विस्तृतमा पढ्नुस्

  • मदिराको मूल्य बढ्ने, रेफ्रिजेरेटर, ग्राइन्डरको भाउ घट्ने, सरकारले के केमा दियो कर छुट?

    मदिराको मूल्य बढ्ने, रेफ्रिजेरेटर, ग्राइन्डरको भाउ घट्ने, सरकारले के केमा दियो कर छुट?

    काठमाडौंः अर्थमन्त्री बिष्णु पौडेलले ब्यवसायीलाई विभिन्न कर सहुलियत दिएका छन्। शनिबार सार्वजनिक बजेटमा उनले आर्थिक वर्ष २०७७/७८ को आयमा वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ९० प्रतिशत छुट दिने नीति लिएका छन्। बजेटले वार्षिक २० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ७५ प्रतिशत र वार्षिक ५० लाखदेखि एक करोड रुपैयाँसम्मको कारोबार भएका करदातालाई ५० प्रतिशतले आयकर छुट…

    विस्तृतमा पढ्नुस्

  • बजेटमा शिक्षा : कोरोनाले ज्यान गुमाउनेको सन्तानलाई छात्रवृत्तिदेखि नि:शुल्क खाजा र इन्टरनेटसम्म

    बजेटमा शिक्षा : कोरोनाले ज्यान गुमाउनेको सन्तानलाई छात्रवृत्तिदेखि नि:शुल्क खाजा र इन्टरनेटसम्म

    काठमाडौं : सरकारले नयाँ आर्थिक वर्षमा शिक्षालाई जीवन उपयोगी गुणस्तरीय एवं प्रविधिमैत्री बनाउने उद्देश्यले बजेट विनियोजन गरेको छ। आर्थिक वर्ष २०७८/७९ का लागि शिक्षामा सबै नागरिकको पहुँच र विपद्, संवेदनशील र अपाङ्गमैत्री शैक्षिक पूर्वाधार विकासमा जोड दिइएको छ। अर्थ मन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दै नतिजामुलक शैक्षिक मूल्याङ्कन गरी दक्ष जनशक्ति उत्‍पादन गर्न आवश्यक रहेको बताए। जसका लागि सरकारले सामुदायिक शिक्षालयको गुणस्तर अभिवृद्धी…

    विस्तृतमा पढ्नुस्

  • बजेट आकार १६ खर्ब ४७ अर्ब ५७ करोड, पौने दुई खर्बले बढ्यो

    बजेट आकार १६ खर्ब ४७ अर्ब ५७ करोड, पौने दुई खर्बले बढ्यो

    काठमाडौः सरकारले आगामी वर्ष १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट कार्यक्रम प्रस्तुत गरेका छन्। कर्मचारी तलब र वृद्ध भत्ता वृद्धिसहित कार्यक्रम पेश गरेका हुन्। सरकाले चालु शिर्षकमा ६ खर्ब ७८ अर्ब ४१ करोड विनियोजन गरेको छ। यो कुल बजेटको ४१.२ प्रतिशत हो। यस्तै वित्तिय हस्तान्तरण तर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड विनियोजन गरिएको छ। यस्तै विकास तर्फ ३…

    विस्तृतमा पढ्नुस्

  • बजेटमा फिल्म उद्योग : यस्ता छन् छुट, सहुलियत र योजना

    बजेटमा फिल्म उद्योग : यस्ता छन् छुट, सहुलियत र योजना

    काठमाडौं : सरकारले फिल्म क्षेत्रलाई व्यवासायिक हितका लागि व्यवसायिक नियन्त्रण कोषमार्फत् सहयोग गर्ने भएको छ। कोरोना भाइरस संक्रमणको महामारीका कारण प्रभावित फिल्म उद्योगलाई वर्ष २०७८/७९ को बजेटमा छुट, सहुलियत र योजनासहित समेटिएको छ। अर्थमन्त्री विष्णु पौडेलका अनुसार सातै प्रदेशमा फिल्म छायाँकनका लागि स्टुडियो स्थापना गर्न आवश्यक बजेट विनियोजन गरिएको छ। प्रदेशहरूमा सम्भाव्यता अध्ययन गरी निर्माण प्रारम्भ गरिने योजना छ। काभ्रेपलाञ्चोकको बनेपामा अत्याधुनिक फिल्म…

    विस्तृतमा पढ्नुस्

  • स्थगित सगरमाथा संवाद आगामी आर्थिक वर्षमा, एनआरएनलाई स्मार्ट कार्ड

    स्थगित सगरमाथा संवाद आगामी आर्थिक वर्षमा, एनआरएनलाई स्मार्ट कार्ड

    काठमाडौं : सरकारले आगामी आर्थिक वर्षमा सगरमाथा संवाद कार्यक्रम गर्ने भएको छ। गत वर्ष स्थगित भएको कार्यक्रमलाई आगामी आर्थिक वर्षमा आयोजन गर्ने भएको हो। त्यस्तै विदेशमा रहेका नेपालीको हकहितका लागि कुटनीतिक नियोगहरुलाई सक्रिय बनाइनेसमेत भएको छ। 'वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा, मर्यादित रोजगारीको निरन्तरता तथा सामाजिक संरक्षणको लागि विदेशस्थित कुटनीतिक नियोगलाई परिचालन गरिनेछ,' अर्थमन्त्री विष्णु पौडेलले भने। त्यस्तै आर्थिक वर्ष…

    विस्तृतमा पढ्नुस्

  • नुनको सोझो : प्रधानमन्त्रीका सल्लाहकार दुगडको दवावमा नुन कारोबारमा निजी क्षेत्रलाई इन्ट्री

    नुनको सोझो : प्रधानमन्त्रीका सल्लाहकार दुगडको दवावमा नुन कारोबारमा निजी क्षेत्रलाई इन्ट्री

    काठमाडौं : साल्ट ट्रेडिङ कर्पोरेशनको नुनको एकाधिकार तोडिएको छ। सरकारले आर्थिक वर्ष २०७८/७९ को आर्थिक ऐनमा निजी क्षेत्रलाई समेत नुन ल्याउने बाटो खुला गरेको हो। लामो समयदेखि नुन कारोबारमा निजी क्षेत्र सहभागी गराउन लबिङ भए पनि अहिलेको बजेटबाट खुल्ला भएको हो। प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडको दबाबमा निजी क्षेत्रलाई खुला गरिएको हो। उनी नुन कारोबारमा आउन चाहेका थिए। सेञ्चुरी…

    विस्तृतमा पढ्नुस्

  • नि:शुल्क कानुनी सहायता कार्यक्रमलाई ७७ जिल्लामै विस्तार गरिने

    नि:शुल्क कानुनी सहायता कार्यक्रमलाई ७७ जिल्लामै विस्तार गरिने

    काठमाडौं : सरकारले नि:शुल्क कानुनी सहायता तथा परामर्श कार्यक्रमलाई ७७ वटै जिल्लामा विस्तार गर्ने भएको छ। हाल ४७ जिल्लामा रहेको कार्यक्रमलाई देशका सबै जिल्लामा विस्तार गर्न सरकारले बजेट विनियोजन गरेको छ। त्यसैगरी सर्वोच्च अदालत, उच्च र जिल्ला अदालतको पूर्वाधार र राष्ट्रिय न्यायिक समितिको भौतिक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको छ। प्रदेश र स्थानीय तहका न्यायको ज्ञान बढाउन अधिकृतस्तरको व्यक्ति…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell